यस प्रकारका विषयवस्तुमा अझ धेरै कार्यक्रम आयोजना गर्नुपर्यो। यो कार्यक्रम हेरिसकेपछि ज्योतिष शास्त्र विज्ञानप्रति झनै धेरै आस्था एवं विश्वास हुने पक्का भयो धन्यवाद।
बडो गम्भीर अनि मननयोग्य विषयमा आज गतिलो विमर्श सुन्न पाइयो ! प्रस्तोता विनुजी लाई धन्यवाद ! ज्योतिषविज्ञ प्राध्यापकज्यू को तार्किक अनि सरल शैलीको व्याख्यान साह्रै घत लाग्यो !
पश्चिममा भौतिकबादले हाम्रो मनस्थितिलाई अस्थिर बनाइदिएको छ भने आलाकाँचा आधा मात्र सत्य बुझ्नेको कारणले पनि हाम्रो धर्म र संस्कृति माथि अनर्गल प्रहार भैरहेको पाइन्छ। यति धेरै बिषयहरु माथि नै बिहंगम बिश्लेषण गर्न सक्ने क्षमता भएका बिद्वत व्यक्तिहरूको अति नै आवश्यक भैसक्यो। समसामयिक बिषय उठान गर्न सक्नु भएकोमा बिनु पोखरेल ज्यु प्रति हार्दिक आभार।
धेरै धेरै धन्यवाद बिनु बहिनी र ज्योतिष गुरूजी लाई । ज्योतिष शास्त्रको यति गहिरो कुरा कहिल्यै सुन्न पाएको थिइन । हाम्रो जिन्दगी त पुरै ब्रह्माण्ड को ग्रहहरुको चालले प्रभाव पार्नेपो रहेछ । एस्तो परम विध्याको धनीपो रहेछौ हामी सनातनीहरु । यस्तो परम ज्ञान छोडेर गएका ति हाम्रा ज्ञानी पूर्खा हरुलाई नमन । Thank you very much Binu Bahini and Jyotish Guruji. I had never heard such a profound thing about astrology. Our life is influenced by the movements of the planets of the entire universe. We Sanatani are rich in such supreme knowledge. Salutations to our wise forefathers who left behind such supreme knowledge.
Not sure how I come across this video but it turned my perspective toward astrology 360°. What a gem he is! Thank you mam for bringing such a scholar with depth knowledge ... Desperately waiting more video with him.
Ahilesammakai sabes 1st class informative interview 👍 Ma ahile out of country xu bt yo video herirahada uha jyotishi jyu Dharan ko Pindeshwor Campus maa padheko ho ki jasto lago … kasto feri feri herxu bt dekhechinekai face jasto lagxa🤔🤔 Nwy ekdum Prakhar hunudoraxa sarai gahan adhyayan rahexa hajurko 👌 Maile ni dherai kuraharu sike 🙏 Manai dekhi Thank- You soooo muchhhh ❤
ग्रह नक्षेत्रलें सबै प्राणी र जगतलाई कुनै भेदभाव निना असर अर्थात् सम भाव र प्रभाव पार्ने भए व्यक्ति अनुसार कसरी फरक स्वभाव र भविष्य तय हुन्छ हो।यो त सकारात्मक ऊर्जा र प्रभाव विकास गर्ने माध्यम र शिक्षा मात्र हो विशेष फलित ज्योतिष।
सुन्दर । मेरो जन्म मिती अनि समय क्लियर छैन ।म धेरै भो हस्त रेखा वा यस्तै अन्य रेखा को सहि बिस्लेशक को खोजिमा छु गुरु मेरो मार्ग निर्धारण गर्नु परो निनु जि ले पनि
हुन त म पनि ज्योतिष लभर नै हुँ। म पनि पहिले ज्योतिष शास्त्र मा विश्वास लाग्दैन भनेर खोक्दै हिड्ने म नै हुँ। त्यो त मेरो महा मूर्खता थियो। किन कि मैले ज्योतिष शास्त्र अध्ययन नगरेको र नदेखेको कुरा गर्नु मुर्खता रहेछ। म ज्योतिषी नभए पनि ज्योतिष लभर चाहिँ हु। म नर्मल पात्रो मा बच्चा को नाम राशि लाग्न पत्ता लगाउने भएको छु र कुण्डली मा कुन ग्रह कुन ठाउँ मा छ यसको फल कस्तो छ त्यति सम्मा फलित चाहिँ हेर्छु र गर्छु।अझै अध्ययन जारी छ। म गहिराइ मा जाँदै छु। यस अचम्म को लजिक छ। व्यती को जन्म मिति समय पाइयो भने व्यक्ति को हेविट वर्ण उचाई रूप रंग पत्ता लगाउन सकिन्छ।
हजुर लाई पच्छ्याउँदै फेसबुक बाट युट्युब तिर आईयो धेरै राम्राे छ।। आउने दिनमा लेखेर चित्र को आधार मा उदाहरण दिने गरी लेख्ने कलम र कापी (बोर्ड) को व्यावस्था गर्न अनुरोध छ।
Feri Arko part pani lyaunu hola with more detail about kundali ani kasari sadharan gara dasha herne knowledge! I am interested in research about astrology too , I do believe it ! 🙏🏻🙏🏻🕉️🥰
सामान्य अर्थमा , परिक्षा दिए पछि पास भैन्छ कि फेल भैन्छ भन्ने कुरा सामान्य मानिसले पनि भबिस्यबाणि गर्दछ यै कुराको बिस्त्रीत रुप नै ज्योतिस हो । परिक्षा दिए जस्तो भबिस्य , बर्तमान ,र भुत हेर्न सजिलो छैन त्यसैले ज्योतिस मा धेरै फर्मुला छन जुन निकै शान्दर्भिक र सातिक छन
बिनु जी चिनामा गृहदोष, नागदोष,विवाहित, अविवाहित दुबैथरिका स्त्री पुरुषको अल्पकालीन मृत्युको दोष अनि वनदेवी,कुलदेवी साथै वालदेखी वृद्धसम्मका मृतात्माहरुको दोषपनि हुन्छ,वहाँ सङ्ग यसको बारेमा पनि बुझ्न पाए हुन्थ्यो।।
@@binupokhrelofficialJP agrawal is telliing his number in part 2 with JP agrawal in Tamoshama Jyotirgamya, he has given 5 times interview to the Tikaram yatri till now...
I believe in Jyotish Shastra but we don't have challenging Jyotishi around the locality. Therefore I request everyone to go deeper into the research work before you become Jyotishi.
Shivaraj khanal
9851219134
😊😊😊
😮 यस@@Kittens.rule12345
❤❤❤❤❤❤❤❤
धन्नेबाद बलिस्ट
❤❤❤❤
आज भने ज्योतिषको परिभाषा आनदले सुन्न पाइयो, बिनु जी को जय होस् 🙏🙏
ज्योतिष शास्त्र प्रति मलाई धेरै विश्वास लाग्छ ! तर आजकल राम्रा ज्योतिष भेट्न गाह्रो छ !
तपाईं आफै सिक्नुहोस पुस्तक म उपलब्ध गराउला।
यस प्रकारका विषयवस्तुमा अझ धेरै कार्यक्रम आयोजना गर्नुपर्यो। यो कार्यक्रम हेरिसकेपछि ज्योतिष शास्त्र विज्ञानप्रति झनै धेरै आस्था एवं विश्वास हुने पक्का भयो धन्यवाद।
बिनु पोखरेल सलाम छ। जुनसुकै बिधामा पोख्त हुनुहुन्छ। बिरामी र भबिष्य को आधार भुत ग्रह गौचर अज्ञानी सबै को समस्या समाधान मा सहयोग पुग्नेछ। धन्यबाद।
❤❤❤❤🙏🙏
बडो गम्भीर अनि मननयोग्य विषयमा आज गतिलो विमर्श सुन्न पाइयो !
प्रस्तोता विनुजी लाई धन्यवाद !
ज्योतिषविज्ञ प्राध्यापकज्यू को तार्किक अनि सरल शैलीको व्याख्यान साह्रै घत लाग्यो !
🙏🙏😘
@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@l#h@@binupokhrelofficial
अति सुन्दर ज्ञान् सुन्न पाइयो।हजुर हरु लाई धन्यवाद
सुन्दर, सुन्दर, सुन्दर❤️💚🕉️, फेरि उहाँ सगै अर्को पाेडकाष्टकाे प्रतिक्षा❤️❤️❤️
यति ज्ञानिको खानि विद्वान ज्योतिष लाइ ल्यार समाज लाइ उजागर बनाउनु बिनु जि र ज्योतिषी प्रति आभारि छु
धेरै नै राम्रो पोडक्यास्ट
अझ बढी कल्याणकारी कर बिना लोभ यस्तो पेडक्यास्ट ल्याउनुहोला ॥
पश्चिममा भौतिकबादले हाम्रो मनस्थितिलाई अस्थिर बनाइदिएको छ भने आलाकाँचा आधा मात्र सत्य बुझ्नेको कारणले पनि हाम्रो धर्म र संस्कृति माथि अनर्गल प्रहार भैरहेको पाइन्छ। यति धेरै बिषयहरु माथि नै बिहंगम बिश्लेषण गर्न सक्ने क्षमता भएका बिद्वत व्यक्तिहरूको अति नै आवश्यक भैसक्यो। समसामयिक बिषय उठान गर्न सक्नु भएकोमा बिनु पोखरेल ज्यु प्रति हार्दिक आभार।
निकै ज्ञान वर्दक सम्बाद हामी जस्ता जाेतिष प्रति जिज्ञासुलाई अति नै लाभदाई उहालाई फेरि अर्काे भिडियाेमा चाडै देख्ने ईच्छा छ जय हाेस सवैकाे🙏🙏
Its great. Great knowledge. Thanks this podcast. Proud of eastern especially Nepalese.
❣️❣️🙏
अति बौद्धिक संवाद। 🙏🏽🙏🏽ज्योतिष शास्त्र विज्ञान हो।
धेरै धेरै धन्यवाद बिनु बहिनी र ज्योतिष गुरूजी लाई । ज्योतिष शास्त्रको यति गहिरो कुरा कहिल्यै सुन्न पाएको थिइन । हाम्रो जिन्दगी त पुरै ब्रह्माण्ड को ग्रहहरुको चालले प्रभाव पार्नेपो रहेछ । एस्तो परम विध्याको धनीपो रहेछौ हामी सनातनीहरु । यस्तो परम ज्ञान छोडेर गएका ति हाम्रा ज्ञानी पूर्खा हरुलाई नमन ।
Thank you very much Binu Bahini and Jyotish Guruji. I had never heard such a profound thing about astrology. Our life is influenced by the movements of the planets of the entire universe. We Sanatani are rich in such supreme knowledge. Salutations to our wise forefathers who left behind such supreme knowledge.
आभार 🙏🙏
Not sure how I come across this video but it turned my perspective toward astrology 360°. What a gem he is! Thank you mam for bringing such a scholar with depth knowledge ... Desperately waiting more video with him.
कस्तो महत्योपुर्न ज्ञान पाइयो धन्यवाद हजुर दुबै जनालाइ 😮
ज्योतिष बिज्ञान सम्बन्धि धेरै भ्रम थियो ममा, यो कार्यक्रमले मेरो ज्ञानको आँखा खोलिदियो । धन्यवाद बिनु जि यति लाभदायक कार्यक्रमका लागि ।
आजकाे पाेडकाष्ट अद्भुत छ ज्याेतिषज्यूकाे अर्काे श्रृखला चाँडै हेर्न पाइयाेस र वहाँकाे फाेन न. पाउन पाए हुन्थ्यो ।
9851219134
Jati bujhyo tyati gahiro
ज्योतिषज्यको location kun thau hola mam?
जोतिष बारे राम्रो प्रस्तुती , दुबै लाइ नमन:।
गज्जब लाग्यो केही नयाँ कुराहरु पनि थाहा पाइयो धन्यबाद दुवै जनालाई ..
बिनुजी धेरै धेरै आभार ।
हजुरको पूर्वीय वाङ्मयप्रतिको लगाव र अध्ययन र मननले हजुरलाई सफलताको महान् उचाइमा अवश्य पुर्याउने छ ।
धेरै राम्रो धन्यवाद , फेरि अर्को पोर्टकास्ट कृपया
Binu दिज्जु हजुरको यो उदारता,यो बोलीको मिठास, यो सौम्य वाणी अनि प्रस्तुति हाय रे! 😍❤️
❣️❣️🌸
अत्यन्त ज्ञान बिज्ञान युक्त सारगर्वित संवाद!नमन छ दुबैलाई!!!!
Ahilesammakai sabes 1st class informative interview 👍 Ma ahile out of country xu bt yo video herirahada uha jyotishi jyu Dharan ko Pindeshwor Campus maa padheko ho ki jasto lago … kasto feri feri herxu bt dekhechinekai face jasto lagxa🤔🤔 Nwy ekdum Prakhar hunudoraxa sarai gahan adhyayan rahexa hajurko 👌 Maile ni dherai kuraharu sike 🙏 Manai dekhi Thank- You soooo muchhhh ❤
HARE Krishna dandavtparnam thanks you 🙏
Feel so good seeing our great account teacher as jyotish in this program.😊😊😊
धन्यवाद विनु जी धेरै कुरा जान्ने मौका पाइयो ❤
कति चित्त बुझ्यो मलाइ यो कुरा बिनु म्याम धन्यवाद हजुरलाइ अनि गुरु प्रती नमन 🙏🙏
Amazing astrology thankyou for great information 👍 👏
मेरो पनी astrology प्रती को curiosity झन झन बढ्यो यो पोडकास्ट हेरेसी
❣️❣️🙏🙏
ग्रह नक्षेत्रलें सबै प्राणी र जगतलाई कुनै भेदभाव निना असर अर्थात् सम भाव र प्रभाव पार्ने भए व्यक्ति अनुसार कसरी फरक स्वभाव र भविष्य तय हुन्छ हो।यो त सकारात्मक ऊर्जा र प्रभाव विकास गर्ने माध्यम र शिक्षा मात्र हो विशेष फलित ज्योतिष।
🙏🕉️🙏ज्योतिक का छोरा-छोरी राण,बैद्दका सन्नतान गल गाड भन्ने उखान लाई कसरी पुष्टि गर्न सकिन्छ🙏🕉️🙏राधे श्याम्🙏🕉️🌻🌼🇳🇵🎯🌹🏵️🌺🥀🌷💐
तपाईं हरेक Podcast हेर्दा आनन्द आउँछ Binu Pokhrel madam. तपाई ओशो सन्यासि हो र म्याम ?
कति सरल भाषामा बुझाउने ज्योतिष 😊😊
Ramro gyanbardhak program ko lagi thanks both of you
गज्जब,मज्जा आयो,अहिले सम्म हेरेको मध्ये उत्कृष्ट पोडकाष्ट 😊
❣️❣️🙏🙏
सबै भन्दा ठूलो बिस्वास हो बिस्वाले नै चल्ने हो दुनिया।सत्य असत्य आफ्नो ठाउमा छ।हुने नहुने आफ्नो ठाउमा छ।
सुन्दर ।
मेरो जन्म मिती अनि समय क्लियर छैन ।म धेरै भो हस्त रेखा वा यस्तै अन्य रेखा को सहि बिस्लेशक को खोजिमा छु गुरु मेरो मार्ग निर्धारण गर्नु परो निनु जि ले पनि
मलाई त ज्योतिषविद्या एकदमै विश्वास लाग्छ मलाई जीवनमा भएको पनि छ।
सुन्दर ।
हुन त म पनि ज्योतिष लभर नै हुँ। म पनि पहिले ज्योतिष शास्त्र मा विश्वास लाग्दैन भनेर खोक्दै हिड्ने म नै हुँ। त्यो त मेरो महा मूर्खता थियो। किन कि मैले ज्योतिष शास्त्र अध्ययन नगरेको र नदेखेको कुरा गर्नु मुर्खता रहेछ। म ज्योतिषी नभए पनि ज्योतिष लभर चाहिँ हु। म नर्मल पात्रो मा बच्चा को नाम राशि लाग्न पत्ता लगाउने भएको छु र कुण्डली मा कुन ग्रह कुन ठाउँ मा छ यसको फल कस्तो छ त्यति सम्मा फलित चाहिँ हेर्छु र गर्छु।अझै अध्ययन जारी छ। म गहिराइ मा जाँदै छु। यस अचम्म को लजिक छ। व्यती को जन्म मिति समय पाइयो भने व्यक्ति को हेविट वर्ण उचाई रूप रंग पत्ता लगाउन सकिन्छ।
Malai pani jyotish sikne thulo rahar xa Kathmandu ma ramro jyotish sikne thau Kaha Hola hajur kaha aadhyan gardai hunu hunxa batai dinus na
🕉️गज्जब लाग्यो लाइनमा आउनु भएछ शुभकामना🙏
Amazing knowledge to know of astrology 🙏👏🥰
हजुर लाई पच्छ्याउँदै फेसबुक बाट युट्युब तिर आईयो धेरै राम्राे छ।। आउने दिनमा लेखेर चित्र को आधार मा उदाहरण दिने गरी लेख्ने कलम र कापी (बोर्ड) को व्यावस्था गर्न अनुरोध छ।
हजुरको बोल्ने शैली कति मजाको 😊धेरै कुरा जान्ने मौका दिनु भएकोमा धन्यवाद
ज्योतिष गुरु बांट धेरैकुरा सिक्न मील्य़ो
🙏🙏❤️❤️
जय हेास🎉🎉🎉 जान्नेलाइ श्रखण्ड, नजान्नेलाइ खुर्पाकेा विंड'' भन्ने कुरा जे मा पनि लागु हुन्छ 🎉🎉🎉
बरीष्ट जोतोस् जी प्रणाम 🙏🏼 वा लाई भेट्न सकिन्छ बिनु म्याम कृपाय बाईताईनुसन 🙏
Feri Arko part pani lyaunu hola with more detail about kundali ani kasari sadharan gara dasha herne knowledge!
I am interested in research about astrology too , I do believe it ! 🙏🏻🙏🏻🕉️🥰
Excellent analysis I am very much convinced with you Sir.
Thank you sir for your knowledgeable podcast 🙏🙏 waiting for more…
Very satisfied questions and answers from both host and guest.
बल्ल राम्रो अध्यन गर्नु भएको ज्योतिष को कुरा सुन्ने मौका पाईयो। उहाँको सम्पर्कमा कसरी जान सकिन्छ । कृपया .....सहयोग गर्दिनुस न।
ज्योतिषशास्त्र मा धेरै अनुसन्धान भयो तर अहिले सम्म यो सहि छ भन्ने प्रमाणित भएको छैन कसो गर्ने होला
उहा को कुरा सुन्दा एकदमै आनन्द आयो
Kati gahan bishaya rahicha hamro jyotish shastra......naman cha sir....hajur sanga bhetna man bhaerahecha.....mobile no bhaye hunthyo...
Oho sangae jotish padako sathi
Congratulations and best of luck 👍
Ma pani jyotish shatra ko student ho dharai sajilo bujne gari bujaunu vayo
yo podcast maarfat ASTROLOGY ko baarema dherai GYAAN paaiyo. KHANAL ji ra POKHAREL ji laai dherai dherai DHANYABAAD chha.
आज को यो राम्रो लगयो
So interesting topic I really enjoy this n restlessly waiting for next episode
सामान्य अर्थमा , परिक्षा दिए पछि पास भैन्छ कि फेल भैन्छ भन्ने कुरा सामान्य मानिसले पनि भबिस्यबाणि गर्दछ यै कुराको बिस्त्रीत रुप नै ज्योतिस हो । परिक्षा दिए जस्तो भबिस्य , बर्तमान ,र भुत हेर्न सजिलो छैन त्यसैले ज्योतिस मा धेरै फर्मुला छन जुन निकै शान्दर्भिक र सातिक छन
Ek dum ramro lagyo uhaa ko knowledge le respected ani thank you pod caste lae pani
बिनु जि को प्रस्तुति वरिष्ठ पत्रकार बिजय कुमार जस्तो लाग्यो ज्यादै गहन र रोचक प्रस्तुति !!
❣️❣️🙏
Ma'am uha KO cell number n name
शुन्दर🙏
Very interesting conversation
He also knows about the legendary KN rao which is absolutely great and proves that he has done research in astrology.
thank you ta bhannai parcha yeti ramro podcast ko lagi.
Wow ati uttam ...
Namaste Shivraj Sir Dhari Ramro jotish Sambhandhi kura Bhujhadinu bhayakoma Thanku Sir.
भगवान मा बिश्वास गर्नुस साथीहरु...बाकी ज्योतिष वा कुनै कुराले तपाईको जीवनमा असर गर्दैन..🥰😍🤩
Sabai le asar garchha 🥰
Jyotis bidya tyai risi muniko karanle vayeko ho tesaile science ko awiskar vayo.
सहिवाद!
Thank you thank you
You are always an inspiration and talented person 🎉🙏🙏🙏
उहाको कुरो त गजब लाग्यो तर मेरो नि असल चिना बनाउनु पर्ने थियो । अरु सँग चिना त बनाए तर तेसबाट हेरेको फल मिलेन ।
पहिलोचोटि ज्योतिषप्रती आस्था बिस्वास भयो
🙏🙏❣️❣️
Waiting for another podcast with Shivaraj sir and explore more
Thankyou so much sister
बिनु जी चिनामा गृहदोष, नागदोष,विवाहित,
अविवाहित दुबैथरिका स्त्री पुरुषको अल्पकालीन मृत्युको दोष अनि वनदेवी,कुलदेवी साथै वालदेखी वृद्धसम्मका मृतात्माहरुको दोषपनि हुन्छ,वहाँ सङ्ग यसको बारेमा पनि बुझ्न पाए हुन्थ्यो।।
ज्याेतिष ज्ञान गणितिय ज्ञान हाे गणित झुटाे हुदैन मलाई बिश्वास लाग्छ
ॐ 🙏🙏🙏
Very informative podcast
Sundar episode!!
For both 🙏🙏
🙏🙏
Amazing astrology sir🙏
धेरै राम्रो लाग्यो। मैले माथि दियको नम्बर मा सम्पर्क पनि गरे र परामर्स पनि गरे
Thankyou binu didi
Dubai lie dheri dheri naman
हामी सबैलाई जोतिष को बारेमा थाहा हुँदैन तर जोतिष हेर्ने व्यक्ति कतिको हेर्न जन्द छन् भन्ने कुरा कसरी थाहा पाउने । ?
Dr.J.P Agrawal most awaited guest...Para, apara gyan ko barema deep thoughts explantion sunne ichya xa dijju❤❤❤
उहाँको नम्बर पाउन सकिन्छ ?
@@binupokhrelofficialJP agrawal is telliing his number in part 2 with JP agrawal in
Tamoshama Jyotirgamya, he has given 5 times interview to the Tikaram yatri till now...
गुरु र बिनुजीलाई धेरै धेरै धन्यवाद !
KN रावको अध्ययन रिसर्चबाट लेखिएको बुकको नाम के हो, कुन भाषामा छ र कसरी पाउन सकिन्छ ?
मलाई ज्याेतिष ज्युकाे कुरामा अति , बिश्वास लाग्याे । उहाँको फाेन न, िदनुन म्याम ।
First time I am going to belief Jyotish Shastra scientifically .....
मार्मिक संदेश
अति सुंदर 🎉🙏🙏🙏
I believe in Jyotish Shastra but we don't have challenging Jyotishi around the locality. Therefore I request everyone to go deeper into the research work before you become Jyotishi.
अति सुन्दर ।🙏🙏🙏♥️♥️♥️♥️
jay shree radhe Krishna
Wow sabdai paiena vanne parmatma KO kirpa Janna pa Iyo
❣️❣️🙏🙏
He was my Account teacher!🙏🏼
Is ❤