रबि प्रचण्डलाई कैलाश सिरोहियाले जादाजादै दिए यस्तो कडा चेतावनी, पक्राउपर्दा चर्को नाराबाजी kailash

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 พ.ค. 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Camera:- Naresh mijar
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepal.com
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    Kailash Sirohiya

ความคิดเห็น • 942

  • @sureshthapa4616
    @sureshthapa4616 24 วันที่ผ่านมา +141

    कान्तिपुर मिडियालाई काङ्ग्रेसले चलाएको रहेछ र काङ्ग्रेसले कान्तिपुर मिडियालाई चलाएको रहेछ भन्ने कुरा ३ करोड नेपाली जनताहरुले बुझि राख्नु पर्छ

    • @Sanovairai
      @Sanovairai 24 วันที่ผ่านมา +6

      त्यो त सबैलाई थाहै थियो तर झनै वर्तमान सिनारियाेहरुले स्पस्टै गर्दैछ सबै जनता अब सचेत हुनु जरुरी छ दुई यो (का-क )दलाल हरुलाई बहिष्कार गर्नुपर्छ

    • @user-zg8qe6df6t
      @user-zg8qe6df6t 24 วันที่ผ่านมา +1

      बिल्कुल सहि कुरा हो 👍️

    • @HP_Dogra
      @HP_Dogra 24 วันที่ผ่านมา +1

      Hoina

    • @umeshgole538
      @umeshgole538 24 วันที่ผ่านมา

      Get out from nepal rascals

    • @rkvlog2328
      @rkvlog2328 24 วันที่ผ่านมา +1

      Sahi kuro👍🏿

  • @tukthapamagar7790
    @tukthapamagar7790 24 วันที่ผ่านมา +154

    धेरै धेरै धन्यवाद रबि जि कुहियको आलु लाई फाल्नै परछ जुन तपाईं ले देखाइ दिनु भयो 💪💪💪💪🙏🙏🙏

  • @anitaghimire909
    @anitaghimire909 24 วันที่ผ่านมา +78

    बधाई छ रवि जी लाई यस्तै काम गर्दै जानुस्।जनता साथ मा छ यस्ता सडेका हरु लाई फल्नुनै पर्छ अनि स्वस्छ नेपाल बन्छ ।

  • @benupokhrel9535
    @benupokhrel9535 24 วันที่ผ่านมา +63

    ठीक गरेको छ जेलमा कोच्नु पर्छ।

  • @nargurung9307
    @nargurung9307 24 วันที่ผ่านมา +84

    हाल हाल खाेरमा नेपाली जनता जनता सबैकाे सहमत छ कालाे कांग्रेस बाहेक

  • @tikaramsubedi4473
    @tikaramsubedi4473 24 วันที่ผ่านมา +70

    ठीक भयो । धन्यवाद रवी

  • @kumbahadursaru3265
    @kumbahadursaru3265 24 วันที่ผ่านมา +37

    बल्ल पर्‍यो निरमाया नाकुरी जालैमा रबि जि छानी छानी कोच्नुस अपराधीहरुलाई ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 24 วันที่ผ่านมา +35

    कान्तिपुर जस्तो मिडिया नेपाली कांग्रेस जस्तो पार्टी
    भारत जस्तो छिमेकी हुनु नै नेपालको लागी दुर्भाग्य हो
    गृहमन्त्री ज्यु को हरेक कदम सफल होस् ☝️🎉🇳🇵

  • @sujantamang9768
    @sujantamang9768 24 วันที่ผ่านมา +47

    उत्कृष्ट कार्यको लागि धन्यबादगृहमन्त्री ज्यु ।

  • @suryaacharya3627
    @suryaacharya3627 24 วันที่ผ่านมา +96

    यी नहुने कुरा लेखेर आफ्नो दुनो सोझ्याउने सबै पत्रकार लाई यसै गरी कोच्नु पर्छ

  • @chitrarana1214
    @chitrarana1214 24 วันที่ผ่านมา +87

    नेपालि जनतालाई जिउदै बेचेर खान पल्केको खुच्चिम।

  • @HikmatShrestha-fe5vp
    @HikmatShrestha-fe5vp 24 วันที่ผ่านมา +28

    नेपाल सरकार र रवि जिलाइ धन्यबाद मुटु दरो पारेर बेतिथि बिरुद्ध कारबाहि गर

  • @asbahadurmagar8535
    @asbahadurmagar8535 24 วันที่ผ่านมา +55

    नेपाली काङ्ग्रेस कति सम्म गयगुज्रेको पाती रहेछ देखियो

  • @laxmiprasadsharma4840
    @laxmiprasadsharma4840 24 วันที่ผ่านมา +22

    रबि लाई जनताले होइन कान्तिपुर ले ठग को आरोप लगायेको हो भन्ने आम जनताको बुझाई छ त्।

  • @nilkamalpangeni9245
    @nilkamalpangeni9245 24 วันที่ผ่านมา +24

    रबिले बल्ल राम्रो काम गरेछन

  • @chitrabahadur1848
    @chitrabahadur1848 24 วันที่ผ่านมา +29

    अज यस्को त छाला कारी मादल मोर्नु पर्छ big ❤️rabi sir

  • @drkc3248
    @drkc3248 24 วันที่ผ่านมา +17

    नेपाल सरकार जिन्दावाद ,कानुन बमोजिम सबै दोषीले सजाय पाउनुपर्छ ।

  • @kamalbhandari8825
    @kamalbhandari8825 24 วันที่ผ่านมา +40

    लोकतन्त्र गणतन्त्र ल्याएको कैलाश सिरोहियाले पो रहिछ आज थाहा पाइयो 😂😂😂

    • @saru__rana
      @saru__rana 24 วันที่ผ่านมา +1

      😂😂😂😂😂😂😂😂😂

    • @keyrungrg-nz6zv
      @keyrungrg-nz6zv 24 วันที่ผ่านมา +1

      🤣🤣🤣🤣

    • @lggrg612
      @lggrg612 24 วันที่ผ่านมา +1

      😂😂😂

    • @Prakashchand294
      @Prakashchand294 24 วันที่ผ่านมา

      😂😂😂😂

  • @KiranKc-rb6oi
    @KiranKc-rb6oi 24 วันที่ผ่านมา +13

    यो ईन्डिया को जासुसी हो यस्लाइ कोच्नै पर्छ जय रबि

  • @user-jg8ex8vy7q
    @user-jg8ex8vy7q 24 วันที่ผ่านมา +62

    तेरिमा गदा आफुलाइ पर्दा कस्तो हुन्दो राइछ यस्को छतिम लतिले हन्नुपर्छ

  • @khansab2550
    @khansab2550 24 วันที่ผ่านมา +19

    अब भारत ले के कदम चाल्ला हेर्नु छ,,

  • @hemson5505
    @hemson5505 24 วันที่ผ่านมา +38

    अब पालाे बाख्रा चाेर 🙄

  • @nargurung9307
    @nargurung9307 24 วันที่ผ่านมา +21

    ईन्डियाकाे समर्थनमा याे देशलाई अन्याेलमा राख्ने र लुट्नेहरुकाे जमात लु हेरम त?

  • @nainarai4268
    @nainarai4268 24 วันที่ผ่านมา +10

    कँग्रेस को दाइने हात भाचियो धेरै धेरै राम्रो भएछ , प्रेस स्वोतन्त्र कत्तुभित्रबाद

  • @sangit855
    @sangit855 24 วันที่ผ่านมา +18

    याे इन्डियन नै हो।

  • @user-ix7lk8lr6d
    @user-ix7lk8lr6d 24 วันที่ผ่านมา +11

    #गुड जब रवि सर# गुड जब हजुरलाई धेरै धेरै धन्यवाद हजुरको साथमा नेपाली जनता छ सर हजुरलाई धेरै धेरै धन्यवाद गुड जब हजुरको काम धेरै राम्रो छ

  • @tandonkazi827
    @tandonkazi827 24 วันที่ผ่านมา +10

    जो चोर उस्कै ठुलो स्वर यस्ता अपराधीलाई आजिबन थुन्नु पर्छ

  • @sabinathapa3033
    @sabinathapa3033 24 วันที่ผ่านมา +17

    Good job rabi

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 24 วันที่ผ่านมา +7

    गृहमन्त्री को काम लाई सल्युट दिनु नै पर्छ नेपाल बिगार्ने यहीँ सिरोहिया र बिनोद चौधरीहरु हुन देश निकाला गर्नु पर्छ यी भुमाफियाहरु लाई

  • @ranonepal6851
    @ranonepal6851 24 วันที่ผ่านมา +7

    ३ वटा नागरिकता, अङ्गीकृतको छोरासँग वंशजको नागरिकता । त्यही आरोपमा अनुसन्धान गर्न पक्राउ गर्दा प्रेस स्वतन्त्रता हनन् ? कि कान्तिपुरको साहुले जे अपराध गर्न पनि छुट हो ? कि उनी माथि अनुसन्धान गर्नै नहुने हो ? जसलाई आफ्नै (असली) नागरिकता कुन हो भन्ने समेत थाहा छैन, उनलाई मिडियाको साहु भएकै कारण जोगाइदिनुपर्ने ? अचम्म छ

  • @tukthapamagar7790
    @tukthapamagar7790 24 วันที่ผ่านมา +14

    Good job rabi sir

  • @sureshthapa4616
    @sureshthapa4616 24 วันที่ผ่านมา +8

    यो कान्तिपुरको कैलाश सिरोहलाई पहिला नै यो काम गर्नु पर्ने हो कैलाश सिरोहलाई बल्ल जनताहरुले खुशीको आवास गरि रहेको छ गृह मन्त्रीले सहि कदम चाल्नु भएको छ रा.स्व.पा.कुनै कुरा र काम नचुक्नु होला किन कि रा.स्व.पा.लगाएत उप प्रधान तथा गृह मन्त्री रविलामिछानेको अग्नि परिछयाको घडि हो

  • @karkihitesh7071
    @karkihitesh7071 24 วันที่ผ่านมา +19

    किन वाइड बडि अरु अरु कान्ड किनभन्दैनस त ओय 12 भाइ था छ तेरो पत्रकारिता

  • @kendrayongya179
    @kendrayongya179 24 วันที่ผ่านมา +17

    कार्यकक्षबाट गिरफ्तार गर्न हुदैन थियो। सिधै इन्काउटर गर्नु पर्ने थियो।

  • @krishnashrestha9353
    @krishnashrestha9353 24 วันที่ผ่านมา +10

    कानुनको भेदभाव पुर्ण ब्यवहार गरिब र धनी छुट्याउनु लज्जास्पद कुरा भयो।।लाज् मान

  • @jeebanshrestha4122
    @jeebanshrestha4122 24 วันที่ผ่านมา +4

    धेरै धेरै धन्यवाद गृहमन्त्रीजी यो धोतीलाई जेलमा मात्र होईन यसको नेपाली नागरिकता खारेज गरी भारत नै पठाउनुपर्छ

  • @nb.thapaMagar
    @nb.thapaMagar 24 วันที่ผ่านมา +21

    Bichara congressko support garne euta sirohiya thiyo tyo pani gayo ab k garne hola 😀😀😀😀

  • @ramharikhadka189
    @ramharikhadka189 24 วันที่ผ่านมา +4

    धन्यवाद गृहमन्त्री ज्यु

  • @keyrungrg-nz6zv
    @keyrungrg-nz6zv 24 วันที่ผ่านมา +5

    100% good job Rabi sir

  • @krishnashrestha9353
    @krishnashrestha9353 24 วันที่ผ่านมา +6

    good job Nepal government good job

  • @chandrabc7742
    @chandrabc7742 24 วันที่ผ่านมา +6

    कान्तिपुर पत्रीका खासमा काङ्ग्रेस पार्टीलाई पक्षपोषण गर्ने र भारतलाई साथ दिने मिडिया रहेछ! यिनका एक एक कर्तूतको छानबिन गरि कानून बमोजिम कठघरामा उभ्याउनै पर्ने देखियो । अनि रवि लामिछानेका बिरुध्द खुलेरै लागेको पनि प्रमाणित भयो! यिनलाई छोड्नुहुन्न। यिनका खुरापाति र प्रमाण बिनाका समाचार पनि अब पढ्नु छैन!😡

  • @bhimkhatiwada4123
    @bhimkhatiwada4123 24 วันที่ผ่านมา +5

    स्वागतयोग्य छ। गलत भय कोच्न पर्छ।

  • @nanugaire4960
    @nanugaire4960 24 วันที่ผ่านมา +11

    देशको धमिरालाई साथ दिएका छौ भोलि रुनेछन तिम्रा सन्तान हरु

  • @balramranabhat8067
    @balramranabhat8067 24 วันที่ผ่านมา +9

    Good job

  • @mohankhadka7313
    @mohankhadka7313 24 วันที่ผ่านมา +3

    धन्यवाद रबि जी 🌹🇳🇵

  • @Mayaymi
    @Mayaymi 24 วันที่ผ่านมา +2

    धन्नेबाद रबि दाई

  • @poudelp9635
    @poudelp9635 24 วันที่ผ่านมา +7

    Good ghanti ...ravi

  • @shankarkc9062
    @shankarkc9062 24 วันที่ผ่านมา +5

    रबि good

  • @DipakSangam
    @DipakSangam 24 วันที่ผ่านมา +3

    Dherai dherai dhanyabad rabi dai

  • @nepal12241
    @nepal12241 24 วันที่ผ่านมา +7

    पेस सोत्रन्त लोक त्रन्त र नकली नागरिक्ता कसरे एउटै हुन्छ

  • @rajkumarkhanal3084
    @rajkumarkhanal3084 24 วันที่ผ่านมา +9

    Rip Kantipur

  • @mohankhadka7313
    @mohankhadka7313 24 วันที่ผ่านมา +6

    जोचोर उसैको ठुलो शोर आफ्नो चै तिन तिन ओटा फेक नागरिकता

  • @SureshSarko
    @SureshSarko 24 วันที่ผ่านมา +2

    Good ravi dai miss you dai aaja nkhaye pni pet variyo happy

  • @T2kSishirNp
    @T2kSishirNp 24 วันที่ผ่านมา +41

    यस्लाई पक्राउ मात्र हैन आजिबन जेल मा कोच्दिए हुन्छ

  • @kishorkoirala7606
    @kishorkoirala7606 24 วันที่ผ่านมา +2

    Sarai ramro

  • @bimalamatya921
    @bimalamatya921 24 วันที่ผ่านมา +9

    चाेर डाेक ठाेक

  • @danbahadurrawat1883
    @danbahadurrawat1883 24 วันที่ผ่านมา +2

    पत्रकारको नाममा कालो धन्दा गर्ने ,राज्यको नियमकानुन नमान्ने,समाचारको नाममा कमिसन खाने ,राज्यका प्रतिष्ठित ब्याक्तीलाई गन्दै नगन्ने,अकुत सम्पत्ति आर्जन गर्ने 12 भाइका सन्तानलाई प्रमाण सहित 1/1 जेल कोच सरकार ।

  • @RabinTamang-gf9re
    @RabinTamang-gf9re 24 วันที่ผ่านมา +2

    Good luck rabi

  • @ShalibhanThapa-ln8rr
    @ShalibhanThapa-ln8rr 24 วันที่ผ่านมา +18

    अव कान्तिपूरको मालिक कैलाश सिरोहियालाई छोडनू हूदैन भय नभयका समाचार लेखेर नेपाल खत्तम पार्यो २० सालको सजाय हूनूपर्छ गृहमंत्री जिन्दाबाद

  • @krishnashrestha9353
    @krishnashrestha9353 24 วันที่ผ่านมา +3

    नेपाली जनता जिन्दावाद 😂😂😂😂😂😂😂😂

  • @amoshgautam632
    @amoshgautam632 24 วันที่ผ่านมา +3

    रबि लामिछाने ज्युले प्रतिसोध साद्न के रबिले अदालतमा कैलास लाई मुद्दा हालेको थियो र? के ओइयात कुरा गरेको यो धोतिले

  • @ShantiShrestha-kq1iz
    @ShantiShrestha-kq1iz 24 วันที่ผ่านมา +2

    प्रत्रकार लाई ठाेक प्रहरी साथि हाे

  • @HeroRokso5
    @HeroRokso5 24 วันที่ผ่านมา +1

    खोर मा जान डर लाग्दो रहेछ है स्वतन्त्र पत्रकारिता रे उतै खोर मा समाचार लेख्नु होस ल (रबि जि लाई सलाम छ क्या साथिहरु ❤

  • @HikmatShrestha-fe5vp
    @HikmatShrestha-fe5vp 24 วันที่ผ่านมา +3

    काग्रेसले उचालेर नभएको कुरा ल्याउने मानव

  • @ritubarnakarki5708
    @ritubarnakarki5708 24 วันที่ผ่านมา +6

    Rabi lai ghuto prachar garne yo bidesi ho

  • @sureshthapa4616
    @sureshthapa4616 24 วันที่ผ่านมา +2

    कान्तिपुर टेलिभिजनको लास्टै बेईजत भयो

  • @user-ly6tx1rc4z
    @user-ly6tx1rc4z 24 วันที่ผ่านมา +2

    ठिक भयो

  • @Kubershrestha-rj8tn
    @Kubershrestha-rj8tn 24 วันที่ผ่านมา +3

    कान्तिपुर पत्रिका मुर्दाबाद। मुर्दाबाद।।मुर्दाबाद ।।।

  • @sureshbam4530
    @sureshbam4530 24 วันที่ผ่านมา +6

    Yo nepali nagrik nai haina

  • @bishnuluitel8862
    @bishnuluitel8862 24 วันที่ผ่านมา +2

    good Rabi sir.

  • @SatyaKhabase
    @SatyaKhabase 24 วันที่ผ่านมา +2

    गृहमन्त्री जिन्दाबाद

  • @Pokharameme2052
    @Pokharameme2052 24 วันที่ผ่านมา +5

    Dherai power misused gareko thiyau bala line ma aayau haina good job rabi ji

  • @user-rt6bw3ux3g
    @user-rt6bw3ux3g 24 วันที่ผ่านมา +4

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔💪💪💪💪💪💪💪💪

  • @bikashrai8170
    @bikashrai8170 24 วันที่ผ่านมา +1

    Yo news herda sarai Khushi lagyo

  • @littlemasterla5265
    @littlemasterla5265 24 วันที่ผ่านมา +1

    Good job, Rabi sir... keep going ahead like this...

  • @user-lz6sg5cm4y
    @user-lz6sg5cm4y 24 วันที่ผ่านมา +3

    😂😂😂😂😂😂😂😂😂😂😂🎉🎉Good

  • @Chhimichhution
    @Chhimichhution 24 วันที่ผ่านมา +2

    Good rabi sir 👏

  • @premgurung2780
    @premgurung2780 24 วันที่ผ่านมา +2

    Rabi is king king is back

  • @kirankadayat6196
    @kirankadayat6196 24 วันที่ผ่านมา +1

    very good रबि सर यसलाई देश निकाला गरनु प्रछ

  • @thamandaithamandai6620
    @thamandaithamandai6620 24 วันที่ผ่านมา +1

    Good job rabi ji

  • @rashmisherchan4811
    @rashmisherchan4811 24 วันที่ผ่านมา +1

    Good job ❤❤😊

  • @bishnu877
    @bishnu877 24 วันที่ผ่านมา +2

    Good luck Rabi Dai 🤞

  • @user-xb9wv7xj2h
    @user-xb9wv7xj2h 24 วันที่ผ่านมา +2

    जेभो ठिक हो

  • @unec1237
    @unec1237 24 วันที่ผ่านมา +2

    Good 👍🏾👍🏾

  • @kishordhakal2457
    @kishordhakal2457 24 วันที่ผ่านมา +2

    Rabi you did good job.

  • @manjurraj8012
    @manjurraj8012 24 วันที่ผ่านมา +1

    जय हो रबी जय घन्टी

  • @gangshar5588
    @gangshar5588 24 วันที่ผ่านมา +2

    Je garau , Tikgaru, thanks Sarkar

  • @ghale1372
    @ghale1372 24 วันที่ผ่านมา +1

    आफुलाइ देशको कानुनभन्दा माथी ठान्नेलाइ एकदमै ठिक गर्यो 👏👏👏👏👌👌👌

  • @bhuwanduwadi1238
    @bhuwanduwadi1238 24 วันที่ผ่านมา +2

    Yaslai jindagivar jail ma sadahnu parxa thanku rabi lamichhane

  • @modernagriculture8
    @modernagriculture8 24 วันที่ผ่านมา +2

    Salut rabi Lamichhane ❤❤❤❤

  • @sujanadhikariyoutubechanne7508
    @sujanadhikariyoutubechanne7508 24 วันที่ผ่านมา +1

    रवि दाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @user-bj3yz3wt9l
    @user-bj3yz3wt9l 24 วันที่ผ่านมา +2

    Yeslai sadai ko lagi bitra hallnu parcha..!! Thank you Nepal sarkar for this initation

  • @jamunadahal6946
    @jamunadahal6946 24 วันที่ผ่านมา +1

    Wow good

  • @BinodLamsal-nc8sk
    @BinodLamsal-nc8sk 24 วันที่ผ่านมา

    ठिक गर्नु भयो रबि जि🙏🙏

  • @DabalKarki-df2ib
    @DabalKarki-df2ib 24 วันที่ผ่านมา +2

    कार्वाहि हुनु गर्नुपर्नेमा मिडिया कान्तिपुरलाई
    उचित हाेला

  • @sunilmagar2256
    @sunilmagar2256 24 วันที่ผ่านมา

    बधाई छ रबि सर एसरिनै पाइला अगाडि बढादै जानू नेपाली जनता तपाईं को साथ मा छ

  • @PadamThatal-lc4zv
    @PadamThatal-lc4zv 24 วันที่ผ่านมา +1

    Good job rabi ,desh premi ek hauu,save to nepal❤

  • @user-yl9nh7um6y
    @user-yl9nh7um6y 24 วันที่ผ่านมา

    अब बागको काम सुरुभयजस्तो छ सलाम छ रबीजी

  • @anmolsharma1329
    @anmolsharma1329 24 วันที่ผ่านมา +1

    good job rabi bro

  • @sungrg7041
    @sungrg7041 24 วันที่ผ่านมา +1

    Good rabi sir