अत्यन्त महत्वपूर्ण जडिबुटी सम्बन्धी जानकारी || NAFSCOL Krishi Ban ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ธ.ค. 2024

ความคิดเห็น • 7

  • @khemrajrai415
    @khemrajrai415 วันที่ผ่านมา +1

    जानकारीको लागि धन्बाद! तर यसको बजारको बारेमा पनि भनी दिनुहोस हजुर!रोपेर मात्र हुँदैन रछ।अलि कति भएको तिमूर र बेसार ले नै भाउ पाउँदैन

  • @Technodil_tv-eu1tu
    @Technodil_tv-eu1tu 2 วันที่ผ่านมา +2

    जानकारी दिनु भयो सर बेच्नको लागी बाजार कहाँ छः sir

    • @khemrajrai415
      @khemrajrai415 วันที่ผ่านมา

      हो सर हामीलाई बजार चाहियो।

  • @Niraj-o2n
    @Niraj-o2n 2 วันที่ผ่านมา

    जिङसिङ काे बीउ बिजन पनि उपलब्धि हुन्छ सर

  • @kamalchitrakar4011
    @kamalchitrakar4011 วันที่ผ่านมา

    Sital chiniko biu kahan kasari payinchha?

  • @santoshvlog2251
    @santoshvlog2251 2 วันที่ผ่านมา

    मलाई ४ रोपनी अली रूखो जमीन मा जहा सिंचाई को सुभीदा छैन सर त्यो जमीन मा कोसे जात को अली बड़ी उत्पादन हुने जात को घास लगाऊँन परने छ त्यो रूखो भिरालो जमीन को लागी कुन जात उपयुक्त होला? र पोखरा सम्म डेलीभर गरीदीन सकनू हुनछ भने कृपया झरको नमानि जानकारी गराई दिनु न सर ❤

  • @PramilaDahal-l2d
    @PramilaDahal-l2d 2 วันที่ผ่านมา

    Sital chini KTM ma hunxa sir