शान्तिलाई ६ करोड दिने साइली रुदै मिडियामा|जे लमै घोपेर मा र्ने धम्की|आत्मह त्या गर्नुको विकल्प छैन|

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • Host:Ganga lama
    Guest: Saili tamang
    Edit/Camera: Man Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।#साइली तामाङ

ความคิดเห็น • 354

  • @prashantawaibaofficial5618
    @prashantawaibaofficial5618 2 ปีที่แล้ว +35

    साइँली निर्दोष छन् साईलिलाई धेरै अगाडि चिन्छु मा साइँली एउटा मिहेनत गरेर खाने नारी हो धेरै दुःख कष्ट गर्छ गल्ती सबै शान्ति को हुनुपर्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +47

    त्यो पापीनी लाई एकदिन तपाईंको आँसु ले
    पोल्ने छ हिम्मत नहार्नुस् सहि ठाउँमा आउनु
    भएको छ, गंगा नाना पीडितले पाओस् 🤨🙏

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 2 ปีที่แล้ว +15

    म कोहि चिन्दिन,तर यसो कुरा बुझ्दा यो आईमाई गल्ती छ कि जस्तो लाग्यो है गंगा बहिनी,गाउँको मान्छे सँग ६ -६ करोड पैसा हुन्छ भनेर कसरी बिस्वास गर्नु,को को सँग पैसा चलाएको छ तिनीहरु पनि ल्याउनु पर्‍यो

    • @hemsantr8942
      @hemsantr8942 ปีที่แล้ว +1

      Oh hello gau manxe Pani aajvoli sayam des bidesh vako hunx poesha hudoin vane bharam ma napara hajur

    • @user-zq3wc8fo5y
      @user-zq3wc8fo5y 27 วันที่ผ่านมา

      Sahi vannu vo hjr

  • @punyaghimire7960
    @punyaghimire7960 ปีที่แล้ว +10

    पीडितले न्याय पाउछ भन्ने आशा छ मलाई किनभने गङ्गा बहिनीको साथ छ ।

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 2 ปีที่แล้ว +16

    कुरा सुन्द पनि कति रिस उठ्ने । यो आईमई पनि फटह नै जस्तो लाग्यो। तरकारी व्यापार गर्नेले ६ करोडको आट गर्ने भने पछि यो मान्छेको नियत ठिक लागेन। मर बरू के सुनाएराखेको ।

    • @garimagurung906
      @garimagurung906 ปีที่แล้ว

      यो सब मितर ब्याजको लोब ले हो के हजुर

  • @taraghartimagar6443
    @taraghartimagar6443 2 ปีที่แล้ว +22

    हामीलाई त यक रूपैयाँ ले पत्याउदैनन कसैले पनी यतरो पैसा कसरी कारोबार भयो होला हे भगवान

    • @garimagurung906
      @garimagurung906 ปีที่แล้ว +1

      सहि भन्नू भयो रिन हुनु भन्दा नभेकै ठिक जे छ तेसैमा रमाउने हो

    • @glory3023
      @glory3023 ปีที่แล้ว

      k ko lobma faseko ho

    • @bishnupakhrin7459
      @bishnupakhrin7459 3 หลายเดือนก่อน

      गङगा मेमले कुरा बुझी सक्नु भयो।हावा कुरा ६लाख भेट्दैन ६ करोड काहा कस्ले दिन्छ?कुरा सुन्दा ४२०को हो।

  • @bikashsubba9474
    @bikashsubba9474 2 ปีที่แล้ว +8

    धेरै लेख्नु अल्छि लाग्यो कुरा सुन्दा यो आईमाईले कुरा लुकाएर बोलेको प्रष्ट हुन्छ ४२० आईमाई ☝️😁😁😁

  • @jenuukc941
    @jenuukc941 2 ปีที่แล้ว +13

    हैट यती धेरै ३० लाख १० लाख करोड करोड पैसा खोज्दा पनी कती सजीलै पाऐ को हो दिने मान्छे ले पनी कुन आधार ले दिनु सकेको होला बिना प्रमाण कीन दिनु अब रुदै बस्नु बाहेक अरु केही उपाऐ छैन

  • @jhamakthing10
    @jhamakthing10 2 ปีที่แล้ว +6

    सबैभन्दा पहिला पुलिसलाई अनुसन्धान गर्नु पर्ने रहेछ, बच्चा भएको महिलालाई र उजुरि परेको ब्यक्ति दुबैजाना लाई एकै ठाउमा किन राखियो र बाल अधिकार काहा सुतेर बसेकोछ तिनीहरुको पनि अनुसन्धान हुनुपर्छ। बास्तबमा यदिकुनै बच्चा सन्गै भएको महिलालाई अनुसन्धानको लागि पक्राउ परेमा सबैभन्दा पहिला पुलिसले तुरुन्त बाल अधिकार लाई सम्पर्क गर्नु पर्छ त्यसपछि बालअधिकार कर्मिले निर्नयगर्छ बच्चा आमा सन्ग राख्नेकी आफन्तकोमा बुजाउने भनेर तर त्याहा त्यस्तो केही पाएन।

  • @sanjalimbu9539
    @sanjalimbu9539 2 ปีที่แล้ว +10

    यो पार्ट को पर्खाइमा थिए बल्ल आएछ 😍

  • @geetadhamala8630
    @geetadhamala8630 2 ปีที่แล้ว +3

    6 करोड पैसा यस्ता महिला लाई दिन्छ अहिले को माहामारि को समयमा साधारण मान्छे संग 6 करोड हुन्छ ती पैसा दिने लाई पनि मिडिया मा ल्याउनु पर्यो 6 लाख भनेको भयत ठिकैथियो

    • @Samip04
      @Samip04 2 ปีที่แล้ว

      50/55जना सङग जम्मा गरेको रैछ नि पैसा दोब्बर दिन्छ भनेर

  • @nimasrp6285
    @nimasrp6285 2 ปีที่แล้ว +9

    मैले यों ladyले भनेको कुरा Believe lagena झुट बोल्यो

    • @jokerj4528
      @jokerj4528 2 ปีที่แล้ว

      ४२० हो यो दिदी मिटर ब्याजको खेति

    • @nemalama9930
      @nemalama9930 2 ปีที่แล้ว +1

      हो मलाई पनि विश्वास नै लगेन कुरा सुन्दा 1 करोड जति को हिसाब होला ब्याजको लोप ले 6 करोड भनेको जस्तो लग्यो

    • @nimasrp6285
      @nimasrp6285 2 ปีที่แล้ว

      @@nemalama9930 you’re right अहिलेको समयमा १ लाख पत्याउना गारो हुंन्छ ६ करोड रे त्यों सानो रक़म हो

    • @nemalama9930
      @nemalama9930 2 ปีที่แล้ว

      @@nimasrp6285 होनि हजुर

  • @garimagurung906
    @garimagurung906 ปีที่แล้ว +3

    अहिलेको जमानामा कसैले कसैको बिश्वास गर्ने जमाना छैन !जति दियस्पी यस्पी चिने पनि जब करोबार बिग्रे पछि कसैको केही लाग्दैन 👍️

  • @tamanggyandhoj888
    @tamanggyandhoj888 2 ปีที่แล้ว +7

    बिल्कुल बिल्कुल गल्ती यो साइली दिदि को रहेछ कुरा सुन्द किन करोडौं पैसा दिएको तैनाक तुइको मान्छे लाई

  • @jiwandamai4751
    @jiwandamai4751 2 ปีที่แล้ว +23

    तिमी हद भन्दा बढी जान्ने भएर हो दुःख पाएकी दिदी।
    तिमीले सामान्य हिसाब ले 6करोडको कारोबार गरेको होइनौ। दुनियाँ लाई मूर्ख नबनाऊ

  • @gorkhe9541
    @gorkhe9541 2 ปีที่แล้ว +2

    राम्रो काम गर्नुभयो पिडितलाई राहत मिल्नु पर्छ।

  • @sherbdroli3639
    @sherbdroli3639 2 ปีที่แล้ว +3

    पढन जान्दैन भन्छ। छ करोडको कारोबार कसरी गरी त यस्म केही सड्यान्त्र छ । यस्ता मान्छे देखी साबाधान

    • @gitaamalla2796
      @gitaamalla2796 2 ปีที่แล้ว

      यो आईमाई फटाइ जस्तो लाग्यो कुरो चपाइ चपाइ बोलिछे जाठि । यस्को बुडाे कस्तो छ कहाँ छ एक पटक यहि मिडिया बाट देख्न पाए हुनुथियो ।

  • @MrDembe
    @MrDembe 2 ปีที่แล้ว +4

    yo didi ko jyan khatra ma xa😭😭😱😱😱stay save dd n b strong😥

  • @sabinarasaili8824
    @sabinarasaili8824 2 ปีที่แล้ว +9

    हद भन्दा बाठि हुनुपर्ने यस्तै हुन्छ घरपरिवार सग सल्लाह नगरि काराेबार गर्दा आफन्त डुबाएर कमिसन खाेज्दाकाे परिणाम हाे याे 😡😡😡

  • @nemalama9930
    @nemalama9930 2 ปีที่แล้ว +6

    हावा कुरा जस्तो लाग्यो 6 करोड भन्ने पैसा सानु तिनु त पकै हैन दिदि 1 करोड होल ब्याज जोडेर 6 करोड पुग्यो होल

  • @rituchemjong4320
    @rituchemjong4320 2 ปีที่แล้ว +2

    आइमाई धेरै बाठी भए पछि यस्तै हो,यस्ता बाठी आईमाई हरु सबको हाल यस्तै भएको छ आजभोलि।

  • @apilpun8184
    @apilpun8184 2 ปีที่แล้ว +10

    i salute you ganga madam.you are grateful

  • @urmilalama4914
    @urmilalama4914 2 ปีที่แล้ว +9

    मलाई पनि पैसा मगेको थियो यो शान्ति तामाङ ले महिले देको भए पनि यो साली दिदि जस्तो हुने रहिछ।hoit 😡

    • @bibastamang6040
      @bibastamang6040 2 ปีที่แล้ว

      oh hora hjur sabdan hai hjur pani janai dabaunu baina fata ktle

    • @tamanggyandhoj888
      @tamanggyandhoj888 2 ปีที่แล้ว +1

      तपाईंले पनि 10लाख जति दिनुपर्ने नि उर्मिल लामा जि ब्याज आउने रहेछ नि हजुर लाई

  • @shankarthapamagar7678
    @shankarthapamagar7678 2 ปีที่แล้ว +12

    Good work n service Ganga mam keep it up 🙏🙏👍👍

    • @tararana3297
      @tararana3297 ปีที่แล้ว +1

      रसुवाको णा

  • @susilasilwal7962
    @susilasilwal7962 2 ปีที่แล้ว +5

    १२/१३ लाख जुटाउन नसकेर उच्च शिक्षा हासिल गर्न जाने छोराछोरीलाई बिदेश पठाउन नसकेको बेलामा साइली बुइनिले तेत्रो पैसा खोज्न सक्ने दिमाग् लाई त मान्नै पर्छ 🤔

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 2 ปีที่แล้ว +1

    एउटा मान्छे लाइ करौडौं करौडौं विश्वास गरेर दिन हुन्थिएन नि लोभ ले लाभ लाभले विलाप

  • @gauravmagar1079
    @gauravmagar1079 2 ปีที่แล้ว +2

    श्रीमान लाई नै थाहा नदि यति सम्म पैसाको कारोबार गर्ने यो महिला गतिलो हैन जेल कोच

  • @user-rl4rx2my6d
    @user-rl4rx2my6d 2 หลายเดือนก่อน

    यो दिदिले न्याय पाइयो कि पायन बुज्नु मन लाग्यो

  • @BhimGurung-uc2ni
    @BhimGurung-uc2ni 3 หลายเดือนก่อน

    गङ्गा म्याम तपाईं निदर, साहशिलो र हिक्मतवाली नारी हुनुहुन्छ।तपाईलाई मेरो तर्फबाट सलुट छ । पिडितहरुलाई सधै न्याय दिनु भएको छ ।

  • @rajrai8073
    @rajrai8073 2 ปีที่แล้ว +2

    Crime patrol tv serials ko episode haru vanda ajhai interesting drama po rachera acting garera morexa tyo chorni le ta! Ani yo sojhi le chahi afnu kaan xamnu xodera ulto kaag lai khedeko? Bichari le afnu afanta haru sabai lai jogi banaexa.

  • @kbgurung9290
    @kbgurung9290 2 ปีที่แล้ว +1

    धेरै ल्याङ ल्याङ गरे यो संजाल बाट उम्कन नाटक गरे को जस्तो लाग्यो । पाडा र कउवा को उखान सँग ठ्याक्कै मिल्यो ।

  • @kamalathapakunwar4169
    @kamalathapakunwar4169 ปีที่แล้ว +1

    काग बाठो भयो भने आची खान्छ भनेको यहि हो ।

  • @alonegirl5834
    @alonegirl5834 2 ปีที่แล้ว

    Good job ganga Lama Nana wa didi Ly niyaay pawas ahily KO baela ma ati dherai sojo hunu pni Kam xhina yo sansar ma

  • @rameshkhatri6350
    @rameshkhatri6350 2 ปีที่แล้ว +2

    Good job patrakar hajur lai

  • @user-sk4vl9zm3c
    @user-sk4vl9zm3c 2 ปีที่แล้ว +4

    कसरी बिश्वास गरेको त तेत्रो रकम जो जिम्मेवार बसेको उसैले त तिर्नु पर्छ नि 👍️

  • @sakhiragurung1394
    @sakhiragurung1394 2 ปีที่แล้ว +2

    धेरै बाठो हुँदा आज यो दिन आयो के गर्नु बुद्धि पुगेन बेलामा

    • @jokerj4528
      @jokerj4528 2 ปีที่แล้ว

      ४२० हो यो दिदी मिटर ब्याजको खेति

  • @nuwakotepakhrin6524
    @nuwakotepakhrin6524 2 ปีที่แล้ว +3

    दिमाग चाँही भएको रहेछ यो दिदी अहिले को जमाना मा यतिको ठुलो रकम आफन्त संग खोजेर दिने भनेपछि कस्तो दिमाग होला ।

  • @user-vv4du9dv6b
    @user-vv4du9dv6b 2 หลายเดือนก่อน

    राम उत ठग नै हो तर यो दिदीलाई यति धेरै बिसवास गरने मान्छेहरु लाई पो माया लागो त

  • @laxmishrestha5724
    @laxmishrestha5724 2 ปีที่แล้ว +3

    हैन एकदिन मा 35 /36लाख का बाट लियायर दियोत मिटर बियाज मा न भकोभए न काम न केहि हामिलाइत एक हजार पनि दिदैनत हौ रिन

  • @chandrachattri1071
    @chandrachattri1071 2 ปีที่แล้ว +2

    यो दिदिको कुरामा पनि सत्यता देखिदैन कतिपय झुट देखिन्छ एक पल्ट झुठो थाहा पाएपछी बार बार पैसा कसैले दिदैन

  • @gunjamagar3102
    @gunjamagar3102 2 ปีที่แล้ว +2

    यो दिदिले लिएको मान्छे सबै लिएर सोध्नु 6 करोड पुग्छ कि पुग्दैन राम्रो सग छानबिन गर्नु पर्यो गङ्गा मेडम

  • @gresrai4157
    @gresrai4157 2 ปีที่แล้ว +2

    बिचरा कसरी बिश्वास गर्नु भयो ६ करोड सम्म?यो नेपालकै ठुलो गिरोह हुनुपर्छ ।गङ्गा म्याम छानबिन दरो गर्नुस है।

  • @hemrai2075
    @hemrai2075 2 ปีที่แล้ว +2

    खोइ बुज्नु गारोभो एत्रो छ करोडको कारोबार गर्दा आफ्नो बुरा संग सल्ला नगरी किन ।

  • @idapps2044
    @idapps2044 2 ปีที่แล้ว +1

    Omg कसम मलाई त 0 परसेन्ट पनि नत मायाँ लागेयाे नत कठै भन्न मन लागेयाे याे साईलि नाना लाई देखेर किन भने दुई चार लाख सम्म मान्छे फसन सक्छ झुक्किन सक्छ ऐतिका 6 कराेड लादा सम्म पनि हाेस नपाउने भनेकाे त अति भयाे मान्छे ले लगेकाे पुरानाे पैसा फिरता नदिदा सम्म फेरि थपेर कसले दिन्छ उस नपतायाउने कुरा याे रामराे कारबार काे लागि त पक्कै पनि हैन जति बाठाे भऐर कुरा गरेपनि बिना बेयाज काे ऐतिका ठुलाे रकम कसरी हैट कुरा सुनेेर त मलाई रिङटा लागेर पनि भित्र देखि रिस उठेर आयाे साईलि काे कुरा सुनेर हैट ऐतिका काराेबार गरदा कसैलाई पनि जमानि नराखि कुनै कागज पत्र नगरि खैके खैके मान्छे हरु ले दुख परेकाे खाना नपाकाे हरु लाई दिन हात काम्छ लाेभ गरछन ऐसरि ठग हरु लाई दिन भने चार तिर बाट खाेजि खाेजि दिन्छन पछि ऐसरि रुदै मिडिया मा आउछन☹️☹️☹️खै गँङगा नाना मत कुरा सुनेर बिहाेस नै हुन थाले Omg 6 कराेड जे भऐ पनि नेया पाओस याे साईलि नाना हैट अब के गरछाै त पहिला बुदि पुगेन अब के गरछाै त अब भगवान भराेसा

  • @tamangkochora3790
    @tamangkochora3790 2 ปีที่แล้ว +1

    Herda ta hasiya jadto sojo raicha bilkul ramro sodpuch huna jaruri cha

  • @sitarasaily8264
    @sitarasaily8264 2 ปีที่แล้ว +1

    Nw chahini kura bina beyaja kasaile 1koroda poisa dinxan galta kura gareu dd bolni dhagga pugen

  • @geetadhamala8630
    @geetadhamala8630 2 ปีที่แล้ว +2

    मान्छे र अनुहार हेर्दा त 6 करोड चाहिँ हावा गफै हो यो महिला को मिटर ब्याज मा दियको होला पैसा धेरै खान लाई कति दियको थियो 6 करोड त 6 हजार जस्तो पो कुरा गर्छे त बाई तिमी लाई त पैसा सबै ले दिदा रहिछन मलाई पनि खोजिदेउन तर 10 लाख म त 1 रुपैया ब्याज दिन्छु

    • @gitaamalla2796
      @gitaamalla2796 2 ปีที่แล้ว

      😃😃😃😃😃😃😃मलाइ नि चाहिएको छ 25/30 लाख ।यो जाठि ले दिन्छे व्त हामिलाइ पनि ?

  • @user-pz9oh1nl5r
    @user-pz9oh1nl5r 4 วันที่ผ่านมา

    त्यो कुरा त बेलैमा सचेत हुनुपर्ने होनि जब पैसा 5 दिन मा फिर्ता लिने दिने गर्छ भने त्यति खेर यो मान्छे ठिक छैन भन्ने कुरा स्पष्ट थाहा हुन्छ उसले आफूलाई कसरी फसाउन खोजेको थियो त्यो स्पष्ट थाहा छ पैसा जस्तो आफ्नो श्रीमानलाई सोध पुछ गर्नु पर्छ अब अहिले आएर पछुताउनु पर्ने भयो नि त हजुर

  • @tabitarana5562
    @tabitarana5562 26 วันที่ผ่านมา +1

    आफै पागल हो आजाकालको समयमा 1हजारमा बिषवास हुदैन 6करौडौं को कुरा यो फेयक हो खोजी खोजी कारबाहि सय रुपैयाँ मा ज्यान गएको छ मान्छे को

  • @topbdrbasnet9380
    @topbdrbasnet9380 2 ปีที่แล้ว +2

    हाजुर पीडित हो न्याय मिलोस तर हजुर ले पनि दबाबमा परेर डराउनु भयो 100% अलि झुट बोल्नु भयो यो जमानामा बिना ब्याज यति धेरै पैसा कसैलाई दिन्छ र पैसा दिय पछि ब्याज त सबै ले लिन्छन् , नडरौनु

  • @sagar5291
    @sagar5291 2 ปีที่แล้ว +1

    Very good job ganga Nana

  • @khilbahadurtamang8080
    @khilbahadurtamang8080 2 ปีที่แล้ว +5

    पैसा को लोब्मा अफु नि फस्यो अरु नि फसयो

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 2 ปีที่แล้ว +1

    हो दिदी बीचमा पैसा खाने हुँदा यसरी रुनु पर्यो, लोभले लाभ लाभले विलाप मीटर ब्याज दिने, लिने र बीचमा काम गर्ने सबैलाई समाउनु पर्छ!

    • @nirulama6275
      @nirulama6275 2 ปีที่แล้ว +1

      Malai ni yestai gareko xa ma ni janxy kun din

    • @My_Vlogs_Onjo
      @My_Vlogs_Onjo 2 ปีที่แล้ว

      @@nirulama6275 कहा जान्छ?

    • @nirulama6275
      @nirulama6275 2 ปีที่แล้ว +1

      Ganga lama dd ko ma

    • @My_Vlogs_Onjo
      @My_Vlogs_Onjo 2 ปีที่แล้ว

      @@nirulama6275 तपाईंको गल्ती छैन भने चाँडो जानु राम्रो हो!

    • @nirulama6275
      @nirulama6275 2 ปีที่แล้ว +1

      Mero chai k ho vane maile chalako paisa aru baat byajma jati kher ni byaj matra linu khojx sau ghatununa vanda mandain ...maile byaj diko dikai za ...sau ghatuxu vanda risaux ma k garnu...tehi vayer ...sau ghatauxu vanda sabai magx byaj diyo vane chup lagx feri toucher dinx..tehi vayer ho...Jane vaneko...

  • @sovagrg439
    @sovagrg439 7 หลายเดือนก่อน

    साईली ले‌ न्याय पायो कि पाएन होला?

  • @renurai1032
    @renurai1032 2 ปีที่แล้ว +1

    Bina pranan atidherai poisa fine yo dd pani manxe chai ho raixa

  • @sabinarai1368
    @sabinarai1368 2 ปีที่แล้ว +4

    सबै मिटर ते ब्ब्याज ले हो सबै कमिसन ले नै एस्तो कसरी पाउछ हौ एत्रो पैसा हामीअभर 1/2 नि पाइदैन

  • @krishnamoktan91
    @krishnamoktan91 2 ปีที่แล้ว +3

    Shantile lageko paisa chahi kaslai diyeko rahexa tyo patta lagyo vane paisa firta pauna sakinxa hola

  • @rajraj-vb1ir
    @rajraj-vb1ir 2 ปีที่แล้ว +2

    6=6 कारोड साथी भयो भन्दैम दिनेकै गल्ती हो यो सबै लोब म फासेको हो लोबले लाभ लाभले बिलाब भनेको यहि हो

  • @amitgurung3371
    @amitgurung3371 2 ปีที่แล้ว

    Ganga maa'm यो दिदिलाइ न्याय दिलाइदिनुस ,

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 2 ปีที่แล้ว +1

    Today all nana jyo jyo need to come underrated and know stupid people friends family and keep honest happy strong for your lifestyle and future

  • @Bipul_Rai11
    @Bipul_Rai11 2 ปีที่แล้ว

    Kasari hunxa Ganga sis yo dedi lai sath soport dinu holaa 🙏

  • @pasanglama3070
    @pasanglama3070 2 ปีที่แล้ว +3

    कसरी बिग्रियो छंपिंन होस् कोहि छ हेल्प hहोस्होस्

  • @maya334vlog
    @maya334vlog 2 ปีที่แล้ว +1

    के हो केहो बुझनै नसकिने काहानी🙏🙏🙏

  • @birkhatamang7916
    @birkhatamang7916 2 ปีที่แล้ว +3

    याे अाईमाई ले मिटर ब्याजमा बडिमा एकलाख दुईलाख दियाे हाेल छ कराेड काराेबार गरेकाे नपत्याे याे अाईमाई पनि फटाहाे गंगा मेम यस्तो अाईमाईकाे ईटर ब्युकेलिनु

  • @mayagurung7855
    @mayagurung7855 2 ปีที่แล้ว +1

    Ur grateful ganga maam! Tara aj ko yo topics ma yo dd le jhut boli rahanu vayako jasto lagyo yatro paisa kohi kasai le tesai didaina bina byaaj r yo dd le ni khako hola paisa natra k ko adar m yatro paisa khojera dinxa r derai bathi huna khojera yasto vako ho yo saab meter byaaj ko khel ho.ab royara k garnu

  • @preranatmg4635
    @preranatmg4635 2 ปีที่แล้ว +1

    Arkako dukha ko paesa thagera khane yo dinesh ra santi lae vagwan uniharuko paesako dukhako aasu lagos iniharulae valo kahilei nahos goddddd

  • @tamang7033
    @tamang7033 2 ปีที่แล้ว +2

    Yo santi vanne kti lai marnu paryou tesko k ko office xa vaneko tyo office banda garna lagaunu paryou sabb jana milera

  • @allcreationministriessaras150
    @allcreationministriessaras150 2 ปีที่แล้ว

    यस्तो ठगी गर्नेलाई कानुनओ कारबाही होस् है

  • @tinaghiraiya8906
    @tinaghiraiya8906 2 ปีที่แล้ว +2

    Bina bayaz ta 1 mahina ko lagi kasae le ni dindai na

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 ปีที่แล้ว

    .
    लोप ले लाप लाप ले बिलाप तेति सारो पनि यो कलि युग मा बिश्व गर्नु हुदैन थियो त्यो पापिनी लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ।

  • @jenuukc941
    @jenuukc941 2 ปีที่แล้ว +2

    शान्ती Kidnapping भऐर रुवाबासी गरेको थीयो 🤣१करोड ५० लाख लिऐर कीन न गऐको साईली गलत गरेउ तिमी ले ६ करोड मा १/५० थपेर ७ करोड ५० लाख पुर्याउनु पर्थीयो नी !

  • @user-xx6ej4dw9w
    @user-xx6ej4dw9w 5 หลายเดือนก่อน

    जेलमा हाल्नु भन्दा बरु यसै हुदैँन त्यसै हुदैँन ६ करोड पैसा माई मर्नु परेपछि १०..१५ लाख खर्च गरेर त्यो शन्ति भने साथै त्यसको पुरा परिवार एकैपटक सखाप पर्नु नैं बेस्ट,,,, फेरी नि बन्छु ६ करोड पैसा माई मर्नु परेपछि ति पापी आईमाई र ति पापी आइमाई को सबै परिवार १०..१५ लाख खर्च गरेर सखाप पारे हुन्छ।

  • @kumargurung8359
    @kumargurung8359 2 ปีที่แล้ว +3

    Yo guf ho yo KT Pani mileko x 80 Laks paisa chalawuda 5 hajar ma KO manxa

  • @atozatoz1189
    @atozatoz1189 2 ปีที่แล้ว +1

    यो केटी हावा बोलछ कसरि थाहा हुदैना यो केटि नै नाटक गरछ

  • @mukhiyagurung9817
    @mukhiyagurung9817 ปีที่แล้ว

    God bless

  • @user-tz4nu3jz5c
    @user-tz4nu3jz5c ปีที่แล้ว

    लोभ ले लाभ ले बिलाप तर पिडीतलाई न्याय दिलाउनु हुनेछ

  • @dhantamang2225
    @dhantamang2225 2 ปีที่แล้ว

    यो दिदी ले नाय पाओवस् अब call recad निकाल्नु पर्छ। प्रमाण को लागि

  • @Gajendra6032
    @Gajendra6032 ปีที่แล้ว

    बिचरि सोझि रैछिन सबैले सोझ्यायो।न्याय पाउन यि बैनिले।

  • @touchingheart4800
    @touchingheart4800 25 วันที่ผ่านมา

    Heraw dd timi sakkyo aba 😢😢😢😢

  • @ManojManoj-gx9hz
    @ManojManoj-gx9hz 2 ปีที่แล้ว

    यी दिदी त ब्रर्बाद भए छ बिचरा 😍😍

  • @ritupaijavlog69
    @ritupaijavlog69 2 ปีที่แล้ว

    बुढाबुढी ले 18 बर्ष काम गर्दा पनि एकै पटक 5 लाख समाउन पाएको छैन 6 करोड omg कुन बिश्वास ले खोजीखोजी दिनुभएको होला दोष दुबै जना को छ जस्तो लाग्यो मलाई त

  • @milanchetri2277
    @milanchetri2277 2 ปีที่แล้ว

    Ganga didi 🙏🙏🙏🙏❤️❤️❤️🌹🌹🌹🌹👏👏👏👏👏

  • @amritagautam1734
    @amritagautam1734 ปีที่แล้ว

    सान्ति नाम गरेकि अामाई यस्तै ठग असान्ति हुन्छन कहिले बिस्वास नगर्नु होला हाम्रो गाऊमा एउटा सान्तिराई भन्ने अाईमाई छ सुप्पार एन्टिक को काम मा हिन्ने दुनिया लाई ठगने केटा लियर होटेल होटेल हिन्ने गरेर 6 कडोर ठगेर खायर बसेको छ

  • @railaxmi6740
    @railaxmi6740 ปีที่แล้ว

    मपनी पिढीतछु गङ्गा बैनी 😭😭😭😭🙏

  • @dhawalama4838
    @dhawalama4838 2 ปีที่แล้ว +2

    यो आईमाई ले जुट बोलो कमिसन खाने आनी जुट बोल्ने

  • @parwatakhadka3262
    @parwatakhadka3262 ปีที่แล้ว

    Din pani kasto aakha banda garera deko poisa haitt😢😢😢

  • @jagatmagar6039
    @jagatmagar6039 ปีที่แล้ว

    यत्रो कारबार गर्दा पनि आफ्नो घरायसी सल्ला न गर्ने पोथी धेरै बासे पछि यस्तै हुन्छ। है अरुले पनि बुझुनु परियो।

  • @prasannarai6172
    @prasannarai6172 2 ปีที่แล้ว

    Yo aimai le khi gareko hunu par6 same ma jastai bhaye6 maile ani mero jagga rakhi2 diyeko aile ultai dhamki din6 ani sabaima blk gareko 6 😭😰😓

  • @sabinarai1368
    @sabinarai1368 2 ปีที่แล้ว +3

    लोप ले लाप लाप ले बिलाप

  • @smoothRaistar
    @smoothRaistar ปีที่แล้ว

    Haaaa

  • @bikkythapa3839
    @bikkythapa3839 2 ปีที่แล้ว

    अपराधी को आउनहार देख्दै ठगी गर्ने छ कसरी यत्रो पैसा दिनु भयो जाहा सम्म यो शान्ती ले यहाँ लाई कुनै चीज मन्तर या केही खुलाइ महनी लगाइ जे भन्दा नी मानन्नी बनाएको हुनु पर्छ जाहा सम्म छानबिन राम्रो संघ गरी कडा कारबाही होस यस्ता अपराधी हरु लाई जेल होइन पिर्थीबि मै रहनु को कुन अधिकार नै छैन शान्ति को पूरा छानबिन हुनु पर्छ

  • @rahulghising1599
    @rahulghising1599 2 ปีที่แล้ว +2

    भनिन्छनी सर्पलाइ दुधख्वाएर पाल्योभने
    अफैलाइ डसेर मार्छन केदेखेर दियोत
    तेतिधेरै पैसा

  • @anushatamang4131
    @anushatamang4131 2 ปีที่แล้ว +1

    गल्ती त यहि दिदिको हो के किन देको 6 करोड अहिले रुयर हुन्छ पहिला चाहि बुद्धि पुर्याको भय अहिले पछुतायर हुन्छ

    • @jokerj4528
      @jokerj4528 2 ปีที่แล้ว

      त्यहि त मिटर ब्याज को खेति, यहि आइमाई ४२० रैछ

  • @tenzintsewang4081
    @tenzintsewang4081 หลายเดือนก่อน

    Prahari Chuokima FIR na Lina ko kaaran ma Pani kehi sankha dekhinxa kinaki yehdi FIR dene byakti galad bhetaiyon bhane waha lai Pani kaanooni karwai hunxa tesaile bina FIR ko Court ma kasari case file garna sakinxa?.prahari chouki daitoo FIR Lina Nay pauxa paindaina Court le phaisla garne hunxa.

  • @sabitachitrakar5941
    @sabitachitrakar5941 2 ปีที่แล้ว

    एउटा फलफूल बेच्ने मान्छे लाई बिना ब्याज यत्रो पैसा कस्ले दिन्छ त्यो पनि करोडौं पैसा ।अनि श्रीमान लाई थाहा छैन रे 😂🤣

  • @lalpm1296
    @lalpm1296 2 ปีที่แล้ว

    Very good

  • @itsmebadboyofficial5192
    @itsmebadboyofficial5192 2 ปีที่แล้ว +2

    Hami jasto Le 6 lakha nikalnu ta kasto Garo hunxa Tara uha didile 6 Karoad hait

  • @john-xettri8921
    @john-xettri8921 ปีที่แล้ว

    Hoit yo jamana ma poni yesto hunxa ra omg Lobh le laabh laabh le bilap vaneko yehi ho

  • @anilthapa1640
    @anilthapa1640 2 ปีที่แล้ว

    B strong hjur