एमालेमा भुसको आगो । बल्ल बोलेका बालेन ! रवि नहुँदाको रास्वपा ! TO THE POINT

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ธ.ค. 2024

ความคิดเห็น •

  • @shivapoudel6766
    @shivapoudel6766 2 วันที่ผ่านมา +23

    यथार्थ कुरा तपाईंको कुरा १००%सहि छ पत्रकारजि

  • @MaheshYadav-qh8zb
    @MaheshYadav-qh8zb 2 วันที่ผ่านมา +16

    सरकारलाई ध्यान जान जरुरी छ, धन्यवाद पत्रकार ज्यू सलाम ।

  • @bharatkhatri6332
    @bharatkhatri6332 2 วันที่ผ่านมา +43

    हार्दिक शर्दान्जलि केपि ओलि र आरजु देउवा! देश चुस्ने धमिराहरू

    • @Kumar-p8m
      @Kumar-p8m 2 วันที่ผ่านมา +3

      Prachande Rabi ck Ani prachande r aarju Pani

    • @Rolpa123
      @Rolpa123 2 วันที่ผ่านมา +1

      Hardhik sardhanjali asta chor neta haru lai vanda asta lai vot dine janta lai dinu parcha hardik sardhanjali neta ko vanda janta ko dosh cha jani jani asta gush khori desh bechuwa afnai aama didi baini cheli ko baltkar garne haru lai channe anda hanuman vakta janta haru……

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 2 วันที่ผ่านมา

      पत्रकार राजीव जीको कुरा ठीक हो साथीहरु यो नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु पनि अनुसन्धान गर्नु पर्दछ हो साथीहरु ❤

  • @ghumphirstudio2292
    @ghumphirstudio2292 2 วันที่ผ่านมา +23

    सत्य बोल्दा थुनिदेलान है पत्रकार ज्यु तानाशाहीहरुले ।

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 2 วันที่ผ่านมา

      पत्रकार राजीव जीको कुरा ठीक हो साथीहरु यो नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु पनि अनुसन्धान गर्नु पर्दछ हो साथीहरु ❤

  • @TaraPrasadSharma-b5m
    @TaraPrasadSharma-b5m 2 วันที่ผ่านมา +19

    अरुले जेसुकै भनुन राजिब खत्रि दमदार पत्र कार जनता लाइ समाचार बाट सुसज्जित गराउनु भयको छ तपाँईलाइ धन्यवाद

  • @rudramagar3819
    @rudramagar3819 2 วันที่ผ่านมา +51

    हजार तोपको सलामी अर्पण छ सत्य तथ्य देश र जनताको हित निष्पक्ष निडर शाहाशी पुर्ण देशभक्त समाचार सम्प्रेषण गर्नु भएको मा 👍👌🙏🇳🇵🇳🇵🇳🇵

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 2 วันที่ผ่านมา +4

      पत्रकार राजीव जीको कुरा ठीक हो साथीहरु यो नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु पनि अनुसन्धान गर्नु पर्दछ हो साथीहरु ❤

  • @chandrawatinayak9109
    @chandrawatinayak9109 2 วันที่ผ่านมา +17

    यथार्थ कुरा तपाईंको कुरा १००%सहि छ नेपालमा जब सम्म अन्धा जनताहरु सुध्रिदैन तब सम्म यस्तै दुख पाउने छन हामी जनता ले।
    comnist congress माओवादी केन्द्र मुर्दावाद

  • @KamalresmiMagar
    @KamalresmiMagar 2 วันที่ผ่านมา +7

    प्रतिपक्षी मा बोल्ने रबि लामीछने लाई काल कोथरी मा थुनेर राखेको छ अरु पार्ती का नेता का मुतु नाइ छाइन बोल्ना का लागि सत्य येहि हो 🙏

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 วันที่ผ่านมา +4

    सहि भन्नू भयो।

  • @RajanDhungana-c9d
    @RajanDhungana-c9d 2 วันที่ผ่านมา +5

    चित्त नबुझ्ने कुरा राख्दा कारबाही?बिनास काले बिपरित बुद्धि अब एमालेमा कोहि बस्दैनन हेक्का होस।

  • @laxamanacharya5215
    @laxamanacharya5215 2 วันที่ผ่านมา +13

    देशका प्रधानमन्त्री केपी ओली भनेका हाम्रो देशको महत्वपुर्ण सम्पति हुन, विदेशीले थाहा पाए भने चोरेर लैजान सक्छन्, त्यसैले बेलैमा माटो मुनि पुरेर राखौँ र देशको सम्पति जोगाऔँ!
    शरीर पुलिङ्ग
    मृगौला स्त्रिलिंग,
    देश लथालिङ्ग 🤑🤑

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 2 วันที่ผ่านมา

      पत्रकार राजीव जीको कुरा ठीक हो साथीहरु यो नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु पनि अनुसन्धान गर्नु पर्दछ हो साथीहरु ❤

  • @SupriyaRokaya-e1w
    @SupriyaRokaya-e1w 2 วันที่ผ่านมา +1

    अबको विकल्प बालेन शाह मात्र हो।🇳🇵🇳🇵

  • @arpanghale1641
    @arpanghale1641 2 วันที่ผ่านมา +1

    अत्यन्तै उत्कृष्ट तपाईंको यो कार्यक्रम , बिसेसत लिपुलेक र लिम्पियाधुरा र भ्रष्ट , राष्ट्रघाति प्रचण्डे , सेरे र केपि को बारेमा अत्यन्तै उत्कृष्ट तपाईंको आवाज🙏👏👏👏

  • @SangitaAcharya-s1v
    @SangitaAcharya-s1v 2 วันที่ผ่านมา +6

    Rajib ji 🙏 satte bolnu vayo karod ko salam xa. Desha lai maya garne pattrukar ho hajur dhannebad. 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @JayantiNath-z6d
    @JayantiNath-z6d 2 วันที่ผ่านมา

    राजिब सरकाे पत्रकारिता यकदमै राम्रो हुन्छ जहिलेपनि 🙏🙏🇳🇵

  • @ashikgautam736
    @ashikgautam736 วันที่ผ่านมา

    Wow. Sahi kura garnu bhayo🥰🥰

  • @kumartiruwa2506
    @kumartiruwa2506 2 วันที่ผ่านมา +4

    नेपालमा जब सम्म अन्धा जनताहरु सुध्रिदैन तब सम्म यस्तै दुख पाउने छन हामी जनता ले।

  • @sureshg4588
    @sureshg4588 2 วันที่ผ่านมา +6

    १०० तोपको सलामी

  • @ngimalama6942
    @ngimalama6942 2 วันที่ผ่านมา +4

    सबका सब चोर हुन। बालेन, हर्क साम्पाङ, गोपी हमाल जस्ता देशप्रेमीको हातमा देशको चाबी बुझाउनु पर्‍यो।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 2 วันที่ผ่านมา

    पत्रकार राजीव जीको कुरा ठीक हो साथीहरु यो नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु पनि अनुसन्धान गर्नु पर्दछ हो साथीहरु ❤

  • @SidhSubba
    @SidhSubba 2 วันที่ผ่านมา +2

    सही कुरा।

  • @DeepakPariyar-hf1iv
    @DeepakPariyar-hf1iv 2 วันที่ผ่านมา +2

    गणतन्त्र मुर्दावाद

  • @prakashsamir8887
    @prakashsamir8887 2 วันที่ผ่านมา +2

    राजाको तारिफ र प्रचण्ड लाई गाली नगरी यसको programs सुरु हुदैन । ...जि

  • @shivaphuyaldolakhali7399
    @shivaphuyaldolakhali7399 2 วันที่ผ่านมา +1

    समय सान्दर्भिक साहसिक छ।।🙏

  • @rudrakhanal2276
    @rudrakhanal2276 2 วันที่ผ่านมา

    १००% सहि खबर, सरकार नभएको र अराजकताको पराकाष्टा देखियो ।

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 2 วันที่ผ่านมา +6

    ३५ साल भएको के पी नम्बर भ्रष्टाचार हो

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 2 วันที่ผ่านมา +3

    राजिब सर को कुरा अतिनै मन छोयो म यस्तै सिदा कुरा प्रष्ट बिचार हेर्न सुन्न मन लाग्छ गलत गरेको छन भने राजा इतिहास माथी पनि प्रहार गर्नुस सनातन धर्म भित्र रहेका हरेक कमजोरि र बेथिति बिरोद्ध धारे हात लाउनुस सम्मान सहित सुन्ने स्विकार्ने सहास छ तर यसरी नै पत्रकार को धर्म निभाइदिनुहोला🙏

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 2 วันที่ผ่านมา

      पत्रकार राजीव जीको कुरा ठीक हो साथीहरु यो नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु पनि अनुसन्धान गर्नु पर्दछ हो साथीहरु ❤

  • @sunilpoudel1317
    @sunilpoudel1317 2 วันที่ผ่านมา +5

    एमाले पार्टी बलियो हुनलाई देश र जनपक्षीय काम गर्नुपर्छ भन्ने थाहा छैन?
    अलोचकलाई ठेगान लगाएर बलियो हुन्छ ?
    ओलिको गुलाम हुन् सबै नेता कार्यकर्ता?
    म भए त यस्ता पार्टीलाई थुकेर आफै निस्किएर बिरोध गर्ने थिएँ ।

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 2 วันที่ผ่านมา

      पत्रकार राजीव जीको कुरा ठीक हो साथीहरु यो नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु पनि अनुसन्धान गर्नु पर्दछ हो साथीहरु ❤

  • @DevbahadurKhatri-ti1xy
    @DevbahadurKhatri-ti1xy 2 วันที่ผ่านมา +2

    Sahi kura garnu bhayo chha

  • @Ganeshmalla1234-z8p
    @Ganeshmalla1234-z8p 6 ชั่วโมงที่ผ่านมา

    याे ब्यावस्था लेनै देश यस्तो हालतमा पुगेकाे हाे अब ४७ सालकाे सम्विधानमा जाउँ र प्रतेक्ष जनताले चुनेकाे प्र,मन्त्री बनाउँ

  • @SaranBhattarai
    @SaranBhattarai 2 วันที่ผ่านมา

    Swacha ra nirvik patrakar badhai xa.

  • @gopalraut5049
    @gopalraut5049 2 วันที่ผ่านมา

    अब हुने सबै तहका चुनावमा सम्पत्ति सुद्धिकरणकाे सफाइ प्रमाणपत्र लिएर मात्रै चुनाव लड्ने व्यवस्था संविधानमा गर्नु पर्छ ।

  • @ameerkc5033
    @ameerkc5033 2 วันที่ผ่านมา +6

    नेता मन्त्री ले आफ्नो सम्पत्ति छानबिन होस भन्न सक्दैन भने त्यो चोर र भ्रष्टाचारी नै हो र जो नागरिक ले कुनै नेता मन्त्री को सम्पत्ति छान्बिन गर्नु पर्छ भन्ने आवाज उठाउदैन भने त्यो झोले नै हो

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 2 วันที่ผ่านมา

      पत्रकार राजीव जीको कुरा ठीक हो साथीहरु यो नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु पनि अनुसन्धान गर्नु पर्दछ हो साथीहरु ❤

  • @deepaadhikari6505
    @deepaadhikari6505 2 วันที่ผ่านมา +1

    100 percent Sahi Bhanu bhayo dhanyabad Rajeev sir.yestai kura ko pratikxya ma hune chau.

  • @OKHALDHUNGA1
    @OKHALDHUNGA1 2 วันที่ผ่านมา

    हेलो सर नमस्कार हजुर हजुरको अन्तर्वार्ता मलाई धेरै मनपर्छ धेरै राम्रो लाग्छ हजुरलाई मैले सधैंभरि हेर्ने गरेको छु। त्यसैले हजुरको कमेन्टमा मैले हल्का मेसेज गरेको सर नमस्ते🙏🙏🙏🙏🙏🙏

  • @BasantTila
    @BasantTila 2 วันที่ผ่านมา

    यक्दमै सहि ।

  • @ramthakuri8706
    @ramthakuri8706 2 วันที่ผ่านมา

    जति भने पनि नसुन्ने अनि नदेख्ने यो बुढा हरुको अँखा र कान अब गोलिले उडाए पछि मात्रै ठिक हुन्छ !

  • @lekhagiri4937
    @lekhagiri4937 2 วันที่ผ่านมา +1

    Absolutely well said

  • @surajbisht3461
    @surajbisht3461 2 วันที่ผ่านมา

    Great news

  • @bijaybalami1426
    @bijaybalami1426 2 วันที่ผ่านมา

    एमाले ,, माओवादी , काङ्ग्रेस देखि पुराना दलका नेताहरु सबै भ्रस्टाचारि नै हुन । इनिहरु बाहिर आरोप लगाउने भित्र भित्रै मिलेर देश लुट्ने काम गरिराखेका छ्न । त्यसैले इ भ्रष्टाचारिहरुलाइ अब जनतालेनै कारबाही गर्नु पर्छ ।

  • @Allin1today
    @Allin1today 2 วันที่ผ่านมา

    दमदार 👊👊👊👊

  • @padamkarki16
    @padamkarki16 2 วันที่ผ่านมา

    देशका धमिरा हरुलाई कसरी सखाप पार्ने हो अब हामी जनता एक जुट हुन जरुरि छ के गर्नु दुई बतल पेट्रोल मा बिकिहाल्छन एहिछ बिडमबना जय नेपाल

  • @padamshakya3536
    @padamshakya3536 2 วันที่ผ่านมา +1

    Wow bro 🎉

  • @magartara796
    @magartara796 2 วันที่ผ่านมา

    यो सेरे प्रचण्ड केपि मर्दा खुसी हुने कोको छन हाजिर गर्मत

  • @rajkumarkhanal3084
    @rajkumarkhanal3084 2 วันที่ผ่านมา +2

    खै गाली पनि कस -कसलाइ दिनु र जे भए नि के पी मू... मुर्दावाद

  • @PremBahadurRawal-p6g
    @PremBahadurRawal-p6g 2 วันที่ผ่านมา

    Nice news 🎉

  • @sushil9812vlogs
    @sushil9812vlogs 2 วันที่ผ่านมา

    King of speech mr Khatri sir❤❤

  • @यादहरू
    @यादहरू 2 วันที่ผ่านมา

    जुन दिन केपी, शेरे, गगने, पर्चन्डे मर्दैन तब सम्म देश कहिले बन्दैन अब जय घन्टी हो,

  • @RajeshTamang-y4u
    @RajeshTamang-y4u 2 วันที่ผ่านมา +1

    Rajiv sir ko jaya hos.

  • @padamshakya3536
    @padamshakya3536 2 วันที่ผ่านมา +1

    Sahi ho Nepal news ❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤

  • @buddhimantamang2743
    @buddhimantamang2743 2 วันที่ผ่านมา

    धेरै बाउ हुनुभन्दा एउटै बाउ हुनु ठीक।।।

  • @prakashbogati4234
    @prakashbogati4234 2 วันที่ผ่านมา +1

    King is king 👑❤️

  • @jibanrijal1600
    @jibanrijal1600 2 วันที่ผ่านมา

    थुनलान राजीब सर हजुर लाई नि

  • @rajuchalise5933
    @rajuchalise5933 2 วันที่ผ่านมา +2

    पिर्थिबिनारान शाह को लाएक बालेन मात्र हुन

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 2 วันที่ผ่านมา

      पत्रकार राजीव जीको कुरा ठीक हो साथीहरु यो नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु पनि अनुसन्धान गर्नु पर्दछ हो साथीहरु ❤

  • @UdayaGurung-u3e
    @UdayaGurung-u3e 2 วันที่ผ่านมา

    Salute great journalist.maobadi Bhaneko yo desh ko dhamira ho

  • @pt2travel584
    @pt2travel584 2 วันที่ผ่านมา +1

    Yes👍

  • @deujaking4378
    @deujaking4378 2 วันที่ผ่านมา

    देस सकिनुको मुख्य जड नै मावोबादि हो।अरु त केबल हल्ला लुटिखाने मात्र हो

  • @bedprakashbhatta4940
    @bedprakashbhatta4940 วันที่ผ่านมา

    तपाइले पनि रबि लामिछानेको जस्तै पत्रकारिता गर्दैहुनुन्छ येहि सरकार र संविधान रहने हो भने अब तपाईंको पालो अनि तपाई हामी जस्तै जनता जेल जाने भन्नेमा दुईमत छैन लेखेर राख्नुस

  • @LokendraRai-x6p
    @LokendraRai-x6p 2 วันที่ผ่านมา

    एमालेमा पढेलेखेको मान्छे छैनन त्यसैले 8 कक्षा फेल ओलिको अधीन मा बस्छन्।
    कांग्रेसमा सबै लठ्यप्रो छन् त्यसैले देउबाको अधीनमा बस्छन्।
    अरु पार्टीको कुरो बिस्तारै गरौंला

  • @BuddhiBuddhi-h8q
    @BuddhiBuddhi-h8q วันที่ผ่านมา

    Thapai Malai thik lagx ❤❤❤

  • @KismohanChaudhary-db5pn
    @KismohanChaudhary-db5pn 2 วันที่ผ่านมา

    1000%right

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 2 วันที่ผ่านมา +1

    शेरे र केपी बुढोको पार्टीलाई भोट हाल्ने होइन, थुक्ने हो ।

  • @DeepsanPradeep
    @DeepsanPradeep 22 ชั่วโมงที่ผ่านมา

    28:30 jay chandra Surya jay des Nepal 🇳🇵

  • @TejBhandari-p4j
    @TejBhandari-p4j 2 วันที่ผ่านมา

    आ पत्राकार महोदय त्योत प्रतिनीधि पात्रमात्रहो १०००औ रोपनि गुठिको जग्गा १ जना कोनाम्मा गरेर धमधम बेचेको बेचेकै छ ।गयर सर्च गरेर हेरत।

  • @arjunpaudel4625
    @arjunpaudel4625 2 วันที่ผ่านมา

    Rip,,rip,,rip,,rip,,rip,,kp,,oli

  • @TakeBahadurbudha
    @TakeBahadurbudha 2 วันที่ผ่านมา

    यथार्त याे कुरा सहि छ सर्ब प्रथम त एमाले काङ्ग्रेस त बेश्यालय जस्तै भैगे देस बेचिखाने धमिरा हुन भने राम्राे काम माओबादीले गर्ला भनेकाे त केही ब्यक्ति माओबादीले पनि भ्रष्तचार गर्ने ती ब्यक्तिलाई छिटाे भन्दा छिटाे कार्बाहि गरियाेस ।

  • @govinda3090
    @govinda3090 2 วันที่ผ่านมา +1

    यो देसमा सेना किना पाल्ने प्प्रधानमन्त्री किना पाल्ने

  • @kumarpokhrel4366
    @kumarpokhrel4366 2 วันที่ผ่านมา +2

    लुटतन्त्रको काम लुटने हो।

  • @ShambhuThapa-hg6jv
    @ShambhuThapa-hg6jv 2 วันที่ผ่านมา

    नमस्कार सर 🙏🙏🙏🙏
    जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔

  • @uddabbudhathoki1227
    @uddabbudhathoki1227 2 วันที่ผ่านมา +1

    यथार्थ

  • @sujatabasnet4121
    @sujatabasnet4121 2 วันที่ผ่านมา

    तिमी हरु काे काम छैन लिपुलेख राेईरहेकाे छ ।आँसु पुच्ने काममा लाग के गर्छाै।

  • @sitaneupane3970
    @sitaneupane3970 2 วันที่ผ่านมา

    सत्य बोल्दा तानासाहि ने तो ले पत्रकार लाई दुख्ख दिने होला

  • @Kumar-p8m
    @Kumar-p8m 2 วันที่ผ่านมา

    Updet ho.

  • @gopiramlama913
    @gopiramlama913 2 วันที่ผ่านมา

    💯💯🙏

  • @SOORAJKUMAR-hy7hj
    @SOORAJKUMAR-hy7hj 2 วันที่ผ่านมา

    Sahi bhannu bhayo....

  • @NarayanBasnet-j2l
    @NarayanBasnet-j2l วันที่ผ่านมา

    84. मा एमाले को पत्ता साफ हुन्छ यही तरिकाले पाटी चल्यो भने

  • @bbhakta503
    @bbhakta503 2 วันที่ผ่านมา

    एउटाले गलत गर्यो भन्दैमा पुरै पार्टीलाई आक्रमण गर्ने तेरो आखामा रतन्धो लागेको छ, गलत गर्नेलाई उजुरी दिएर कार्बाही गरे हुन्छ माओवादीले बचाउ गर्दैन ।

  • @birahibhim1278
    @birahibhim1278 วันที่ผ่านมา

    👏👏👏👏

  • @ramsubba2294
    @ramsubba2294 2 วันที่ผ่านมา +1

    याे प्रचण्डे उखाने केपी ओलीकाे संगतले हावादारी गफ गर्दै हिंडि रहेकाेछ। केपी ओली त झन गुहुकाे किरा हाे। सेरे गुहुमा रमाउने झिंगा हाे।

  • @SanuTgn
    @SanuTgn 2 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 2 วันที่ผ่านมา

    यो ओलीका पत्रुकारको जिब्रोमा करेन्ट लगाउनु पर्ने देखियो।

  • @rajshrestha6593
    @rajshrestha6593 2 วันที่ผ่านมา

    जति उफ्रे पनि भ्यागुते धार्नी। क्या अर्नी हो।

  • @khemrajrokaya9134
    @khemrajrokaya9134 2 วันที่ผ่านมา

    रविको झोले

  • @haribudhathoki8981
    @haribudhathoki8981 2 วันที่ผ่านมา

    राजीव खत्री ❤❤❤

  • @RajanKhatiwada-q4o
    @RajanKhatiwada-q4o 2 วันที่ผ่านมา

    🙏🙏

  • @kumarsubedi7682
    @kumarsubedi7682 2 วันที่ผ่านมา

    Neta haru kailae sudhriyenan hjr😢

  • @SajayaKc-cd1mc
    @SajayaKc-cd1mc วันที่ผ่านมา

    भाई त रवि झोले हो रैछ

  • @MadanBk-h7u
    @MadanBk-h7u 2 วันที่ผ่านมา

    ♥️🔔♥️🔔♥️🔔♥️💪💪💪

  • @amitkumargurung8341
    @amitkumargurung8341 2 วันที่ผ่านมา

    😊😊

  • @kesabmagar7009
    @kesabmagar7009 2 วันที่ผ่านมา

    केपिवाेलि मुरदाबाद शेरेमुरदाबाद अारजु मुरदाबाद सबेेजनता हरुमुदाबाद😭😭😭

  • @bijaytripathi6099
    @bijaytripathi6099 2 วันที่ผ่านมา

    Sahi khabardari

  • @user-vo6mp5os9e
    @user-vo6mp5os9e วันที่ผ่านมา

    पत्रकार जि हरूलाई सबै थाहा हुन्छ ?
    बोल्ने मात्र थाहा हुन्छ र सबै जन्ताको
    रक्तचाप बढाउने काम पत्र कारको र भ्रष्टाचार गर्ने नेताको नेपालमा कमी छैन मुसो बिरालो खेल मात्र हो ??
    जन्ता भननेको बाउ बाजेको पार्टी खोज्ने जमर्को गर्दा र चोर नेता अनी जता भाबि युटुब

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 2 วันที่ผ่านมา +2

    NEPAL GOVERNMENT PLEASE GIVE APPLICATION TO BRITISH EMBASSY KATHMANDU NEPAL ABOUT NEPAL AND INDIA BORDER MATTER BECAUSE BRITISH GOVERNMENT KNOW A TO Z DETAILS ABOUT NEPAL AND INDIA BORDER MATTER.

  • @rala1313
    @rala1313 วันที่ผ่านมา

    देस मै बिदेसी दलाल भए पछी के गर्ने

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 2 วันที่ผ่านมา +1

    MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT.

  • @Goka2021
    @Goka2021 2 วันที่ผ่านมา

    Nuwakot को Thansing hoina Seradarbar, yo Dhikure bhane Thauma chha hajur😢

  • @PrakashPatel-z6k
    @PrakashPatel-z6k 2 วันที่ผ่านมา

    Birganj bat❤

  • @santoshkarki9195
    @santoshkarki9195 2 วันที่ผ่านมา

    देस सिध्याएको नेताले हैन झोले कार्यक्र्ता ले हो

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 2 วันที่ผ่านมา +1

    NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT.

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq 2 วันที่ผ่านมา

    Ramro kaam garko pani dekhinasknu bhachha bicharo