वास्तव मै कूनै पनि मूलुकको बलियो जग शिक्षा, संस्कृति धर्म र सभ्यताको नैं प्रमुख भूमिका हुन्छ। भन्ने चेत त्यतिबेलै २०३१ मा देखाउनु पर्ने थीयो। येक जाना राजालाई मात्र यो दोष दिन् मिल्दैन ? यदि यही वीरताको। गाथा र हाम्रो आफ्नो धर्म परम्परा शिक्षानीति को मूल मेरुदण्ड बनाई शिक्षामा लागू गरिएको भए। आज विश्वको शक्तिको केन्द्र हुँने थीयो। भन्ने मेरो व्यक्तिगत विचार हो। 💐🙏🇳🇵🇳🇵🇳🇵
Yo abasthama samet yettiko ramrari raj naitik kura haru kramasah sander il roople prastut vayeko sunda sarai ramailo lagyo . Availed veti kura gare jasto Hardik Namaskar
गौरवशाली ईतिहास र महान पुर्बजको अबमूल्यन गर्ने,धर्म,संस्कृति परम्परालाई उपेक्षा गर्दै अनेकतामा एकताबध्द राष्ट्रिय चरित्रलाई खल्बल्याउदै अन्ततः नेपालको अस्तित्वनै समाप्त पार्ने कारक बर्तमान संबिधान हो भन्ने यथार्थता समयमानै बुझौं । देशको लागि संबिधान हो,संबिधानको लागि देश होइन । राष्ट्र र जनताको सर्बोपरी हीतको लागि राजा सहितको सर्व पक्षीय राजनीतिक गोलमेच सम्मेलन मार्फत २०४७को संबिधानको जगमा रही उपयुक्त समाधान निकाल्न बिलम्ब भैसकेको छ । “शुभस्य शीघ्रम्” ! जय जननी नेपाल !
दोयन्द कालको मावोवादि जस्तै थियो काङ्ग्रेस लूटने ठग्ने मान्छे मार्ने त्यो ज्यादाति नसहेर गालि गर्नु पर्यो भने तेरो घरमा काङ्ग्रेस पसोस भनेर सराप्ने गर्थे
शताब्दी नजिक उमेरमा पनि यति स्मरण बिस्लेषण क्षमता रहनु असाधारण ब्यक्तित्व मान्नुपर्छ । सलाम छ !
बिश्वबन्धु थापा बाट देशको इतिहास थाहा पाउन धेरै सजिलो भयो भाग १२३४५ जति भयनि उहाँ संगको पुराना इतिहास नेपाली आमजनता समक्ष ल्याइ दिनपर्यो जिबराम सर
इतिहास पुरुष विश्वबन्धु थापा संग रोचक अन्तरवार्ताको लागि धन्यवाद। नयाँ पुस्ताका लागि प्रेरणा दायी हुनेछ ।
हेर हेर यहि हाे हाम्राे जन्मभूमि नेपाल अाएर । छैन कतै बनाैति श्रृंगार प्रकृतिकाे यहि हाे भण्डार । धन्यवाद, चिरिन्जिवि हुनु हाेस ।
वास्तव मै कूनै पनि मूलुकको बलियो जग शिक्षा, संस्कृति धर्म र सभ्यताको नैं प्रमुख भूमिका हुन्छ। भन्ने चेत त्यतिबेलै २०३१ मा देखाउनु पर्ने थीयो। येक जाना राजालाई मात्र यो दोष दिन् मिल्दैन ? यदि यही वीरताको। गाथा र हाम्रो आफ्नो धर्म परम्परा शिक्षानीति को मूल मेरुदण्ड बनाई शिक्षामा लागू गरिएको भए। आज विश्वको शक्तिको केन्द्र हुँने थीयो। भन्ने मेरो व्यक्तिगत विचार हो। 💐🙏🇳🇵🇳🇵🇳🇵
इतिहास को सम्मान गरौ
Salute to his memory in this age🙏🙏🙏
एस्तो मान्छेको अन्तर्वार्ता त डेड दुइ घन्टाको 3-4 ओटा भाग बनोउनु पर्छ नि
Heartly Thanks.💐💐💐🙏💐💐💐🙏💐💐💐
Thank you Jibaram Bhandari
Waiting for 2nd part ….मज्जा आयो
Yo abasthama samet yettiko ramrari raj naitik kura haru kramasah sander il roople prastut vayeko sunda sarai ramailo lagyo . Availed veti kura gare jasto
Hardik Namaskar
राजा महेन्द्र केही बर्ष अझै बाँचेका भए प्रधानमन्त्री जरुर हुन्थे होला । अर्का छट्टु थापाको छलछाममा यिनी पछि परे ।
गौरवशाली ईतिहास र महान पुर्बजको अबमूल्यन गर्ने,धर्म,संस्कृति परम्परालाई उपेक्षा गर्दै अनेकतामा एकताबध्द राष्ट्रिय चरित्रलाई खल्बल्याउदै अन्ततः नेपालको अस्तित्वनै समाप्त पार्ने कारक बर्तमान संबिधान हो भन्ने यथार्थता समयमानै बुझौं । देशको लागि संबिधान हो,संबिधानको लागि देश होइन । राष्ट्र र जनताको सर्बोपरी हीतको लागि राजा सहितको सर्व पक्षीय राजनीतिक गोलमेच सम्मेलन मार्फत २०४७को संबिधानको जगमा रही उपयुक्त समाधान निकाल्न बिलम्ब भैसकेको छ । “शुभस्य शीघ्रम्” ! जय जननी नेपाल !
😅😅
@@
ईन्डियाले सात साल का कांग्रेस बिपी माओवादी एमाले पनि इन्डियन उत्पादन थिए हुन् रहिरहेका छन् जबसम्म यो आम नेपालीले बुझ्दैन देशको हालत बदलिदैन ?
Needs to do a series of this historic interviews.
नेपाल यो अवस्थामा पुग्नुका पछाडि कारण मात्रमा गयको राम्रो हुन्धे।
Record as much as you can for the posterity. It will be an archive
So nice..
Jiudo sahid
👏
त्यसबेलाको राजदुत C P N SINGHA हो
PM हुनुपर्नि ब्यक्ती । अर्को पटक राजामहेन्द्र का मंत्री नवराज सुवेदि लाई ल्याउँ ।
हाे तर शक्ति साली राजा सहित उनी प्रधान मंत्री हुँनु पर्छ।
चन्द्रेश्वर राजदुत थिए।
झूठो बोल्नू भएको देखींएन, इतिहासले ठगेको राजनीतिज्ञ हुनु हुंछ, राजा महेन्द्रको बदमासी उहाको ज़िन्दगी नीहाल्यो भने स्पस्ट हुंछ
दोयन्द कालको मावोवादि जस्तै थियो काङ्ग्रेस लूटने ठग्ने मान्छे मार्ने त्यो ज्यादाति नसहेर गालि गर्नु पर्यो भने तेरो घरमा काङ्ग्रेस पसोस भनेर सराप्ने गर्थे
Tyo mahendra ko plan thiyo anti congress sentiment banauna.