दोहोरी सानोहाकु महिला र नेसिङ पुरुष समूहको सेमीफाईनल / Semifinal sanohaku VS Nesing/Tamang Cultural

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 เม.ย. 2023
  • दोहोरी सानोहाकु महिला र नेसिङ पुरुष समूहको सेमीफाईनल / Semifinal sanohaku VS Nesing/Tamang Cultural
    रसुवा स्पोर्ट क्लव राम्चेले सोनाम ल्होछार २०७९ को उपलक्ष्यमा माघ ७ र ८ गते कालिका गाउँपालिका वडा नं. १ राम्चे रसुवामा तामाङ संस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्धनका साथै युवाहरुको खेलकुदको माध्यमबाट संस्कृति तथा खेलकुदको प्रवर्धन गरौँ सुन्दर सम्वृद्व रसुवा निमार्ण गरौँ भन्ने मूल नारा लिएर आयोजना गरेको प्रथम तामाङ साँस्कृतिक तथा कराँते प्रतियोगिता आयोजना गरेको थियो ।
    ऊक्त सास्कृतकि कार्यक्रम अन्तरगत तामाङ गीत दोहोरीमा आमाछोदङिमो गाउँपालकिा वडा नं. २ हाकु महिला समूह र नेसिङको पुरुष समूह बीच भएको दोहोरीमा हाकु समूहले जितेर फाईनलमा प्रवेश गरेको थियो ।
    वरिष्ट तामाङ कलाकार सुमन घलेको नेतृत्वमा बनेको निर्णायक मण्डलमा, योराना तामाङ (सागर), पासाङ फेल्मो तामाङ, लाक्पा छिरिङ तामाङ, दावा फिन्जो तामाङ र पेम्बा छेवाङ तामाङ रहेका थिए ।
    Rasuwa Sport Club Ramche on the occasion of Sonam Lhochar 2079 on Magh 7th and 8th Kalika rural municipality ward no. 1 In Ramche Rasuwa, the first Tamang cultural and karate competition was organized with the main slogan of ``Let's promote culture and sports through youth sports and build a beautiful community Rasuwa.''
    As part of the said cultural program, the Tamang song couplet was performed by Amachhodangimo village councilor ward no. 2 The Sano Haku group won the duel between the women's group and the men's group of Nesing and entered the finals.
    The jury, led by veteran Tamang artist Suman Ghale, included Yorana Tamang (Sagar), Pasang Felmo Tamang, Lakpa Chiring Tamang, Dawa Phinzo Tamang and Pemba Chhewang Tamang.
  • บันเทิง

ความคิดเห็น • 2