मिर्गौला फेल हुने कारण इनफेक्सन पनि होः डा सुमन चापागाई Dr Suman Chapagain, Urologist

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.พ. 2025
  • बिभिन्न कारणले मिर्गौलामा समास्या आउन सक्छ। पत्थरी मिर्गौलामा हुने एउटा समस्या हो भने इनफेक्सन वा संक्रमण यसको अर्को कारण हो। समयमै रोगको पहिचान र उपाचार नभए यस्ता कारण मिर्गौला फेल हुने तथा क्यान्सर सम्म हुने अवस्था अउन सक्छ। यसै सन्दर्भमा ह्याम्स अस्पतालका कन्सल्टेन्ट युरोलोजिस्ट डा सुमन चापागाईलाई हामीले मिर्गौलाको पत्थरी, संक्रमणका कारण तथा मिर्गौला फेल हुनबाट बच्ने उपाएबारे प्रश्न सोधेका छौ।

ความคิดเห็น •