फेरि नयाँ video ल्याउनु भाे भजाले हेरे अाज छुट्टि काे दिन भएकाेले धन्यवाद छ सर म तपाईंको सबै video हेर्ने गर्छु south korea bata. सधैं यस्तै नयाँ नयाँ video ल्याउनु हाेला सर।
हावा गफ दिन्छन् बजार पनि हुन पर्यो नि बार्षिक एक करोड ? लाख त कुन्नि , हावा गफ । खुर्सानी , गोल्भिंडा त भारत देखी भित्र्याउने दलाल को बिग बिगि छ । हो ब्याबसाय गरे केहि न केहि हुन्छ
नेपाल चित्रा मिडिया मोहदय ज्यु हजुरले सबै कुरा सोद्नु भयो तर हजुरले वहाहरुसित जग्गाको बारेमा सोद्नु भयन जग्गा भाडामा लिनु भयको हो या उहाहरुकै हो त्यो सुन्न पाइयन हजुरको यो भन्दा पहिलाको मा पनि यसरी नै जग्गाको बारेमा सोद्नु भयको थियन पिलिज भिडियो बनाउदा जग्गा भाडामा हो या आफ्नै जग्गा हो यो पनि खुलाउन नछुटाउनु होला पिलिज
अचम्म मान्नै पर्दैन नि सर मूल्य राक्नु पाउनु हुन्छ तर कहि नचलेको भाउ भएन र भन्या 85.5% लाई प्रतिकिलो 3000 नेपालको कुनकुन बोयर बाख्रा फर्ममा बिक्री हुदो रहेछ जान्न मन लाग्यो🙏
Yesto hawa kura garne j paye toi title rakhne bakhrapalan bata ayearjan garna 2 dekhi3 barsa lagxa ..yesto hawa vram failaune patrakar vayerw ...youtubeee
@@sunilbkgyt2914 maile birod gareko hoina hjr tara manxe lai karod ko sapana dekhayerw view badaune kam matra garerw vayena ni hjr 100 ota bakhra becherw barsama carod kamauxa kasaile hami pani kisan nai honi hjr
राम्रो भिडीयो चेतना मुलक भिडीयो
कोशिश श्रम गरे आफ्नो परिवारको साथ आफ्नै ठाऊ गाऊ सोर्ग छ। जय मात्रीभुमी 💐💐 keep up the good work 👍🏻
आघी करोड खर्च गरेर खोलेको होइन।2-3 लाख खर्छ गरेर मेहनेत गर्ने को विडियो बनाउन।
आज सम्म हेरेको बाख्रा पालन मा यहाँ राम्रो देखियो।
मन मिलेका जोडि ...
फेरि नयाँ video ल्याउनु भाे भजाले हेरे अाज छुट्टि काे दिन भएकाेले धन्यवाद छ सर म तपाईंको सबै video हेर्ने गर्छु south korea bata. सधैं यस्तै नयाँ नयाँ video ल्याउनु हाेला सर।
म पनि अब 2 महिना पछि मलेसिया बाट आयर बाख्रा पाल्ने सोच गरे को छु
best or lock
नमस्कार सबै लाई भिडियो राम्रो छ मलेसिया बाट हेरदईछु घर मेराे माडी किरतनपुर र बिकास चाेक
Sir ko video herda herdai dherai tholo fan baiyo sir
हावा गफ दिन्छन् बजार पनि हुन पर्यो नि बार्षिक एक करोड ? लाख त कुन्नि , हावा गफ । खुर्सानी , गोल्भिंडा त भारत देखी भित्र्याउने दलाल को बिग बिगि छ । हो ब्याबसाय गरे केहि न केहि हुन्छ
उदारहणिए काम सार्है रहर खुसी लाग्ययो
आहा कती राम्रो पेशा गरे काम असम्भब के छ र 🙏
Ramailo video
हस, म पनि तेहि सोचमाछु।
Nepal is good tv thanks for always making like this video..
Wawo amazing job , malai pani rahar lagyo lu
यस्तो हावा कुरा नगरौ 100 ओटा बाख्रा पालेर बार्सिक करोड कमाई हुन्छ रे हामीलाई नि थाहा छ कति पाल्दा कति कमाई हुन्छ भनेर
ho bakbas ho
हजुर कमाई होईन कारोबार हुन्छ भनेको हो ।बोयर बाख्रामा राम्रै छ सर।
@@bheshrajsubedi4197 ho sir
गरे सि नेपाल मा पनि हुने रछ
Good job man 👨
Good luck
good job
Congratulations
Verry nice work
Good job sir
Great
Namste .sir.sister .good .job
good job sir madam
Astley bat boka kasari lewne hola sir
wow great job🙏🙏
नेपाल चित्रा मिडिया मोहदय ज्यु हजुरले सबै कुरा सोद्नु भयो तर हजुरले वहाहरुसित जग्गाको बारेमा सोद्नु भयन जग्गा भाडामा लिनु भयको हो या उहाहरुकै हो त्यो सुन्न पाइयन हजुरको यो भन्दा पहिलाको मा पनि यसरी नै जग्गाको बारेमा सोद्नु भयको थियन पिलिज भिडियो बनाउदा जग्गा भाडामा हो या आफ्नै जग्गा हो यो पनि खुलाउन नछुटाउनु होला पिलिज
sir ko jagga 15 gatthaa xa
जग्गा भाडामा र आफ्नो गरेर 3.5 बिगाहा छ ।
Frist comment
Wow
Good
Good 🤔🤔🤔
Sabaile bakhra pale pachhi kosle kasko bakhara khane hora bidesh na gai remittances hunna deshma jammai bedeshile garda desh chalirako chha
👍👍👍
Hamro sir
के हिँडेर आऊछ त अस्टेलीया बाट
Hi
आउन भेटघाट गरेर केही सुझाब सहित 1 बोका र 2/3 पाठी सहित लिएर आउनु पर्यो !! दिनसक्नुहुन्छ
आउनुहोस् मो न 9816219728
Details ramro tarikale palnubhyeko ramachandra yo bakra lai pahardma bachauna Saxlingham ki nai sir madam,?
Asteliya baat kasri boir book liyaune daai vidio banauno
85.5% लाई नै 3000 भने पछि 100% को लाई चाहिँ 5000 प्रती किलो रामराम
आफ्नो सामानको मूल्य राख्न पनि नपाइने?? अचम्म ।
अचम्म मान्नै पर्दैन नि सर मूल्य राक्नु पाउनु हुन्छ तर कहि नचलेको भाउ भएन र भन्या 85.5% लाई प्रतिकिलो 3000 नेपालको कुनकुन बोयर बाख्रा फर्ममा बिक्री हुदो रहेछ जान्न मन लाग्यो🙏
@@nabinmagar9679 मेरोमा बेचेको छु अरुको थाहा भएन।
❤️❤️❤️❤️❤️
Omg ani jahaj k plan na chadera ka pane bata aauxa tw kati kata kt kura garako
plz tel no पनि शेर गर्नु होला।मलाई पनि बोयर का पाठापाठी चाहिएको छ।
Very good I want you meet
hait 10 lakh maa kasari hunchha hau,1,2 bakhra khokdaichha ?
हैन तपाई सित पो अठार लाख थियो नहुनेले त बाख्रा पाल्न नसक्ने भयो त हैन
आफ्नो आर्थिक अवस्था अनुसार पाल्न सकिन्छ।
बुदि बन्दा बुदो चाइ अलि कपत्या जस्तो छ
🎉
Hajur ko voice balla sunna payoo
Ho ni hai
2nd
Yesta haawa gafadi ko biswaas nagarau hai kisaan saathi ho
Kd
मेडम नडराई बोल्नु न किन आत्तिनुभएको ???
भाइ राजा हजुर ले मलाइ अलिकती सहयोग गर्नु पर्यो। धापाखेलको मौरी पानी तो सर मेडाम को मोबाइल न दिनुस्न ।
हाम्रो मो न 9816219728
sir.. contact number pauna sakxu hola.?
Hawa
Yesto hawa kura garne j paye toi title rakhne bakhrapalan bata ayearjan garna 2 dekhi3 barsa lagxa ..yesto hawa vram failaune patrakar vayerw ...youtubeee
dai gare kei hunxa. aafu pani nagarni rw arule gareko lai pani borod garna tw vayana nihh hjr . ki kaso sathi ho ?
@@sunilbkgyt2914 maile birod gareko hoina hjr tara manxe lai karod ko sapana dekhayerw view badaune kam matra garerw vayena ni hjr 100 ota bakhra becherw barsama carod kamauxa kasaile hami pani kisan nai honi hjr
@@thumka4798 tyo tw ho dai Aafno advertisement ko lagi lagi ali ali badaunu vayo hola . testo kurako believe garna hunna nih tw dada
Chutura
thag hun re
Good job
Good job