यो सोह्र बर्षको तरुनी छानी छानी पाइने भन्ने चही के लेखेको यस्तो लेखेर छोरी चेलिको बेइज्जत नगर्नुहोला है भोलि यो ठाँउकै र यो हाम्रो सङ्खुवासभाको पर्यटक छेत्राको बेइज्जत हुन्छ।इज्जत रहन्न यो लेखेको हटाइएयोस मेरो अनुरोध छ।
यो दृश्य देखाइएको मा धन्यवाद तर मिल्ने जलजले छेत्र भन्दा तल्लो भागमा संखुवासभाको चैनपुर नगरपालिका छेत्रमा पर्ने फागुने पातल वा फागुने जंगल पर्दछ जुन हेवाखोला देखि पिलुवा खोला सम्मको छेत्र हो त्यहाँ ठूलो ठूलो रुख हरु छ त्याहाँ सबैभन्दा धेरै गुराँस पाइन्छ। तर अहिले सम्म कसैले यूट्यूब मा देखाएको छैन त्यो सबैलाई देखाउन सके साँच्चै गुराँस को राजधानी नेपाली ले देख्ने थियो होला। देखाउने कोसिस गर्नु होला।
म २०५३/५४ सालमा यो बाटो बसन्तपुर तिनझुरे मंगलबारे चेकी मिल्के गुफा पोखरी हुदै ताप्लेजुङ जिल्लाको गोर्जा चाँगे हुदै दोभान जाने अाउने गरेको याद दिलाउनु भयो महोदय सर🇳🇵👉️🇲🇾
सर हजुर दिक्तेल घरमा नै हुनुहुन्छ भने ऐसेलुखर्क ३गाउँ पालिका जानू न सर आज बाट प्रथम अध्यक्ष कप भलिबल गेम हुँदै रैछ २९ गते सम्म गएर लाईभ भयनी HD भिडियाे भएन बनाएर हामी प्रदेशी हरु सामु पुर्याईदिनु हुन्छ भन्ने आसामा थिए सर❤🙏🙏
Adbhoot Sundar atiramaniya thaao ko drishya tapai ko video maarfat herna paaoda Mann ati parfulit gad gad xa dherai dherai dhanyabaad 💐💐💐💐🌹🌹🌹🥰🥰🥰🥰🌺🌺🌺🌺🌺😍😍😍😍🌍🌍🌍🌍⚛️⚛️⚛️⚛️🙏🙏🙏🙏🙏🙏🔱🔱🔱✌️✌️✌️🙋🙋🙋🙋
धेरै धेरै धन्नेबात छ हजुरहरु को 🎉शुभकामना शुभयातरा सफल्ता रहेकोमा अतिरिक्त ठाउँमा जादु हुनुहुन्छ यकदम रमणीय ❤ठाउँमा जादै🎉हुनुहुन्छ 🎉सुभ यात्रा सफल्ता रहोस यहि छ कामना🎉छ❤हजुर 🎉बधाई 🎉छ ।
❤ सुन्दर ठाउँ हेरे है हजुर को विडियो विज्ञापन बात संखुवा सभा तेह्रथुम र ताप्लेजुङ जिल्लाको सुन्दर ठाउँ रहेको छ हाम्रो पश्चिम रोल्पा जिल्लाको सुन्दर ठाउँ जलजला हिमाल पहाड पनि उस्तै देखिन छ है कहिले आउनु होला अवलोकन गर्ने गर्नु हाेला है हजुर को विडियो धेरै धेरै हेर्छु ❤
हाम्रो ठाउँमा काठेखोला गाउपालिका माथि वन जंगल यस्तै हुन्थ्यो पहिले २/४ थरिका लालीगुराँस फुल्थ्यो हाल वेलढुंगा होमस्टे अन्तर्गत आउँछ । हाम्रो तिर गुराँस को ठेकी सबैले मन पराउने । गुराँस को ठेकी बनाउदा बनाउदा राष्ट्रिय फूलको बोटै मासिएछ 😥
अर्काको इतिहासमा पस्दा छिर्दा येसरी गल्ति हुन्छ, तरुनी पाउनेठाउ भनी लेखी पठाएछ,बार्सिक मेला लाग्दा धाननाच र नाच्ने ठाउँ चै हाे भन्थे।लिम्बुहरुको एेतिहासिक ठाउहरुकाे नाम उपनाम अप्र भङ्स नभाको चै होइन तेसैले त्यहाका लिम्बुहरुले १६आना भन्ने,सुनौने गर्नु पर्छ।येति
Hello sar yo hamro aakdamai sundar aane ramailo thaw yo surung ma hame pane cherko ho yo yad dilai denu bhyo yo chetrama yuma mang le bas garnu bhako thaw pane ho yo berano muluk saude ma vayene aafno gaw thawko aawlocan garna paiyo khuse lageyo sar tapai harulai mure mure dhaneyabad
यो भडीयोमा अति सुन्दर रमणिय दृष्यावलोकनर बिभिन्न प्रकारका लाली गुरॅांसहरू डकमक्क फुलेको देख्दा आनन्द लाग्यो ।धन्यवाद !
यो हाम्म्रो जिल्ला हरुको भिडीयो पनि हेर्नू पाइयो धेरै खुशी लाग्यो तपाईलाई धेरै धेरै धन्याबाद🙏🙏🙏🙏
प्रकृति प्रतिको यो प्रेमले मनोरञ्जन मात्र हैन मनको पीर व्यथा भुलाएर क्षणिक आनन्द दिलाउन पनि सहयोगी सावित हुन्छ ।
WOW सांच्चै स्वर्ग छ हाम्रो नेपाल प्रकृतीले भरीपुर्ण हाम्रो नेपाल thank you sir for providing such a beautiful place 🙏🙏
😊
सलाम भाइ यस्तै राम्राे ठाउहरु देखाउनुुस है सुन्द्र दृष्य
आहा अति सुन्दर थाउ हो जतिहेरेनी न अगाउने सोर्ग पनि यति सुन्दर हुदैना होला यो भिडियो हेरेर हर पिडा दुख भुलिन्छ ❤❤❤❤
स्वर्गले पनि डाह गर्ने एकमात्र देश नेपाल 🇳🇵🏵️
यो भडीयोमा अति सुन्दर रमणिय दृष्यावलोकनर बिभिन्न प्रकारका लाली गुरॅांसहरू डकमक्क फुलेको देख्दा आनन्द लाग्यो । thank you so much.
सारै राम्रो दृष्य ठाउँ पनि त्यस्तै राम्रो रैछ
ओ हो घुम्न आउनै पर्ने रैछ....
म सिक्किम बाट हेरिरहेको छु :
धेरै धन्यवाद अति सुन्दर रमणीय स्थल आँखा ले देख्न पाईयो👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
यो सोह्र बर्षको तरुनी छानी छानी पाइने भन्ने चही के लेखेको यस्तो लेखेर छोरी चेलिको बेइज्जत नगर्नुहोला है भोलि यो ठाँउकै र यो हाम्रो सङ्खुवासभाको पर्यटक छेत्राको बेइज्जत हुन्छ।इज्जत रहन्न यो लेखेको हटाइएयोस मेरो अनुरोध छ।
होत नी, टाइटल चाई अलि गतिलो भएन, यत्रो 1 month सम्म किन change नगर्या, दादागिरी हो क्या हो, केस हाल्छू फेरि, change गरी हालै।
100%सहि कुरा
😊@@FitaFollowers
❤❤@@FitaFollowers
यो दृश्य देखाइएको मा धन्यवाद तर मिल्ने जलजले छेत्र भन्दा तल्लो भागमा संखुवासभाको चैनपुर नगरपालिका छेत्रमा पर्ने फागुने पातल वा फागुने जंगल पर्दछ जुन हेवाखोला देखि पिलुवा खोला सम्मको छेत्र हो त्यहाँ ठूलो ठूलो रुख हरु छ त्याहाँ सबैभन्दा धेरै गुराँस पाइन्छ। तर अहिले सम्म कसैले यूट्यूब मा देखाएको छैन त्यो सबैलाई देखाउन सके साँच्चै गुराँस को राजधानी नेपाली ले देख्ने थियो होला। देखाउने कोसिस गर्नु होला।
आहा❤️❤️❤️कति सुन्दर भूस्वर्ग 🙏
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मन लोभ्याउने प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद ENTERTAINMENT MMC समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सुन्दरदृश्य मनै लोभ्याउने स्थल गुराँस घारी जति हेरेपनी हेरिरहु लाग्ने,
म २०५३/५४ सालमा यो बाटो बसन्तपुर तिनझुरे मंगलबारे चेकी मिल्के गुफा पोखरी हुदै ताप्लेजुङ जिल्लाको गोर्जा चाँगे हुदै दोभान जाने अाउने गरेको याद दिलाउनु भयो महोदय सर🇳🇵👉️🇲🇾
म सुर्खेत देखि हेर्दैछु अनि निम्तो पनि छ है हाम्रो ठाउमा सर तपाईं लाइ
माता तिर्थ औशिको सम्पुर्ण नेपाली आमाहरुलाई शुभकामना 🙏❤️💐
आजको भिडियो सधैँभन्दा सुन्दर र रोचक पनि लाग्यो हजुर🙏
सर हजुर दिक्तेल घरमा नै हुनुहुन्छ भने ऐसेलुखर्क ३गाउँ पालिका जानू न सर आज बाट प्रथम अध्यक्ष कप भलिबल गेम हुँदै रैछ २९ गते सम्म गएर लाईभ भयनी HD भिडियाे भएन बनाएर हामी प्रदेशी हरु सामु पुर्याईदिनु हुन्छ भन्ने आसामा थिए सर❤🙏🙏
17:02 17:02 17:02
😂😂😂
❤❤❤
0ftcar 34:10 C.f. bhai b ha 27th❤😂🎉😢😮😅😊@@bansikarai3355
हजुर लाई बधाई 🎉छ
मेरो जन्म भुमी यही एरिया हो गर्व लाग्छ यो ठाउँमा जन्म पाएकोमा आमा बाबा पछीको नाम नलिई नहुने यही शुन्दर भुमी हो❤❤❤❤🙏
Adbhoot Sundar atiramaniya thaao ko drishya tapai ko video maarfat herna paaoda Mann ati parfulit gad gad xa dherai dherai dhanyabaad 💐💐💐💐🌹🌹🌹🥰🥰🥰🥰🌺🌺🌺🌺🌺😍😍😍😍🌍🌍🌍🌍⚛️⚛️⚛️⚛️🙏🙏🙏🙏🙏🙏🔱🔱🔱✌️✌️✌️🙋🙋🙋🙋
Bahut sundar rahe xa tyo gauthau haru dekhna paeiyo badhai xa sir 🙏
धेरै धेरै धन्नेबात छ हजुरहरु को 🎉शुभकामना शुभयातरा सफल्ता रहेकोमा अतिरिक्त ठाउँमा जादु हुनुहुन्छ यकदम रमणीय ❤ठाउँमा जादै🎉हुनुहुन्छ 🎉सुभ यात्रा सफल्ता रहोस यहि छ कामना🎉छ❤हजुर 🎉बधाई 🎉छ ।
रहश्मय पाैराणिक एवं सुन्दर ठाउंकाे रमाइलाे यात्रा।शुभकामना ।
यो भिडियो हेरेर रमाइलो लाग्यो।
कति सुन्दर रमाइलो ठाउरयछ ❤
अतेन्तै सुन्दर दाइ❤❤
🎉 अत्ति सुन्दर ठाउँ #chitrakumarshrestha
खत्रा दामि❤❤ लाली गुराँस फुल ❤❤
❤ सुन्दर ठाउँ हेरे है हजुर को विडियो विज्ञापन बात संखुवा सभा तेह्रथुम र ताप्लेजुङ जिल्लाको सुन्दर ठाउँ रहेको छ हाम्रो पश्चिम रोल्पा जिल्लाको सुन्दर ठाउँ जलजला हिमाल पहाड पनि उस्तै देखिन छ है कहिले आउनु होला अवलोकन गर्ने गर्नु हाेला है हजुर को विडियो धेरै धेरै हेर्छु ❤
नमस्कार सर रमाइलो घुमफिर राम्रो छ
मआउन्छु तरुनि मिलाइ रमाइलो कुरा गर्नु प्रयो हइ ❤❤❤❤❤❤❤❤❤
आहा कती सुन्दर ठाँउ
gurasko fulle ratamai dhakeka dara
pakhera sundar drisy lobhayeko chha.
❤wow dami gurash
स्वर्गै पुराइदिनु भयो हजुर्🙏
हेल्लो हजुर यो त नमुना मात्र हो।
स्वर्ग देख्न छ । भनि गुल्मि धुर्कोट आउनु म भेटाउछु । केहो स्वर्ग
हाम्रो ठाउँमा काठेखोला गाउपालिका माथि वन जंगल यस्तै हुन्थ्यो पहिले २/४ थरिका लालीगुराँस फुल्थ्यो हाल वेलढुंगा होमस्टे अन्तर्गत आउँछ । हाम्रो तिर गुराँस को ठेकी सबैले मन पराउने । गुराँस को ठेकी बनाउदा बनाउदा राष्ट्रिय फूलको बोटै मासिएछ 😥
हामी ले भन्नेगरेको छ मरेपछि स्वर्गमा बासहोस तर यो दृश्य हेर्दा हामी अइलेनै स्वर्गमानै बसिरहेका छौ
guraas sarai ramro fuleko raxa dai❤❤❤
अत्यन्तै राम्राे।
सारै नै राम्रो जगा
धेरै र।मौ दिरसेहरु हेर्न प।ईयो हजुर ल।ईपनि धन्यवाद नमस्कार 🇳🇵
🎉अत्यन्तै राम्रो छ ।।।
Wow 🎉🎉🎉🎉🎉
अर्काको इतिहासमा पस्दा छिर्दा येसरी गल्ति हुन्छ, तरुनी पाउनेठाउ भनी लेखी पठाएछ,बार्सिक मेला लाग्दा धाननाच र
नाच्ने ठाउँ चै हाे भन्थे।लिम्बुहरुको एेतिहासिक ठाउहरुकाे नाम उपनाम अप्र
भङ्स नभाको चै होइन तेसैले त्यहाका लिम्बुहरुले १६आना भन्ने,सुनौने गर्नु पर्छ।येति
3jure par lasuneko fedna hamro vaisi goth thiyo ahile ko Dhani vayo tha 6ain sayad gothale hunusak6 aja vanda 40 barsa agadi sekhimba vandari gauko vandari bahunlai budo bajelai sagaunu gothma rakheka thiyau ahile baje ani uhako 6ora ni bite hamroni sangalma vaisi thiyo tar hami madhes tir basai saresi kasaile khojen karan sabai bides tir lage ahile yad au6 katha hasto lag6 hami gurung pariwar ho hjur thanks for reminding our beautiful places.
Wow Kati Sundar ❤❤
Aahaa kati raamro Sundar thau garba laagxa mero desh tara vrasta netaa ra naraamro karmachari byabastaako kaaran le garda desh xodna baadhya taa xa.
अत्यन्तै मन लोभ्याउने मनोरम दृश्यले जो कोहिलाइपनी स्वर्ग पुगेको भान हुन्छ ।जति हेरेपनी यी अँखा थाकेको महसुस हुदैन ।
Wow very nice 👍❤
Bahutai ramro raichha guras fulekodekhadiakoma dhannybat
Hello sar yo hamro aakdamai sundar aane ramailo thaw yo surung ma hame pane cherko ho yo yad dilai denu bhyo yo chetrama yuma mang le bas garnu bhako thaw pane ho yo berano muluk saude ma vayene aafno gaw thawko aawlocan garna paiyo khuse lageyo sar tapai harulai mure mure dhaneyabad
नामै काफी छ हजुर
Video ramra lagyo.
म पनि घुम्न आउछु लाली गुराँस हेर्न
Sundar place ❤❤
So much beautiful scenarios you presented.Thanks for this.
❤❤❤❤wow good my country
मेरो देश नेपाल प्राण भन्दा प्यारो छ
Saie😊❤
Yo bato sarai hidinthyo.kunai bela paidalai basantpur samma....sundar lagtyo.vuje danda milke menxayrm tinjure....
❤❤❤❤❤❤
Bhai le lastma garnu bhayeko kura sahi lagyo batoko byabstha ramro bhae diye ramro hune thiyo ra agha dherai pryatk haru aaune thiye hola 3 jilla ko simana parn gayer hoki kin 3 nai jilla miler bato kalo patre gari yeko bhaye ramro hune thiyo .🙏🙏
Namaskar🙏🙏❤️❤️
रामो छ
जैबिक,रुख,गुरास,रमणिया,दि्रस
Guraas le sajiye ko TMJ chhetra ko Dekhaunu bhako ma hajur lai dherai 2 Dhanyabad ❤❤
Aaha
राम्रो लाग्यो म हिडिरहेको जस्तो लाग्यो
म चाहिँ झापाबाट है
Mero janma jilla terahathum ❤❤❤good
One of the beautiful place Nepal but sad to say no devloped.
Nepal government should take care and save beautiful Nepal ❤
Hajurko Vlog ramailo lagirheko xa
Excellent Video thank you so much Hajur.
❤❤ Jay Nepal 😮😮❤
Lali Guransa phoole ko seto Himal Pyaro Hamro 🇳🇵Nepal lai Banawa Bishala. Ati Sundar ❤❤❤❤❤🙏🙏🙏🙏🙏. Jay Jay Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵.
थेरै रामो
Ati sundar.thanks
Dami
शिर्षक परिवर्तन गर ,अर्थ राम्रो भएन।
Unnat drishya, thank u.
Dhannebad hajur lai hami ta jan sakinna hola
नेपालकाे कानुन कडा छ हाे हजुर तरुनी भनेर के गर्नु सन्दिपकाे हाल हाेला फेरि
So lovely video ❤❤
Aati Sundar place
हेरदै छु,देखाउनु भयेकोमा धन्यबाद
Beautiful Nepal ♥️♥️♥️♥️
dajuko video ma.. english subtitle chaiyo. taaki bidesiharule pani herna pauna. paryatan prabardan garna sahayog pugnexa pakkai❤️❤️❤️
Jaya ❤ Nepal 🇳🇵🇳🇵
अती सुन्दर
dami
Tq sir 4 ur btful weekend program. Bhutan gelepu.
Jai Kirat
तेह्रथुमको कवाईडाडा तिनजुरे गुफापोखरी गुरासे चौकीबजार सिदुवाबजार गोर्जा कोबाटो धेरैपटकहिडेकोछु। योएरीया गुरासको एरियाहो। तपाइहरू पुगेर देखाईदिनुभएकोले हेर्दैछु।मजालागेकोछ। जहासम्मछ 16बर्षे यूबतिछानीछानी पाईने गुरासराजधानी मा यूबतीहरुकोपनि राजधानि बन्योनैहोला। अहिलेको समयजवाना यस्तै रमाईलो धमाईलो ठाउमा युबतिहरूको जमधटथलोनैहो भन्नमनपराउदा फरकनहोला अनिछोरी चेलीको बेईजोत गरेकोपनि ठहर्दैन
मेरो बिचारमा। मेन्छ्ययामा भनेको लिम्बु भाषामा स्वर्गकिपरी बस्ने ठाउभनिन्छ। धन्यबात।
❤ taruni paucha Vani rahanu parcha
Malai akdamai manpariyo hai r malai yo thaw Jan man chha ❤ 😂
Man mohakdrishya andgaubajar dekhaidinubhayakoma thanks
यो तीन जुरे तिल्के ज्स्तो फुल्को राज धानिआरु देस्मा काहीँ पाइन दाइन कि छ भ्ने लेख्नु होला है
wow great , thank you very much.