दोहोरी गायिका जमुना राना श्रीमान सहित पहिलोपटक मिडियामा,दुबैको पहिलो घरबार बिग्रेपछि गरे दोश्रो बिहे
ฝัง
- เผยแพร่เมื่อ 18 พ.ย. 2021
- दोहोरी गायिका जमुना राना श्रीमान सहित पहिलोपटक मिडियामा,दुबैको पहिलो घरबार बिग्रेपछि गरे दोश्रो बिहे
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Jamuna Rana
Kumar Thapa
Camera
Sirjana Roka Chhetri
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Jamuna_Rana
#Family_interview
#Kamal_sargam
#Laligurash_daily
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
Contact:9843184555,9851224970,98510131209
Aaaaaaaaaaaaaa
👖
समग्रमा सबैजनालाई नमस्कार, अति नै धेरै राम्रो छ कमल सर, हाम्रो पाल्पाली चेली जमुना बहिनी र कमल थापा ज्यु लाई बैबाहिक जिवनमा बाधिनु भएकोमा धेरै -धेरै बधाई तथा शुभकामना 🥀💐🌹💐🌹💐🥀
पुरानो कलाकार लुकेको कलाकार हरुलाइ संसार भर देखाउने र चिनाउने काम इन्द्रेणी र लालिगुरसले गरे जस्तो लाग्छ मलाई 🙏🙏
सर्वप्रथम त जमुना जीको दाम्पत्य जीवनको शुभ कामना व्यक्त गर्दछु । जीवनको सहयात्रा खुशि सँग अगाडी बढी रहोस ।
आज पहिलो चोटी सुने दोश्रो बिहे हो भनेर अति राम्रो जोड़ी सधै राम्रो होस् कमल दाजु लाई विशेष गरी धन्यवाद हरेक नयाँ नयाँ कुरा लियर आउनु हुन्छ् 💕💕💕💕💕 🌹🌹🌹🌹🌹
दुबै जना दिदी भेनालाइ धेरै धेरै बधाइ छ।
राम्रो छ गीत हजुर
आहा कति राम्रो जोड़ी 🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🙏🙏🙏❤️❤️💃💃💃🕺🕺🌸🌺❤️❤️❤️
वैवाहिक जीवन को धेरै धेरै शुभकामना।धेरै राम्रो कुराकानी।दाम्पत्य जीवनको शभकामना।
म पनि छुहै लालीगुराँस को साथ
हाम्रो पाल्पा कि चेली पहिलाको जल्पा की बुहारी जमुना लाई दोस्रो दाम्पत्य बैवहिक जोडी को अनगिन्ती शुभकामना
दुबैजनाको जिन्दगीको यात्रा शुखद: फलदायी रहोस।जमुना sister को मपनि fan हुम सानै देखीको।
सम्पूर्णमा नमस्कार 🙏🙏 हाम्रो कुराकानी कस्तो लाग्छ हेरेर सबैले सल्लाह सुझाव दिनु होला ।।
धेरै राम्रो हुनुहुन्छ दिदी हजुरहरुको जोडी
Hajur haru ko interview sarai ramro lagyo ani hajur haruko jiban sadhai bhari hasi,khusi rahos bhanne kamana gardaxu
Hajur haruko interview ramro lagyo...safal dampatya jiban ko agrim subhakamana....
Happy married life
साह्रै मन पर्यो हाम्रो राम्रो पाल्पा को चेली हजुर्😍😍
गायिका जमुना राना जू को भगवानले जुराएको राम्रो जोड़ी संधै फलोसफुलोस , सुखमय दाम्पत्य जीवनको शुभकामना, साथैं लालीगुराँस डट कम र कमल सरगम भाईलाई पनि धन्यवाद छ '
धन्यवाद सर
कोहि नहुनेको भगवान हुन्छ भन्थे दुबै साहाराबिन को सारथि हुनु भयछ बाबुले नि बाबा पायछ सथै एस्तै खुसी रहनु होला सुभकामना
अतिसुन्दर जोडि👌❤️
ऐकचोटी क्रमबिग्रेपनि राम्रो दम्पत्या जिबनमा बादीनुभारैछ दम्पत्याजिबनको अग्रिम शुभकामना ।जमुना दिदीको स्वर को मत ठुलो फ्यानहो 👍️👍️👍️👍️👌👌👌
सुभकामना दिदि दाइ आज अन्तर्बार्त्ताले चिनायो आज नचिनेका हामिलाइ पनि
धेरै राम्रो जोडी बधाई छ
दाइकाे त चाैथाे हाे हजुर अफै घरबार बिगारे
Hit
आहा धेरै राम्रो जोडी जमुना दीदि को बधाई छ है
जमुना बहिनीलाई देखियो खुशी लाग्यो जीवनकाल भरी खुशी आँसु सबै हुन्छ
दाम्पात्य जिबनको शुभकामना सधै सुखी खुसी हुनुहोला बाबुलाई कहिले दुख्ख नदिनु🙏🙏
जमुना जिलाइ बधाई छ जमुना को यकल गितको धेरै ठुलो फ्यान हो
रामै हो बिहे भएको त कति मीठो आवाज होनि
बधाई छ दाम्पत्य जिबनको जमुना दि #आसु_पुछ्दै_छु!!
अाहाँ नी हाम्रो बाैघा गुम्बाकाे दाजु हुनुहुदाे रहेछ खुसि लाग्याे ,जमुना दिदी भेनाजु लाई दाम्पत्य जिवनकाे शुभकामना छ ,।सधै हासि खुसि रहनु 😊😊💙🙏
Wao mind-blowing fantastic song also performance
मेरो बैनी ज्वाइँ लाई सुभ कामना।
सुन्दर जोडी 🙏🙏🙏🙏🙏😂😂🎶🎵🎶🎵🤳🤳👌💓
शुभकामना दाम्पत्य जिबन को दुबै जना लाई
जमुना बहीनी को दोश्रो विबाह बन्धनमा बांधीए को मा सुखद दाम्पत्य जीवन को सफलता को लागी धेरै भन्दा धेरै शुभकामना है ।
Dami jodi
साचिकै मलाइ मन पर्ने कलाकार हुनुन्छ बैबाहिक जिन्दगी राम्रो होस
दाम्पत्य जीवन सुखमय होस् , आशिर्वाद
Best copule daju bhauju
Dajuko jungga baballl💕
Ekdam excellent le
साङ्गितिक यात्रामा सफलताको शुभकामना सहित नानी #Jamuna Rana तिमीलाई । साथै, सफल दाम्पत्य जीवनको अनगिन्ती शुभकामना छ द्वयलाई बधाई छ ।
Super Couple ...Jamuna Rana ji...Congratulations..both of you..🎉🎉🌷
Wish you god bless you in all steps for both of you.
Dami
100% ma 95 % calakar ko ghar bar begreako deakhinxa ?so Kamal sir leai Allaha lea rakshya garun
Congratulation to you jamuna Rana
wow dammi jodi
shubhkaamana bainee juna laai 😀😍😍
Superb jodi..keep it up..
अा हा शुन्दर जाेडी, सधै खुशी रहनु हाेला!
Live long both
दाजुको पहिलो भाउजु निकै राम्रो हुनुहुन्थ्यो त।बाबु नानि पनि भए जस्तो लाग्थ्यो। तर लेखान्त हो।। शुभकामना।।
Mero man pareko gayika jabuna rana
Nice jodi
Nice Jodi
65 साल मा मैले जमुना दि लाई प्रतक्ष भेटेको थिए तर दशक दिद्दा पनि उस्तै देखे खुसि लाग्यो
Best couple
best couple
Coungruch jamuna ji
Example couple
Good jodi ❤️❤️❤️❤️❤️
Very nice Jodi
Dherai paxi dekhna paiyo Jamuna sis lai dhilai vayeni baibahik jiban sukhamaye bitos
beautiful couple
Interview sunera khushi lagyo, hamrai Butwal ko bahini hunu hudo rhexa ! Sadhai dubai jana sukhi ra khushi rhi rhanu !
Sweet couple
Palpa ko name lida pani sarai khushi lagxa
मलाई पनि गर्व लाग्छ 🙏proud be palpali
मलाई पनि हाम्रो राम्रो पाल्पा😍😍
Nice family 👪 ❤ 👍
🙏🙏🙏🙏❤️❤️❤️❤️
Nice couple
मेराे दिदि
जमुना सिस❤️❤️🙏🙏
congratulations🎉🎉
Both understand
नाम सुनेको गायिका टिभी तिर देखेको गायिका तर गित कस्ले गायको थाहा थिएन बल्ल थाहा भयो।।
Badai xa nab Jodi harulaii paxi Tesro b he ho vaneko sunna na paross
O m g
hoina yeta ta khushi hunuhudo raixa tra shirimanko pni philako xora xori raixan uniharulaipni babako avab vyeko ta xaina? yo babuleta baba pauda uniharule gumaunu prni baddeta ta hunna mlai utshukta lageko kura vitri kura ta thaha xain
🙏❤️
Sundar Jodi dampaty jiban ko shuva kamana
🌹🌹🌹♥️♥️😀♥️♥️♥️
लैन हो कमल सर जुना दिजु को छोरा लाई नि देखाउनु न हो
Happy married life bunu
Mero jasto soch raixa aafno kartabya pura vo
Congratulation for your conjugal life...
भेनाजुलाई त दिपेन्द्र सरकार जस्तोपो लायो है मलाइ त wou hancy.झोर्ले
Palpa siluwa pokhradanda vanni thauko hoki jasto lagyo
नेपाली लोकदोहोरी क्षेत्रमा कमल ज्युको लालीगुराँस ड्टकम मात्र हो कि के हो ? तपाईको बाहेक अरुको त लोकदोहोरी क्षेत्रको बारेमा आउदैन त !
खोजि गर्न पर्ने हो सर खोइ अरुलाइ चासो कम भएको होकि? दोहोरीलाइ अन्य मिडियाले हेर्ने नजर तल्लो स्तरको छ
लोकदोहोरी क्षेत्रमा तपाईं एउटा उदाहरणीय पत्रकार हुनुहुन्छ तपाई जस्तो हजार भन्दा बढी पत्रकार जन्माउनु जरुरत छ ।
आज लम्किमा तनावग्रस्त राजमार्ग अबरुद्ध भुपेन्द्रले न्याय पाउनु पर्छ भन्दै रोडमा तहल्का th-cam.com/video/e06t9IBFq3E/w-d-xo.html
बहिनी विवाहा को शुभकामना र सुटुटक्कै विवाहा गर्नु भयेछ विवाहा खान आऊन पर्ला
JIBAN YESTAI HO LAFA HARU LAI BRIGHT LIFE KO KAMANA HAI,
Badhai le to both
छोराले बिवाहा गर्ने बेलामा आमाले
गायिका भने पछी मान सम्मान
Badhaichha dubai jana lai
Jhorle dd vena ke sechha le hai jodi badhai pani le nahako ke
Yo jamuna aafe Ghar chodera goeko ho
R ahile samm byah bhyo bhanera kasaila na batako
Suwartha ko jiban ho yo yehi satteho voli patto lagxa suwarthako natija jo kaile pani
Best couple
Nice jodi