बिस्व भरि छरिएर रहेका हाम्रो नेपाली समुदायका प्रतिभा ट्यालेन्ट लाइ खोजी खोजी सबै दर्सक माँझ चिनाउने हाम्रो असल इमान्दार र सामाजिक पत्र कार भाग्य ज्यु लाई सम्मान को साथै सेलुट छ, भाइ को बिस्व मा नाम र उच्च स्थान होस सुभकामना छ,
मलाई त सानो बाबु को कस्तो बोलिनै सुनिरहु जस्तो लाग्यो भन्या। अनि सानो बाबुले डिसिपेल्न भनेको तालाको चाबि हो भनेको मन मै छोयो। यति सानोमै कति धेरै र ठूलो प्रगति , अझै धेरै प्रगति गर्दै जानू है बाबू।
होंईन ख़तरा मात्रै त कहाँ हो र माहखतरा रहेछनी यी बाबु त, अर्को कुरा नेपाल देखी केही टाँडाको गाऊँ सहरमा जन्मीए पनि आफ्नो मौलिक भाषा उक्तिेकै बोल्ने रहेछ, कस्तो राम्रो ।
Very inspiring video. All the best beta. You will definitely play in the Olympics and bring laurel to the Gorkha community of the globe. God bless you.
All the best sanoo bhai lai! Ajhai ramro gardai janu…….!! Hajur ko sapana haru sakaar banun……!!! Mo Karate black belt passed hajur lai shubhakamana didai chu…!!!!!
सवा सय करोड जनसंख्या भएको देशमा नेपाली सन्तानको छोराले उत्कृष्ट प्रदर्शन गरेर परिचीत हुनु हामी सबैमा गौरव को कुरा हो आगामी दिन मा बाबू को ओलम्पिक गेम मा गोल्ड मेदल ल्याउने सपना पूरा होस् अग्रिम शुभकामना 👏👏👏👏👏
@@ganeshrimal5880 मलाई पनि त्यस्तै लाग्यो,,अाफ्नै नेपाल भित्रको ताततातो खबरहरू सङकलन गर्न छाडेर ईन्डियाका खबरहरू सङकलन गरेर हिडिरहेको छ, #दालमे_कुछ_काला_हे,
बिस्व भरि छरिएर रहेका हाम्रो नेपाली समुदायका प्रतिभा ट्यालेन्ट लाइ खोजी खोजी सबै दर्सक माँझ चिनाउने हाम्रो असल इमान्दार र सामाजिक पत्र कार भाग्य ज्यु लाई सम्मान को साथै सेलुट छ, भाइ को बिस्व मा नाम र उच्च स्थान होस सुभकामना छ,
Wow babu
ओलम्पिकमा गोल्ड मेडल जित्ने बाबुको सपना पूरा होस् शुभकामना छ । साथै भाग्य सरलाई बिशेश धन्यवाद ।
👍👍👍
हामीले यो भिडियो मनिपुर भारतबाट यहाँहरु सम्म प्रस्तुत गरेका छौ
भाईको नाम प्रतिक दाहाल हो
भिडियो हेर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद 🙏🙏
सानू बाबुलाई सुभकामना छ आगामीदिनहरुमा पनि उत्तराेत्र प्रगति हुँदै जावाेस । धन्यबाद छ ।
बाबू अझै गर्नु शुभकामना 🇳🇵🤗🙏
सारै खुसि लाग्यो ! बाबुको मेहनत को मेडल देख्दा र सुन्दा ! ओलम्पिक खेलमा बाबु बिजयी हुनेछन हाम्रो प्रारार्थना !
खुसि लाग्यो नानि अझ राम्रो गर्दै जानू सुभकामना ❤️👌
सफल भबिस्यकाे अनगिन्ती शुभकामना सानू मान्छे💟💟💟💟😍😍
उज्जल भबिस्यको सुभकामना छ बाबु
Babu ko hard work ra Aim perti Dheraie ashirbad ani Suva kamana BabuLai God bless you
बधाई छ बाबुलाई सानै उमेरमा यत्रो प्रगति गर्नु भएको मा🎉🎉
उज्ज्वल भबिश्यको कामना बाबू जहारहेपनी नेपाली मुलको हुन्।शुभकामना
भाग्या न्येउपाने सर हजुर कता हराउनु भयको थियो आज देखियो खुसी लग्यो
नमस्कार भाग्य दाई सन्चै हुनुहुन्छ धेरै खुशी लाग्यो दाईको युटुव मा भिडियो आउन थालेछ ।
Gutlack
सलम छ नेपाली बाबु,,,,🙏🏻अझै प्रगतीको कामाना,,तिम्रो नाम ले नेपाल को नाम रहने आसा छ ।अनी तिमीलाई दिज्जु को आशीर्वाद पनी,,,🙏🏻♥️
जे गर्छ भाग्य न्यैपाने सरले खोजेर गर्छ 💝
भाग्य नेयौपाने भाई लाई धेरै समय पछि देख्न पाईयो अब सधैं यसरी आउँदै गर्नु पर्छ है भाई । यो सानो बाबु लाई सफलता को धेरै धेरै शुभकामना छ।👍👍🌷🌷
मलाई त सानो बाबु को कस्तो बोलिनै सुनिरहु जस्तो लाग्यो भन्या। अनि सानो बाबुले डिसिपेल्न भनेको तालाको चाबि हो भनेको मन मै छोयो। यति सानोमै कति धेरै र ठूलो प्रगति , अझै धेरै प्रगति गर्दै जानू है बाबू।
बधाई छ भाई तिमीलाई अजै राम्रो गरदै अगाडी बडनु शुभकामना !
यस्तो बुद्दी जिबि सन्तान त भग्य मानी बाबू र आमा ले पाउने हो गर्व गर्न पर्छ कि ई बस्बुजस्तो सन्तान लसिइ जन्म दिएको मा best of loock
अति रामरो सुभ बधाई छ अझै रामरो गरनु खेलमानै अगी बडनु बाबु परगती को कामना गरछु रामरो हो
धेरै राम्रो र सुरिलो स्वर भएका बाबुको कराटे निकै राम्रो छ। तिम्रो सपना साकार होस् बाबु ❤️
Bhagya vaiko sabai vdo Herne garxu sarai manparchha ,karyakram suru Garda guesstko introduce ation garnus parne thiyo hainara?
बाबु लाई हार्दिक शुभ कामना छ अगाडि बढ्दै जानु धन्यवाद छ
होंईन ख़तरा मात्रै त कहाँ हो र माहखतरा रहेछनी यी बाबु त,
अर्को कुरा नेपाल देखी केही टाँडाको गाऊँ सहरमा जन्मीए पनि आफ्नो मौलिक भाषा उक्तिेकै बोल्ने रहेछ,
कस्तो राम्रो ।
बधाई छ बाबू।
ओलम्पिक मा गोल्ड मेडल जित्नु अग्रिम शुभकामना।
बाबू लाई धेरै धेरै बधाई छ
बाबुको बोली कति मिठो लाग्यो । सफलताको शुभकामना बाबु❤️❤️🙏🙏
Good kipit brother
शुभ कामना बाबु
भाग्य भाइ त धेरै महिना पछि देख्न पायो बधाई छ
बधाई एवं उत्तरोत्तर प्रगतिको धेरै धेरै शुभकामना छ भाईलाई,
सारै राम्रो सफलताको कामना अझै राम्रो गर्दे जानू बाबु
नेपाल नि आउनु पर्यो बाबु।।।
best of luck ....
Babu lai dherai dherai shuvakamanax yati matrai la pugdaina babu ajhai dherai garna bakix babu temile good luck babu
Bhage neu pane sar tapailai dherai dherai dhane bat xa bidesma jasto thauma Pani gayera Aafno Nepali partiva Lai chinauni kosis garnu bhako xa
बधाई छ बाबु लै सफलता को कामना गर्दछु
बधाई छ बाबुलाई❤
सानैमा यति ठूलो साहस लाई धेरै मायाँ र धेरै धेरै धन्यवाद छ अझ राम्रो गर्दै जानू है ।
Bhagya Neupane!! awesome video!! If he in Nepal this child be no where.
thanku babu you are great man of the nepal
बाबुको मेहेनत धेरै रहेछ । सफलता को शुभकामना बाबुलाई ।
Wow babu great job. Wish you will won the gold medel in Olympic in the future.
Good jp
बाबुको मेहनेत सफल होस धन्नेबात /.
Very inspiring video. All the best beta. You will definitely play in the Olympics and bring laurel to the Gorkha community of the globe. God bless you.
अझै अगाडि बढ्नु बाबू उज्ज्वल भविष्य काे शुभकामना गर्दछु।
Wow babu u r great God bless u yes discipline,politeness , willpower n concentrate is need in our life💐 👍✌👏☺💖💖💖💖💖❤❤❤❤❤💖💖💖💖💖💖
उज्ज्वल भबिस्या को कानमा । best of luck...
good babu..babu pachhi thulo bhaye pachhi army ma joine garaunu army ma karate game ko ramro scope chha..thank you..
ओ हो भाइ कती क्षेमता मान भाइ गूड् 🤘🤘🤘👍️🌹
बाबुलाई धेरै धेरै सुभकामना अझै राम्रो गर्दै जानुहोला
बाबू लाई उज्वल भविष्य को शुभकामना छ
yo kalilo umerma yetro saphalta paununai bhabosyako tara bannu ho.subhakamana babu❤️❤️
Congratulations Babu & Many More Go Ahead God Bless You
बधाई छ भाईलाई,,,,म नि तिमी जत्रै हुँदा सिकेर अहिले म ओलम्पिकको च्याम्पियन खेलाडी बनेको छु,,,भाइ पनि सेवर ओलम्पिक जिट्नु हुन्छ,
Babu timi Lai dherai dherai suvakamana x asai gari agadi badnu r aafno health ko care pani garnu an good luck
Congratulations babu 👍👍👍wish you all the best for coming days 💕
Thanku babua
Àghi kosis gara hai very nice 🎉❤ from çhitwan vàràtpur nepal
thank u babu yestai pargati gardai janus mero shuvakamana
Best wishes babu. Best wishes Bhagya Neupane sir.
All the best sanoo bhai lai! Ajhai ramro gardai janu…….!! Hajur ko sapana haru sakaar banun……!!!
Mo Karate black belt passed hajur lai shubhakamana didai chu…!!!!!
ल अजै अगाडि बढदै जानु धन्यबाद
India ko north east tira dherai chan talent nepali bhai bahini haru....
सवा सय करोड जनसंख्या भएको देशमा नेपाली सन्तानको छोराले उत्कृष्ट प्रदर्शन गरेर परिचीत हुनु हामी सबैमा गौरव को कुरा हो आगामी दिन मा बाबू को ओलम्पिक गेम मा गोल्ड मेदल ल्याउने सपना पूरा होस् अग्रिम शुभकामना 👏👏👏👏👏
सफल्ताको शुभकामना बाबू 👌👌👌👌
ल बाबु अझै प्रगति गर्दै जानु ❤️
Dherai dherai aashirvad ra Shubha kamana babu lai.
बाबुको जयहोस❤❤❤❤❤❤❤❤
Babu ko Kati mitho boli hjr ko sapana pura VAyko haernu paam Hami sapae Ly all best babu
waw कति राम्रो 👌👌👌👌👌
wau babu ajhai mathi janu nepal name rakhnu la babu 🙏🙏🌹🌹🌹🌹🌹
Babu lai dharai dharai baday cha❤️❤️❤️
Good job I like Good luck From Hong Kong Dharan kirat Chowk Gankhu niwas
Congratulations little bro very good keep it up 👍👍👍
अाहा कति सुन्दर नाईस बाबु😘😘😘🙇♀️🙇♀️❤️❤️❤️
Congratulations 🎉👏 babu ajai ramro gardai janu hola agreemsubhakamana babu lai
Kati mitho boleko babule good Luck babu ❤️❤️
Aagami din haru ko lagi dherai dherai subhakamna babu and keep going..
बाबू अझै अगाडि बढनु धेरै धेरै बधाई छ 👍️
Nepaliko. Peor. Ragat. Honita. Thank. You. Bhai. F. Napal 🎉🎉🎉❤
Good good sana all the best
Dherai paxi dekhe hjur lai
Khushi lagyo
भाग्यले काम पाएन अब भारतमा मिडियाको कमी थियो र नेपालको पत्रिकारिता छोडेर भारतमा पुगेर अन्तरबार्ता लिदैछ,,हैट,,
बिजय शाहीले नेपाल बस्न दिएन्न जस्तो छ ।
@@ganeshrimal5880 मलाई पनि त्यस्तै लाग्यो,,अाफ्नै नेपाल भित्रको ताततातो खबरहरू सङकलन गर्न छाडेर ईन्डियाका खबरहरू सङकलन गरेर हिडिरहेको छ,
#दालमे_कुछ_काला_हे,
बिजयी शाहिले गर्दा नेपालमा भाग्यको भाग्य लुटियो । नेपालमा फटा मात्रै रहेछन भनेर इन्डिया गा होलान😂😂😂😂
Babu lai more congratulations🎉🥳👏👏👏
सलाम छ बाबु लाई।
Dherai dherai dhayabad babulai pargati gardai janu
Very nice babu God bless you r very cute
Congratulations babu,All the best
God bless you Babu ❤️❤️ from india ❤️❤️
Babu lai dherai dherai badhai xa
बधाई छ बाबू ।।
बाबू ले धेरै राम्रो काम गरेका छ्न
Congratulations Babu❤️🥇
I wish you all the very best👊🇳🇵
Grt bhai, keep it up
Shining star⭐✨.... Upcoming champion 💪 m sure babu le bharat ko Manipur ko name roshan garnu huneh cha... God bless you sweet baccha.
Congratulations Babu 👌 I from Odisha India
Namskar 🙏🏻🇳🇵🇶🇦💐💐💐💐💐 thank you so much Babu
Babu lai very very subakamana aru agadi bdnu la .
Very good job safalta ko suva kamna
बधाई एबम शुभकामना बाबु
शुभकामना भाइ ❤️🇳🇵
भाग्य भाइ नमस्ते भारत कति बसाई हुन्छ ? ल उताको सबै जानकारीको लागि धन्यबाद 👌
Dami xa bhai lai from Nepal 🇳🇵