धेर थोर इतिकिती भए पनि लित्को चाखेर ईण्डो वेष्टको दाशत्वमा हुर्की बाँचिरहेका दास मनोबृत्तिका हामी आम नेपालिहरुले अमेरिकालाई माईबाप सम्झिनु बाहेक बास्त्विकता बुझ्न कठिन छ।
हो यहि संबादको प्रतिक्षामा थिंए म। बिगतका २,३ वटा संबाद महत्वपूर्ण भए पनी अली के नपुगेको नपुगेको जस्तो लाग्या थियो मलाई। फेरी एक हप्ता कुर्नु परेन त्यसको लागी जेसनदेब बैध सर र उमेश सर दुबैलाई हार्दिक नमन 🙏 मैले आफ्नो केहि investment हरु (precious Metal)गर्नभन्दा अगाडि हजुरको बिचारहरुलाई पनी ध्यान दिने गर्या छु🙏 हप्तामा १,२ पटक अपडेट भईरहन पाउं सर । geopolitics बुज्न indian retired gernal हरुको कुरा सुन्दा सुन्दा बाक्क लागीसक्या थ्यो। फेरी पनी धन्यबाद दुबैजनालाई 🙏 कुनै दिन पक्कै भेट हुनेछ 🙏
संसारमा युद्ध हुनु स्वाभाविकै हो। प्राकृतिक स्रोत साधनमाथि हस्तक्षेप बढेको छ। यसमा ब्यालेन्समा ल्याउनलाई मानवको नरसंहार हुनैपर्छ। यो गराउँछन् नै फेरि संसारलाई ढुङ्गे युगतिर फर्काउँछन्। मेरो विश्लेषण यही नै हो। जेसनदेव वैदेश्वर अब पछिका कुरा पनि फर्केर हेर्नुस्। यसमा चाहिँ बहस विश्लेषण गर्दा राम्रो हुन्छ कि
पार्टी र यी मौजुदा दलका माथी,तल तिरका अधिकाङस बिग्रेका छन नयाँ सिस्टम र त्यो सिस्टमका सबै क्षेत्र पक्ष चलाउने नयाँ जो देशको माया गर्छ ती अगाडि आउनु पर्छ।
नयाँ पार्टि र व्यक्ति छनाेटकालागि यी अाधार हुन अावस्यक , धार्मिक कट्टर,ता, जातिय कट्टरता,वर्गिय कट्टरता, साम्प्रदायिक कट्टरता अादि स्वभा नरहेका खुल्ला साेच भएका व्यक्तिहरु हुने मापदण्ड राख्नु पर्दछ ।
देश र जनहित मा त्रिमुल नेपाल सांस्कृतिक राष्ट्र निर्माण मा त्रिमुल नेपाल आयातित १२ बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल ❤❤❤❤❤❤❤❤❤❤❤❤ त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
पुरानो सरकार काे विरुद्ध आएको प्रचण्ड जनमतको लहर काे विपरीत सत्ता सुम्पन मात्रै बाँकी रहेको पुरानो सरकाले यस्तो नाङ्गो रूपमा मनपरि गर्न पाउनु समेत अमेरिकी उच्चतम लाेकथन्त्र रे!
अब एकपटक निस्चित अवधिकाे लागि हामीले सुन्दै अाएकाे स्वस्थानीकाे कथाकाे जस्तै चारकाेसे झाडिमा घुम्दै हिंडेकाे जंगली हात्ती लेराएर फुलकाे माला दिएर एउटा व्यक्ति छान्न लगाएर ,उसकाे चाहना अनुसारको व्यवस्थाले देश चलाउन दिनुपर्ने भयाे जस्ताे छ ।😅
Made in USA /uk guided programs by USA and technical support by USA/ Uk people in the ground. just fire from Ukrainian soil that’s why this country directly participated in Ukrainian war not indirectly- Pls correct your speech.
Kati samma russia ko khutta chaatxas hou j-sun....north korea ko army haru russia ma bhayeko video haru out xa tah. Yo manxe pani soft tarika le thaha napaune gari russia ko boli boldo raixa..... Market ma CIA and R&AW ko agents Nepal ma xan bhanxan tara yo j-sun jsto KGB agents pani thuprai xan Nepal ma.....sabai koi na koi ko jhola bokekai xan........ Nepal aama ko jhola chai kasle bokxa ?
यो सिस्टम फालेर आफ्नै उत्पादन सहितको नेपाली विशेषताको समाजबाद ल्याउनु पर्छ जेसन देब बैद्य जि
जेसन देभ बैध सारै बौद्धिक मान्छे हुनुहुन्छ उहाँको विश्लेषण सबै मिलेको छ ❤❤❤
1000% सहि छ जेसन देव बैध्य ज्युको विश्लेषण।।सबैले बुज्नु जरुरी छ।।।
तथ्यगत सहि बिश्लेसन दुबैजनालाइ धन्यबाद ❤
अत्यन्तै सत्यको नजिक छ्न जेसन सरका विचार विश्लेषण हरु।
जेशनदेव वैद्य जेशनदेव वैद्य हो । सारै चित्तबुझ्दो विश्लेषण । तपाईँ दुईजनाको फ्रिक्वन्सी अति मिलेको छ।
अगाडिका सम्भावित कुराहरुकाे ताला खाेल्ने स्पिचकाेलागि जेसन देव वेेद्दज्युलाइ धेरेधेरे धन्यवाद ।
जेसन जि को बिश्व राजनीति को यथार्थ चित्र ण
दुबै जना लाई हिर्दय देखिनै नमन् ❤🎉
धेर थोर इतिकिती भए पनि लित्को चाखेर ईण्डो वेष्टको दाशत्वमा हुर्की बाँचिरहेका दास मनोबृत्तिका हामी आम नेपालिहरुले अमेरिकालाई माईबाप सम्झिनु बाहेक बास्त्विकता बुझ्न कठिन छ।
जेशन सरको भूराजनितिक विश्लेषण बडो सटिक र सही छ । वहाँबाट मैले पनि यसबारे जानकारी पाउन र लिन धेरै सहयोग पाईरहेको छु । वहाँलाई धेरै धेरै धन्यवाद ।
अत्यन्तै महत्त्वपूर्ण विश्लेषण 👍️👍️👍️
हो यहि संबादको प्रतिक्षामा थिंए म। बिगतका २,३ वटा संबाद महत्वपूर्ण भए पनी अली के नपुगेको नपुगेको जस्तो लाग्या थियो मलाई। फेरी एक हप्ता कुर्नु परेन त्यसको लागी जेसनदेब बैध सर र उमेश सर दुबैलाई हार्दिक नमन 🙏 मैले आफ्नो केहि investment हरु (precious Metal)गर्नभन्दा अगाडि हजुरको बिचारहरुलाई पनी ध्यान दिने गर्या छु🙏 हप्तामा १,२ पटक अपडेट भईरहन पाउं सर । geopolitics बुज्न indian retired gernal हरुको कुरा सुन्दा सुन्दा बाक्क लागीसक्या थ्यो।
फेरी पनी धन्यबाद दुबैजनालाई 🙏
कुनै दिन पक्कै भेट हुनेछ 🙏
बर्तमान बिश्व घटनाको सत्य तथ्य यथार्थ परक परि सम्बाद को लागि जेसन सर तथा चुरोकुरो टिमलाई धेरै धन्यवाद🎉🎉🎉
संसारमा युद्ध हुनु स्वाभाविकै हो। प्राकृतिक स्रोत साधनमाथि हस्तक्षेप बढेको छ। यसमा ब्यालेन्समा ल्याउनलाई मानवको नरसंहार हुनैपर्छ। यो गराउँछन् नै फेरि संसारलाई ढुङ्गे युगतिर फर्काउँछन्। मेरो विश्लेषण यही नै हो। जेसनदेव वैदेश्वर अब पछिका कुरा पनि फर्केर हेर्नुस्। यसमा चाहिँ बहस विश्लेषण गर्दा राम्रो हुन्छ कि
JASONDEV JI RA BHARAT DAHAL JI KO BESLESAN MILDAI AAYAKO CHA 🇳🇵🇳🇵🇳🇵🇳🇵
अति उत्कृष्ट सम्बाद को लागी धन्यवाद
अबको विस्व रुस र चिनको नियन्त्रणमा जादै छ,,,,,,
दुबैजनालाइ नमन छ
A highly insightful analytical presentation on d contemporary new world order.
Hats off.................
अमेरिका कि सच्चिनु पर्छ कि सक्किनु पर्छ अन्यथा युद्ध रोकिदैन !
पार्टी र यी मौजुदा दलका माथी,तल तिरका अधिकाङस बिग्रेका छन नयाँ सिस्टम र त्यो सिस्टमका सबै क्षेत्र पक्ष चलाउने नयाँ जो देशको माया गर्छ ती अगाडि आउनु पर्छ।
यकदमै राम्रो विश्लेषण जेसन देब बैध सर🙏🙏🇳🇵🇳🇵
नयाँ पार्टि र व्यक्ति छनाेटकालागि यी अाधार हुन अावस्यक , धार्मिक कट्टर,ता, जातिय कट्टरता,वर्गिय कट्टरता, साम्प्रदायिक कट्टरता अादि स्वभा नरहेका खुल्ला साेच भएका व्यक्तिहरु हुने मापदण्ड राख्नु पर्दछ ।
Jason sir fan.......
जेसन सरको बिश्र्लेशण निकै महत्वपूर्ण लाग्छ, धन्यवाद दुबै जनालाई
सहि विश्लेषण, भु-राजनितिक जानकार जेसन देव बैध ज्यु 👍️👍️
Hardik naman sirlai.
😢😢😢❤❤❤धन्यवाद हजुर दुबै जना बिश्वकाे एनालाइसिस् त्याे पनि तथ्य सहित आम जनता माझ राखिदिनु भएकोमा ।
Thanku Umesh sir for bringing Jason sir again....
सही सत्य विश्लेषण ।
❤❤❤❤❤❤ अमेरीका लाइत पुरै ध्वस्त पानि पर्छ रुषले यो काम छिटैसफल पारून पुटिनले ।
k boleko bhai ke boleko....🤭 hidera jane banda vayo vanne pir pareko ho ...😄
Best sir 🙏🙏👌
जेसन देब हुनुहुन्छ र सॅसारको भुराजनितिक अबस्था बुझ्न पाईराखेको छू त्यो पनि स्वतन्त्र तरिकाले।
Jesan sirko vanai ekdamai sahiछ system ramro ho tara yaslai hakne neta sadieko paryo tyasaile aba prataछे nirbachit karyakari rastrapati pranali apanaunu parछ Nepalma
Thank u umesh sir for bringing jeson sir again..
जानकारी ढंगले कुरा राम्रो छ ।
सहि
thanks for the true right information ..about world news ..🙏🙏🙏🙏🙏♥️😍♥️
great
देश र जनहित मा
त्रिमुल नेपाल
सांस्कृतिक राष्ट्र निर्माण मा
त्रिमुल नेपाल
आयातित १२ बुँदे गणतन्त्र खारेज मा
त्रिमुल नेपाल
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
त्रिमुल नेपाल
❤❤❤❤❤❤❤❤❤❤❤❤
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
Good jesan sir ❤❤❤
Already waiting for next episode...
Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤❤
पुरानो सरकार काे विरुद्ध आएको प्रचण्ड जनमतको लहर काे विपरीत सत्ता सुम्पन मात्रै बाँकी रहेको पुरानो सरकाले यस्तो नाङ्गो रूपमा मनपरि गर्न पाउनु समेत अमेरिकी उच्चतम लाेकथन्त्र रे!
दलीय व्यवस्था खारेज सबैको भलो गर्ने "सत्य सनातन व्यवस्था" मा "राजा नरसिंह" नै हो विकल्प को वहस र व्यवस्था ।
Many thanks to both of you for excellent analysis .
❤❤❤❤❤❤❤❤
Jaison jiu 🙏
Good daju
RAJTANTRA ZINDABAAD🇳🇵🇳🇵🇳🇵🇳🇵
Regular herne gareko xu morang dekhi ho.
❤❤❤❤❤❤
Man parne bauddik bekti
🙏🙏🙏🙏🙏
अमेरिकामै आनरिक वार हुन्छ
Hamro Jassto Shanu Dess Nirdaliy Byabashtha Wootam Byabasstha Ho
War ko bachita Nepal pugneh pakkai bho!! Be ready for it.
अब बिस्वभर राजा महेन्द्र को पन्चायती व्यबस्था लागु हुन्छ।
जेशन सर काे अन्तर वर्ता हप्तामा 2गाेटा गर्नु आवासेक देखिन्छ?
अब एकपटक निस्चित अवधिकाे लागि हामीले सुन्दै अाएकाे स्वस्थानीकाे कथाकाे जस्तै चारकाेसे झाडिमा घुम्दै हिंडेकाे जंगली हात्ती लेराएर फुलकाे माला दिएर एउटा व्यक्ति छान्न लगाएर ,उसकाे चाहना अनुसारको व्यवस्थाले देश चलाउन दिनुपर्ने भयाे जस्ताे छ ।😅
hi
अब ट्रम्प पनि उहि रुपमा प्रस्तुत हुनै पर्छ नत्र मारिने प्रवल संभाबना छ!!अमेरिका लाई यो मौकामा रुसि खेमाले यसै छाड्नु आत्मघाति निर्णय हुनेछ ।।
15:10 नेपालीमा कटुस भन्छ हजुर
🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️😍😍😍😍😍
कटुस भन्छ हेजेलनट्लाइ
2032 paxi hunasakxa biswoma shanti.
Putin smart
❤️🙏🏻🇳🇵
Regular - Luxmi Nagar 4 Butwal Lumbini Western Nepal 😂😂😂😂😂😂!!!!!!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
Covert operation vs overt operation war ! Confirmed WW III😮
नेपालिमा कटुस भनिन्छ ।
🫡
Audio Quality poor vayo
गहन बहस
Made in USA /uk guided programs by USA and technical support by USA/ Uk people in the ground. just fire from Ukrainian soil that’s why this country directly participated in Ukrainian war not indirectly- Pls correct your speech.
Proof???
Kati samma russia ko khutta chaatxas hou j-sun....north korea ko army haru russia ma bhayeko video haru out xa tah.
Yo manxe pani soft tarika le thaha napaune gari russia ko boli boldo raixa.....
Market ma CIA and R&AW ko agents Nepal ma xan bhanxan tara yo j-sun jsto KGB agents pani thuprai xan Nepal ma.....sabai koi na koi ko jhola bokekai xan........
Nepal aama ko jhola chai kasle bokxa ?
Oli parchanda sherbhadur makune baburam yo varastachari guuuu ho