गोल्जुङ महिला र ग्राङका पुरुष कलाकार बीचको दोहोरी\Goljung VS Gran/Rasuwa Tamang Cultural

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.พ. 2023
  • गोल्जुङ र ग्राङका कलाकार बीचको दोहोरी\Goljung VS Gran/Rasuwa Tamang Cultural
    रसुवा स्पोर्ट क्लव राम्चेले सोनाम ल्होछार २०७९ को उपलक्ष्यमा माघ ७ र ८ गते कालिका गाउँपालिका वडा नं. १ राम्चे रसुवामा तामाङ संस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्धनका साथै युवाहरुको खेलकुदको माध्यमबाट संस्कृति तथा खेलकुदको प्रवर्धन गरौँ सुन्दर सम्वृद्व रसुवा निमार्ण गरौँ भन्ने मूल नारा लिएर आयोजना गरेको प्रथम तामाङ साँस्कृतिक तथा कराँते प्रतियोगिता आयोजना गरेको थियो ।
    ऊक्त साँस्कृतिक कार्यक्रम अन्तरगत तामाङ गीत दोहोरीमा आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ समूह र कालिकागाउँपालिका वडा नं. १ ग्राङ समूह बीच भएको दोहोरीमा आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ समूहले जितेर सेमीफाईनलमा प्रवेश गरेको थियो ।
    वरिष्ट तामाङ कलाकार सुमन घलेको नेतृत्वमा बनेको निर्णायक मण्डलमा, योराना तामाङ (सागर), पासाङ फेल्मो तामाङ, लाक्पा छिरिङ तामाङ, दावा फिन्जो तामाङ र पेम्बा छेवाङ तामाङ रहेका थिए ।
  • บันเทิง

ความคิดเห็น • 3