La Baje Bajai Va Thau Ramrai Aee Pugiyo Ava Chinta Linu Pardiena Hai Ta 🙏

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024

ความคิดเห็น • 2.6K

  • @gopalrai907
    @gopalrai907 7 หลายเดือนก่อน +1241

    एउटा बहिनिप्रति दाइको प्रेम यो भन्दा ठुलो अरु के हुनसक्छर ... सलुट छ डोना सरलाई

    • @prataptamang1
      @prataptamang1 7 หลายเดือนก่อน +4

    • @SmileGurung-t4x
      @SmileGurung-t4x 7 หลายเดือนก่อน +12

      Dada haru vane ko Dona r mejo jasto hunu parcha la hernu ta baine ko Kati Maya caring garnu huncha ❤❤❤❤❤❤❤

    • @bikespadam2706
      @bikespadam2706 7 หลายเดือนก่อน +3

      100%

    • @Bantawa867
      @Bantawa867 7 หลายเดือนก่อน +4

      Dona dai ati man ko dhane ❤❤

    • @manirairai770
      @manirairai770 7 หลายเดือนก่อน +1

      Dona king lop bro ❤️❤️❤️🥰

  • @RAJTMG-do7cc
    @RAJTMG-do7cc 7 หลายเดือนก่อน +1314

    डोना दाई lai aajhai respect बढेर आयो😢❤

    • @prataptamang1
      @prataptamang1 7 หลายเดือนก่อน +4

    • @Sumitmagar-wq2um
      @Sumitmagar-wq2um 7 หลายเดือนก่อน +2

      ❤❤

    • @gomangurung6982
      @gomangurung6982 7 หลายเดือนก่อน

      ❤❤❤

    • @deshpardeshkochautari8910
      @deshpardeshkochautari8910 7 หลายเดือนก่อน +3

      अत्यन्तै राम्रो video vlog हेर्नु पाइयो हजुर 👍️🙏✋

    • @anishathapa1674
      @anishathapa1674 7 หลายเดือนก่อน

      ❤❤

  • @bimlarumbaa8312
    @bimlarumbaa8312 7 หลายเดือนก่อน +338

    याे डाेना भन्ने मान्छेलाई कुन शब्दले सम्बाेधन गराै शब्द नै छैन भगवानले नि यिनकाे परिवार जस्तै सबै काे परिवार भईदिए समचिकै हाम्रो समाज कत्ति सम्बृदि हाेला अनि महान अामा जस्ले कत्ति राम्रो संस्कार दिनु भाे ❤❤❤❤डाेना भाई माईला सबैलाई माया प्रभु यत्ति सम्मानकाे पात्र बन्नु भकाे छ नि मेजाे बाबु र डाेना भाई हामी जस्तो माईति नभएको लाई तपाई हरू जस्तो दाजुभाइ भेट्न पाए कत्ति खुशि हुने थिय म प्रभु यहि प्रभुकाे चाहा भए एक दिन त जुराैला है

    • @barnatho8331
      @barnatho8331 7 หลายเดือนก่อน +1

      तामाङ नै पर्नु भएछ । तपाईंको लेखाइ हेर्दा सफा दिल को जस्तो लाग्यो। मलाई पनि माय गर्ने दिदीबहिनीको खाचो थियोे। जोडिन सक्नु हुन्छ।

  • @belimoktan4181
    @belimoktan4181 7 หลายเดือนก่อน +190

    साँच्चै भन्नुपर्द आज एक महान आमाको संस्कारको जित भएको छ .......दुबै दाजुभाइ लाई मनैदेखि स. सम्मान छ. सधै ममता बैनीलाई एसरी नै माया साथ दिइरहनु...एति राम्रो सोच राख्ने छोरा हरू लाई जन्म दिनुहुने आमा बाबालाई पनि धेरै सम्झाना अनि मिठो सम्मान छ है ❤❤❤❤❤सबैले सपोर्ट् गरम है डोना दाजु र मेजर भाई लाई अनि प्यारी बैनि लाई पनि❤❤❤❤

  • @Renjeerai101
    @Renjeerai101 7 หลายเดือนก่อน +78

    नाता सम्बन्ध भन्दा ठुलो त मान्छेको मन रैछ उच्च सम्मान छ तपाईहरुलाई उदारनिय सम्बन्ध ❤️🙏

  • @ManojBishowkarma-fn3gz
    @ManojBishowkarma-fn3gz 7 หลายเดือนก่อน +344

    डाेेनाले ममता बहिनिलाई चाई धेरै माया गर्दो रहेछन है थाहा भयाे याे भिडियो बाट ममता बहिनीलाई कहिले हेला नगर्नु है डाेना ब्रो ❤❤❤❤

  • @basantinachhiringrai1397
    @basantinachhiringrai1397 7 หลายเดือนก่อน +605

    मान्छे भए पछि जस्तो ठाउँ परिसथितिमा पनि बस्नु सक्नु पर्छ जस्तै दोर्न दाई हरु जस्तो❤😊😊😊😊

    • @laxmanpun8723
      @laxmanpun8723 7 หลายเดือนก่อน

    • @arinatamang2115
      @arinatamang2115 7 หลายเดือนก่อน +1

      ❤❤❤

    • @Babachorivlogs0
      @Babachorivlogs0 7 หลายเดือนก่อน +1

      ❤❤❤❤❤

    • @magarbasant-9053
      @magarbasant-9053 6 หลายเดือนก่อน

      Yo maili maili vaneko ko ho ni pahile ko Buhari ho ki aru hola😊

  • @magarchunu2622
    @magarchunu2622 7 หลายเดือนก่อน +138

    एउटा रगतको नाता भन्दा नी भावनात्मक नाताले जोडिएको ममता बहिनी साथै उसको परिवार सँगको यो नाता यो साईनो सारै राम्रो छ। यो नाता कहिले नछुटोस्।

  • @yogenroka1290
    @yogenroka1290 7 หลายเดือนก่อน +61

    लाउरे भनेको लाउरे नै हो माईला को हरेक आचरण बाट नै थाहा हुन्छ कस्तो नम्र अनि कति अनुशासित छ भन्ने कुरा

    • @basantarana837
      @basantarana837 6 หลายเดือนก่อน

      Sahi kura maila is best❤❤

  • @bishalnepali3526
    @bishalnepali3526 6 หลายเดือนก่อน +9

    कति सम्मान गर्न जान्नु भएको डना थापाको परिवारले सिकाएको संस्कार सारै राम्रो लाग्यो कति ठूलो मन् छ अनि धेरै राम्रो विचार भगवान ले धेरै आशिष दिनु प्राथना गरेको छु एकदम राम्रो हुन्छ सपरिवार मा 🙏🙏🙏🕺🫡🫡🫡🤔♥️♥️♥️♥️♥️✍️

  • @gangabhujel6723
    @gangabhujel6723 7 หลายเดือนก่อน +253

    सानो उमेरमा नि कति धेरै बुझकार डोना भाइ साना देखि ठुलालाई ईज्जत् माया दिन जानेको आहा असाध्यै राम्रो लाग्यो डोना भाइ ईश्वरले सधैं रक्षा गरून् 🙏❤️

    • @SmileGurung-t4x
      @SmileGurung-t4x 7 หลายเดือนก่อน +2

      Dona dada Lai sabai la support garum la Mamta baine miss you

  • @rajpunmagar077
    @rajpunmagar077 7 หลายเดือนก่อน +220

    सुनेको थियोे!रगतको नाता भन्दा भावना को नाता ठूलो हुन्छ!हो रैछ आखाले देखे पनि हेरे पनि❤much love dona family lai💚💚

  • @SonuGurung-if4hr
    @SonuGurung-if4hr 7 หลายเดือนก่อน +107

    जस्तोसुकै परिस्थितिमा पनि खुसी भएर बस्न सक्ने ठुलोलाई आदर गर्नु जान्नु यो dona Alan दाईको आमाले सिकाउनु भएको सस्कार हो आमाप्रती उच्च सम्मान dona and alan daiko big fan🙏❣️❣️❣️

  • @anupthakuri5485
    @anupthakuri5485 7 หลายเดือนก่อน +17

    रगतको नाता जस्तै भावनाको नाता पनि मीठो हुन्छ भन्ने एउटा ज्वलन्त उदाहरण ❤❤ डोना भल्ग धन्यवाद सबैमा खुसि बाडौ खुसि मिल्छ

  • @laxubindas4507
    @laxubindas4507 7 หลายเดือนก่อน +34

    जति सुकै गफाडी भए पनि dona bro today i big respect 🫡 because मानिस भएर कहिल्यै पनि आफ्नो औकात भुल्नु हुदैन त्यो तपाई मा देखे 🙏

  • @binugurung5227
    @binugurung5227 7 หลายเดือนก่อน +302

    सबै जना सँग मिल्ने कत्ति मिलन सार होनि अाफु भन्दा ठूलो लाई र सानो लाई मान।सम्मान र यत्ति धेरई माया गर्ने र गरिब दुखि लाई माया गर्ने यत्ति धेरई बुझ्ने डोना थापा मलाई धेरई मन।पर्छ

    • @munashrestha1985
      @munashrestha1985 7 หลายเดือนก่อน +12

      Dona daju हजुरकाे हरेक एपिसोडमा हेर्छु तर मेरो कमेन्ट मा लाइक नै आउँदैन

    • @ramkumargurung9104
      @ramkumargurung9104 7 หลายเดือนก่อน +1

      timile heryo bhandaima ulle pani hernu parne timi selphis

    • @Babachorivlogs0
      @Babachorivlogs0 7 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤

    • @Lia14622
      @Lia14622 6 หลายเดือนก่อน +1

      O my god ❤❤❤❤❤❤lovely vlog❤❤❤❤❤❤

    • @sangyasaru6119
      @sangyasaru6119 5 หลายเดือนก่อน

      ❤❤❤

  • @mingmartamang4953
    @mingmartamang4953 7 หลายเดือนก่อน +60

    गाउले परिभेष र गाउको माहोल कति आनन्द। गाउमा मान्छे हरु बस्छ शहरमा राक्षस हरु बस्छ। ❤

  • @amritlama9349
    @amritlama9349 7 หลายเดือนก่อน +103

    एक नमुना संसकारी परिबारमा जन्मेको छोरा हरु जस्लाइ आमा ले कहिल्यै पनि आफ्नो संसकार बिर्सनु दिनु भएन मेरो मन देखी नमन छ ति आमा लक्ष्मी थापा लाइ ✝️✝️✝️✝️🎄🎄🎄

  • @yogenroka1290
    @yogenroka1290 7 หลายเดือนก่อน +40

    आखिर मगर को छोरो हरु नै त हो जस्तो परिस्थिति लाई पनि सामना गर्न सक्छ तर दुख कहिलै देखाउ खोज्दैन यहि हो मगर को पहिचान

  • @dibakarbaral4706
    @dibakarbaral4706 6 หลายเดือนก่อน +19

    'एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा'
    सायद डोनाको परिवारको मायाले कत्ती फरक पारेको छ त ममताको जिन्दगिमा

  • @Arjun-bv8vp
    @Arjun-bv8vp 7 หลายเดือนก่อน +62

    बाजे बुजु लाई मेरो हदय देखि माया नमन‌ छ। मानिस को धन भने को खुसी हाे। ❤❤, love u all Dona family members ❤🙏

  • @sonamghising1993
    @sonamghising1993 7 หลายเดือนก่อน +49

    सुनेको थिए मगर सोझो हुन्छ रे सोझो मात्र होइन मनकारि नि देखि यो आज love magar family

    • @lafacabvlog
      @lafacabvlog 6 หลายเดือนก่อน

      Love you to❤❤❤

  • @digimongurung6165
    @digimongurung6165 7 หลายเดือนก่อน +37

    डोना बाबुको यो vlog त साह्रै आन्नद लग्यो।यी बाजे बज्यैको आशिष बाद डोनाको परिवारलाई सदा पुगोस् ।

  • @tashidolma6734
    @tashidolma6734 7 หลายเดือนก่อน +8

    How cute and innocent grandparents.....lovely 2 brothers and Mamta sister......Keep loving them Dona brother

  • @NetraBashyal-f8i
    @NetraBashyal-f8i 7 หลายเดือนก่อน +9

    कति रमाइलो गाउँ घर धेरै खुसी लाग्यो यति दुःखले गाउँघरसम्म पुगेर यति धेरै खुसी हुँदै मलाई पनि धेरै रमाइलो लाग्यो तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद सधैभरि यसरी नै खुसी रहनुहोला❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @PurnaMagar-g3w
    @PurnaMagar-g3w 7 หลายเดือนก่อน +25

    डोना सर साचिकै महान हुनुहुन्छ गाउमा गयर नि रमाइलो सङ्ग गर्नु भको छ सायद सानो हुदा गाउले परिवेशमा हुर्के र होला महान सोच निस्वार्थ मन भको मान्छे दोना सर सफल मान्छेले आफ्नो बिगत कहिले भुल्दैन सफल मान्छेमा हुने गुन साचिकै डोना सरको परिवरमा छ

  • @kanepokh
    @kanepokh 7 หลายเดือนก่อน +56

    धान गोड्ने बेला भो ऋषिङ गाउँमा .. माईला ले भेट्यो है माईली साथैमा 🥰🥰🙏🙏 एकदम सुहाउँदो जोडी 👌 अब माहिली पनि बुटवल गएर आमा सग रमाइलो गरेको देख्नु पाउनु पर्छ हामीले सधै यसैगरि माया गर्नु बहिनीलाई मान्छेको मन ठुलो हुनुपर्छ बाकी बिस्तारै घर गाडी हुन्छ। dona bro. Chatar chatar abo farkida palour maa jethi saga vlog aounu paryo lol 🙏🙏

  • @sangitarokaya3930
    @sangitarokaya3930 7 หลายเดือนก่อน +125

    आमा ले dona दाजु को कपाल सुम्सुमाएको देखेर कस्तो 😢 मन xoyo सधैं यस्तै माया गर्नु ल dona दाजु

    • @vijaythapa245
      @vijaythapa245 7 หลายเดือนก่อน +4

      Ho vanya maile matra vaneko ta hjr le ni notice garnuvako rahexa ❤❤🙏🙏

    • @sangitarokaya3930
      @sangitarokaya3930 7 หลายเดือนก่อน +1

      @@vijaythapa245 hjr kasto Mon kattakai khayo k hoi daju 🥺💝❤️😊

    • @vijaythapa245
      @vijaythapa245 7 หลายเดือนก่อน

      @@sangitarokaya3930 honi Bichara Baje, bajai Haru pani kati khusi hunu vyo Dona harulai dekhda

    • @Bijay_Gurung24
      @Bijay_Gurung24 7 หลายเดือนก่อน

      Maile ni notice gareko thiya😊

    • @mansinghgurung6888
      @mansinghgurung6888 7 หลายเดือนก่อน +1

      Mailey poni notice garya ko thyo aama ly dona daju ko kapal musardaiii maya diya ko tyo aama ko man ma kati maya ko vari thyo raix aaj tyo maya dona daju ly paunu vayo ❤❤❤❤❤

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 7 หลายเดือนก่อน +19

    डोनालाई कतिले नराम्रो भन्छन् तर उसको मन यति सफा छ कि जे छ छर्लंग देखाउछन् भिडियोमा ❤❤❤❤

  • @santoshssram5165
    @santoshssram5165 7 หลายเดือนก่อน +7

    भाबनाको नाताले जोडिएको यो माया सदैब अजमबरि रहिरहोस सबै भिडियो हेर्न गर्छु तर यो भिडियो बेस लाग्यो डोना सर र मेजो हलदार साब लाई सलाम छ❤❤❤🙏🙏

  • @Kasa690
    @Kasa690 7 หลายเดือนก่อน +189

    ❤❤कसम आँसु नै आयो यार एतिको माया गर्ने परिवार जो कसैलै पाऊदैन तिमी धेरै लक्कि रहेछौ ममता बहिनि❤❤

    • @binda6394
      @binda6394 7 หลายเดือนก่อน +2

      रगतको नाता भन्दा भबनाको नाता धेरै माथी हुन्छ भन्ने था थियो सुनेको थियो यो video ले गर्दा झन धेरै राम्रो था भो god bless u all❤❤❤❤

  • @BinaLawati-t4f
    @BinaLawati-t4f 7 หลายเดือนก่อน +116

    यो जन्म मा एस्तो छोरा त कमै होला एति धेरै माया र सपोट अनि उति नै राम्रो ससकार भाको छोरा हरु कति धेरै माया एति धेरै दुख गरेर बैईनि को घर जानू भयो हजुर को अामा बाबा को युद छोरा हरु हुन गर्व लाक्छ हजुर हरु जस्तै छोरा भई दिय ❤❤❤❤❤❤

  • @rajanlimbuyt4215
    @rajanlimbuyt4215 7 หลายเดือนก่อน +65

    मलाई चै अहिले को माइली एकदम ठिक लाग्यो है।। अनि ममता बुनुले पनि आफ्नो दाइहरु लाई राम्रो सङ ले सत्कार गरेको देखेर खुशी लाग्यो ।

  • @Gobindakhatri
    @Gobindakhatri 7 หลายเดือนก่อน +24

    लाउरेको बारेमा केही भन्छु,मनमा लगेको केही जिज्ञासा् माइलाको पहिलेको माइलीसङ केही खटपत भएको हामिले हेर्दै आएको हो।अहिलेको माइलीसङ राम्रो होला जस्तो लाग्यो।कामहरु पनि गर्ने सिल सोभाउ पनि राम्रै होला जस्तो लाग्यो।केही होला जस्तो छ।so good luck laure जे हुन्छ,राम्रोको लागि हुन्छ।मलाई मन पर्यो नयाँ माइली माइला🙏🙏

    • @bhumikamgr8818
      @bhumikamgr8818 6 หลายเดือนก่อน +1

      Akdam sahi kura hjr ko

  • @lokendramahara9621
    @lokendramahara9621 7 หลายเดือนก่อน +7

    Really heart touching behavior
    Of dona and alan towards them. Having zero arritude .well mannered man .very impressive❤

  • @RAJTMG-do7cc
    @RAJTMG-do7cc 7 หลายเดือนก่อน +313

    Dona दाई लाई मन पराउने सब ले like gardinu plz dona daii lai aajhai हौसला aawos ❤

  • @milanthapa12356
    @milanthapa12356 7 หลายเดือนก่อน +27

    अर्गानिक भिडियो देख्दा झन खुशी लाग्यो
    गाउँ घर को दुख शुख को काहानी नै बेग्लै हुन्छ ❤बाजे बुजु लाई देखेर खुशी लाग्यो

  • @durgagurung4124
    @durgagurung4124 7 หลายเดือนก่อน +21

    एउटा बहिनिप्रती दाईको माया यो भन्दा ठुलो अरु के हुन सक्छ र ❤️❤️❤️🙏🙏🙏👌👌👌saluta chha donaa sir haami hjr haruko big fan hai any time see your vlog or videos

  • @bisangurung9500
    @bisangurung9500 7 หลายเดือนก่อน +14

    अहिले सम्मकै उत्कृष्ट भिडियो लाग्यो यो चाँही ❤

  • @jhamaklimbu1876
    @jhamaklimbu1876 6 หลายเดือนก่อน +2

    बाजे बाज्यै र नाति हरुको सम्बन्ध सधै भरी यस्तो रहि रहोस 🙏🙏🙏🙏🙏

  • @AnjilaThapa_
    @AnjilaThapa_ 7 หลายเดือนก่อน +41

    13:27 the way aama showed her love gesture towards dona like a mother❤️🌸

  • @magar-yam
    @magar-yam 7 หลายเดือนก่อน +28

    गाउँ को स्व्च्छ अनि शान्त बाताबरण मा अति नै रमाइलो भ्लग बनाउनु भएछ, ममता बहिनी लाई संधै यसरी नै एक दाजु ले दिनुपर्ने माया ममता अटुट दिइरहनु डोना भाइ,

  • @RAILAXMAN-f7f
    @RAILAXMAN-f7f 7 หลายเดือนก่อน +50

    म डोना को बहिक अरूको भल्ग हेर्दिन है लास्टै राम्रो लाग्छ आगामी दिन मा यस्तै राम्रो भिडियो हेर्न पाउ साथै सुभ कामना❤

  • @mdmlafajhorlelafako6712
    @mdmlafajhorlelafako6712 6 หลายเดือนก่อน +8

    साहै खुशि लाग्यो डोना लाफा गाउँमा नै पुगेको अनुभव भ्यो विदेशी भुमिमा रहेता पनि माइलाले चाहि मगर भाषा बोल्ने रहेछ है खुसी लाग्यो हो यस्तै यस्तै भिडियोहरु नेपालको ठाँउ ठाउमा पुगेर बनाउनुहोला तपाईं झन संसारभरी चिर परिचित हुनुहुन्छ धेरै खुशी लाग्यो वास्तविक नेपालको गाउँ घरको यथार्थ यही हो🙏

  • @ramchandraphagami8619
    @ramchandraphagami8619 5 หลายเดือนก่อน +1

    बाजेको गोठाला आर्मी So touchable word .

  • @Puranvlog-x9m
    @Puranvlog-x9m 7 หลายเดือนก่อน +29

    भल्क कत्ति हेरे मैले तर आजसम्म कमेट गरेको थिइन डोना दाजु तर आज मन मानेना त्यसैले कमेट गरे बस यस्तै हासिलो बोलि मिठो मुस्कान अनि मान्छे अनुसारको सरसम्मान गर्नुहुन्छ यहि बानि मलाई एकदम मनपर्छ डोना दाजुको❤️🙏हग रेक्सपेट डोना दाजु🙏अनि माईला दाजु❤️अनि प्यारि ममता बैनिलाई धेरै माया❤️

  • @c.branamagar8148
    @c.branamagar8148 7 หลายเดือนก่อน +78

    दोना भाइ साच्चिकै इनर्जेटिक मान्छे तेत्रो थाकेर पुग्दा पनि सबै सङ्ग कति राम्रो बोल्नु हुन्छ बुढापाका बच्चाबच्चि सबै सङ्ग कति मिठो बोल्नु हुन्छ

  • @sonusomai9367
    @sonusomai9367 7 หลายเดือนก่อน +68

    जस्तो परिस्थितिमा नि घुलमिल हुन सक्नी दाजु हरु धरै खुसी लागेयो ❤❤❤

  • @sandeepmgr3828
    @sandeepmgr3828 7 หลายเดือนก่อน +12

    रगतको नाता जस्तै भावना को नाता पनि उतिकै गहिरो हुन्छ भन्छन साच्चै हो डोना भाइको भिडियो बाट प्रस्ट हुन्छ ❤❤

  • @Subba59
    @Subba59 6 หลายเดือนก่อน +3

    Yo saskar sikaunuhune pyari aamalai solute x ❤sayad yo vedio saxi farak type ko x jati heryo uti noi hernu mn lagne sayad dona ko family jasto saboi ko bichar hune vye hamro samaj kati sundar hune thyo hola good job dona10 ak chocalatey family and always be strong❤❤💪👍🤘

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 7 หลายเดือนก่อน +93

    कस्तो अर्गानिक भ्लक डोना भाइ माइला भाइ कुरा मिल्यो भने माइली लाई माइलो सङ्ग जोडी मिलाउनु पर्छ

    • @KalpanaThamsuhang
      @KalpanaThamsuhang 7 หลายเดือนก่อน +1

      abui budile marxa hoi😂😂

    • @susmitarai8151
      @susmitarai8151 7 หลายเดือนก่อน

      Maila bro married ho 😂😂 vauju ley marxa😂

    • @kalyansunuwar6078
      @kalyansunuwar6078 7 หลายเดือนก่อน

      Sahi ho ❤❤❤

    • @vijaythapa245
      @vijaythapa245 7 หลายเดือนก่อน +1

      Mero ni Yei comment garne man thiyo but maila already married ho hai arko Maili le marla feri 😂😂😂

    • @hemantsinjali9561
      @hemantsinjali9561 7 หลายเดือนก่อน

      मनकै कुरो गर्नुभो।।😀😁

  • @dipikapunmagar10
    @dipikapunmagar10 7 หลายเดือนก่อน +219

    दोडा दाई गाउँ पुगेको vlog हेर्ने कोको फर्की बस्नु भाको थियाे 😊 daily vlog herxu hai 😩

    • @MaunataKunwar-c7i
      @MaunataKunwar-c7i 7 หลายเดือนก่อน

      me❤

    • @icefrog9895
      @icefrog9895 7 หลายเดือนก่อน +1

      दोडा हैन डोना हो फर्की हैन पर्खी हो😂😂नरिसाउनु है फेरि हल्का सच्चाइदेको मात्र हो हजुर्🙏

    • @Shwaitagurung1021
      @Shwaitagurung1021 7 หลายเดือนก่อน

      ​@@icefrog9895😂😂

    • @ashoklayo98
      @ashoklayo98 7 หลายเดือนก่อน

      ​@@icefrog9895😂😂

    • @Birendrachand180
      @Birendrachand180 7 หลายเดือนก่อน

      मपनि उहाको फेन

  • @KeshavThapamagar-m2c
    @KeshavThapamagar-m2c 7 หลายเดือนก่อน +49

    बिचारा डोना family ले धेरै मिहेनत गरेको छ सब मिलेर 1m छिट्टै पुर्याइदिम।🙏🙏

  • @AhcnakSllad
    @AhcnakSllad 6 หลายเดือนก่อน +5

    दोना,माइला भाइ र माइली बुहारी 1 खरबको इज्जत बढ्यो आज बाट आँसु नै आयो।ममता बहिनी यो परिवारको कहिलै मन नदुखाउनु है।😥😥😥😥😍😍😍😍😍😍

  • @SurenThapaMagar888
    @SurenThapaMagar888 7 หลายเดือนก่อน +6

    कसम धेरै खुशी लाग्यो दोना दाजु ममता बहिनिको गाउँ मा देख्दा always respect dona dailaai❤❤❤

  • @KPG-ENTERTAINMENT
    @KPG-ENTERTAINMENT 7 หลายเดือนก่อน +58

    माईला छोराहरू जति सबै यस्तै सोझो हुन्छ क्या हो हाजिर गरूम त साथिहरू

    • @baishalilimbu1378
      @baishalilimbu1378 6 หลายเดือนก่อน

      Sojhoma maila haru nai hunxa re khatraa ma maila nai hunxa re jastai hamro raja gyanendra😂😂😂 mero baba le vannu vako😂😂

  • @मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला

    माईली बैनी को बोली त सेम डोना दाजुको मोमि को जस्तै wow

    • @KausalaRai-qg9id
      @KausalaRai-qg9id 7 หลายเดือนก่อน

      sachi umm me ni testai lagew

  • @dipikapunmagar10
    @dipikapunmagar10 7 หลายเดือนก่อน +31

    आहा कस्तो खुसी लाग्यो 😊सलाम छ डोना दाई ❤😊अनि धेरै माया मिठो सम्झना छ from India

  • @samsungsunu5789
    @samsungsunu5789 2 หลายเดือนก่อน +1

    अरे ममता को साँईलि आमा र डोना भाईको आमाको अनुहार मिल्छ त है💕💕💕💐💐😘😘😍😍🙏🙏

  • @Lovetionpun
    @Lovetionpun 7 หลายเดือนก่อน +77

    व्यवहार राम्रो गर्नु पर्छ, आफ्नै दुस्मन पनि आफन्त हुन्छन् भन्छन साँच्ची रहेछ, पहिला गाली गर्ने हरु बिग फ्यान भन्दै कमेन्ट देख्छु

  • @ghanshyamgharti4466
    @ghanshyamgharti4466 7 หลายเดือนก่อน +53

    सबै संग मिलान सार डोना
    त्येसैलेत मन पर्छ मलाई👍️❤️

  • @DNX_Suman_Official
    @DNX_Suman_Official 7 หลายเดือนก่อน +7

    धेरै खुशी देखियो सबै जना लाई यो vlog मा यानिकि मलाई पनि त्यो भन्दा आझै खुसि माइला र माइलि लाई पनि देखे जे होस माया र खुशी कसरी रहनु पर्छ भन्ने परिभाषा डोना दाई को vlog अर्थात् परिवार बाट सिकिन्छ! thank you dona dai you giving us entertainment vlog keep it up and stay healthy.

  • @thapaganga3890
    @thapaganga3890 7 หลายเดือนก่อน +12

    म एउटा गाउँमा बस्ने मगरको छोरा हौ त्यहि भएर पनि होला डोना भाइको सबै भन्दा मलाइ साह्रै मन परो यो भडियो हो भाइलाई सलुट छ हाल दुबई बाट हो म ❤❤❤❤❤❤❤❤❤

  • @kesharmagratikeshar2475
    @kesharmagratikeshar2475 7 หลายเดือนก่อน +5

    डोना दाईको सब परिवार सहयोगी र मनकारी हुनुहुन्छ !त्यो नै खुशी लाग्छ हामीलाई

  • @RamGurungRamshanti
    @RamGurungRamshanti 7 หลายเดือนก่อน +32

    माईलाले माईलिलाई उडाई पनि हुन्छ हो किसिमले जोडि मिल्दो रहेछ सस्कारीकि रहेछ यतीको पाउँदा त डोनाको आमालाई त काममा धेरै सहयोग हुन्थे

    • @girizarana5326
      @girizarana5326 7 หลายเดือนก่อน +1

      हो यस्तै कमेन्ट ले हो के घर भांड्नि माइला ले बिहे गरिसकेको छ उनिहरु आफ्नो काम ले गर्दा अलिक समयको लागि छुट्टै बसेका हुन्!सोसल मिडिया मा सङ्गै आउन नखोजेका मात्रै हुन

    • @RamGurungRamshanti
      @RamGurungRamshanti 7 หลายเดือนก่อน

      @@girizarana5326 bro तपाईलाई भन्दा मलाई धेरै थाहा छ उनीहरुको परिवारिक सम्बन्ध म डोना भाईको छिमेकी गाउँकै हो है किन धेरै बोल्नु भनेर हो दाजु या भाइ त्यस्तो केही अन्यर्थ नलिनु दिनु होला है तपाईंले म बिचमा बोलेर धेरै बोले माफ पाम हजुर

    • @himalmukhiya235
      @himalmukhiya235 6 หลายเดือนก่อน +1

      अचेल घरकी माहिली देखा पर्दैनन् नि? कता गएछिन?😊

    • @Bikash-gm5bi
      @Bikash-gm5bi 6 หลายเดือนก่อน

      @@girizarana5326they divorce already

  • @KeshaRanamagar-gi8pb
    @KeshaRanamagar-gi8pb 7 หลายเดือนก่อน +38

    आमा भनेको आमाहो महान कुनै शब्द छैन,,? निस्तै खाना खानु भयो फेरि अन्यथा नलिनु होला आमा को माया देखेर भाबुक मात्रा भाको😢❤

  • @jyotibhatta4689
    @jyotibhatta4689 7 หลายเดือนก่อน +17

    How good is the mother who taught very good manners to the three brothers? I used to just like your blog, but today I am commenting. Regardless of what others say, I respect you brothers❤❤ please reply🫶🥹

  • @Sumanlimbu2
    @Sumanlimbu2 6 หลายเดือนก่อน +1

    Thank you so much for everyone 527 subscribers ❤🎉🎉 आशा र विश्वास गरेका छु कि अझै साथ र सपाट र्गेनु हुने छ भन्ने love you all 😘😘

  • @RpmSkt
    @RpmSkt 6 หลายเดือนก่อน +1

    रगत को भन्दा भावना को नाता ठूलो भनेको यही होला साहेद।।।यो दाजु बहिनी को माया अमर रहोस्।।।

  • @yamunabudhathoki-zy6rr
    @yamunabudhathoki-zy6rr 7 หลายเดือนก่อน +5

    आहा कति सफा मन हो दोना दाइ हरुको😊❤god blessed u all❤

  • @khimansingbudha6549
    @khimansingbudha6549 7 หลายเดือนก่อน +42

    शहरमा घरहरु नजिक हुन्छ मन हुदैन तर गाउँमा घर टाढा हुन्छ मन ठुलाे हुन्छ । मनै छाेयाे भिडियाे ले😍😍😍

    • @laijanrai8092
      @laijanrai8092 7 หลายเดือนก่อน

      सहि भन्नुभयो 😍😍

  • @sabinalimbu5872
    @sabinalimbu5872 7 หลายเดือนก่อน +14

    Dona dai lai manai Dekhi dhanyabad ama buwa Kati Khushi hunu vako yesari nai Maya sath dinu hola Mamata baini Ra Mamata baini ko.fmly lai dherei Khushi lagyo 😊big salute Dona ahni Dona Fmly

  • @LamichhanebsuGurung
    @LamichhanebsuGurung 6 หลายเดือนก่อน +2

    Down to earth dona Dona thapa brothers यती राम्रो सस्कारी जस्तो सुकै परिस्थिती मा नि रमाइलो गर्नु सक्ने कहिले vlog uplod garne ani herne hatar hunchha. Big respect Dona’s family 🙏🙏❤️❤️

  • @hikmatrawal8691
    @hikmatrawal8691 7 หลายเดือนก่อน +6

    Thank you so much TH-cam family❤❤390suscribe keep support keep loving🙏🙏🙏🙏 jya nepal🇳🇵🇳🇵 jya Balen❤❤

  • @thapadipendra8722
    @thapadipendra8722 7 หลายเดือนก่อน +75

    ऋशिङ्ग भलग सुपर छ माइलाले माइली राम्री पायो माइली ❤❤❤❤

  • @nirutayogi4546
    @nirutayogi4546 7 หลายเดือนก่อน +10

    Mamata is soo lucky girl!
    Yeyti dherai maya garne brothers hunuhuxa sathma🥺💗

  • @BarshaTamang-c1j
    @BarshaTamang-c1j 7 หลายเดือนก่อน +32

    Hugs of respect for Dona and maila Brother 💗

  • @bnuumagar6251
    @bnuumagar6251 7 หลายเดือนก่อน +3

    Kati ramro soch bichar sabai sanga fit hune bebahar wow great dona ❤❤❤❤

  • @sanjuaslami1118
    @sanjuaslami1118 6 หลายเดือนก่อน +3

    बाजे बजु पनी कती मनकारी ममता नानु दाजु हरु बाट धेरै कुरा सिक ❤❤❤

  • @monikasaru6075
    @monikasaru6075 7 หลายเดือนก่อน +20

    Kati saphaa maan dona and mejo bro ko❤....mamata bahini ane purai family lai kati maya respect gareko dekhera mero respect bro haru prayi jhanai badera aayo❤❤
    Stay safe and lots of love mamata ane mamata's family lai ane hamro 2 bro ( Dona ane mejo) harulai ❤

  • @gaganrana3631
    @gaganrana3631 7 หลายเดือนก่อน +9

    Mero ghar ni yestai thiyo aile sahar maa basera birseko raixu😢😢but feri uhi samjhana uhi yaad afno paile ko jindagi maa wapas lagidiyo yo vlog le 🙏🙏 respect dona n mezo brother

  • @mingmartamang4953
    @mingmartamang4953 7 หลายเดือนก่อน +5

    जहा जस्तो स्थितिमा पनि आफुलाइ गुलमिलाउन सक्ने dona thapa family ❤❤ माइला सारै humble person ❤❤

  • @saaruketaa3317
    @saaruketaa3317 6 หลายเดือนก่อน +3

    भाइहरु को सबै Vdo हेरेको छु । प्राय randomly आउने गरेको हेर्थे तर ममता बुनुको गाउँ जाँदै गरेको Vdo पछि लगातार आउने प्रतीक्षा गर्दै हेर्न थाले । well done DONA And @Alanthapa . Keep going . Specialy भालु पहाडको किस्सा हरु रमाइलो लाग्यो 😂😂

  • @sanjuaslami1118
    @sanjuaslami1118 6 หลายเดือนก่อน +3

    लेख्नलाइ कुनै शब्द छैन कती सस्कारी छोराहरु यस्तो सन्तान जन्म दिने आमा बाबा लाई ❤🙏🙏यो भिडियो हेरेर सबैले सस्कार सिक्न जरुरी छ ❤❤

  • @sabitalawati6379
    @sabitalawati6379 7 หลายเดือนก่อน +12

    बाजे बोजुको खुशी देखेर हामी सबै खुशी छौ सलुड छ डोना भाई स परिवार लाई 🙏🙊❤️🙏

  • @JIT_LAMA
    @JIT_LAMA 7 หลายเดือนก่อน +4

    अब को vlog चाहिँ सिधै रोपाईमा है त माईला र माईली supop 👍️ Dona दाई लाई Respect मुरि मुरि wooow Local pure organic video.

  • @tiyushrai4135
    @tiyushrai4135 7 หลายเดือนก่อน +11

    लु जा मैले पनि आज बाट सस्क्राइब गर्दे...मन्छी भए पछि गलैँचा सुकुल दुबैमा बस्न सक्नु पर्छ भन्ने उदाहर्न डोना र माइला❤❤

  • @Ramesh-fu1zu
    @Ramesh-fu1zu 6 หลายเดือนก่อน +1

    Big respect Dona sir❤❤❤🙏🙏🙏असल आमाको असल छोराहरु संस्कार भन्ने चिज यी दाजुभाई बाट सिक्नुपर्ने देखिन्छ

  • @sarumagar7664
    @sarumagar7664 7 หลายเดือนก่อน +12

    रगतको नाता भन्दा भावनाको नाता गाढा हुन्छ भनेको एही हो ❤❤

  • @itsmeshibaofficial
    @itsmeshibaofficial 7 หลายเดือนก่อน +57

    Thanks so much 1k❤ subscribers family साना युटुबर लाइ एक अर्काले सहयोग गरौ र मपनि गर्ने छु 🙏

  • @jhapalivloges9100
    @jhapalivloges9100 7 หลายเดือนก่อน +6

    जे होस खुसी लागो जस्तो मा नि रमाउन सक्ने हुनुदो रहेछ सबै लाई समान गर्नु हुनुदो रहेछ धेरै क्षमता ...brother ❤

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 7 หลายเดือนก่อน +4

    आज फस्ट चोटि सुरु देखी अन्तिम सम्म हेरे एकदमै रमाइलो लागेउ बाजे बजै संग को कुराकानी 👍️❤️

  • @thulungyt6496
    @thulungyt6496 7 หลายเดือนก่อน +3

    Dona dai manai dekhin hajur kai respect xa ..❤❤❤man khusi vayo yo video herera ❤❤❤❤big respect 🙏🏻🙏🏻💐

  • @diparai8277
    @diparai8277 7 หลายเดือนก่อน +15

    एउटा बहिनी प्रति‌ दाजुको माया देखर खुशी लाागो 😢 hugs respect Dona dai मेरो नि दाजु भाको भए यास्तै‌ माया गर्नु हुन्थ्यो होला❤

  • @dipkalarai6911
    @dipkalarai6911 7 หลายเดือนก่อน +19

    Thank you for 689 subscribe TH-cam Family keep supporting me ❤

    • @dipkalarai6911
      @dipkalarai6911 7 หลายเดือนก่อน

      ​@Akash_TH-cam69huss

  • @MrSamsung-tn1tk
    @MrSamsung-tn1tk 7 หลายเดือนก่อน +12

    एउटा बहिनीप्रतिको माया कति हुन्छ भनेर डोना दाजुले प्रमाणित गर्दिनुभयो त्यो बाटोको परिस्थिति हरूलाई पार गरेर ममता बहिनीको घरसम्म हिम्मत नहारिकन पुग्नुभयो यहीँबाट थाहा भयो कि बहिनी बहिनीप्रतिको माया इज्जत कति छ भनेर
    चकलेटी फ्यामिली प्रति सदाबहार इज्जत माया सपोर्ट रहिरहनेछ love you dona dajai❤❤❤

  • @xettriram3533
    @xettriram3533 7 หลายเดือนก่อน +5

    Dona thapa ko man सफा छ गरिब दुखि लाई सहयोग गनु हुन्छ ।।😘

  • @mounteverestfruits3441
    @mounteverestfruits3441 6 หลายเดือนก่อน

    Sansar ma afnu manchey lai ta samjhinu gardena Dona ani pariwaar le doni KO pariwaar lai respect Ra Maya diyera aja mero maan dherai Khushi cha.. congratulations uncle and Aunty to have sons like Dona, Alan and Aron.

  • @Gurungsalis
    @Gurungsalis 7 หลายเดือนก่อน +8

    Mamata kati lucky yati dherai maya garne daju haru paunu vako cha ❤❤

  • @Zunku-z6k
    @Zunku-z6k 7 หลายเดือนก่อน +10

    Don’t mine hai alan dai tara sumina kasto immature behave garthiyo aani yo
    Maili chai sachai perfect xa hai hjr ko lagi jindagi dherai lamo xa dai aaba paila ko kura vulera khusi vako ramro ho hai alan daju tapailai aastiko vedio ma halka sad dekheyko thiye relationship jasto kura majak hudaina aaba chai choose garda maili jasto lai hernu hola lots of love dona dai congratulations for hitting 400k 🫶❤️