मलाई ४ रोपनी अली रूखो जमीन मा जहा सिंचाई को सुभीदा छैन सर त्यो जमीन मा कोसे जात को अली बड़ी उत्पादन हुने जात को घास लगाऊँन परने छ त्यो रूखो भिरालो जमीन को लागी कुन जात उपयुक्त होला? र पोखरा सम्म डेलीभर गरीदीन सकनू हुनछ भने कृपया झरको नमानि जानकारी गराई दिनु न सर ❤
जानकारी दिनु भयो सर बेच्नको लागी बाजार कहाँ छः sir
हो सर हामीलाई बजार चाहियो।
जानकारीको लागि धन्बाद! तर यसको बजारको बारेमा पनि भनी दिनुहोस हजुर!रोपेर मात्र हुँदैन रछ।अलि कति भएको तिमूर र बेसार ले नै भाउ पाउँदैन
जिङसिङ काे बीउ बिजन पनि उपलब्धि हुन्छ सर
Sital chiniko biu kahan kasari payinchha?
Sital chini KTM ma hunxa sir