सत्ता ढाल्ने २५ काण्डको सूची, गिरीबन्धुसँग शरणार्थी साटियो! प्रचण्ड-रविको जादु स्वाहा, नसोचेकै मिलन?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 293

  • @BishalTamang286
    @BishalTamang286 3 หลายเดือนก่อน +57

    काले काले मिलि खाउ भाले भने जस्तै
    एक अर्काको कालो कर्तुत लुकाउन गर्न खोजेको रणनीति हो☝️

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 3 หลายเดือนก่อน +74

    रविले आरजुको फाइल खोल्न लाग्दा सरकार नै ढल्ने भयो भ्रस्टचारि जोगाउँन नयाँ सरकार

    • @BikashLama-h8r
      @BikashLama-h8r 3 หลายเดือนก่อน +2

      Tessai aba congress uml maaobaadi party Lai desh bt phalnuparchh

    • @pokharel66
      @pokharel66 3 หลายเดือนก่อน

      यदि यो कुरा सांचो हो भने एक महिना बांकी नै छ पक्राउ गर्न सक्छन आरोप लगाउन सक्छन । हैन भने यसो उसो भनेर भ्रम नछरौ

  • @chandankhawas4464
    @chandankhawas4464 3 หลายเดือนก่อน +32

    ८४ भित्र सेरे ओलि स्वर्ग बास हुन्छ । कङ्ग्रेस एमाले पतन हुन जरुरी छ । दाजु भाउजू को मालिक बेचन झा लाई जेल कोच्नै पर्छ ।

  • @Dipendra.magar-1
    @Dipendra.magar-1 3 หลายเดือนก่อน +59

    सब भ्रष्टाचार दल हरु लाई खतरा भएर एक जुट हुन खोजेका हुन रबि लाई सपोट को जरुरी छ ।

  • @L5members
    @L5members 3 หลายเดือนก่อน +31

    अब श्रीलंकामा भन्दा अलिक कडा तरिकाले यि बुडा खॅाडा र बुडि जॅाठीहरु लाई रोडमा लडाएर लात्तै लाताले नहानी हॅुदैन,
    यो देशमा लापरबाहीको रग रग धेरै भयो,

    • @keshavsunar7998
      @keshavsunar7998 3 หลายเดือนก่อน

      Right 👍👍

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 3 หลายเดือนก่อน +1

      अब वली र घडिचाेरले अार्जुलाई कारवाहि हैन पुरस्कृत गर्ने हाेलान्।

    • @shekhar9402
      @shekhar9402 3 หลายเดือนก่อน

      Te vanya

  • @mahabir566
    @mahabir566 3 หลายเดือนก่อน +33

    सरकार फेर्नु भनेको आफुले गरेको काला कर्तुत लुकौनु हो जन्ता ले के नै पाउनु र पाउने जन्ता ले महङाइ बेरोज्गार भ्रष्टाचार ले देस दुबाउने नै हो

  • @chetranabhat9281
    @chetranabhat9281 3 หลายเดือนก่อน +17

    याे ब्यबस्था रहेसम्म न शुसाशन केही हुनेवाला छैन।काले काले मिलेर खाउ भाले।प्रतक्ष्य निर्वाचित प्रधानमन्त्रि र राजतन्त्र नआएसम्म देशमा केही हुदैन।

  • @-Rr1990
    @-Rr1990 3 หลายเดือนก่อน +10

    विभिन्न काण्ड ढाकछोप गर्न नयॅा गठबन्धनको सरकार बन्न खोजेको कुरा सारा जनताले बुझेको कुरा हो। आखीर शु-सासनको रट्टा लगाउनेहरुको मुखोटा उदागों भयो हैन त !! कंग्रेस, एमालेका भक्तेहरुको पेट र पकेट भर्ने दिन आयो। बधाई छ हामीलाई

  • @Gyanendra_Shahi01
    @Gyanendra_Shahi01 3 หลายเดือนก่อน +27

    जो मिले पनि जनता लाई राम्रो काम चाहिन्छ , सुशासन चाहिन्छ ,रोजगारी चाहिन्छ ,स्वास्थ चाहिन्छ ,शिक्षा चाहिन्छ ।

    • @sushilpariyar5596
      @sushilpariyar5596 3 หลายเดือนก่อน +4

      होईन सर हामीलाई न के पि चाहिन्छ न त यो खाते शेरे नै हामीलाआ बालेन प्रधान मन्त्री चाहिन्छ अब हामीलाआ कुनै पार्टी को बिस्वास छैन बिस्वास छ त बालेनको रबि पनि त्यही कान चिरेको जोगी नै रहिछ गर्न केही सकेन अबको सरकार बालेनको भन्नेमा को को सहमत छ लाईक गरेर थाहा दिनु होला

    • @SonamSherpa-ye3nf
      @SonamSherpa-ye3nf 3 หลายเดือนก่อน

      Aba sabai le jagir paucha ... bhrasta haru sub jail kochincha dukka hunus ... ma chai budes tira lage

  • @JayStha-eq9if
    @JayStha-eq9if 3 หลายเดือนก่อน +3

    अबकाे चुनावमा काङ्ग्रेस एमाले र माओवादीकाे पत्तासाफ गरे मात्र नेपालले निकास पाउछ।

  • @homprasadGmr
    @homprasadGmr 3 หลายเดือนก่อน +7

    बेचैन झा र रामदेव बास्तविक र खाटि नेपाली भएकोले राम्रोसँग पुरस्कृत भएछ्न । यत्ति भए देसको बिकास भएनत ? हामी पो अर्को देसको नागरिक भएछौ ।

  • @sumanakharel5767
    @sumanakharel5767 3 หลายเดือนก่อน +3

    बुढेशकालमा दायाँ बायाँ गरेर सत्ता भत्काउनु भन्दा प्रचण्डसरकारलाई नै साथदिएर रबिलामिछानेलाई काम गर्न दिए भने अाेलिकाे नाम अाउला , नत्र जनता पहिलेका जस्ता गवार चै छैनन्।

  • @lovelyboy543
    @lovelyboy543 3 หลายเดือนก่อน +4

    मिलिजुली देश सक्क्ने मेसो मात्र हो😢ई बुढा हरुले न आफू केइ गर्छन न अरुलाई केही गर्न दिन्छ्न। अनि हामी कति सम्म मूर्ख छम कि चुनाब मा यो सब बिर्सेर ईनै बुढा नेतालाई जिताइदिन्छम😢😢😢😢

  • @mayabasnet56
    @mayabasnet56 3 หลายเดือนก่อน +16

    अब नेपाली जनता चुप लागेर बस्नु हुँदैन काँग्रेस, माहोबाधी र एमाले सबै लाई बहिष्कार गर्नुपर्छ बालेन शाह लाई प्रधान मन्त्री बनाउन आजको आवा- सेक्ता छ र 3 करोड नेपाली जनता ले साथ दिनुपर्छ l

    • @GyawoliMukti-wb1si
      @GyawoliMukti-wb1si 3 หลายเดือนก่อน

      देश मा युवा हरु पार्टी का दाश लम्पट झोले नभएको भय आज देश दिन दुई गुणा रात चार गुणाले बिदेशी दलाल हरु को दलदल मा फस्ने थिएन कुकुर को बच्चा को आखा पनि 30 दिन मा खुल्छ रे तर नेपालि युवा पार्टी का दाश लम्पट झोले हरु को आखा 30 वर्ष मा पनि खुल्न सकेन कठै मेरो देश का राजनिति दलका दलाल हरु

  • @AriealTamang-se2lf
    @AriealTamang-se2lf 3 หลายเดือนก่อน +4

    सहि बिश्लेशण

  • @RamKirsna-hi3nu
    @RamKirsna-hi3nu 3 หลายเดือนก่อน +7

    रबिले छिटाे भन्दा छिटाे आरजु र शेरेलाई शमाउन पर्याे

  • @nkdahal1685
    @nkdahal1685 3 หลายเดือนก่อน +11

    जेल जाने डरले सरकार परिवर्तन को हावा चलिरहेको छ।

  • @kundansthapit-m8p
    @kundansthapit-m8p 3 หลายเดือนก่อน +3

    जब सम्म यो ४ जना काम नलाग्ने नेपालका लागि पाप हो। यिनीहरुले देश बिकाशको सत्तामा देशनै कगाल बनाउने र कुनै दिन देशनै बेच्छ होला ।

  • @evergreennepal164
    @evergreennepal164 3 หลายเดือนก่อน +2

    सत्ता फेर्ने भन्दा नि बरु ईन्डियालाई टिका लगाएर दक्षिणा दिए हुन्छ यो देश।यिनिहरुको योजना नै त्यही हो।
    ०८४ मा बालेनलाइ लेराउनै पर्छ नत्र त गयो यो देश अब।

  • @LokbGurung
    @LokbGurung 3 หลายเดือนก่อน +3

    मेन त आर्जु लाई जेल कोच्नु पर्छ

  • @padamthapa2033
    @padamthapa2033 3 หลายเดือนก่อน +6

    आखिर इन्कै बिर्ता त रहेछ नेपाल छि सर्म नभएका आखिर कति दिन्लाई हो।

  • @HumrajGaire
    @HumrajGaire 3 หลายเดือนก่อน +1

    नेकपा यमाले र काङ्ग्रे मिलेर २तिहाइबनाएर शम्बिधान्मा हेर फेरगरि आउदो ८४ मा पर्तछे निर्बाचित राष्ट्रपति र पर्धान्मन्त्रि र साथ्मा सङघिय सर्कार खारिज हुनुपर्यो

  • @sumankhadka9226
    @sumankhadka9226 3 หลายเดือนก่อน +3

    भाउजू देखि भए भरका चोक्खिने भए यो देशको बिडम्बना 😫 लुट्न पाएका थिएनन् अब फेरि लुट्ने भए 😫

  • @kanyagurung766
    @kanyagurung766 3 หลายเดือนก่อน +2

    अब,राष्ट्र ,घाति,र,भ्रष्टाचारिका,पार्टी हरु,मिलने,भए ।,अब,कुन,नदि,नाला,र,राष्ट्र ,घाँटी,सम्झौता ,गर्ने ,डर,पाे,लागछ,त,?

  • @Jiyagannu
    @Jiyagannu 3 หลายเดือนก่อน +2

    केही छैन 84 मा रबिलाइ सबैले मिलेर बहुमत दिनुपर्छ अनि थाहा हुन्छ यी चोरहरुको

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 3 หลายเดือนก่อน +1

    अहिले काङ्ग्रेस एमाले मिलेर सरकार ढाले भने जन्ताले बुझ्नु कि काङ्ग्रेस एमाले भित्र सबै भ्रष्टाचारि रहेछन भन्ने बुझेहुन्छ

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 3 หลายเดือนก่อน +2

    अबस्छथा फेरीनु पर्छ तर मीलोमतोमा गठन हुने सरकारले आफ्नो टाउको बचाउन मात्रको सरकारले कुनै फायल खोलीदैन

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 3 หลายเดือนก่อน +2

    यो देशमा जब भ्रष्टाचारको छानबिन सुरु हुन थाल्दछ
    तब तब सरकार परिवर्तनको चलखेल सुरु हुन्छ
    किन होला?

  • @rajutamang2558
    @rajutamang2558 3 หลายเดือนก่อน +1

    यस्ता भस्ट दलालहरुलाई घाटिमा खुकुरिले रेट्न पर्नि, किन काेहि जन्ता राेडमा निस्कन सक्दैन, अब युवाहरु बाहिर अाउन पर्छ।।

  • @jhamakthing10
    @jhamakthing10 3 หลายเดือนก่อน +3

    यदि कन्ग्रेस र एमाले मिले प्रचन्डले मध्याबती चुनाब घोसना गरेर चुनाब गराउनु पर्छ।

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 3 หลายเดือนก่อน +1

    नेपालका राजनेताले देशमा राजनीति गर्नु भनेको लुटि ल्याउ भुटी खाउ भने जस्तै हो। आलो पालो सत्तामा बस्ने बाडिचुडी खाने। केहि गर्ने लाई नो चान्स यदी केहि गर्नलागे भ्रष्टहरु मिलिजुली वाइ वाइ घुमिफिरी रुम्ज्टार यहा अब बाच्न गाह्रो छ। तिमिकाले मैपनी काले काले काले मिलेर खाउ भाले

  • @kamalbudhathoki9623
    @kamalbudhathoki9623 3 หลายเดือนก่อน +1

    यो अरु केही नभएर बेचन पक्राउ परे पछि अब आरजु फस्ने भएर उस्ले बुढोलाई भनेर बरु ओलिको पाउ परौ ओलिलाई नै प्रधानमन्त्री बनाउ बूढो भनेर बालकोट गएका हुन!

  • @sanju_gurung278
    @sanju_gurung278 3 หลายเดือนก่อน +1

    यदि यो भ्रष्ट पार्टी हरुको समीकरण बन्यो भने जनता अब केरा हेरेर बस्दा हुन्छ। यी सब चोर हरु जनता लाई भेडा बनाईरहेका छन। दुर्भाग्य नै हुनेछ जनता को लागि।

  • @bhimrajpaudel7452
    @bhimrajpaudel7452 3 หลายเดือนก่อน +2

    अब रबीको फ़ाएल ख़ुलनेवाला छ रबी र प्रचण्ड को खुदूरेपसल सदाको लागी बंदहुदई छ

    • @sarojgurung9726
      @sarojgurung9726 3 หลายเดือนก่อน

      Rabi ko pasal Le nai hota desh bikash garna Lai rokeko ?? Rabi ko pasal ta 2 barsa aagadi po kholeko hota tyo vanda agadi k herera baseka thye ta ini haru ??

  • @bishnukumarshrestha5839
    @bishnukumarshrestha5839 3 หลายเดือนก่อน +2

    दही चिउरे नेता ३ बा।
    २०८४ मा बाइ बाइ बा।।।।😂😂😂

  • @roshandahal2016
    @roshandahal2016 3 หลายเดือนก่อน +1

    रवीले गर्दा एमाले र कांग्रेस जस्तो कटर दुस्मन पनि एक आपसमा मिल्दा रहेछन्

  • @hellobardiya6742
    @hellobardiya6742 3 หลายเดือนก่อน +1

    अब माओवादी 84मा मात्र होइन ,सधै आउने चुनाबमा खोईया खालान जस्तो छ।😅

  • @Sb88801
    @Sb88801 3 หลายเดือนก่อน +7

    निराशा,अस्थिरता,संस्थागत भ्रष्टाचारलाई बढावा र आफ्नो कालो कर्तुतहरू लुकाउनलाई यो सत्ता परिवर्तनको खेलले यी गणतन्त्रका दलालहरूलाई मात्र फाइदा छ।

  • @hellobardiya6742
    @hellobardiya6742 3 หลายเดือนก่อน +2

    जे भयो राम्रै भयो भन्ने त होलानी 🎉

  • @lifedamage457
    @lifedamage457 3 หลายเดือนก่อน +8

    जस्को सरकार बने पनि जनताले पाउने केहि हैन

  • @badrinathbaral256
    @badrinathbaral256 3 หลายเดือนก่อน +1

    नेता होइनन् डाँका हुन् देशका धमिरा ,फायल खोल्दा हायर फायर भ्रष्ट हरुको।

  • @khadgajitlama6198
    @khadgajitlama6198 3 หลายเดือนก่อน +1

    घुमि फिरी रुम्जाटार पुगे यी मौसेरे भाईहरु।😂😂😂😂😂😂😂😂
    सबका सब दासहरु चपाएर बोल्छन।

  • @rajanluitel3257
    @rajanluitel3257 3 หลายเดือนก่อน +2

    जनताबाट प्रतक्ष निर्वाचित प्रधानमन्त्री चाहियाे नेपालमा । भ्रष्ट वामपन्थी र दक्षिणपन्थिहरुकाे गठबन्धन मुर्दाबाद ।

  • @RameshByanjankar-t8f
    @RameshByanjankar-t8f 3 หลายเดือนก่อน +1

    84 सम्म यिनिहरु को चुरिफुरि हो 84 पछि सब जेल जान्छ

  • @dhanlo218
    @dhanlo218 3 หลายเดือนก่อน +1

    काले काले मिलेर खाउ भाले ! तँइ चोर मै चोर ! अब तँइ चुप मै चुप ! अपराधि अपराधि मिलेर देश बनाउने रे ! हा हा हा हा फसिलाल

  • @dhanlo218
    @dhanlo218 3 หลายเดือนก่อน +1

    काले काले मिलेर खाउ भाले ! तँइ चोर मै चोर ! अब तँइ चुप मै चुप ! अपराधि अपराधि मिलेर देश बनाउने रे ! हा हा हा हा फसिलाल 😊

  • @paudil1697
    @paudil1697 3 หลายเดือนก่อน +16

    आर्जुको पावर सानो छैन रहेछ, आर्जुलाई हात हाल्नु भनेको आफै काल खोज्नु जस्तो भयो

    • @surendrabirkarmacharya3713
      @surendrabirkarmacharya3713 3 หลายเดือนก่อน +1

      गु खान थाले पछी त हुने नै भयो?

    • @visgrg4625
      @visgrg4625 3 หลายเดือนก่อน

      I thump down because he is seeming in the same category..!

    • @visgrg4625
      @visgrg4625 3 หลายเดือนก่อน

      Oli ba must be in the high now…wah taali….aba more hamjayega type ko jokes sunna paune bho😂 thukka ma..😭

  • @durgasubarnakar1306
    @durgasubarnakar1306 3 หลายเดือนก่อน +2

    भ्रष्टाचारीलाई कारबाही गर्छु, देशमा न्याय रूपी शासन व्यवस्था कायम गर्दछौं यी त सब भन्ने कुरा न हो ।

  • @LokbGurung
    @LokbGurung 3 หลายเดือนก่อน +2

    अनि तेस पछि अरु लाई कोच्नु पर्छ जेल

  • @tejbinodniroula2572
    @tejbinodniroula2572 3 หลายเดือนก่อน +1

    नेपाली आकाशमा अपराधी देशद्रोही हरुको अर्को नाटक सुरुहुने भएछ ई अपराधी हरुको नाटक हेर्नेको ईलेण्डुपे हरुलाई ठेगान् लगाउने धेरैभयो हदभयो।

  • @tekrajgirigiri3393
    @tekrajgirigiri3393 3 หลายเดือนก่อน +6

    समयचक्र को समाचार एकदमै सहि र सत्य छ ।❤❤❤

  • @nabrajale4750
    @nabrajale4750 3 หลายเดือนก่อน +2

    खरानी वनाये देश लाई नाग्गा बाबा हरुले इनि हरु को धर्म नै स्वाहा पापी हरु

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 3 หลายเดือนก่อน

      नंगा नाचे,हजार दाउ भनेकाे के विस्तुर जान्थ्याे।

  • @Motivationalnepalikatha
    @Motivationalnepalikatha 3 หลายเดือนก่อน +1

    मलाई त यो रवि गफाडीको पक्ष लिन पनि मन छैन

  • @DevindraRokaya-lb6qv
    @DevindraRokaya-lb6qv 3 หลายเดือนก่อน +3

    यो मिडिया पनि काँग्ेस कै जस्तो छ रबिको नाम र खेदो नखनि त समाचार नै बन्दैन रैछ यो मिडियामा

  • @Khadia-j6o
    @Khadia-j6o 3 หลายเดือนก่อน +2

    एमाले काङ्ग्रेस पाटिले देस कंगाल पार्नको लागि चुनाब मा भोट दिने हामी सबै नेपाली जनतालाइ बधाइ छ! अबका समचार कान्ड खोल्ने होइन कान्ड लुकाए को समचार आउनेछ्न!

  • @Dhondub
    @Dhondub 3 หลายเดือนก่อน +2

    खसआर्य सक्षम मात्र छ्न। तेसैले यिनीहरूको शासन भएसम्म देशको हालत यस्तै

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 หลายเดือนก่อน +2

    ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि त, बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, तपाइँहरू पनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन्, पो, हुन कि क्याहो, बुझ्नै गाह्रो भयो अबत् ?

  • @wide9098
    @wide9098 3 หลายเดือนก่อน +2

    आरजु पक्राउ पर्ने डर सरकारले ढाल्यो

  • @GhimireHome
    @GhimireHome 3 หลายเดือนก่อน +1

    बेहीमानीहरु को भाषा सच्चा जनताले बुझेर कार्बाहि मा उत्रन ढिला नगरौ।

  • @sumankarki6753
    @sumankarki6753 3 หลายเดือนก่อน +3

    देश र जनता बालै फरर

  • @raeeprojan7609
    @raeeprojan7609 3 หลายเดือนก่อน +2

    यो देशमा एमाले कांग्रेस माओवादी कुनै पार्टी नेताको कुनै भर छैन यिनिहरु गोमन सर्प भन्दा ज्यादा बिषालु हुन यिनले देश र जनतालाई धेरै चोटि डसे अब फेरि कुन दिन कहिल्यै उठ्न नसक्ने गरि डस्ने होला ।

  • @malashrestha3187
    @malashrestha3187 3 หลายเดือนก่อน +1

    Giri bandu ko ra vutani kanda haru niskine vayo vanera pardhan mantri nai badale.. kasta hunchan vastachari haruko kanda😂😂😂😂

  • @20nuOfficial
    @20nuOfficial 3 หลายเดือนก่อน +1

    14:14 यिनी काण्ड तह लगाउन त के राजा/के बालेन नै आउनु पर्छ। अरु त सबै मुछीएका छन।

  • @SiddhiThapa-k3l
    @SiddhiThapa-k3l 3 หลายเดือนก่อน

    नेपालको राजनीति केटाकेटीको भाँडाकुटी खेल जस्तै हो छिनमा बाजे जस्तो गर्ने छिनमा मिले जस्तो गर्ने 😊

  • @Hatkeygng004
    @Hatkeygng004 3 หลายเดือนก่อน +1

    ८४ मा दुईटैलाई फ्याल्नुपर्छ। यो तयारीमा लड्नुपर्छ जहाँ नेपाली जनताहरू

  • @sadajiban
    @sadajiban 3 หลายเดือนก่อน

    जब सम्म काँग्रेस माओवादी एमाले सहित विभिन्न पुराना दलहरूलाई भोट दिन बन्द गर्दैननौ तब सम्म देश बन्दैन कहिल्यै बन्दैन

  • @ramjeedahal2341
    @ramjeedahal2341 3 หลายเดือนก่อน

    बर्तमान संबिधान कै कारण राजनीतिक अस्थिरताले निरन्तरता पाएकाे हाे।संबिधान संशाेधन गरेर राजनीतिक स्थरताकाे लागि मार्ग प्रशस्त गरिनु उपयुक्त हुनेछ ।

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 3 หลายเดือนก่อน

    बोक्नै पर्योनी नबोके त गिरिबन्धु , टीकापुर देशभर भएका कान्डैकान्डलाइ कसरी किनारा लगाउनु

  • @UmapatiLamichhane
    @UmapatiLamichhane 2 หลายเดือนก่อน +1

    A......p......j...... Lamichhane 88welcome ❤❤

  • @ansotimagar7172
    @ansotimagar7172 3 หลายเดือนก่อน

    आफ्नो धोटी स्याहार्न नसक्ने बृद्धा ले देश चलाउने आँट्ने कस्तोहुन्छदेशको गति। यी दुईजनाले सँस्सार बाट बिदा लिदैन तबसम्म नेपाल यस्तैहो पालैपालो सत्तामा नेपाली जनताले सास्ती खेप्दैजाने । अब८४ सालमा बुज्रुक नेताहरुलाई पाखालगाउनै पर्छ।

  • @DilliramBhandari1992
    @DilliramBhandari1992 3 หลายเดือนก่อน +2

    एकद्म मै राम्रो नेता गृहमन्त्री हुने भएछन खुसि लाग्यो

  • @netrabasnet9640
    @netrabasnet9640 3 หลายเดือนก่อน

    प्रचण्डले राजालाई बुजाउनु उतम हुन्छ र राष्ट्र घातीलाई जेल कोचनुपरछ

  • @nabinkhadka1068
    @nabinkhadka1068 3 หลายเดือนก่อน +1

    कार्यक्रम मन पर्नु को कारण बीचमा हुने रिपोर्ट हरु नै हुन

  • @lilabahadurkcramroatiramro6390
    @lilabahadurkcramroatiramro6390 3 หลายเดือนก่อน

    बालकोटले कतिशक्तिसालिरहेछ अब भाउज्जु बोक्नि पालो केपिवलिको |

  • @karanolikshettry6591
    @karanolikshettry6591 3 หลายเดือนก่อน

    अब यो चोर भ्रष्टाचारी नेताहरुलाई ठीक पार्नलाई पहिला हामी नेपाली जनताहरु एकजुट हुन जरुरिछ ईनीहरुलाई डाँडा कटाउनु जरुरी छ तर के गर्ने हामी नेपाली जनताहरु नै भेडाछौं यस्ता भ्रष्टाचारी नेताहरुको साथ दिएर जनताहरु नै उस्तै भएपछी नेताहरुलाई के दोष दिनु र जब सम्म जनताहरु सुध्रिदैन तब सम्म देशको बिकाश हुँदैन

  • @dipendrakc7121
    @dipendrakc7121 3 หลายเดือนก่อน +3

    जो जो सरकारमा गए पनि जनताले चाहेको बिकास शुसासन यथोचित न्याय नै हो ।यहि कुरा लाई मध्येनजर मा राखेर काम गर्नु पर्छ

  • @rajansubedi5238
    @rajansubedi5238 3 หลายเดือนก่อน

    मेरो बिचार मा अब ८४ मा रबि,बालेन र हर्क जस्ता केही गर्छु भन्ने हरु मिल्ने र जतना पनि पाटि को झोले नभई जनता भएर भोट हाल्नु पर्छ र केही गर्ने भन्ने हरुलाई जिताउनु पर्छ अनि मात्रै देश परिवर्तन होला नत्र येसता देशदोहीहरु लाइ् जिताउने हो भने देश कन्ङगाल हुन्छ, यो देशमा नबसे नि हुन्छ ।देश झन खराव हुनेछ ८४ मा बिचार गर्नैपर्छ गर्नुनैपर्छ् ।देश राम्रो हो नेता खताम भय धिक्कार छ येस्तो नेता भय को मा😂😂😂😂😂😂😂😂

  • @lamaDong-yv6is
    @lamaDong-yv6is 3 หลายเดือนก่อน

    यो हावादारी कुरा नगर्दा राम्रो हुन्छ।कुन चाहिँ नया फाइल एउटा फाइलको नाम भन्नू त??त्यो सबै पहिला नै खोलेर अदालत अख्तियार विभिन्न निकायमा बिचारधीन फाइलहरु हो।

  • @KhadgaKatwal-zg5fw
    @KhadgaKatwal-zg5fw 3 หลายเดือนก่อน

    स्वाहा स्वाहा अब के गर्ने ढिलो गर्नु पनि पछुतो त हुदैन?नेपालको सरकारत एस्तै हो जन्ताले बुझे तेहि भित्रकाले जानेर अन्जान भएकात होइन? ५ बर्षमा ५ पटक फेरिन्छ pm वा रे वा दुनियाले थुक्लान र कतित रमाउदै छन होलानी ?

  • @ShyamPrasad-i3k
    @ShyamPrasad-i3k 3 หลายเดือนก่อน

    भ्रष्टाचार लुकाउन पार्टी एकता भएको काङ्ग्रेस एमाले को भन्ने बुझ्दा कसो होला???

  • @dhandevthokar9496
    @dhandevthokar9496 3 หลายเดือนก่อน

    एउटा सीनोमा गिध्दार स्यालको हरुको लुच्छाचुडी

  • @premthapa5227
    @premthapa5227 3 หลายเดือนก่อน

    आइमाई को मिर्गौला छ भन्दैमा रन्डिको व्यबहार देखाउन जरुरी थियो र?

  • @netrabasnet9640
    @netrabasnet9640 3 หลายเดือนก่อน

    रबीले कीन फायेल खोल्नुपर्छ कीन चुपचाप रबि जीउ खोल्नुपर्छ फायेल

  • @purushottampant1887
    @purushottampant1887 3 หลายเดือนก่อน

    भस्टाचार लुकाउननै र जेलमा कोचिनु पर्छ भन्ने डरले सत्ता फेर्न लागेका हुन तर पनि जति लुकाएपनि एक दिन पाप धूरिबाट अबस्य कुर्लिने अबस्य छ ।

  • @ALONE-Universe...
    @ALONE-Universe... 3 หลายเดือนก่อน +1

    महंगी, बेरोजगार, भ्रष्टाचार जिन्दावाद!! जै दलाल तन्त्र ।।

  • @jhanakpuri7765
    @jhanakpuri7765 3 หลายเดือนก่อน

    यि काग्रेस र एमाले भनेका धूर्त स्यालहरू हुन।046 देखि देशका सार्वजनिक संस्थाहरूको हालत कै भो र के छ?

  • @janakbhatt6352
    @janakbhatt6352 3 หลายเดือนก่อน

    भ्रष्टाचार को फाइल खोल्ने डरले हाे याे सब भएकाे हाे । यी चाेरहरूकाे पाता जनताले कस्नुपर्छ । लामेछाने दाईले सक्ने जति गरेकै हुन जाबाे 21 सिटेलाई यी चाेरहरूले जनताकाे हितमा का काम गर्न दीन्छन र?

  • @BP-jq1ru
    @BP-jq1ru 3 หลายเดือนก่อน

    यो पत्रकार कस्तो खालको हो जसले भोट बढि ल्याउछ उसले नै सरकार चलाउनु राम्रो होइन र तेस्रो चैाथो पार्टी मिल्नु भन्दा । केहि पोजेटिभ कुरा गर्दा के जान्छ पत्रुहरुको

  • @DevilalBhandari-r7u
    @DevilalBhandari-r7u 3 หลายเดือนก่อน

    यो नाटक गरिरहनु भन्दा सोझै मध्यावधि निर्वाचन मा जानु उपयुक्त हुन्छ।

  • @harirana2954
    @harirana2954 3 หลายเดือนก่อน +3

    हामि जनता यिनिहरुको रमिता हेर्न बाचिरहेका छौँ

  • @prabinrai6598
    @prabinrai6598 3 หลายเดือนก่อน

    यो काट्टो खाने बेला भाको बुढो गोरुहरुलाई कसरि कस्ले हटाउला भौमान्🤔🤔

  • @DilliKhatri-qm1vc
    @DilliKhatri-qm1vc 3 หลายเดือนก่อน

    अब श्रीलङ्कामा जस्तो खेद्नु पर्छ नेतालाइ

  • @destineloathe2999
    @destineloathe2999 3 หลายเดือนก่อน +2

    नेपाल मा जब सम्म जनताले चुनावद्वारा इ जति नि छन् पुराना नेताहरू ... केपी,प्रचण्ड,शेरे,आर्जु,गनगने,..लगायत ती सब का सब ई नेताहरूलाई यो देशको राजनीति देखि नै पाखा नलगाइए सम्म; हामी जनताहरू ढुक्क भएर बसे हुन्छ कि-बरु यो नेपालमा गोरु ब्याउला तर यो देशमा सम्बृद्धि, बिकास, र देशले मुहार फेरर्ने वाला कुनै हालतमा छैन! सब भ्रष्ट अनि सब का सब को कान्ड नै कान्ड छ -✍️✍️

  • @PemaRupesh
    @PemaRupesh 3 หลายเดือนก่อน

    अब जनता ले नसोचेको दुख पाउने भयो। देश अब बर्बादी तर्फ जाने भयो।

  • @PemaRupesh
    @PemaRupesh 3 หลายเดือนก่อน

    २५ फाइल होइन अब सबै फाइल बन्द हुन्छ। गायब पारिन्छ यिनी हरुले।

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 3 หลายเดือนก่อน +1

    Ravi lay kasaila dar dekhouna 25 oota file kholchu bhaneyko hoina..he is committed and without fail going do that .He has already started the trend in a courageous manner and he will definitely keep his promises to the public .Nobody can stop Ravi now to open all the closed files of corruptions …

  • @DevrajMarasini-j8w
    @DevrajMarasini-j8w 3 หลายเดือนก่อน

    स्वार्थिको स्वार्थ पूरा होस्, भ्रष्टाचारी लाइ सुन पहिर्यायोस्।

  • @ramprasadshrestha3336
    @ramprasadshrestha3336 3 หลายเดือนก่อน +2

    संविधान संसोधित गरेर भए पनि यो मुले खुद्रे पसलहरु सबै बन्द गराइदे हुन्छ

  • @madanbdrchhetri4112
    @madanbdrchhetri4112 3 หลายเดือนก่อน

    १ मैना भित्र सबै लाई जेलहालेर देखाउनु पर्यो

  • @subashrai515
    @subashrai515 3 หลายเดือนก่อน

    सहायक भ्रष्टको कब्जाबाट प्रमुखभ्रष्टले कब्जाग¥यो सरकार ।