आज फेरि कपन डुबान झन्डै मान्छे बगायो, बालेनले बचाउदा गगन खोज्दै जनताहरु - Balen Shah | Kapan Duban

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ม.ค. 2025

ความคิดเห็น • 240

  • @Hunter9777
    @Hunter9777 6 หลายเดือนก่อน +93

    बालेन दाईलाई जति तल गर्न खोज्छन् बालेन दाई त्यति माथि जानु हुने छ जय बालेन जय नेपाल 🇳🇵🇳🇵❤

    • @amugirl123
      @amugirl123 6 หลายเดือนก่อน +4

      Amen yes ❤🎉

    • @saraswotilama3402
      @saraswotilama3402 6 หลายเดือนก่อน

      बल हुन् नि बालेन शाह ❤

  • @ramkumarrai6598
    @ramkumarrai6598 6 หลายเดือนก่อน +58

    गगन थापा, ओली र सडक विभागको प्रमुखलाई काठमाडौँको जनताले मुन्ट्याएर ल्याएर त्यहि ढलमा डुबाए हुन्थ्यो।

  • @binashrestha4497
    @binashrestha4497 6 หลายเดือนก่อน +47

    यत्रो बिजोग हुँदा पनि त्यही गगनलाई भोट हाल्ने त्यहाका जनताले

  • @जगत
    @जगत 6 หลายเดือนก่อน +14

    मेयर बालेन शाहा जस्तो हुनुपर्छ, पाटी.पाटी,लुछाचुडीमै ठिकछन फिल्डमाकाम,हुदैन,कहाँ बाटबिकाश,हुन्छ, हामीसबैको जयहोस ❤❤❤❤।

  • @desrai2654
    @desrai2654 6 หลายเดือนก่อน +4

    यी बा ले सहि भन्दैछन् जनताको सोच र मत परिवर्तन हुन अति आवश्यक छ आफ्नो सन्तति को लागि 🙏

  • @MegaParajuli
    @MegaParajuli 6 หลายเดือนก่อน +8

    टिक्क पर्यो भन्न नमिल्ने हाम्रो पार्टिलाइ भन्दे गगनलाइ जिताउने काम बालेन र रविले गर्दिनु पर्ने मूर्ख हामी नेपाली

  • @mayagole752
    @mayagole752 6 หลายเดือนก่อน +5

    जय बलेन लौ विकास भए छ। हाम्रो तिर त सधै यस्तै छ।

  • @pramodrana5978
    @pramodrana5978 6 หลายเดือนก่อน +18

    बाख्रेकाजी लाई घरीघरी भोट दिनुको नतिजा बल्ल जनताले भोग्दैछ्न ।

  • @yubarajgurung1338
    @yubarajgurung1338 6 หลายเดือนก่อน +17

    ठिक छ ठिक छ बाढी आउदा खोलाबाट पठाउनु पर्छ भन्दा अदालतले हुन्न भुसडी खोला त छोप्ने हो भने पछि घरमा जानू परेन त ???

  • @DGEntertainment910
    @DGEntertainment910 6 หลายเดือนก่อน +3

    बालेन सरले एक्सन लिनुहोस सबै जनताले साथ दिनुहोस जय बालेन 🖐️

  • @shantikokhojima6040
    @shantikokhojima6040 6 หลายเดือนก่อน +30

    बाख्रा चोर लाई त्यही मंगलमा हाल्नुपर्ने 🙄😅

    • @deepakshakya3306
      @deepakshakya3306 6 หลายเดือนก่อน +3

      Janta sabaai lai samateractyho gangane lai tyho mangal ma raknu paryokhate

    • @laxmibista6687
      @laxmibista6687 6 หลายเดือนก่อน +1

      😁😁😁😁😁😁

  • @ivanPratap-s3l
    @ivanPratap-s3l 6 หลายเดือนก่อน +4

    हो ! फेरि एमाले र काङ्ग्रेस को सरकार आउदैछ नआत्तिनु जनताहरु यश पाली नबने पनि २०८४ मा काङ्ग्रेस या एमाले लाई जिताउनु न है जनताहरु! के एमाले ले बनाउछ के काङ्ग्रेस ले बनाउछ अरु कसैले बनाउन सक्दैन ! 🤣🤣🤣 ! २०८४ मा पनि एमाले काङ्ग्रेस जिताउनु पर्छ नेपाली जनताहरु
    एमाले काङ्ग्रेस जिन्दावाद जिन्दावाद

  • @samjhana-f1c
    @samjhana-f1c 6 หลายเดือนก่อน

    एकदम राम्रो वन्नु भयो ही ठीक कुरा हो ,,,,,,,,,,,,,बालेन sir ले अब को चुनाब मा यो चोर डाका नेता हरुलाई हराउनु पर्छ

  • @mayarai3565
    @mayarai3565 6 หลายเดือนก่อน +12

    किन चिच्याउनु पर्यो बुढानिलकठा बासी भोट हालन सेरे बाख्रा बन्दु गगानेलाइ

  • @sk.shringar
    @sk.shringar 6 หลายเดือนก่อน +2

    आजकल मन पर्ने पत्रकार 😊🙏

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 6 หลายเดือนก่อน +4

    WEB KHABAR GOOD JOB YESARI NAI JANTA HARU LAI SATYA SAMACHAR DINUS .. Nepal Sarkar le xito vanda xitto samasya ko samadhan garos🙏

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 6 หลายเดือนก่อน

    सबै स्वतत्रमा लागौं जय बालेन जयहोस ।

  • @sunaadhikari6811
    @sunaadhikari6811 6 หลายเดือนก่อน +12

    त्यो डोजर माथी चडने वडा अध्यक्ष कुन दुलोमा पस्यो ।

  • @sunaadhikari6811
    @sunaadhikari6811 6 หลายเดือนก่อน +6

    यी बाको कुरो सहि हो ।

  • @kajiramthapa7277
    @kajiramthapa7277 6 หลายเดือนก่อน +8

    अझै दुख पाउन पर्छ यहि जनताले नै त हो चोर भ्रष्ट हरुलाई जिताउने अझै दुख पाउनु पर्छ

  • @mumanghartimagar6410
    @mumanghartimagar6410 6 หลายเดือนก่อน +4

    बिचरा हाम्रो सोँच बालेनलाइ काममा अबरोध भयो भनेर दया देखाइ रहेका छन तर काङ्रेसको मान्छे हुँ भन्न छोडेका छैनन्।अनि कहाँबा देश बिकास होस। यो त उदाहरण मात्र हो देशै यस्तै छ दोष कस्को???

  • @kiranbhattarai440
    @kiranbhattarai440 6 หลายเดือนก่อน

    बाटो बनाउने पैसा नेतालाई नै पुग्दैन अनि किन नडुबोस काठमाडौ मा ।
    राजनेता बालेन सर तथा सुनीता बैनी को जय।

  • @sharada5383
    @sharada5383 6 หลายเดือนก่อน +4

    ढल खोल्न नदिएकै कारण ,
    मिठाराम र गगन थापाले देखेन होला।

  • @santoshsharmapaudel5567
    @santoshsharmapaudel5567 6 หลายเดือนก่อน

    ठीक छ गगन थापा ले के हरेर बसिछ तिमीहरू लाई यस्तै बाटो चाहिन्छ vote के मा गगन थापा

  • @SamratShrestha-qp5oq
    @SamratShrestha-qp5oq 6 หลายเดือนก่อน +8

    ठिक्क परयो डोजर माथि चडने लाई सपोरट गरने लाई 😂😂😂

  • @dilrana7894
    @dilrana7894 6 หลายเดือนก่อน

    अब 2084 सालमा पनि गगन दाई हाई हाई भन्दै भोत हालेर जिताउनु होला झन्डा बोकेर घर घर गएर भोत माग्नु होला!!! हाम्रो लाई होईन राम्रो लाई जिताउ है

  • @karmaathapa
    @karmaathapa 6 หลายเดือนก่อน +2

    सडक बिभाग मुर्दावद अब कपन वसिले भन्नुपर्छ हप्ताको एकदिन भयपनी त्यो सडक बिभागको अगाडी 😂😂😂

  • @sabitrimanandhar326
    @sabitrimanandhar326 6 หลายเดือนก่อน +2

    गगने कता भुन्टे छ । बालेन ले गरेको काम मा बाधा र बाझो हाल्ने सडक बिभाग र के पी पनि कतामुन्टेछ कुन्नी सधै कुर्सीको खेलमा तछाड मछाड मात्रै गर्नेहो यो चोरहरू

  • @amarkunwar844
    @amarkunwar844 6 หลายเดือนก่อน

    बलेन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Sagardube123
    @Sagardube123 6 หลายเดือนก่อน +3

    बालेन दाइ lOVE U

  • @raysentertainment491
    @raysentertainment491 6 หลายเดือนก่อน +1

    अब देखि चुनाव गर्मी मौसममा हुनुपर्छ जनताको दिमागमा बुद्धि पलाउँछ कि कसलाई भोट हाल्ने भनेर😂😂😂

  • @ramapaudel4860
    @ramapaudel4860 3 หลายเดือนก่อน

    गगन लाई त एस्तालाई जेल हाल्नु पर्छ भन्दै फुर्सद छैन गगन कराउने मात्रै हो

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd 6 หลายเดือนก่อน +1

    जय बालेन शह हिरो ❤❤❤❤❤

  • @bishwaschhetri0781
    @bishwaschhetri0781 6 หลายเดือนก่อน +3

    Balan daii is good 👍❤❤❤

  • @momscollection6244
    @momscollection6244 6 หลายเดือนก่อน +1

    Jay balen sir❤❤❤❤❤❤❤

  • @ramkumariThapa-n6f
    @ramkumariThapa-n6f 6 หลายเดือนก่อน

    Balen jindabad Jay Balen ❤❤❤❤

  • @passangdawa5618
    @passangdawa5618 6 หลายเดือนก่อน

    नेपाली जनता लाई योहि चायो साला चुनाव मा भोटा दिने अनि जिताउने गगन ले सहि 🙏🙏🙏🙏👌👌

  • @bayalkotiRam
    @bayalkotiRam 6 หลายเดือนก่อน +11

    बाख्रा चोखलाई तैई मगलमा हाले दि हुन्छ खातेलाई

  • @uddhavtamang3750
    @uddhavtamang3750 6 หลายเดือนก่อน

    कपन् मा सबै हाँङ्ग्रेस पार्टी का जनताहरु हरु रहेछन् भन्ने कुरा बुझ्नु पर्यो ॥ तसर्थ बाटो मा बाढि आउँनु स्वाभाविक नै हो भन्नु पर्यो 😂😂😂

  • @GambirShingLama
    @GambirShingLama 6 หลายเดือนก่อน

    तेसै भयर सेरे स्वास्नी बचाउनि उखाने नाच्ने प्रचण्डे हेरेर बस्ने जनता भुक्ने मात्र हुनतेस्तैलाई भाेट हाल्ने तिमिहरु खतम ।

  • @Raigang2554
    @Raigang2554 6 หลายเดือนก่อน +5

    बाख्रा चोरको पछि पछी जिन्दावाद भन्दै रक्सी र मासुमा बिकेपछिको नतिजा यस्तै हुन्छ।😂

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm 6 หลายเดือนก่อน

    बर्षा लागेपछि गोठालो गगन बाख्राको हेरचाह गर्दै ब्यस्त हुन्छन।त्यसैले कपन डुबानमा परेको हो।

  • @jyotisunar7416
    @jyotisunar7416 6 หลายเดือนก่อน

    जय बालेन ❤❤❤

  • @akgardai6995
    @akgardai6995 6 หลายเดือนก่อน +1

    भोट दिने बेलामा राम्रा मान्छेलाई नदिने मासु भातमा दिने त्यही भएर मासुभातले पोलेको

  • @seawilung400
    @seawilung400 6 หลายเดือนก่อน

    रघुबिर राठोरको अफिस आगो लगाई देउ

  • @RajKumarthapa-y8o
    @RajKumarthapa-y8o 6 หลายเดือนก่อน

    Jay Desh Jay NEPAL Jay Balen saha sir hajur... Tala parna sakdaina.... Yo sab chor sadak bivagko Kam Ho. 🇳🇵😭

  • @gajendraghorasainee7957
    @gajendraghorasainee7957 6 หลายเดือนก่อน

    जहिले सम्म नेताको पछि लाग्छन तेतिबेला सम्म यस्तै हुन्छ खुसि लागि राछ मलाइ😊😊😊😊😊😊😊

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 6 หลายเดือนก่อน +2

    स्थानीय सरकार को कमजोरी हो,,,,काठमाडौं को त यो हालत रैछ ,,चित्त बुझाउनु पर्छ ,,,हौ।।।

  • @karsanglama8315
    @karsanglama8315 6 หลายเดือนก่อน +1

    Web khabar and Harek News are the best TH-cam reporting channels of kathmandu

  • @abcdabcd7135
    @abcdabcd7135 6 หลายเดือนก่อน

    यसतो मतलबि जनता भनादो हरुलाई भोट दिने बेला पाटि ला अनि बाडि आऊदा चाई बालेन

  • @GajurmanSampangrai
    @GajurmanSampangrai 6 หลายเดือนก่อน +1

    Right@

  • @karunaadhyankendra8149
    @karunaadhyankendra8149 6 หลายเดือนก่อน

    Aba chai Balen sir lai nai mantri ko pad ma lane hami janta ko jimma linu parxa yesto lutera haru neta haru lai vot nadinu hola janta sabai lai binti xa sabai lai

  • @pushpamagar9335
    @pushpamagar9335 6 หลายเดือนก่อน

    केपि ओलिलाइ तेहिपानिले नुहाइदिनु होस्

  • @ChhatraSingh-wb8xd
    @ChhatraSingh-wb8xd 6 หลายเดือนก่อน

    गगन र रगुबिर महासेट लाई घाँटी च्यापेर त्यहि घिसार्नु पर्छ

  • @ShankarPokrel-e7x
    @ShankarPokrel-e7x 6 หลายเดือนก่อน

    हेलो पत्रकार ज्यू काठमाडौँमा विकास हुँदैन हो हुँदैन के गर्नु बालेन शाहले काम गर्न लाग्यो भने काङ्ग्रेस र एमालेले गर्न दिँदैन। अनि जनताहरु भन्छ बाले गर्छ

  • @shyamdongol5946
    @shyamdongol5946 6 หลายเดือนก่อน

    गगन थापा र ओलीलाई काठमाडौँको जनताले मुन्ट्याएर ल्याएर त्यहि ढलमा डुबाए हुन्थ्यो।
    Reply

  • @ghaitebagh840
    @ghaitebagh840 6 หลายเดือนก่อน +1

    अब यो लुटेरा पार्टीहरुको केही काम छैन बाख्रा चोर कता हरायो र स्वतन्त्र मेयरलाई काम गर्न देउ अब बिस्तारै पार्टी भन्ने के हो भन्ने दिन आउदैछ बिचार गर।

  • @shambhushah2112
    @shambhushah2112 6 หลายเดือนก่อน

    Good job balen sir ❤

  • @indrapaudel6051
    @indrapaudel6051 6 หลายเดือนก่อน +1

    Balen vaneko balen ho janata le rojeko manche ❤❤❤

  • @KopilaSingh-n4s
    @KopilaSingh-n4s 6 หลายเดือนก่อน +1

    बालेन ले खोला खोल्ना खोज्दा JCB माथि चदेरा रोक्ना खोजेको जन्ता तेहि का होइनन् र

  • @ishworsunam4335
    @ishworsunam4335 6 หลายเดือนก่อน +2

    गगन थापा 1 न को चोर हो

  • @cpneupane6528
    @cpneupane6528 6 หลายเดือนก่อน

    Balen is Balen he is a great 🎉❤❤Jaya Nepal 🇳🇵 ♥️

  • @Bibashlama22
    @Bibashlama22 6 หลายเดือนก่อน

    Yadi desh ma balen chayo bhane mantri hataunw parxa jay balen👍👍

  • @बागेश्वोर
    @बागेश्वोर 6 หลายเดือนก่อน +1

    यो समय गिरिबन्धु चियाको हो ।
    काले काले मिलेर खाऊ भाले ।

  • @liberatingtruth-369
    @liberatingtruth-369 6 หลายเดือนก่อน

    बाख्रा चोरलाई नेता छानेको पापको फल त भोग्नु नै पर्छ त।

  • @RamLama-i7x
    @RamLama-i7x 6 หลายเดือนก่อน

    जय बलेन जनता भेडा

  • @ShantiShrestha-v4e
    @ShantiShrestha-v4e 6 หลายเดือนก่อน

    Jaybalen❤❤❤❤

  • @pukarneupane6627
    @pukarneupane6627 6 หลายเดือนก่อน

    BALEN DAI ❤

  • @RadhaUpreti-b9v
    @RadhaUpreti-b9v 6 หลายเดือนก่อน

    Deryi kam gardy janu balen babu 👍👍👍

  • @labkushthapa7992
    @labkushthapa7992 6 หลายเดือนก่อน +1

    गगन चोर भन्ने चुनाव आए उसैलाई मरि हत्य गरेर भोट दिने ठिक भो

  • @radhikarimal7417
    @radhikarimal7417 3 หลายเดือนก่อน

    Aaba badi daree badcha balan KO Ka kam❤❤❤❤❤😂😂😂😂😂

  • @pradipchapagain4100
    @pradipchapagain4100 6 หลายเดือนก่อน

    जय बालेन

  • @amritamrit692
    @amritamrit692 6 หลายเดือนก่อน

    Maja aayo manxi ghar sab dubaya huntyo janta veda ghole

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 6 หลายเดือนก่อน

    जनता भेडा छ नेता त चोर नै हुन्छ

  • @chandannepali222
    @chandannepali222 6 หลายเดือนก่อน

    Vote for balen Shah 🎉🎉

  • @mks6157
    @mks6157 3 หลายเดือนก่อน

    खोला छोपेर घर बनाए पछी यस्तै हुन्छ 😊

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 6 หลายเดือนก่อน

    अब, यो प्रधानमन्त्री नैं नभएको देशमा कुन चैं लाई भन्नी ? तैंले मलाई र मैले उस्लैं-उसलाई र उनीहरूलाई भन्दाँ-भन्दैं अन्त्यँमा आयो लन्ठूँहरूलाई...! #गाँह्रो ६ हौं हजूर यहाँ ती लन्ठूँहरूले अर्दा जस्लैं हाम्ले भोट दिऐर जिताऐं ! 😢😢

  • @arjunkarki1010
    @arjunkarki1010 6 หลายเดือนก่อน

    यो केही होइन हजुर सहरीकरण गलत हो।सडक बनाउदा धेरै अनुभवी इन्जिनियर अनि ठेकेदार को योजनाको परिणाम हो।

  • @bharatbk6460
    @bharatbk6460 6 หลายเดือนก่อน

    भोत गगने र मिठाराम लाइ हाल्ने समस्या पर्दा बालेन रे😂

  • @laxmangurung3605
    @laxmangurung3605 6 หลายเดือนก่อน +1

    Nepali Janta lay aba action linu paryo🇳🇵

  • @harisharma7329
    @harisharma7329 6 หลายเดือนก่อน

    यो सडक स बि हो कि म .स हो??खोज्नु होस जनता

  • @shaktighimire3214
    @shaktighimire3214 6 หลายเดือนก่อน

    कांग्रेस कम्निस्ट का तस्कर लुटेरा हरु लाई भोट हाले पछि यस्तै हो।

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd 6 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 6 หลายเดือนก่อน

    Gertar Nepal balen saha ko jay 💔👹🌈🎇🇳🇵🌹❤️🌍

  • @gajendraghorasainee7957
    @gajendraghorasainee7957 6 หลายเดือนก่อน

    neta vandai jaya jaya vannika purai dubnu parxa

  • @Dil-magar793
    @Dil-magar793 6 หลายเดือนก่อน

    त्यो खाते बाख्रा चोर लाइ जिताउदा खाइस भेदा जनता हरु अब जुत्ताको माला लगाएर काथमान्दौ बात लख्ते हुन्छ

  • @Pshmgr-ux6ik
    @Pshmgr-ux6ik 6 หลายเดือนก่อน +1

    Kapan baasi...gagane MCC matiyar lai arko palta Pani vote dinu huncha ki? Congress lai vote diye Ko natija..👍🏻👍🏻👍🏻😆😆😆

  • @Devlama1988
    @Devlama1988 6 หลายเดือนก่อน

    😂😂😂😂 vot gagan dai lae dinu hola Asto Rod haru ta chillo banaedinxxx hamro gagane daeharule 😂😂😂jay gangress amale maobadiii

  • @taramagar3492
    @taramagar3492 6 หลายเดือนก่อน

    मन्त्रीको छोरा छोरी विदेशमा पढाउँछन के को हिलोमा हिँड्छन्।

  • @geetashrestha4961
    @geetashrestha4961 6 หลายเดือนก่อน +1

    Jay balen

  • @ramapaudel4860
    @ramapaudel4860 3 หลายเดือนก่อน

    ति लन्ठुलाई जिताउने को तपाई हामी नैत होनी

  • @Grinberet
    @Grinberet 6 หลายเดือนก่อน

    Janta nai bheda haru bhayepaxi kei lagdaina. Dukhama Balen Bachau, Sukhama jhole haruko jai jai.

  • @YalamberHangRai
    @YalamberHangRai 6 หลายเดือนก่อน

    यो समुद्र हो कि नदी?

  • @kalpanamonger2649
    @kalpanamonger2649 6 หลายเดือนก่อน

    हो यही समस्या लाई समाधन गर्छु भन्दा हामी के के भन्छै यार।

  • @lalthapa6692
    @lalthapa6692 6 หลายเดือนก่อน

    न्यु रोडमा काम गर्ने नदिने बालेनलाई रोड बिभाग कहाँ गयो यहाँ

  • @Bishwas530
    @Bishwas530 6 หลายเดือนก่อน

    Balen❤

  • @muktinathchanel5657
    @muktinathchanel5657 6 หลายเดือนก่อน

    वालेन ले पनि सबै राम्रो काम गरेको छैन। यदि उस्ले जुन खोला खोल्यो नि त्यो खोल्यो ठिक छ तर उस्ले त्यो खोला खोले पछि त्यो ठाउ लाई किन बेस्थित गर्न सकेन त्यो एक्दम गलत छ। बेकारमा राम्रो काम गरेको लाई किन गलत भन्ने

    • @the_ng2187
      @the_ng2187 6 หลายเดือนก่อน

      Sadak bivag ko approval chahinxa nita banaunu tei vayera hunu sakxa... Khola ley dubxa ani balen lai karauxa vanera hola .. katai katai kaam vaye pani slow gardai xa tender sadak bivag kai ho sure

  • @Sangamcr9
    @Sangamcr9 6 หลายเดือนก่อน

    कहाँ गयो स.बि?

  • @nirmalachy5573
    @nirmalachy5573 6 หลายเดือนก่อน

    काठमाडौं जस्तो ठाउमा होमपाइप अनि कसरी पानी जान्छ

  • @ThakurKhadki
    @ThakurKhadki 4 หลายเดือนก่อน +1

    Balen dai handinu chor neta haru laai