ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

Bujha Mayale || New purbeli song || Anju Gautam || santosh BC

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2022
  • लय तथा शब्द :सन्तोष बि.सि
    स्वर: अन्जु गौतम /सन्तोष बि.सि
    एरेन्ज मिक्सिङ:नारायण दङ्गाल
    रेकर्डिङ स्टुडियो :किङ
    क्यामरा:ओम प्रसाईं

ความคิดเห็น • 157

  • @AnjuGautam
    @AnjuGautam  ปีที่แล้ว +28

    नमस्कार म गायिका अन्जु गौतम 🙏
    देश देखि बिदेश सम्म छरीएर बस्नु भएको नेपाली दाजुभाइ तथा दीदीबैनी हरु साथीहरू नेपाली गीत सङ्गीत लाई माया गर्ने मन पराउने सम्पूर्ण मेरा दर्शक श्रोताहरु को लागि नयाँ कोशेली स्वरुप यो पुर्बेली गीत पस्कीएका छौँ 🙏❣️कस्तो लाग्छ एक पल्ट हेरेर सल्लाह सुझाबको साथै माया र आशिर्वाद दिनुहुन्छ भन्ने पुर्ण बिस्वाश लीएकी छु🙏मन परेमा मेरो च्यानल लाई subscribe अनि भिडियो like share गर्न नबिर्सिनु होला❣️🙏बडा दसैं 2079को सम्पूर्ण लाई हार्दिक सुभकामना🙏❣️🌹🌹🌹🌹🌹

    • @user-prabinsherpa
      @user-prabinsherpa ปีที่แล้ว

      बिदेश बाट हो राम्रो लाग्यो दिनहुँ सुन्छु black & white 😃

  • @taraghimire2407
    @taraghimire2407 10 หลายเดือนก่อน +4

    Aaha Kati ramro purbeli get❤❤

  • @AbiralKanchha
    @AbiralKanchha 8 หลายเดือนก่อน +1

    अत्यन्तै मिठास आवाज शब्द सङ्गीत लय हरेकले मन छोयो

  • @gayatrilamsalofficial4905
    @gayatrilamsalofficial4905 ปีที่แล้ว +1

    मिठो गर्नु हुदो रैछ एरेङ्ग खत्रा लाग्यो । शब्दपनि लोक साहित्य र छ ।

  • @rajadhikari1367
    @rajadhikari1367 6 หลายเดือนก่อน +2

    अत्यन्तै उत्कृष्ट पूर्वेली गित जति सुनेपनि धित नमर्ने ! हजुर आमाले झन् मन पराउनु भयो ! अझै धेरै सफलताको शुभकामना !

  • @bairagisahila7326
    @bairagisahila7326 ปีที่แล้ว +2

    अति उरिलो स्वोर है नाईस बधाई शुभकामना है हजुर हरु लाई

  • @bhimtamang7889
    @bhimtamang7889 ปีที่แล้ว +2

    Sachai ramro purbeli vaka santosh bhai ra anju bainiko yatra safl rahos.

  • @rohitdhungana8149
    @rohitdhungana8149 ปีที่แล้ว +2

    यस्ता पो हुन्छन् त लोकगीत भनेका ! अती नै मीठो पुर्वेली लोकभाका

  • @bhubanchamlingrai6195
    @bhubanchamlingrai6195 5 หลายเดือนก่อน +2

    आहा कति राम्रो गित अनि आवाज सारै रमाईलो लाग्ग्यो बधाई छ सम्पुर्ण टिम लाई❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @umeshdudhrajofficial356
    @umeshdudhrajofficial356 ปีที่แล้ว +2

    आहा ल साचै राम्रो आयो यो चाइ दिदी र मामा लाई बधाइ छ है

  • @tejendragandharba8522
    @tejendragandharba8522 ปีที่แล้ว +3

    याे पुर्वेलि गित साहेद निकै समय पछि काे पुर्वेलि लाेक गितकाे राम्राे गित अाएकाे हाे भन्ने लाग्छ मलाई अग्रज दुबै स्रष्टालाई बधाई भियुले गितकाे मुल्यकन हुन्दै न है हजुर सबै लाई यस्ता गितलाइ माया गरिदिनु हाेला सबै टिमलाई सलाम जय लाेक संगित

    • @santosbc6897
      @santosbc6897 6 หลายเดือนก่อน

      धन्यवाद हजुर

  • @madanpuri508
    @madanpuri508 ปีที่แล้ว +2

    Gana aakdam ramro xa hajur yesko vidiyo vaya ajha sun ma sugandha hune thhiyo.

  • @SandipBhattarai-cg6bp
    @SandipBhattarai-cg6bp 4 หลายเดือนก่อน +1

    आहा सारै मिठो पुर्बेली गित जति सुनेनी सुनिरहु जस्तो❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-rb7up5yv9o
    @user-rb7up5yv9o ปีที่แล้ว +3

    अहा कति राम्रो गित ❤❤❤❤❤ बधाई छ अन्जु &सन्तोष भाइ लाई ❤❤❤❤

  • @mahendrakarki1025
    @mahendrakarki1025 ปีที่แล้ว +1

    अतिन‌ै राम्रो पुर्वेलि ठेट नेपाली लाेक भाकामा ,,,,,,

  • @manirajdahal2403
    @manirajdahal2403 ปีที่แล้ว +2

    अाहा कति राम्राे पुर्बेलि गित यसमा गितमा बाेले जस्तै मिहिनेत गरेर सुटिङ गरियाे भने झन उत्कृष्ठ हुन्छ तैपनि अडियाे उत्कृष्ठ छ बधाई छ दुबै गायक गायिकालाई

  • @artoftravelvlog
    @artoftravelvlog ปีที่แล้ว +1

    Ekdam pyaro awaj anju ji ko
    Malai ekdam mann parxa ghari ghari sunaw jasto .....esari nai naya naya geet leunu hola ....

  • @sitalimbu981
    @sitalimbu981 ปีที่แล้ว +1

    बुज मायाले दामि गित ❤️❤️❤️❤️❤️👌👌👌👌👌🙏🙏🙏🙏🙏

  • @netrakhatri2894
    @netrakhatri2894 ปีที่แล้ว +2

    धेरै राम्रो गीत । सफलताको सुभकामना ।

  • @bishnuniroula6873
    @bishnuniroula6873 ปีที่แล้ว +3

    आहाँ जति नै सुने पनि मन कहिल्यै भरिपुर्ण नहुने अत्यन्तै मिठो पुर्बी लोक,भाक्का अन्तर हृदयदेखि नै सफलता को शुभकामना आदरणीय मिठो स्वर कि धनी अन्जु गौतम र अत्यन्त सुरिलो स्वर का हशिला मिजासिला गाएक आदरणीय षन्तो सफलताको शुभकामना जय पुर्बेलि भाक्का🙏

  • @basibayalomedia5745
    @basibayalomedia5745 ปีที่แล้ว +2

    आहा कति राम्रो पुर्बेली भाका 😍😍😍😍😍

  • @sanjeevchahar7400
    @sanjeevchahar7400 4 หลายเดือนก่อน +1

    पूर्वेली भाकाले त मन् नै कटककै चुँडेर लान्छ नी हौ।👌💘 यो गीतको अफिसियल भिडियो बनेको छैन क्यार है! भिडियो बनाउनु पाए अझै कति राम्रो हुन्थ्यो होलानी साह्रै मीठो गीत🙏💕

  • @nakulrayamajhi1044
    @nakulrayamajhi1044 ปีที่แล้ว +3

    सुन्दर पूर्बेली गीत !!!

  • @sambhukhattri36
    @sambhukhattri36 ปีที่แล้ว +1

    तपाईं हरूको यो पुर्बेली गीत अति राम्रो छ। मलाई कहिले कहिले हेरी रहन मन लाग्छ

  • @limbuameesh5051
    @limbuameesh5051 ปีที่แล้ว +3

    दिदिको गितहरु प्राय सबै मन पर्छ ।खोजी खोजी नछुटाईसुन्ने गर्छु।।।

  • @nilamkhati2089
    @nilamkhati2089 ปีที่แล้ว +2

    La hai hjr sarai ramro geet sunerau jasto

  • @riyashalamichhane4076
    @riyashalamichhane4076 6 หลายเดือนก่อน +1

    Kati mitho muskan anju dijuko ❤❤❤akdam ramro lago get God bless You hjur dubai jana ko voice ramro x😊

  • @rameshkarki8997
    @rameshkarki8997 ปีที่แล้ว +1

    अहो कती मिठास छ हरेक सब्द ❤❤❤❤❤

  • @coolbeans7296
    @coolbeans7296 ปีที่แล้ว +2

    एक्दमै राम्रो छ शुभकामना

  • @rudraprasaddhakal4876
    @rudraprasaddhakal4876 ปีที่แล้ว +3

    आहा कति राम्रो पुर्बेली गीत अन्जु गौतम सुन्दरी अनि बेस्ट गायिका पुर्बको शान्❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @DeudaBaba
    @DeudaBaba ปีที่แล้ว +7

    म बैतडी बाट गोपाल दयाल ! यो पुर्वेली टिपिकल गीत सारै मन पर्‍यो ! यो गीत मा जोडिएका सबै लाई बधाई छ! अझै प्रगति को कामना छ

  • @premram2103
    @premram2103 ปีที่แล้ว +1

    atti utkrist prastuti dinu bhayo tapai haru dubai jana lai subha kamana chha 🙏🌹🙏 👌👌👌👌👌 .........

  • @laxmikhanal6631
    @laxmikhanal6631 ปีที่แล้ว +1

    Sarai ramro lago bhai bahini ko aawaj ..purbeli vaka

  • @santoshpokhriyal980
    @santoshpokhriyal980 2 หลายเดือนก่อน +2

    Very nice song super anju gautam is best singer

  • @m2mTherapy-js3bi
    @m2mTherapy-js3bi 5 หลายเดือนก่อน +1

    मजा आयो , यो हो ठेट भाका

  • @bkdgndrh2453
    @bkdgndrh2453 ปีที่แล้ว +1

    आहा हाम्रो पुर्बेली सान अनि गित बधाई छ सम्पुर्ण टिम लाई

  • @khambahadar657
    @khambahadar657 ปีที่แล้ว +2

    आहा कति राम्रो पुर्बेली गीत 😍😍😍😍😍😍😍

  • @AbiralKanchha
    @AbiralKanchha 8 หลายเดือนก่อน +1

    साह्रै मीठो गीत हजुरहरुको

  • @chandrabikramrai1362
    @chandrabikramrai1362 ปีที่แล้ว +1

    Ati mithas purbeli geet sunna paaye khusi lagyo

  • @samyogbhujelofficial
    @samyogbhujelofficial ปีที่แล้ว +2

    आहा हामी पुर्बेली हाम्रो पुर्बेली भाका असाध्यै राम्रो रहेको छ सफल प्रगतिको शुभकामना दिज्यु🙏🙏💕🌷🌷🌻🌻

  • @yograjnirola9
    @yograjnirola9 ปีที่แล้ว +1

    हाम्रै गाउँघरमा बोलिने बोलका शब्द चयन गरी सङ्गीत उत्तिकै सुनिरहन मन लाग्ने बनाई मिठो स्वरमा गाएको गीतले सफलताका सिढी चढ्दै जाओस शुभकामनासहित

  • @ratnatamang5822
    @ratnatamang5822 ปีที่แล้ว +2

    Wao nice songs यस्तै यस्तै दामी गित बजार मा ल्याउनु होला sister good luck

  • @surajdekh4379
    @surajdekh4379 ปีที่แล้ว +1

    साह्रै मन पर्छ जति सुने पनि सुन मन लाग्छ

  • @Govinkarki0092
    @Govinkarki0092 ปีที่แล้ว +2

    स्वरमा मिठास र पुर्बेली मौलिकता बोकेको यस पुर्बेली गाना सबैको मन जित्न सफल हुन्छ भन्नेमा बिस्वस्त छु..अन्जु जि को स्वर अझ मिठास छ, सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना!!

  • @rajkhadkaireland3092
    @rajkhadkaireland3092 2 วันที่ผ่านมา

    wow beautiful song with lovely voice , organic nepali song

  • @nishanlama-cu9lp
    @nishanlama-cu9lp ปีที่แล้ว +2

    Wow nice song my best singer beautiful anju gautam 😍😍😍😍😍😍😍

  • @kishnagiri241
    @kishnagiri241 ปีที่แล้ว +1

    सारैराम्राे लाग्याे

  • @ramprasadsubedi8746
    @ramprasadsubedi8746 ปีที่แล้ว +2

    अतिनै मीठो गित दिन मा 3 चोटि सुन्ने गर्छु❤️❤️❤️❤️🙏

  • @junuadhikari618
    @junuadhikari618 ปีที่แล้ว +1

    Aaha👌👌👌👌

  • @user-lx9pf2hk3n
    @user-lx9pf2hk3n 8 หลายเดือนก่อน

    Dherai Dinma sunnu paunnda khusi lagyo thank you Kewal limbu❤😂🎉

  • @amitsubedi9888
    @amitsubedi9888 ปีที่แล้ว

    आहा धेरै राम्रो पुर्बेली गीत अन्जु गौतम को मिठो स्वर्😍😍😍😍😍😍😍

  • @padamkatuwal9645
    @padamkatuwal9645 ปีที่แล้ว +1

    पुर्बेलिभाका सारै नै राम्राे सुमधुर स्वर मा प्रस्तुति पस्किनु भएकोमा याहा हरु लाई हार्दिक शुभकामना।

  • @kedardhakal6444
    @kedardhakal6444 ปีที่แล้ว

    आहा हाम्रो पुर्बेली लोक भाका। अति मीठो स्वर सुन्न पाइयोस् धेरै राम्रो लाग्यो।

  • @taraghimire2407
    @taraghimire2407 ปีที่แล้ว +1

    Aaha Kati mitho lok vaka badhai xa diju 🥰🥰

  • @padamkatuwal5741
    @padamkatuwal5741 ปีที่แล้ว

    अत्यन्तैराम्रो प्रस्तुती छ हजुर्को

  • @suksubba6230
    @suksubba6230 ปีที่แล้ว +2

    ramro geet chha

  • @jeebankarki5746
    @jeebankarki5746 ปีที่แล้ว +2

    आहा कति राम्रो पुर्बेली गित पुरानो भाकामा सलाम छ हजुर म सग शब्द छैन हजुर अझै भिजल गर्नु भको भए सुनमा सुगन्ध हुन्थियो जस्तो लाग्छ हजुर्💜💜💜🧡🧡🧡🧡💛💛🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @saharBahadur
    @saharBahadur ปีที่แล้ว +1

    अाहा मेरो दिदी कति मीठो सोर हामी पुर्बेलि हुनुमा धेरै गर्भ गर्छौ नमस्कार दिदी

  • @alenrau6929
    @alenrau6929 ปีที่แล้ว +1

    शब्द चयन अति राम्रो संगित उस्तै राम्रो छ, गायक काे गायन स्वर राम्रो छ अझै हाम्री गायिका anju gautam काे स्वरमा जादु छ कति राम्रो स्वर हाे सम्पूर्ण टिमलाई बधाई छ।

  • @bishnuniroula6873
    @bishnuniroula6873 ปีที่แล้ว +1

    आहाँ हाम्रो पुर्ब हाम्रो सान पुर्ली आसाध्या मिठो भाका सुमधुर स्वर साथमा सब्द सङ्गीत कुनै ब्यान नगरु अन्तर हृदयदेखि साङ्गितिक सफलता को शुभकामना आदरणीय दिज्यु❤️🙏❤️

  • @kiratisaajan5476
    @kiratisaajan5476 ปีที่แล้ว +2

    Wow so lovely song

  • @dineshkhatri9711
    @dineshkhatri9711 5 หลายเดือนก่อน +1

    आहा क्या मीठो गीत यति मिठो पुर्बेली गित पस्कनुहुने सम्पुर्ण सर्जक प्रती हार्दिक आभार🙏सबैले माया गरेर यस्ता गितहरुलाई जगेर्ना गरौ , धन्यवाद

  • @user-wr3hw8rd1k
    @user-wr3hw8rd1k 3 หลายเดือนก่อน +1

    Sundar purbeli git

  • @BalenRai_23kulung
    @BalenRai_23kulung ปีที่แล้ว

    कसम एक फन्को चै लाउथे🤗.. निकै राम्रो सब्द संगीत अनि यति मिठो लय दुबै जना बरिष्ठ कलाकार 🙏

  • @santoshkatuwal5183
    @santoshkatuwal5183 ปีที่แล้ว +1

    Sarai Ramro geet x

  • @arjungurung8706
    @arjungurung8706 ปีที่แล้ว +1

    Superb!

  • @deokumar7028
    @deokumar7028 6 หลายเดือนก่อน +2

    wow wow so Good video 😉🌹🌹🌹🌹👍️👍️

  • @manjupandemanjupande9820
    @manjupandemanjupande9820 ปีที่แล้ว +1

    अती मीठो गीत बनेछ बधाई छ गायक गायी का रचनाकार सङगीतकार सबै युनिट लाई

  • @rajanthapa9440
    @rajanthapa9440 ปีที่แล้ว

    Super best. babal sang

  • @sambhukhattri36
    @sambhukhattri36 ปีที่แล้ว +1

    Aa ha sarei nei ramro, purbeli geeg hamro. tapai ko swar ra acting ta jhanei ramro

  • @thilesherpa2599
    @thilesherpa2599 ปีที่แล้ว

    wow ati sundar song anju g👌👌👌❤️🌹🙏🙏🙏🙏

  • @santoshpokhriyal980
    @santoshpokhriyal980 10 หลายเดือนก่อน +2

    Very nice 👌 super

  • @dipankarki
    @dipankarki ปีที่แล้ว +3

    Wow always best purbeli song big fan anju g ko❣️❣️❣️

  • @dipankarki
    @dipankarki ปีที่แล้ว +1

    Hami purbeli ko saskaar ani gana sabai ramro❣️

  • @umeshlamechhane2767
    @umeshlamechhane2767 ปีที่แล้ว +2

    Wai Veri nac

  • @StudioKing
    @StudioKing ปีที่แล้ว +1

    🥰🥰😍

  • @harikhadka1684
    @harikhadka1684 ปีที่แล้ว +1

    Anju Gautam ko sabai get man parxa

  • @Sonira645
    @Sonira645 ปีที่แล้ว +2

    Nice purbeli song all the best

  • @karanumagar
    @karanumagar 11 หลายเดือนก่อน +2

    ❤❤

  • @ratnashrestha9000
    @ratnashrestha9000 6 หลายเดือนก่อน +2

    कति राम्रो गीत ♥️🇳🇵🇰🇼टिकटक मा सुनेर एता आउने जति

  • @gomakarki8552
    @gomakarki8552 ปีที่แล้ว +1

    Wow kati ramro

  • @rameshdangi7412
    @rameshdangi7412 ปีที่แล้ว +1

    बुझ मायाले 🎵🎵🎵🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕🌹

  • @nirmalanepal7515
    @nirmalanepal7515 ปีที่แล้ว +2

    wow nice song 😍😍😍😍

  • @jhankarkalakunjayubarajpor6102
    @jhankarkalakunjayubarajpor6102 2 หลายเดือนก่อน

    Sarai dami!

  • @santosbc6897
    @santosbc6897 ปีที่แล้ว +13

    नमस्कार मेरा भगवान रुपि दर्शक हरुमा दशैको विशेष शुभकामना सहित मेरो लय शब्दमा "" नारायण दङालको एरेन्जरमा मेरो र अन्जु गौतमको आवाजमा पुर्बेली भाका लिएर आएका छौ के कस्तो लाग्छ सल्लाह सुजाब दिन नभिल्नु होला है

  • @haririmal9141
    @haririmal9141 ปีที่แล้ว +1

    Nice aahaaaa.....

  • @tamorentertainment9664
    @tamorentertainment9664 ปีที่แล้ว +1

    यस्मा के प्रतिक्रिया दिउ हजुर अत्तिनै मीठो पुर्बेली भाकाको गित बधै छ सबै टिमलाई अन्जु जिलाई स्पेशल congratulations

  • @nabarajkanxo
    @nabarajkanxo ปีที่แล้ว

    अाहा कति धेरै मिठाे पुर्बेलि गित मन छाेयाे❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌💃💃💃💃💃

  • @rochettri9431
    @rochettri9431 ปีที่แล้ว +1

    Very nice song.

  • @manthapa310
    @manthapa310 ปีที่แล้ว

    anju gautam ko big fan ho ma❤❤❤❤❤❤

  • @shambhujimee8222
    @shambhujimee8222 6 หลายเดือนก่อน

    Wow
    Very nice song

  • @subaskhadka9396
    @subaskhadka9396 ปีที่แล้ว +1

    आहा

  • @sabitatamangofficial3523
    @sabitatamangofficial3523 ปีที่แล้ว +1

    jau hai jau ❤❤❤❤

  • @user-bd2kr8xi7s
    @user-bd2kr8xi7s 7 หลายเดือนก่อน

    ❤❤❤❤ purbeli vaka r saskriti ❤❤❤❤

  • @rudratamang6176
    @rudratamang6176 ปีที่แล้ว

    Nikai man parxa malai yo git

  • @tarainp8989
    @tarainp8989 ปีที่แล้ว +1

    wow ati sundar

  • @Dino_gamer104
    @Dino_gamer104 2 หลายเดือนก่อน

    Wow nice song 💗💗💗💗

  • @ApsaraThapa-i3j
    @ApsaraThapa-i3j 8 วันที่ผ่านมา

    ❤❤❤❤❤❤wow wow

  • @kumarkhadka2078
    @kumarkhadka2078 24 วันที่ผ่านมา

    yakdmai dami gana

  • @lilakarki5682
    @lilakarki5682 ปีที่แล้ว

    Wow wow aati ramro lovely swor