शुभद्रा पौडेलको सत्य घटनामा आधारित गीत मै दुखी New Nepali Song "Mai Dukhi" By Subhdra Paudel

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ต.ค. 2019
  • #SHUBHDRA #PAUDEL
    शुभद्रा पौडेलको सत्य घटनामा आधारित गीत मै दुखी New Nepali Song "Mai Dukhi" By Subhdra Paudel Ft Subhdra Paudel
    ❥--------------------------------------------------
    🎧Audio Credit:
    ▶Song :- MAIDUKHI
    ▶Lyrics / Music / Vocal :- Subhdra Paudel
    ▶Arranger :- Kamal Saurag
    ▶Audio Video by Subhadra Paudel
    ❥--------------------------------------------------
    🎬Video Credit:
    ▶Director :- Ramesh Shrestha
    ▶Cinematographer :- Sagar Gautam
    ▶Editor :- Roshan Dhital
    ▶Mekup :- Mohan Lama
    ▶Artist :- Subhdra Paudel, Ramkrishna Paudel, Maya Paudel, Susila Subedi, gaurab Rimal, Success Subedi, Bishwash Paudel, Aakriti Subedi, Kiran Kc, Ichha Upreti, Rajan Rijal, Preyanka Rijal, Prasmsha Rimal, Prinsa Rijal, Prasik Rimal, Sambridhi Ghimire, Sana Chitrakar, Santosh Dahal, Binisha Limbu, Sndhya Shrestha, Amrita Banjara, Januka Sapkota,
    Special Thanks
    GS Sangam, Chandra Timalsin, Laxmi Khanal, Sitaram Subedi
    ▶Location :- BajaraBarahi
    ▶Audio/ Video Available Only On Subhadra Paudel
    ❥--------------------------------------------------
    All the Audio and Video rights of this Music Video is owned only by ▶ Subhadra Paudel
    ▶© & ℗ Subhadra Paudel, 2019
    ▶ यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 2.9K

  • @officialaaryan4077
    @officialaaryan4077 2 ปีที่แล้ว +3

    हजुर को स
    शब्द रामरो छ यो टिम लाई शुभकामना

    • @SubhadraPaudel
      @SubhadraPaudel  2 ปีที่แล้ว

      धन्यवाद प्यारी बुनु

  • @laxmilimbu4182
    @laxmilimbu4182 4 ปีที่แล้ว +72

    सारै मार्मिक सब्दहरु छन् बहिनी नेपालको कानुन यस्तै छ छो होचो उसैको मुखमा घोचो भनेको उखान झै छ तर हरेस खानु होला एकदिन षमयले साथ दिन्छ त्यो पापीको नी
    भलो हुदैन बहिनी बधाई छ 😍😍🙏🙏🙏🙏🙏👏👏👏👏👌👌👌👌👍👍👍👍

    • @prativapacharya557
      @prativapacharya557 4 ปีที่แล้ว +2

      हरेष नखानु होला शुभद्रा दिदी
      सफलताको धेरै धेरै शुभकामना छ
      ईश्वर सरह सहयोगी दर्शकहरूको
      साथ जीवनमा सधैभरि मिलीरहनेछ।
      🙏❤️❤️❤️☘️🍀

    • @rajubaralrajubaral1919
      @rajubaralrajubaral1919 3 ปีที่แล้ว

      1"ll

    • @bedbahadurrasaily5265
      @bedbahadurrasaily5265 ปีที่แล้ว

      _

  • @prakashsapkota3258
    @prakashsapkota3258 4 ปีที่แล้ว +28

    वाउ धेरै मिठो गित सारै मर्मस्पर्सी अनि आफ्नै जिवन सङ्ग आधारित सारै मुटु छोयो अल द बेस्ट दि

  • @laxmi9822
    @laxmi9822 3 ปีที่แล้ว +15

    आहा कतिमिठो सोर सुबत्राको सफल्ताको कामना ❤❤

  • @ritubista7417
    @ritubista7417 4 ปีที่แล้ว +185

    यो गीत बिदेशी भुमरीमा रहेर कोको ले हेर्दै हुनुहुन्छ ,,म मात्रै होकि अरु पनि हुनुहुन्छ 🙏🙏🙏🙏💋💋💋💋💋
    🔽

  • @bikashxetrii8199
    @bikashxetrii8199 4 ปีที่แล้ว +861

    शुभद्रा दिदिकाे समर्थक जति यता हाँजिर हुनुहाेस्🙏🙏🙏🙏🙏

    • @laxmimagar5056
      @laxmimagar5056 4 ปีที่แล้ว +15

      Mreo Mana xoyo yo geet la sansar hyricheta bujaunu parxa yo swrthe duniyama

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 4 ปีที่แล้ว +10

      थुक्क पापि जिबनभरि दुख पायर अाखिर यहि बुढिसँग अाउनु पराेस

    • @jhatakale9120
      @jhatakale9120 4 ปีที่แล้ว +5

      😍😍

    • @mayathapa3802
      @mayathapa3802 4 ปีที่แล้ว +4

      😭😭😭😭😭

    • @KamalKumar-ux9gv
      @KamalKumar-ux9gv 4 ปีที่แล้ว +4

      Good

  • @purantamrakar8712
    @purantamrakar8712 3 ปีที่แล้ว +10

    दिदी रुदै रुदै हेरे को छु

  • @bishnuregmisubedi6065
    @bishnuregmisubedi6065 3 ปีที่แล้ว +12

    यी गितका हेरेक शब्द ले रुवाएयाे एकै चाेटी पुरै हेर्न पनि नसकि तीन पटक गरेर हेरे अत्यन्तै मार्मिक रहेछ

  • @myagdipunpun6879
    @myagdipunpun6879 4 ปีที่แล้ว +43

    धेरै राम्रो छ सुभद्र बलियो मन गर श्रीमान् पापी लाई कहिले पनि भलो हुदैन त्यो आसु ले सराप लाग्छ गल्ती तिम्रो होईन खलंगा कलङ्का बनोस त्यो कर्म घर श्रीमान् अप्राधी नै हो रुप र धन प्यारो हुदैन दिन आउछ तिम्रो झन रुने बौलाहा बन्ने समय पापी श्रीमान्

    • @mayasharma1084
      @mayasharma1084 4 ปีที่แล้ว

      यो गित सुन्न सारै गाह्रो हुन्छ

    • @baburamnepaliman1340
      @baburamnepaliman1340 4 ปีที่แล้ว +1

      शुभद्रा जि आशु नै आयो ! समय मिल्ने बितिक्कै भेट्न कोसिस गर्नेछु !

    • @shivkarki1835
      @shivkarki1835 3 ปีที่แล้ว

      F

  • @chemzongsanu
    @chemzongsanu 4 ปีที่แล้ว +79

    आफुलाई strong बनाउनु होला तपाईको श्रीमानले अर्को शरीरको सपांग भएको बुढी पाउला तर पनि त्यो बुढा कहिले खुशी साथ बस्न सक्दैन किनकि तपाईको मायाले एकदिन तेस्लाई पनि पोल्नेछ।

    • @ambikakour4975
      @ambikakour4975 4 ปีที่แล้ว +2

      Didi yo hajurko gana sunera ma dherai roye dherainai marmik xa

    • @tahalsingh7235
      @tahalsingh7235 4 ปีที่แล้ว +3

      Sahei ho hajur

    • @saritabaniya9912
      @saritabaniya9912 4 ปีที่แล้ว

      Ho didi sanu le vane sahi ho tesllai pani testai hunxa

    • @binalakandri8899
      @binalakandri8899 4 ปีที่แล้ว

      Kathai uff

    • @p.d.ssherpa625
      @p.d.ssherpa625 ปีที่แล้ว

      Wow so beautiful song super nice song bhaini heart teaching song 😭😭😭😭

  • @oporaj4999
    @oporaj4999 2 ปีที่แล้ว +4

    मानिस भएर आफ्नो भाग्यआफै लेखन नस्किने यहिनै छ दूर भाग्य चेली हजुर को जीवन कहाँ नि सबै गितमै प्रस्तुत गर्दा मेरो नि मन थामन सकिन

  • @arjunkarki6058
    @arjunkarki6058 3 ปีที่แล้ว +20

    निकै मार्मिक गीत भगवान् ले तपाईं लाई सधैं साथ दिउन् 😭😭😭

    • @sanutamang4303
      @sanutamang4303 2 ปีที่แล้ว +1

      🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙏🙏🙏

  • @bhimxetri4573
    @bhimxetri4573 4 ปีที่แล้ว +105

    हजुरकाे अात्मले दियकाे श्राप 100% लाग्छ बाैनी अहिले सानाे भयर नबुझे पनि ठुलाे भय पछि हजुरकाे छाेरा अाउनेछ हजुरलाई सम्झेर

  • @user-fk3qi9wg5j
    @user-fk3qi9wg5j 4 ปีที่แล้ว +56

    स्वागत तथा नमस्कार धेरै भाबुक बनायो
    यो गितले धेरै राम्रो छ ,यसैगरी अगाडि बड्नु धेरै धेरै शुभकामना छ सुभद्रा बैनीलाई नेपाल नुवाकोट ,हाल कतारबाट

  • @krishnasedai5172
    @krishnasedai5172 3 ปีที่แล้ว +4

    सारै राम्रो तिताे सत्य म पहिले देखिनै हेर्दै अायकाेछु साच्चै शुभद्राजि उदाहारणिय ब्यक्ति हुनुहुन्छ।

  • @logoutjanardankarki2645
    @logoutjanardankarki2645 3 ปีที่แล้ว +4

    कति मिठो लय तथा स्वर।।अनि बेदना पनि उस्तै😥😥😥😥

  • @jhapliexorie8099
    @jhapliexorie8099 4 ปีที่แล้ว +12

    दिदी लाई सबैले लाईक सेयर गरेर साथ दिनु होला साथीहरू

    • @ManishSingh-ol8tz
      @ManishSingh-ol8tz 3 ปีที่แล้ว

      👽 I up so

    • @ManishSingh-ol8tz
      @ManishSingh-ol8tz 3 ปีที่แล้ว

      👆 with

    • @ArushiAriya-og6ep
      @ArushiAriya-og6ep 3 หลายเดือนก่อน

      Too see see see
      😊​

    • @HemaKulungrai
      @HemaKulungrai 2 หลายเดือนก่อน

      0😊😊😊😊😊😊😊😊😊😊 hu hu ok
      🎉 bh​@@ManishSingh-ol8tz

  • @emrajgolewowverrynice5948
    @emrajgolewowverrynice5948 4 ปีที่แล้ว +71

    सारै मार्मिक दुख लागियो यसरी नाई अगाडि बडनु होला सफलताको सुभकामना छ

    • @gayatrithapa54
      @gayatrithapa54 4 ปีที่แล้ว +3

      सफलताको शुभकामना बधाई छ बहिनी

    • @sanimkc6916
      @sanimkc6916 2 ปีที่แล้ว +2

      J in

  • @mdsher9903
    @mdsher9903 3 ปีที่แล้ว +8

    Sarai Ramro gana xa bainiko salot xa yastai sarilo sar so nice sang

  • @MANTAMANG-qj7cc
    @MANTAMANG-qj7cc 2 ปีที่แล้ว +9

    अाहँ कत्ति सुपर गित दिदी हजुर को बधाई छ

  • @sitaneli8500
    @sitaneli8500 4 ปีที่แล้ว +59

    सुबर्दा बहिनि ले अाफुमा भएको घटना यस्ताे देखेर बिहे गर्नि अहिले अा एरपिडा दिने त्यस लाई बहिनि भन्दा धेरै रुन पर्नेछ पाप लाग्छ कहिले खुसिहुने छैन बहिनि छाेराला ई पनि भेट्न नदिने सराप लाग्छ पापी लाई

    • @laxmighimire1431
      @laxmighimire1431 4 ปีที่แล้ว

      Mahile ta hernai sakina aasu aayara sarai man ruyo mero aafule vogeko pida ko video rahexa

    • @mppagal4475
      @mppagal4475 4 ปีที่แล้ว

      Sita Neli Hxhdsgd

    • @sanjivrai5211
      @sanjivrai5211 4 ปีที่แล้ว

      wtg

    • @eevachauhanbudhathoki841
      @eevachauhanbudhathoki841 4 ปีที่แล้ว

      Baastaik jivan ko ghatana bahini ko dherai man paro yasari nai aghadi badai janu

  • @user-cq3ve3rv2k
    @user-cq3ve3rv2k 4 ปีที่แล้ว +37

    🇳🇵बत्तिस गुणले युक्त्त छिन सुभद्रा नारी भएर उनको जस्तो स्वोभाव र साहस हुनु जरुरि छ बिस्वका आधा भन्दा बढी जनसंख्या भएका नारिहरुले उनको जिन्दगी बाट धैर्यता साहस र सभ्यता सिक्नु जरुरी छ अनि कला पनि, सलाम नानू।🇳🇵

    • @sitamagar1459
      @sitamagar1459 10 หลายเดือนก่อน

      ठषयडउिउउडयउउउढउउढढषव

    • @sitamagar1459
      @sitamagar1459 10 หลายเดือนก่อน

      उनको ङझझषषयुुुुुुुङघघिृृउेेि फफपपििय

    • @SubhadraPaudel
      @SubhadraPaudel  8 หลายเดือนก่อน

      Dherai dhanybad hajur

    • @sabitritripathi6677
      @sabitritripathi6677 หลายเดือนก่อน

      ❤❤❤❤❤❤​@@SubhadraPaudel

  • @padamsunuwar4472
    @padamsunuwar4472 4 ปีที่แล้ว +14

    मार्मिक शब्द रहेछ अनी वास्तविक पनी यसैले मेरो मन छोयो।😢😢😢😥😥😢😢😢

  • @shambhunirdosh5626
    @shambhunirdosh5626 3 ปีที่แล้ว +5

    यास्तै माया अजै पाउनु हुन्छ आफुलाइ अगाडि बडाउदै लैजानु

  • @xfgsggg3132
    @xfgsggg3132 4 ปีที่แล้ว +24

    निकै समधुर गित लय तथा शब्द निकै मार्मिक लाग्यो सुभदा दि को बास्तबिकताको कथामा तयार पारिएको गित सबैले सेर गरेर सहयोग गरिदिनु होला ।

  • @sumithkumar6876
    @sumithkumar6876 4 ปีที่แล้ว +16

    सारै मार्मिक गित छ दिदि सारै मन छोयो बधाई छ सुभद्रा दिदि

    • @grgnepalese1994
      @grgnepalese1994 4 ปีที่แล้ว

      सारै मन छोयो बधाई छ बहिनीलाई

    • @monicashrestha8969
      @monicashrestha8969 4 ปีที่แล้ว

      Sumith Kumar tt

  • @umeshvolg226
    @umeshvolg226 ปีที่แล้ว +3

    अतिनै मिठाे साेरले भरियकाे आफ्नाे जीवन मा मेल खायकाे सुपर हिट भै देश बिदेस मा चर्चा पायकाे मा धेरै धेरै धनेबाद दिदिलाई

  • @haristha2627
    @haristha2627 4 ปีที่แล้ว +8

    वाउ गित भनेको यस्तो पो होत धन्नेबाद हजुरलाइ सफल्ताको सुभकामना अरु नि यस्तै मार्मिक सङ लियर आउनु होला

  • @prakashmishra1844
    @prakashmishra1844 4 ปีที่แล้ว +8

    गित निकै मार्मिक छ अझ अगाडी बढने हिक्मत उर्जा र प्रेरणा मिलोस श्रीमान भनाउदो पापिको कहिले भलो नहोस अनि एक दिन तपाइको छोरा तपाइलाइ भेटन अबस्य आउने छ

  • @sagarlimbu4624
    @sagarlimbu4624 4 ปีที่แล้ว +79

    हजुर हरु लै कस्तो लग्यो मेरो चै धेरै मोन धुखो धेरै राम्रो जिवान काथा शुभकामना छ दिजु अगाडि बाड्नु होला

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 4 ปีที่แล้ว +3

      अाफ्नैे जिबनमा अाधारित धेरै धेरै राम्राे छ शुभकामना छ बैनि

    • @Ghumfir1749
      @Ghumfir1749 4 ปีที่แล้ว +2

      मेराेनि😭😭

    • @cypherlimbu6165
      @cypherlimbu6165 3 ปีที่แล้ว

      :

    • @lokenderoli3508
      @lokenderoli3508 3 ปีที่แล้ว

      Hello

    • @salinaghale9344
      @salinaghale9344 3 ปีที่แล้ว

      Mali pani sari naramilo lago hajur

  • @mohansauden3700
    @mohansauden3700 4 ปีที่แล้ว +3

    सलाम छ सुभद्र बहिनी। कति राम्रो गित गाउनु भयो मन परयो काठमानडौ काहॉ बस्नु हुन्छनी?

  • @sangamyawa3486
    @sangamyawa3486 3 ปีที่แล้ว +5

    Derai ramro didi yesarinai himmat nahari pargati gardai janu hola

  • @user-eo4ih4ur3j
    @user-eo4ih4ur3j 4 ปีที่แล้ว +60

    गित साह्रै राम्रो छ सुभद्रा जि मेरो मन छोयो
    हजुर को सुभ सफल्ताको कामना
    जय गित जय संगीत

  • @nareshchalaunechhatri4934
    @nareshchalaunechhatri4934 4 ปีที่แล้ว +56

    निकै मार्मिक आफ्नो जीवन मा यथार्थ आधारित भिडियो गीत बनाउनु भयको रहेछ दिदी आँखा बाट आँसु झर्‍यो हजुर को पीडा देख्दा
    संगीत क्षेत्र मा लाग्नु भयको छ यस्तै गरि अगाडि बढ्नु होला सफलताको शुभकामना

  • @theexecutioner8181
    @theexecutioner8181 4 ปีที่แล้ว +20

    निकै मार्मिक गीत ,अाखा अाेभानाे रहेन ,समयले तपाईंलाई जिताउने छ

  • @sabitabarakoti8852
    @sabitabarakoti8852 3 ปีที่แล้ว +12

    जिन्दगी धेरै प्रगती शुभकामना छ मेरो

  • @bibekbibasrukmeli3951
    @bibekbibasrukmeli3951 4 ปีที่แล้ว +38

    हामी नेपाली कामलाग्दैनौ यति राम्रो गित र सत्यघटाना आधारित बिचरा यो दिदिको गितलाइ डिस्लाइक गर्ने मान्छेहरु नर्कमा जाउन बधाई छ दिदिहजुरलाइ सफल हुँदै जानुहोला

  • @kabichalaune8152
    @kabichalaune8152 4 ปีที่แล้ว +11

    सारै मामिक शब्द हरुछन मेरोत मनै
    छोयो सुभकान छ दिदि

  • @kuberban6914
    @kuberban6914 3 ปีที่แล้ว +5

    अति सुन्दर मार्मिक

  • @kisorthapa8095
    @kisorthapa8095 3 ปีที่แล้ว +6

    हजुर को गित सुनेर ।सारै नमज लागो ।मन छोयो दिदि ।

  • @ganeshsunar5315
    @ganeshsunar5315 4 ปีที่แล้ว +8

    सारै मन छुने गित बनाउनु भएको छ अब गित मा जस्तो कसैलाइ भोग्न नपरोस

  • @ramharishrestha7836
    @ramharishrestha7836 4 ปีที่แล้ว +5

    असाध्यै मन छोयो।अति मीठो स्वर र मार्मिक शब्द छ।महान नारीलाई सधै सबैले सम्मान गरौ।हाल कुवेत

  • @padamsunardubai469
    @padamsunardubai469 3 ปีที่แล้ว +4

    बैनिको गित करोड कल्बमा प्रबेस हुन रहोस मेरो शुभ कामना का साथेै आशिर्वाद ।

  • @rupakpariyar8645
    @rupakpariyar8645 3 ปีที่แล้ว +5

    एति मार्मिक गित जति पटक सुन्छु उति पटक आँखा रसाउछन 😭😭😭😭😭😭😭😭

  • @purnatamang4888
    @purnatamang4888 4 ปีที่แล้ว +15

    हजुरको वास्तविक जिन्दगीको दु:ख वेदना गित संगीतमा उतार्नु भएछ भिडियो हेरेर दु:ख लाग्यो तर हिम्मत गरेर अगाडि बड्नुहोस यो क्षेत्रमा बधाई तथा शुभकामना हजुरलाई ।

    • @gaireyadav4689
      @gaireyadav4689 4 ปีที่แล้ว

      God bless you sis sadi happy rahanu

  • @SagarKoDiary
    @SagarKoDiary 4 ปีที่แล้ว +14

    रुवायरै छाडनु भो दिदी अति मार्मिक गीत म दुबई बाट हेर्दै छु। सफलता मिलोस यही गायन छेतरै बाट दुनिया लाई देखाईदिनुस आफु को हु भनेर। हे पशुपति नाथ दिदी लाई न्याय मिलोस।

  • @hariyaligulmi
    @hariyaligulmi 4 ปีที่แล้ว +3

    Sarai man xu e geet haix really biteko ghatna sangarsh ko katha subhadra g

  • @priyakhanalofficial4641
    @priyakhanalofficial4641 3 ปีที่แล้ว +7

    धेरै मिठाे गित दिदी हजुरकाे❤️❤️ हजुरकाे गित सुनेर मन भकानियाे😔अासु थाम्नै सकिन😭😭अागमि दिन हरु सधै राम्राे भइ रहाेस दिदि हजुरकाे❤️❤️

  • @okilmoktan130
    @okilmoktan130 4 ปีที่แล้ว +30

    सुभद्रा दिदिको सबै ईन्टर भ्यु हेरेको छु यस्तो कारुनिक दु:ख नहोस😂😂 मलाई लाग्छ कि बिहे नै नगर्नु गरि सके पछि यस्तो पीडा जो कोहि नारिलाई लोक्ने मान्छेले नदियोस सबैको मन हुन्छ

  • @keshavstha8136
    @keshavstha8136 4 ปีที่แล้ว +20

    Shary manxune git afnai zbnma adgarit suvadra dd

  • @jaanupokharel6191
    @jaanupokharel6191 3 ปีที่แล้ว +4

    साहासी प्यारी दिज्जु हजुर को सधै सु स्वस्थ एबम दिर्घाआयु को कामना💕💕💕मनै रोयो दिदी यो गित ले😭😭😭😭

  • @sajinagautam1944
    @sajinagautam1944 3 ปีที่แล้ว +1

    Akdin na akdin hajur lai sukha aauxa dd don't wory yo geet le ta malai kati ruhayo ruhayo god bless u dd🙏🙏be strong 🙏🙏

  • @MRGaming-ng8cs
    @MRGaming-ng8cs 4 ปีที่แล้ว +9

    एकदमै मन छोयो यो गितले तेस्मा झनै तपाइको आफ्नै जिवनमा आधारित हुनाले so heart touching song best of luck di राम्रो गर्दै जानु सफलताको शुभकामना। 👍👍👍👍👍

  • @kchem5763
    @kchem5763 4 ปีที่แล้ว +13

    सुभद्रा जि को बास्तबीकता यो मन छुयो😂😂😂😂😂😂😂😂

  • @ajitaacharya7519
    @ajitaacharya7519 3 ปีที่แล้ว +3

    जन्म एकै दिन भएर होला हाम्रो भाग्यपनि उस्तै रैछ😭

  • @jamunaacharya603
    @jamunaacharya603 4 ปีที่แล้ว +15

    धेरै मार्मिक गित ,अझै सफलता को शुभकामना बैनी,त्यो मान्छेलाई हजुर को आँसु को पाप लाग्दछ ।

  • @taratara6693
    @taratara6693 4 ปีที่แล้ว +39

    कति दुःख लग्यो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭 दामी छ स्वर अनि भिडियो

  • @rahulkatuwal2516
    @rahulkatuwal2516 4 ปีที่แล้ว +31

    धेरै मार्मिक गित कति मन रुयो मेरो😭😭😭😭😭हार नखानुस सिस एक दिन भगवान् ले हजुरलाइ साथ दिनुहुन्छ्💝💝💝💝

  • @newlokdohorionlinetv6828
    @newlokdohorionlinetv6828 3 ปีที่แล้ว +5

    Kati ramro manai xune geet didi hjr lai Agami dinko saftako ko suvkmn x साथै हजुरको सिग्र स्वास्थ्य को कामना छ है दिदि हजुर हजुर दिदि म संग पनि जोडिनु होला हजुरको प्रखाइमा छु यो सानो झुपडीमा हजुरलाई स्वागत छ

    • @rachanarachana4220
      @rachanarachana4220 3 ปีที่แล้ว

      Man ruyo😭😭😭😭😭😭🙏🙏🙏🙏

  • @loveyoujindagi47
    @loveyoujindagi47 3 ปีที่แล้ว +27

    रुदै सुने हजुरको गित 😭😭😭😭❣️❣️

  • @kalpanaghimire9473
    @kalpanaghimire9473 4 ปีที่แล้ว +4

    Nise song dee afnae jindagi ko katha beytha ra dhukkha lae swmjiyara geet nikalnu vo ramro xa best of luck ddee

  • @smilkwait9512
    @smilkwait9512 4 ปีที่แล้ว +6

    सारै मनै छुने गित गाउनु भयो दिदी हजूर ले हजुरको सफलता को कामना गर्दछु

  • @user-in4ib1le4d
    @user-in4ib1le4d 5 หลายเดือนก่อน +2

    यकदम मार्मिक गित गाउनु भयो बहिनी ले

  • @mankorajamadanlimbu995
    @mankorajamadanlimbu995 3 ปีที่แล้ว +5

    आहा कति राम्रो गित हजुर

  • @rechandra7825
    @rechandra7825 4 ปีที่แล้ว +8

    सारै मारमिक मिठाे साेर धेरै खुशी लागयाे

  • @sanunanu4875
    @sanunanu4875 4 ปีที่แล้ว +8

    मन छुने गित बधाई छ शुभद्रा दिदि सफऌता को शुभ कामना

  • @sharadamainali4452
    @sharadamainali4452 3 ปีที่แล้ว +6

    सारै दु:ख लाग्दो घटना बैनी हिम्मत हार्नु हुदैन ।

  • @gitagiri9743
    @gitagiri9743 2 ปีที่แล้ว +3

    बैनीकाे शुमधुरसाेर धेरै धेरै धन्यवाद छ

  • @rameshshrestha5355
    @rameshshrestha5355 4 ปีที่แล้ว +80

    यो गित निर्देसन को दौरान मा कलाकार हरु लाई अभिनय गराइ रहदा म धेरै पल्ट भकानियर मन भित्र रोयको छु तेति धेरै मान्छे को बिचमा आँसु लुकाउन कहिले वारि को पाटा मा त कहिले बाटो तिर जाँदै आँसु पुछेको छु आज भिडिओ तयार भयर आउदा झन मन नै थाम्न सकिराको छैन धन्यवाद सुभद्रा यो गित निर्देशन गर्ने जिम्मा मलाइ देको मा साथै सम्पुर्ण दर्शक हरुमा हार्दिक नमन गर्न चाहन्छु

    • @mainapaudel8046
      @mainapaudel8046 4 ปีที่แล้ว

      Dhanyabad sar

    • @khushirai8952
      @khushirai8952 4 ปีที่แล้ว

      😭😭😭

    • @khushirai8952
      @khushirai8952 4 ปีที่แล้ว

      Maile paila paila sunera ruye ko thiye aaja video herda ta jhan man vakkniyera aayo..ruye aasu thamiyena geet sabda sabda ma mutu vakkaniyera aayo😭😭😭😭😭...l love u di mo dellhi bata herdaixu

    • @MukeshKumar-ze9hw
      @MukeshKumar-ze9hw 4 ปีที่แล้ว

      @@mainapaudel8046 good

    • @everestgaming9056
      @everestgaming9056 4 ปีที่แล้ว

      @@MukeshKumar-ze9hw purbeli lok geet

  • @purnamagar8472
    @purnamagar8472 4 ปีที่แล้ว +6

    बहिनि को गितको सब्द शब्द मा मार्मिक पीडा छ आसु थाम्न सकिन्न 5 पटक हेरिसके यस्तै गरि अगाडि बडदै जानुहोस सुभकामना छ हरेस नखानुहोस म साउदि अरब बाट

  • @keshabsinghbist6887
    @keshabsinghbist6887 3 ปีที่แล้ว +8

    धोका दिने पापिले कहिले सुख नपाओस हजुरको आँसुले पक्कै नि सराप्ने छ ।

  • @user-cz2sz6tg3s
    @user-cz2sz6tg3s 3 ปีที่แล้ว +11

    मार्मिक गित छ हजुर को सफल्ताको लाखौं करोडौं सुभ कामना दिदी हजुर

    • @bishnugiri3909
      @bishnugiri3909 2 ปีที่แล้ว

      सारै मार्मी क जीबन काहानी हजुरको जीबन मा एकदीन समएल कोल्टो फेनैपर्छ कैले खोला मा
      कइले डाडा मा घाम भने जस्तै भगवान ले अबस्ये सुरवी भइन्छ मत सुन्दा सुन्दै आखाबाट आफै आसु झरेछ नानु आसाको किरन भगुवान ले दिनु भये को रैछ ऐले खोसेर लगे चीत्त त नी कै भडकेको होला . बाबु बुज्ने भए पछी आफनो आमा लाइ भुल्न सक्ने छैनन अबस्थे

  • @nishaale4888
    @nishaale4888 4 ปีที่แล้ว +15

    अति मन छाेयाे दि😭😭

  • @ishworrimal2713
    @ishworrimal2713 4 ปีที่แล้ว +6

    Good song heart tourching yathartha tama aadhait manthamna nasakine geet

  • @amarsing2416
    @amarsing2416 ปีที่แล้ว +2

    आहा कति मन छुने चेली को बेदना ।टिकटक तिर बाट आको म

  • @LaxmiAdhikari-bg1ok
    @LaxmiAdhikari-bg1ok 19 วันที่ผ่านมา

    🙏🙏 याे मार्मिक गित सधैं भगवानले रक्षा गर्नु समान छ 🙏🙏

  • @lalkhadka5317
    @lalkhadka5317 4 ปีที่แล้ว +24

    Good song I'm crying please help him all people

    • @pap8083
      @pap8083 4 ปีที่แล้ว +4

      Sabahi sowarthi xa yo samaj mero Pani yehi haltxa

    • @mayamagar7223
      @mayamagar7223 4 ปีที่แล้ว +2

      मनै थामिनु सकेन 😭😭😭😭😭

  • @padamshrestha1887
    @padamshrestha1887 4 ปีที่แล้ว +21

    कठै बरा सुन्दा आँसु आउँछ बहिनी तिम्रो दुख देख्दा हरेस नखानुस अब सङित बाट अगाडि बध्नुस भगवान ले साथ दिने छ

  • @lalitgurung4686
    @lalitgurung4686 3 ปีที่แล้ว +8

    भगवान को घरमा देर हुन्छ , अन्धेर हुदैन । बुनु पिर नगर्नु पछि त्यो छोराले केही गर्नेछ ।

  • @chandramahat2466
    @chandramahat2466 4 ปีที่แล้ว +7

    धेरै राम्रो छ,,

  • @janukathakuri6323
    @janukathakuri6323 4 ปีที่แล้ว +9

    सारै रु मन लागाे दिदी काे गित सुनेर 😂😂😂😂😂

  • @user-ew6ps2kx4w
    @user-ew6ps2kx4w 4 หลายเดือนก่อน +2

    शुबदरा दिदी शारै दिल छुने गित गाउनु भयाे🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @raikushal2372
    @raikushal2372 3 ปีที่แล้ว +7

    गित सारै राम्रो छ बैनी सुभद्रा आगामी दिनहरूमा अझ धेरै उन्नति ,प्रगति हुँदै जाओस् यहि छ सुभकामना।

    • @bharatramgali6509
      @bharatramgali6509 3 ปีที่แล้ว

      गित सारै राम्रो छ उन्नति प्रगति हुदै जाओस् यहि छ शुभ-कामना

  • @sundardolkhanepal3797
    @sundardolkhanepal3797 4 ปีที่แล้ว +9

    के गर्नु सराई मन दुख्ने मन समल्नै नसक्ने शुबद्र बहिनी को जीवन को कहानी सराई दुख लाग्छ 🌷🌷🌷🌷

  • @Ghumfir1749
    @Ghumfir1749 4 ปีที่แล้ว +27

    नमस्कार दिदी धेरै मन राेयाे😭😭😭

  • @nirujaneupane2205
    @nirujaneupane2205 2 ปีที่แล้ว +2

    दि आज हजुर को घटना मा आधारित गित सुनेर मन भक्कानिएर आयो 😥😥😥😥

  • @milanrai3020
    @milanrai3020 2 ปีที่แล้ว +1

    तपाईको जीबन कहानीले सारै भाबुक बनायो बैनी,दूनियाँ स्वर्थी छ।साहास गर्नुस् ...💖

  • @janukamagar7660
    @janukamagar7660 4 ปีที่แล้ว +21

    भगवान सधैं हजुर को साथ दिउन हरदिन यहि कामना गर्ने छु बहिनी

    • @tunkaniraula3248
      @tunkaniraula3248 3 ปีที่แล้ว

      भगवान ले साथ दिउन

  • @subashmagar760
    @subashmagar760 4 ปีที่แล้ว +18

    गीत अति मार्मिक छ मन दह्रो पारेर हेर्नू होला र पूरा भिदियो हेरेर माया हौसला देखाइदिनु होला

  • @khadgabahadurbhujel501
    @khadgabahadurbhujel501 3 ปีที่แล้ว +5

    Happy Teej 2077 Ko Upalaxema Ma 1 Rastasevak Karmachari Ko Tharfabata Hardik Magalmaya Suvakamana Xa La Subathra Sister

  • @stylishsmriti9427
    @stylishsmriti9427 3 ปีที่แล้ว +3

    Dami dami dami Dami nice song

  • @user-oi5br9xz7n
    @user-oi5br9xz7n 4 ปีที่แล้ว +93

    अति मिठा सब्दले बनाएको यो जिवन कथा सुनेर मन नै समालन्ह गाह्रो भयो हजुर दिदि लाई आगामी दिनको शुभकामना

    • @trilochanadhikari5864
      @trilochanadhikari5864 4 ปีที่แล้ว +2

      þ

    • @padamthapa1117
      @padamthapa1117 4 ปีที่แล้ว

      धेरै राम्राे छ दिदी काे प्रत्रिभाकाे लागि बधाई छ तर पापि लाई कहिलेई दु ख नहाेस

    • @khageshwarepoudel2970
      @khageshwarepoudel2970 ปีที่แล้ว

      @@trilochanadhikari5864 .

    • @haridhakal455
      @haridhakal455 ปีที่แล้ว

      @@padamthapa1117 णणु

    • @arthurshelby4563
      @arthurshelby4563 ปีที่แล้ว

      @@padamthapa1117 \q

  • @rameshrokka24
    @rameshrokka24 4 ปีที่แล้ว +4

    निकै मार्मिक छ हजुरको यो गीत अबको दिनमा नया गीत धेरै लेर आउनु होला सुभकामना छ हजूर लाई

  • @lalitrai1813
    @lalitrai1813 ปีที่แล้ว +2

    दर्दानक...😥 God bless you baini🙏

  • @manjutandan5124
    @manjutandan5124 ปีที่แล้ว +2

    सारै नै मनमा लागेको कुरा र जिबन मा भोगेका दुःख कष्टको गाना तिजको गित बाट बेदना को पोको लाई सुनाउँदै भक्कानिएको आवाज कसले सुनिदिने कहाँ छ न्यायालय ।

  • @hitamayathokartamang6846
    @hitamayathokartamang6846 4 ปีที่แล้ว +7

    हजुर को गितले मेरो अाखा मा असुखसियो

  • @rpbhatt5585
    @rpbhatt5585 4 ปีที่แล้ว +9

    असाध्य राम्रो मार्मिक गीत निकालेको बास्तबिक जिन्दगी मा आधारित गीत धन्यवाद छ शुभद्रा बैनी

  • @arjal8329
    @arjal8329 3 ปีที่แล้ว +5

    रूदै सुने धेरै मन छाेयाे

  • @damodarbaral7033
    @damodarbaral7033 3 ปีที่แล้ว +2

    So sad dherai dukha lagyo ati marmik vidiyo and geet 😭😭😭😭😭

  • @Sirjanafilms
    @Sirjanafilms 4 ปีที่แล้ว +47

    निकै मार्मिक शब्द।हजुरकाे दुख,भाेगाइ हरु काे अाधारित।हजुरकाे गायन क्षेत्र मा सफ्लेेेेे,सफल्ता काे (शुभकामना)

    • @mitra693
      @mitra693 4 ปีที่แล้ว

      nyc vois

    • @sitaoli6465
      @sitaoli6465 4 ปีที่แล้ว +1

      Astai xa didi yo duniya hjurko jiban kathako git sunera dharai man xoyo

    • @sonamlama1448
      @sonamlama1448 2 ปีที่แล้ว

      @@sitaoli6465 .