मेयर गोपी हमाललाई फसाउन एक व्यक्तिले नगरपालिका भित्रै बि ष खाए। हेर्नुहोस् खास वास्तबिकता के हो ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ม.ค. 2025

ความคิดเห็น • 131

  • @bhupendrabk8089
    @bhupendrabk8089 10 หลายเดือนก่อน +56

    गोपि हमाल तपाईं अगाडि बडनुहोस तपाईंको साथमा नेपाली जनता छ्न

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 10 หลายเดือนก่อน +20

    गोपी हमाल देश भक्त सच्चा सपूत हुन

  • @dbthapa2007
    @dbthapa2007 10 หลายเดือนก่อน +38

    जस्को कोइ हुदैन उसलाई बचाउने भगवान हुन्छ त्यो बेकुफ लाई मोर्न दिनु पर्ने

  • @fzre5di300
    @fzre5di300 10 หลายเดือนก่อน +62

    राम्रो काम गर्ने मान्छे लाई सधैं लडाउन खोज्ने कठै बरा हाम्रा नेपालीको दिमाग

    • @LimbuSaila
      @LimbuSaila 10 หลายเดือนก่อน

      Hahahahha maza aayo😂😂😂😂 Harke harke vanthyouni suru vayoni gopiko pani

    • @byashkumaracharya9348
      @byashkumaracharya9348 10 หลายเดือนก่อน

      Naramro byakti haru ko bahulyata bhayepaxi ramro kaam garne manxe lai ta sadhai nai garo bhairahnxa

    • @bhupendrakashera3385
      @bhupendrakashera3385 10 หลายเดือนก่อน

      Satai Bhayara Honi Nepal Agadi Badhna Nasakeko Hjr
      Astalai Tirant Jell Halnu Parchha Aajiban

    • @Adventurerider2023
      @Adventurerider2023 10 หลายเดือนก่อน

      100% Right sir

  • @shreemayagurung1740
    @shreemayagurung1740 10 หลายเดือนก่อน +17

    जग्गा दलाली र बीस सेवन गर्ने ब्याक्तिलाइ कानुनी काठघरमा उभ्याउनु पर्छ अबको 84 मा नेपाल अधिराज्या भरी स्वातन्त्रा मय हुनु पर्छ

  • @Ramshrestha2708
    @Ramshrestha2708 10 หลายเดือนก่อน +74

    यो काम लगाउने कांग्रेसको काम हो😂😂😂

    • @RituBudha-jp3ny
      @RituBudha-jp3ny 10 หลายเดือนก่อน +2

      100%right 😊

    • @LimbuSaila
      @LimbuSaila 10 หลายเดือนก่อน

      Hahahha ajhai harkele vannuni 😅😅😅😅😅

  • @sujitdhakal5571
    @sujitdhakal5571 10 หลายเดือนก่อน +7

    देश सक्ने राक्षस पाटिका झाेले हुन।बुक्षन जरुरी छ

  • @tharabohara
    @tharabohara 10 หลายเดือนก่อน +12

    कांग्रेस लाई नेपालमा बिकास भएकाे हेर्न सक्दैन सबै कांग्रेस भाउजु बाख्रा घडी ले पनि यस्तै गरेको हेर्न चाहन्छु जय नेपाल 🇳🇵

  • @hikmatmagar4191
    @hikmatmagar4191 10 หลายเดือนก่อน +11

    यस्तो कुर काम गर्ने काङ्ग्रेस कै कार्यक्रताहरु हुन पर्छ

  • @sonamsunar7513
    @sonamsunar7513 10 หลายเดือนก่อน +7

    नगर प्रहरी के हेरेर बसेको थियो त्यो समय सम्म यस्तो अराजक काम गर्ने पत्तुलाई मर्न दिए हुन्छ जेसुकै सेवन गरोस

  • @TikaramThapa-fi6em
    @TikaramThapa-fi6em 10 หลายเดือนก่อน +5

    यस्तो लाई कार्रवाई होईन,नेपाल सरकार सिधै फासी हुनु पर्छ।राम्रो काम गर्ने लाई धम्की, नजैत आलोचित व्यवहार गर्ने लाई सिधै फासी होस्

  • @HarishDhamivlog
    @HarishDhamivlog 10 หลายเดือนก่อน +4

    यस्तै हो जो देस को लागि राम्रो गर्ने ब्याक्ती लाई फसाउन जय होस गोपि जि अछ सचेत बनेर काम गर्नु होला😢

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing 10 หลายเดือนก่อน +3

    सत्य को मात्रै जीत हुन्छ हौ गोबर भरेको दिमागले काम काट्दैन ।

  • @bhgshdjbsm
    @bhgshdjbsm 10 หลายเดือนก่อน +22

    त्यो मादचोत बीस सेवन गर्ने लाई अझै बीस मुखमा हाल्दिनु पर्ने के

  • @CartoonVideo_2025-h9y
    @CartoonVideo_2025-h9y 10 หลายเดือนก่อน +15

    उहाँ ले पैसा बाड्नु भयन देश को विकास मा खर्च गर्नु भयो यदि यहाँ पैसा बाड्ने जो कोहि भ्रष्ट हुन्थियो भने त्यहा हाइ हाइ हुन्थ्यो
    आफ्नो बाटो नछोड्नु होस जन्ता साथ मा छन🎉🎉
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵

    • @LimbuSaila
      @LimbuSaila 10 หลายเดือนก่อน

      Hahahahahaha kasto lagyo gham

    • @Lalbahadurchhetrijora
      @Lalbahadurchhetrijora 10 หลายเดือนก่อน

      होनि 100% सहि कुरो

  • @husansunuwar6968
    @husansunuwar6968 10 หลายเดือนก่อน

    अब यस्ता सच्चा देश भक्तहरू लाई संरक्षण दिनुपर्छ राज्यले🫡🫡

  • @janakrb91
    @janakrb91 10 หลายเดือนก่อน +1

    Mayer saap good job. Keep it up

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 10 หลายเดือนก่อน +6

    राम्रो काम गर्दै हिनि राको यौता सचा नेपाली हिरो इमानदार देस र जनाताको हित को लागि काम गरि राको मान्छे लाई लाई फसाउन खोज्ने खाते चोर हरु लाई जेल मा कोच्नु पर्छ 😮😮😮

  • @aumdigitalattariyakailali8551
    @aumdigitalattariyakailali8551 10 หลายเดือนก่อน +1

    Thank You Hamal jyu.

  • @prayasrai419
    @prayasrai419 10 หลายเดือนก่อน +10

    यो देश भष्टचारी नेता र डाका जन्ताहरुले नै डुबाउने भए

  • @debendrasunar1073
    @debendrasunar1073 10 หลายเดือนก่อน +2

    ढुक्कसँग काम गर्नु होस गोपि जि🎉🎉

  • @mahatvlog-br5pn
    @mahatvlog-br5pn 10 หลายเดือนก่อน +3

    हाम्रो नेपाली को दिमाग neoalj को बानी राम्रो को खुट्टा तान्ने चलन र नराम्रो लाई सपोर्ट गर्छ्न।

  • @kedargautam1987
    @kedargautam1987 10 หลายเดือนก่อน +10

    राम्रो काम गर्ने लाई लडाउने खेल नेपाल्लमानै खेलिए रहेछ। क्यामेरा नभये सिधै मेयरलाइ फसाउने रहेछन।

    • @LimbuSaila
      @LimbuSaila 10 หลายเดือนก่อน

      Hahahhahaja kasto lagyo ghama

  • @arunmagar3751
    @arunmagar3751 10 หลายเดือนก่อน +2

    राम्रो काम गर्ने मानछेलाई काम गर्न दिन अनि आफनो गाउथाऊको विकाश कसरी हुन छ😢😢
    गोपी हमाल ,बालेनशाह हर्कसाम्पा. जस्ता मेरहरु नेपालको 77 जीलामा हनुपरछ अनि मातर देशको विकास हुनछ🥰 मलाई मन पर्णे पत्रका 6 ज़ना हुनहुनछ
    ती मढ़े हजुर पनी हो भोज़राज सर🙏🙏🥰

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 10 หลายเดือนก่อน +5

    मर्न दिनु पर्थ्यो नि तेस्तो खाते अपराधी लाई किन बचाको होलानी

  • @binodkaucha6598
    @binodkaucha6598 10 หลายเดือนก่อน

    गोपी हमाल हाम्रो देशलाई चाहिँने एक उदाहरण निय व्यक्ति हो।

  • @hiratamang-v7z
    @hiratamang-v7z 10 หลายเดือนก่อน

    यस्तो खाते लाई मर्नु दिनुनै राम्रो कुकुर राम्रो काम गर्छु भनेर अघि बढ्छ भने गर्नु दिनु पर्दैन यस्तो लाई मर्नु दिनु पर्नी पशु लाई जय हो मेयर गोपि हमाल ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dipakbksimta4816
    @dipakbksimta4816 10 หลายเดือนก่อน +2

    गेट बाट भित्र ईन्ट्री हुदाखेरी राम्रो संग चेकजाँच गर्नुपर्छ त सेक्रोटी गार्डले

  • @ShyamBahadurBhandari-lm5uq
    @ShyamBahadurBhandari-lm5uq 10 หลายเดือนก่อน

    नेपाल सतीले सरापेको देश भनेको सुनेकोत थियो साचैदेखीयो

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw 10 หลายเดือนก่อน +2

    देशद्रोही भ्रष्टाचारि माफिया र तस्कर हरुले चलाकाे देश मा स्वाेतन्त्र मयेर बालेन शाह हर्क साम्पाङ गाेपि हमाल जस्ता देश काे माटाे र जनता लाई माया गर्ने प्रतिनिधि हरु लाई। लगातार हर्क साम्पाङ बालेन शाह गापि हमाल र दुर्गा प्रसाईं लाई हमला गरेकाे देख्दा याे सरासर सरकार कै काम हाे👍️👍️👍️👍️

  • @RajKumarKhatri-l9r
    @RajKumarKhatri-l9r 10 หลายเดือนก่อน +1

    त्याे बीस खाएर फसाउन खाेज्ने डाका लाई । अझ बीस थपेर खवायर ढाडमा भाटा हानेर करङ्ग भाच्ने अनि खाल्डाे खनेर पुर्नुपर्छ।।

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 10 หลายเดือนก่อน

    Jai Gopi Hamal Sir 🇳🇵❤️❤️ Jai Nepal 🇳🇵🇳🇵

  • @Chitra452
    @Chitra452 10 หลายเดือนก่อน +10

    हाम्रो देशमा राम्रो मान्छे कहिल्यै अगाडी बढ्न नपाउने भय 😢

    • @kaptanlamichhane8836
      @kaptanlamichhane8836 10 หลายเดือนก่อน

      Chor haru le Chala KO desh ma yeastai ho k garni

    • @rameshbdrofficial7050
      @rameshbdrofficial7050 10 หลายเดือนก่อน

      होनि चित्रा जि देश मा राम्रो लाई हाम्रो भम्दैनन न राम्रो लाई राम्रो गर्छन

  • @jogilokman
    @jogilokman 10 หลายเดือนก่อน +2

    सबै थोक बुझेर फेरि बिसखान लगाउदा हुन्छ धर्ती को बोझ लाई

  • @rameshpandey9194
    @rameshpandey9194 10 หลายเดือนก่อน +3

    Chor , lutera , Desh Ka Ghaddar harule bhariyeko hamro desh ma 1/2 Jana ramro manche dekhi yeni harulai kasari saiya huncha ra Sir ,
    🫡🫡🫡🫡🫡🫡 cha Gopi Sir
    Bhgwan le Sadai hajurko Rakhcha Garun🎉🎉🎉🎉

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi 10 หลายเดือนก่อน +2

    हैट कस्ता मान्छे बस्ने हो नेपाल मा राम्रो मान्छे त बाच्नै गारो भयो त

  • @neerajtamang8691
    @neerajtamang8691 10 หลายเดือนก่อน +1

    Ramro kam garne haru lai yo desh ma tikna garo xa ❤

  • @laxmanpulami2828
    @laxmanpulami2828 10 หลายเดือนก่อน +2

    Be strong meyor sap

  • @ambikrasaili6010
    @ambikrasaili6010 10 หลายเดือนก่อน +4

    यो बाचेकी बाचेन यदि बाचेको भय यश सङग सम्लग्न सबैलाई कानुनी दायारामा ल्याउनु पर्छ। यी दलालिहरुलाई

  • @pradipgurung951
    @pradipgurung951 9 หลายเดือนก่อน

    दुःख लाग्यो त्यो बिष खाने ब्याक्ति नमोरेको सुन्दा ।

  • @kongrai6993
    @kongrai6993 10 หลายเดือนก่อน +2

    hosiray Gopi sir.Kamgarne manxe lai partyko jhole haru.

  • @RajuRaju-mf6rn
    @RajuRaju-mf6rn 10 หลายเดือนก่อน +1

    Good

  • @Shreeyamgr
    @Shreeyamgr 10 หลายเดือนก่อน +1

    त्यसलाई जन्म कैद गर्दिनु पर्छ सरकार

  • @SantoshPaudel-t1m
    @SantoshPaudel-t1m 10 หลายเดือนก่อน +1

    यो सब काङ्ग्रेस एमाले माओवादीका झोलेको षड्यन्त्र हो

  • @lokeshbabu4071
    @lokeshbabu4071 10 หลายเดือนก่อน

    एस्तो हर्कत गरि अरुलाई फसाउन खोज्ने मान्छे पनि हत्यारा नै हो आत्मा हत्या हो या हत्यारा दुबै लाई उमेर कैद सजाय हौस र एस्तो गर्न लागाउने माथि पनि छान्बिन हौस र कारबाही हौस।

  • @dhurba3499
    @dhurba3499 10 หลายเดือนก่อน

    कहि नभएको जात्रा हाम्रै देशमा मात्रै हुने जसले राम्रो काम को सुरुवात गनॅ खोज्छ उसलाई कामै गनॅ नदिएर अनेक तरिकाले फसाउन खोज्ने त्यो जमात ले किन होला तथ्य सत्य नबुझ्ने।

  • @kumarpun7614
    @kumarpun7614 10 หลายเดือนก่อน +1

    Mayor saaf go ahead

  • @Jhagupokhrel
    @Jhagupokhrel 10 หลายเดือนก่อน

    येस्तो हुन्छ अब समाजराखेर मिटासिन्ख्वाऊनुपर्छ लौखाअनिजा बालेन्लाइर हर्षसाङ्पाङ्लाइपनिगर्नबेर्छैन

  • @PremGit-mm2no
    @PremGit-mm2no 10 หลายเดือนก่อน +5

    yeshko xan bin hosh gopl hamallai fasauna khojne manxelai karbahi hos

  • @narayanthakuri9877
    @narayanthakuri9877 10 หลายเดือนก่อน +1

    राम्राे काम गर्ने गाेपी हमाल लाई फसाउने किसिमले गरेकाे हाे ताे चाेर फटाहाँ झाेले नै हाे

  • @thakullsaroj7477
    @thakullsaroj7477 10 หลายเดือนก่อน +2

    ....क्रियाशील रहेछ जग्गा दलाल....😅

  • @rajeshmoktan7730
    @rajeshmoktan7730 10 หลายเดือนก่อน +1

    मर्न दिनु पर्ने एस्तो धर्तीको बोजलाई किन हस्पिटल लानु पर्यो

  • @himalsoni1442
    @himalsoni1442 10 หลายเดือนก่อน +1

    Ramro kam garnu Nadine apradi

  • @KamalThapa-b3z
    @KamalThapa-b3z 10 หลายเดือนก่อน +1

    Tapai jasto mahan kaam garne
    Laai yesta pat harule k hi ukhadna sakdainan sir go ahead

  • @creatorgg4078
    @creatorgg4078 10 หลายเดือนก่อน +2

    Yo sab purno party ko kam ho ramro kam garne lai yesari fasaune garicha

  • @KeshKesh-g9f
    @KeshKesh-g9f 10 หลายเดือนก่อน

    Hamal is king dhangadi if change the future Guyz support Gopi brother

  • @thechaser2973
    @thechaser2973 10 หลายเดือนก่อน

    यो ठग रातो टिके पशुमुते हरुको नाटक सबैलाई थाहा छ।राम्रो मान्छे भन्दै जनता उल्लु बनाउने अनी भित्र भित्रै शोषन र पिडा दिने।अब सबैले बुझी सक्या छ।यो देश भनेको हर्क साम्पाङ ले मात्रै राम्रो बनाउन सक्छ अरु सबै चोर हो।

  • @PradeepSiwahang
    @PradeepSiwahang 10 หลายเดือนก่อน +1

    हामि नयाँ जतिले एकले अर्कालाई सहयोग गरुमन है❤

  • @nareshbalayar2938
    @nareshbalayar2938 10 หลายเดือนก่อน +1

    याेसब काम काला काङ्ग्रेस भनाउदा हरुकाे हाे 100%

  • @bishnugurung5655
    @bishnugurung5655 10 หลายเดือนก่อน +2

    Yeo desh ma papi nai papi derai vayeko desh ma yestai ho Ramro kaam garne lai fashauna shibaya aru kei shocheko hudhaina janatale biswas garnai sakdhaina Gobi hamal le Ramro kaam garnu vayeko cha kasaile fashayera fashi dhaina galat nagare

  • @tamangjiban8437
    @tamangjiban8437 10 หลายเดือนก่อน +5

    Meyar Gopi Hamallai fasauna khojhne bektilai karbahi hunu parxa

  • @binodthapamagar5588
    @binodthapamagar5588 10 หลายเดือนก่อน +3

    दिमाग नभाको मुर्ख राना मगर🧠🧠🧠🧠

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 10 หลายเดือนก่อน +3

    दु:खद घटना !

  • @sajannepali199
    @sajannepali199 10 หลายเดือนก่อน +4

    Karbahi hos yasto manis laie

  • @Dineshkhadka-x4s
    @Dineshkhadka-x4s 10 หลายเดือนก่อน

    Jaya hamal

  • @leeladhakal9029
    @leeladhakal9029 10 หลายเดือนก่อน +1

    विष खाने प्रति Rip

  • @buddhathapa8900
    @buddhathapa8900 10 หลายเดือนก่อน +1

    दलाल र जडाहा लाई खोजि खोजि बीस खुवाउनु पर्ने हो

  • @NavinWagle
    @NavinWagle 10 หลายเดือนก่อน +2

    😢😢😢😢😢

  • @ShankarBishawakarma-z2r
    @ShankarBishawakarma-z2r 10 หลายเดือนก่อน

    Rip 😢

  • @maheshtmg2048
    @maheshtmg2048 10 หลายเดือนก่อน

    Vresta puraanaa paatikaa netaharu lai lakhetanu nai Nepal aama ko bikash ho hajur.

  • @tekendraair8335
    @tekendraair8335 10 หลายเดือนก่อน +3

    Yes to bekub Kam garne lai karbai hos

  • @chhabilalpun132
    @chhabilalpun132 10 หลายเดือนก่อน +3

    Yo des ma t ramro Kam garn didain yo chorharule jiudai jhundayar aago Lagaune parne ho

  • @bhimakhanal9611
    @bhimakhanal9611 10 หลายเดือนก่อน +2

    Mornu parni bache6 Galat vayo to chae Moro's hai

  • @KrishnaRayamajhi-ez5ml
    @KrishnaRayamajhi-ez5ml 10 หลายเดือนก่อน +3

    Pap koi phaal pauna avasayekxa.

  • @Narayanonlinetv
    @Narayanonlinetv 10 หลายเดือนก่อน +1

    तेस्तो मान्छे मरेनि फरक पर्दैन

  • @bhimthapa1715
    @bhimthapa1715 10 หลายเดือนก่อน +2

    Bish sewan garni ko pariwar ko k 16:49 halat vayo hola afnu bal bachha buri hera

  • @rajukunwar2936
    @rajukunwar2936 10 หลายเดือนก่อน

    ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @aatishrai9579
    @aatishrai9579 10 หลายเดือนก่อน +1

    Vrasta gari khana palkeko haru aba bis sewan gari marda hunxa. Aba ramro kaam gari khana palkeko haruko matra din aaudai xa nepal ma..😂😂😂

  • @janakrb91
    @janakrb91 10 หลายเดือนก่อน +1

    Jhole haruko kaam hola

  • @bishnugurung763
    @bishnugurung763 10 หลายเดือนก่อน +1

    Tyo moryoki bachyo hola

  • @umeshale3900
    @umeshale3900 10 หลายเดือนก่อน +1

    Kina bachako testo murkha lai 1 jana dhartika bojh ta ghathyo ki kaso ho🤔

  • @श्रीश्रीमणाल-ब6ड
    @श्रीश्रीमणाल-ब6ड 10 หลายเดือนก่อน

    होसियार मेयर साब गुन्डा बाट

  • @Surendrakhalnal_-
    @Surendrakhalnal_- 10 หลายเดือนก่อน +1

    Milera subscribe garau hai

  • @भिमाराईपोखरा
    @भिमाराईपोखरा 10 หลายเดือนก่อน +2

    Yo Benako kamko manxelai haginjel thapar dida hunx yasto aparadhilai arulai fasaunu khojda aafai fasinu paryo

  • @kumarsinghNepal99
    @kumarsinghNepal99 10 หลายเดือนก่อน +1

    😂😅😅😅😅😅😅

  • @grgdeeps530
    @grgdeeps530 10 หลายเดือนก่อน

    Chor haru Khana payena Ani paisa ko lagi jyan Lina Pani tayar

  • @kalpanarai77M
    @kalpanarai77M 10 หลายเดือนก่อน

    vrastachari poisa khanu na pako ani marnu aateko 🤣😡

  • @aayushrai6647
    @aayushrai6647 10 หลายเดือนก่อน

    Kunjhole marexa thikvayo

  • @ishwornepali3334
    @ishwornepali3334 10 หลายเดือนก่อน +1

    Teslai bis khuwanai parne khalko manxe raixani manxe vapo pasu vayasi kasko k lagxa

  • @xetriniraj9369
    @xetriniraj9369 10 หลายเดือนก่อน +1

    Cc camera nahune ho vane fasaaune raix ni sale😮

  • @bhattapradip9879
    @bhattapradip9879 10 หลายเดือนก่อน

    😂😂

  • @bhupendrakashera3385
    @bhupendrakashera3385 10 หลายเดือนก่อน

    Gopi Hamal Ko Ramro Kaam Dekhera Holani Fasauna Khojeko Thukka Timi Haruko Buddhi Laj Pachka Dalal Haru
    Asta Janawor Lai Turantai Chhopera Jell Kochi Halnu Parchha

  • @Rohankc-i2s
    @Rohankc-i2s 10 หลายเดือนก่อน

    Kin hospital lageko chado marna dinu parne ho testo lai ta

  • @Angel_gem_13
    @Angel_gem_13 9 หลายเดือนก่อน

    जस जसले यी घट्ना रचायाे उनिहरुलाई भगवानले ठहरै मार्नु पर्नृ

  • @changpakhrin8757
    @changpakhrin8757 10 หลายเดือนก่อน

    Nalayak prashashan

  • @changpakhrin8757
    @changpakhrin8757 10 หลายเดือนก่อน

    Kukurlai tehi kuter safety tankyma halnu ni

  • @SantoshTamang-yd5yz
    @SantoshTamang-yd5yz 10 หลายเดือนก่อน +1

    84 ma cangresh sakiyo abo