सानोहाकु महिला र सिमबन्दीको पुरुषकलाकार बीचको दोहोरी /Sanohaku Female VS Simbandi Male Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ม.ค. 2023
  • राम्चेको सोनाम ल्होछारमा सानो हाकु र सिमबन्दी समूह बीचको दोहोरी /Sanohaku VS Simbandi ko Dohori
    रसुवा स्पोर्ट क्लव राम्चेले सोनाम ल्होछार २०७९ को उपलक्ष्यमा माघ ७ र ८ गते कालिका गाउँपालिका वडा नं. १ राम्चे रसुवामा तामाङ संस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्धनका साथै युवाहरुको खेलकुदको माध्यमबाट संस्कृति तथा खेलकुदको प्रवर्धन गरौँ सुन्दर सम्वृद्व रसुवा निमार्ण गरौँ भन्ने मूल नारा लिएर आयोजना गरेको प्रथम तामाङ साँस्कृतिक तथा कराँते प्रतियोगिता आयोजना गरेको थियो । ऊक्त सास्कृतिक कार्यक्रम अन्तरगत तामाङ गीत दोहोरीमा आमाछोदिङमो गाउँपालिका वडा नं. २ सानोहाकुको समूह र नौकुण्ड गाउँपालिका वडा नं. १ यार्साको सिमबन्दी समूह बीच भएको दोहोरीमा सानोहाकुले जितेर सेमीफाईनलमा प्रवेश गरेको थियो ।
    वरिष्ट तामाङ कलाकार सुमन घलेको नेतृत्वमा बनेको निर्णायक मण्डलमा, योराना तामाङ (सागर), पासाङ फेल्मो तामाङ, लाक्पा छिरिङ तामाङ, दावा फिन्जो तामाङ र पेम्बा छेवाङ तामाङ रहेका थिए ।
    Rasuwa Sport Club Ramche on the occasion of Sonam Lhochar 2079 on Magh 7th and 8th Kalika rural municipality ward no. 1 In Ramche Rasuwa, the first Tamang cultural and karate competition was organized with the main slogan of ``Let's promote culture and sports through youth sports and build a beautiful community Rasuwa.''
    As part of the above cultural program, Tamang song duet was performed in Amachhodingmo rural municipality ward no. 2 Sanohaku's group and Naukunda rural municipality ward no. 1 Yarsha. Sanohaku entered the semi-finals after winning the match between the Simbandi group, Yarsha ,Rasuwa .
    The jury, led by veteran Tamang artist Suman Ghale, included Yorana Tamang (Sagar), Pasang Felmo Tamang, Lakpa Chiring Tamang, Dawa Phinzo Tamang and Pemba Chhewang Tamang.
  • บันเทิง

ความคิดเห็น • 5

  • @SumanGhale23
    @SumanGhale23 ปีที่แล้ว +1

    हामिले आफ्नो संस्कार,संस्कृतिको जगेर्ना गरौं।हामिले नगरे कसले गर्ने?धन्यवाद Happy sikles आदरणीय अंकल बसन्त श्रेष्ठ ज्युलाई यति राम्रो भिडियो निर्माण गरेर देश बिदेश सम्म पुर्याउन मद्दत गर्नु भएकोमा।

  • @radhikalolama702
    @radhikalolama702 ปีที่แล้ว +1

    Keep doing 🙏

  • @asubagurung1800
    @asubagurung1800 ปีที่แล้ว

    Great Tamang Cultural

  • @dawasenamtamang9599
    @dawasenamtamang9599 ปีที่แล้ว

    Ekdam ramro buses hami mongol samidaya ko vasa dharma saskaar saskriti vesbhusa hamro pahichan Lai jagerna gardai janu atiabasyak xa ra hamro astitw vaneko mongol ho vanne kura pani bujna saknu parxa ra afule afailai chinera astitw ma bachnu parxa ...

  • @dawatamang9215
    @dawatamang9215 ปีที่แล้ว +1

    तामाङ भाषा संस्कृति तथा भेषभुषा लाई संरक्षण एवं प्रबर्धन गर्न अहोरात्र खट्नु भै Video Photo क्यामारामा कैद गरि TH-cam मार्फत देश विदेशमा पुर्याउनुभएकोमा तपाई श्री बसन्त श्रेष्ठ र Happy skills लाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छु ।