Sisnu ra ghas ko lagi jungle tira lagiyo😊❤️🙏

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024

ความคิดเห็น • 1.8K

  • @RaineeYTChannel
    @RaineeYTChannel 6 หลายเดือนก่อน +87

    यस्तो सरल तरिकाले हरेक कुरामा रमाऊन सक्ने क्षमता भएको छोरा जन्माउने महान् आमा लाई २१तोप को सलाम छ 🫡🫡🫡❤️🥰

  • @khaminnarai1800
    @khaminnarai1800 6 หลายเดือนก่อน +2

    बहिनीहरूलाई कति राम्रो शब्दले सहानुभुती दिनु भएको दाजुले मेरो मन छुयो नडराऊ है दाजू छ। भनेर❤❤🙏🙏

  • @limapunmagar865
    @limapunmagar865 6 หลายเดือนก่อน +72

    माइला संग जीवन बिताउने माइली चाहिँ संसार कै नारी मध्य एउटा भाग्यमानी नारी मा नै पर्छिन् इमान्दार मेहनती लगनशील जुनै काम मा नि पछि नपर्ने माइला भाई❤❤

  • @mayashahi8377
    @mayashahi8377 6 หลายเดือนก่อน +68

    कती मेहनती माईला छोरा 😇 यो माईला माईलीको क्षणीक यात्रा नभयर लामो जीबन साथीको जोडी यात्रा भयको हेर्ने रहर भो ! जोडी सारै मीलेको देखीयो। छीट्टै जोडीको साच्चीकै जीवन साथी होस् भन्ने शुभकामना छ 😍 😇😇❤❤❤❤

    • @devdasdas4652
      @devdasdas4652 6 หลายเดือนก่อน +1

      माइलाकाे बे भइसकाे उसकाे बुडि देख्दैनस घरमा हावामा बाेल्ने

    • @taralama3379
      @taralama3379 6 หลายเดือนก่อน

      माइली फेरिएको होकी मेरो आखा देख्न छोडेको??🤔🤔

    • @maygaathapa6720
      @maygaathapa6720 6 หลายเดือนก่อน

      Maila Ko bihe vaisakeko Ho but duijana bich sambhanda Ma Kei vayeko dekhinxa waha harule Pvt rakhnu vako x bihe vaisakeko manchey Lai jabarjasti jodi nabanaidinu hola

  • @ferozdc9967
    @ferozdc9967 6 หลายเดือนก่อน +317

    बोलिचाली, बानीव्यहोरा, मिहिनेती, संस्कारि अनि के सारो राम्री हो माइली। 😍 लाहुरे संग जोडी क्या मिठो सुहाउने। बिचार गर है माइला अब सोच्नुपर्ने देखियो ।

    • @SunnyMagar-is2gr
      @SunnyMagar-is2gr 6 หลายเดือนก่อน +5

      sachi mailako budi kata gayexan vandeu na kasaile

    • @pushpagurung7739
      @pushpagurung7739 6 หลายเดือนก่อน +1

      @@SunnyMagar-is2grmalie pani yo kura bujnu maan lagayo👍

    • @SirpalikamalKamal
      @SirpalikamalKamal 6 หลายเดือนก่อน +1

      Malai pani yo Jodi ramro lago

    • @Haniya144
      @Haniya144 6 หลายเดือนก่อน

      Pardai xin padhai ma focus gardai xin
      ​@@SunnyMagar-is2gr

    • @tankagurung1311
      @tankagurung1311 6 หลายเดือนก่อน +4

      @@SunnyMagar-is2grthey r already serperete so maila this time open free his own way don’t confuse

  • @punsanam1274
    @punsanam1274 6 หลายเดือนก่อน +26

    माईला भाइ लाई माने मैले कति समास्दारी बेबाहारिक अनुसासान हरेक कुरा देखे मैले कसैको आँखा नलागुस ❤❤

  • @musicvibes1790
    @musicvibes1790 6 หลายเดือนก่อน +215

    माइला ले माइली लाई मायाँ गरेर आँफै घाँस काट्दै हिँडेको छ अनि माइली ले फेरि माइला को कति ख्याल गरेको हो र कहिले हात काट्ला है, कहिले नजानु भो, कहिले राम्रो सङ्ग आउनु। कस्तो संयोग हो यो? अति नै राम्रो छ। keep it up❤

    • @saritarai9415
      @saritarai9415 6 หลายเดือนก่อน +15

      माइला भनेको सहर देखि आएको फेरि पाहुना मान्छेलाइ मान गर्नु पर्ने हुन्छ नि अनर्थ नसोची हालुम न हामी दर्सक हरुले

    • @bishalrana9809
      @bishalrana9809 6 หลายเดือนก่อน +1

      I fully agreed with your opinion.

    • @sangitaraiofficial8621
      @sangitaraiofficial8621 6 หลายเดือนก่อน +9

      Malai ta k nepali upanyas ko patra haru jasto lagyo k maila maili

    • @bhupenmahara3588
      @bhupenmahara3588 6 หลายเดือนก่อน +2

      माइला को त बुधी छ😊

    • @bhupenmahara3588
      @bhupenmahara3588 6 หลายเดือนก่อน

      माइला को पहिले बुधी थियो त😊

  • @kanepokh
    @kanepokh 6 หลายเดือนก่อน +50

    माईली भएर vlog हेर्नू को मज्जा अलगै छ। कति बुझ्ने इमानदारी कामकारी माईली अनि dona लाई जे लगाउदा नि सुहाउने अनि अरु दुई जना बहिनी सारै मिहिनेती झन माईला र माईली सगै काम गरेको देखदा सारै सुहाउँदो छ जोडी अब माईलीको पनि youtube channel खोल्नु पर्‍यो । 🙏🙏 support her chocolate family 🙏🙏

  • @gopalrai907
    @gopalrai907 6 หลายเดือนก่อน +226

    अधिकांस हामी नेपालिहरु गाउले जिबननै ब्यातित गर्ने भएकाले यसपालिको भिदियो जुन गाउले परिबेसको बनाइरह्नुभको छ यस्को कारण 75% नेपालिको मन जित्न सफल हुनुभको छ,यो गाउघरप्रतिको प्रेम र सम्मान हो ...

    • @SunilSunilacharya
      @SunilSunilacharya 6 หลายเดือนก่อน

      Maili KO lagi just aauta TH-cam banaide hunxa

  • @UdinGhale
    @UdinGhale 6 หลายเดือนก่อน +85

    आमालाई चहिने संस्करी बुहारी बल्ला भेटीयो..माईला माईली❤❤ कस्तो सुहाएको जोडि 😮😮😮❤❤❤

    • @magar11k
      @magar11k 6 หลายเดือนก่อน +1

      माईला को बुदि छ गुरुङनी

    • @Lafa-re9mq
      @Lafa-re9mq 6 หลายเดือนก่อน

      @@magar11ktini lay ta chodera gaisaki

    • @aadeepranamagar2662
      @aadeepranamagar2662 6 หลายเดือนก่อน

      ममता त बैनी हो हौ

    • @Sunarbeepana125
      @Sunarbeepana125 6 หลายเดือนก่อน +2

      जसरी त्यो खोला को कन्चन जङ पानी बगेको छ
      तेसरी नाइ माइला माइली को माया रहोश ❤❤❤❤❤

    • @tankagurung1311
      @tankagurung1311 6 หลายเดือนก่อน

      @@magar11kgurungni Gayo Afano bato lagi Xaina maila sanga sambandha

  • @Sashigurung369
    @Sashigurung369 6 หลายเดือนก่อน +45

    Maili kasto naturally simple beautiful, timro mum sanga face Milne ani kati care gareko Mejo bhai lai . Arko
    Vlog ko lai waiting ❤

  • @premthedimagar-tz4zh
    @premthedimagar-tz4zh 6 หลายเดือนก่อน +6

    अधेरीको बेला माइला दाइले भन्नुहुन्छ "नडराउ है दादा छ नि "कति निस्वार्थ छ हाम्रो माइला दाइको मन❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @endralamamangolianheart
    @endralamamangolianheart 6 หลายเดือนก่อน +64

    अति सुन्दर ❤ रमाइलो लागिरछ है अनि माइला माइली को जोडी एकदम मन पर्यो 🎉❤❤

  • @sophiyayamphu8792
    @sophiyayamphu8792 6 หลายเดือนก่อน +8

    केहि समय घुम्न रमाइलो छ । गाउँ दैनिक जीवन त गाह्रो छ ।😢😢😢😢

  • @BikramKanxa-l4f
    @BikramKanxa-l4f 6 หลายเดือนก่อน +219

    गाउँलेको भेषमा च्वाँक देखिनुभयो। डोना थापा दाजु😊

  • @devrajgole
    @devrajgole 6 หลายเดือนก่อน +10

    यत्ती राम्रो सस्कार सिकाईदिने बाउ आमा प्रती नमन 🙏🙏 आमालाई बुहारीको खाचो छ है माईलो बिचार गर जन्ती जाना हामी तयार छम!

  • @urmilarai9326
    @urmilarai9326 6 หลายเดือนก่อน +62

    अब चाहिँ माइला माइली को जोडी नःम्बर वान❤❤ 🙏🙏 ।।

    • @hijing3647
      @hijing3647 6 หลายเดือนก่อน

      maila ko budi thiyo tw ani

    • @hijing3647
      @hijing3647 6 หลายเดือนก่อน

      budi thiyo tw maila ko tw

    • @Sunarbeepana125
      @Sunarbeepana125 6 หลายเดือนก่อน

      लाहुरे को मन कस्तो हुन्छ यो भिडियो बाट हेर्नुस माइली लाई माइला सङ जोडि मिलेको छ

    • @Bikash-gm5bi
      @Bikash-gm5bi 6 หลายเดือนก่อน

      @@hijing3647she left this innocent guy

  • @digimongurung6165
    @digimongurung6165 6 หลายเดือนก่อน +52

    माईला बन जङ्गलमा पनि फिट छ।फौजी हो फौजी ।फौजी जहाँ पनि फिट हुन्छ ।

  • @badalrai-wv1pr
    @badalrai-wv1pr 6 หลายเดือนก่อน +86

    Vlogger मध्ये मन पर्ने यो दाजु भाइ जे कुरा पनि अर्गानिक शहर मा बसेर रहर मा हुर्केको भए पनि गाउँ घरमा पनि उतिकै active माया छ सबैलाइ भग्वान जहिले दाइने परुन❤🙏🙏🙏

  • @amritthapa5248
    @amritthapa5248 6 หลายเดือนก่อน +14

    माईली ले माईला लाई धेरै ख्याल गर्नु भएको छ सरै खुशी लाग्यो अभ चाहिँ बिहेको कुरा चलाउनु पर्यो माईला ?

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 6 หลายเดือนก่อน +80

    अत्ति रमाइलो मान्छे है डोना दाइ जहाँ जान्छ त्यही रमाइलो गर्छ डोना दाइले😊👌❤️

  • @AsikhaRai
    @AsikhaRai 6 หลายเดือนก่อน +7

    जस्तो सुकै परिस्थिती सङग रमाउनु सक्नुनै नै जिन्दगी हो 🤗🤗चकलेटी फ्यामेली च्यतर च्यतर 🤟🤟

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 6 หลายเดือนก่อน +26

    भिडियो जति हेर्यो उति हेरि रहु लाग्ने गाउँले परिभेस नै राम्रो त्यो खोल त्यो बन जङल त्यो भिर पाखा सङ्गै बदे मेजो अनि तिनै जना बैनी हरु आहा कति अर्गानिक हर कुरा साथै एक अर्का मा त्यो माया अनि केरफुल मन सर्लक्कै जित्यो माइली जोईन भए देखि झन सुन मा सुगन्ध हमेसा यो साईनो यो माया यस्तै रहि रहोस 👏👏❤️😍👌🙏

  • @tilgurung8211
    @tilgurung8211 6 หลายเดือนก่อน +11

    मान्छे हेर्नु,छान्नु, बुझ्नु पारेमा माइली नानी जस्ती हुनु पर्दछ।
    बाेलीचाली ,सुभासिली , caring आहा.. नानी ❤
    खुसी लाग्यो

    • @Sunarbeepana125
      @Sunarbeepana125 6 หลายเดือนก่อน

      सै हो माइला माइली पनि यक अर्क लाई मन परायको देखिन्छ❤❤❤❤

  • @Ashokvlogs7
    @Ashokvlogs7 6 หลายเดือนก่อน +464

    डोना र ऐलन दाई लाई अझै Respect बढेर आयो है त 🌺🙏🥀🕉❤️
    🌹🇳🇵🇳🇵❤️

    • @letolama6093
      @letolama6093 6 หลายเดือนก่อน +2

      Same here ❤❤

    • @SAa-Ra-nG
      @SAa-Ra-nG 6 หลายเดือนก่อน +1

      supporting for each other hai🙏❣️

    • @Pranitvlogs9
      @Pranitvlogs9 6 หลายเดือนก่อน +1

      Sabai le support gare ta hame josto sanu youtube pane yasere aage barxa hola

    • @Rojanjoshi17
      @Rojanjoshi17 6 หลายเดือนก่อน +1

      😂😂😂😂

    • @Aenuvlog
      @Aenuvlog 6 หลายเดือนก่อน +1

      Same here ❤

  • @tilakmagar469
    @tilakmagar469 6 หลายเดือนก่อน +5

    पहिला को बुटवल को माईली भन्दा अहिले को माईली धेरै इमानदारी जस्तो छ माईला लाई खुब जोडी मिल्छ घरमा नि आमा लाई साथी हुन्छ,छोडनु हुदैन है माईला,घर लाने बल गर्नु तपाईं लाई नि खुब मन पराको जस्तो छ माईली ले,सिङ्नल देको छ माईली ले,

    • @DilMagar-y3b
      @DilMagar-y3b 6 หลายเดือนก่อน

      ठिक भन्नूभयो हजुरले सिग्नल चाइ दिएकै हो माइलिले

  • @Megabantawarai
    @Megabantawarai 6 หลายเดือนก่อน +119

    Finally Ayo hai mejo ko vlog
    mejo Lai maan paraune haru like gardim haii❤❤

  • @Sita-Bh2lp9ko6e
    @Sita-Bh2lp9ko6e 6 หลายเดือนก่อน +1

    माईला भाइ सबै को यस्तै हुन्छन् धेरै ज्ञायनि धेरै सोच बिचार गरेर बोल्छन् भाइ त धेरै राम्रो हुनुहुदो रहेछ बोली चालि मा

  • @Bhuvanthapamagar7
    @Bhuvanthapamagar7 6 หลายเดือนก่อน +74

    माइलिले पनि मन जित्यो है😊

  • @premthedimagar-tz4zh
    @premthedimagar-tz4zh 6 หลายเดือนก่อน +5

    जस्तोसुकै परिस्थितिमा पनि छिट्टै सामेल हुन सक्ने डोना दादा र माइला दादा सलाम छ हजुरहरूलाई❤

  • @Ranavlog-vz2sm2024
    @Ranavlog-vz2sm2024 6 หลายเดือนก่อน +37

    Bideshi nagarik sanga ni testai ramro rahansan x gau ma ni testai sahar ma ni testai kati dheraii sanskar deko aama le proud of ur mom
    Laxmi thapa aunty lots of love from lamjung

  • @GyanuThapamagar-p4l
    @GyanuThapamagar-p4l 6 หลายเดือนก่อน +6

    पहिला हामी गोठालो हिनेको ठाउँ देखाउनु भयो सारै राम्रो अनि खुसी लाग्यो धन्यवाद हजुरलाइ

  • @Vintage_mike797
    @Vintage_mike797 6 หลายเดือนก่อน +36

    Maili is soo cute🥰🥰 kati ramri kati sanskari sapai janayko..... Kta haruko Dream girl vanayko esto ho....tyo kam na dam ko nakal parnay afulai makeup gardai din bitaunay kte ko kam xaina

  • @magarchunu2622
    @magarchunu2622 6 หลายเดือนก่อน +9

    जस्तोसुकै अवस्थामा पनि भिज्न सक्ने दुवै दाजुभाइ लाई धेरै धेरै माया💙

  • @ChesarPunmagar-tp5om
    @ChesarPunmagar-tp5om 6 หลายเดือนก่อน +828

    माइलीलाई बुटवल लिएर जानू परेयो लाफा आमालाइ काम गर्न सजिलो हुन्छ जहिले एक्लै गर्नु हुन्छ ❤❤❤

    • @jhalakman_dong_official
      @jhalakman_dong_official 6 หลายเดือนก่อน +5

      ❤❤❤❤❤❤

    • @suryathapa9027
      @suryathapa9027 6 หลายเดือนก่อน +13

      Sahi vanyo

    • @PasangGhising.
      @PasangGhising. 6 หลายเดือนก่อน +8

      Support garam yek arkolai support garam sano sano TH-camer haru moileni garxu ❤️❤👍🙏❤️❤️❤❤️🙏🙏🙏🙏

    • @endralamamangolianheart
      @endralamamangolianheart 6 หลายเดือนก่อน +15

      मिठाे सुझाव ❤

    • @Bg_vlogs123
      @Bg_vlogs123 6 หลายเดือนก่อน +6

      bilkul sahi kuro

  • @premikabegha5674
    @premikabegha5674 6 หลายเดือนก่อน +18

    छोराहरु जस्तो परिस्थितिमा पनि ठिक्क मान्नु पर्छ इ छोराहरु पाउने आमा बाबलाइ

  • @BimalaYaakha
    @BimalaYaakha 6 หลายเดือนก่อน +26

    ल है माईला भाई घर मा मामी लाई काम सहगाउने ससकारी माईली बहीनी एतती को छोरी मान्छे पााईनदैईन है ❤🥰

  • @yogenroka1290
    @yogenroka1290 6 หลายเดือนก่อน +6

    माईली हेर्दा पनि एकदम सिम्पल अनि अत्ति सस्कारी छ जस्तो लाग्यो यस्तो गाउले केटीहरु ले बुझ्छ दुख के हो भनेर यस्तो हुनुपर्छ बुहारी सुमी जस्तो बुहारी घरमा ल्याउदा दुख पाईन्छ बाबु

    • @supriyanani123
      @supriyanani123 6 หลายเดือนก่อน

      बाहिरि कुरा हेरेर किन जज गर्दिनुहोला यसरि🤔त्यस्तो त नभन्नु न हौ ब्रोदर ,जोडी त मान्छेले देखेर कहा हुन्छ र लेखेको हुन्छ🙏

    • @yogenroka1290
      @yogenroka1290 6 หลายเดือนก่อน

      जस्ले जे भने पनि मगर्नि बुहारी जस्तो हुदैन गुरुङ्गसिनिहरु धेरै घमण्डी हुन्छ यो चाहिँ sure ho

    • @pramilagurung3493
      @pramilagurung3493 6 หลายเดือนก่อน

      @@yogenroka1290Eyh Horw kaha lekhya ko xa gurungni haru ghamandi Hunxa vnyarw aachmma 🙄ko Manche haru j pani Boldene

    • @yogenroka1290
      @yogenroka1290 6 หลายเดือนก่อน

      @@pramilagurung3493 Sabai ta hudaina tara dherai testai hunxa hou

  • @tankagurung1311
    @tankagurung1311 6 หลายเดือนก่อน +28

    Alan bhai Maili bhe gara hai timro jindagi smoothly janxa she is pure village girl

  • @jivangurung
    @jivangurung 6 หลายเดือนก่อน +4

    Lastai saskari maile hamro mailako lagi yasto kati dami huncha jivan sathe bhaniko yasto kati harule ramro saga sath dincha babu❤❤❤❤

  • @munagurung868
    @munagurung868 6 หลายเดือนก่อน +39

    कस्तो नसाेचेकाे भाईहरु गाउँ सहर सबैमा बिच्न सक्ने ,सुवायकाे के अामाले दियकाे सस्कार ❤❤माहिलो भाइ कति बुझ्ने ❤❤

    • @igurung6845
      @igurung6845 6 หลายเดือนก่อน

      Umm Vani ko ❤❤

  • @tilakdarlamitilak874
    @tilakdarlamitilak874 6 หลายเดือนก่อน +23

    ठाउ समय र परिवेश अनुसार आफुलाई धाल्न सक्ने कला देखियो डोना र मेजोमा❤❤❤

  • @safalrana325
    @safalrana325 6 หลายเดือนก่อน +203

    माइला माइली को जोडि साह्रै च्वाक छ❤❤❤❤❤स्पेसलिआमाको लागि सस्कारी बुहारी भेटियो है अब👍️👍️👍️👌👌छिट्टै भिडियो हेर्नू पाम सबै फेम्ली हरुले❤❤🙏🙏🙏🙏🙏

    • @subhshthap05
      @subhshthap05 6 หลายเดือนก่อน +2

      सही हाे सही हाे

    • @gangagurung9420
      @gangagurung9420 6 หลายเดือนก่อน +1

      100 right vanu vayo salute ❤❤👌 👍 💯

    • @Menuka-hl5gp
      @Menuka-hl5gp 6 หลายเดือนก่อน +5

      Uhako wife xa teso nabhani dinus na hjr haru

    • @KalpanaThamsuhang
      @KalpanaThamsuhang 6 หลายเดือนก่อน +1

      tei tw video ma dekheko Varma Jodi suhauxa are hawaharu mailako budi xa vaner thaha navayer hoki malai tw ris po uthxa

    • @mamitagurung392
      @mamitagurung392 6 หลายเดือนก่อน +1

      Aww vaneya kasto rish uthnu k vako Jodi liy jodna tira lagna parni thauma yo Naya ahko maile sanga Jodi suhauxa launu paryo Rey
      Bichar maila dai ko budiliy kati aasar parxa yo ctm dekhe paxi😤😤rish uthdo manxe haruko kura sundani😕😏

  • @SunarManoj-t1f
    @SunarManoj-t1f 6 หลายเดือนก่อน +3

    तर माइला र माइली को जोदि चाइ एक दम मिलेको छ माइलेको मन मा के छ थाह छैन तर माइलाइ चाइ माइलिले गुमाउनु भएना होई❤

  • @Bipin370
    @Bipin370 6 หลายเดือนก่อน +39

    सचिकै महन हुनुहुन्छ दाजु ह्जुरहरु सुखमा नमत्तीने दुखमा नअतिने ❤❤मन छोयो ❤❤

  • @ysrnepalyoutubechannel2254
    @ysrnepalyoutubechannel2254 6 หลายเดือนก่อน +1

    Alan भाई कति राम्रो सस्कारि , ईमानदार हुनुहुन्छ बोलि नि मिठो मान्छे हिरो!!❤❤❤

  • @sarojthapa7291
    @sarojthapa7291 6 หลายเดือนก่อน +36

    Really mejo is very intelligent.God has made the destination for Mejo to meet beautiful ,simple n polite Mailee.

  • @PurnimaBudhathoki-w4b
    @PurnimaBudhathoki-w4b 6 หลายเดือนก่อน +6

    आज छितो सुत्ने भनेर झन माइला भाइ को भिदियो ले मोहनी लगायो😍
    कस्तो सुद्द बोली तेस्तै राम्रो मान्छे कति जागरिलो देख्दा पनि आनन्द लाग्नी हाम्रो माइला भाइ❤

  • @amitthapa395
    @amitthapa395 6 หลายเดือนก่อน +25

    माइली के सारो राम्रो हो ❤❤
    दामी छ दाजु भिडियो ❤

  • @tejrai
    @tejrai 6 หลายเดือนก่อน +2

    अब चाहिँ मलाई माइला र माइली को जोडी साच्चिकै मन पर्न थाल्यो ❤❤

  • @yamunabudhathoki-zy6rr
    @yamunabudhathoki-zy6rr 6 หลายเดือนก่อน +203

    कति लजालु माईलि😅माईला दाजु भाउजू बनाउनु पर्यो माईलि लाई🤗गाउले पहिरन मा निकै सुहाउने रहेछ हजुर हरु लाई धेरै सम्मान दाजु हरु🎉🎉🎉🎉❤

    • @manup1444
      @manup1444 6 หลายเดือนก่อน +9

      Maila ko budi xa ghr ma k vnya 😂😂

    • @RoshanAngdembe2152
      @RoshanAngdembe2152 6 หลายเดือนก่อน +7

      2 jana budi milayera rakhda hunna ra🤔🤔🤔🤔

    • @tankagurung1311
      @tankagurung1311 6 หลายเดือนก่อน

      @@manup1444they separate already

    • @SaritaMagar-dk5pl
      @SaritaMagar-dk5pl 6 หลายเดือนก่อน +3

      Maila daju ko t dudi x Teso nabhannu hola

    • @leonmagar3576
      @leonmagar3576 6 หลายเดือนก่อน

      Budi le xodera gaisakyo k bolya holà​@@SaritaMagar-dk5pl

  • @deumanjk9529
    @deumanjk9529 6 หลายเดือนก่อน +14

    माइला र माइली को जोडि असाध्यै राम्रो देख्या छ,अब अर्को पल्ट चै सिधै बुटवल तिर देख्न पाइयोस्❤🎉

  • @RameshRana-xe6bu
    @RameshRana-xe6bu 6 หลายเดือนก่อน +18

    ma kasam aajkaal mohani lagako xa dona family le❤❤❤❤ teshma DONA vai wow❤❤❤❤❤

  • @sitathapa4633
    @sitathapa4633 6 หลายเดือนก่อน

    हजुरहरूको अर्गानिक भिडियो हेरेर सार्है चित्त बुझ्यो जस्तो परस्थितिमा पनि आफूलाई ढाल्न सक्ने क्षमता भएको डोना एण्ड माइला। धेरै पटक विडियो हेरेर थाकिन दाजु बहिनी को संबन्ध सधैं भरी अमर अटल रहोस् यही हाम्रो शुभकामना

  • @palzarsherpa2289
    @palzarsherpa2289 6 หลายเดือนก่อน +8

    Aama le hajur haro lai kati ramro sanskar dinu vako ni 🙏🙏🙏
    Ani maila ra Maili ta Nepali movie ko Hero heroine jastai dekhu vako hw ❤❤❤❤❤ from Darjeeling

  • @Susan_Mgr123
    @Susan_Mgr123 6 หลายเดือนก่อน +1

    मेजो माइलो एकदमै सस्कारी अनि बुझ्ने रछ

  • @Sumanalimbu4845
    @Sumanalimbu4845 6 หลายเดือนก่อน +32

    कत्ति रमाइलो भिडियो त्यही माथि नेउली कराएको आवाज ❤❤❤❤❤❤❤

  • @ramchandraphagami8619
    @ramchandraphagami8619 5 หลายเดือนก่อน

    माइला माइलिको 100% जोडि मिलेछ है । May be made for each other .

  • @UR..CRISTIANO-p4o
    @UR..CRISTIANO-p4o 6 หลายเดือนก่อน +54

    Maila ra Maili ko Jodi ko koslai Manpreo ?❤❤ Hazir Hanum Ta Guyz

  • @RamGurungRamshanti
    @RamGurungRamshanti 6 หลายเดือนก่อน +1

    माइलीको मनमा चै माईलाको माया रहेछ कि के हो सबैमा धेरै care गरि रहेको देख्छु त

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar6137 6 หลายเดือนก่อน +28

    बजार मा बनाउने vlog भन्दा त गाउँघरको vlog क्या beautiful ❤ Waw 🥰. कति जान्या क्या फेरि गाउँ मा गाउले नै सुहाउँदो dress लगाएर है 🤣। आज डोना को vlog त Waw नै भाको छ 🥰😘।२ वटा भोटी, ३,४ वटा सिद्रा 🤣🤣🤭😜।

  • @Beautynepal_26
    @Beautynepal_26 6 หลายเดือนก่อน

    मैले पूरै भिडियो हेरे मजा आयो मलाई के लाग्यो की माइला माइली माँ कतै मन मनमा लूकेको फरक खालको माया प्रेम होकी जस्तो देखिने मजा आयो धन्यबाद🙏🙏🙏💌

  • @Sarumagar19
    @Sarumagar19 6 หลายเดือนก่อน +16

    म त हेरेको-हेरै भय THANKS bro Alan, Dona, Mamata sis❤ Such a beautiful ❤❤❤❤

  • @ToranPun
    @ToranPun 6 หลายเดือนก่อน +1

    I had subscribed Yr channel n im watching u from Pokhara

  • @Anu78793
    @Anu78793 6 หลายเดือนก่อน +34

    Dona feri katti hasauna janeko😅❤❤❤❤❤❤❤❤❤lots of love
    huge respect ❤❤❤❤❤mejo ❤ dona

  • @kiratni7991
    @kiratni7991 6 หลายเดือนก่อน

    अर्गानिक भिडियो यहि हाे भाई राम्राे छ👍️keep it up

  • @खबरभित्रकोखबर
    @खबरभित्रकोखबर 6 หลายเดือนก่อน +8

    माईला र माइलिको जोडि सुपर ।।।।। कै ख्यासिदैन माइला लगेर जाउ माइलि लाई

  • @Arjun-bv8vp
    @Arjun-bv8vp 6 หลายเดือนก่อน +1

    यो vlog ले शहर मा बस्ने लाई गाउँ घर को नदीनाला खोला भीर पाखा पखेरा को सम्झना दिलायो। उत्कष्ट पेशकश माईला भाई।❤ Love Dona family ❤❤❤

  • @jivangurung
    @jivangurung 6 หลายเดือนก่อน +10

    Jivan sathe bhaniko hamro maile baine jasto hunu parcha yo honita tarika kasto saskari maile ❤❤❤❤❤

  • @c.branamagar8148
    @c.branamagar8148 6 หลายเดือนก่อน +8

    हाम्रो माइला भाइको मगर भाषा धेरै improved भएछ ल खुशि लाग्यो हाम्रो तनहु को गाउ घर तिर आउनु भयो❤❤

  • @mukeshdhami425
    @mukeshdhami425 6 หลายเดือนก่อน +13

    अरे बाबरे बा डोना दाजु आज त बाहुत च्वाक देखिनु भएछ रे दादा

  • @Pjung660
    @Pjung660 6 หลายเดือนก่อน +5

    अहिले को समयको Viral जोडि " माईला माईलि " , सुहाएको पनि छ 👌😁

  • @KamalChettri-y9k
    @KamalChettri-y9k 6 หลายเดือนก่อน +10

    माईला माईलिको जोडि एकदम सुहाएक‍ो छ लु❤️😘

  • @balbahadurale7933
    @balbahadurale7933 6 หลายเดือนก่อน

    कति कामदारिया हाे राम्रो छ गाउँकाे भेसमा शहरमा बसेर गाउँ ले जिबन पनि यसर्थ रुपमा परिवर्तन रमाइलो छ 💞💞💞❣️❣️❣️❣️

  • @Ranavlog-vz2sm2024
    @Ranavlog-vz2sm2024 6 หลายเดือนก่อน +45

    Maila tw saraii sahansil j pani janeko Kati laxin ko xora
    Kati ramro sanskar deko aama le

    • @ShahiRazzia
      @ShahiRazzia 6 หลายเดือนก่อน

      Aunu hjur suscriber badaum maile hjur ko gardeko xu hjur ni grdinus hai
      #bigdaddygaming9842

  • @sangitarai5381
    @sangitarai5381 6 หลายเดือนก่อน +1

    100k पुग्न लाग्यो वा ओ 😮😮😮
    गाउँ को वास्तविक जिबन को केहि अनुभव गरिदिनु भको मा thaank you both

  • @premthapamagar8153
    @premthapamagar8153 6 หลายเดือนก่อน +8

    सारै रमाइलो छ है एलन भाइ गाउँ घर ❤🎉🎉🎉awesome all of you bro🎉

  • @rambdrg.c2997
    @rambdrg.c2997 6 หลายเดือนก่อน

    कुनै शब्द छैन गाउ घर को वयन गर्नुको लागी ❤❤❤❤ यकदमै राम्रो छ

  • @hiratamang5443
    @hiratamang5443 6 หลายเดือนก่อน +19

    How simple and beautiful maili 😊 we don't know why but you both look cute together maila maili❤

    • @milanwaibatamangg
      @milanwaibatamangg 6 หลายเดือนก่อน +2

      Yess ❤️😁😊

    • @KohinoorTamang-h6d
      @KohinoorTamang-h6d 6 หลายเดือนก่อน +3

      Yes it's true😊😊😊😊

    • @aryanmagar5114
      @aryanmagar5114 6 หลายเดือนก่อน +1

      Yes yes yes yes ❤❤

  • @nirarai7652
    @nirarai7652 6 หลายเดือนก่อน +2

    Tapaiharu le kati ramro gari mamata lai nanu maya le vannu hunchh pariwarkai boli kati namra kaile risaunu hunna. Je kura ni fun way ma line majak ramailo garne, daju bhai pani kati miler sathi jasto garnu hunxa kati dherai ramro side chh hajurharu sanga siknu parne . Dherai maya r respect chh tapaiharu lai❤❤❤❤❤❤

  • @CBGahaOfficial
    @CBGahaOfficial 6 หลายเดือนก่อน +74

    माईला माईली को जोडी त धेरै राम्राे थियो
    तर ghr ma already माईली xa 😊😊

    • @tankagurung1311
      @tankagurung1311 6 หลายเดือนก่อน +5

      Ghar ko divorced bhayo already they are their own way now

    • @GyanBahadurGurung-v9r
      @GyanBahadurGurung-v9r 6 หลายเดือนก่อน +1

      Sachchai?

    • @tankagurung1311
      @tankagurung1311 6 หลายเดือนก่อน

      @@GyanBahadurGurung-v9r yes

    • @officialmagar123
      @officialmagar123 6 หลายเดือนก่อน

      😂👍️

    • @sagunlimbu1336
      @sagunlimbu1336 6 หลายเดือนก่อน

      ​@@tankagurung1311Sachai hora

  • @santoshiale5382
    @santoshiale5382 6 หลายเดือนก่อน

    माईला बाबु 100k पुग्नु लाग्यो। beautiful video 😍😍❤️❤️

  • @khusimagar5369
    @khusimagar5369 6 หลายเดือนก่อน +13

    तपाइहरुकाे भिडियो सारै मन्पराे गाउमा काम गरेकाे दिनमा दुई तिन्ता भिडियो अप्लाेड गर्नु भाई सबैइजना हेर्न आतुर छन्न🎉🎉🎉🎉❤❤❤❤❤

  • @Tanisulimbu
    @Tanisulimbu 6 หลายเดือนก่อน +50

    Malai auta kura vannu man laago.vaai tapaiko ghar maa mami ko laagi auta grihidi buhari ko khaacho x.mami lai sabai kuramaa help garne.mami xodnu ma garxu tapai rest garnu vanne khalko buhari chahiyo.tapaiharu sabai kamaune hunuhunx.kinaa chaahiyo nurse.doctor.teacher.sabai kura varipurna x.matra mamilai sagaune buhariko kami x.baba mamile kati dukha garera tapaiharulai yo abastha samma puraunu vaa x bichara mami babako laagi auta garikhane gharmai basne buhari lyaunu paro.mami lai kati gaaro hunx holaa aklai ghar samhalna..

    • @AngeeRai
      @AngeeRai 6 หลายเดือนก่อน +1

      Yess maili leudani hunxa 😊

  • @bikashnachhiringrai9425
    @bikashnachhiringrai9425 6 หลายเดือนก่อน

    माइला भाइ चाहिँ साह्रै राम्रो जस्तो वातावरण नि राम्रो सङ्ग भिज्न जानेको❤❤

  • @bikrammagar9012
    @bikrammagar9012 6 หลายเดือนก่อน +25

    Maila Ra maileko chai Jodi jamla jasto xa hai maila ko moh big fin hai Sathi haru🔥🔥🔥🔥🔥❤️❤️❤️❤️

  • @nilthapathapa9777
    @nilthapathapa9777 6 หลายเดือนก่อน

    Very Proud of You Maila ! Every Parents should have a Son like you ! Very Decent, So Polite too Humble Very kind and extremely down to Earth with No Ego ! Keep Shining !👍🏽👍🏽👍🏽👏👏👏👌👌👌

  • @sushmitagiri8124
    @sushmitagiri8124 6 หลายเดือนก่อน +77

    अब माईलि बुहारी सगँ पनि छिट्टै भिडीयो आउन पर्यो माईला माईलिको❤️❤️❤️

    • @atulashvikvlog3592
      @atulashvikvlog3592 6 หลายเดือนก่อน +2

      Kun maili new ki old vanya

    • @FreeDom-r8g
      @FreeDom-r8g 6 หลายเดือนก่อน

      😂😂😂​@@atulashvikvlog3592

    • @deepikapantapun7457
      @deepikapantapun7457 6 หลายเดือนก่อน

      ⁠@@atulashvikvlog3592अब छिट्टै भनेको के हो र ? कस्तो नयाॅं कि पुरानोको कुरा नया कुन पुरानो को हो र ?

    • @subhshthap05
      @subhshthap05 6 หลายเดือนก่อน +1

      त्यो के हाेत आईराकाे छत

    • @atulashvikvlog3592
      @atulashvikvlog3592 6 หลายเดือนก่อน

      @@deepikapantapun7457 first maili vnko old buhari second maili vnko hunewala buhari first maili gayo tata byby good by vay sako bunu bujyow vanya

  • @minulama401
    @minulama401 6 หลายเดือนก่อน

    big respect dona vai, video ma देखियकाे सबै टिम ,,माईला माइलि कत्ति मिलेकाे जाेडि,,अनि ममता नानि लाई दाइ हरुले कत्ति माया कियर गरेकाे आहा डाेना भाइ तेस्तै कत्ति दामि साेच ,, बयान गर्ने कुनै शब्द भेटिन अति राम्रो ,,वाउ दिनभरि कामकाे थकाइ प्रदेशमा रात मा डाेना भाइ काे बहिनी लाई गर्ने माया ममता नानिकाे चन्चले बानि वाउ,भिडियाे,हेर्दा आनन्द लिएर सुत्ने बानि परेछ मलाई ,,आहा गाउकाे याद आउँछ कसम ,याे भिडियाे हेरेर मलाइ,,,,❤❤❤❤❤❤जता जहाँ भय पनि ममता नानि लाई सधै माया सपाेट गरिरहनु डाेना भाइ अनि डाेना भाइकाे सबै परिवारले,,,,❤❤❤

  • @kopilakopila8291
    @kopilakopila8291 6 หลายเดือนก่อน +11

    रगत को नाता भन्दा भाबना को नाता राम्रो हुन्छ भन्ने सुनेथेे साचै हो रहेछ डोना भाईर मेजो भाई ले ममता बैनि लाई माया गरे को देखेर थाहा भयो हुनत सबै मन डोना भाई को र मेजो जस्तो काहाहुन्छ होलार

  • @gopalsomai9446
    @gopalsomai9446 6 หลายเดือนก่อน +3

    यस्तै छ गाँउले जीवन उकाली ओराली
    सारै राम्रो लाग्यो

  • @pujamagar8418
    @pujamagar8418 6 หลายเดือนก่อน +7

    माईला माईली को चारै बिहे होस्❤❤❤❤❤😘😘😘😘😘

  • @Sumanlimbu2
    @Sumanlimbu2 6 หลายเดือนก่อน

    Thank you so much for everyone 527 subscribers ❤🎉🎉 आशा र विश्वास गरेका छु कि अझै साथ र सपाट र्गेनु हुने छ भन्ने love you all 😘😘

  • @kalpanabantawa7723
    @kalpanabantawa7723 6 หลายเดือนก่อน +31

    माईला माईलिलाई सस्कार अनुसार मागेर लैजाउ हउ❤❤❤

    • @QCPIProtection
      @QCPIProtection 6 หลายเดือนก่อน

      Maila ko all ready nai x k lana lai hjr

  • @premthedimagar-tz4zh
    @premthedimagar-tz4zh 6 หลายเดือนก่อน

    मलाई त डर लाग्यो !!यो सब्द नै काफि छ दाजु कि हजुर कति इमानदार कति भलाद्मी(Bhaladmi)हुनुहुन्छ भनेर।माइला दाइलाई धेरै माया ❤❤❤🙏

  • @bharatgurung2495
    @bharatgurung2495 6 หลายเดือนก่อน +8

    सबै राम्रो हुनुहुन्छ तर माइली चै धेरै सस्कारी रहेछ ❤❤

  • @dangalimagar6127
    @dangalimagar6127 6 หลายเดือนก่อน +1

    beautiful maile boine ❤❤ big fan hy watching from Qatar aba maile boine le ni TH-cam channel open garnu paryo hy

  • @AAYAM2000
    @AAYAM2000 6 หลายเดือนก่อน +40

    के राम्रो सस्कारि छोराहरू होला ❤❤❤❤लु माहिला माहिलि लगेर जाँदा हुन्छ है👍

    • @dipendratamata1754
      @dipendratamata1754 6 หลายเดือนก่อน +3

      मेरो मन ले नि एहि चाहेको थियो मन कै कुर भन्दिनु भयो

    • @saritathapa3238
      @saritathapa3238 6 หลายเดือนก่อน +1

      Kina dueta budi banau paryo apo maela ley already biy vaesakyo maela ko 🤣🤣🤣

    • @jitendrabudathoki5176
      @jitendrabudathoki5176 6 หลายเดือนก่อน +2

      माइला को घर मा माइली छ र पो नत्र घर सम्पती समाल्ने माइली एक्दमै प्रफेक्ट केटि बाउ बोरो ले अस्तिनै भने जस्तो सम्भब छ भने कान्छो को लागि कोसिस गर्नु

    • @BijayGrg-l5q
      @BijayGrg-l5q 6 หลายเดือนก่อน

      ​@@saritathapa3238😂pahila ko maili sanga thyas thus parex farkera auli jasto xaina maili😂

  • @aayushmagar2130
    @aayushmagar2130 6 หลายเดือนก่อน

    अब देखि मलाई त नेपाली फिल्म नै चाहियो को छैन डोना दाईको भ्लग भए पुग्छ ❤❤❤

  • @MinakumariGurung-g6g
    @MinakumariGurung-g6g 6 หลายเดือนก่อน +73

    संस्कारी आमाको प्यारो छोराहरूले अलि चित्त नबुझ्दो बुहारीहरू ल्याउनभयो तेस्मै अलि खल्लो लागिरहेछ हामीलाई किनकी दुई जना बुहारीहरू भएर पनि आमालाई अलिकति पनि सुख खै😢

    • @Susmitalama3781
      @Susmitalama3781 6 หลายเดือนก่อน +4

      ahileko jamanama ni buhari buhari nai vhayra basnu parchha vhanne xaina xorako khusi nai ama buwako khusi❤

    • @sayasanjaygyawali1969
      @sayasanjaygyawali1969 6 หลายเดือนก่อน +1

      2 jana buhari ko ko hora

    • @Rohan_magar594
      @Rohan_magar594 6 หลายเดือนก่อน

      ​@@sayasanjaygyawali1969oda and maili xa ni tehi ho

    • @Rohan_magar594
      @Rohan_magar594 6 หลายเดือนก่อน

      ​@@Susmitalama3781kasto ulto kura gareko alikati aama baba lai sayog garene khal ko vaye po hunxa tw xora ko khusi vandai j pani garda hunxa rw ghar ma bhuhari pani xori vaye rw basna sakinxa ni

    • @gangagurung9420
      @gangagurung9420 6 หลายเดือนก่อน

      100 right vanu vayo 👌 👍 💯