डोना ब्रो जस्तो सुकै ठाउमा पनि रमाउन सक्ने, जस्तो सुकै ठाउमा पनि रहन सक्ने खाना पनि कस्तो मज्जाले नफरत नगरि खाने,जे जस्तो पनि खान मनपराउने सानो बच्चा देखि बुढा पाका हरु सङ्ग रमाउन सक्ने कस्तो राम्रो कति पनि यति ठुलो सेलिब्रेटि भएर नि एटिट्युड कति पनि नदेखाउने कति राम्रो सोच बिचार सस्कारी मान्छे । हो यस्तो मान्छे लाई भनिन्छ सेलिब्रेटि हरुको हिरो 👌👌👍️👍️👍️ प्रत्येक भिडियो अनि फुटबल को बिगेस्ट फ्यान है ब्रो । पुर्ब बाट । हाल चाहि खाडि मुलुक बाट
Dona दाइ ममता बहिनिको यो घरमा एउटा ट्वाइलेट हिल्ट्यान्क सहित बनाइदिने योजना बनाउनुस सक्दो सहयोग हाम्ले नि गर्छम हामी फलोअर्स हरुले । बाजे बज्यैलाइ गरेको धर्म निन्हुन्छ 😮
ज जस्ले मेरो कमेन्ट हेर्दै हुनुहुन्छ ❤❤उहाँ लगायत उहाको परिवारको ❤❤भगवान पशुपति नाथले ❤❤रक्षा गरून् ❤❤साथै उहाको सबै मनोकामना पूरा गरिदिउन ❤❤जय पशुपति नाथ 🙏🙏❣️❣️
Everything credit goes to ur mom and dad whatever they r give u this beautiful manners,😮 an ur doing this great job...an support lovely each and every people... great job 👍...Dona chocolate 🍫 family😊😊
I have one question if u don't mind. Mamta bhaini chai tapai haru ko afanta ho kina ke mamta bhaini ko face mejo sanja milcha ne...😊 very innocent n pure hearted bhaini ❤❤
मेरो बुढोले डोना भाईको भल्क भन्दै खुब हेर्थ्ो पहिलात के हेरेको भन्दै काराउथे अाजभोली त म पनि डोना भाईको भलग 36:39 हेर्ने बानी परेछ राम्रो लाग्छ भाईको भलग ।
Bichara Mamata Nani Dona ko gharma huda Baba mummy ko sath vayera kati khusi dekheko thiyo gau aako kati maya lagdo dekhex Sadhai dherai maya garnu Dona bainilai ❤❤❤❤
Ghr ko maila maili ho sabai lai tha xa k kati choti vaneko hau hamile vanna khojeko bihe garai dinu sobai autai hudaina kti haru gurungni le gari nakhaye ni yo maili magarni le gari khanxa vnera❤❤❤
अगाडि देखि नै खुशी हुदैहेर्दै थिए बिच्मा म यो तान्दिन्छु तिमारु काट है भन्नुभयो डोना दाजु तर दाउरा ले होकि डोना दाजुले हो अट्याक हान्यो बिचरा हासो नि लायो😂😂😂😂😂मोया नि लायो❤😊😊यस्तै हुन्छ है हाम्रो गाउँ ठाँउ मा दुख नमाने❤😊😍
डोना ब्रो को गाउँले भिडियोले सन्सार खायो र माईला माईली को जोडिले झन उच बनायो सम्बन्ध जे जस्तो भएपनी आ आफ्नो थाउमा छ तर जोडि धेरै उत्कृस्थ लाग्यो र ठूलो सुभ चिन्तक पनि भए दुबै जनाको 👏❤️🙏😍
Dona Bhai ko content ekdam organic and ramailo lagcha !! Mamta syanu lai herdai chau hai hami le mum ra maile !!! Maila maili mamta dona Bhai , baje bajai lai sabi lai maya ❤❤🙏🏻🙏🏻
Hami pani uk bata Dona ra mejo babu nani mamta baje Bojuko ramilo kura ra ghau gharko ukali oralı beautiful adventure herera nextday vlogko waitingma ❤❤
तपाईंहरू गाउँ पुगेदेखी तपाईंहरूको Vlog हेर्ने लत नै लाग्यो । दिनमा १०० वटा भिडियो हाले पनि हेर्छु जस्तो लाग्छ । 😆 हामी गाउँलेलाई जहाँ पुगेपनि गाउँ भनेको गाउँ नै हो । गाउँ जस्तो कुनै ठाउँ नहुने रैछ । 😢 अलिक दिन गाउँमै बस्नु है दाजुहरू । ❤❤❤
Dona babu, Maila babu & cute Doni sari raro lagchha hai timi haru ko village & jungal ko vedio herdai mero Easter holiday manaudai enjoy gardai chhu hai Uk bata😃& bless you all❤️👏👏👏
गाउँ घरमा बनाएको डोना ब्रो, माइला ब्रो, ममता नानू र माइली सँगै भएको भिडयोले साह्रै मनोरञ्जन दिइरहेको छ आजभोलि।❤
Sai kuro
Sai vhanu vayo
Good luck 💯🍀 mero pni subscribe gardenu na😂😢
Hora jatho??? Chup lagera video heer dherai halla nagari😅
Um regular herxuh ❤ ekdam MN porx
डोना ब्रो जस्तो सुकै ठाउमा पनि रमाउन सक्ने, जस्तो सुकै ठाउमा पनि रहन सक्ने खाना पनि कस्तो मज्जाले नफरत नगरि खाने,जे जस्तो पनि खान मनपराउने सानो बच्चा देखि बुढा पाका हरु सङ्ग रमाउन सक्ने कस्तो राम्रो कति पनि यति ठुलो सेलिब्रेटि भएर नि एटिट्युड कति पनि नदेखाउने कति राम्रो सोच बिचार सस्कारी मान्छे । हो यस्तो मान्छे लाई भनिन्छ सेलिब्रेटि हरुको हिरो 👌👌👍️👍️👍️ प्रत्येक भिडियो अनि फुटबल को बिगेस्ट फ्यान है ब्रो । पुर्ब बाट । हाल चाहि खाडि मुलुक बाट
Simple r saskari dai real Hiro bahini Kati mitho r kaam sabai garne cuty Mamta nani
माइलिलाइ मन पराउनेहरु यता हजिर गराम त ❤💜😘
यो दाजु बैनी को पवित्रा नाता यो माया प्रेम उओ जुनी भर रहिरहोस
नजरको के दोस सँगै आउनुभो मनमा बस्नुभो माइला माइलि ❤🎉🎉
Ho ni
ससाना मान्छेहरु सपोट गरुम😢😢
Ho ni ta bichara ❤❤
Timi harule vanna khojeko k
K ra.🤬
Done❤❤❤❤
हेरेर भन्दा भोगेर अनुभव गरेर थाहा हुन्छ त्यो प्रमाणित गरेर देखाउनु भयो डोना दाजु र मेजर भाइ👍️❤️
मेजोको vlog हेरि सकेपछि Dona दाजुको vlog हेर्न आउने साथिहरु एकजुट हुम होई😊😊😊🎉🎉🎉
Ma
Mh pani
Chup laag muji halla nagari video heer myakuri
Yes 😮😂
Sem m pni testai ho 😅
जब माइला माइली देखिन्छ झन हेर्न मन लाग्छ अरु कसैलाइ पनि मलाइ जस्तै हुन्छ र😊
Chup muji 😂
Sai ho molai herum herum lgaxa
Chup mug khate @@nepall977
Ummm😊
@@nepall977k vo bro nikai mukh xadeu ta pir paryo ho😂
राम राम कुर्दा कुर्दा बल्ल आयो भिदियो लु मत सुङ्गुर को मासु खादै मज्जाले हेर्छु है🤣😄अनि माइला र माइली देख्न पाउँदा आहा झनै खुसी मत्😊😊❤️❤️❤️
Sugur ko masu ko sattoo sugur ko gullo khadai heer murdar😂
Ma pani❤😂
Dona दाइ ममता बहिनिको यो घरमा एउटा ट्वाइलेट हिल्ट्यान्क सहित बनाइदिने योजना बनाउनुस सक्दो सहयोग हाम्ले नि गर्छम हामी फलोअर्स हरुले । बाजे बज्यैलाइ गरेको धर्म निन्हुन्छ 😮
Sahi kuro bro
@@KeshavThapamagar-m2c one subscribe toh banta he
Yak dam sahi
Right
Good think 🎉🎉🎉
माइली बिनाको भ्लग हेरिँदैन। त्यसैले एनिहाउ माईलि ल्याउ❤😂
अब आन्दोलन गर्ने हो सोल्टी राजा
कति माया हो दाजु बहिनी सदै यस्तै माया होस अनि एउटा कुरो दाजु भाइ लाई देख्दा खुसी लाग्यो कति रमाइलो गरेर बस्नु भयको छ सलुट छ दाजु भाइ लाई
मनमा आशा छ कि माईलिको घरको नि भ्लग आउछ भनेर है ❤❤❤
if yo comment ma 2000+ like aayo vani pakkai auxa
Merai manko Kura po garnu vayo ta
Vlog हेरि सकेपछि खुसी लाग्यो,माइला माइली आयसी बढी राम्रो हुँदै छ।।।
माइला माइलि सार्है मन पर्न थाल्याछ है🔥
डोना डोनि ❤❤
❤
कति रमाइलो बुझ्ने परिवार हाे god bless all of youu❤❤❤❤
ज जस्ले मेरो कमेन्ट हेर्दै हुनुहुन्छ ❤❤उहाँ लगायत उहाको परिवारको ❤❤भगवान पशुपति नाथले ❤❤रक्षा गरून् ❤❤साथै उहाको सबै मनोकामना पूरा गरिदिउन ❤❤जय पशुपति नाथ 🙏🙏❣️❣️
Sahar ma vanda gautira bana KO vlog kati ramailo lagxa🤗sabei jana lai dharei dharei maya❤❤
Finally भिडियो आयो है आयो अब हेर्न सुरु अबचाहिँ रमाइलो हुन्छ। कम छैन दाइको दाईको ग्लग सो love you all
Support 😢
Everything credit goes to ur mom and dad whatever they r give u this beautiful manners,😮 an ur doing this great job...an support lovely each and every people... great job 👍...Dona chocolate 🍫 family😊😊
I have one question if u don't mind. Mamta bhaini chai tapai haru ko afanta ho kina ke mamta bhaini ko face mejo sanja milcha ne...😊 very innocent n pure hearted bhaini ❤❤
ramilo vedio❤❤maja aaune vedio gaugarko pura yad aaune vedio❤❤ wowo
Gaule gindagi Pani ramauna janne sahare gindagi Pani ramauna janne aamale Sarai ramro saskar dinu vako xa vaiharlai❤❤❤❤❤
Dona Babu don’t say unsold yourself because you’re priceless for your family and viewers lots of love respect and God bless you ❤
Maili bahini katti simple katti saskari j jasto kam garna pani katti sipalu sarai ramri lagyo 👌👍️👌👍️
Vaiharu baba mami pani katti khusssssiiì hunuvako hola ysari xora xori melera kam garyako dakhera❤❤❤❤❤
मेरो बुढोले डोना भाईको भल्क भन्दै खुब हेर्थ्ो पहिलात के हेरेको भन्दै काराउथे अाजभोली त म पनि डोना भाईको भलग 36:39 हेर्ने बानी परेछ राम्रो लाग्छ भाईको भलग ।
माइल /माइली देखेसी क्या आनन्द लाग्क्स❤❤
लास्ट मा मासु पकाउन सङै बस्दा क्या राम्रो देख्यो
Maila ra Mailee looks like God gifted couple.Both of looking so innocent and responsible.
माइली सहरै सस्कारी लक्षीनकी रहेछिन माई लिलाई पाउने केटो चाही सहरै भाग्यमानी हून्छ।ल है बेलैमा आट गार्नु पर्यो माइलाले👫🥰
Dona daju ko video rw family man paraune jati yeta hajir hum tw guys✌️❤️❤️❤️❤️❤️❤️👈️🤟
त्यो हजुरबुवाआमाको त्यो टोइलेत अलि अलि भए पनि मर्मत गर्दिनु परेउ डोना दाजु 🙏❤️
Subscribe 😢😢
यो माइला माइलि को भिडियो हेर्दा साह्रै आनन्द लाग्छ❤❤
Bichara Mamata Nani Dona ko gharma huda Baba mummy ko sath vayera kati khusi dekheko thiyo gau aako kati maya lagdo dekhex Sadhai dherai maya garnu Dona bainilai ❤❤❤❤
माईला माली साच्चिकै राम्रो जोडी लाग्छ यस्तो सस्कर्को माइली पाउनु वगेमानि थानिन्छ पहिलाको माइली नि देरेकोनै हो तर यो मालिनी best LAAGO
गाउँ घर मा न भए पनि प्रदेश देखि यो रमणीय बाताबरण सग अर्गानिक भिडियो हेर्न को बेग्लै मज्जा हुन्छ सबै मायालु परिवार लाई धेरै माया ❤❤❤
झहिले पनि सुरु देखि अन्त्य सम्म हेर्ने गर्छु म हजुरको भिडियो
माइला माइलिको जोडि मन पर्नी एअता
भर्खर डोना दाई को tiktok हेरेर आको थियो फेरि vlog तिर आए 😊❤
गाउँ घरको अर्गानिक भिडियोलाई सबै जानाले माया गर्दिनुस है त🎉🎉
❤❤❤❤❤
Ghr ko maila maili ho sabai lai tha xa k kati choti vaneko hau hamile vanna khojeko bihe garai dinu sobai autai hudaina kti haru gurungni le gari nakhaye ni yo maili magarni le gari khanxa vnera❤❤❤
Sahi ho
😂😂😂😂
माइली बहिनी साच्चिकै थोरै बोल्ने ज्ञानि अनि संस्कारि छ जस्तो लाग्यो❤
When maila maili sit together then they looking so cute 🥰🥺
अगाडि देखि नै खुशी हुदैहेर्दै थिए बिच्मा म यो तान्दिन्छु तिमारु काट है भन्नुभयो डोना दाजु तर दाउरा ले होकि डोना दाजुले हो अट्याक हान्यो बिचरा हासो नि लायो😂😂😂😂😂मोया नि लायो❤😊😊यस्तै हुन्छ है हाम्रो गाउँ ठाँउ मा दुख नमाने❤😊😍
डोना ब्रो को गाउँले भिडियोले सन्सार खायो र माईला माईली को जोडिले झन उच बनायो सम्बन्ध जे जस्तो भएपनी आ आफ्नो थाउमा छ तर जोडि धेरै उत्कृस्थ लाग्यो र ठूलो सुभ चिन्तक पनि भए दुबै जनाको 👏❤️🙏😍
Sapport me
Thank you so much for everyone 530 subscribers ❤🎉🎉 आशा र विश्वास गरेका छु कि अझै साथ र सपाट र्गेनु हुने छ भन्ने love you all 😘😘
यो दाजु बैनी हरुको 3 जना कै भिडियो यक्दमै रमाइलो छ दिन मा 2 चोटी आए पनि हुन्थेयो जस्तो लाग्छ
Subscribe 😢😢
तपाईंको भिडियो हेर्दा सारै रमाइलो फिल हुन्छ .....❤
Laxmi aunty lai suhaune tyo gharma hunuparne buhari maili ❤❤❤❤
Mejo lai paltan ma khub yad aaune vo gauma biteka pal haru❤❤❤
कसम भनेको बडे दाई माईली लाई तपाईंको घर लगेर एकपटक तपाईंको ममि संगै हेर्ने मन छ😮😮किन कि A to Z face voice ममि सङ्ग मिल्छ !!!!
सुँगुरको मासुचाहिं खाएर सक्ने भए साथीहरुले । गाउँ घरमा घाँस दाउरा संकलन गर्नुको पनि मजा नै छ ।
Thank you so much for 333 subscribers please keep loving keep supporting everyone❤❤❤❤🙏🙏🙏🙏
Support garum hai 😢
Support garum haii
@@SAGAR_VLOGS393done.back plz
Support sathi haru
Keep saport brother❤❤😊
एकदमै रमाइलो लाग्छ दाइ हजुर हरुकाे भिडियो हेर्न पाउँदा दिन्कै भिडियो अउनु पर्याे है 🙏♥️❣️❣️❤️❤️🙏🙏🥀🥀🥀🥀
Nepal ko rastiya football kheladi vayara ni yasto narmal jeeban ni kati sajilo sanga jholnu bhako k love u dona thapa ❤❤❤
Dona vhai maila Ra mamata bahini really hero❤❤❤❤❤❤😅😅😅😅😅Malai sarai man pareu sadai astai khusi dekna paun🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
डोना भाइको भल्ग नरेरी चितैपो नबुज्ने भयोत गाउँ घरको भल्गले साराई मन लोभायो है डोना डोनि माईला माइली भाइ बहिनी हो ❤❤❤❤❤
Maila aajbholi sarai hasiloo dekhxu sayed manko pida bhulaedine mayalu bheterw holani hae ❤❤❤❤❤😊😊😊😊
हो नि राजा अब आन्दोलन गर्ने हो
माइला लाई माइली चाईयो
Dona Bhai ko content ekdam organic and ramailo lagcha !! Mamta syanu lai herdai chau hai hami le mum ra maile !!! Maila maili mamta dona Bhai , baje bajai lai sabi lai maya ❤❤🙏🏻🙏🏻
Thank you didi 😊❤🤭
Sapport RanaVlog
@@Mamtathapamagar991 welcome mero baini ❤️❤️
बिचरा डोमा भाइलाई बुहारिको यादले कता के छ थाहै भएन घरि चोकेले घोचनि घरी काँडा समाउनु गारोछ भाइलाइ❤❤❤❤
दिन भर दोना ब्रो को भ्लग हेर्दै बसियो फेरि अर्को भिडियो आएछ नि 👍️👌👌❤️
23:01 😂 कस्तो कमेडी गर्नु भयो भनेको त 😅 enjoying your vlogs dada सानो हुँदा को याद आयो keep growing up ❤
Hami pani uk bata Dona ra mejo babu nani mamta baje Bojuko ramilo kura ra ghau gharko ukali oralı beautiful adventure herera nextday vlogko waitingma ❤❤
लौ है डोना दाई एलेन भाई को जोड़ी छिटै हेर्न पाम र पछाड़ीको कुरा छाड़ी दिम अब अगाड़ीको हेर्दै जाम साथै भूल भए माफ पनी पाम👏😊
माइलीलाई येता बाट उता फर्काउनु केही गर्नु पर्दैन केमरा तेर्साय पुग्छ 😂😂sensative person
Thank you so much for 34 subscribes family❤ keep supporting guys 😊
Dona daju ko video herna lai aatur hune jati yeta hajir humm ta ❤❤
2015 dekhi herdai aako chatar chatar Ahile kaha pugi sakyo Wah😂❤
Subscribe 😢
Yo gauma alik din bashnuna haii..500 k pugera matra janu loo Dona bro😔🥰🤞💕💜♥️
Soon 1 million hunx one month basyo vane 😝 ❤😊
@@CHamsNEELAM yo chai Sahi vanu vayo hjrle I🥰🤞🧿
जे होस गाउमा गएछि Like commend धेरै आको छ ममता बैनि धेरै फाप्दो रहिछ Dona दाजैलाई
कतिबेला आउँछ भिडियो भनेर पर्खिएर बस्ने बानी परिसक्यो राम्रो छ❤❤
😂😂😂
एस्तो राम्रो दाजु बहिनिहरु को सम्भन्ध मा कसैको आँखा न लागोस ❤❤❤❤
Thank you soo much for 93 🎉🎉 keepsupproting do not forget subscribe haii
🎉🎉
जब माइला माइली देखिन्छ झन् हेर्न मन लाग्छ,❤❤❤❤🎉🎉🎉
के गर्ने आजकल डोना दाईको दिनमा एउटा भल्ग नहेरि खाकै नपच्ने भो मलाई 😩😩
Thank u family 62 subscribe complete 🎉🎉keep supporting
🎉🎉
माहिलिको अर्कै Love रैछ yaar कति राम्रो जोडी थियो माहिला र माहिलिको❤
भयेनी बाल खाली पोस्तमा जस्ले नि गोल हान्छ। कीपर भको पोस्त्मा गोल हान्नुको मजा नै बेग्लै छ।चतर चतर😂😅
Maila ko ta jhan wife nai xin ta😂😂
@@DilMagar-y3b yatiko support chaii hamila garnu parxa haii
@@eenarana7007 divorce vako ho saayd maila ko..mailako ma kunai video xina sumina sangako j vayani jodi perfect xa maila maile❣️
@@eenarana7007maila ko t divorce vaisakeko ho maili ko samahati maa
तपाईंहरू गाउँ पुगेदेखी तपाईंहरूको Vlog हेर्ने लत नै लाग्यो । दिनमा १०० वटा भिडियो हाले पनि हेर्छु जस्तो लाग्छ । 😆 हामी गाउँलेलाई जहाँ पुगेपनि गाउँ भनेको गाउँ नै हो । गाउँ जस्तो कुनै ठाउँ नहुने रैछ । 😢 अलिक दिन गाउँमै बस्नु है दाजुहरू । ❤❤❤
Thanku so much 600+ suscriber hjrhaule moloi subscribe gernu Mani gerxu hoi ❤❤
🎉🎉
Thank U for 50 subscriber TH-cam family and keep supporting 🎉😢
🎉🎉
Mata Dona dajuko harek kurama akdam haso lakxa😅❤big respect you❤🎉
Yo vlog herera Ghar ko yad ayeo😢❤
यिनीहरुको भ्लग हेर्ने लत नै लाग्यो🤘
कति धिलो आयो भिडियो छिटो छिटो चाहियो माहिला माईली र ममता को 🥰🥰🥰
सबै जना मिलेर एक अर्कालाई support गरौ ❤❤🎉🎉🎉😊
OK 👍
Malai poni back dinu la.
Back plz❤❤
Ok back garau hai
@@Rabinvlog20 221 vayo back dinu ta❤
Dona is rare person i like to watch your vlogs brother.
दोना दाइ माइली को पनि युतुब खोल्दिनु न हौ❤
आजकल म जिम जाना पनि छोदेर हजुरहरुको भिडियो हेर्न थाल्यछु कति आनन्द आउने❤❤❤😊😊😊
मैले त बहिनी ममताको घरको भिडियोहरू एक भाग नि नछुुटाई हेरेको छु
Mb kini kini herne ma matrai hola❤
कस्तो पानी परेको हो त्यो ठाउँमा यार ,,,, डोन ब्रो अलोन ब्रो अनि दुबैजना बहिनिहरुमा गहिरो माया❤❤🎉🎉
Puranai video po dekhxut aadhit contain sakkiyoki k ho
Subscribe 😢
Village life is amazing so entertaining to watch thanks dona bhai
डोना दाई को vlog नछुटाई हेर्ने कोको हुन्छ 😊 like गरुम है 😊
Dona dajuko yek yek sabdama haso uthxa❤😂lots of love daju
Doni boini lai sabai video ma ghar ko real maila mahili ho vanda vandai haira 😂😂😂😂bichara
Ah 🤣🤣
Maila maili le chaii kam bigari sakyo uniharu darairakhxa hai😂
Dona babu, Maila babu & cute Doni sari raro lagchha hai timi haru ko village & jungal ko vedio herdai mero Easter holiday manaudai enjoy gardai chhu hai Uk bata😃& bless you all❤️👏👏👏
Thank you so much for 1k subscribe family ♥️
Molai suport garnu haii
Molai pane support gare denu hos lo mo pane sabai lai gare denxu
🎉🎉
Everything thing is temporary but Dona falling down ,getting hurt is permanent 😅
Thank you for 25 subscribers ❤
Maile garidiya hjr ni garidinu hola subscribe ❤❤❤❤
Back plz
Support garum hai
@@Miss_royneedone.back plz
Support haii support