नेपालमै पहिलो पटक बाख्रा पाल्ने किसानले यसरी मनाए ‘बाख्रा दिवस’, बाख्रा कसरी पाल्ने ? │Nepal Chitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ม.ค. 2022
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: th-cam.com/channels/W-l.html...
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra.com/
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #Tanahu

ความคิดเห็น • 71

  • @indrabhandari9211
    @indrabhandari9211 2 ปีที่แล้ว +1

    निकै उदारनिय काम गर्नु भयको रहेछ हाल मलेसिया देखि हेर्दै छु म पनि मलेसिया बाट आयर बाख्रा पाल्ने सोच गरेर नेपाल फर्कदै चु

  • @niru3707
    @niru3707 2 ปีที่แล้ว

    Ghorahi baat herdai xu

  • @Biplovebhandari09
    @Biplovebhandari09 2 ปีที่แล้ว

    राम्रो लागेयो यो हजुर ले जानकारी मुलक विडियो सेअर गरिदिनु भएको छ हाम्रो देशमा अर्बौं को बाख्रा चैना बाट र ईन्डिया बाट आउनी गर्छन् मासुले पुराउन सकेको छैन अझै कुखुराको अन्डाले मात्रै हो छिमेकी देस बाट नाआउनित हामी सबैले यस्तै कृषिको ध्यान र मिहिनेत गरेउ भनी साएद मासुु पनि पुग्छ होला तर मासुको मार्केट निक्कै महगो रहिछ

  • @khimkuwar5177
    @khimkuwar5177 2 ปีที่แล้ว

    Good👍 work

  • @bipulchhetri9921
    @bipulchhetri9921 2 ปีที่แล้ว

    Good job

  • @suriyabahadurlo8995
    @suriyabahadurlo8995 2 ปีที่แล้ว

    Good work

  • @tilbahadurchhetri1567
    @tilbahadurchhetri1567 2 ปีที่แล้ว

    Ati ramra kura garnu vo

  • @yadavkumaradhikary7523
    @yadavkumaradhikary7523 2 ปีที่แล้ว +3

    बाख्रा पालनबाट अब फाइदा छैन साथीहरु । नेपालका जम्मै बेरोजगार युवाहरु बाख्रा किसान बनेका छन् । बजार सानो छ ।

  • @rameshsoni8610
    @rameshsoni8610 2 ปีที่แล้ว

    Wow

  • @ratanrajkarnikar6796
    @ratanrajkarnikar6796 2 ปีที่แล้ว

    दुबई बाट!

  • @Lifeafterretirement..25
    @Lifeafterretirement..25 2 ปีที่แล้ว +2

    धेरै मेहनत गर्नुपर्ने काम र ब्याबसाय मध्ये बाख्रा पालन पनि एउटा् हो ।
    यसको बजार सार्है सानो छ चाडपर्व आदिमा मात्रै यो बिक्ने चलन छ फ़ेरि माशुको कुरा गरौं भने दाम अलि महगो भएको कारण होला कमै देख्छु म त यसको ब्याबसाय !!

  • @razkatuwal_official5098
    @razkatuwal_official5098 2 ปีที่แล้ว

    बधाई छ 🇳🇵🇳🇵🇳🇵

  • @narendramahat89
    @narendramahat89 2 ปีที่แล้ว

    Wow Dami lagyo best of luck

  • @janakkhanal
    @janakkhanal 2 ปีที่แล้ว

    Good

  • @madhubhandari6971
    @madhubhandari6971 2 ปีที่แล้ว

    Nyc

  • @RamEkbalYadav-rb9lp
    @RamEkbalYadav-rb9lp 10 หลายเดือนก่อน

    Dhanusha dham nagr palika

  • @mohanpandey3687
    @mohanpandey3687 2 ปีที่แล้ว

    पश्चिम नवलपरासी बाट Bhairab Darlam Kalika Krishi Farm Gopigunj

  • @gangarajlohar8858
    @gangarajlohar8858 2 ปีที่แล้ว

    malaysia bat herdai xu 🤘🤘🤘🤘

  • @bimalarai8254
    @bimalarai8254 ปีที่แล้ว

    म उदयपुर बाट

  • @akashassam6443
    @akashassam6443 2 ปีที่แล้ว

    Assam

  • @villainBuddha
    @villainBuddha 4 หลายเดือนก่อน

    Kailali tikapur

  • @bishnulimbu5780
    @bishnulimbu5780 2 ปีที่แล้ว

    किरण सरको भिडियो राम्रो हुन्छ तर तपाईंको क्यामरा मेन अलिक उक्ष्रिन्कन रहेछ खाली ति बुडा बोकाको लिङ्ग तर्फ देखाउनु हुदोरहेछ

  • @balkumarkhanal1133
    @balkumarkhanal1133 2 ปีที่แล้ว

    Okhaldhunga

  • @SanjayYadav-kt3ob
    @SanjayYadav-kt3ob 2 ปีที่แล้ว

    Jankpur

  • @bikrambogati9664
    @bikrambogati9664 2 ปีที่แล้ว

    Dhangadhi

  • @Kaledon123
    @Kaledon123 2 ปีที่แล้ว +1

    Beautiful

  • @krishnanepal8111
    @krishnanepal8111 2 ปีที่แล้ว

    Good work, Aba 77 jilla ma kharid bikri mela garos, ra puraskar ko babastha garos yahi shubhakamana xa ,mero gunaso boerko masu kati pachi kati rs ma masu upayog garna painxa ?

  • @padamshrestha6269
    @padamshrestha6269 2 ปีที่แล้ว

    Ma qatar bata herdai Chu hajur

  • @user-rh7se9zx8f
    @user-rh7se9zx8f 2 ปีที่แล้ว

    मैले युटुबमा यति भेडियो हरु हेरे न भनेनी हुन्छ सर तर पहाडि भेगमा घाँसको खेती बाख्रा पालन कुनै भेडियोमा देखिन यहाँ सबै तराइ का मात्र भेडियोहरु अपलोड गरेको देखिन्छ । जस्तै 2000/2500 मिटर उचाइ सम्म कस्तो बाख्रा पाल्न सकिन्छ र घाँस खेती गर्न सकिन्छ कि नाइ etc कुराहरु राखिदीए सजिलो हुन्थ्यो

  • @sustika44
    @sustika44 2 ปีที่แล้ว

    M malaysia bat ho hjr

  • @krishnathapa9069
    @krishnathapa9069 ปีที่แล้ว

    जब सम्म नेपाल सरकारले भारत बाट आयत बन्द गरदिन्न तब सम्म नेपाल का कुनै पनि किसान को भलो हुंदैन नेपाल का ब्यपारी हरुले आफनो फाइदाको लागी भारत मा चांडै हुरकने हानीकारक दवाई खिलायको बोका लियर कातछन नेपालमा पालेको राम्रो खसी ब्यपारी हरुले किन्दैनन हाम्रो गाउं का बाख्रा पालक हरु भने जसतो दाम्मा नबिकेर रोइरहेका छन

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 2 ปีที่แล้ว

    Mauri palan ko pane banuna na sir

  • @samundraacharya5344
    @samundraacharya5344 2 ปีที่แล้ว

    New mumbai

  • @barkhaaniroula6955
    @barkhaaniroula6955 2 ปีที่แล้ว

    माेरङ बाट हाे सर

  • @dipakmahato775
    @dipakmahato775 2 ปีที่แล้ว

    Dada maxa planan ko video Phare banunu n..

  • @nirmalrana6034
    @nirmalrana6034 2 ปีที่แล้ว

    India

  • @udayabhat6381
    @udayabhat6381 2 ปีที่แล้ว

    म पनि तनहुँको परे नजीकै रहेछ घर आयपछी भीजीट गर्नु परो हाल कुवेत बाट हेर्दै छु।

  • @buddhishrestha5522
    @buddhishrestha5522 2 ปีที่แล้ว

    युरोपबाट हो सर

  • @arjunkshetri1086
    @arjunkshetri1086 2 ปีที่แล้ว

    Kanchanpur baat

  • @tasilama9261
    @tasilama9261 2 ปีที่แล้ว

    Saudi dammam bata

  • @ghanashyambasnet3197
    @ghanashyambasnet3197 2 ปีที่แล้ว

    दुधौली3 सिन्धुलि

  • @deependrakumarchaulagai1020
    @deependrakumarchaulagai1020 2 ปีที่แล้ว

    मलेसिया बाट हेर्दै छु 6 लाख छ परिवार पाल्न छ के गर्दा राम्राे हाेला भन्नुन नेपाल अाउन मन छ यहात मरेकै जुनि भाछ

    • @Lifeafterretirement..25
      @Lifeafterretirement..25 2 ปีที่แล้ว

      आएर खेती गर्ने मेहनत गर्ने हो नि!
      अरु हात्तीमा चडेको देखेर आफू धुरीमा चडन चाहिँ हुन्न है मित्र!!

    • @mohangurung2120
      @mohangurung2120 ปีที่แล้ว

      Aaunu hos kiran paudel sir tapai le bastabik kisan ko interviwe li na ko lagi

  • @jeewanshrestha4884
    @jeewanshrestha4884 2 ปีที่แล้ว

    Korea bata herdaixu maai pani bakhra palne rahar lagyo

  • @chhaimalepultryfarm7550
    @chhaimalepultryfarm7550 2 ปีที่แล้ว

    Kathmandu daxinkaali

  • @rabithagunna8230
    @rabithagunna8230 2 ปีที่แล้ว

    Darchula

  • @balbahadur6770
    @balbahadur6770 2 ปีที่แล้ว

    कितण सर खै त उहाँले प्रयोग गरेका घाँस काट्ने औजार घाँस काट्दै गरेको भिडियो देखाउनु परेउ हाल मलेसिया बाट हेर्दै छु।

  • @khalbahadur8649
    @khalbahadur8649 2 ปีที่แล้ว

    M UAE bat sir

  • @rajatadhikari4752
    @rajatadhikari4752 2 ปีที่แล้ว

    हाल दुबै घर चि झापा

  • @chandragurung8309
    @chandragurung8309 2 ปีที่แล้ว

    Yo boer bakhra ko masu local ko jasto gunasthar hudaina local masu kg ko 1000 parxa vane boer ko masu kg ko 800 matra hunu parxa yo boer ko masu ra boiler kukhura ko masu yeutai ho ani k ko waibhat kura gareko bakhra dibas teso vayeta sungur bhaisi gai goru kukhura maxa veda kalij battai sabai dibas manaunu paryo ta k ko waivat kura gareko??????

  • @milankoirala5737
    @milankoirala5737 2 ปีที่แล้ว

    Qater

  • @Biplovebhandari09
    @Biplovebhandari09 2 ปีที่แล้ว

    ma qatar bat herdai xu ramro lageyo tar lagani dherai lagaun parne huda kheri alli garo hunx ki bhaner 😁😁

  • @bishnughimire6267
    @bishnughimire6267 2 ปีที่แล้ว

    म इटरि बाट पुर्बको कहाछ फम थाहा पाय हुन्थियो सर न पाय हुन्थियो

  • @ranjema703
    @ranjema703 2 ปีที่แล้ว

    बाख्रा पाल्ने रहर मेरो पनि हो बाहिर कमाइ राम्रो छ त्यसैले जब छोड्न पनि गारो भैरको छ

    • @mindblowinghub5253
      @mindblowinghub5253 2 ปีที่แล้ว

      Ma 120 xoderaa jadai xu bakhara paalna

    • @ranjema703
      @ranjema703 2 ปีที่แล้ว

      Garo xa hau 😄😄

  • @naruto_uzumaki3570
    @naruto_uzumaki3570 2 ปีที่แล้ว

    BHUTAN

  • @GuFaXGaBBar
    @GuFaXGaBBar 2 ปีที่แล้ว

    550 कस्ताेकाे पर्ने हाे बाेका हाे कि पाठाकाे हाे

  • @buddhishrestha5522
    @buddhishrestha5522 2 ปีที่แล้ว

    युरोपवाट हो सर

  • @ranjema703
    @ranjema703 2 ปีที่แล้ว

    मेरो कमाइ 1लाख 80 हजार छ यति पैसा कमाउन कति ओटा लोकल बाख्रा माउ पाल्नुपर्छ बोयर होइन लोकलको कुरा गरौं किनकि सधैं बोयरको दाम अहिले झै उच्च नरहन सक्छ त्यसैले

  • @rambahadurb.k5946
    @rambahadurb.k5946 2 ปีที่แล้ว

    India ko Gujarat bat

  • @sani548
    @sani548 2 ปีที่แล้ว

    Daame

  • @indrachaudhari3
    @indrachaudhari3 2 ปีที่แล้ว

    Kapilvastu

  • @akashlama576
    @akashlama576 2 ปีที่แล้ว

    8/9 say xaina ktm pani

  • @nareshbhudathoki2119
    @nareshbhudathoki2119 2 ปีที่แล้ว

    dubai buta

  • @Entertainmentmix73
    @Entertainmentmix73 ปีที่แล้ว

    नेपाल मा मार्केट छैन पछी यस्तै चोर दलाल ले गोठ बाट ५०० केजी मा लागेर मार्केट मा १००० मा बेचनी हो काम गर्नी कालु पैसा खानी यस्तै चोर भालू हो 🙄🤔

  • @surendratamang225
    @surendratamang225 2 ปีที่แล้ว

    Nuwakot

  • @jenishgurung9822
    @jenishgurung9822 2 ปีที่แล้ว

    bhojpur batw ho hjr

  • @shovapaudel4727
    @shovapaudel4727 2 ปีที่แล้ว

    Number Pani rakhdinus na farm KO