AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १, मंगलबार बिहान ९ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • News Presenters: Smita Khatiwada
    Headlines:
    १.रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको मृत्यु,एक वेपत्ता सात घाइते,वागमती लगायत तीन प्रदेशमा भारी बर्षाको चेतावनी बर्षा र विपद् तीन प्रदेशमा भारी बर्षाको चेतावनी |
    २.सिमलताल दुर्घटनामा वेपत्ता ६५ जनाकै विवरण खुल्यो,भेटिएका १४ शवमध्ये आठको पहिचान,थप खोजिका लागि भारतबाट विज्ञ टोली आउद सिमलताल अपडेट वेपत्ता ६५ जनाकै विवरण खुल्यो |
    ३.आयल निगमद्वारा पेट्रोलियम पदार्थको मुल्य समायोजन,पेट्रोलमा प्रतिलिटर ४ तथा डिजेल र मट्टीतेलमा ३ रुपैया बढ्यो,खाना पकाउने ग्यासको मुल्य यथावत मुल्य बढ्यो खाना पकाउने ग्यासको मुल्य यथावत |
    ४.एक महिनाभित्र परिणाममुखी नतिजा ल्याउने गरि काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन,शिक्षा स्वास्थ्य प्रार्थमिकतामा,साउन ६ गते संसदमा संबोधन प्रधानमन्त्रीको निर्देशन मन्त्रिपरिषद् बैठकको पहिलो निर्णय |
    र,
    ५.पोर्चुगलका राष्ट्रपति मार्सेलोसँग नेपालसहित ५१ आप्रवासी संस्थाका प्रतिनिधिको भेट,आप्रवासन नीति सच्याउन माग,ज्ञापनपत्रप्रति राष्ट्रपतिको ध्यानाकर्षण कुटनीतिक दबाव ज्ञापनपत्रप्रति राष्ट्रपतिको ध्यानाकर्षण |
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

ความคิดเห็น •