हिन्दु हरुको भन्दा सैयौ गुणा ठूलो मन हुदोरहेछ क्रिस्चियनहरूको र क्षेतृ बाहुन भन्दा मङोलियन हरुको दयालु स्वभाव यो भिडियो बाट प्रस्ट हुन्छ नत्र दुखमा परेकोलाई सहयोग गरिहाल्थ्ये नि
@@khimkumarmuskan4342 बिहान बिहानै एक लोटा पानी शरीर मा छमकेर निधार भारी टिका लाउँदैमा धर्म हुँदैन पहिला मानवता हुनु पर्छ त्यो गाउँमा धेरै जसो हिन्दू बाहुन क्षेत्री देखियो तर एउटा ले जाउ मेरो घरमा बास दिन्छु भनेन खोइ मानवता
यो गाउले हरुको बोल्ने सैलि कसैको पनि ठिक रहेनछ न पत्र कार को न गाउलेको अलिक बोल्ने बोलि चै सुधार्नु परो यति कोहि छैन केहि छैन भने वाहा बुबा लाइ बिर्दा आस्रम मा राखिदिनु
यदि हुने खाने भएको भए तपाईं हजुर भन्थे गाउले हरुले साहारा दिन्थे होला।पत्रकार जिउ हरुको काम एक दम सहि छ राम्रो गर्नु भयो तर पत्रकार को अलिक बोल्ने शैली भएन है निउज प्रसारण गर्दा कसरी गर्ने भन्ने अलिक ज्ञान् नभएको जस्तो लाग्यो🙏🙏🙏🙏
तेरिमाटोक्ने एउटा गालामा पान हालेकि जस्ती आइमाइको गालाफुट्ने गरि हिर्काउन मन लाको छ बोल्ने सहमत न भएका जाठि तेरो बाउलाइ तेस्तै बोल्छेस पत्रकार ले राम्रै काम गरेका हुन अहिलेत झन आफै मुख नै छोड्न लाग्यो बोली सुधार गर हो तर बाजे को सिरिमती ले नाइ बाजेलाइ घर न घाट बनाए जस्तो लग्यो
हिन्दु हरुको भन्दा सैयौ गुणा ठूलो मन हुदोरहेछ क्रिस्चियनहरूको र क्षेतृ बाहुन भन्दा मङोलियन हरुको दयालु स्वभाव यो भिडियो बाट प्रस्ट हुन्छ नत्र दुखमा परेकोलाई सहयोग गरिहाल्थ्ये नि
सही भन्नु भयो
Thank you pashtar giru baba
🤣🤣🤣😁
हरेक कुरा जात भात धर्म मा किन जोड्छौ जाठा जाठिहरु
@@khimkumarmuskan4342 बिहान बिहानै एक लोटा पानी शरीर मा छमकेर निधार भारी टिका लाउँदैमा धर्म हुँदैन पहिला मानवता हुनु पर्छ त्यो गाउँमा धेरै जसो हिन्दू बाहुन क्षेत्री देखियो तर एउटा ले जाउ मेरो घरमा बास दिन्छु भनेन खोइ मानवता
म एउटा क्रिश्चियन भएको नाताले धेरै खुशी लाग्यो कारण यी दाई राइट ठाउँमा पुग्नु भयो! प्रभुले यस्तै मानिसहरूलाई आत्म दिनु हुन्छं! Amen
Yes Amen ❤️
गाउँले हरु सबैले चिने तर कसैले आश्रम दिएन तर लास्ट मा क्रिस्टियन ले आश्रम दियो यही बाट छुट्टिन्छ धर्म र पाप
यहाँ सबैलाई धेरै धन्यवाद
Amen parmeshworle dherai Aasis dinu vayeko hos pastor jiu lai
yo bolne tarika vhaina yo buba Lai hepera Kura garekoxan
Honi
पत्रकार देखि लिएर गाउँले हरु सबैको अलि बोल्नी शैली भएन हेपेर बोल्नु राम्रो होन , गरीब पीडित जे भए पनि कृपया सम्मान गरेर बोल्न सिक्नु होला
Hotani bolni tarika vaena jati bela pani tyo kapda ko kura matrai
@@tamugrg641 praya yo bahun chor haru vako thau ma hepna chain khoji halxa tyo mathi garib lai ta k vannu
purba ko n1 media thank u hajurharu lai
यो गाउले हरुको बोल्ने सैलि कसैको पनि ठिक रहेनछ न पत्र कार को न गाउलेको अलिक बोल्ने बोलि चै सुधार्नु परो यति कोहि छैन केहि छैन भने वाहा बुबा लाइ बिर्दा आस्रम मा राखिदिनु
गाउँले हरु पापि रैछन हो छि येस्तो समाज पनि हुदोरहेछ कसैले साथ नदिने छि
यदि हुने खाने भएको भए तपाईं हजुर भन्थे गाउले हरुले साहारा दिन्थे होला।पत्रकार जिउ हरुको काम एक दम सहि छ राम्रो गर्नु भयो तर पत्रकार को अलिक बोल्ने शैली भएन है निउज प्रसारण गर्दा कसरी गर्ने भन्ने अलिक ज्ञान् नभएको जस्तो लाग्यो🙏🙏🙏🙏
Gauli harule sath diyna te buwala pastarle sath dinu bhayo dhirai khusi lagyo good job thank you 🙏🙏🙏👍👍👍
Jmc hjr lai dhanyabat aja parmeswar le 1 jana xora lai chunera leunu vaeko xa parmeswar lai dhanyabat
गुट बधाई छ मिडीया साथी हरु
Bechara baba kasto maya lagyo
Bichara buwa sarai dukh vayo budesh kal ma ♥sir uhakai ramro sang aafntko ma jimma lagaunus hoi🙏
३ दिन जति भैसकाेत हाे तेहि ऐउटै कुरा मात्र गरिराख्छत लालु जस्ताे
कपाल काटि दिनु पर्यो सर
अनैतिक कुराहरू किन गरेको पत्रकार ज्यू ? बरू उहाको छोरा छोरी खोज्न जोडदिए हुन्थ्यो ? रेपकेस रे ईत्यादि किन गरिरहेको फेरि
Good job sir
Dhanya bad prabhu 🙏
यो खाते गाउलेको बोल्ने तरिका तेहि हो यो आईमाई बोल्न जान्दिनस तेरो गरमानी कोहि तेस्तो भयो भने के हुन्छ सम्झित कुकुर्नी
Great work bhai
ई मुला लिम्बु केटाहरुकाे सम्जिन सक्ने तेति दिमाग रहिनछ अहिले भनेकाे कुरा उतिखेरनै बिर्सिदाे रछ
तेरिमाटोक्ने एउटा गालामा पान हालेकि जस्ती आइमाइको गालाफुट्ने गरि हिर्काउन मन लाको छ बोल्ने सहमत न भएका जाठि तेरो बाउलाइ तेस्तै बोल्छेस पत्रकार ले राम्रै काम गरेका हुन अहिलेत झन आफै मुख नै छोड्न लाग्यो बोली सुधार गर हो तर बाजे को सिरिमती ले नाइ बाजेलाइ घर न घाट बनाए जस्तो लग्यो
के ताईन तुहिकाे कुरामा अल्झि राखेका हुन हाे ई पत्रकार हरु हुन यार
paunu na paunu dukha paunu va a cha ei daile bichara😥😥😥
Oho
परिवर लाई जिम्मा लगाउनु हाेे ला पत्रकार महाेदया
Hero raixa karki sir pariwar vete ramrohunthiyo
Kati thado boleko manxe haru gariba dukhi dekhera hepera bolni
हैनहाे के अालु जस्ताे कुरा गरेकाे हाे जेल बाट भागेकाे हाेकि भन्छत कसरि भाग्न सक्छनहाे जेलबाट
yo pataki budi aaemae k khalko garib dhakhara hapaka hun timra ni aauxa yak din balla thaha hunxa
हैन हो काहानि त बहुत लामुभयो ,योफास्टर भन्ने जन्तु कोहो ,
8
Sir, pls don't tell reporter again and again
Asal patrakarju rix. 🇹🇭🏴
Jiban dai ra mama lai goma ddlai sodera prakash chudalkoma lanus milanchook ma ho tya baaeko thiyo
😭😭😭😭😭❤️❤️❤️😍😍🤩🤩🤩
Yo day kuyeko budho laisabaithaxa Tara buch pachaykpxa
Ma hindu ho tara malai yo bahun chor haru vanada paster guru ko man ramro lago.hunata jhapali chor haru ta ho bahun haru bolni saili pani xaina
Chalu bhanekp kho
Yo gauko manxe haru boleko sunda kampara tatera aayo hau merota 1ta garibi birda buwa sammako manxe lai tesari hepaha parale bolni nati natina jasto harule tmi vanera bolni kasto saskar ho tyo thauko manxe haru hummm
Tara j vane ni yo budo le nai ho family bigare ko
Gaule ta sarai hepaha raichhan garib bhanera hola din sab ko Aauchha hira liyar marne ni haina jannme ko ni haina
buba aayo
🤔🤔😍
उमेर हुन्दा २७ बृस हराउने अहिले बुढेस कालले छाेए पछि घर छाेरा छाेरि सम्झिन्ने याे बुढाे पनि ठिक छैना २७ बृस हराएर कति पैसा कमाएछ।बुढाले ।
tero duhu ko budathoki cup
patukar chai ho
patraker hoina
Bichara baje
बिचरा
Yo gau ko manxeharu nai sabai ystai xc ho sabai maihu vanne khalko
Sarlahi. Lalbandi nagarpalika 17