मेरो पनि एउटा जोक छ । एक जना मानिस पुरानो ठूलो पर्खालमा गएर त्यो पर्खालको पुवालमा दिन दिनै गएर हेर्छ पारि पटि केही छ कि भनेर तर तेस्ले हेरेको पनि 12 बर्ष जति नै भइसकेको हुन्छ तर त्यो मानिस त्यो पर्खालको पुवालमा दिनुहुुँ हेर्न गाको देखेको अर्को मानिसले देखिरहेको थियो । त्यो मानिसले जाँदै हेर्दै फर्किएको देखेर अर्को मानिसलाई पनि हेर्न मन लागेछ र पहिला हेर्न गएको मानिसको पछि पछि गएर पहिलाको मानिसले हेरि सकेपछि दोस्रो मानिसले पनि हेर्छ तर केही पनि नदेखेपछि सोद्छ खोइत केहि पनि छैन त केही नै देखिन्दैन ? हेर्न चाहिँ के हेरेको ? रिसाउँदै सोधेँछ । पहिलाको मानिसले भनेछ म 12 बर्ष देखि हेरी रहेको छु तर पनि केही देखेको छूइन भने तँ मुलाले एक छिन हेरे के देख्छस त !!!! 😆😃😃😃😃🤣🤣🤣😀😀
पहिलो जोकको मूख्य पात्र चांहि शेरबहादुर ढेउवा 😜😜😜😜😜😜😜😜😜जोकै हो दोश्रो चांहि ४० बर्ष अगाडि हामीले ३,४ साथीहरु जम्मा भएर (घांटी चैं बांङ्गिएको हैन) सबैले औला आकाशमा देखाउँदै चाबहिल गणेश मन्दिरमा मान्छे थुपारेर चुपचाप हिडेको चांहि मानसपटलमा अझै ताजै छ 🤔🤔🤔🤔🤔🤔🤔🤔
'जोक' भन्ने चिज नितान्त व्यक्तिपरक (subjective) हुन्छ । त्यहीँ जोक कसैलाई हाँसो उठ्न सक्छ, कसैलाई कुनै असर नै नगर्न सक्छ; प्रत्यक व्यक्ती अनुसार फरक हुन्छ । यसैले यहाँलाई नराम्रो लाग्न सक्नु स्वाभाविक छ । तथापि अर्को पटकमा 'सेलेक्सन' र 'प्रीजन्टेसन' दुवैमा सुधार्ने प्रयत्न गर्नेछु । प्रतिक्रियाको निम्ति धन्यवाद ।
एउटा कुरा के भने नि Joke Teller दाई पहिलो joke अनुसार जब car चालकले मादपदार्थ सेवन गरेपछि चाँहि कसरी जान दियो त police le मा.प.से गर्नेलाई त गाडी नै अगाडी बढाउन दिँदैन होइन र 😅😅😅😅😅 joke होला तर थोरै मिल्ने पनि त हुनु पर्याे नि कसो गाली चाँहि नगर्नुस् है कसैले पनि मैले विचार मात्र दिएको हुँ
Jokes धेरै लामो भयो हासै उठेन अलि त भन्ने तरिकाले पनि फरक पार्छ । यस्तो slow motion मा त के हास उठ्नु ?? रिस पो उठो कस्तो अल्छी लाग्दो।।। यतिको jokes त भनी सक्दा आफैले निष्कर्ष था पाउछ
मेरो पनि एउटा जोक छ । एक जना मानिस पुरानो ठूलो पर्खालमा गएर त्यो पर्खालको पुवालमा दिन दिनै गएर हेर्छ पारि पटि केही छ कि भनेर तर तेस्ले हेरेको पनि 12 बर्ष जति नै भइसकेको हुन्छ तर त्यो मानिस त्यो पर्खालको पुवालमा दिनुहुुँ हेर्न गाको देखेको अर्को मानिसले देखिरहेको थियो । त्यो मानिसले जाँदै हेर्दै फर्किएको देखेर अर्को मानिसलाई पनि हेर्न मन लागेछ र पहिला हेर्न गएको मानिसको पछि पछि गएर पहिलाको मानिसले हेरि सकेपछि दोस्रो मानिसले पनि हेर्छ तर केही पनि नदेखेपछि सोद्छ खोइत केहि पनि छैन त केही नै देखिन्दैन ? हेर्न चाहिँ के हेरेको ? रिसाउँदै सोधेँछ । पहिलाको मानिसले भनेछ म 12 बर्ष देखि हेरी रहेको छु तर पनि केही देखेको छूइन भने तँ मुलाले एक छिन हेरे के देख्छस त !!!! 😆😃😃😃😃🤣🤣🤣😀😀
No laughing emossy here?
😅Dami
😂😂😂
😂😂😂😂
😂😂😂😂
सारै राम्रो
मलाई मुन्टाे मास्तिर हेरेको सारै मन पर्याे ।
जोक्स आफैमा सबै ठिक छन्, तर कारलाई लात्ताले हानेको जोक्स रमाइलो र बढी सन्देश मूलक छ ।
पहिलो जोक मन पर्यो👍
सहि हो जुन नेपाली नेता र सरकारले गरिरहेको छ ।
Sabai jokes hasyako sathai sandeshmulak cha
Dhanyawad
पहिलो जोक मन पर्यो
Thank you brother
Number 1 jok
Second joke chai dami lagyo
😂😂😂😅😅
हजुर जोक्स तिन्टै मन पर्यो बडि चाई रक्सि वाला❤
अन्तिम मन पर्यो ।यसको संदेश पनि महत्वपूर्ण छ।
Gajaba ramaelo lagyo 🙏🌹😀🇳🇵
dherai ramro lagyo ajhai ramra ramra joks haru liyara launu hola . Malai man pareko jok first man paryo.
Nice joke❤❤
Ramrai lagyo
सबै राम्रो🎉
धन्यवाद !
Best ,, keep it up 😁😁😁😁
Thank you so much 😀
Kada
Good!😊
Nice joke 👌👍❤
Ramro xa
Dami
really motivational
Good job keep it sir
Thank you sir, I will try to do my best!
I prefer1st and 3hrd jokes .👍👍👍
Jokbat sikaeako part chi ramro lagyo
Frist joke i like brother
हजुर जडियाको रक्सी वाला मन पर्यो मलाई 😂😂😂😂
जो भन्दा बढाइ चढाइ नगरी फुलाबुटा नभरी छोटो र छरितो ले बेसी हसाउँछ
पहिलो जोकको मूख्य पात्र चांहि शेरबहादुर ढेउवा 😜😜😜😜😜😜😜😜😜जोकै हो
दोश्रो चांहि ४० बर्ष अगाडि हामीले ३,४ साथीहरु जम्मा भएर (घांटी चैं बांङ्गिएको हैन) सबैले औला आकाशमा देखाउँदै चाबहिल गणेश मन्दिरमा मान्छे थुपारेर चुपचाप हिडेको चांहि मानसपटलमा अझै ताजै छ 🤔🤔🤔🤔🤔🤔🤔🤔
Nice jocks sir
कति हाँस्नु 😀😀
Ramro lagyo😂😂😂
कडा 😅
सेकेन्ड को जो ठिक लाग्यो
Ramro lago
😂दामि छ।
❤❤❤🎉🎉🎉❤❤❤
करको इन्जिन मान्छेको भन्दा कम बलियो हुने रछ 😂😂
Jokes khas lagena but lesson ramro lagyo
Nice joke 👍
गजब संग हासाे उठेन ।हा हा हा ।
Govind shahi bhanne manchhe ko kamendma fohor sabda prayog gareko chha
❤
dami
Good manparo
Tesro joks chahi sunekae parecha
dami x
Nice joke.
तपाईं को जोक बग्बाश छ
अरु कुनै धमका दार लिएर अाउनु होला
धन्यबाद
'जोक' भन्ने चिज नितान्त व्यक्तिपरक (subjective) हुन्छ । त्यहीँ जोक कसैलाई हाँसो उठ्न सक्छ, कसैलाई कुनै असर नै नगर्न सक्छ; प्रत्यक व्यक्ती अनुसार फरक हुन्छ । यसैले यहाँलाई नराम्रो लाग्न सक्नु स्वाभाविक छ । तथापि अर्को पटकमा 'सेलेक्सन' र 'प्रीजन्टेसन' दुवैमा सुधार्ने प्रयत्न गर्नेछु । प्रतिक्रियाको निम्ति धन्यवाद ।
2nd
Last
रक्सी खाएको बेला प्रहरीले कार चलाऊन दिँदैन हो ।
I lov you voice❤❤❤❤
Yo jocks chahi Nepalko Netale sunnuparene ho.🙏
यात्री kesar
एउटा कुरा के भने नि Joke Teller दाई पहिलो joke अनुसार जब car चालकले मादपदार्थ सेवन गरेपछि चाँहि कसरी जान दियो त police le मा.प.से गर्नेलाई त गाडी नै अगाडी बढाउन दिँदैन होइन र 😅😅😅😅😅 joke होला तर थोरै मिल्ने पनि त हुनु पर्याे नि कसो गाली चाँहि नगर्नुस् है कसैले पनि मैले विचार मात्र दिएको हुँ
❤❤❤❤
Jok❤❤😅😅
हास्यास्पद😂🤣
best,jok
😂😂❤❤🙏🙏🙏🙏 nice
Jokes ko Moral part man paryo. But Jokes vanney tarika man parena ra malai haans pani utthena.
nice jock sir 😂😂😂
All
Joke चाई राम्रो छ तर तपाईं को प्रस्तुति चाई त्यति धेरै व्यङ्ग्यत्मक भए न
अनी पुलिसकै अघी त्यत्रो रक्सी खाएको लान्छेलाई कार चलाऊन दिन्छ ?😂
'जोक' न हो है ! 😀😀😀
pahile kura polish le mapasema car chalaun dinchhara je pani jok banai dine
😅😅😅
😅😅😅
हास उठेन
उसोभए, अर्को प्रयासमा है त !
Jokes धेरै लामो भयो हासै उठेन
अलि त भन्ने तरिकाले पनि फरक पार्छ ।
यस्तो slow motion मा त के हास उठ्नु ?? रिस पो उठो कस्तो अल्छी लाग्दो।।। यतिको jokes त भनी सक्दा आफैले निष्कर्ष था पाउछ
❤😅😅
Jokes le tapai lai haneko hoki tapaile jokes lai bujnai garo vo hajur
दोहोरो हानाहान नै भएको होला ।
Haawa yesto pani joke hunchha
Teit kei hass uthena
Deep meaning and meaningfull
😂😂😂
OooPpo
😂😂😂😂😂😂😂
Car ko hawa joke
मानिस गल्ति अफू गर्छ त्र दोष दोस्रोलाई दिन्छ भने सन्देश दिन खोजेको छ यो जोकले ! सन्देशका हिसाबले पहिलो नम्बरमा राखेको हो यो जोक ।
jhur presentation joke bhane tarika bhayana
Joke pani yesko thopda jastai raicha . Khyaaas. Yesko joke ma pagal kt matra hascha hola .
Wasted 10m.
Bak bas joke😂😂😂😂
Not intresting
Hawa
Jhoor copy paste joke
तातो ना बुत्लो जोक
Bakwas jokes.
अर्को सेरिजमा थप सुधार्ने प्रयास गर्नेछु, प्रतिक्रियाको लागि धन्यवाद !
सारै राम्रो
Ramro xa
❤❤❤
❤❤❤
❤❤