जे जस्तो भयो भयो पहिला नै दुख पाउनु नपाउनु पाई सक्नु भो बिचरा दिदी ले त्यो चोट हरु जुन मान्छे लाई हुन्छ उस लाई मात्रै थाहा हुन्छ त्यै भएर यो निको भाको घाउ लाई किन बाराम्बार कोट्याउनु हुन्छ युटोप को भिउज को लागि पहिला दुखै दुख ले जिउनु भो अब को बाकी जिबन सधै राम्रो होस सुभ कामना दिनु छोडेर बिगत को दिन हरु किन खोजी निदि गर्नु 😡😡😡 सोजो पन को फाइदा नलुट्नु होस मैले तपाईं को धेरै भिडियो हेरेको छु भाइ सक्राइभ पनि गरेको छु यो दिदिको भिडियो हेरे पछी ❤ भको नभको प्रस्न नगर्नु होस बिचरा सोजो सिधा दिदिको 🙏
पछिल्लो समयमा इ काका काकीको भिडियो खोजी खोजी हेरिरहेको छु । भिडियो अर्गानिक छ । काका काकीको कुरा जीवन भोगाइ सुन्न लायक छ अनि उहाँहरुको बोल्ने शैली पुरै अर्गानिक छ। अझ भिडियो लाई जिवन्त बनाउने कुरा चै क्यामेरामेन तथा प्रश्नकर्ताले काका जे फर्दैछन त्यही हालतमा काम लाई हान्ती नहुनेगरी सोध्यो फेरि हुरूर्र कुदेर काकीले धन्दा गर्दै गरेको ठाउँमै पुगेर प्रश्न गर्यो😂 यो तरिकाले अर्गानिकता लाई जिवन्त बनाएको देखे मैले चै ।
मलाई अलि कस्तो कस्तो लाग्यो यस्तो बुढास कालमा किन बिहे गरेको हो खै छोराछोरी भएको मान्छे रहेछ छोराछोरी ले पाल्नु पर्छ छोराछोरी भएको के काम लाग्यो बुढासकालमा सहारा होस भनी जन्मउनी हो तर मलाई दुख लाग्यो बुढास कालमा बिहे गरेर अर्काको घरमा जानू छोराछोरी भएको के काम लाग्यो यो छोराछोरी भएको बुरा बुरिले बिहे गरेको मलाई दुख लाग्यो
यति धेरै पनि नखोताल्नु जे भयो भयो भाग्यमा जे लेखेको छ मेटेर मेटिन्न यो content ले खुब views गाको छ त्यही भएर जहिले गाको गाकै गर्नुहुन्छ त यति धेरै पनि पछि नपर्नु पैसाको लागि
जे जस्तो भयो भयो पहिला नै दुख पाउनु नपाउनु पाई सक्नु भो बिचरा दिदी ले त्यो चोट हरु जुन मान्छे लाई हुन्छ उस लाई मात्रै थाहा हुन्छ त्यै भएर यो निको भाको घाउ लाई किन बाराम्बार कोट्याउनु हुन्छ युटोप को भिउज को लागि पहिला दुखै दुख ले जिउनु भो अब को बाकी जिबन सधै राम्रो होस सुभ कामना दिनु छोडेर बिगत को दिन हरु किन खोजी निदि गर्नु 😡😡😡 सोजो पन को फाइदा नलुट्नु होस मैले तपाईं को धेरै भिडियो हेरेको छु भाइ सक्राइभ पनि गरेको छु यो दिदिको भिडियो हेरे पछी ❤ भको नभको प्रस्न नगर्नु होस बिचरा सोजो सिधा दिदिको 🙏
❤❤❤❤❤❤❤❤❤❤❤राम्रो छ जोडी हजुर हरुको जोडी खुसी रहनु हाई😊😊
अब बढौ र बढिआमाको बाँकीको जिवन खुशी र शुखी रहोस भन्ने हाम्रो शुभकामना छ है।
samman xa दिदी दाजु
उज्ज्वल भविष्यको शुभकामना
🙏🏻🙏🏻🌹🌹🙏🏻🙏🏻
DAMI jodi ❤❤❤❤
तनावै तनावको जिन्दगि यस्तै हो, कहिले कता कहिले कता
आफ्नो भिउज को यती समन पनि नगर्दिनु बुडा बुडि लाई गरिखान दिनु होस
काकिले धेरै काम गर्नु हुदोरहेछ धेरै काम नगर्नु काकी बिस्तारै गर्नु
Kaki ramri hunu hunx
बिचरा छोरि मान्छेको जिन्दगी
दाजु भाग्यमानीस रहेछ माया गर्ने श्रीमती पाउनु भयो
यो परिवारलाइ केहि भयो भने हेर है ट्युबे
😊😊
पछिल्लो समयमा इ काका काकीको भिडियो खोजी खोजी हेरिरहेको छु । भिडियो अर्गानिक छ । काका काकीको कुरा जीवन भोगाइ सुन्न लायक छ अनि उहाँहरुको बोल्ने शैली पुरै अर्गानिक छ।
अझ भिडियो लाई जिवन्त बनाउने कुरा चै क्यामेरामेन तथा प्रश्नकर्ताले काका जे फर्दैछन त्यही हालतमा काम लाई हान्ती नहुनेगरी सोध्यो फेरि हुरूर्र कुदेर काकीले धन्दा गर्दै गरेको ठाउँमै पुगेर प्रश्न गर्यो😂 यो तरिकाले अर्गानिकता लाई जिवन्त बनाएको देखे मैले चै ।
यो मिलन भाको फाटो गर्ने तरीक हो
❤❤❤❤❤❤
❤❤
मलाई अलि कस्तो कस्तो लाग्यो यस्तो बुढास कालमा किन बिहे गरेको हो खै छोराछोरी भएको मान्छे रहेछ छोराछोरी ले पाल्नु पर्छ छोराछोरी भएको के काम लाग्यो बुढासकालमा सहारा होस भनी जन्मउनी हो तर मलाई दुख लाग्यो बुढास कालमा बिहे गरेर अर्काको घरमा जानू छोराछोरी भएको के काम लाग्यो यो छोराछोरी भएको बुरा बुरिले बिहे गरेको मलाई दुख लाग्यो
उहाँ काकिको उमेर नभन्नुको कारन किन होला पत्र कार सर ?
अर्को भिडियो मा भनेको छ सर
अकाे केठिशघ लाग्ने मान्छे कामछैन
यो यु टु बे ले योचेलिलाई गरिखाना नदिनेभो ज्याठा के के हुनेन्हुने शोधि बस्छा !
बिचरा..😢तन्नेरी भन्दा बुजुर्कले बुझछ । साथ कहिले नछाेनुल ।बुवा कति साेझाे अनि हसिलाे
यति धेरै पनि नखोताल्नु जे भयो भयो भाग्यमा जे लेखेको छ मेटेर मेटिन्न यो content ले खुब views गाको छ त्यही भएर जहिले गाको गाकै गर्नुहुन्छ त यति धेरै पनि पछि नपर्नु पैसाको लागि
एक दिन यो जोडि छुट्टाउने परो
त्यैत कति खेदाे नै खनेकाे हाै छ्या, अर्काकाे व्याक्तिगत जिन्दगिलाई खुल्ला किताब नै बनाईदियाे
बाजेले नलेराउदै साेध्नु पर्ने अब साेधेर के काम हाे
Hajurba li sarsafa hunu , nuhaunu bhanu , cloth is very dirty cha safa hunu bhanu ni
Kaam napayera
Katti paxi pareko hou Bhai?
Jo bhayo bhaisakyo.
Kotyayo bhane. Sukheko Gu pani. Garaunxa.
Aru kunai vlog banaunu hola.
Buda budi lai Sajilo gari bachnu dinu hola hai. 🙏🙏
Yo patrakaar pani kati yehi kaka kaki ko paxi lageko hola.bicara haru lai kati disturb gaareko.aru nai content khojnu ni
अब त भयो यार बुरा बुरी लाई गरी खान देऊ अब कत्ति खेदो खन्न लायो जाठो youtube ले
गरि खान दिनु हो youtube दाजु
Yo patrakar ko Kam rahenaxa Khali k k sodheko xa aru vidio xaena Khali yhi matra
Bichr k k sodeko ho
La Kaki ko kuro bujhen ! Aba Kaka Kaki dubai jana surakchhit rahanu hola. Budha budhi ekla eklai nahindnu hola. Khana dekhera, sampatti dekhera pani manchhe harulai ris uthchha, daaha hunchha. Sabai jana bigros bhatkos bhanne hunhha. Tapain haruko jodi milechha. Raksi / tongba sewan dherai nagarnu hola.
Namaste🙏🙏satji haru plzz support me plzz
❤❤❤❤