रोस्टममा झुटो कुरा नगरौँ, फाइल खुलेर कोही पक्राउ परेका छैनन् || Gyanendra Shahi ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ส.ค. 2024
  • रोस्टममा झुटो कुरा नगरौँ, फाइल खुलेर कोही पक्राउ परेका छैनन् || Gyanendra Shahi ||
    Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
    setopati.com
    Setopati Sanchar Pvt. Ltd.
    सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
    Jhamsikhel Lalitpur, Nepal
    01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339

ความคิดเห็น • 330

  • @SagarGurung-kr2qg
    @SagarGurung-kr2qg หลายเดือนก่อน +4

    ज्ञानेन्द्र शाहीजीलाई सल्युट छ

  • @raiprabin1144
    @raiprabin1144 หลายเดือนก่อน +40

    लु सल्युट छ ज्ञानेन्द्र भाई लाई ❤

  • @surajsubedi4425
    @surajsubedi4425 หลายเดือนก่อน +41

    सहि बोल्यो😂
    तेत्रो सुन तस्कर लाई मुद्दा सम्म लगाएन😂

  • @user-lu7eh4mq8g
    @user-lu7eh4mq8g หลายเดือนก่อน +58

    ज्ञानेन्द्र शाहिले सहि कुरा गरेका छन।

  • @npnamaraj88
    @npnamaraj88 หลายเดือนก่อน +12

    एकदम राम्रो एकदम सही विश्लेषण गर्नुभएकोमा धेरै धेरै धन्यवाद माननीय ज्ञानेन्द्रबहादुर ज्यूलाई म चाहिँ माओवादीको सपोर्टर हो। तर राम्रोलाई राम्रो भन्न सक्नुपर्छ। हजुरले आवाज उठाउनुभएको छ। एकदम राम्रो एकदम उचित आवाज उठाउनुभएको छ जनताको लागि न्याय छ भन्ने आशा गरेको छु हजुरले राम्रो काम गर्नुहोस् सहयोग समथर छ तर म जुनसुकै पाटोको भएपनि तर म चाहिँ माओवादीको पार्टीको भए पनि हजुरको राम्रो काम प्रति मेरो सहयोग सपोर्ट नै हुनेछ तर चाहिँ म माओवादी हो। तर एकदम क्लियर माओवादी हो तर हजुरको काम प्रति मेरो सम्मान जहिले पनि रहनेछ।

  • @TarshinghPun
    @TarshinghPun หลายเดือนก่อน +66

    अब गृहमन्त्रि र अर्थमन्त्री मा एउटा दिनु पर्छ ग्यानेन्द्र शाहि लाई ❤

    • @RanaBahadurGurung
      @RanaBahadurGurung หลายเดือนก่อน

      Ghyane Mori Jala Tara Kam sinko bachna sakdaina yo Mero tokuwa garxu

    • @lucasmagar8415
      @lucasmagar8415 หลายเดือนก่อน +3

      यो राउटे को काम छैन
      केहि काम गर्ने वाला छैन

    • @kdkhadak15
      @kdkhadak15 หลายเดือนก่อน +1

      @@TarshinghPun yo tw jhan chor ho

    • @uttamkumar2067
      @uttamkumar2067 หลายเดือนก่อน

      ​@@lucasmagar8415तेरो चाई के काम छ यहाँ ?? उही गुलामी गर्यो भेडा बन्यो यस्ता दास हरु त जिउनु भन्दा मर्नु नी बरु

    • @prabhurai9107
      @prabhurai9107 หลายเดือนก่อน

      Yo gafadi fataha ko jhan kaam xaina😂

  • @Khadkaprakash153
    @Khadkaprakash153 หลายเดือนก่อน +10

    य काग्रेस ऐमाले ग्यानेन्दू साहिलाइ छिटो गहमन्त्रि पद दिनु पर्यो मलाइ त यसको काम हेर्ना मन लागेको छ जसलाइ हिजो गालि गर्थो आज उसै सँग टासिदै छन पदको लोब लाग्योकि क्या हो

  • @Know582
    @Know582 หลายเดือนก่อน +12

    एकदम राम्रो र समय सापेक्षा कुरा उठाइदिनुभएकोमा धन्यवाद छ ज्ञानेन्द्र शाहीज्यूलाई यसरी नै सत्य निष्पक्ष कुरा उठाइदिइरहनुहोला 🙏🙏🙏

  • @gauravadhikari4549
    @gauravadhikari4549 หลายเดือนก่อน +26

    Real Hero 🇳🇵

  • @bikashsharma2887
    @bikashsharma2887 หลายเดือนก่อน +45

    ज्ञानेन्द्र शाहिको कुरा सहि लाग्यो ।

  • @AshokDadalOfficial
    @AshokDadalOfficial หลายเดือนก่อน +4

    आहा!कति राम्रो सहि भन्नू भो संसाद ज्यु

  • @HANA95826
    @HANA95826 หลายเดือนก่อน +23

    मान्य ज्ञानेन्द्र शाहले बोलेको कुरा सबै ठीक छ जय राष्ट बाद जय राज तन्त्र।

  • @rupmanrai2675
    @rupmanrai2675 หลายเดือนก่อน +5

    Gyanendra jiu ko vanai 100% shahi ho,

  • @littlestars5747
    @littlestars5747 หลายเดือนก่อน +3

    ज्ञानेन्द्र शाही मात्रै हुन एउटा प्रमाण सहित खुलस्त बोल्ने निडर नेता ।

  • @karanthapathapa6132
    @karanthapathapa6132 หลายเดือนก่อน +6

    नेपाल आमाको सपुत माननिय ग्यानेद साही ज्यू सलुट

  • @rudrashrestha2
    @rudrashrestha2 หลายเดือนก่อน

    अरु कुरा थाहा भएन तर यो कुरा चै सहि गरेको हो है ज्ञानेन्द्र शाहीले
    धन्यवाद

  • @bibekthapa7436
    @bibekthapa7436 หลายเดือนก่อน +34

    सहि हो 🙏

  • @bishramghimire5464
    @bishramghimire5464 หลายเดือนก่อน +9

    कुरामा दम छ । सहि कुरो

  • @JANMjG818
    @JANMjG818 หลายเดือนก่อน +7

    सिद्धियो रवि अब

  • @user-bv6gp3fb6t
    @user-bv6gp3fb6t หลายเดือนก่อน

    कडा अनि सत्य 😊

  • @AavashLimbuyt
    @AavashLimbuyt หลายเดือนก่อน +2

    एस्लाइ बनाइदिनुश गृह मन्त्री एस्को भोलि अनुसार को काम हेर्न मन छ

  • @gunarajthapa7239
    @gunarajthapa7239 หลายเดือนก่อน +2

    आज राम्रो बोले मा. ज्ञानेन्द्र शाहीले ।

  • @user-gk6fr1qv4y
    @user-gk6fr1qv4y หลายเดือนก่อน

    Salute 🙏🙏xa Gyanendra sir nikkai chitta bujdo kura hjr ko 👍♥️♥️♥️♥️

  • @LaxmiKandel-q3r
    @LaxmiKandel-q3r หลายเดือนก่อน +10

    कर्णालीले जन्माएको एकमात्र हिम्मतिलो छोरो ज्ञानेन्द्र शाही ।।

  • @user-jv6bc8mb1l
    @user-jv6bc8mb1l หลายเดือนก่อน +6

    ज्ञानेन्द्र शाहीको कुरा १०० % ठिक छ / प्रचण्डले ब्लैकमेल र धम्किको खेल बन्द गर्नु पर्छ / यो देशले प्रचण्डलाई अझै के के गरिदिनु पर्ने हो ? के आजीवन प्रधानमन्त्री बनाई राखी रहनु पर्ने हो / अब नेपालका सबै सचेत जनता जाग्नु पर्छ र सहिलाई सहि र गलतलाई गलत भन्ने हिम्मत गर्नु पर्छ /

  • @MayraSudaal
    @MayraSudaal หลายเดือนก่อน +4

    सहि कुरा,दलहरु बिच सहमति नमिल्नाले सरकार ढल्यो

  • @ThanMalla-up3pb
    @ThanMalla-up3pb หลายเดือนก่อน

    Jaya nepal gyanedr shshi ju

  • @RamkajiGurung-c5x
    @RamkajiGurung-c5x หลายเดือนก่อน +2

    साही माननीय को हरेक भनाइ सहि र चोटिलो लाग्छ तर मरि सकेको राज तन्त्र को र हिन्दु राज्य को एजेन्डा मा सन्खा लाग्छ।

  • @SanjuBK-l9l
    @SanjuBK-l9l หลายเดือนก่อน +2

    सही हो ज्ञानेन्द्र शाही ज्यू को भाँस्या। ❤

  • @007robinhoodlove5
    @007robinhoodlove5 หลายเดือนก่อน +1

    ग्यानेन्द्र शाही ले अब पनि सरकारलाइ गृहमन्त्री लाइ पहीला झै निरन्तर Gb राइलाइ समातेको खोइ? गिरी बन्धुको file छानबिन अगी बढाएको खोइ ?आदि आदी प्रश्न रविलाइ गरे झै नीरन्तर गर्नेछ्न भन्ने आशा रा प्र पा लगायत ग्यानेन्द्र शाही समर्थक ले गरेका छन् ।🤔🤔 गर्नाल त? गरे उनको साख ,राजनीति यात्रा अगी बढला नत्र ओरालो यात्रा गर्न तयार भए हुन्छ ग्यानेन्द्र शाही 😊😊

  • @turup8409
    @turup8409 หลายเดือนก่อน +30

    Gyanendra sahi>>>>>> whole ghanti party

    • @kishorrana5037
      @kishorrana5037 หลายเดือนก่อน

      nice joke .

    • @bijaybafr7007
      @bijaybafr7007 หลายเดือนก่อน +6

      its not ghanti party. its ghanta party...

  • @sunilrai7897
    @sunilrai7897 หลายเดือนก่อน +2

    Great speech with great reality

  • @purnakunwar-je9st
    @purnakunwar-je9st หลายเดือนก่อน +2

    100% reality👍️iam with gyanedra shahi.

  • @narendrabhusal5090
    @narendrabhusal5090 หลายเดือนก่อน +2

    ज्ञानेन्द्र शाहि सहि छ्न

  • @damodarsharma9536
    @damodarsharma9536 หลายเดือนก่อน +1

    ग्यानेन्द्र को भाषण ले त प्रचन्ड र रवि लाई पुर्ण रुपले नंगाइदियो।

  • @bhimsenkhadka8883
    @bhimsenkhadka8883 หลายเดือนก่อน +2

    देश भक्त कुरा गर्नुभो ,,सत्य कुरो

  • @user-oo6wy7tb8i
    @user-oo6wy7tb8i หลายเดือนก่อน +2

    Gyanendra shahi is good thing

  • @user-br4hl2id5s
    @user-br4hl2id5s หลายเดือนก่อน

    good gyanendra shahi

  • @user-ll5bx2zx8d
    @user-ll5bx2zx8d หลายเดือนก่อน +3

    I would like to salute Mr. Ganendra Shai 👍👍

  • @jeevanghimre2326
    @jeevanghimre2326 หลายเดือนก่อน +5

    Good speech

  • @sandeepshakya688
    @sandeepshakya688 หลายเดือนก่อน +1

    कोहि जेल गएका छैनन् तर Oli ani Deuba powerमा आउदा कोहि जेल जाला जस्तो छ?

  • @dabalbudha381
    @dabalbudha381 หลายเดือนก่อน

    Gyanedra sahai ❤

  • @user-iw9np3jq5d
    @user-iw9np3jq5d หลายเดือนก่อน +1

    ग्यनिन्द्र ले सैभन्नुभयो दाका हो प्रचण्ड

  • @my-nep
    @my-nep หลายเดือนก่อน

    ठुला ठुला नेतामा कुर्सिको कुरा मिलेन र सरकार ढल्यो😅😅 कुरा सहि हो ज्ञानेन्द्र शाही जि।

  • @KhadkaBhadur-yw4ip
    @KhadkaBhadur-yw4ip หลายเดือนก่อน +17

    Sahi ho Sahi ho niec god lak gyanendra shahi

  • @sabitathapa3674
    @sabitathapa3674 หลายเดือนก่อน

    Agree with gyandra shai

  • @GaneshRaut-x7o
    @GaneshRaut-x7o 23 วันที่ผ่านมา

    Good shahi ji❤

  • @arvil8571
    @arvil8571 หลายเดือนก่อน +1

    सत प्रतिशत ठीक! जात-जाती भित्र टूट निम्त्याउन खोज्ने प्रचण्ड र बोलेर मात्र ठिक्क पार्ने गृह मन्त्रीको केही काम छैन।

  • @binodchitrakar3102
    @binodchitrakar3102 หลายเดือนก่อน +1

    यक्दम सहि कुरा आयो माननिय सर बाट

  • @CPLEGENDYT
    @CPLEGENDYT หลายเดือนก่อน +1

    ठिक हो ग्यानेन्द्र को कुरा ।

  • @Bh_Nbin
    @Bh_Nbin หลายเดือนก่อน

    अफाह नफैलाउ बरु युवा युवा मिल ,
    यो देश तिम्रो मेरो हो ,यो डुब्दैछ आउ मिल युवा आउ मिल युवा .....

  • @DharmendraSaud-qx9qd
    @DharmendraSaud-qx9qd หลายเดือนก่อน

    Sahi kura

  • @ramchandrapokhrel8962
    @ramchandrapokhrel8962 หลายเดือนก่อน +2

    One Man one army gynedra shahi you are hero

  • @user-fs5f
    @user-fs5f หลายเดือนก่อน

    Great neta

  • @dipakkc8977
    @dipakkc8977 หลายเดือนก่อน +1

    ग्याने लाई बनाइदेउ यार कोइले गृहमन्त्री

  • @ravindrathapa8905
    @ravindrathapa8905 หลายเดือนก่อน

    100 %right

  • @ipgautam4496
    @ipgautam4496 หลายเดือนก่อน +4

    आश थियो गृहमन्त्री माथि 😢😢

  • @youbatikc4923
    @youbatikc4923 หลายเดือนก่อน +2

    अब तीमीले सबैलाई मीलायर राख्नुहोला ज्ञानेन्द पनी रबी पछी पछी हीड्न थालेछ

  • @KrishnaPrasad-zp6sk
    @KrishnaPrasad-zp6sk หลายเดือนก่อน +1

    सहकारी रबि दादा जिन्दावाद

  • @kdkhadak15
    @kdkhadak15 หลายเดือนก่อน +1

    ग्यानेद्र शाही ज्यु।अब दलित लाई बनाउनुस लिडर।।

  • @user-uf7qc8pb3t
    @user-uf7qc8pb3t หลายเดือนก่อน

    सबै कुरा ठिक गर्छौ तर राजा को कुरा गर्दा अलि मन न पर्नी हो मलाई ।।

  • @Padambhandari19
    @Padambhandari19 หลายเดือนก่อน +1

    शाही ज्यू सुन्दर जवाफ।

  • @dharteescreation1102
    @dharteescreation1102 หลายเดือนก่อน +1

    दम छ है बोलिमा

  • @जगत
    @जगत หลายเดือนก่อน +1

    सबैजाना,नेताहरू,भित्र भित्र मिल्छन नाटक,मात्र हो,जनतालाई, बोईलर कुखुरा,जस्तो,चोवाटृ बनाउने,हुन एकले,अर्कालाई, दोष दिने,नाटक,नेपालीको,जयहोस

  • @gobindapoudel9742
    @gobindapoudel9742 หลายเดือนก่อน +2

    ज्ञानेन्द्र साही १००% सहि छन

    • @olid-sq1fn
      @olid-sq1fn หลายเดือนก่อน

      मुजिगेने समसदमँकेहि औकातछैना

  • @sssir5852
    @sssir5852 หลายเดือนก่อน +2

    gyane le ramro bolyo hai .. nice speech..

  • @Juthe19
    @Juthe19 หลายเดือนก่อน

    यस्ता नेता हरु चिया पसल, चौतारा तिर प्रसस्तै भेटिन्छन्। केहि संसदको रोष्टम सम्म पुग्छन्। औकात र बिचार, खण्डन् र मुण्डनमा केहि फरक छैन। बोल्न जातैले कौशलता प्राप्त।

  • @laxmanbahadurbaniya9726
    @laxmanbahadurbaniya9726 หลายเดือนก่อน +1

    ज्ञानेन्द्र जि ! राजनिती गर्दै हुनुहुन्छ 2:11 भाेलिका दिनमा कुनै दिन सरकारमा जानुभयाे भने यी सबै प्रशनहरुतपाईं तर्फपनि तेर्सिन सक्छन् याद रहाेस । रबि लामिछानेले केहिगरेन भनेर भर्खरै राजनितीमा आएका युवाहरुलाई निरुत्साहित गर्दा ठिकहाेला र ?

    • @uttamkumar2067
      @uttamkumar2067 หลายเดือนก่อน

      यही व्यवस्था रहे सम्म सरकार मा जाँदैन अब राप्रपा

  • @Yamanoli7775
    @Yamanoli7775 หลายเดือนก่อน +1

    गजब आयो !!

  • @ashokkumarpariyar2997
    @ashokkumarpariyar2997 หลายเดือนก่อน

    Right 👍

  • @pasupatibista3185
    @pasupatibista3185 หลายเดือนก่อน +1

    100% सहि हो

  • @DipeshChhetri-g7z
    @DipeshChhetri-g7z หลายเดือนก่อน

    Good sir

  • @lilbee8216
    @lilbee8216 หลายเดือนก่อน +1

    Ekdum Sahi kharo mitho

  • @akshaybhagat1676
    @akshaybhagat1676 หลายเดือนก่อน +1

    Great speech by ganandra

  • @user-Ra854kumar
    @user-Ra854kumar หลายเดือนก่อน +1

    Waw good gynedra shahi jyu

  • @deelipadhikari2156
    @deelipadhikari2156 หลายเดือนก่อน +1

    बोलिमा दम छ्💪

  • @devendradhungana2745
    @devendradhungana2745 หลายเดือนก่อน +1

    ❤❤ राम्रो जवाफ 🇳🇵👌

  • @samirtimalsina-vb9iz
    @samirtimalsina-vb9iz หลายเดือนก่อน +3

    Right 👍👍👍

  • @rameshchaudhary7522
    @rameshchaudhary7522 หลายเดือนก่อน +1

    गृहमन्त्री दिएर ह्ररौ यस्को पनि औकात ....

  • @user-vp6bp1jw7y
    @user-vp6bp1jw7y 20 วันที่ผ่านมา

    Good

  • @laikkangsa
    @laikkangsa หลายเดือนก่อน +1

    sahi kura garyo gyanandre sahi le. 👍👍

  • @uttamkumar2067
    @uttamkumar2067 หลายเดือนก่อน

    सत्य निडर र साहसी को अर्को नाम ज्ञानेन्द्र शाही

  • @deepvideos7941
    @deepvideos7941 หลายเดือนก่อน

    ❤❤❤

  • @bishnuaryal7051
    @bishnuaryal7051 หลายเดือนก่อน +1

    YOU ARE RIGHT 🙏🙏🙏

  • @SarmilaKutal
    @SarmilaKutal หลายเดือนก่อน

    ❤❤❤❤

  • @bikramrpak8535
    @bikramrpak8535 หลายเดือนก่อน +1

    very right talk 100%

  • @binodraee7753
    @binodraee7753 หลายเดือนก่อน +1

    I really like this comedy show❤ waiting for next episode 😅

  • @Hello_jholey_janta
    @Hello_jholey_janta หลายเดือนก่อน

    100000% right kura Gynendra Shahi jiu🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rahulthapa-vw9wq
    @rahulthapa-vw9wq หลายเดือนก่อน

    Good 👍

  • @Hello_jholey_janta
    @Hello_jholey_janta หลายเดือนก่อน

    100000% right kura Gynendra Shahi jiu🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵.

  • @nerazthapa8544
    @nerazthapa8544 หลายเดือนก่อน

  • @kebalkarki6523
    @kebalkarki6523 หลายเดือนก่อน +1

    यो पनि असली नेता भयछ अब ।

  • @DurgaNarayan-kn3lv
    @DurgaNarayan-kn3lv หลายเดือนก่อน +1

    Good talking gyenendra daju...

  • @missingnepalable
    @missingnepalable หลายเดือนก่อน +1

    सत्य बोली

  • @lalitchalaune3135
    @lalitchalaune3135 หลายเดือนก่อน +1

    गजब 👍

  • @kumarbasnet8928
    @kumarbasnet8928 หลายเดือนก่อน

    सहि कुरा मिडियामा अाएर बोलने मात्र काम गरन नसकने गृहमन्त्री सरकारमा भएर पनि फाइल खाेलन नसकने

  • @maanu2559
    @maanu2559 หลายเดือนก่อน +8

    अब काङ्ग्रेसको पछि लागेर राजा ल्याउछ यस्ले
    एउटा मन्त्रालय दिए जयजयकार गर्दै हिड्छ भोलीबाट

  • @kamleshkumarpaswan2307
    @kamleshkumarpaswan2307 หลายเดือนก่อน

    Real Hero🙏

  • @keshablamichhane6677
    @keshablamichhane6677 หลายเดือนก่อน +1

    यसै बजाको होइन रहिछ यो डाँकालाई सत्ता जता पल्टयो उतै सल्त्त्यो

  • @rajumalla1923
    @rajumalla1923 หลายเดือนก่อน +1

    ग्यानेन्द्र शाही प्रधानमन्त्री भयो भने देशमा सुन फलाउन्छ जस्तो गफ गर्छ

    • @saud_Lalit
      @saud_Lalit หลายเดือนก่อน

      त कुन पार्टी काे झोले होस् खुब गफ भन्छस्