भाइरल गलैँचा वाला र खुईलीको चर्काचर्की Khuili Rodhi Ghar | Part -13 | Galainchawala Vs Nawina
ฝัง
- เผยแพร่เมื่อ 8 ก.ค. 2024
- Khuili Rodhi Ghar | Part -13 |
Galainchawala Vs Nawina
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed) - บันเทิง
सम्पुर्ण भगवान रुपि दर्शकहरुमा नमस्कार🙏🙏 आजको भाग के-कस्तो लाग्छ हजुरहरुको सल्लाह सुझाबको विशेष अपेक्षा राखेकी छु। साथै Nawina Khuili लाई लाइक कमेन्ट र हाम्रो भिडियोहरुलाई सेयर गरेर साथ दिनुहुन विनम्र अनुरोध गर्दछु।
love you everyone keep loving your khuili ❤️❤️❤️🤗🤗🤗
😢
Dami xa naniko dohori.bhaiko bhayena
Nice
मलाइ पनि खुइली सङ्ग दोहोरी गाउन मन छ अबसर दिए पक्का आउनेछु
Nice 👍
भ्युज त बुटुङटुङ गैराछ खुइलीको दोहोरी मलाई पनि मनपर्ने धेरै लाई मन पर्दरहेछ ।
पारा साह्रै उत्ताउलो भयो। हाम्रा गाँउ घर तिरको झ्याउरे, रोधिमा पनि यत्तीको उत्ताउलो पन हुँदैन। खुईली रोधि घर लाई सफलता का साथ अगाड़ी बडाउने हो भने यस बिसयलाई पनि ध्यानमा राख्न अति आवश्यक छ। फेरि पनि आफै संचालक भ ए र। हुनत यो मेरो आफ्नो बिचार हो।
धन्यवाद खुली बैनी सबै आफ्नै खान्छौ कि भन्ने सोचेको थिए तर अरुको उद्धार पनि गर्ने रहेछ धेरै धेरै धन्यवाद
वा खै अर्को भाग
बवाल छ , शुभकामना ❤🎉
🙏🙏खुईलि नबिना पनि लाेक दाेहाेरी अब्बल भईसक्याे बधाई छ कमिडिया सिरियाल देखि दाेहाेरी सम्मअझै प्रगति भएकाे देख्न पाईयाेस
नमस्कार 🙏🙏लु है दामी दोहोरी आउदै छ रमाइलो गर्नु होला ।म हेर्न सुरु गरियो
Nice dohari khuiliko❤❤
दोहोरी र खुइली मन पर्यो❤
खुईलिको दोहोरि चाहिँ कदा छ प्रगतिहुदै गएको देख्न पाईयोस यहि छ हाम्रो कामना...............❤❤❤❤❤
Nice dohori,all the best.♥️
बल्ल सुन्न मन लागेको कलाकार काे दाेहाेरि सुन्न पाईयाे ❤❤
आँच..खुईलि दाेहाेरि राम्राे छ दनहाेरिलाई माैलिक बनाउदै लैजाने काेसिस गर्नु हाेला
Ramro xa
गलैंचा को उठिबास भयो मजा आयो।
कत्ति रामईलाे के खुईलि बहिनि दाेहाेरि 🙏🙏🙏
khuili budi dami xa❤❤❤😂😂😂😂😂🎉
सुपर मोडल, अनि सुन्दरी गायिका प्रतिभाको खानि हुनु हुन्छ नविना खुईलि, मिस /
जे बिधा मा पनि अब्बल हुनुन्छ नविना खुइलि❤🎉
Ramro xa atinai
यतीको मनोरञ्जन ठिक छ। सिमाना चाहिँ ननाग्नु है खुइलीले। सफलताको शुकामना
Talent Navina sis
भाईकाे गित टुक्का कडा छ है ।
दामी dohori❤❤❤❤🎉
love you khuili ❤❤❤❤nice dohari🎉🎉🎉🎉
Khatra raicha bro ta dori ma ni aagadi badeko harna chanchu sabhai la sath dinu parcha live share garera ani birami dada lai chado thik hoss
हाहाहा खतरा हाे दाेहाेरी गित
बधाई खुइली रोधीघरलाई अरु राम्रै छ तर अलिछाडा भयो सभ्य भाषा
परिवर्तन गरिदिनु ल
दुबैको बिहे नभएको भए झ्यांई पारे हुन्छ झकास जोडी मिल्छ ।
राम्रो छ् बैनी को दोहोरी सुरु देखि हेरेको छु अब Suprim malla लाई पनि लेउनु परेउ❤❤❤❤❤
wow nice ❤❤❤❤
good
Good.
My favorite ❤❤khueliii.....
Mero channale ma aayera kasaile vdo herdiye ni kati khusi hunithiyo yo man
Sarai ramro xan Tara kina kuili name Raheko hola....
Khuili ko dohri sarai dami cha
Nawina j tapai sachikai ramailo manxe ho tapai ko dohori dekhera khoi Kati hase Kati hase ashima tokne😂😅❤❤❤❤
Wow beautiful song my sis I miss you
एउटा भाका समाएर दुई लाईनमा अन्यानुप्रास मिलाएर मात्रै दोहोरी हुन्न ए सिमा टोक्ने हो! दोहोरीमा भाव हुन्छ। एउटा लय र बहाब हुन्छ। कलै माया एउटा गर्छु रे अर्कोले हुन्न रे फेरी एविपरित अर्को ले मायाचाईयो रे अर्को ले नाई रे, एक टुक्का मै एउटा लाईन माया गर्छु रे अर्को लाईन दोहोरी बिगारिस रे! थैट! तिमारूको दोहोरी? खुइलिको २ टुक्का एउटामा मलाई के सिकाउने तिम्ले नै सिकाई देऊ रे, अर्को टूक्कामा तँ को होस मलाई सिकाउने रे! थैट तिमिहरूको पारा। पैला सिको अनि गायो। अव नसुन्ने तिमीहरूको ताल न बेतालका टुक्राहरू! थैट!
U r doing a good job 👍
Nice
Wow❤❤❤❤❤
Very nice❤❤❤❤
Khuiliko babal xa hai❤
यो दोहोरी गीतमा खुइली बैनी ले जितेको जस्तो छ
जोडि जमेको छ है।
❤❤
Nice❤❤
Good job
❤❤❤
❤❤❤❤
Great actor
♥️♥️♥️♥️♥️
kada ho khuile
Good 👍👍👍👍👍
❤❤❤😊
Khuili kada vah
❤😂🎉🎉😢😅😊
Very good🎉❤😂😢🎉
❤️❤️❤️❤️❤️👌👌👌👌
Khuili kada cha
❤😂🎉😢😮😅😊❤
Khuiliko babal xa hai
Galaicha Wala Lai galaicha bechnanai suhauxaa 2 din ko vairal tikna jamnaa sakla jasto laagenaa😂😂😂
❤
स्वर त राम्रो छ शब्द टुक्का हरु अल्ली मिलाएर गीतको लय मा डुबेर गाउने प्रयास गर्नुहोला।
Bhaiko prayas ramro xa. Tara Maya pream tila Jana sakenan. Gayeko bhaye dami hunethiyo. Proposed rakhanai nasaki antai modiyo Bhai. Ali bato modiyo. Khuiliko manko kuranai nabujhi udauna khojyo bhaile . Khulile tanna khojeko hat nadiyera. Khutta diyo. Bhaile
❤❤❤❤❤
❤️❤️❤️❤️💕💕
Bist aawaj khuili
खोइ के भनम भनम यो दोहरी मन परेन
❤❤❤❤❤❤❤दामि ❤❤❤😊😊😊😊
बिचरा ती गलैचा भाइ लाई आछु आछु पारिस नि खुईली तलाई पाप लाग्नेछ😂😂😂
खुइली बैनीको घर झापा कहाँ हो नी?
केटाकेटी पारा भो अलि छाडापन कन्ट्रोल गर्नु पर्यो
❤❤😮😊🎉
Git ramarai lagxa khuiliko Tara afile afailai Chum Chum vayo re hahahahahaha
दोहोरी मा बिकृती भितृयो
abako dohori Gorkhe khukuri bhakama plz
❤❤❤❤❤❤🎉
which country is thiw???❤❤❤❤❤
I hope i like you khuili i love you
❤❤😂😂❤
Khuili lai Gali hoina Lovel garna man chha.ke thau khali hola.
Biraj sanga dohori aunu paro
Khuili mayalu
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👍👍👍👌👌👌👌
Ali nahepe r gaya hunithiyo nabina bunu
Sabda ma chai alik thik lagena
Galaiche ktale answer nai Dina aaina hai
chhda. gaune. le. galaicha. wala. le. danak. diyo. ta.
❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤🎉🎉
Aapulay k bhako
Jyoti lai maat gareu khuili
😂😂😂
गाली नै गरेको हो त
😂
छाडा
♥️♥️
❤❤❤❤