नैतिकता बिनाकोको राजनीति ब्यापार हो ! व्यापारीले आफ्नो फाइदा खोज्छ । अहिले यत्र-तत्र सर्बत्र नेपाली नेताहरुले यहि ब्यापार गरेकाछन जो यो राष्ट्र र जनताको लागि दु:खद अनि दुर्भाग्यपूर्ण हो। जय पशुपतिनाथ !
नातावाद, परिवारवाद, व्यक्तिवाद, पैसावाद भ्रष्टवाद आदिमा नअल्झिकन / नफसिकन आजसम्म एक ढिक्का रहेर नै सेवावाद, श्रमवाद र विकासवादमा लागेको भए माओवादी एक बलीयो राजनीतिक शक्तिको रुपमा रहन सक्थ्यो तर अब सम्भव छैन |
सत्र हजार भोलि चढाएर आएको माओवादी पार्टी देशमा नयाँ नौलो काम केही गर्छन् कि क्या भनेको त त्यही पुराना पार्टीसँग लागेर झन् देखेर जनताले दुःख पाएका छन्। आदिवासी जनजाति दलितहरूको मुद्दा जहाँको त्यही छ।
माओवादी पार्टी जसरी फुटाउनु पर्छ है, जनार्दन शर्मा जि..... तपाइँ लाई प्रचण्ड ले धेरै पछि पारे। नन्द किशोर पुन लाई धेरै महत्वो दियेर तपाइँ लाई बाइपास गरेका छन प्रचन्द ले।
प्रचण्ड को करान्ती भारत बिरुध्द र अमेरिका बिरुध्द हो तर प्रचण्ड भारतको बिरुध्द तर प्रचन्ड अमेरिका को बहकाइमा लागि भारत सङगै लागेर नेपालमा दरबार हत्याकाण्ड भै रास्ट्र घात 12 बुदे सम्झौता लाई किन हो प्रचन्डले पिता पर्मेस्वर माने?????????? प्रचण्ड को माग प्रत्यक्ष निर्बाचित रास्ट्रपति यात प्रधानमन्त्री ।के यो गलत थियो?? थियन भने आज पप्रचण्ड त्यो माग देखि पछि हट्ना ले प्रचन्डलाइ हत्यारा,बलात्कारी,बैंक लुटेरा,जातका नाममा लडाउने अधिकारका नाममा बितन्डना मच्चाउने अर्थात छोटो रुपमा आतंककारी भन्न थाले त ???????
प्रचण्ड भन्दा 1000 गुर्णा जनार्दन शर्मा ठिक छन्न । अब पार्टीको अध्यक्ष जनार्दन शर्मा हुनु पर्छ।
धन्यवाद कम्रेड जनार्दन
Thik ho janadhan
अति सान्दर्भिक खबर 👍️👌🤝🇳🇵
कागले फुल पारेर हर्ष न बिषमात । ❤❤🎉❤❤
खुरुखुरु काङ्ग्रेसमा प्रवेश गरे त भै गो नि किन पार्टी फुटाएर अर्को बाबुराम र माधब नेपालको हालतमा पुग्नुपरो ?
नैतिकता बिनाकोको राजनीति ब्यापार हो ! व्यापारीले आफ्नो फाइदा खोज्छ । अहिले यत्र-तत्र सर्बत्र नेपाली नेताहरुले यहि ब्यापार गरेकाछन जो यो राष्ट्र र जनताको लागि दु:खद अनि दुर्भाग्यपूर्ण हो। जय पशुपतिनाथ !
माओवादी खाओ बादी मात्र हो अरु के हि होईन 🇳🇵🇳🇵
aru pani ho ni . hatyara hoina ra?
@@kiransharma2656honi prachande
ज्यानमारा हरुकाे भाग नपुगेर राेइलाे😂😂
dhanybaad janaardan sharmaa badmaasko pachhi n aru hidn nu
good.
ॐ फट छु
ॐ
Go ahead जनार्दन
Good news
माओवादी भित्र देशभक्तहरु कोहि छनभने लुटेरा आतंककारी प्रचण्डको लुटको अन्त्य गर्नैपर्छ
I suspect if there is any one
Janardan ji ko support ma mero vote chha
Ramro vyo
माओवादी हरु मा माओवादी को निति भन्दा प्रचन्ड र दिल्ली को निति लाइ बढि महत्व दिन कारण माओवादी हरु सकिने छन
🎉Good🎉
माओवादीहरुले जाने कै फुट्ने हो !
नातावाद, परिवारवाद, व्यक्तिवाद, पैसावाद भ्रष्टवाद आदिमा नअल्झिकन / नफसिकन आजसम्म एक ढिक्का रहेर नै सेवावाद, श्रमवाद र विकासवादमा लागेको भए माओवादी एक बलीयो राजनीतिक शक्तिको रुपमा रहन सक्थ्यो तर अब सम्भव छैन |
❤❤❤❤❤❤❤❤❤😊🎉😢😅
जनार्दम शर्मा जत्तिको क्षमतवान नेता माओवादि मा कोहि छैन ॥
सच्चा देशप्रेमी माओवादी हरु एकहुन जरुरी छ। प्रचण्ड पक्षिय माओवादी भनाउँदा हरु बाट देश बिकाश तथा जनताका काम गर्न सक्दैनन्।
बजेट हिनामिना गर्ने ले के ठुलो कुरा गर्ने 🇳🇵🇳🇵🇳🇵
Thikai xa ta
प्रचण्डको हुकुमि शासनको अन्तयको लागि साइजमा ल्याउनै पर्छ नत्र माओवादी सकिने निश्चित छ जनार्दन जस्ता योग्य पात्र कहिले माओवादी पार्टीमा सफल हुदैनन
फुटाय हुन्छ समयमा नै
केही खुल्क्याउदैन जनार्दनले केही असर गर्दैन माधब कै ताल हुनेछ हेरि राखौ।
पार्टी फुटाएर १०/१२ सिटे भएपनि मासुभातमा नेपालीले भोट दिइहाल्छन अनि सांसद भएपछि बिश्वासको मतमा करोडौंको बार्गेनिङ गर्यो आफू मालामाल ।
अगाडि बढ जनार्दन
यो चाेर मुसा 😮😮
यिन्लाइ चाहिएको के हो लौ छिटो मिलाउ नत्र फेरि पार्टी फुटेमा झन सँकुचित बन्ला।
फेरि अर्को तार काट्ने सोचाइमा छ मुसा।
इनि लाई पद दिये सहि
वुढा नेतालाई पाखा लगाई युवा नेता आउनु पर्छ पार्टीको नेतृत्व युवाले लिनु पर्दछ।
सत्र हजार भोलि चढाएर आएको माओवादी पार्टी देशमा नयाँ नौलो काम केही गर्छन् कि क्या भनेको त त्यही पुराना पार्टीसँग लागेर झन् देखेर जनताले दुःख पाएका छन्। आदिवासी जनजाति दलितहरूको मुद्दा जहाँको त्यही छ।
यो जाठाको पछाडी 2/4 जना बाहेक को लाग्ला हेरौन । जाठा पद नपाउनजेल यस्तै गर्छ
यो पनि सिसिटिभी काण्डको नायक हो। यसको नियत सबैले बुझेकै हो।
फेरि फुट को रणनीतिक हो भने केरा खाए हुन्छ
प्रभाकर को भनाई ठीक
84साल सम्मन् सकिनु पर्छ
फुटे पनि जुटे पनि आफू बनेर आफन्तलाई बनाउने हुन् आधुनिक जमानाअनुसारको मन मस्तिक फुट्नेवाला छैन
Mero bichar ma last ma parchada aba baydha, babu ram , netra bikarm chand huna ber kati pani xana sir ji ......
अध्यक्ष ले जे गऱ्यो त्यो ठीक भन्ने माओवादी शैलीले माओवादी हालको अवस्थामा आइपुगेको छरपष्ट छ देश भरि /
जनार्दन मन पर्न छोड्यो ।
फुटे नै सरि त छ नि.... के छ र फुटाउनु...😃
Bhane pachhi,
Janardan lai ali khan pugena jasto chha.
Parti futne kurai chhaina.
Vaag matra napugeko jasto chha hai.
पार्टी फुटेर प्रचण्डले कसैको साथ नपाइ नाङेझार भएको हेर्न पाए राम्रो😢
माओबादी सकिगए बरु सबै एमाले वा काङ्ग्रेस मा जानू हुनेथे
सक्किन लागेकै होत माओवादी
जनाधन र पटि फुटाउँछ भने त्यसलाई जेल किनभने त्यो मुसाले तारा काटेर cctv तार पैसा लुटेको छ।
माओवादी पार्टी जसरी फुटाउनु पर्छ है, जनार्दन शर्मा जि..... तपाइँ लाई प्रचण्ड ले धेरै पछि पारे। नन्द किशोर पुन लाई धेरै महत्वो दियेर तपाइँ लाई बाइपास गरेका छन प्रचन्द ले।
जनार्दन शर्मा मन्त्री नपाऐर हो मन्त्री पायो भने माओवादी मै बस्ने छ
अब पनि ध्यान नपुगे २०८४मा पार्टिकाे सान गुम्ने छ।
कामै भुक्ने हो यिनिहरुको
मुसाकाे दाँत् पलाएछकि क्याहाे
माओवादी ले बिरोध गर्यो काङ्ग्रेसको सुनिल शर्मा ले राम्रो भने खै क्या,खै क्या
यति समाचार नबाए त स्वास्नी छोराछोरी कसरी पाल्छन् त यि दुईपैसे युटुवरहरुले
गुरिला अर्थमन्त्रीलाई अर्का मुसा पुर्ब अर्थमन्त्री गुरिला शर्माले आलोचना गर्नु आफ्नै पोल खोल्नु हो आटंकारी गुरिलाहरु अब गाँड कोराकोर गरेर सकिन्छन्
La la chhitto garum
प्रचण्ड आफ्नो निर्बाचन क्षेत्र अनिच्छित भने सर्माको आफ्नै क्षेत्र छन,पार्टिमा प्रचण्डले तिका प्रथा कायम गरेको छ।
आफ्नो योग्यता ख्याल नगरी मन्त्री बन्ने होडबाजी ले नै यस्तो समस्या आयेको हो।
माओबादी एमाले काङ्ग्रेस सकिनु पछ
Futayra miller janu ramro hunexa janardhan ji❤
सकिन बेला के के हुन्छ 😂😂
Gathbandhan kasaile nagare maobdi 0seat 2084ma
अर्थ सास्त्री जस्तो🤣
दुईपैसे समाचारहरु काम छैन् ।
32 sit Lai k futaunu ho 84 ma 4/5 ma jhari halxa po
Mouse
पार्टी एउटै नभएपनि आगामी चुनावमा तालमेल हुनुपर्छ तर यो पनि नहुने हो भने एमालेलाई बोकी हिंडनु बिल्कुलै आबस्यक छैन !!!
🙏🙏🙏✍️bhaenyu mkopamkio hyiario muiskioar nkoe Nusenukli
ओइ तोरि बिप्लब ले नेतृत्व गरेका छ्न ख्याल होस
Kiran gaye, Biplap gaye, Baburam gaye, Ram Bahadur ra Top Bahadur pani gaye aba Janardan pani gaye bhane Maobadi katro hola?
Yasko ni vim rawal kai halat hunx
सधै लौरी टेकेर हिड्ने बुडो मान्छे जस्तै हो।मावोबाधी।कहिले काङ्रेश लौरी बन्ने त कहिले ए मा ले लौरी बन्ने। ।आफै एक्लौटी काम गर्न सक्ननी पर्योनी।
Yo Jhuse Pani Koi Hoina mai Paltinxa
यो मुसो फेरि करायो ।
तार काट्ने मुसा को टिममा को जान्छ ओ😅
मावबादी त्येसै सकिने बेलामा केको फुट्ने हौ लाजमर्दो ८४ मा निमिट्यान्नै हुनेछ घन्टाको पार्टी फुट्नु
Bijuliko tar katne muso...
आजै माओबादी फुटेयो भने म एक एक छानी छानी मर्छु फुट्ने माओबादी नेता हरु लाई
चाँडै फुटेको देख्न पाईयोस माऊबादी भन्ने पार्टी ।
एस्को नि भिम रावल को हालत हुने भयो!
अति राम्रो यो 17 हजार नेपालि जनता मारेर बनेको पाटि फुटाएर पतन गर्नु पर्छ अझ देश र जनताले नचाहेको गणतन्त्र खारेज गर्नु पर्छ ।
अझ को फुट्छन , सकिन्छन् ? बार्गेनिङ मात्र हो।
Maowadi siddini vayo ani saab uplabhdi haru jane vayo
प्रचण्ड बिनाकाे माओवाद कल्पना पनि हुन सक्दैन
हाे अनि यसकाे अर्काे fact के हाे थाहा छ ? प्रचण्ड मरे सँगै प्रचण्ड सहित माओवादी र याे व्यवस्था काे पनि सँगै दाहासंस्कार हुनेछ।
@@Musiclovers-gt नयाँ आउँछ नयाँ हुन्छ राम्रो हुन्छ।राणा गयाे राजा राजागयाे गणतन्त्र गणतन्त्र जाला समाजवाद आउँला।
जा चाेर मुसा सधै मन्त्री चाहिने
मुसा काका
Musa kanda ma parchanda ley bachako birsiya jasto xa jatha lai pani baburam lai jastaii side lagaunu porxa yo musa lai,
Ustai pare maobady noi aaudo 84c ma sakinxa jatho musha janardan le kin khoknu paryo
Ab Ba lai hoina Balenlai kam grna deu 🙏
Daka haruko ans bhanda milenahola hai.
Naidu jastai dekhinxa ta how yo sharma ta
अबको मवोदिको फुट भनेको ओरालो मृग भन्दा फरक नपर्ला कि???
सिसी क्यामेरा काे तार काट्ने मुसो
प्रचण्ड को करान्ती भारत बिरुध्द र अमेरिका बिरुध्द हो तर प्रचण्ड भारतको बिरुध्द तर प्रचन्ड अमेरिका को बहकाइमा लागि भारत सङगै लागेर नेपालमा दरबार हत्याकाण्ड भै रास्ट्र घात 12 बुदे सम्झौता लाई किन हो प्रचन्डले पिता पर्मेस्वर माने??????????
प्रचण्ड को माग प्रत्यक्ष निर्बाचित रास्ट्रपति यात प्रधानमन्त्री ।के यो गलत थियो?? थियन भने आज पप्रचण्ड त्यो माग देखि पछि हट्ना ले प्रचन्डलाइ हत्यारा,बलात्कारी,बैंक लुटेरा,जातका नाममा लडाउने अधिकारका नाममा बितन्डना मच्चाउने अर्थात छोटो रुपमा आतंककारी भन्न थाले त ???????
बोक बोक नारन काजी बोक ; बोका बोक्नु पर्छ
Atankakari, jyanmara party ma aja samma koi ramro manxe xianan sabai garib janatako ragat chusna janmeka. Hu. Iniharulai bali chadauna parx sabailai