अचम्म ! मूलबाट सोझै आयो छुनै नसकिने तातो पानी, तातो पानीमा नुहाउँदा यति धेरै फाइदा │Nepal Chitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: / @nepalchitra
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    विशाल सापकोटा : / bishal.aawaj
    WHATSAPP/IMO/VIBER : +977-9843839234
    वेबसाइटः www.nepalchitra...
    फेसबुकः / nepalchitraonline
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    Copyright ©Nepal Chitra .
    #NepalChitra #Kiranpaudel

ความคิดเห็น • 105

  • @nepalbrawlstarguide1554
    @nepalbrawlstarguide1554 3 ปีที่แล้ว +10

    कति मेरो मनले खोजेको भिडियो लिएर आउनु भो सर नमन गर्छु हजुरलाई।

  • @kalebahdur5882
    @kalebahdur5882 5 หลายเดือนก่อน +1

    Good dadad

  • @yamale2516
    @yamale2516 ปีที่แล้ว +1

    Jankari ko lagiiii dhanyabad. Hami pani audai chham.

  • @happykhemraj8026
    @happykhemraj8026 3 ปีที่แล้ว +5

    ये ठिक छ, नुहाउनु भन्दा पहिले बेग्लै( भिन्दै) ठाउँ मा नुहाउने पिसाब फेराउने ब्यबस्थाअनिबार्य गरियोस ताकि तातो पानीमा पिसाब नमिसियोस । बिदेस तिर कृतिम (zaukuji) तिर एस्तो प्रबन्ध अनिबार्य गराइन्छ ।

  • @dayaramshrestha3872
    @dayaramshrestha3872 3 ปีที่แล้ว +1

    अति राम्रो प्रकृति तातो कुण्ड रहेछ याे सब भगवान को कृपा ले गर्दा शारीरिक सम्बन्धी निको पार्न अमृत जल कुण्ड रहेछ

  • @tatopanikundamyagdikumarkc6355
    @tatopanikundamyagdikumarkc6355 2 ปีที่แล้ว

    Thank you so much sir 🙏
    यति धेरै मेहेनत गरेर हाम्रो तातोपानि कुण्डको बारेमा यति राम्रो भिडियो बनाउनु भयको र यहाको सम्पुर्ण जानाकारी राउनु भयको मा हजुर प्रति विशेष सम्मान का साथ धेरै धेरै धन्यबाद ब्यक्त गर्दछु ।
    म कुमार केसि यश ब्यबस्थापन समिति मा सह सचिबको रुपमा छु र होटल हिमालयनको सञ्चालक पनि हु अहिले तातोपानि कुण्ड मा नुहाउन अाउनका लागि बाटो पिच भै सकेको छ सहजै रुपमा अाफ्ना सवारी साधानहरु लियर अाउन सक्नुहुने छ
    यश ठाउमा खाना र बस्नका लागि होटल तथा होम स्टेको राम्रो ब्यबस्था रहेको छ तातोपानि कुण्ड बारै महिना खुल्ला रहन्छ असोज बाट बैसाख सम्म भिडभाड हुन्छ भने जेठ, असार, श्रावण र भादोै महिना मा थोरै मानिस हरुले नुहाउने गर्दछन यश कुण्ड को तापक्रम पोखरिमा ४५/४८ डिग्रि रहेको छ भने मुहान मा ५० डिग्री रहेको छ तातोपानि कुण्ड मा दुई वटा साना पोखरी र एउटा ठूलो पोखरी रहेको छ ३ वटा बाथ टब पनि रहेको छ तातोपानि कुण्ड बिहान ६ बजे देखि साझ ९ बजे सम्म खुल्ला रहन्छ यश कुण्ड मा स्नान गर्नाले युरीक एसिड ,बाथ , जोर्निको दुखाइ , ढाडको दुखाई, घुडाको दुखाई, नसा तथा छाला सम्बन्धित बिबिध समस्या भयको, सड्कियको, मर्कियको, बज्रियको, सुन्नियको , मोटो पन, गानो गोला ग्यास्ट्रिक , र सर्दिबाट हुने धेरै किसिमका रोगका लागि अचुक ओैसधि साबित भयको छ त्यसैले कम्तिमा एक हप्ता देखि दस दिन सम्म दिनको दुइपटक डुबुल्कि मार्ने गर्दछन यश भिडियो हेरेर हजुर हरु पनि आउन चाहनु हुन्छ भने हामिलाइ सम्झनु होला हिमालयन गेस्ट हाउस सिङ्गा तातोपानि म्याग्दी तातोपानि कुण्ड देखि नजिकै सम्पर्क नम्बर 9847746643 / 9847746644 मा कल गर्न सक्नु हुने छ
    नोट :हाम्रो होटेलमा अडर अनुसारको लोक्कल स्वादिष्ट खाना पाउनुका साथै आफ्नै हातले खाना बनायर खान पनि सकिने ब्यबस्था पनि रहेको कुरा यहाँ हरुलाइ जानाकारी गराउदछु।
    धन्यबाद 🙏

  • @topiclungeli2911
    @topiclungeli2911 3 ปีที่แล้ว +4

    तातो कुण्ड मा जनबिश्वास धेरै छ।

  • @narchhantyal9116
    @narchhantyal9116 3 ปีที่แล้ว +1

    धन्नेबाद नेपाल चित्र कम,

  • @devendrakarki1556
    @devendrakarki1556 ปีที่แล้ว +1

    Thanks

  • @sameerpun1530
    @sameerpun1530 3 ปีที่แล้ว +3

    मैले सधै हेर्ने गर्छु नेपाल चित्र💕💕💕

  • @fagamibk9843
    @fagamibk9843 2 ปีที่แล้ว +1

    Balla thik thauma janu bhayecha Kiran sir

  • @chandragc6738
    @chandragc6738 3 ปีที่แล้ว +2

    Very. Good very

  • @bishnusubedi6259
    @bishnusubedi6259 3 ปีที่แล้ว +1

    Parkirtiko den Jana. Karikolagi. Dhanebad

  • @dhanachhami1066
    @dhanachhami1066 3 ปีที่แล้ว +1

    ramro xa sujab dinu bho Nepal chitra online laai

  • @kamaltamangshyangbo6073
    @kamaltamangshyangbo6073 3 ปีที่แล้ว +1

    एक दम उपयोगि लागेउ।धन्यवाद हजुर लाई ।

  • @chandragurung2567
    @chandragurung2567 3 ปีที่แล้ว +1

    Good news Chitra TH-cam

  • @sangitaghale1138
    @sangitaghale1138 3 ปีที่แล้ว +1

    yo chai sahi ho 👍👍

  • @SharmaFamilyVlogs
    @SharmaFamilyVlogs 3 ปีที่แล้ว +1

    Hamro gjar najikai ko video herna pauda khushi lagyo thank you kiran g

  • @smartliveinfo917
    @smartliveinfo917 3 ปีที่แล้ว +1

    Jai hos ❤️🙏

  • @madumadu7748
    @madumadu7748 3 ปีที่แล้ว +1

    Good

  • @rajeshsurkhet5860
    @rajeshsurkhet5860 3 ปีที่แล้ว +1

  • @sitalshrestha1617
    @sitalshrestha1617 3 ปีที่แล้ว +1

    Miss u

  • @cutwalmiracmiraccutwal9287
    @cutwalmiracmiraccutwal9287 3 ปีที่แล้ว +2

    Yo really ho मलेसिया मा नि देखेको थिए म आफै पनि पानी मा पसेको र खेलेको छु

  • @debinmagar9915
    @debinmagar9915 3 ปีที่แล้ว +3

    WOW nice video kiran sir.

  • @miragurung3900
    @miragurung3900 3 ปีที่แล้ว +6

    म त 64 सालमा गको फेरि आउने मन छ सरले सहि कुरा र्गनु भयो बाथ नसा रोग ठिक हुन्छ

    • @sarojthapa1154
      @sarojthapa1154 3 ปีที่แล้ว +1

      Yo actual kaha parx ani pkr bata kati tadha x hola plz janakari pauna hjr

    • @bipinkarki8068
      @bipinkarki8068 3 ปีที่แล้ว +1

      @@sarojthapa1154 pokhara bata 3 ghanta gadi ma

    • @chochangejetha9873
      @chochangejetha9873 3 ปีที่แล้ว

      @@sarojthapa1154 म्याग्दी को बेनि आउनुस र बेनि बात ३० मिनेत गाडी मा लाग्छ

    • @tatopanikundamyagdikumarkc6355
      @tatopanikundamyagdikumarkc6355 ปีที่แล้ว

      @@sarojthapa1154 पोखराको बाग्लुङ बसपार्क ब बाट बिहान ७ बजे गाडि लाग्छ सर यश ठाउम अाउनका लागि

  • @ruppun1558
    @ruppun1558 3 ปีที่แล้ว +1

    very good

  • @amarthapa2475
    @amarthapa2475 3 ปีที่แล้ว +1

    La kiran sar aaja tato pani shamma aaipugnu vaya xa hjr ko har maygdi tur ko vidio hereko xu nice aafno jillako

  • @junighising6746
    @junighising6746 3 ปีที่แล้ว +1

    Wow nice

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 3 ปีที่แล้ว +1

    Good m pani aaunu pareko xa yas pali

  • @aaitabahadursawaden7345
    @aaitabahadursawaden7345 ปีที่แล้ว +1

    हामि टाढाे बाट आएर 350 तिरेर पानिमा बस्नु पर्ने कर सिक्किम जस्ताे ठाउमा पनि निसुल्क बस्ने बेबस्थाछ बसेकाे पनिछाै नेपालमा जेमा पनि लुट ठगकाे मात्र बेबस्थाछ भयाे बरु सिक्किम गईन्छ बरु ।

    • @tatopanikundamyagdikumarkc6355
      @tatopanikundamyagdikumarkc6355 ปีที่แล้ว

      कस्तो मजाले भन्नू भयो हजुर ले है ??
      नेपालकै नम्बर १ प्राकृतिक उपचारको नामले परिचित गरिबहरुको अस्पताल को नामले पनि परिचित छ यश तातोपानि कुण्ड यहाँ नुहाउदा लाग्ने शुल्क भनेको एक दिन नुहायको रु १००/- एक हप्ता दिन को दुई पटक बिहानमा दुई घन्टा र दिन मा डेढ घन्टा नुहायको रु ३५०/- लिने गरिन्छ यस्को अाम्दानि बाट बिध्यालय सन्चालन गरेकाछोै भने बाकि कुणड ब्यबस्थापन मऔ खृर्च हुने गरेको छ हजुरलाइ यस्तो सेवा पनि महङ्गो र लुट गरेको जस्तो लाग्यो अाउनुहोस हजुरलाइ टिकट म काटिदिन्छु एक हप्ता निसुल्क नुहायर जानू होला है सिक्किम जानू प्रदैन ।

  • @amarbk137
    @amarbk137 3 ปีที่แล้ว +2

    Jya hoss

  • @kultamu7742
    @kultamu7742 3 ปีที่แล้ว +1

    wow

  • @anishshahi8879
    @anishshahi8879 3 ปีที่แล้ว +1

    very good video kiran sir

  • @LOVESHERPA_1234
    @LOVESHERPA_1234 3 ปีที่แล้ว +1

    👍👍👍👍🇳🇵👍👍👍👍👍👍👍👍

  • @bedeshachhetri8840
    @bedeshachhetri8840 3 ปีที่แล้ว +1

    🙏🙏🙏

  • @sangitatamang5841
    @sangitatamang5841 2 ปีที่แล้ว +1

    दादा मलाई पनि नम्बर दिनुन

  • @ranagajasing5334
    @ranagajasing5334 3 ปีที่แล้ว +1

    good job

  • @gurungsharmila6623
    @gurungsharmila6623 3 ปีที่แล้ว +1

    🙏🙏🙏👍👍👍😍😍😍

  • @limbuyamkumar8972
    @limbuyamkumar8972 3 ปีที่แล้ว +1

    khai k khai

  • @amarthapa2475
    @amarthapa2475 3 ปีที่แล้ว +1

    Aahile ayara tato pani dherai ramro bebastha garnu vaya xa shamiti lai dhanne bat

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 3 ปีที่แล้ว +1

    💘👌👌👌👌👌👌👌👌👌👌💘

  • @abenoyepthomi2
    @abenoyepthomi2 3 ปีที่แล้ว +1

    Omg wear musk n stay together in water hahahahaha

  • @sandeshkisan3366
    @sandeshkisan3366 3 ปีที่แล้ว +1

    Hamro tatopani pugnu vaye6 khuci lagyo Sir......

  • @rupeshaleofficial9544
    @rupeshaleofficial9544 3 ปีที่แล้ว +1

    Saktixa🙏🙏

  • @ahmedm1549
    @ahmedm1549 3 ปีที่แล้ว +1

    Bibhinna rog Niko parna myagdi tatopani jau

  • @kamalchhetri7783
    @kamalchhetri7783 3 ปีที่แล้ว +1

    Malaipani.tatupanile.nuwauda.harek.bimarlai.thk.hunchha.biswas.gar.da.fail.hudaina.thank you

  • @debinmagar9915
    @debinmagar9915 3 ปีที่แล้ว +2

    मेरो घर बाग्लुङ जिल्ला बरेङ गाउँ पालिका हो हाम्रो गाउँ देखि पनि धेरै जना आउँछन यहाँ डुब्न् नुहाउनुको लागि ।

    • @radheyradhey7210
      @radheyradhey7210 2 ปีที่แล้ว

      सम्पर्क नम्बर छ भने दिनुस न तातोपानी समिती को, ! बूक गरेर आउदा सजिलो होला नि

  • @padmaamang4320
    @padmaamang4320 3 ปีที่แล้ว +1

    सिङा ताताे पानी मा पहिला घाँस काटे र हाथ खुटटा धुनु छ

  • @ganeshpradhan2244
    @ganeshpradhan2244 3 ปีที่แล้ว +1

    Malai pani bath rogle pidit banaxa ek patak aaunu parla

  • @nepal672
    @nepal672 3 ปีที่แล้ว +1

    Ali ramro jasto banaunu hernei nahune jasto dekheyo

  • @chochangejetha9873
    @chochangejetha9873 3 ปีที่แล้ว +1

    यो तातोपानी कुणड त मेरो लागि ठूलो वीर को पनि महा वीर हस्पिटल हो । पहिला २ बर्ष दुबेको हो रोग निको भयो प्राय जसो सर्दी शरीर को लागि त रोग च्वात्तै निको कुनै संकाह छैन । ग्यास्तिक चोतपतक लागेको मर्कियको सुन्नियको नसा बाथ रोग छाला सर्दी शरीर को लागि लगभग प्रायजसो रोग ठिक हुन्छ

    • @prajwolsunar9447
      @prajwolsunar9447 3 ปีที่แล้ว +1

      सर मलाई रुगा लगिरहन्च अनि थुक निल्दा घटी हल्का धुक्छ सदै ? निको हुन्छ? कति लाग्छ खर्च हजुर भन्दिनी ?🙏🙏

    • @sarwanghataneghatane8173
      @sarwanghataneghatane8173 3 ปีที่แล้ว +1

      Uri kcd pane sancho hunxa

    • @chochangejetha9873
      @chochangejetha9873 3 ปีที่แล้ว +1

      ब्यबस्थापन समिती का अध्यक्ष ले भन्नू भाछनी तेहि हो बिचार गर्नुस निको भय राम्रो हुन्छ

    • @tatopanikundamyagdikumarkc6355
      @tatopanikundamyagdikumarkc6355 2 ปีที่แล้ว

      @@prajwolsunar9447 सर्दि बाट हो भने निको हुन्छ 9847746643

    • @tatopanikundamyagdikumarkc6355
      @tatopanikundamyagdikumarkc6355 ปีที่แล้ว

      @@sarwanghataneghatane8173 एकदम ठिक हुन्छ

  • @nepalimonnepalikto1080
    @nepalimonnepalikto1080 3 ปีที่แล้ว +3

    Sabai rogi sagai dubo pachi ta jhan aru rog thapindina ra?

    • @chochangejetha9873
      @chochangejetha9873 3 ปีที่แล้ว

      तातोपानी र औसधिय गुण को कारण रोग सर्दैन बरु निको हुन्छ । बिदेस मा निको नभयको रोग थियो म पनि २ बर्ष दुबेको हो रोग निको भयो । मेरो त नजिकै पर्छ यो कुणड

    • @tatopanikundamyagdikumarkc6355
      @tatopanikundamyagdikumarkc6355 ปีที่แล้ว

      रोग सर्दैन हजुर

    • @tatopanikundamyagdikumarkc6355
      @tatopanikundamyagdikumarkc6355 7 หลายเดือนก่อน

      यो ५० डिग्रािको प्राकृति तातोपानिमा एन्टिबायोटिक भयको कारण एक अर्कालाइ रोग सरेको छैन ।

  • @deltacharlie101
    @deltacharlie101 3 ปีที่แล้ว +1

    मेरो एउटा जिग्यासा अहिलेसम्म सरकारको तर्फबाट खासै प्रभाव कारी सहयोग नभएको यो अन्तरवार्ता बाट थाहा पाइयो। ब्यक्ति विशेष तथा त्यहाँ आउने पाहुनाहरुको शुल्क सहयोग बाट मात्र यो ठाउँ को विकास भएको रहेछ। सदरमुकामबाट जम्मा ९ किलोमिटर बाटो पनि अहिलेसम्म पिच नभएको रहेछ। स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको यथाशिघ्र ध्यान जाओस्। प्रकृति ले फ्रि मा दिएको चिजलाई पनि व्यावस्थापन गर्न नसक्नु कस्तो सरकार हो ! विदेशमा कृतिम संरचना हरु बनाएर लाखौं पर्यटकहरू तानिरहेका छन्। नेपालमा त यस्ता प्राकृतिक रूपमा बनेको चिजहरु कति छन् कति। यसलाई व्यावस्थापन र बाटो घाटोको राम्रो व्यवस्था हुनु पर्छ। धन्यवाद

    • @sushilak.c4212
      @sushilak.c4212 3 ปีที่แล้ว +1

      सही हो। सरकारलाइ त केही मतलब छैन।

    • @deltacharlie101
      @deltacharlie101 3 ปีที่แล้ว

      @@sushilak.c4212 त्यही त नेताहरु, मन्त्री हरुलाई चाहिँ करौडौं को गाडी चड्ने बजेट हुन्छ। स्वास्थ्य उपचारका लागि विदेश गएर पनि करौडौं अरबौं को बजेट हुन्छ तर विकास को नाममा सामान्य बजेट पनि नहुनु एकदमै बिडम्बना छ।

    • @tatopanikundamyagdikumarkc6355
      @tatopanikundamyagdikumarkc6355 ปีที่แล้ว

      अहिले बाटो पिच भयको छ सर

  • @yamsingjai9225
    @yamsingjai9225 3 ปีที่แล้ว +1

    Niko hune kura tw gham ma sukaideu but sabaivanda thulo kura bswas ho

    • @tatopanikundamyagdikumarkc6355
      @tatopanikundamyagdikumarkc6355 2 ปีที่แล้ว

      Namaste sir 🙏
      म कुमार केसि यश ब्यबस्थापन समिति मा सह सचिबको रुपमा छु र होटल हिमालयनको सञ्चालक पनि हु अहिले तातोपानि कुण्ड मा नुहाउन अाउनका लागि बाटो पिच भै सकेको छ सहजै रुपमा अाफ्ना सवारी साधानहरु लियर अाउन सक्नुहुने छ
      यश ठाउमा खाना र बस्नका लागि होटल तथा होम स्टेको राम्रो ब्यबस्था रहेको छ तातोपानि कुण्ड बारै महिना खुल्ला रहन्छ असोज बाट बैसाख सम्म भिडभाड हुन्छ भने जेठ, असार, श्रावण र भादोै महिना मा थोरै मानिस हरुले नुहाउने गर्दछन यश कुण्ड को तापक्रम पोखरिमा ४५/४८ डिग्रि रहेको छ भने मुहान मा ५० डिग्री रहेको छ तातोपानि कुण्ड मा दुई वटा साना पोखरी र एउटा ठूलो पोखरी रहेको छ ३ वटा बाथ टब पनि रहेको छ तातोपानि कुण्ड बिहान ६ बजे देखि साझ ९ बजे सम्म खुल्ला रहन्छ यश कुण्ड मा स्नान गर्नाले युरीक एसिड ,बाथ , जोर्निको दुखाइ , ढाडको दुखाई, घुडाको दुखाई, नसा तथा छाला सम्बन्धित बिबिध समस्या भयको, सड्कियको, मर्कियको, बज्रियको, सुन्नियको , मोटो पन, गानो गोला ग्यास्ट्रिक , र सर्दिबाट हुने धेरै किसिमका रोगका लागि अचुक ओैसधि साबित भयको छ त्यसैले कम्तिमा एक हप्ता देखि दस दिन सम्म दिनको दुइपटक डुबुल्कि मार्ने गर्दछन यश भिडियो हेरेर हजुर हरु पनि आउन चाहनु हुन्छ भने हामिलाइ सम्झनु होला हिमालयन गेस्ट हाउस सिङ्गा तातोपानि म्याग्दी तातोपानि कुण्ड देखि नजिकै सम्पर्क नम्बर 9847746643 / 9847746644 मा कल गर्न सक्नु हुने छ
      नोट :हाम्रो होटेलमा अडर अनुसारको लोक्कल स्वादिष्ट खाना पाउनुका साथै आफ्नै हातले खाना बनायर खान पनि सकिने ब्यबस्था पनि रहेको कुरा यहाँ हरुलाइ जानाकारी गराउदछु।
      धन्यबाद 🙏

  • @somnick7802
    @somnick7802 3 ปีที่แล้ว +1

    गोरख पुर देखि कसरी पुग्न सकिन्छ।भारत देखि

  • @magar11k
    @magar11k 3 ปีที่แล้ว +1

    पुर्व रूकुम मा पनी छ तातो पानी 9 ठाउ मा आउछ

    • @SharmaFamilyVlogs
      @SharmaFamilyVlogs 3 ปีที่แล้ว

      Hora sis

    • @aaitabahadursawaden7345
      @aaitabahadursawaden7345 ปีที่แล้ว +1

      कसरि आउने बैनि त्याहा लाेकेसन दिनु हाेला ??

  • @deepaksaru7268
    @deepaksaru7268 3 ปีที่แล้ว +1

    १५ वर्ष २० वर्ष लगातार जानुको कारण ठीक भएर हो की नभएर हो? बुझाईदिनु हुँथ्योकि, नबुझेको कुरा।

    • @rosanpun5989
      @rosanpun5989 3 ปีที่แล้ว

      हाड जोर्नी दुखेको छाला रोग पेटक़ो चिसो बिसेक हुनछ , मेरो बाबा आमा बर्सक़ो एकचोटी जानूहूँनछ ।

    • @tatopanikundamyagdikumarkc6355
      @tatopanikundamyagdikumarkc6355 7 หลายเดือนก่อน

      निको भयर ने निरन्तर आउने गर्दछन बिरामि हरु

  • @FirstLast-hp6jb
    @FirstLast-hp6jb 3 ปีที่แล้ว +1

    🙏🙏🙏🙏😍😍😍👍️👍️👌👌👌❤️❤️❤️🌹🌹🌹

  • @bijayarai3648
    @bijayarai3648 3 ปีที่แล้ว +1

    Pani safa hudaina ki kaso

  • @nevermind1123
    @nevermind1123 3 ปีที่แล้ว

    Inihruko mailo ambo

    • @tatopanikundamyagdikumarkc6355
      @tatopanikundamyagdikumarkc6355 ปีที่แล้ว

      कुण्ड प्रबेश हुनु अगाडि नुहायर मात्र पोखरी मा जान्छन हजुर

  • @dhanachhami1066
    @dhanachhami1066 3 ปีที่แล้ว +1

    Tato pani najik ko hotel ko number dinus ta manpani jani ho bookig garnu parek xa

    • @magarrana9625
      @magarrana9625 3 ปีที่แล้ว +1

      होटल मै बस्नु पर्दैन होम स्टे सेवा पनि छ त्यहा होटेलमा भन्दा सस्तो हुन्छ

    • @dhanachhami1066
      @dhanachhami1066 3 ปีที่แล้ว +2

      @@magarrana9625 home stay ma basnu ko laagi kasto prabanda xa sir ani afai banaunw aafai khaane ko subista xa ki nahi sir jan kari paauna kina ki hami le sacheko xaw ki room lera aafai banaune rom pani hos kitachan pani hos sabai subistha khoje ko ho sir

    • @chochangejetha9873
      @chochangejetha9873 3 ปีที่แล้ว +2

      @@dhanachhami1066 आफै पकायर खाय पनि हुन्छ तपाईं को खुसि

    • @magarrana9625
      @magarrana9625 3 ปีที่แล้ว +2

      @@dhanachhami1066 सबै कुराको ब्यबस्था छ कोठा दिन्छ भाडा कुडा दाउरा सबै दिन्छ चामल सब्जी आफै ल्याउने बनाउने खाने बिहान बेलुकी दिनको दुई पटक पानी मा स्नान गर्ने

    • @radheyradhey7210
      @radheyradhey7210 2 ปีที่แล้ว

      @@magarrana9625 sir home stay लाई बूक गरेर आउनु पर्छ होला कि तेहि आयेर पाउछ? भिड हुदा त नपाउला नि ?? भन्दिनु न प्लिज, हामी दशै मा आउछौ , home stay ko naam nambar dina milxa vane dinus na pls

  • @blindstick7087
    @blindstick7087 3 ปีที่แล้ว +1

    2006 gako ho mah, yeha mero maijo ko dard bhachiyer gako ,gandki hospital hun nasakeko upcher yeha vo,KARIB,1DEKHI 2 MAHINA NEKO VO,ANI TEHA BASADA 1 SIDE LOVE PAREKO THIYU

  • @DilbahadurDilbahadur-fp3ys
    @DilbahadurDilbahadur-fp3ys 3 ปีที่แล้ว +1

    Pokhari ko pani kasari sarsafai garinga ta

    • @tatopanikundamyagdikumarkc6355
      @tatopanikundamyagdikumarkc6355 ปีที่แล้ว

      बिहान ६ बजे खुल्छ साझ ५ बजे बनॐद भयपछि एक डेढ घन्टा राम्रो सङ्ग सरसफाइ हुन्छ हजुर हामिले सफाइका बारेमा पनि भिडियो राखेकाछोै हेर्नू होला।

  • @samiksharanabhat2798
    @samiksharanabhat2798 3 ปีที่แล้ว +1

    Hudin 50 digri t m ne dubeko xu

    • @tatopanikundamyagdikumarkc6355
      @tatopanikundamyagdikumarkc6355 7 หลายเดือนก่อน

      मुहान मा 50 डिग्रि हो डुब्ने पोकरिमा 45/48 हुन्छ

  • @dhirendrabdrthapa418
    @dhirendrabdrthapa418 3 ปีที่แล้ว +1

    Jay gurudev, Kiran sir tato pani kundko sampark no paun hajur office ko, suman sirko personal mobile number paun hajur malai pani aaun parne bhayko 6,so please send me your contact number suman sir, who is secretary of tato pani.

    • @tatopanikundamyagdikumarkc6355
      @tatopanikundamyagdikumarkc6355 2 ปีที่แล้ว

      यहालाइ तातोपानि कुण्डमा स्वागत छ हजुर पनि अाउन चाहनु हुन्छ भने सम्पर्क गर्नु होला 9847746643

    • @tatopanikundamyagdikumarkc6355
      @tatopanikundamyagdikumarkc6355 7 หลายเดือนก่อน

      ९८४७७४६६४३

  • @sangitatamang5841
    @sangitatamang5841 2 ปีที่แล้ว +1

    तपाईं हरु को फोन नम्बर दिनुन दादा

  • @balshrechan5396
    @balshrechan5396 3 ปีที่แล้ว +1

    good