द भ्वाईस किड्सको विजेता बनिन् टिम प्रमोदको अनुह्या , डलरले जित्यो भन्नेलाई प्रमोदको यस्तो जवाफ ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ต.ค. 2024

ความคิดเห็น • 132

  • @rahulalemagar4608
    @rahulalemagar4608 2 หลายเดือนก่อน +13

    दामी प्रोमद खरेल अनि बधाई छ र नानी लाई पनि ❤❤❤❤❤जित को सुभकामना nanu

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 2 หลายเดือนก่อน +17

    फेरी पनि टिम प्रमाेदले जितेकाेमा बधाई छ र अनुया तामाङलाई पनि धेरौ धरै बधाई छ।सिजन 1 देखि 3 ह्याटि्रक गरेकोमा पनि बधाई छ🙏🙏🙏🌺🎊🎉🥀👍️

    • @MBSOnline039
      @MBSOnline039 2 หลายเดือนก่อน +1

      ह्याटि्रक गरेपछि अब केही समय प्रमोद सरले ब्रेक लिन राम्रो होला १/२ सिजन ! साथै हार्दिक बधाई 🎉 अनुह्या नानी र कोच प्रमोदलाई ।

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 2 หลายเดือนก่อน +4

    Congratulations Bunu And keep it up🎶🇳🇵🇳🇵🎤

  • @katha75
    @katha75 2 หลายเดือนก่อน +4

    इमान्दारी पूर्वक भन्नु पर्दा चाहिँ नानीले डलरले मात्र जितेकी होइन, डलर र कला दुइटैले जितेकी हुन ,यदि उनीसँग कला नभएर डलर मात्रैले पनि जित्ने थिइनन्,र यदि डलर नभएर कला मात्रैेलेपनि जित्ने थिइनन् , बधाई छ नानी 🎉🎉🎉🎉🎉🎉

    • @Youngstrong108
      @Youngstrong108 2 หลายเดือนก่อน

      यदि डलर ले जितेको हैन भने Blind मा किन घुमेन् त ,कोच मिलन मात्र घुम्यो

  • @mamtachand6622
    @mamtachand6622 2 หลายเดือนก่อน +7

    सबै नानी बाबु हरू टेलेन्ट भएर त फाइनल मा पुगेका हुन,भोट सिस्टम भएर अनुया ले ट्रफी जितिन।९ बर्ष कि नानीले जित हासिल गर्दा किन यति धैरै नेगेटिभ कमेन्ट गर्नुहुन्छ, यो नानी पनि त नेपाली नै हुन।🙏🙏🙏

  • @harkabahadurthapa765
    @harkabahadurthapa765 2 หลายเดือนก่อน +11

    पैसाको खेल नै त हो। जसले धेरै खर्छ गर्यो उस्ले जित्ने त भयो नि।

    • @Sabin_Lama896
      @Sabin_Lama896 2 หลายเดือนก่อน

      Thaha raixa ta bina paisa kaha bata vote kinnu milxa ta

  • @somtamang5710
    @somtamang5710 2 หลายเดือนก่อน +5

    अष्ट्रेलिया बाट नि आएको थियो नि खोइ आउट भयो त ।भोट गर्ने अधिकार् सबैलाई बराबर अधिकार थियो तर भोट गर्ने बेलामा लोभ गर्ने चुपचाप बस्ने अनि अहिले आएर डलर ले जित्यो भन्छन् ।नेपाली हरुको खुट्टा तान्ने बानी नै हो।बिचरा नेपाली बोल्न नआउने नानिले नेपाली गित संगीत लाई नेपाली सस्कृती माया गरेर अमेरिका बाट आएर यति गर्दानी हामी सम्मान गर्दैनौ

    • @Sabin_Lama896
      @Sabin_Lama896 2 หลายเดือนก่อน

      Ho vanya yo jatha haru

  • @deepaknepali7208
    @deepaknepali7208 2 หลายเดือนก่อน +9

    Wow wow wow ❤️👌My favorite team won thanks to everyone❤️

  • @RATNATAMANG-e7j
    @RATNATAMANG-e7j 2 หลายเดือนก่อน +9

    अमेरिका बाट आउने कोच प्रमोद को मा जानु र ?# कोच प्रमोद ले पनि प्राय US वाला रोज्नु केइ गरि भयन भयनि स्टिल गरेर US तिर कै लिनु # यो माने मा द भ्वाइस किड्स ब्यापार मा त बेस्सरि अपार फाइदा छ यो त राम्रै हो! किन भने यो ब्यापारिक शो हो !! म यो कुरा को ग्यारेन्टि दिन्छु कि !! चाहे भ्वाइस किड्स हो या द भ्वाइस!! सुरु देखि यो सिजन सम्म राम्रो र जित्न पर्ने ले जित्या छैन खालि पैसा वाला नै हाबि देखियो यो शो मा # अब यो द भ्वाइस शो नेपाल मा काम छैन उतै US /UK तिर चलाउदा बेहत्तर फाइदा छ #

    • @dilipgurung5178
      @dilipgurung5178 2 หลายเดือนก่อน

      Congratulations buini❤❤

  • @DhirMani-ht1ri
    @DhirMani-ht1ri 2 หลายเดือนก่อน +3

    Congratulations🎉 pramod sir

  • @binitapandey9931
    @binitapandey9931 2 หลายเดือนก่อน +3

    बदाई छ❤❤❤❤❤❤

  • @kumarthapa7831
    @kumarthapa7831 2 หลายเดือนก่อน +6

    बधाई अनुया आवज सबैको राम्रो थियो अनुया बिजेताको दाबेदार नै थिइन ❤

  • @AlbertFunny-kv6ps
    @AlbertFunny-kv6ps 2 หลายเดือนก่อน +7

    Congratulations team Pramod Anuhya❤❤❤❤❤❤❤❤

  • @Youth943
    @Youth943 2 หลายเดือนก่อน +41

    जे होस् यदि अनुया अमेरिकाबाट होइन हो भने प्रमोदले steal नैं गर्ने थिएन। Blind मा मिलन मात्र घुमेको,त्यसपछि battle मा फालेको 😂😂😂😂 जसले जे भने पनि जसको वरिपरि पैसा वाला छ त्यसैले जित्ने हो ।

    • @RATNATAMANG-e7j
      @RATNATAMANG-e7j 2 หลายเดือนก่อน +1

      सहि तर्क गर्नु भो

    • @KalpanaLimbu-o4s
      @KalpanaLimbu-o4s 2 หลายเดือนก่อน +1

      Ah k hai yo cmt sahi

    • @Hellyt69
      @Hellyt69 2 หลายเดือนก่อน

      सहि हो😅

    • @hembahadur1233
      @hembahadur1233 2 หลายเดือนก่อน +1

      हुन सक्छ यो पनि

    • @purzamagar925
      @purzamagar925 2 หลายเดือนก่อน

      Right 🙏

  • @dhurbathapa6432
    @dhurbathapa6432 2 หลายเดือนก่อน +5

    याे भ्वासईस सबैले बहिस्कार गराै् ा यसपालि पनि डलरकाे पावरले गर्दा राम्राे ट्याल्न्टले पछि हट्नु पर्याे याे त पैसा कमाउन कै लागि बनायकाे साे हाे भन्ने याे िसजनमा पनि दाेहाेरियाे बिडक्बना।

    • @Hellyt69
      @Hellyt69 2 หลายเดือนก่อน

      सहि हो

    • @Hellyt69
      @Hellyt69 2 หลายเดือนก่อน

      पैसा नहुनेले भोट किन्न सक्दैन र खल्ती मा भोट गरेर तेहि पैसाले ट्रफि
      दिएको हो यो भोइस ले आफुलाइ फाइदा नभए कहाँ यो प्रोग्राम गर्थे र जहिले पैसाले जिताउछ

  • @ShubhakalaRai
    @ShubhakalaRai 2 หลายเดือนก่อน +3

    Jasle j vanos Pramod team winner vo so happy❤

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 2 หลายเดือนก่อน +1

    लूँ हैं हजूर; नानूको उज्वल भबिष्यको शुभकामना तथा विजयी हुनु भएकोमा पुन: फेरि पनि हाँर्दिक बधाई तथा सम्पूर्ण परिवारमा शुभकामना तथा तपाईं प्रस्तोताँ ज्यूँलाई धन्यवाद, हजूर ! 🙏❤️

  • @reshamtamang8386
    @reshamtamang8386 2 หลายเดือนก่อน +2

    Congratulations 🎉❤❤❤

  • @Bhimmagar6542
    @Bhimmagar6542 2 หลายเดือนก่อน +3

    यो पनि नाटकै हो । राम्रोलाई भन्दा नि हाम्रोलाई पैसा को खेल भयो 😂😂😂 थाहा छ कोचहरु त एउटा बाहन मात्र हो जर्ज त हामी जनताले गर्छ। कस्तो थियो?

  • @ritanepali4271
    @ritanepali4271 2 หลายเดือนก่อน +4

    बधाई छ नानु🎉🎉🎉🎉🎉

  • @dayarai3592
    @dayarai3592 2 หลายเดือนก่อน +3

    Congtulations coach pramod 🎉🎉🎉 ani aanuya

  • @ramkunwar1677
    @ramkunwar1677 2 หลายเดือนก่อน +4

    Congratulations🎉🎉🎉 team pramod kharel❤❤❤❤

  • @ritubomjan9790
    @ritubomjan9790 2 หลายเดือนก่อน +1

    Wooow😍😍😍

  • @thamanpun5668
    @thamanpun5668 2 หลายเดือนก่อน +3

    टिम प्रमोद को चतुर्‍याइँ लाई मान्नुपर्छ। टिम मिलन ले अनुया लाई आउट नगर्नुपर्ने थियो।

    • @munalama5537
      @munalama5537 2 หลายเดือนก่อน

      Milan Newar ko dimag hunu paryo ni 😂😂😂😂😂kasto talent lai chai last samma rakhne vanera idea navako singer ho Milan Newar …..😂

    • @pandeyjanu
      @pandeyjanu 2 หลายเดือนก่อน

      मिलन प्रमोद जस्तो चलाअ भयन

    • @Lekhakarkee
      @Lekhakarkee 2 หลายเดือนก่อน

      Ani chewang sir le pni grnu vko thiyo steal but anuya pramod ko ma gaki hun

  • @nitarai4406
    @nitarai4406 2 หลายเดือนก่อน +3

    Badhai xa tem parmod ❤🎉

  • @sanchatmg
    @sanchatmg 2 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @Krishnathapa-h2x
    @Krishnathapa-h2x 2 หลายเดือนก่อน +3

    Pramod Kharel sir Winner 🏆 ho

  • @Dineshgr5
    @Dineshgr5 2 หลายเดือนก่อน +1

    डलरले जित्यो!

  • @NabinaLimbu-f6t
    @NabinaLimbu-f6t 2 หลายเดือนก่อน

    Proud of u anuhya afno Nepali vasa ra Nepal lai maya gareko ma good luck

  • @MBSOnline039
    @MBSOnline039 2 หลายเดือนก่อน +2

    अनुह्या र प्रमोद सरलाई हार्दिक बधाई 🎉🎉🎉🎉❤❤❤❤ । ह्याटि्रक गर्नुभएको छ अब १/२ सिजन ब्रेक लिने कि प्रमोद सर?

    • @harithapa6526
      @harithapa6526 2 หลายเดือนก่อน

      ta jatha aaija couch ko kursi ma

    • @MBSOnline039
      @MBSOnline039 2 หลายเดือนก่อน

      @@harithapa6526 गाली किन गर्छौ हो साथी? गुँड त धेरै खाए तितो हुन्छ भने एउटै मान्छे बर्षौंसम्म खल्लो हुन्छ त ! प्रमोद खरेलको गीत तिमीले भन्दा बेसी मैले नै हेर्छु होला ! बात करता हे !

  • @RameshlamsongRai-ce1gt
    @RameshlamsongRai-ce1gt 2 หลายเดือนก่อน

    जस्ले जे सुकै भनेपनी अहिले सम्मको नजिर हेर्दा सबै माथी डलर हाबी भएको छ,कतै यो सेटिङ्ममा चल्दैन?

  • @JamesRai-t4p
    @JamesRai-t4p 2 หลายเดือนก่อน

    Huge congratulations coach promod kharel sir baini Anuya Tamang

  • @ryutyu2156
    @ryutyu2156 2 หลายเดือนก่อน

    कोच को चलाखी पनि हो त्यो जो कोहिमा हुदैन प्रमोदमा छ good luk nani

  • @charchitkhabar5900
    @charchitkhabar5900 2 หลายเดือนก่อน +3

    Congratulations

  • @sumanbhujel-pj2os
    @sumanbhujel-pj2os 2 หลายเดือนก่อน

    Congratulations team pramod kharal❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @bharatgurung2495
    @bharatgurung2495 2 หลายเดือนก่อน

    मैले भन्नु पर्दा अमेरिक को पैसाको जीत हो तर पनि नानी लाई बधाई छ ❤❤❤

  • @lokeshbudhathoki7794
    @lokeshbudhathoki7794 2 หลายเดือนก่อน

    कि भोटको सिस्टम हटाउ होइन भने डलरले जितेको भन्न छोड 3 करोड जनताले फ्रीको भोट हालेको भय नेपाल कै नेपाली ले जितने थियो नी भोट चाइ नहालने कराउने

  • @harithapa6526
    @harithapa6526 2 หลายเดือนก่อน

    यसइ लाई भन्छ देखा सेखी गरि खा आरिसे चै मरि जा भनेर जे होस म चै धेरै नै खुसी छु अनुया अनि टिम प्रमोद ले जितेको मा सबै को आफ्नो आफ्नो फेब्रेट हुन्छ जस्को भोट बडि आयो उसले जित्यो त मुजि हरु जति उफ्रे पनि केही हुने वाला छैन आरिसे मुजि हरु😅😅😅

  • @rajubal7033
    @rajubal7033 2 หลายเดือนก่อน

    यस्तो जित लाइ जित मानिदैन dollar को कारण गर्दा राम्रो प्रतिभा भएको मान्छे हरु पछि परेको छ

  • @roshitarai621
    @roshitarai621 2 หลายเดือนก่อน +1

    Congratulation nanu 💐💐❤

  • @suryakala2118
    @suryakala2118 2 หลายเดือนก่อน +1

    Congratulations nanu 💐💐💐💐👏

  • @madanrai6885
    @madanrai6885 2 หลายเดือนก่อน +1

    दलरे हावा गफ राम्रो स्वार भएको ले जितदैना।।

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 2 หลายเดือนก่อน +1

    अब त लाज पनि लाग्नु पर्ने हो हाउ।😂😂
    सधै डलर ले जितेको जितै छ।🤣🤣
    अमेरिका बाट अडिसन बन्दा गर्नु परो।

  • @HerryYakso
    @HerryYakso 2 หลายเดือนก่อน +1

    Congratulations ❤❤🎉

  • @jeewankoirala4372
    @jeewankoirala4372 2 หลายเดือนก่อน

    Big congratulations Anuhya 🎉🎉🎉🎉❤❤❤

  • @dillipurushnepali3293
    @dillipurushnepali3293 2 หลายเดือนก่อน

    डलरले जित्यो रे जसले धेरै भोट ल्याउछ उसैले जित्छ सबैलाई थाहा छ त्यहि पनि बिरोध आउछ यारर तालि बजाएर ,बिचरा भनेर,वाह वाह भनेर भोट आउछ? भोट आउनलाइ पैसा नै चाइयो होलानि भोटले जित्ने भनेकै पैसाले हो क्या

    • @RATNATAMANG-e7j
      @RATNATAMANG-e7j 2 หลายเดือนก่อน

      😂😂😂😂😂😂😂

  • @RajKumar-s8z2q
    @RajKumar-s8z2q 2 หลายเดือนก่อน +4

    यो सो अमेरिका बस्ने हरुको मात्र हो ? सबै पैसा को खेल रैछ

  • @BazYu_BisNu2.0
    @BazYu_BisNu2.0 2 หลายเดือนก่อน +1

    Congratulations🎉 Anuya and Pramod❤

  • @anuragbhuwanmagar5336
    @anuragbhuwanmagar5336 2 หลายเดือนก่อน +1

    बधाई नानू👏💞

  • @BishwaNepali-m3c
    @BishwaNepali-m3c 2 หลายเดือนก่อน

    डलर होइन भने के हो त बिना पैसाको धेरै भोट देखाएर जिताएर देखाउन त,😮😮😮

  • @BikashPoudel-dc4ev
    @BikashPoudel-dc4ev 2 หลายเดือนก่อน

    सिजन 1देखि ,5 सम्म र किड्स सिजन 1 देखि 3 सम्म डलरले मात्र जितेको देखियो
    साउदीको पोर्ग्राम मा गको बाहानामा साउदी बाट 3 लाखको भोट गरेर आयौ बिचरा सबै नया कोच हेरेको हेरी भए

  • @debiregmi9570
    @debiregmi9570 2 หลายเดือนก่อน

    Congratulations Pramod sir ....big frn😂❤

  • @BishwaNepali-m3c
    @BishwaNepali-m3c 2 หลายเดือนก่อน

    अनुया को कला राम्रो छ तर उ भन्दा अझै उत्कृष्ट कला भएका बाबुहरु आउट भएकोमा दुख लाग्यो,सायद अनुया स्टिल हुनुको कारण पनि अमेरिका बाट आको भएरै हो,यो सोझासाझाले पनि बुझ्ने कुरा,,यो प्रोग्राम मा नेपाल मै दुख गरिरहेका हरुले कहिले जितेको छैन जहिले अमेरिकन वालानै जित्नु पर्ने पैसाकै खेल मात्र हो कलाको कदर होइन😮😮

  • @Mr.pereng
    @Mr.pereng 2 หลายเดือนก่อน

    Nepalko voice of nepal americale jityo...

  • @JesisLimbu-uo2by
    @JesisLimbu-uo2by 2 หลายเดือนก่อน

    जठा कोज प्रमोद लक सक केही होइन डलर ले नै त होनि जितेको क्यामेरा क अगाडि डलर होइना भन्दै छ अहिले सम्म को ईतिहास हेर्ने हो भने डलर वाला हरुले नै जितेका छ्न Voice ma

  • @puranoradio.5838
    @puranoradio.5838 2 หลายเดือนก่อน

    पैसा आइडल हेर्नै पो छाडियो।

  • @RajendraDoha-x1s
    @RajendraDoha-x1s 2 หลายเดือนก่อน

    अरु कोछ हरु लै नि मौका दिन्दा राम्रो हुन्थियो कि

  • @somrai1867
    @somrai1867 2 หลายเดือนก่อน +2

    We want to see Pramod replaced in next year please!!! Otherwise, voice can handover the trophy before the program begins.

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l 2 หลายเดือนก่อน

    अमेरिका uk बाट आकोले मात्र किन जित्छहो सधै

  • @BirGurung-nl9ib
    @BirGurung-nl9ib 2 หลายเดือนก่อน

    ठूलो कुरा पेईसईत हो

  • @seenga25
    @seenga25 2 หลายเดือนก่อน

    संक लागेको ट्याक्कै मिल्यो जे भए नी डलर होनि😂

  • @BharatBhatta-c9p
    @BharatBhatta-c9p 2 หลายเดือนก่อน

    Hatrik my favourite singer ❤❤❤❤❤❤❤❤❤❤❤

  • @manishalimb2579
    @manishalimb2579 2 หลายเดือนก่อน +1

    Aba dekhi 1 Janalaii 1 matra vote garne system rakhana Ani po poisama nabikne vanera chininxa😅

  • @sangitaghale1138
    @sangitaghale1138 2 หลายเดือนก่อน

    nepal ko voice kids nepal maa paisa jasle dinu sakxa usle jit hunxa yo sabai jhuto ho vot le hoin vanai matrai vot ho 🙏🙏🙏

  • @LimbuJanga
    @LimbuJanga 2 หลายเดือนก่อน

    जति जे भने पनि डलर को नाइँ खेल हो ।any way टिम promod लाई बथाइ छ।

  • @Romiya-617
    @Romiya-617 2 หลายเดือนก่อน

    खोइ के भनुम खासाई

  • @harilimbu6132
    @harilimbu6132 2 หลายเดือนก่อน

    Paisako khel yaha baat clear cha

  • @seoyeon.7
    @seoyeon.7 2 หลายเดือนก่อน

    voteing ma parne bitikai malai thaha bhai sake thoyo kunai thauma pugnu lai money le push garcha tara voice sweet cha tara nepali ramro bollnu na aye ra ho manche haru ko soch yasto sikera kati hard work garne singing sikne derai ramro singing garne talents haru pani thiyo but uni haru ko mom dady sanga money thiye na so if money le na jithe ko vaye usa ko the voice ma try garnu money le win vaye ko hoina talent lenai win gare ko ho vane thaha huncha anyway congrs

  • @CheerfulGolfBall-gl7ix
    @CheerfulGolfBall-gl7ix 2 หลายเดือนก่อน

    Aaru kura testai ho voice sunda paisale jeteko ho voting ma paisa kharcha dherai garechan...hait yo banda gara aaba chal khel wala voice of gu

  • @UmeshKumar-cu6si
    @UmeshKumar-cu6si 2 หลายเดือนก่อน

    Our mentality is very negative that’s why our Nepal is still poor. Parents never send their kids to win every trophy or tournaments. Failure is a part of everyone’s life. Winner is not always a winner and Losers is not always a Loser. Remember, all the Parents are there to decide for their Kids whether Doller Wins or Rupee Wins. We don’t have rights or authority to decide who should win, who shouldn’t. Better, let the Kids decide for themselves what they want.

  • @padampun5347
    @padampun5347 2 หลายเดือนก่อน

    कोच प्रमोद लास्तै चलाख अरु कोचहरुको बच्चाहरुले perfomence of the day जित्दै धेरै को मन जिते कोच प्रमोदलको यकै चोटि title 😛😛😛

  • @BirajPunmagar-oy8bt
    @BirajPunmagar-oy8bt 2 หลายเดือนก่อน

    Yo sabai nepaliko soch matra ho vote garnebelama gardaina aile nanavati bhandai kura garxa aile yoso bho usho bho bhannu bhandani hamile garva garnu parxa kina bhane anuhya teti tadha americabata perform garna ayaki hun tei pani nepali bolna na janne manxe je hosh ramraiko lagi ho yadi kalako kura garxau bhane timiharu voicema gayara jitayara dekhau na k thulo kura gareko

  • @kopilathapa6126
    @kopilathapa6126 2 หลายเดือนก่อน

    Votigma dalar khanaune xemata thiyo khanayo jityo u bhanda ramro aawaj vakaharu voting napugera haryo

  • @BirGurung-nl9ib
    @BirGurung-nl9ib 2 หลายเดือนก่อน

    अमिराका को डलोर लेएर भोड हाले पछि जिती हालछनि

  • @lalpm1296
    @lalpm1296 2 หลายเดือนก่อน +1

    Dollars le jityo

  • @Mahesh25989
    @Mahesh25989 2 หลายเดือนก่อน +5

    First Season Winner - Team Pramod
    Second Season Winner - Team Pramod
    Third Season Winner - Team Pramod
    Hatrick by Pramod Kharel.

  • @SuryaTamang-mo1ff
    @SuryaTamang-mo1ff 2 หลายเดือนก่อน

    Paisa hune lai j garda ni j vanda ni hune rahexa

  • @ManiKumar-xn1ob
    @ManiKumar-xn1ob 2 หลายเดือนก่อน

    Paisa ko jit

  • @buddhakurumbang
    @buddhakurumbang 2 หลายเดือนก่อน

    Dollar ho।

  • @RPMOdist
    @RPMOdist 2 หลายเดือนก่อน

    4chair turn greko lai eauta chair turn greko ley jitxaa ka vannu😂😂😂😂

  • @aasaaa9087
    @aasaaa9087 2 หลายเดือนก่อน

    Jasle je vane pani .America ko vaye paxi doller le winner hune ho. Nepali bolna najanne kasari winner hunxa. Dollar le winner vako ho .....

  • @aasaaa9087
    @aasaaa9087 2 หลายเดือนก่อน

    Dollar ko khel ko ho. Sabai America ko dollar ho

  • @khagendrakhaling5650
    @khagendrakhaling5650 2 หลายเดือนก่อน

    Yo dollar ko jit ho ramro prativa haru pahile out prativa ko kadar nahune ho vane yo reality show ko kam xaina

  • @raibantawa9046
    @raibantawa9046 2 หลายเดือนก่อน

    America, dollar le jito

  • @prajinakhatri7544
    @prajinakhatri7544 2 หลายเดือนก่อน

    Nepal mai hune le pani jiteko theo ta hau first season maa jenish bhi jitda pani t poisa le jiteko kasaile vanena ta anuyha vaneko still vako tallent ho kasto ho k

  • @kaushilarai7565
    @kaushilarai7565 2 หลายเดือนก่อน

    American bat aune talent ksori afno teamma parau vanne daum baseko hunxa pramod milanle falyo yesto poisako winner winner le kahi gardaina poisale garda aja ramro talent haru ojelma pareko xa

  • @SusmitaBisunke
    @SusmitaBisunke 2 หลายเดือนก่อน

    Badhaixa prmod sir

  • @PkRai-df8yw
    @PkRai-df8yw 2 หลายเดือนก่อน

    Kiran' karan'anuyaie think they r all from usa

  • @BudhimanRai-k3q
    @BudhimanRai-k3q 2 หลายเดือนก่อน

    vote chi amerika batae dherae aaucha tesaele jitxan america bata aaune candidates le

  • @kumarmagar9851
    @kumarmagar9851 2 หลายเดือนก่อน

    Milan mem ko kam xaena yesto ramro gaune nanilae chuch nagarer tholo galti garyo

  • @BISHAL-r-p6p
    @BISHAL-r-p6p 2 หลายเดือนก่อน

    100%paisako khel ho America basne le matr jitx khali?

  • @Sabin_Lama896
    @Sabin_Lama896 2 หลายเดือนก่อน +1

    Yo Nepal ma je gare pani hudaina
    Yedi Australia wali le jityo vane pani paisa le jityo vanthyo hola jaha bata aaye pani nepali nai ta ho
    Vote garnu chai lov garne aile aayena yo vayo tyo vayo re mula haru😂😂😂

  • @chitrarana8837
    @chitrarana8837 2 หลายเดือนก่อน

    Bidesko paisale raix jitne vaneko

  • @jhamanmagar8576
    @jhamanmagar8576 2 หลายเดือนก่อน

    Paisa le nai jiteko ho natra Aaush lama le ramro gauthe khoi ta jiteko

  • @pandeyjanu
    @pandeyjanu 2 หลายเดือนก่อน

    जस्ले जे भनेनि यो नानीले जित्नु भनेको डलरै हो त्यती राम्रा टयालेनट फालेर यो नानी लाई जिताउनु भनेको भ्वाईस किडस माथि नै लागेको धबा हो

  • @bijaywaiba4305
    @bijaywaiba4305 2 หลายเดือนก่อน

    Dollar nai ho yo

  • @shankarmagrati6652
    @shankarmagrati6652 2 หลายเดือนก่อน

    Dalar tw honi hoyna vani tw chhasing la jitnpartheo

  • @1MPOKLA
    @1MPOKLA 2 หลายเดือนก่อน

    Sab paisa le jiteko ho

  • @anamikapradhan2406
    @anamikapradhan2406 2 หลายเดือนก่อน

    Ayush Lama le jitnu parne thiyo.yoh program ma paisa ko khel raicha

  • @mountainpeak1000
    @mountainpeak1000 2 หลายเดือนก่อน

    Team Milan regret