यो दह वरिपरि म लगभग 33,34 बर्ष पहिला पुगेथे जंगली बास लिनलाई नाम अनुसारको डरलाग्दो थियोे। यसको वरिपरि निकै रुख बिरुवा थियोे हेर्न पनि डर लाग्थ्यो अहिले youtube को धेरै धेरै Video मा देख्न पाउदा म खुसी र उत्साही दुबै छु। म अहिले अबु धाबिमा छु पछी मेरो घर बसाहा आउँदा यहाँ गएर पौडी खेल्ने र भिडियो समेत बनाउने मिठो योजना बनाउदै छु।
Wow
Waiting for part 2 😃😃
Omg
Imagine
Great
Keep going sir
Thanks!
Great Sir.
Thanks sir 😊
Nice video...
Thanks 😊
wow !!! enjoy bro$$$
Thanks bro 😊
कति गहिरो छ यो दहमा 1 मान्छे बराबर छ कि क्या हो
Happy to see you doing such stuff sir 🤗
Thanks a lot dear!
Dharan dekhi kati kilometer xa
around 36 km jati xa
new taste, prospective & concept to explore. thoroughly enjoyed.
Thanks man. It's a normal video. The part two will be better.
यो दह वरिपरि म लगभग 33,34 बर्ष पहिला पुगेथे जंगली बास लिनलाई नाम अनुसारको डरलाग्दो थियोे। यसको वरिपरि निकै रुख बिरुवा थियोे हेर्न पनि डर लाग्थ्यो अहिले youtube को धेरै धेरै Video मा देख्न पाउदा म खुसी र उत्साही दुबै छु। म अहिले अबु धाबिमा छु पछी मेरो घर बसाहा आउँदा यहाँ गएर पौडी खेल्ने र भिडियो समेत बनाउने मिठो योजना बनाउदै छु।
धन्यवाद सर, साँच्चिकै साह्रै सुन्दर छ। यस्लाई जगेर्ना गर्नु पर्छ। यसले पर्यटक भित्राउन ठुलो भूमिका निर्वाह गर्न सक्छ।