रंगमञ्च, संगीत, लोकलय र लालित्यबारे ! |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • रंगमञ्च, संगीत, लोकलय र लालित्यबारे !
    #tamasomajyotirgamaya
    #tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
    Guest: - प्रेमदेव गिरी - अग्रज रंगकर्मी
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Program Coordinator- Narendra Bahadur Khadka (Das)
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    #कुरा_सुन्नु_पाकाको
    Connect With Me
    ▶Facebook: / tikaram.yatri
    ▶Instagram: / tikaramyatri
    ▶Twitter: / tikaramyatri
    ▶TH-cam:
    / @tikaramyatri
    ▶TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

ความคิดเห็น • 106

  • @ramharirijal
    @ramharirijal 5 หลายเดือนก่อน +30

    म रामहरि रिजाल दाङबाट। २०४० सालमा राजाको क्षेत्रगत भ्रमण सुर्खेतमा हुदा दाङबाट राजालाई नाच देखाउन सुर्खेत जादा प्रेमदेव गिरीज्यू लाई चिन्ने अवसर मिलेको थियो। हाम्रो सान्स्कृतिक टोलीमा म बासुरी वादक थिए। आज सम्म पनि त्यो जोशलाइ जीवन्त राख्नु वहाको कलाप्रतिको अगाध सम्मान र त्याग हो। वहाँलाई सलाम छ।

    • @MrHemji
      @MrHemji 5 หลายเดือนก่อน

      ४४ सालमा होला राजाको सवारी।

    • @ramharirijal
      @ramharirijal 5 หลายเดือนก่อน +1

      @@MrHemji होइन, २०४० माघमा बुलबुल तालमा र २०४५ माघमा निमारेमा क्याम्प थियो।

  • @balkumarbk5386
    @balkumarbk5386 5 หลายเดือนก่อน +10

    सुर्खेती माटोको एक अमुल्य निधि प्रेमदेव गिरि।।

  • @Bharat_pramod_Dahal
    @Bharat_pramod_Dahal 5 หลายเดือนก่อน +6

    प्रेम दाइ प्रतीको एउटा भास्य परिवर्तन हुन आवश्यक छ । उनी पश्चिमका मात्रै होईनन् ।नेपालकै तारा हुन ।

  • @harithapa3470
    @harithapa3470 5 หลายเดือนก่อน +4

    कति राम्रो सभ्य शालीन व्यक्तित्व भयका कलाकार। सिक्नु धेरै छ यस्ता मुर्धन कलाकार बाट।

  • @MrHemji
    @MrHemji 5 หลายเดือนก่อน +4

    यो उमेरमा पनि मादल बजाउने यो जोशलाई सलाम! उहाँको दिर्घायुको कामना।

  • @trustinnepal
    @trustinnepal 5 หลายเดือนก่อน +2

    धेरै राम्रो।।।यात्री सर को समय वा मौका मिल्यो भने लुम्बिनी जादा गौतमी बिहार( बर्मा द्वारा बनाइएको) अगाडि वा साइड मा सानो खाजा पसल सन्चालन गर्ने एक जना सज्जन बिद्द्वान तथा ९२ वर्स का उर्जावान व्यक्तित्व हुनुहुन्छ।।। उहाँ बर्मा देखि आएर बिहार बनाउन दोभासे को सहयोगी भुमिका निभाउनु भएको र उहाद्वारा निर्मित अगाडि को बिशेश सानो बुद्द मन्दिर।।।समय अभाव को कारण उहासङ धेरै कुरा गर्न सकिएन त्यसैले मौका मिले एक पटक उहासङ कुरा सुन्नु पाकाको एक अन्तरवार्ता सुन्न रहर छ।।।आस छ कि उहाँ अन्तर्वार्ता को लागि तयार हुनुहुनेछ।।।

  • @mitraaryal9719
    @mitraaryal9719 5 หลายเดือนก่อน +9

    🙏साह्रै बिशाल मनका धनी सर्जक प्रेमदेव गिरी ज्यु लाई हार्दिक सम्मान अनि यस्तो पात्र लाई ल्याउनु भएकोमा टीकारामजी लाई धन्यवाद।

    • @bishnukarki6587
      @bishnukarki6587 5 หลายเดือนก่อน +1

      म पनि सहमत

  • @nbshahhassociates7775
    @nbshahhassociates7775 5 หลายเดือนก่อน +1

    नेपालीको माया नै प्रेमको पदक हो दाजु मन नदुखाउनु ।किनभने तपाईंको समर्पण नै नेपालीको निधि हो ।तपाईलाई मादलले अमर बनाई सक्यो ।मुरी बधाई छ ।

  • @user-xx2zu9rr1z
    @user-xx2zu9rr1z 5 หลายเดือนก่อน +1

    अहा आजको दिनमा आएर पनि उत्तिकै उर्जा शक्ति नमन छ अग्रज प्रेम देब गीरी

  • @namunashah2155
    @namunashah2155 5 หลายเดือนก่อน +4

    प्रेम देव गिरी पर्ती सम्मान छ।।।।।।।

  • @shyamchhetri5386
    @shyamchhetri5386 5 หลายเดือนก่อน +1

    नमस्कार हजुर!
    बहुतै आनन्द प्राप्त गर्न सकियो।
    नेपाल राष्ट्रको जय जय होस् हजुर।

  • @bishwanathyogi6130
    @bishwanathyogi6130 5 หลายเดือนก่อน +1

    उच्च सम्मान प्रेमदेव गिरी ज्यु प्रति साथै टिकाराम यात्री ज्यु प्रति ❤️🙏

  • @sushilghimire6944
    @sushilghimire6944 5 หลายเดือนก่อน +1

    प्रेम देव गिरीले सुर्खेत लाई चिनाउन कुनै कसर बाकी राखेकाछन जस्तो लाघ्दैन । मैले सुर्खेत लाई सम्झने भनेकै "सुर्खेत बुलबुलताल" लगायत गितहरु बाट हो । उनले पूरा कर्णाली लाई चिनाएका छन् । त्यतिमात्र हैन यस्ता जिउदो इतिहास नेपालदेशकै सम्पत्ति हुन् । म पुर्व मोरङ्ग बाट उहाँको योगदानको उच्च सम्मान गर्दछु र सबैले सम्मान गर्नुकासाथै धेरै कुरा सिक्नु जरुरी छ ।

  • @user-mk9iy3ux7s
    @user-mk9iy3ux7s 5 หลายเดือนก่อน +1

    प्रणाम छ तपाईंको कलालाई ।

  • @MadhavChaulagain
    @MadhavChaulagain 5 หลายเดือนก่อน +1

    भव्य व्यक्तित्व! गज्जब इपिसोड

  • @gurungdevipun2542
    @gurungdevipun2542 5 หลายเดือนก่อน +2

    नमन : 🙏

  • @jiwanilameli
    @jiwanilameli 5 หลายเดือนก่อน +1

    आहा इतिहास यसरी नै बगिरहेको हुन्छ । कसलाई थाहा ? जब खोज पच्रकारीता गरिन्थ्यो भने । दुवै साधकमा नमन् ।

  • @tejrokaya3490
    @tejrokaya3490 5 หลายเดือนก่อน +1

    आदरणीय दाजुलाई उच्च सम्मान को साथ नमस्कार ब्यक्त गर्दछु

  • @UpendraShahi-s5y
    @UpendraShahi-s5y 5 หลายเดือนก่อน +2

    नारायण गोपाल जस्तै उहाँ पनी एउटा युग हो।कला संस्कृतिको। उच्च सम्मान।🙏❤️

  • @omprakashadhikari630
    @omprakashadhikari630 5 หลายเดือนก่อน +1

    अति राम्रो मामा जी। हजुर तत्कालिन लोक संगीत को उज्ज्वल नक्षत्र हुनुहुन्छ। जिउदो इतिहास हुनुहुञ्छ। संगीत र नाटक का मुर्धन्य दिवंगत अग्रज कलाकार गोपाल योञ्जन, नारायण गोपाल आदि संग को प्रसङ्ग पनि सुन्न पाइयो। धेरै कुरा बुझ्न पाइयो। हार्दिक नमन !🙏🙏

  • @roheetkunwar5711
    @roheetkunwar5711 5 หลายเดือนก่อน +2

    Typical❤❤❤hats off to prem dev sir...

  • @krishnamanshrestha4183
    @krishnamanshrestha4183 5 หลายเดือนก่อน +2

    असाध्यै मन छुने लायो

  • @minalamichhane3177
    @minalamichhane3177 5 หลายเดือนก่อน +2

    वहा संगको यो संबाद कती आनन्द लाग्यो आफ्नो ठाउ गाउ तिरको र आफु ले सुनेका संगीतहरुको बारेमा भएर होला अझै सुन्न मन हुदा हुदा सकियो आर्को भाग भए पनी उहा भित्र भएका संगीत सम्बन्धी ज्ञानको भन्डार सकिदैन होला सम्भव भए अरु पनी सुन्न पाईएला भन्ने आशा सहित २ पटक हेरे यो भाग पनी

    • @Binodmalla123.
      @Binodmalla123. 5 หลายเดือนก่อน

      भिडियो को अन्त्यमा मलाइ त रुवायो म पनि सुर्खेत को नै हो आज यो उमेर सम्म नि कुनै पदक नि दियेको छैन रैछ धन्य राज्य ले अझै चिनेको छैन रैछ

  • @lokendraroka535
    @lokendraroka535 5 หลายเดือนก่อน +1

    Jiudo bagwaan sangitko guru ❤❤❤❤❤

  • @kailashoffical6993
    @kailashoffical6993 5 หลายเดือนก่อน +3

    🙏🙏❤️❤️🌸❤️❤️🙏🙏

  • @shivarajkandel9130
    @shivarajkandel9130 5 หลายเดือนก่อน +1

    कलाको खानी, वरिष्ठ मादल वाद्यवादक प्रेम गिरि प्रती नमन 🙏🙏🙏

  • @tekrajpyakurel477
    @tekrajpyakurel477 5 หลายเดือนก่อน +1

    नजिक बाट चिन्ने अवसर मिल्यो। अ्मुल्य निधि , उच्च सम्मान 💞 🙏

  • @bindumayatripathi8488
    @bindumayatripathi8488 5 หลายเดือนก่อน +2

    नमस्कार यात्री सर 🙏🏼
    पुराना श्रष्टा रास्ट्रका गहनाहरुलाई समेटी,भेटी कार्यक्रम गर्नु हुन्छ ! खुशी लाग्छ पुराना गहनाहरु देख्न र वाचन सुन्न पाउँदा, हरेक शृंखला म हेर्छु अत्यन्तै उत्कृष्ट लाग्छ सबै नै कहिले त पुराना कुरा सुन्न पाउँदा र पुराना गहना देख्न पाउँदा ! कहिले भावुक हुन पुग्छु 😢बिती सक्नु भयको बुबा आमाको याद झल्कन्छ😢 सँधै यस्तै यस्तै श्रस्टाहरुको साथ देखी रहन पाउँ🙏🏼 मिठा बाणीहरु सुन्न पाउँ ।🙏🏼🇳🇵💐

  • @ujjwolsubedi3683
    @ujjwolsubedi3683 5 หลายเดือนก่อน +2

    Good Program. Keep up the good work Yatri Sir

  • @user-uc3xn2wk4o
    @user-uc3xn2wk4o 5 หลายเดือนก่อน +2

    Good jub

  • @thakuribharat9017
    @thakuribharat9017 5 หลายเดือนก่อน +2

    Salute legend❤❤

  • @Barsha-or9ec
    @Barsha-or9ec 5 หลายเดือนก่อน +2

    हृदय देखि नमन

  • @sabinmycollen....
    @sabinmycollen.... 5 หลายเดือนก่อน +1

    Tikaram daajai jeu lai dherai dherai dhanyebad
    Ani Respect Guru Premdev Giri jeu lai sewa_dhog.

  • @ramilakhatri1423
    @ramilakhatri1423 5 หลายเดือนก่อน +1

    टिका sir नमस्ते माइतीदेबी मन्दिर अगाडी प्रतक्ष्य भेट हजुर संग सरल मान्छे उत्कृस्ट कार्यक्रम

  • @Adhikari245
    @Adhikari245 5 หลายเดือนก่อน

    अती मजाको कार्यक्रम लाग्छ मलाई।यसरी नै बुढा पाका पुराना आदरणिय अग्रजहरुका कुरा सुन्न पाईराखियोस।

  • @GopalJBista
    @GopalJBista 5 หลายเดือนก่อน +1

    Wow😮 उहाँ त महान कलाकर्मी हुनुहुँदो रहेछ। सलाम छ हजुरहरुलाई❤❤❤❤

  • @magarthapa3267
    @magarthapa3267 5 หลายเดือนก่อน +2

    टिकाराम सर पनि दामी स्वार छ

  • @user-lp4yv6uk9b
    @user-lp4yv6uk9b 5 หลายเดือนก่อน +2

    कला को धनी प्रेमदेव गिरी सर लाई हार्दिक नमन्

  • @jivanacharya358
    @jivanacharya358 5 หลายเดือนก่อน +2

    Samman x yaha Haru lai 🎉

  • @saugatneupane2254
    @saugatneupane2254 5 หลายเดือนก่อน

    अग्रज कलाकारलाई सम्मान छ। राधे !!! राधे !!! 🙏🙏🙏

  • @rajankarki1156
    @rajankarki1156 5 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤

  • @milanxetri780
    @milanxetri780 5 หลายเดือนก่อน +2

    उच्च सम्मान 🙏🙏🙏💐🥰

  • @KakrebiharTV
    @KakrebiharTV 5 หลายเดือนก่อน +1

    कलाका मुर्धन्य व्यत्तित्व आदरणीय प्रेम देव गिरि

  • @bhimakhanal9611
    @bhimakhanal9611 5 หลายเดือนก่อน +1

    Yatrijiko karyakarm nachitae herni ma chae AK dam ramro lag6

  • @kajipariyar5065
    @kajipariyar5065 5 หลายเดือนก่อน +2

    सम्मान छ 🙏❤️🙏

  • @uddablamichhane6383
    @uddablamichhane6383 5 หลายเดือนก่อน +1

    आदर णीय प्रेम देव गिरि लाई नमन्🙏🙏🙏

  • @user-ci1bx2dr7l
    @user-ci1bx2dr7l 5 หลายเดือนก่อน +1

    किस्न सुधा धुङाना पान को पात बम बादुर कार्की को सफल एल्बम पैंतालीस साल सम्जिदा रेकर्डिङ मा अपार सफलता गीत ॐ शिव

  • @user-bq3ie1vm2m
    @user-bq3ie1vm2m 5 หลายเดือนก่อน +1

    Prem Giri sir Namskar 🎉🎉🎉🎉

  • @nareshrawal12
    @nareshrawal12 5 หลายเดือนก่อน +1

    श्रद्धय बरिष्ठ सर्जक प्रेमदेव गिरि ज्यु लाई प्रणाम छ 🙏🙏

  • @mahadevawasthi9250
    @mahadevawasthi9250 5 หลายเดือนก่อน +2

    Great

  • @MitraBhanduDhakal-ii4zx
    @MitraBhanduDhakal-ii4zx 5 หลายเดือนก่อน +1

    धन्य गुरुदेव धन्य हजुरको योगदान

  • @user-mp7cd2pm5z
    @user-mp7cd2pm5z 5 หลายเดือนก่อน

    Japan मा बसेर रमाइलो गफ सुनियो मज्जा आयो

  • @learnenglishwithankitgiri7344
    @learnenglishwithankitgiri7344 5 หลายเดือนก่อน +2

    wonderful . Greetings from Butwal

  • @KARNABAAG
    @KARNABAAG 5 หลายเดือนก่อน +2

    ❤❤

  • @kesharkc2037
    @kesharkc2037 5 หลายเดือนก่อน +2

    धन्यवाद ।

  • @merodaainepal2979
    @merodaainepal2979 5 หลายเดือนก่อน +2

    ❤🙏

  • @dipendrabc9488
    @dipendrabc9488 5 หลายเดือนก่อน

    लोक भाका र लोक सास्कृतिको जग्रेना ताथा सर्जक प्रेमदेव गिरि ज्यु प्रती हार्दिक नमन!😊

  • @KhagendraDhamala-fi8im
    @KhagendraDhamala-fi8im 5 หลายเดือนก่อน +2

    समान छ ❤

  • @dineshjamarkattel573
    @dineshjamarkattel573 5 หลายเดือนก่อน +2

    yo purai video lai segmentnation garera subtopics haru rakhdinubhaeko bhae viewer lai sajilo hunthyo

  • @sabinashrestha7413
    @sabinashrestha7413 5 หลายเดือนก่อน

    मादलकाे आवाजल सुन्ने बितिकै नेपाली पनमहसुस हुन्छ र वहाँकाे बिचारलाई उच्चसम्मान छ आफ्नो कर्म भुमि भन्दा जन्म भुमिलाई महत्व दिनुभएकोमा🙏🙏🙏

  • @KumarEntertenment-k7e
    @KumarEntertenment-k7e 5 หลายเดือนก่อน

    सम्मान छ आदरणीय अग्रज प्रेम देब गिरि ज्यु लाई
    सधै सम्मान छ् ❤❤❤❤❤

  • @Nature..lover77
    @Nature..lover77 5 หลายเดือนก่อน +2

    Wow💚💚💚

  • @user-zf9kh7nh8h
    @user-zf9kh7nh8h 5 หลายเดือนก่อน +2

    आहा एक दुर्लभ पात्र

  • @devthapa1560
    @devthapa1560 5 หลายเดือนก่อน

    देशका पहिचान ❤❤❤❤

  • @lilanathpagenilila
    @lilanathpagenilila 5 หลายเดือนก่อน +2

    🙏🙏🙏🙏🙏

  • @tenishaaa7
    @tenishaaa7 5 หลายเดือนก่อน +2

    ❤❤Surkhetko gahana❤❤

  • @rajendrakhanal2077
    @rajendrakhanal2077 5 หลายเดือนก่อน +1

    वास्तविक संगीत को मजा भनेको यहि हो

  • @gopalpaudel6623
    @gopalpaudel6623 5 หลายเดือนก่อน

    प्रेम दाईलाई नमन छ🙏

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 5 หลายเดือนก่อน +1

    nice interview 🙏

  • @kamalrawat7391
    @kamalrawat7391 5 หลายเดือนก่อน +2

    पश्चिमका श्रष्ठा स्यालुट #Tikaram Daju

  • @nirmalathapa6696
    @nirmalathapa6696 5 หลายเดือนก่อน +2

    🙏

  • @sitamagar7826
    @sitamagar7826 5 หลายเดือนก่อน +2

    👌👌👌👍️👍️👍️

  • @user-tm3nh1lr7w
    @user-tm3nh1lr7w 5 หลายเดือนก่อน +2

    सर को अन्तर बार्ता नहेरी निद्रा लाग्दैन आब शुरु गरे सुन्न ,,

  • @sundardhital4903
    @sundardhital4903 5 หลายเดือนก่อน +2

    आप सबको रंगों के पावन पर्व होली की बहुत बहुत शुभकामनाएँ।

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 5 หลายเดือนก่อน

    एकपटक बम बहादुर कार्की सरलाई पनि ल्याउनुपर्यो सर।

  • @rajendranayak2584
    @rajendranayak2584 5 หลายเดือนก่อน +1

    उच्च सम्मान वहाँ लाइ

  • @birenshahi597
    @birenshahi597 5 หลายเดือนก่อน

    Proud

  • @sharmilakc3842
    @sharmilakc3842 3 หลายเดือนก่อน

    Naman hajurharuma

  • @bishnukarki6587
    @bishnukarki6587 5 หลายเดือนก่อน +3

    प्रेमदेब बा नमस्कार

  • @sabinmycollen....
    @sabinmycollen.... 5 หลายเดือนก่อน +1

    Tikaram daajai Guru Premdev Giri jeu pachhi ko Guru Kulman Nepali jeu lai ni samjhanu ki 🤔

  • @user-kz2dz5cn3l
    @user-kz2dz5cn3l 5 หลายเดือนก่อน +1

    यात्री सर नमस्कार कसरी हजुरसँग सम्पर्क गर्ने मेरो हजुरबुबाको पनि यो कार्यक्रममा ल्याउन मन छ पहिलेका कुरा धेरै कुरा सुन्न पाइन्थ्यो

    • @tikaramyatri
      @tikaramyatri  5 หลายเดือนก่อน

      मेरो इमेल ठेगाना- theyatri@gmail.com

  • @bhaktachhetri1395
    @bhaktachhetri1395 5 หลายเดือนก่อน +2

    नमस्कार ! 🙏

  • @pradiprana5896
    @pradiprana5896 5 หลายเดือนก่อน +1

    प्रेमदेब गिरि एक सर्जक ❤❤

  • @khandtrntra9784
    @khandtrntra9784 5 หลายเดือนก่อน

    kasto ramro episode..

  • @minalamichhane3177
    @minalamichhane3177 5 หลายเดือนก่อน +2

    हामी सानै हुदा सुर्खेतबाट प्रशारण हुने क्षेत्रीय रेडीयो नेपाल मा प्रशारण हुने अडियो नाटक निर्देशक मा सुनिने नाम अनी बिभिन्न गितको बाध्यबादनमा सुनिरहने नाम पछी भिडीयो हेर्ने चलनमा उहा लाई पहिले पटक जस्तो देखेकी थिए अझै उस्तै हुनुहुन्छ

  • @ishworisharma8387
    @ishworisharma8387 5 หลายเดือนก่อน

    प्रेम देव प्रेम देव गिरि

  • @narayankhanal1133
    @narayankhanal1133 5 หลายเดือนก่อน +1

    Watching with you

  • @tuladas4891
    @tuladas4891 5 หลายเดือนก่อน +1

    hamro surkhe ko san parti hardik samman

  • @AmmarOli-rs1mp
    @AmmarOli-rs1mp 5 หลายเดือนก่อน +2

    Hajur lai maneko ko chu mailee

  • @rameshkhadka3873
    @rameshkhadka3873 4 หลายเดือนก่อน

    Best of luck ❤

  • @Ishwor_Milangulmeli
    @Ishwor_Milangulmeli 5 หลายเดือนก่อน +2

    गज्जबका हुन्छन पस्चिमेलिहरु

  • @frozentamang4231
    @frozentamang4231 5 หลายเดือนก่อน +3

    झलकमान गन्धर्व काका पछिको अग्रज कलाकार प्रेम देव गिरि काका।

  • @melinab.c3113
    @melinab.c3113 5 หลายเดือนก่อน +1

    सुर्खेतीको गौरव

  • @rameshkatel4329
    @rameshkatel4329 5 หลายเดือนก่อน +2

    Ali uha ojel ma parnu vo maile pani uhalai veteko xu sammam xa uhalai

  • @AmmarOli-rs1mp
    @AmmarOli-rs1mp 5 หลายเดือนก่อน +2

    Sadhai comment tara kahile ne reply garnu hunna kina???

  • @balkumarbk5386
    @balkumarbk5386 5 หลายเดือนก่อน +1

    आतुर।।

  • @rajeshbahadurpal9387
    @rajeshbahadurpal9387 5 หลายเดือนก่อน +1

    अग्रज लाई समान छ

  • @sendang123
    @sendang123 5 หลายเดือนก่อน +1

    जाठा राती 12 बजि बिउजेर सुति सुति कम्बर मर्काउने म मात्र हो कि अरु नि छ।।

  • @prakuaryal
    @prakuaryal 5 หลายเดือนก่อน

    नारायण गोपाल जस्तै उहाँ पनी एउटा युग हो।कला संस्कृतिको। उच्च सम्मान।

  • @homgurung7189
    @homgurung7189 5 หลายเดือนก่อน +2

    ❤❤