Sajha Sawal गण्डकीका घरगाउँ लोक गायक जन्माउने ठाँउ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • Sajha Sawal-552 [Full Episode] साझा सवाल- ५५२। नेपाली लोकसंगीतमा गण्डकी प्रदेश अग्रणी छ। यसपाला हामीले चर्चित गायक प्रकाश सपुत, हरिदेवी कोइराला लगायतसँग उतैको घरगाउँबारे कुराकानी गरेका छौं।
    Like us on Facebook: / bbcsajhasawal
    Follow us on Twitter: / bbcsajhasawal
    Follw us on Instagram: / bbcsajhasawal
    Our Website: bbcsajhasawal.com
    #prakashsaput #haridevikoirala #sajhasawal

ความคิดเห็น • 646

  • @princerabiofficials3131
    @princerabiofficials3131 5 ปีที่แล้ว +244

    वाह प्रकाश सपूत आफ्नो गाउँ घर देखि सिङ्गो नेपाललाई चिनाउनु भएको छ। BBC टिमले प्रहिलो पटक होला सायद कलाकारको बारेमा भिडियो बनाएको खुसी लाग्यो।3 करोड नेपालीले गर्व गर्नु पर्छ। नेपाली म्युजिक छेत्रले हजुरको जस्तो कलाकार पायको छ।

  • @user-lj4tk3yh3z
    @user-lj4tk3yh3z 5 ปีที่แล้ว +58

    सुन फल्छ नि साइलो दाइ यहि माटो चलाए किन जान्छौ साइलो दाइ हङ्कङ मलाए। आमाको मिठो स्वरले मन आनन्द भयो🙏

  • @arjunsunar5114
    @arjunsunar5114 5 ปีที่แล้ว +76

    आफ्नो परिभाषा जस्ता को तस्तै उतार्ने प्रकाश् सपूत लाई सलाम छ

  • @SmuSingh-ij7is
    @SmuSingh-ij7is 5 ปีที่แล้ว +73

    धेरै धेरै धेरै राम्रा आमा बुवा , कति मिठो स्वर आमा को Nice family ,,प्रकाश दाजु, ,,,

  • @khimgm6380
    @khimgm6380 5 ปีที่แล้ว +17

    कति रमाइला सुड्दा सुड्दी रहेछ्न यो बाग्लुङको गाउमा धन्यवाद साझा सवाललाइ

  • @prologs7130
    @prologs7130 5 ปีที่แล้ว +21

    मलेसियामा बसि हेरिरहदा नेपालमै छु जस्तो लाग्यो अाजको अंक ।सायद यो पहिलो हुनुपर्छ साझासवालको कार्यक्रम जो मैले अन्त्यसम्म हेरेको। धन्यवाद साझासवाललाई।

  • @manisha.sunrisingbusiness7774
    @manisha.sunrisingbusiness7774 5 ปีที่แล้ว +66

    प्रकाश दाजु को घर तीरका मानिस बोल्ने शैली सारै राम्रो लाग्यो।
    साच्चै नेपाल मा रोजगारी हुदोहो त ती बाबा आमा को मुख मा जापान जापान होइन नेपाल सुन्न पाइन्थ्यो । वैदेशिक रोजगारी मा जाने बाध्यता हो रहर होइन । काम गर्न गएर नी न सास न पैसा हुदाको पीडा कस्तो हुन्छ के रोजगार पाउने नेपाल मा खान समेत दुख दुख हुन्छ।
    अब त जापानीज गाउँ नाम राख्न पर्ला जस्तै छ 🙏🙏🙏🙏

    • @jonhalone3601
      @jonhalone3601 5 ปีที่แล้ว

      Aryal Manisha hota kara

    • @netragmail
      @netragmail 4 ปีที่แล้ว +1

      जापानि राखेपनि त्यस्तैहो अमिरिका राखेपनि त्यस्तैहो | हाम्रो राजा शामशत मन्रि जर्नलिस्ट जन्ताको बुद्धिशडेशि केहुन्छर | विदेशिले 1रुको फलाम ल्वोहालाई मालतयार पारेर करौडमा विक्रिगर्छ नेपालिले करौडको शुनपनि ल्वोहाको भाउमा फाल्छ |कलकारखाना तिर गयपो उभ एउटै कामको पछिलागे लादि वाक्कैआउछ |

  • @gauravk.c7634
    @gauravk.c7634 5 ปีที่แล้ว +436

    प्रकाश सपूत को फेन यता हाजिर हुम✋👋👋

    • @krishnapuri6879
      @krishnapuri6879 5 ปีที่แล้ว +3

      साझा सवालको सबैभन्दा राम्रो भाग सायद यो नै होला ।

    • @prakashking9245
      @prakashking9245 5 ปีที่แล้ว

      Me

    • @geetasingh6097
      @geetasingh6097 5 ปีที่แล้ว +1

      Iam your big fan daju

    • @bijayaraisuchha5924
      @bijayaraisuchha5924 4 ปีที่แล้ว

      Hami Pani janu sakinxa Japan Kati lagxa ho sir lagat

    • @prakasksharma9056
      @prakasksharma9056 4 ปีที่แล้ว

      Nice song

  • @indrapaudel2660
    @indrapaudel2660 5 ปีที่แล้ว +43

    पत्रकार भनेको यस्तो पो कति राम्रो सोध्ने शैली अनि प्रकाश जि को परिवारको खुसी सारै मन छोयो !

  • @purnashrestha6393
    @purnashrestha6393 5 ปีที่แล้ว +44

    लोकमय छ आज को साझा सवाल ।।
    पुराना तथा चर्चित कलाकार लाई यसरी नै प्राथमिकता दिनु धेरै राम्रो

    • @binuarun9591
      @binuarun9591 5 ปีที่แล้ว

      Mlai ati man prxa prkash vai

  • @Milanempire6
    @Milanempire6 5 ปีที่แล้ว +55

    from normal to sucess, salute parkash with simple living style

  • @bishalido2480
    @bishalido2480 5 ปีที่แล้ว +140

    कार्यक्रम संचालक ज्यु को बोल्ने शैली अत्ति मन पर्यो।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 ปีที่แล้ว +44

    सुबास जि को काम अति राम्रो छ कलाकार ,दुखी अनि लगन सिल आदि मा लागेका ब्यक्ती हरु को नि प्रोग्राम हरु गराउदै लानु होला best of luck

  • @hemant5138
    @hemant5138 5 ปีที่แล้ว +4

    हरिदेबि दिजुलाई धेरै बर्षपछि देख्न पायाे खुसि लाग्याे कार्यक्रम पर्सताेता ज्युकाे बाेल्ने शैली सारै मन पराे धन्यवाद ।।

  • @AmazingWorldFacts
    @AmazingWorldFacts 5 ปีที่แล้ว +32

    यो video हेर्दा गाउँघरको साह्रै याद आयो। 😪😭

  • @mirlung-8631
    @mirlung-8631 5 ปีที่แล้ว +9

    अति राम्रो लाज्ञो
    आमा को स्वर सुनेर आसु नै आयो गाउ गाउको कथा यो सबैको घर घर को कथा उस्तै सुनेर मनै अनान्द आयो धन्यवाद सबै टिम लाइ

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +19

    गाउँघरमा बस्नलाई छुट्टै रमाइलो छ है
    क्या रमाइलो गाउँघर अझै राम्रो हरियाली घाँस बनपाखा त्यो बर्षाको हरियो मकै उकालो ओराली भञ्ज्याङ् चौतारी रमाईलो बस्ती जता हेरेपनी हरियाली आन्दको को बसाई
    सारै याद आयो यो हरियाली गाउँघर देखेर
    हेरिरहनु मन लाग्यो

  • @s.p412
    @s.p412 5 ปีที่แล้ว +72

    दलितको खुट्टा तान्ने दलित नै हुँदो रहेछ ! यहाँ भन्दा अगाडिका अबस्थामा बिबादित बनाउने काम दलितले नै गरे , तर हामी खस आर्य भनिने ब्राह्मण, क्षेत्री उँहाप्रति सम्मान गर्दछौ 🙏 अनेक बिबादास्पद चुनौती बिच यहाँ सम्म आउन सफल प्रकाश सपूत प्रती हार्दिक नमन 🙋‍♂️👏

  • @bheshrajpokhrel6747
    @bheshrajpokhrel6747 5 ปีที่แล้ว +122

    लगभग ५५मिनेटको कार्यक्रम रहेछ,समय बितेको पत्तै भएन ।सायद सुखको परिभाषा अलिक फरक रहेछ है!!

  • @strambishwakarma4616
    @strambishwakarma4616 5 ปีที่แล้ว +22

    थोरै समय मैले पनि चिट्ठीको मध्यम अनुभव गरेको छु अजको दिन हेर्दा त्यो दिन धेरै रमाइलो थियो अती राम्रो छ यो प्रोग्राम आजको

  • @madangurung9664
    @madangurung9664 5 ปีที่แล้ว +71

    प्रकास सपुत सच्चि कै सपुत रहेछ आज आफ्नो गाउ लाइ दुनियाँ को सामु देखाउन सफल भयो

  • @asusphonesayam2913
    @asusphonesayam2913 5 ปีที่แล้ว +30

    कति राम्रो कायकरम छ यार सिदेको पताइ पाउदैन ।।goOd lak daju

  • @milanoproduction69
    @milanoproduction69 5 ปีที่แล้ว +32

    प्रकाश सपुतको एकदम एकदम ग्रेट फ्यानहरुले यता हाजिर गर्नुस त । अनि प्रकाशले प्रकाश सपूतले कतारमा अवार्ड पाएको भिडियो हेर्न यता सब्स्क्राइब गर्न आउनुस है ।

  • @kismat2974
    @kismat2974 5 ปีที่แล้ว +7

    प्रकाश दाइ लाई सुरु मा मैले बागलुङको रिघा मा गीत गाउन आउदा देखेको थिय ।।तेति बेला दाइले गीत गाउने बेला मा यति मिठो गफ गरेर मंच बात लास्तै हसाउन भाको थियो सायद तेती बेला दाइ को एउता दुईओता गीत आको थियो ।मैले तेति बेला दाइ खुब रमाईलो लागेर युटुब मा खोज्दा कतै भेतेन तर आज दाइ जताततै छाउनु भाछ खुशी लाग्छ दाइ हजुर्को यो प्रगति देख्दा 💕💕💕😊😊😊

  • @khagendramc6825
    @khagendramc6825 4 ปีที่แล้ว +3

    हालको परिवेश हेर्ने हो भने कलाकार हरु ले बढाईचढाई गर्ने गर्छन , प्रकाश् सपूत यतार्थबादी हिरो रहेछ

  • @rajukunwor3029
    @rajukunwor3029 5 ปีที่แล้ว +4

    आहा ! कति मिठो ।
    कार्यक्रम भव्य लाग्यो । प्रस्तोता सहित समेटिनुभएका स्रस्टा र गण्डकी प्रदेशका पर्यटन मन्त्रीका भनाइ सार्है मननयोग्य लाग्यो ।

  • @RajendrathapaThapa
    @RajendrathapaThapa 5 ปีที่แล้ว +5

    प्रकाश जी को बुवाआमालाइ मेरो ढोग नमस्कार सधै यस्तै खुशी हुनुहोला र प्रकाश जी को आगामी दिनहरु पनि सफलताको साथ बितोस यहि मेरो शुभकामना ।

  • @swaminicksubedi
    @swaminicksubedi 5 ปีที่แล้ว +14

    Subash bhai , when you started this program, I was a bit skeptical. I’m not gonna make up stories. But the more I watch your program the more I started liking them. I just love your calm gestures. Your tone of voice and the texture is meant to be for this kind of program. I also love the way you present yourself. Usually I hate most youtubers whose thumbnails represents otherwise plus they act like they are journalists. You are an example. Keep making Nepal proud.

  • @lakesidetv4919
    @lakesidetv4919 4 ปีที่แล้ว +9

    प्रकाश सपुत दाजु - one of the Most talented Lok Singer of nepal

  • @gurung100
    @gurung100 5 ปีที่แล้ว +13

    Saja sawal is one of the my best programs and I don’t want miss the any program so its interesting and lovely thank to saja sawal team

  • @s.p412
    @s.p412 5 ปีที่แล้ว +11

    दलितको खुट्टा तान्ने दलित नै हुँदो रहेछ ! यहाँ भन्दा अगाडिका अबस्थामा बिबादित बनाउने काम दलितले नै गरे , तर हामी खस आर्य सम्मान गर्दछौ 🙏 अनेक बिबादास्पद चुनौती बिछ यहाँ सम्म आउन सफल प्रकाश सपूत प्रती हार्दिक नमन 🙋‍♂️👏

  • @fulkumar1921
    @fulkumar1921 4 ปีที่แล้ว

    ढिलो हेरे मज्जाले हेरे गाउँ घर परिवार रमाइलो रैछ।क्या मज्जको वातावरण ।

  • @Dinalemagar
    @Dinalemagar 5 ปีที่แล้ว +6

    साच्चिकै अति रमाइलो परिवार वास्तविक यथार्थमा भन्नू पर्दा प्रकाश भाइको

  • @amar.4978
    @amar.4978 5 ปีที่แล้ว +17

    धेरै खुसी लागेयो प्रकाश दाजु को घर परिबार छरछिमेक देखेर

  • @kcsher7071
    @kcsher7071 5 ปีที่แล้ว +59

    खुसिको कुरा आज साझा सवाल म पनि फरक खाल्को विषय बस्तु उठाउनु भाको रहिछ

  • @sujatabudha9792
    @sujatabudha9792 5 ปีที่แล้ว +9

    best interview ever😍😍😍😍😍😍😍 prakash DaDa ❤️❤️❤️❤️❤️always with you
    journalist sir you also
    gentleman ..I liked it
    this makes me emotional 😭😭😭😭😭😭😭

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 ปีที่แล้ว +5

    आज मलाई धेरै खुसी लाग्यो प्रकाश दादा को बुवा आमा अनि प्रकाश दादा को घर अनि गाउँ घर देख्न पयो कति रमाईलो गाउँ घर र ढिला अयो काडा अयो भने दाजु पनि देख्न पयो खुसी लग्यो

  • @chhatrakc2942
    @chhatrakc2942 5 ปีที่แล้ว +3

    सर्बप्रथम त साजासवाल लाई अनि प्रीय सन्चार कर्मी सर लाई धन्यबाद आँसु चुहियो मेरो त

  • @khemmagar5567
    @khemmagar5567 4 ปีที่แล้ว

    अाहा कति राम्रो गायक प्रकाश सपूत देखि बरिस्ठ गायिका हरिदेबि दिदी साथै सम्पूर्णलाई साेलुट

  • @khema6694
    @khema6694 4 ปีที่แล้ว

    कार्यक्रम संचालक ज्यूको बोल्ने शैली एकदम मन परेयो र साथै मन पर्ने कलाकार प्रकाश सपुत र उहाॅंको गाॅंउ अति सुन्दार पनि देख्न पाईयो!

  • @shankarthapaofficealchanne3783
    @shankarthapaofficealchanne3783 5 ปีที่แล้ว +9

    वाउ आमा को स्वर दामि छ ढोक गरे आमा बुवा लाइ प्रकास सर अलि मोटानु भाको छ कम गरुनु ल मिडिया लाइ पनि सलाम छ ईन्टुरु बुउ लिनु भाको मा

  • @rameshg.mg.m3550
    @rameshg.mg.m3550 5 ปีที่แล้ว +4

    धेरै राम्रो लागेयो हरिदेबी कोइरला को गित मात्रै सुनेको थिय आज मान्छी देख्न पाइयो साथै प्रकाश जि को गाउँ सारै रमाइलो छ

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 5 ปีที่แล้ว +14

    प्रकाश सपुतको बिग फ्यान है✋✋

  • @SOJHOlafabtm
    @SOJHOlafabtm 5 ปีที่แล้ว +9

    Ystai cha kahani pardeshi ko prakas saput very good

  • @imranansari2936
    @imranansari2936 5 ปีที่แล้ว +16

    साझा सवाल सफल कार्यक्रम हो जनताको गुनासो उजागर गर्ने सुवास कार्की सर ज्यु लाई धेरै धेरै धन्यवाद

  • @hb.kamalabiswakarma4603
    @hb.kamalabiswakarma4603 4 ปีที่แล้ว

    मेरो मन पर्ने मान्छे प्रकाश सपूत 😘😘😘😘😘💖💖💖💖💖👈️ उहाँको गाउँ कति राम्रो हजुर लाई सलाम छ एउटा असल छोराअसल नगरिक भएर जन्मिनु भयो हजुर गाउको त हिरो सदै अज देश कै हिरो भएर चिनाउनु भयो एक दम खुसी लाग्छ प्रतेक गाउँ गाउ मा हजर जस्तै छोरा जन्मुन !!अबो प्रकाश ज्यु अबो मोमि लाई पनि गित record गर्नु लाउनु पर्यो मोमि को voice देरै राम्रो लग्यो लौन मोमि को voice सुन्न पाउ 🙏🙏💖💖💖

  • @tikakunwar7828
    @tikakunwar7828 5 ปีที่แล้ว +4

    वैदेशिक रोजगार का साथै बसाइँसराइ ले के कति प्रभावित पार्छ हाम्रो समाज र सस्कृर्ती लाई भन्ने बिसय BBC ले निकै मन छुने समचार बनायको रहेछ!

  • @rohanjohn9835
    @rohanjohn9835 4 ปีที่แล้ว +1

    प्रकाश दाइ को बोल्ने शैली, सरलता, बोलिमा त्यो मिठास, आमा बाबाको साथ सहयोग साची आखामा आँसु नै आयो, धेरै धेरै धन्यवाद subash dai लाई यो interview को लागि सायद नेपालको इतिहास मै होला BBC ले कुनै कलाकार को घरमै गएर interview लिएको । Iam big big big fan of prakash dai alwyz lov nd support 🎤🎤❤️❤️😍😍

  • @baburamtiwari9402
    @baburamtiwari9402 4 ปีที่แล้ว

    आफ्नो बिगत नभुल्ने गायक हो प्रकाश सपुत, आफ्ना बा आमाको ईज्यत ग्रने दुख नभुल्ने मान्छेला भगवानले साथ दिन्छन ।सधै राम्रो होस। जय होस

  • @villagernepalese4825
    @villagernepalese4825 5 ปีที่แล้ว +2

    यहीँ हो नेपालको reality...proud of you parkash भाई,शालिनता..बाग्लुङ धनी जिल्ला तर 80% युवाहरु प्रदेश,लोकगितको खानी।।अनि अरु अग्रज कलाकार साझा सवाल परिवारलाई विशेष धन्यवाद...तर मेरो आमालाई घरपरिवार बाट टाढा बनाको छैन आमा दस वर्ष पहिलेकै जस्तो हुनुहुन्छ।

  • @krishnanepali8278
    @krishnanepali8278 5 ปีที่แล้ว +4

    प्रकाश दाइ को पहिला को जस्तै मेरो पनि जीवन काहानी रहयो । दिन को 10 वटा सम्म चिट्ठी लेखेको दिन थियो। प्रकाश दाइ ले भन्दा मलाई पनि याद आयो । खुशी लाग्यो ।

  • @bhagirathchalise3121
    @bhagirathchalise3121 5 ปีที่แล้ว +4

    मन छोयो मेरो जीवन सङ मील्ने sajaha sabal

  • @thuldai7706
    @thuldai7706 5 ปีที่แล้ว +7

    मलाई असाध्यै मनपर्ने गायिका हरिदेवी दिदि उहाको प्रायजसो गित सारै राम्रो लाग्छ

  • @Memoryinlife100
    @Memoryinlife100 5 ปีที่แล้ว +1

    निकै मर्म इस्सपर्पी कार्यक्रम वास्तविक नेपाली वास्तविक नेपालीको कथा

  • @raxyachhetri6099
    @raxyachhetri6099 4 ปีที่แล้ว

    Patrakar vaneko yesto hunuparxa Kati mitho boli bachan salam xa parkash saput ra patrakar jiu 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @himalaljaisi8151
    @himalaljaisi8151 4 ปีที่แล้ว

    Dherai ramro sagha sawal ani parkas saput ji lai dhane bad xa

  • @BHARATKc-uo8sx
    @BHARATKc-uo8sx 4 ปีที่แล้ว +3

    Your onely one Parkash je good work....

  • @munasarma2743
    @munasarma2743 5 ปีที่แล้ว +12

    जस्तो गाउँ उस्ताइ मान्छे प्राकास सपूत को अति सुन्दार गाउ

  • @kamalgurung1597
    @kamalgurung1597 5 ปีที่แล้ว +2

    ग्रामीण भेगमा घटेका घटना हरुलाइ सबै सामु प्रस्तुत गर्न सिपालु लोक कलाकार ज्यु हरुलाई नमन र यस्ता लोकप्रिय कार्यक्रम हामी माझ ल्याइदिनुभएको मा साझा सवाललाइ धेरै धेरै धन्यवाद ।

  • @ranapragatikiran8512
    @ranapragatikiran8512 5 ปีที่แล้ว +31

    सुवास सर अब जनगायक जीवन सर्माको घर जैमिनी १० राङखानी पाहि सम्म जानुन

  • @____R3NU____
    @____R3NU____ 5 ปีที่แล้ว +2

    Prakash jii yesto famous singer vayera pani kasto ramro soch ani humble..thulo hunaa nkojne..this is a good sign of his future...you are a star prakash jii..salute you..✌🙏🙂

  • @samrayanthapa8082
    @samrayanthapa8082 5 ปีที่แล้ว +2

    Kati ramailo gau hooo,buwa ama pani ekdamai sida hunuhudo raixa,prakash dada ajhai pragati gardai janus

  • @RameshKumar-dy5qr
    @RameshKumar-dy5qr 5 ปีที่แล้ว +1

    Sarai ramro mamuko aawaj ani nikai ramaelo thau thanks sir

  • @bisaunicreation
    @bisaunicreation 5 ปีที่แล้ว +16

    छैनन भनम छन छोरा छोरी
    फर्कन्नन घर बाउ आमा नमोरी

  • @fadakmobile880
    @fadakmobile880 5 ปีที่แล้ว +4

    कस्तो राम्रो गाउँ प्रकाश जि को गाउँ 👍️👍️👍️

  • @laxmighale8388
    @laxmighale8388 5 ปีที่แล้ว +5

    पैसा ले सुख न दिदो रहेछ
    पैसा निल्नु भयन मन छुने सब्द बाजे को।

  • @OppoAs-sq8fc
    @OppoAs-sq8fc 4 ปีที่แล้ว

    सारै रमाइलो गाउँ प्रकाश सपूत सर को गाउँ मलाइ।पनि तेतै आउ जस्तो लाग्यो हो बसाइ सरेर

  • @RajKumar-zb1ez
    @RajKumar-zb1ez 5 ปีที่แล้ว +2

    सुबास सर हजुर जस्तो सच्चा र सभ्य सम्यम जर्नलिष्ट को अती आबस्यक छ हिजो यहि साझा सवाल कार्यक्रम बिद्या दिदी अनि नारायण श्रेष्ट हेमराज रसाईलि सर हरुले चलाउदा पनि अत्याधिक मन पराईयको निकै पपुलर कार्यक्रम हो आज फेरि सुबास सर र स्नेहा झा जि हरु ले यसरी नै यो कार्यक्रम लाई पपुलर गराउदै हुनुहुन्छ धेरै धेरै धन्यबाद छ है सुबास सर र स्नेहा जिलाई पनि मिस गरेको छु।

  • @sureshshishir7218
    @sureshshishir7218 5 ปีที่แล้ว +1

    आहा कति राम्रो हरियाली भिर पाखा हरियाली गाउँ घर अनि गाउले पाराको ठेट घर हरु कति रमाइलो छन गाउँ घर हरु। अनि प्रकाश सपूत जी साथै बाबा आमा लाई पनि नमस्कार अति सुन्दर परिबार राम्रो लागो

  • @premkhadka8713
    @premkhadka8713 5 ปีที่แล้ว +1

    same ho hamro gau ghar ko khata yak dam ramro lagyo parkash dai ko kura hamro gau ghar ko samjhana aayo

  • @khatrimanbahadur7012
    @khatrimanbahadur7012 5 ปีที่แล้ว +9

    प्रकाश भाइको इन्टर्भिउ मलाइ सारै मन प्रछ

    • @bishnub.k6773
      @bishnub.k6773 4 ปีที่แล้ว

      Very nice famly parkash dai

  • @govindaadhikary3891
    @govindaadhikary3891 4 ปีที่แล้ว

    यसरी गाउँ गाउँ डुल्दा साै रमाइलो हुन्छ

  • @madhavkandel7021
    @madhavkandel7021 4 ปีที่แล้ว

    Greatest. Greater and great 🙏🙏 🙏🙏😊👍👍👍👍👍👍👍

  • @sherbahadurtiruwa4083
    @sherbahadurtiruwa4083 4 ปีที่แล้ว +1

    Man xune. Enter view

  • @karnapurja9964
    @karnapurja9964 4 ปีที่แล้ว

    वहो कति राम्रो सोर रहे छ आमा को पनि त्यति बेला यस्तो साधन हुन्थ्यो भने पक्कै गाहिका हुने थिइन

  • @yubrajtamu3782
    @yubrajtamu3782 4 ปีที่แล้ว

    Sarai khusi lagyo hjr gau ghar tirw ko video dekhda

  • @-rjunagar3987
    @-rjunagar3987 5 ปีที่แล้ว +24

    आज को कार्यक्रम बिसए उठान धेरै राम्रो मेरो देस नेपाल मा बैदेसिक रोजगार बिकराल अबस्था कहिले होला आफ्नै देस मा रोजगार पाउने😥

  • @bishnugiri8495
    @bishnugiri8495 4 ปีที่แล้ว

    सवंप्रथम प्रकाश दाइलाई धन्यवाद र साझासवाल लाई पनि ।यो भिडियो रमाइलोको साथै भाबुक बनाउने खालको रहेछ।

  • @jeevan5909
    @jeevan5909 5 ปีที่แล้ว +6

    केटाकेटीहरु प्रकाश सपूत को फ्यान म त हरिदेवी दिदिको फ्यान मेरो बालापन हरिदिदिको गितहरु सुनेर बितेको हो 😍😍😍

  • @dipeshsunar7060
    @dipeshsunar7060 4 ปีที่แล้ว

    Parkash saput ko gau this called success 💯💯🙏🙏

  • @reshamshrestha5932
    @reshamshrestha5932 4 ปีที่แล้ว

    आहा कति सुन्दर गाउँ

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว

    यो कार्यक्रम हेर्दा रमाइलो संगै एकजना दिदीको पिदा सुन्दा साह्रै मन रोयो के गर्ने यस्तो कहानी हामी प्रत्येक नेपालीको घरघरमा छ के गर्ने

  • @bargharebikram
    @bargharebikram 5 ปีที่แล้ว +1

    एउटा सफलताकाे कथा
    जहाँ सफल हुन हजाराै संघर्षहरु गर्नुपर्छ
    एउटा प्रेरणादायी कथा ।😍😍

  • @pawansvideo769
    @pawansvideo769 3 ปีที่แล้ว

    Watching in 2078.Very good episode

  • @bikramnp2354
    @bikramnp2354 5 ปีที่แล้ว +5

    All most today is programs super 100 ma 100

  • @ineshkc9236
    @ineshkc9236 5 ปีที่แล้ว +1

    Aajako sajhasawal ma prakas saput haridevi koirala ko surilo aawaj sunne ra nepalko yuwa pidi pardesma ra tesale mimtyako samasya ko barema nirman garnu vayaxa dherai... Ramro lagyo

  • @user-cr6uh3lk7z
    @user-cr6uh3lk7z 5 ปีที่แล้ว +1

    आहा धन्यवाद bbc

  • @nabinlc
    @nabinlc 5 ปีที่แล้ว +1

    Strong message for the importance of youth to build our nation.

  • @krishnabhandari8107
    @krishnabhandari8107 4 ปีที่แล้ว

    सर्बप्रथम त कार्यक्रम प्रस्तोता जि को बोल्ने शैलीको सब्दले बणन गर्नै सकिन साथै प्रकाश् सपूत को घर गाउँ परिवार अनि अरु अरु गाउघर तहा को बास्तबिक्ता साहै, मन पर्यो पूरा कार्यक्रम सधै हेरिरहु जस्तो राम्रो छ

  • @deepaksaud821
    @deepaksaud821 5 ปีที่แล้ว +1

    kati ramro ho kati ramro kaaryakram hau.

  • @buddhabahadurgurung367
    @buddhabahadurgurung367 4 ปีที่แล้ว

    आजको कार्यक्रमले साँच्चै मन छोयो,समय बितेको पत्तै भएन।गाउँ घरको पुरानो याद आँखैमा झलझली आयो।

  • @sunaulosansar9964
    @sunaulosansar9964 4 ปีที่แล้ว

    भरपुर जानकारी पाइयो ।धन्यवाद ।

  • @Thefuture55442
    @Thefuture55442 5 ปีที่แล้ว +2

    Wou Parkash Sir and famly very great 👍
    Ani partkar Sir ko ni qustion sodne tarrika sarai mitho ❤️❤️

  • @alonenepal8599
    @alonenepal8599 5 ปีที่แล้ว +3

    Heart touching episode.

  • @kumargharti1371
    @kumargharti1371 5 ปีที่แล้ว +2

    salute all but logne na bha ko ma katti garo cha di lai jasari pani ghar gari khanu bha cha di saluted di lai god bls you

  • @gobardhanpun7808
    @gobardhanpun7808 4 ปีที่แล้ว +1

    Very Nice Interview Video Sir

  • @DevitTamangj
    @DevitTamangj 4 ปีที่แล้ว +1

    Hi prakash daju hajur ko bolne saili omg kasam. Swor ta jhan bhagawan ko den ho daju Miss u bless u.

  • @birumanjarikunwar1551
    @birumanjarikunwar1551 5 ปีที่แล้ว +1

    Good Job Sajha sawal entire team

  • @premkunwar7994
    @premkunwar7994 4 ปีที่แล้ว

    Great family prakash ji ko

  • @devbhujel4421
    @devbhujel4421 5 ปีที่แล้ว

    wow prakash ji ko gau ghar ta sachai kai ramai lo lagyo thank prakash ji.