वाह वाह कति धेरै फलेको रहेछ धन्यवाद भिडियोको लागी भुई तरूल,सखरखण्ड,सुठुनी पनि भन्ने गर्छ हाम्रो तिर (माघे संक्रान्ती) किराँतीहरूको ठुलो चाडपर्वको दिन नभई नहुने अर्ग्यानिक चिज ।। 🤩🤩🤗🤗🙏🙏🫶🫶💝🇭🇰🇨🇳🇨🇳
Wow really lovely activity village lifestyle 😍 यो रमाईलो भिडियो हेर्दा त uk छाडेर तुरुन्तै घर गाउँतिर कहिले फर्कुङ जस्तो लाग्छ, अत्यधिक साथै ईतिहासिक भिडियो छः 👋
मिरा जि दर्शन नमस्ते 🙏🙏आज धेरै अन्तरराल पछि video लगाउनु भयो खुशी लाग्यो !! यसरी हामिलाई बिर्सनु हुन्न है मिरा जि 🙏🙏 तपाईंले organic तरिकाको video upload गर्नु हुन्छ धन्यवाद
लौ तरुल खाने बेला पनि भएछ हामी पनि जंगल गएर ल्येउथिउ कति धेरै याद आउछ कसम यो हजुरको भिडियो मेरो लागी करौडौको फिल्म छाडेर हेर्छु मत किनाकी वास्तविक यही हो मेरो जिन्दगी ❤❤ प्रगतिको कामना हजुर लाई ❤❤
हाम्रो पुर्ब तिर पनि सखरखण्द ( सुठुनी) एकादशी मा व्रत बस्दा खाने चलन छ । त्यहाँ देखि सुरु गरेर माघ सम्म खाने गरेको पाइन्छ । सिमलको जस्तै पात हुने भएकोले होला पुर्व तिर पनि सिमलतरुल नै भन्ने गरिन्छ । यो तरुल (प्राय सबै प्रजातीका) नेपालीको हिमाल देखि तराई सम्मै हुदोरहेछ ।
अस्तो हसिया ईण्डिया तिर पाउदो रहिछ सायाद बुटवल तिर बाट ल्याउनु भयो होला हाम्रो तिर आँसी भन्छम है तर सिपल तलुन अहिले सम्म खाको त छैन काठमाडौं बसेको २१ yera भयो काठमाडौं मा देखेको सुने को पनि है म्याग्दी बाग्लुङ पर्बत तिर के
वाह वाह कति धेरै फलेको रहेछ धन्यवाद भिडियोको लागी भुई तरूल,सखरखण्ड,सुठुनी पनि भन्ने गर्छ हाम्रो तिर (माघे संक्रान्ती) किराँतीहरूको ठुलो चाडपर्वको दिन नभई नहुने अर्ग्यानिक चिज ।।
🤩🤩🤗🤗🙏🙏🫶🫶💝🇭🇰🇨🇳🇨🇳
राम्री लाई त जे लाए पनि जसरी बोले पनि जसरी हिँडेपनी जे गरेपनी कस्तो सुहाउनी के❤❤❤ भगवान ले फुर्सदमा बनाउछन रे भन्नी सुनेथे हो रहिछ वारपाकमा,
रुख बात पनि तरुल हुदो रैछ म त पहिलो चोती देख्दै छु दङ्ग पनि खाय रुख बात पनि तरुल
Kati derai ho sakhar khanda hamro tira ta sutuni vanxa ho soltini jeu ❤❤❤❤❤❤
Wow nice video mira sister sewa sewaro sabi aama huru ma❤❤
हरेक परिवेश र परिस्थितिमा फिट हुने मुन्छे मिरा जि❤️❤️
Wow really lovely activity village lifestyle 😍
यो रमाईलो भिडियो हेर्दा त uk छाडेर तुरुन्तै घर गाउँतिर कहिले फर्कुङ जस्तो लाग्छ,
अत्यधिक साथै ईतिहासिक भिडियो छः 👋
wow 😋😋😋😋😋मलाई असाध्यै मन पर्ने सखर खण्ड ❤❤❤❤❤
Namaskaar bahini ... thank u ramro vedio ko lagi...
Jamin Muni payene chijlai tarul nai bhaninchha haita Meera jeu, Nice video 👍🎈❤️🇮🇳.
सिमल तरुल सुठुनी मजाले फल्ने रहेछ। असाध्य राम्रो ठाउँ लाग्यो।
Aaha kati dherai phaleko sakhar khanda ra simal tarul
Hamro des shorganai ho parkirtile deyako upahar so nice
Dami lago vlogs. Love from sikkim ❤❤
Wow sarai ramro video hajur sister ❣️
I haven't seen yet like you, because you are the extraordinary vloger
Dherai ramro ❤ thanks 🙏
So nice 👍 ss video keep it up ❤ Injoy always days damix sweet 🍠
Yo simal tarul ko chae ke ropnu parchha dijju😊
मिरा जि दर्शन नमस्ते 🙏🙏आज धेरै अन्तरराल पछि video लगाउनु भयो खुशी लाग्यो !! यसरी हामिलाई बिर्सनु हुन्न है मिरा जि 🙏🙏 तपाईंले organic तरिकाको video upload गर्नु हुन्छ
धन्यवाद
Yes simla truly hon sahar hkado❤❤❤❤❤❤❤❤❤
simal tarul mitho hunxa tara hamro gauma ta hudaina hola nice video👍
यसको जाड चहि खुवै मिठो हुन्छ हौ |
कति मिठो तरुल सखरखण्ड ❤
लौ तरुल खाने बेला पनि भएछ हामी पनि जंगल गएर ल्येउथिउ कति धेरै याद आउछ कसम यो हजुरको भिडियो मेरो लागी करौडौको फिल्म छाडेर हेर्छु मत किनाकी वास्तविक यही हो मेरो जिन्दगी ❤❤ प्रगतिको कामना हजुर लाई ❤❤
Simle tarul bangur ko masu sit khada khub ramro hunxa beautiful moments ❤❤❤❤❤❤
Simal tarul nai vanxa hamro TIRa pani tara hamro tira hudaina ❤❤❤ chutawan tira hunxa derai❤
hello mira अझै पनि तिम्रो गाउँमा अर्ग्यानिक चिस पाउँदो रहेछ यो चिसलाई गुमाउनु हुँदैन nice fantastic अर्ज्ञानिक कन्दमूल
ओहो बैनी सिमल तेमे 😊😊😊❤🎉🎉🎉
हाम्रो पुर्व तेह्रथुम
तिर सुठुनि पनि भन्छ है सखरखण्ड लाई
हैन मिरा जि माघे संक्रान्ति आइसक्यो र भन्या 😂😂😂
हैन के , हेर्दै छु हेर्दा हेर्दै यति धेरै तरुल शखरखण्ड कति धेरै निकाल्नु भएको दङ्गै परे।
Gau Ghar Ko yad aayo hai didi😊
Good job sis ❤❤
Wao super enjoy maam mero ni favourite ho
बहिनी साह्रै मेहनती ! मान्छे लगाएर भएनि, सिताके, केसर, जडिबूटी खेती गर्नु होला ।
Watching from dhanding❤
सरखनडा सुटुनि पनि भनछ रातो भनदा सेतो मिठो हुनछ सेतो सुका हुनछ भने रातो अलिक गिलो र पानि हुनछ
हाम्रो खोटाङ तिर चाइ सिमल तरुल भन्छ सिस म हाल बहाराइन बाट सदै हजुर को भिढियो हेरछ गरको याद ताजै बनाउछ सिस को भिडियोले
Lamo lamo sakharkhanda nikali ta la malai pani rakhi dei hai meera
True fan
त्यो सिमल तरुल वर्ष वर्षमा खन्नु राम्रो हुन्छ।
Meraa❤❤❤❤
Big fan ❤
Hamro darjiling ma samltarul ni vanxa meeraji.
Malai ta hajur sarai man paryo hai gauko manxe tehi mathi mela mat ko kam ni garnu huda raixa.ma jahile hajur ko vlog herxu ma uae dubai bata ho
मिरा मैले त पिनालु भन्छु हाम्रो तिर सबैले बोल्ने षासा❤❤
Tarul yummy yummy ni ❤ Meeraji ❤
हाम्रो पुर्ब तिर पनि सखरखण्द ( सुठुनी) एकादशी मा व्रत बस्दा खाने चलन छ । त्यहाँ देखि सुरु गरेर माघ सम्म खाने गरेको पाइन्छ ।
सिमलको जस्तै पात हुने भएकोले होला पुर्व तिर पनि सिमलतरुल नै भन्ने गरिन्छ ।
यो तरुल (प्राय सबै प्रजातीका) नेपालीको हिमाल देखि तराई सम्मै हुदोरहेछ ।
Wow ❤
तरुल र सरखन्द खन्ने समय आयो
wow ❤
Sewaro🙏🙏🙏🙏
Hamro tir pahila pahila hunthyo DD ahile t hudaina hajurko tir aaunu parka k dd
Nice
Ramro .
Mira ❤
wow malaini tarul❤
मिरा सोल्टिनि अब हामि भेतम के❤❤😂
❤️❤️❤️❤️❤️🥰🥰🥰🥰
सिमल तरुल नै भन्छ जस्तो लाग्यो 🙏
मलाई पनि पठाइदिनु पर्यो सिस्टर।😮
सिबोली तरुल अनि सखरखन्द लाई चै सक्करे भन्छ
🙏🙏🙏🙏
❤❤
La khana auxa hai meera..sis..
Kati ho sakharkhanda hajur ko tira😮😮
थाहा छ बहिनी मैले खनेर खाहाछु ा🇳🇵🇳🇵🇳🇵😧😧😧👌👌👌😍😍😍😍
सखरखण्ड मलाई पनि राखिदेउ है साेल्टिनी ।
❤❤❤❤❤🙏🏻
❤❤❤❤❤🙏🏻🙏🏻🙏🏻
❤
❤के भन्छ दिदिहरूले मलाई फुक्याको होकि के हो❤
❤राम्रो बुढो पायो भन्छन❤
होइन होला कि हो?
Hi namaste honey
Simal tarul nani ho Mira nani
पिरालु पिनडालु पिणरालु कुन सपद सहि हो ?
😯😯😯
अस्तो हसिया ईण्डिया तिर पाउदो रहिछ सायाद बुटवल तिर बाट ल्याउनु भयो होला हाम्रो तिर आँसी भन्छम है तर सिपल तलुन अहिले सम्म खाको त छैन काठमाडौं बसेको २१ yera भयो काठमाडौं मा देखेको सुने को पनि है म्याग्दी बाग्लुङ पर्बत तिर के
🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🥰
Bokpi vanxa la Bhutanese ma.
हाम्रो तिर पनि सिम्बल तरुल नै भनिन्छ हो मेडम, तर, खान नपाएको चाइ १५,२० बर्स नै भयो,अब मिराको गाउतिर खानु आउनु पर्ला जस्तो छ 😀
यो त सिमाल तरुल होकि सिमबल तरुल होकि सिमबोल तरुल हो अफुले जे सजिलो लागछ तेहि बोलनु परछ तर अलिक पाकेको छहिना यो पाकयो भने पात सबाइ झरछ
Timro jibro le biha gara gara bhaneki ho meera
Homai le🤤🤤🤤🤤
यो सिमल तरुल रोप्दा त उल्टो पटी रोप्नु भन्छ त हो मिरा बहिनी ?
सिमल तरुलको छ्याङ् बनाएर खानु 5दिन सम्म ल्याङ् हुन्छ 😀😀
🙏❤❤❤❤👍👍🇺🇲
🙏🇳🇵
mata bujuko gothma vaneko arkai location ma po rahexa
जङ्गल को घटना के भो ?
Hello mira
kandamul bhancha hamro side tira
मेरो गाउँ तिरा सिमाल तरुल हुदैन लेक हो
Kati derai ho
Mira baini aste hariyako baini payo ta?
Hamro tir hudai na yo siml tarul biu pauna paya huntyo
होइन सिमल तरुल बेसि तिर मात्र हुने तरुल
😂😂
yo honita gounko organik khane kura vaneko esto khao rahexarapo eti ramree hudo rahexa meera vanne munxe he he just kidding hai