डाँडोमा बाख्रा पालेर करोड कमाएका भिमको कथा -Goat husbandry in the hill side | Rural life

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 เม.ย. 2024
  • ► Follow us on Facebook : / recordkhabartv
    ► Follow us on TikTok : / recordkhabar
    ► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
    ► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
    ► Gmail : recordkhabar@gmail.com
    © Recordkhabar.com

ความคิดเห็น • 42

  • @mahimamagar.5419
    @mahimamagar.5419 2 หลายเดือนก่อน +8

    जीवन भनेको यस्तो हो खाडी मुलुक मा गएर अरुको हेपाइ सहेर काम गर्न भन्दा आफ्नो परिवार संग बसेर कमाइ गरेको आनन्द प्राप्त हुन्छ

    • @user-to2fd8px1j
      @user-to2fd8px1j 2 หลายเดือนก่อน

      इमान्दारीताकाे साथ भन्छु मैले खाए त खाए के
      बाेल्न म छाेडिन गर्न म छाेडिन लग्ने भए लग मित्रअौ मलाइ के
      घरबाट थाहा पाए एकछिन निहुरिन्छु्
      लग्ने अायाे भयाे चुपचाप एकछिन बसेर बाकी हासेर नै टारिदिन्छु
      कसैले अौकात देखायाे भन्ला भाेली नयाँ साल हाे अाज हल्का रमाइलाे भन्छु
      क्रियाकलाप हेर्न त हेरौ टिकट चाहिँ तिमीले फ्रिमा पायाे कि पैसा तिरेर हेर्न पार्यौ
      कि कसाे,
      भाेलि नयाँ साल अाज २०८० काे अन्तिम रात,
      त्यसैले २०८० सँग गर्दैछु हल्का म बात हल्का ठप्ने कि दुई चार प्याक पुग्याे ल अाज २०८०काे अन्तिम रात
      छु म अाज अलि झ्याप Rap त हान्छु तर लाउदिन म कहिल्यै Hiphop Cap
      लाउछु म ढाकाटाेपी मँहगो छ दौरा सुरूवाल राम्राे दौरा सुरूवाल लगाउ मन छ तर चाहिन्छ दश हजार गाँठ,
      दस हजारमा भए म दस गुणान दस अर्काे कमाउछु जस्ताे लाग्छ मलाइ यार,
      लक्ष्यमा अडिन भए कहाँ फुर्सद हुन्छ गर्न प्यार,
      अाज हल्का खाएकाे छु लगाएकाे छु ८० लाई विदाइ गर्दैछु
      ८१ लाई सम्झाउदैछु धेरै नरिसाउनु म अाज मात्र हाे भाेलि ठिक हुन्छु पर्सि घाेडा के दौरन्छ चितुवा भन्ला म अघि निस्किन्छु मस्तिष्ककाे खेलमा ,
      तर म चितुवालाइ मान्छु म घाेडालाइ पनि मान्छु विश्वास गर्छु
      यी प्राकृतिक नियममा अझै छन तर स्वस्थ छन
      म मानव हल्का असभ्य छु भव्य अाफुलाइ सम्झछु तर म भित्रबाट खाेक्राे छु
      ठमेल जमान्छु विदेशीसँग बाेल्छु नयाँ सिक्छु
      Do you have hash हिजाेकुरा गर्दा Do i look Like that भन्थिए अब जिवनमा प्रयास म धेर‌ै गर्छु केही गर्न नसके केही सीप नलागे अन्तिममा 10 gram ounce5000 to 10000 cash भन्छु
      if they say why expensive because of if i arrest i wanna bill soon i wanna buy system and come out as fee and free भन्छु
      Life is risky if you no risk no kiss by fate भन्छु
      ल ठिक छ one ounce दस ग्राम Organic भए दस हाेइन म बीस दिन्छु पाे भन्छ चिज original पाे भन्छ बीस अाए कसले छाेडछ,
      ( Note : Don't smoke Don't drink Don't hash its injure your health and family life )

  • @kbgurung9290
    @kbgurung9290 2 หลายเดือนก่อน +7

    मेहनती कृषक तामाङ जी लाइ उच्च कदर गर्दै सलाम । 🙏

    • @Aasthagurung8010
      @Aasthagurung8010 2 หลายเดือนก่อน +1

      Anuhar herda Bahun jasto chha ra hau solta

    • @Aasthagurung8010
      @Aasthagurung8010 2 หลายเดือนก่อน +1

      Anuhar herda Bahun jasto chha ta hau solta😅😅😅

  • @gunyes2689
    @gunyes2689 2 หลายเดือนก่อน +1

    धेरै बाख्रा साहु को कुरो सुने धेरै विडिओ पनि हेरे तर यी साथीको कुरो चाहिँ दामि लाग्यो।यिनको कुरो मा यथार्थता पाइन्छ।कुनै पनि कुरो बनावटी छैन।बधाई छ तपाईंको मेहेनत अझै धेरै फलोस फुलोस।।

  • @karnabahadurrai8068
    @karnabahadurrai8068 หลายเดือนก่อน

    मेहनती किसानलाई सलाम छ।

  • @bikrambc6911
    @bikrambc6911 2 หลายเดือนก่อน +1

    हेलो नमस्ते म चाहिँ बिक्रम बिसी दुधपोखरी गाउँपालिका फुलिङ्गिरीबाट है❤❤❤❤❤

  • @tekrajkhatri
    @tekrajkhatri 2 หลายเดือนก่อน +1

    दाई लाई धन्यवाद छ

  • @dorjelama2878
    @dorjelama2878 2 หลายเดือนก่อน

    हाम्रो पहाडी भेकका जनताको आर्थिक रुपमा उकास्न को लागी नेपाल सरकारले आर्थिक सहयोग गर्नु पर्छन र हिमाली भेकका जनता लाई स्याउ खेती को लागी स्याउ को बिरुवा अनुदान दिएर सहयोग गर्दा राम्रो हुन्छ र तराईमा चै केरा खेती को लागी सरकारले हेर्नु पर्छन

  • @jagatkhatri240
    @jagatkhatri240 2 หลายเดือนก่อน

    रेकर्ड खबरको पर्खाईमा थिय
    धन्यवाद

  • @indrabhandari9211
    @indrabhandari9211 2 หลายเดือนก่อน

    म सल्यानी हाल मलेसिया देखि 🙏🙏🇳🇵🇳🇵👍️

  • @Ramgole659
    @Ramgole659 2 หลายเดือนก่อน

    अति राम्रो

  • @bhairabrai
    @bhairabrai 2 หลายเดือนก่อน

    Good job

  • @SHaNDeSSWR48
    @SHaNDeSSWR48 2 หลายเดือนก่อน

    Nice video 👍

  • @Akkmal272
    @Akkmal272 หลายเดือนก่อน

    Good good 👍👍👍👍👍👍

  • @HimBahadurHimMager
    @HimBahadurHimMager 2 หลายเดือนก่อน +1

    very.good.job.vai

  • @MrThulBhai.1
    @MrThulBhai.1 2 หลายเดือนก่อน +1

    कृष्ण जि त मोताउनु भयछ नि खशी खायर होकि के हो

  • @ChaudharyganeshChaudhary-cj9ge
    @ChaudharyganeshChaudhary-cj9ge 2 หลายเดือนก่อน

    Good job sir

  • @SudarsanMagar-gl4di
    @SudarsanMagar-gl4di 2 หลายเดือนก่อน

    Good👍

  • @user-ei3dr6fi9f
    @user-ei3dr6fi9f 2 หลายเดือนก่อน

    Good job bro

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 หลายเดือนก่อน

    Good job bhai

  • @reshmamagar-xk8ir
    @reshmamagar-xk8ir 2 หลายเดือนก่อน

    Good job❤❤❤❤

  • @user-uu9xp5ti8q
    @user-uu9xp5ti8q 2 หลายเดือนก่อน

    Kati mehanati kisan

  • @DeviramMagar-ed7oi
    @DeviramMagar-ed7oi 2 หลายเดือนก่อน

    good job😊

  • @Fulmaya12394
    @Fulmaya12394 2 หลายเดือนก่อน

    wow good job ma ta bakgara dhanna nasakira saudi aaxu hal 30 ota xan mero ghar ma aba khi time paxi farkera niran ta tha dini xu

  • @ghayalraju3387
    @ghayalraju3387 2 หลายเดือนก่อน

    स्याङ्जा तिर बाउन हरु ले बाख्रा फम खोलेर अनुदान लिने फम बन्द गर्नी अनि भोईसी कुखुरा को फम खोलेर अनुदान खानी बन्द गर्नी गरेका छ्न गयर हेर्म budathoki

  • @user-zv8pw6tv5y
    @user-zv8pw6tv5y 2 หลายเดือนก่อน

    good

  • @CouldThanks-ki7uj
    @CouldThanks-ki7uj 2 หลายเดือนก่อน +1

    ghuto bolera janatalai fasaune kam nagrnu hola

  • @user-ew1gd8jf8p
    @user-ew1gd8jf8p 2 หลายเดือนก่อน

    Yo t second appisoad vyna ra sir ..feri herna paiyo Khushi layo sir

  • @B.S.N-js6pr
    @B.S.N-js6pr 2 หลายเดือนก่อน

    Kalij ko video leunu pareo

  • @hemkarki4793
    @hemkarki4793 2 หลายเดือนก่อน

    kahile ko video ho ?

  • @Krishnakhatrivlog
    @Krishnakhatrivlog 2 หลายเดือนก่อน

    🙏🙏🙏🙏

  • @user-je8zq8fr1k
    @user-je8zq8fr1k 2 หลายเดือนก่อน

    गगन थापा हरूले पाउने हो सरकार बाट सहुलियत

  • @indrabhandari9211
    @indrabhandari9211 2 หลายเดือนก่อน

    🙏💓💓❤️❤️

  • @RawatSundar-hr1wm
    @RawatSundar-hr1wm 2 หลายเดือนก่อน

    Godd

  • @gyanubudha2214
    @gyanubudha2214 2 หลายเดือนก่อน

    Khas marketing ko samasya chaa bechada kg ko hisab bata hoki k ho 1 kg llao kasari bechanu huncha

  • @indrabhandari9211
    @indrabhandari9211 2 หลายเดือนก่อน

    ❤️🙏🙏🙏💓🇳🇵🇳🇵🇳🇵

  • @aryan.shah..67
    @aryan.shah..67 หลายเดือนก่อน

    Khadi maa gayera dukha garnu Vanda yehi thikxa

  • @shambhuupreti642
    @shambhuupreti642 2 หลายเดือนก่อน

    Gagan thapa ko bhanda pani badi?

  • @ranjema703
    @ranjema703 2 หลายเดือนก่อน

    Good job

  • @gopalmagar7516
    @gopalmagar7516 2 หลายเดือนก่อน

    Good 👍