योग हरेक समस्याको समाधान हो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ม.ค. 2025

ความคิดเห็น • 282

  • @sab473
    @sab473 หลายเดือนก่อน +10

    ४४ राष्ट्रका नेपालीहरुलाइ निशुल्क अन्लाईन योग सिकाइरहनु भएको छ उहाँ गुरुदेबले कतिले त उहाँसङ्ह पढेर काम पनि गर्न थालेका छन् योग शिक्षक भएर 🙏🙏जय गुरुदेब

  • @sab473
    @sab473 หลายเดือนก่อน +8

    न केही लेना न केही देना निशुल्क रुपमा ज्ञान दिन सधै तत्पर रहने गुरुदेबलाई नमन छ्🙏

  • @remagaha8381
    @remagaha8381 หลายเดือนก่อน +50

    यो पोडकास्ट नेपालको शिक्षा मन्त्रीसम्म पुगोस् अब नेपालको शिक्षामा संस्कृत बिषय र योग पनि पाठ्यक्रममा समावेश गर्नुपर्यो त्यो पनि अनिवार्य रुपमा। नेपालीहरु विदेश होइन विदेशीहरु नेपालमा आउन्।अनि यो पोडकास्टको लागि बिनु दिदीलाइ लाखौं लाख धन्यवाद ❤❤❤

    • @jhakasbro5727
      @jhakasbro5727 หลายเดือนก่อน +4

      Yo sab neta lai tha x but cristian bat paisa khan ko lagi sabai hata ko ho

    • @damodarpokharel1043
      @damodarpokharel1043 หลายเดือนก่อน +2

      नेपालको विद्यालयस्तरको पाठ्यक्रममा योगले प्रवेश पाइसकेको छ।

    • @damodarpokharel1043
      @damodarpokharel1043 หลายเดือนก่อน

      नेपालको विद्यालयस्तरको पाठ्यक्रममा योगले प्रवेश पाइसकेको छ।

  • @ramkumarbidari2244
    @ramkumarbidari2244 หลายเดือนก่อน +4

    आहा कति दिब्य सत्सङ्ग हजुरले पस्कनु भएछ, आदरणीय बिनु जी, सदा जयहोस !

  • @ArjunChaulagain-vg3mg
    @ArjunChaulagain-vg3mg หลายเดือนก่อน +5

    आहा!
    यस्ता मानिस पनि जन्मेका रहेछन् देशमा
    योग गराउॅंन सबै कुरा निःशुल्क?
    सबै नेपालीले बुझ्न जरुरी छ उहाँको कुरा।
    एकैचोटी सुन्न नसकिए पनि पृथक-पृथक गरेर सुनें।
    यो भन्दा ज्ञानका कुरा कहाँ पाइएला?
    अतःसबैले योग,प्राणायम र ध्यान गरेर स्वस्थ बनौं।
    सबैको जय होस्!!!🌺🌹🙏

  • @REXN11
    @REXN11 หลายเดือนก่อน +5

    राजन गुरु प्रणाम !
    यहाँका यो १ घण्टा ५२ मिनेट ४३ सेकेन्डको वाणि सुन्न पाउदा मैले साचिनै धेरै भन्दा धेरै कुरा सिकेको छु । सफल र असल का कुरा लाई बुज्यो भने मान्छे त्यसै खुशी हुने कुराले मलाई धेरै प्रेरणा मिल्यो गुरु । यहाँ प्रति म सधै नतमस्तक रहिरहने छु।
    आहा !
    अनि प्रस्तता दिदि तपाईको बोल्ने शैली असाध्यै उत्कृष्ट ।
    अहिलेसम्म मैले YouTub यति उत्कृष्ट सामाग्री हेरेको थिईन ।
    ❤❤❤❤❤❤

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 หลายเดือนก่อน +14

    आहा कति सुन्दर संवाद मन छुने नेपालीले मेरो देशको माटो ल्याई दिनु है सिन्दुर लगाउछु, पूजा कोठामा राख्छु भन्दा मन भकानियो आँखामा अविरल आँसु बग्यो आफ्नु देशको मायाँ बुझ्नेलाई कत्रो महत्व छ कठै!! मेरो देश जगत जननी नेपाल आमाको जय होस् जय होस!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @yamadhikari7277
      @yamadhikari7277 หลายเดือนก่อน +2

      आँसु नै आयो निसब्द भये उहाँ हरु को बिचार विमर्श सुन्दा छल फल सुन्दा 😢😢😢😢😢

  • @kumargurung2199
    @kumargurung2199 หลายเดือนก่อน +8

    ज्ञानको खानी ज्ञानको सगर हजुरलाई जतिसकै तारिफ गरेपनि सकिदैन। कोटी कोटी नमन।

  • @chhabirajghimire7984
    @chhabirajghimire7984 หลายเดือนก่อน +8

    जीवन र जगतको परिदृष्यहरु देखाइदिनु भएकोमा यहाँ हरु दुबै जनालाइ धेरै धेरै धन्यवाद।🙏🙏🥀🌺🌼💐🌸💮🏵️🌹🌷

  • @MrPrabhuparmeswor
    @MrPrabhuparmeswor หลายเดือนก่อน +5

    🇳🇵🙏
    योग भनेको आत्मालाई परमात्मामा मेल गराउनु हो र ReLigion को वास्तविक अर्थ योग ( 👌 = + ) हो । आत्मा , मन र शरिर शुद्ध भए पछी नै योग हुने हो ।
    ❤️🙏🕊️🔔🇳🇵🌎️🙏🙇🛐

  • @panchasheelakakshapati6421
    @panchasheelakakshapati6421 หลายเดือนก่อน +3

    अति नै उपयोगी अलौकिक र सत्यताको बोध गराउने यो चरणको पोडकाष्ट शुरु देखि नै उत्साह जगाउनेछ खालको लाग्यो।

  • @bisnuroyal8138
    @bisnuroyal8138 หลายเดือนก่อน +5

    चैतन्य महापुरुषको अन्तरसंबाद!मुरिमुरी धन्यवाद बिनु जि!!

  • @munasharma5149
    @munasharma5149 หลายเดือนก่อน +5

    आहा कति खुसी लाग्याे हजुरहरू दुबै नमन

  • @laxmijaishi7511
    @laxmijaishi7511 หลายเดือนก่อน +10

    om om Nepal is the origin of yoga, and we take immense pride in our Acharya rajan Guru for sharing such an insightful podcast on 'Yoga is the Solution to Every Problem.' 🙏 This podcast inspires us to tackle life's challenges with self-discipline, surrender, and a spiritual outlook. 💫 Heartfelt thanks to our Acharya rajan Gurudev for spreading such meaningful wisdom! so blessed jay yog and jay Nepal 🌿🇳🇵"

    • @riyazali8817
      @riyazali8817 หลายเดือนก่อน +3

      ❤ so true, his every word resonates with me. Hats off to him. Huge respect gurudev. You inspired me to be a better person.

  • @anupdhungana1890
    @anupdhungana1890 หลายเดือนก่อน +2

    दिव्य ज्ञान प्रदानकर्ता दुबै पुण्य अात्मन गुरुजन प्रति शतत नमन ,ॐ

  • @ramkumarbidari2244
    @ramkumarbidari2244 หลายเดือนก่อน +3

    आहा कति दिब्य - मानवजीवनमा योग साधनाको अनिवार्यता सहित विश्व जगतको अनुभव, अति सुन्दर

  • @maheshkarki9701
    @maheshkarki9701 หลายเดือนก่อน +4

    अहिले सम्मकै उत्कृष्ट अन्तर्वार्ता। म पनी अब कलास मा जोडिन्छु

    • @gopiphuyal1771
      @gopiphuyal1771 29 วันที่ผ่านมา +1

      म पनि क्लास जोडिन चाहन्छु तर जानिन,कृपया क्लास जोडिन सहयोग गर्नुहोस् न सर

  • @Prdesidangi
    @Prdesidangi หลายเดือนก่อน +4

    आज बाट अलिकती भय नी केहि नया शिक्षा सिकने अवसर मिल्यो !!🙏🏿 thank you so much madam 🙏🏿

  • @miganga8344
    @miganga8344 หลายเดือนก่อน +1

    अद्भुत ज्ञान बुझ्न पाईयो जय होस गुरूलाई नमन🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @MyNarayan123
    @MyNarayan123 หลายเดือนก่อน +5

    गुरु त गुरु नै भैहाल्नु भयो तर कार्यक्रम प्रस्तोता विनु पोखरेलको हाउभाउ भाव अत्यन्तै ह्रदयस्पर्षि लाग्यो❤❤❤❤❤❤❤❤❤ सुन्दर अहो अति सुन्दर अहहहहहह पृयजन

  • @JanakBhattarai-nj4tz
    @JanakBhattarai-nj4tz หลายเดือนก่อน +15

    🕉️साच्चै भन्नु पर्दा भिडियो को माध्यम द्वारा मात्रै पनि उहाँ गुरुको त्यो सकारात्मक ऊर्जा म मा प्रवाहित भएको महसुस भएको छ।
    धन्यवाद🙏 विनु माता हजुरको यो पुण्य कर्म द्वारा गुरू सँग साक्षात्कार भाइ आबद्ध हुने बाटो खुल्यो जय होस सबैको सबै प्रति नमन🙏जय नेपाल🇳🇵🕉️ सर्वे भवन्तु सुखिनः 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥰

  • @jhapatkunwar4375
    @jhapatkunwar4375 หลายเดือนก่อน +1

    परम श्रदेय गुरुदेवका वाणिहरुलाइ संसारभरी पुराउनु हाम्रो कर्तव्य हो।

  • @mandapaudelvlogs1707
    @mandapaudelvlogs1707 หลายเดือนก่อน +7

    It's one of the best podcasts I've ever watched. Many times, goosebumps arrived in my body. Hat's off to our evergreen Respected Binu Dijju and Dr.saab❤🙏
    हरि ॐ
    Thank you, Universe❤️🙏

  • @GopiChettri
    @GopiChettri 28 วันที่ผ่านมา +1

    Jaya Gurudev!! Jay Bhagawan!!!

  • @rajanlohani
    @rajanlohani หลายเดือนก่อน +13

    ॐ नमन गुरु एवं बिनु दिदी र सुन्ने साथै मनन गर्ने सबैलाई जीवन बोध होस् ।❤

  • @Yubraj75pyakurel
    @Yubraj75pyakurel หลายเดือนก่อน +3

    यहि हो सुनको कचोरा लिएर भिख माग्ने भनेको।
    धन्य आचार्य राजन गुरु❤❤🎉🎉।

  • @dr.balaramadhikari4449
    @dr.balaramadhikari4449 หลายเดือนก่อน +9

    “योगदर्शनका प्रेरणादायी विचारहरू प्रस्तुत गर्दै मानव जीवनलाई स्वस्थ, सन्तुलित र अर्थपूर्ण बनाउन योगदान पुर्‍याउने आदरणीय योगी आचार्य राजन शर्मालाई हार्दिक बधाई तथा शुभकामना। तपाईंकै प्रयासले योग जीवनशैलीका रूपमा विश्वभर फैलियोस्।”

  • @balepoudel6515
    @balepoudel6515 หลายเดือนก่อน +3

    म पनि योगटिचर हुँ नि गुरुदेब🙏🙏🙏

  • @lekhnathgyawali9897
    @lekhnathgyawali9897 หลายเดือนก่อน +5

    अति सुन्दर प्रस्तुतिलाई नमन

  • @pramilastha8741
    @pramilastha8741 หลายเดือนก่อน +2

    Aaha sundar sambada 🙏🙏

  • @shivarajneupane4365
    @shivarajneupane4365 วันที่ผ่านมา

    असल नागरिककाे खडेरी परेकाे मातृ भूमिकाे सेवामा कति राम्राे सेवा । धन्यवाद अाभार ।

  • @chudamanibaral9985
    @chudamanibaral9985 หลายเดือนก่อน +2

    अथाह ज्ञानको सागर गुरु हजारलाई नमन्

  • @sherjungthakuri7283
    @sherjungthakuri7283 หลายเดือนก่อน +5

    Nepal jasto desh sansar ma chaina yo ta swarga ho swarga ❤❤❤❤❤❤❤

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari หลายเดือนก่อน +2

    आफू खुशी हुने भनेको आफै बाट हो ।त्यो बाटो भनेको ध्यान योग हो ।

  • @BhawaniBaniya-pg9ey
    @BhawaniBaniya-pg9ey หลายเดือนก่อน +2

    Oho kati ramro Satsanga sunna paaeyo yasko lagi Binu pokhrel jiu lai Rajan Sharma jiu lai koti koti Naman🙏🏻🙏🏻yasto dibya podcast vai nai rahanu parxa hajur 🙏🏻🙏🏻

  • @ambikapokharel9146
    @ambikapokharel9146 หลายเดือนก่อน +4

    धेरै कुराहरु सुन्न र सीकन पाईयो धेरै धेरै धन्यबाद 🙏🙏

  • @arjunkumarshrestha1212
    @arjunkumarshrestha1212 หลายเดือนก่อน +6

    उत्कृष्ट उत्कृष्ट उत्कृष्ट 🙏🙏

  • @Nirbahadur8072
    @Nirbahadur8072 หลายเดือนก่อน +4

    सतसई नमन सम्पूर्ण गुरूदेभ हरुमा 🙏🏻🙏🏻🕉️🕉️❤️❤️❤️

  • @khagendrapuri-o8p
    @khagendrapuri-o8p 17 วันที่ผ่านมา

    नेपाली माटोले यस्ता ‌महान बुद्दपुरुषहरु सदैब जन्माईरहोस ,नेपाली हुनुमा सधै गर्व गर्न पाईयोस ।हृदयदेखी नै नमन छ❤

  • @indiraaryal2230
    @indiraaryal2230 หลายเดือนก่อน +3

    ॐ को हार्दिक नमन , हजुर हरु दुबैमा

  • @KusumGairePandey
    @KusumGairePandey หลายเดือนก่อน +4

    काेटी नमन दुबै जनालाई 🙏🙏

  • @SUSHMAKHANAL-d2s
    @SUSHMAKHANAL-d2s หลายเดือนก่อน +2

    सुन्दर सम्बाद हजुरहरु दुबैमा सत सत नमन!❤❤🙏🙏

  • @kedarshrestha9619
    @kedarshrestha9619 หลายเดือนก่อน +4

    🙏🏻jay jay hos Prabhuko ❤️❤️🙏🏻

  • @gangapandey-mw5mf
    @gangapandey-mw5mf หลายเดือนก่อน +3

    Guru dave hajur lai koti koti naman

  • @jhapatkunwar7894
    @jhapatkunwar7894 หลายเดือนก่อน +3

    अन्तर्राष्ट्रिय योगगुरु परम श्रदेय आचार्य राजन शर्मा गुरुदेवलाइ सतसत नमन।

  • @jhapatkunwar4375
    @jhapatkunwar4375 หลายเดือนก่อน +2

    आदियोग भुमी देश नेपाललाइ बिश्व योगगुरुदेश बनाउने महान अन्तर्राष्ट्रिय अभियानका योजनाकार परम श्रदेय आचार्य राजन शर्मा गुरुदेवलाइ सतसत नमन टक्राउन चाहन्छु।

  • @ShailushahThakuri
    @ShailushahThakuri หลายเดือนก่อน +4

    दिव्य, दिव्य, दिव्य💚💚💚

  • @bishnuprasadacharya5012
    @bishnuprasadacharya5012 หลายเดือนก่อน +3

    नेपाल योग भूमि हो। योगिजनको देश हो ।

  • @rajendralamichhane4064
    @rajendralamichhane4064 9 วันที่ผ่านมา

    आचार्य राजन शर्मा प्रति हार्दिक नमन । बिनुजिलाई धेरै धेरै धन्यवाद ।

  • @DeviBhandari-f7m
    @DeviBhandari-f7m หลายเดือนก่อน +10

    योग साधनका गुरुको कुरा,बिनु पोखरेल संग गरेको कुराकानि सुनियो मलाइ ज्यदै चित्त बुझ्यो ।आचार्य राजन शर्मा ज्यू ।हरुलाइ कोटि नमस्कार । पूर्व जन्मको प्रारब्ध को कारणले गर्दा आज हजुर दुइका वार्ताले मेरो चित्त बुझ्यो सारै चित्त पनि आनन्द भयो ।

    • @TheMindPowerSociety
      @TheMindPowerSociety 24 วันที่ผ่านมา

      हार्दिक आभार सकारात्मक चिन्तन र परोपकारि भावनाबाट जीवनलाई उज्यालो दिशातर्फ लैजाने ईश्वरीय प्रेरणा सबैमा जागोस्। प्राज्ञिक दक्षता सहित योग र आयुर्वेद विधामा विश्वस्तरिय योग्यता हासिल गरि गुरुदेश नेपालको गरिमा उठाऔं । नि:शुल्क र आधिकारिक योग शिक्षामा सहभागि बनेर हरेक दिन लाभान्वित बनौं ।
      🙇🙇 Thank YOU all of my beloved well wishers ,for all the messages! Grateful, fortunate and humbled. 🌻🌻I’m deeply grateful for every one for your love, for your support and for your energy. Thank you for giving my life purpose and meaning. Thank you for listening, watching, liking and sharing everything so that we can Make Wisdom for everyone. Thanks for all your support,rating the video and leaving a comment is always appreciated!
      Our TH-cam Chanel : www.youtube.com/@TheMindPowerSociety
      Yoga record in Aeroplane by Yogi Acharya Rajan Sharma
      उडिरहेको विमानमा नेपाली गुरुद्वारा योग शिविर : th-cam.com/video/zwWqTbMI-Sw/w-d-xo.html
      Fiji Nepali Video : th-cam.com/video/jnn6YinyPwk/w-d-xo.html
      Fiji Nepali Video : th-cam.com/video/nK8hlpqz_W4/w-d-xo.html
      we provide fully accredited or recognized Yoga courses by major international yoga institutions & Universities (i,e, VU Australia, KU Nepal ).
      Everyday Calass :zoom ID :81882217949 , Password:gspss
      Nepali time : 4 am , Qatar -11 am , Isriel -1 pm , UK 2 pm , USA 6 pm , Australia -11:30pm
      More details : www.gspss.org.au
      FB : Acharya Rajan Sharma

  • @kumgurung2186
    @kumgurung2186 หลายเดือนก่อน +4

    बिनु बहिनी आनि योगा गुरु मा नमस्कार आति नै मन छोयो।आब देखि हाम्रो देशमा 1 देखि 10 सम्म पाठ्यपुस्तक मा योगा पनि हुनु प-यो। धन्यवाद नमस्कार ❤❤❤।

    • @Skandakumar2
      @Skandakumar2 หลายเดือนก่อน

      China ma kaam paucha yoga guru ko .

    • @Skandakumar2
      @Skandakumar2 หลายเดือนก่อน

      China ma kaam paucha yoga guru ko .

  • @shantaacharya6541
    @shantaacharya6541 หลายเดือนก่อน +8

    हामी नेपालीहरू लाई कति गर्भ कुरा थाहा भयो, धन्यवाद हजुरहरु लाई 🙏🙏

  • @ArjunChaulagain-vg3mg
    @ArjunChaulagain-vg3mg หลายเดือนก่อน +5

    बुझ्न खोज्दा त योग नै रहेछ हामीलाई खास मानिस गराउॅंने अनि हामी किन नलाग्ने यस्तो अचुक औषधि लिन?
    कार्यक्रम प्रस्तोता बिनु पोखरेल हॅंसिली र साह्रै रसिली अनि विश्वकै योगगुरू आचार्य राजन शर्मा ज्यूलाई सतत नमन प्रकट गर्दछु!!
    जय होस्!!!🌺🙏

  • @Maya3399-w2w
    @Maya3399-w2w หลายเดือนก่อน +5

    आफै सग सबै कुरा भएर पनि भड्कि रहेका रहेछौ हामि!सत सत नमन गुरुदेब!नेपाल आमाको जय होश!❤❤🙏🙏

    • @केशरओली
      @केशरओली หลายเดือนก่อน +3

      Yes, कस्तुरिले आफ्नै वास्ना थाहा नपाऊदा वास्नाकाे खाेजिमा भाैतारिएझै हामी खुशी काे खाेजिमा याे बाहिरि संसारमा हराइरहेछाै।

  • @rojishrl3535
    @rojishrl3535 หลายเดือนก่อน +2

    Jay hos 🙏🙏🙏

  • @srijanaadhikari7232
    @srijanaadhikari7232 หลายเดือนก่อน +2

    So nice 🙏🙏Hardik naman

  • @rachanasubedipokhrel1307
    @rachanasubedipokhrel1307 หลายเดือนก่อน +9

    गुरूको कुरा सुनेर मलाई पनि सार्है चित्त बुजेयो, म पनि गुरूसंग जेडीएर गुरूले भने जस्तै प्रकासीत बनेर अरूलाई सेबा दिने चाहना छ🙏🙏

    • @jhapatkunwar7894
      @jhapatkunwar7894 หลายเดือนก่อน

      @@rachanasubedipokhrel1307 हजुरलाइ स्वागत छ Gspss मा

  • @DayaramUprety
    @DayaramUprety หลายเดือนก่อน +1

    जयजीव जय जिवन!!
    "प्राप्तस्य योगाग्नि म यमशरीरम"।

  • @pushpaneupane1465
    @pushpaneupane1465 หลายเดือนก่อน +8

    गुरूदेव हाम्रो झापा पनि भ्रमण गरिबक्सन पाए कति राम्रो हुन्थ्यो।

    • @dipeshprasai
      @dipeshprasai หลายเดือนก่อน

      भर्खर अर्जुनधारा आएर जानु भएको हो ।

  • @kirati24
    @kirati24 หลายเดือนก่อน +3

    जय होस अत्यन्तै मार्मिक कुराकानी🙏

  • @SurakshaMarasini
    @SurakshaMarasini หลายเดือนก่อน +4

    कस्ता आनन्द लाग्दा कुरा❤❤❤❤

  • @JivanPokhrel5
    @JivanPokhrel5 หลายเดือนก่อน +3

    अद्दुत अन्रर्वाता ❤❤🙏🙏

  • @BelmataSharma
    @BelmataSharma หลายเดือนก่อน +3

    ❤❤❤❤❤ जय होस् जय होस्

  • @dipakarki1343
    @dipakarki1343 หลายเดือนก่อน +3

    नेपाल आमाले यस्ता पनि सन्तान जन्माउन भयको रहेछ🌹🙏🌹🙏

  • @BinaBimali-vm1li
    @BinaBimali-vm1li หลายเดือนก่อน +5

    Ati Sundar parbachan❤❤❤❤

  • @DinanathPokharel
    @DinanathPokharel หลายเดือนก่อน +5

    आज म कति खुसिछु।बहिनीले नयाँ ब्रोडकास्त ल्याई छन्

  • @laxmibudhakc
    @laxmibudhakc หลายเดือนก่อน +2

    अाहा कति सही भनाइ।❤❤❤❤❤❤❤🎉

  • @anupdhungana1890
    @anupdhungana1890 หลายเดือนก่อน +2

    ॐ नमाे गुभ्याे नम:

  • @gangaganga-h2z
    @gangaganga-h2z 21 วันที่ผ่านมา

    ॐ गुरूदेव,हाम्रोजस्तो दुख्ने मुलुकमा यिनै सन्देश सुनाउने र आफ्नो देशको युवालाई उद्दार गरोै हजुर हामी पनि गर्छोै,विदेशीलाई पनि गरोै पहिला आफ्नो माटो बचाउन परेन र लाैन उठोै ढिलाभो।

  • @annapurnaupretee5974
    @annapurnaupretee5974 หลายเดือนก่อน +1

    धर्तिको अलौकिक योग पुरुषला ई नमन।

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy หลายเดือนก่อน +2

    हार्दिक नमन गर्दछु।

  • @sudeshgyawali5656
    @sudeshgyawali5656 หลายเดือนก่อน +2

    सुन्दर र ज्ञानवर्धक सम्वाद 🙏🙏नमन 🙏🙏

  • @ganeshshah3582
    @ganeshshah3582 หลายเดือนก่อน +2

    अद्भुत , अहोभाव ,हरि ॐ ।।।

  • @jitbdrghalan7804
    @jitbdrghalan7804 2 วันที่ผ่านมา

    मलाई मन पर्ने गुरुमध्येका एक गुरु योगी राजन शर्मा ।

  • @Rajsagar-w7x
    @Rajsagar-w7x หลายเดือนก่อน +6

    मैले सुनेका र हेरेकाहरू मध्ये एउटा अर्थपूर्ण पोडकास्ट

  • @Certifiedyapper124-u2n
    @Certifiedyapper124-u2n หลายเดือนก่อน +4

    सुन्दर सम्बाद,मन रुवायो पटक पटक, सय सत नमन हजुरहरुमा!❤❤

  • @rajbikramkalakheti3310
    @rajbikramkalakheti3310 หลายเดือนก่อน +2

    समय रातमा पुरैबाेर्कास्ट सुनेमनमा उरेजा थपेकाेछ नमन

  • @tikakarki2527
    @tikakarki2527 หลายเดือนก่อน +2

    कति राम्रोओ podcast. हर्दिक नमन गुरु🙏🙏

  • @menukaprasai5693
    @menukaprasai5693 หลายเดือนก่อน +3

    बिनु बहिनी का प्राय सबै कार्यक्रम हेर्छु। राम्रो लाग्छ । यो कार्यक्रम त झन उत्कृष्ट छ । हास्नु पर्छ तर अलिक धेरै हास्नु हुन्छ जुन कार्यक्रम मा पनि ।

  • @brihaspatiadhikari3805
    @brihaspatiadhikari3805 หลายเดือนก่อน +3

    जय जय हाेस्!

  • @ritashrestha976
    @ritashrestha976 หลายเดือนก่อน +1

    नेपालमा यस्तो महान ब्यत्ति पनि जन्मनु भएको रहेछ,धेरै कुरा सुन्ने र सिक्ने माैका दिनु भएकोमा नमन

  • @gomalamsal7613
    @gomalamsal7613 หลายเดือนก่อน +2

    Woow katie ramro!!!!!! a complete dose for mind mailey long time dekhi khoji rako questions haru ko answer. Hats off both uh

  • @laxmirawal4679
    @laxmirawal4679 หลายเดือนก่อน +3

    बधाई छ हजुर हवाई जहाजमा बिश्व रेकर्ड राख्न (सफल हुनु )भएको मा शुभकामना 🙏🙏

  • @omprakashadhikari3852
    @omprakashadhikari3852 หลายเดือนก่อน +1

    नमन हजुर

  • @HomprasadThapaliya
    @HomprasadThapaliya วันที่ผ่านมา

    योग योग योगेस्वरायनम:।🇳🇵❤️🙏🙏🙏🙏

  • @ShashiDeviShah
    @ShashiDeviShah หลายเดือนก่อน +1

    हजुरहरु दुबैलाइ कोटि कोटि आत्माबन्दन ।मलाइ यहाँ संग जोडीन अति नै इच्छा छ र मेरा बच्चालाई पनि जोन मन छ कृपया मदत गर्नु होला

  • @saritaupretyuprety9616
    @saritaupretyuprety9616 หลายเดือนก่อน +1

    नमन🙏🙏🙏🙏🙏

  • @bhimamagar6984
    @bhimamagar6984 หลายเดือนก่อน +6

    आज को पोडकास्ट ले अति सकारात्मक प्रभाव पारेको छ आहा २ घण्टा बितेको पत्तै भएन । अवश्य उहाँ को लिङ्क मा जोडिने छु ।

  • @mahendrarajbhandari4922
    @mahendrarajbhandari4922 18 วันที่ผ่านมา

    Guruko all time shuvrahos sadhai sadhai shuvkamana cha hamro hajur lai

  • @basudhapyakurel9120
    @basudhapyakurel9120 12 วันที่ผ่านมา

    योग गरौ निरोगि बनौ🙏🏻🙏🏻❤️❤️

  • @Yubraj75pyakurel
    @Yubraj75pyakurel หลายเดือนก่อน +4

    आहा म पनि जोडिने भए🎉🎉।।wow..

  • @omsapkota5814
    @omsapkota5814 18 วันที่ผ่านมา

    गुरुदेब कुनै भिडियो हेरेर म रोएको जिवनको पहिलो रेकर्ड भयो किन यस्तो भयो। बिनु महोदयालाइ पनि आत्मिक भाव छ। सधैं हजुरहरुको सानिध्यमा रह्न पाउं

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh หลายเดือนก่อน +1

    🙏🕉️🙏🌺🌷राधे श्याम्🙏🕉️🌺🌷🌻💐

  • @mydiary3098
    @mydiary3098 5 ชั่วโมงที่ผ่านมา

    Pranam Binu mam ❤ and Rajan gurudev sadar naman 🙏
    Dosro patak herdai chhu yo podcast.

  • @villion4film
    @villion4film หลายเดือนก่อน +1

    गुरु लाई त छदैछ यो आफनो प्रतिक्रिया लेख्नेहरुलाई समेत धन्यवाद दिदछु।

  • @mohanbhattarai1159
    @mohanbhattarai1159 4 วันที่ผ่านมา

    अन्तहकरणमा रहेकाेसुक्ष्मबाशना अन्त्यगर्न गुरुकाेसरणमाजानुपर्छ जयहाेस् दुबैलाईनमन।

  • @saritakarki9578
    @saritakarki9578 หลายเดือนก่อน +1

    आहा अहोभाब 🙏

  • @SankharPariyar-q6p
    @SankharPariyar-q6p หลายเดือนก่อน +2

    कोटि कोटि नमनम

  • @sabitachapagain5261
    @sabitachapagain5261 หลายเดือนก่อน +1

    Sundar, aaha kati sundar samwad om namo namaha guru jiu

  • @TEJ-NP
    @TEJ-NP หลายเดือนก่อน +2

    हार्दिक नमन गुर देव ।