मेरो भाई Binod Rai धेरै बधाई छ हजुआई.. मेरो लागी भाईले जीत्नू पनी दाईले जीत्नू समान नै हो। हजूरमा द भ्वईस अफ नेपालको बिजेता हूने सबै गुण भएको हुनाले नै बिजेता हनुभएको हो। अब हजूरमाथी विजेता हुनूको साथै केहि चुनौती र जिम्मेदारी पनी थप्पियेका छन्। हजूरमा चुनौती को सामना गर्नसकने क्षमता त छदै छ र आफ्नो जिम्मेदारी बहन गर्न सकने सक्षम्ता पनी प्रसस्तै छन।हामी विश्वस्त छौं मेरो भाई। फेरी पनी शुभकामना हजूरलाई..🙏💐💐💐
स्वदेश तथा बिस्वभरी नै छरिएर रहेका भोइस अफ नेपालका सम्पुर्ण हामी शुभचिन्तकहरुको मकर योन्जन नै बिजेता हुन्छन भन्ने अनुमान तथा चाहनालाइ गलत सावित गर्दै अकल्पनीय रुपमा बिनोद राई टिम मिलन ( पहिलो चोती महिला कोचलाइ) प्रतिनिधित्व गर्दै सिजन ५ को भोइस अफ नेपाल बन्नुभएको छ।कोच मिलन तथा बिनोद राई लाई हार्दिक बधाई ।अब बिनोद भाइको नयाँ नयाँ गितहरु सुन्न पाँउ अनि सम्पुर्ण कोचहरु सङ्गको सहकार्यमा नेपाली सङ्गितलाइ नयाँ उचाईमा पुर्याउनु होला भन्दै सम्पुर्ण भोइस परिवारलाइ यति भब्य कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्नुभएकोमा हार्दिक बधाई भन्न चाहन्छु। चरिकोट ,दोलखा( हाल कुवेत बाट )👌👌👌👏👏👏👏🙏🙏🙏🙏
बिनोदले चाहिँ पैसा खर्च गरेर जितेको भनेर कसरी थाहा पायौ?बिनोदले पैसा खर्च गरेर जितेको देख्यौ कि प्रमाण छ? मुख छ भन्दैमा जे पनि बोल्नी हो? बिनोदको गायकी चार जना मध्य सबैभन्दा राम्रो छ भनेर फाईनलमा भएको चार जनाले गित गाएको हेरेपछि मजाले थाहा हुन्छ। मकरले धेरै वर्ष सिकेको हो गाउने तरिका राम्रो छ तर त्यति मीठो स्वर चाहिँ हो भन्न मिल्दैन। बिनोद र मकर दुईजना मध्य फिल्मको गितमा हिरोको स्वरमा प्लेब्याक सिङ्गिङ्गमा बिनोदको स्वर सुहाउदो छ। मकरको पनि आफ्नै किसिमको स्वर छ। मकरको यति सार्हो माया लागेको छ भने मकरसंग बिहे गर।😂 तिमी बिबाहित हौ भने कि त मकरलाई एउटि राम्री केटि मिलाईदेउ बिहे गर्न।😂
खास जनजाती त बाहुनहरु हो। किराँतिहरु त मुलबासी राजा रजौटाका सन्तानहरु हो।तिम्रा बाउ बराजुलाई सोधी हेर। तिम्लाई मकर मनपर्यो भन्दैमा सबैले मनपराई दिनुपर्ने😅
मेरो भाई Binod Rai धेरै बधाई छ हजुआई.. मेरो लागी भाईले जीत्नू पनी दाईले जीत्नू समान नै हो। हजूरमा द भ्वईस अफ नेपालको बिजेता हूने सबै गुण भएको हुनाले नै बिजेता हनुभएको हो। अब हजूरमाथी विजेता हुनूको साथै केहि चुनौती र जिम्मेदारी पनी थप्पियेका छन्। हजूरमा चुनौती को सामना गर्नसकने क्षमता त छदै छ र आफ्नो जिम्मेदारी बहन गर्न सकने सक्षम्ता पनी प्रसस्तै छन।हामी विश्वस्त छौं मेरो भाई। फेरी पनी शुभकामना हजूरलाई..🙏💐💐💐
जिन्दगिमा महिला कोच वाट जितेको भनेको यसैपालि होला टिम मिलन वाट वधाई छ
स्वदेश तथा बिस्वभरी नै छरिएर रहेका भोइस अफ नेपालका सम्पुर्ण हामी शुभचिन्तकहरुको मकर योन्जन नै बिजेता हुन्छन भन्ने अनुमान तथा चाहनालाइ गलत सावित गर्दै अकल्पनीय रुपमा बिनोद राई टिम मिलन ( पहिलो चोती महिला कोचलाइ) प्रतिनिधित्व गर्दै सिजन ५ को भोइस अफ नेपाल बन्नुभएको छ।कोच मिलन तथा बिनोद राई लाई हार्दिक बधाई ।अब बिनोद भाइको नयाँ नयाँ गितहरु सुन्न पाँउ अनि सम्पुर्ण कोचहरु सङ्गको सहकार्यमा नेपाली सङ्गितलाइ नयाँ उचाईमा पुर्याउनु होला भन्दै सम्पुर्ण भोइस परिवारलाइ यति भब्य कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्नुभएकोमा हार्दिक बधाई भन्न चाहन्छु। चरिकोट ,दोलखा( हाल कुवेत बाट )👌👌👌👏👏👏👏🙏🙏🙏🙏
Congratulations❤❤❤❤❤Makkar and Binod..
Best of luck bhai binod dherai dherai suvakamana yesai gari agadi baddai janu hola 🎉🎉🌹🌹👍🏻🇳🇵
Miss u makkar tmg❤❤❤😭😭😭😭😭😭😭😭😭😭😭😭
#lotsoflove ❤️ 🙏🙏🙏
Binod and tim Milan winner Vaya ko man parune eata hajir hum hai ❤️🙏 congratulations 🎉 🎉👏
Congratulations binod rai 🗽🗽🎉🎊
Congratulations binod rai❤❤❤❤
Congratulations ❤❤❤
Congratulations binod brother 🎉🎉🎉
congratulations
Congratulations binod
Congratulations Binod❤❤❤❤❤❤🎉🎉🎉❤❤❤
Congratulations 🎉❤❤ binod sir
Congratulations team milan
Congratulations dada🎉🎊
Congratulations vai🎊💐👏👏👏
Congratulations Binod brother ❤❤❤
Congratulation for milan and binod.
कुमार हो गुड
मकर भाईले अगाडीनै मन्नु भाको थियो म पैसा खर्च गरिगरि उपाधि हात्पार्न चाहादिन भनेर ढिगैत हो नि तेत्रोपैसा पेलेर जितेको ऊपाधिको के अर्थ
Tyasho,bhanna mildaina Binod pani deserving candidate ho,janta le binod lai select gareko.🙏🙏🙏
Tyo ta timro sochaima var parne kuro ho binod allredi tyalent singer ho
बिनोदले चाहिँ पैसा खर्च गरेर जितेको भनेर कसरी थाहा पायौ?बिनोदले पैसा खर्च गरेर जितेको देख्यौ कि प्रमाण छ?
मुख छ भन्दैमा जे पनि बोल्नी हो?
बिनोदको गायकी चार जना मध्य सबैभन्दा राम्रो छ भनेर फाईनलमा भएको चार जनाले गित गाएको हेरेपछि मजाले थाहा हुन्छ।
मकरले धेरै वर्ष सिकेको हो गाउने तरिका राम्रो छ तर त्यति मीठो स्वर चाहिँ हो भन्न मिल्दैन।
बिनोद र मकर दुईजना मध्य फिल्मको गितमा हिरोको स्वरमा प्लेब्याक सिङ्गिङ्गमा बिनोदको स्वर सुहाउदो छ।
मकरको पनि आफ्नै किसिमको स्वर छ।
मकरको यति सार्हो माया लागेको छ भने मकरसंग बिहे गर।😂
तिमी बिबाहित हौ भने कि त मकरलाई एउटि राम्री केटि मिलाईदेउ बिहे गर्न।😂
Right
so sad makar 😢😢😢makar my best ❤❤❤
America dollar winner
❤❤❤Big cogratulation❤😂
जनजाति रे जाठा जात हेरेर हैन कला हेरेर उपाधि दिनु हो भने मकर ले जित्नू पर्ने हो ।
खास जनजाती त बाहुनहरु हो।
किराँतिहरु त मुलबासी राजा रजौटाका सन्तानहरु हो।तिम्रा बाउ बराजुलाई सोधी हेर।
तिम्लाई मकर मनपर्यो भन्दैमा सबैले मनपराई दिनुपर्ने😅
Ma chai yo bhidma Makar dajulai khojdai
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
राम्रो ले हैन हाम्रो ले जित्ने हो।।
मगरहरुको सोच त्यस्तो होला 😅
केराको खुाशी.. केराको रूवाबासी ...
kathai mero des
Makar lai apaman vayo yaha
Sarai dukh lagyo 🤔🤫
Competition ho haar jeet hunchha nai ,makar pani deserving candidate ho uslai pani janta le aaudhi manparayeko candidate ho.
अब तिमी र तिम्रा साखासन्तान मिलेर मकरलाई सम्मान गर मकरको अपमान भयो है?😅
@@light-1985Tw Mula Taro Aakha Futya Xara Dakdaina Yauta Kada Samet Lagaideyana Tasko Thau Ma Time Vako Vaya Time Laie Kasto Hunteyo
Paisa hune le matrai Jitchha voice
Aba ko the voice of nepal maa prachanda lai bolaunu parxa paisa xa dheraii tyoo sanga
Paisako vote le jittera singer bannu ko k Artha
😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
मकर को ब्यजयत भो के 20 साल को फल यहि दियको हो
मकरले २० साल गित सिकेको ईनाम भोईसले दिनुछु भनेको थियो हो?
कि भोईस ठेकेदार हो २० वर्ष सिकेको लाई जिताउने?😅
kasaiko jindagiaasu.ra.hasho
के हो सिजन 4म कारण राई सिजन 5 म बिनुत राई बिचरा मकर को पैसा कम भोत कम😢
होला होला तिमी सार्है जान्ने रैछौ नि हैट😅
यस्ता चिक्ने पनि भ्वाइस रे फक यु ताेरिहरु कलाकाे सम्मान नहुनि
Makar ko apaman bhayo sabailai khada layera makarlai Chai kina khada Mala nalagako the voice le thulo gaalti gareko xa Makar mathi la
Makar lai kada khoe ta kati apaman chiiiiii😢😢😢😢😢
अपमान भएको हो भने अब तिमि र तिम्रा साखासन्तान मिलेर फुलमाला लगाईदिएर सम्मान गर न त😅
मकरको शिर ठाडो बनाईदेउ बाबा😅
Hello makar is better than binod..its all about amrrican dollar
Ur correct 💯 makar lai ta Kada Pani odaunu vayana so sad 😢😢😢
Yo galat vo makar hunu parthyo vot ta name Matra ho
भोट त नेम मात्रै हो भन्छौ फेरि गलत भो भन्छौ तिम्रो दिमागले काम गरेन जस्तो छ😅
जाउ मकरलाई भेटेर बेस्सरी रुईदेउ अनि ठिक हुन्छ😅
Kaj paceka harulai ke hu xixi vidiyo hernu pani laj hunxa
Naheranat ani
काज है लाज हो😅
लुगा लगाएकै छ त कि तिम्रा आखाले नाङ्गै देख्यौ?तिम्रा आँखा र दिमाग उपचार गराउन जाउ।लाजलाई काज भन्छौ😅
Congratulations
Ma chai yo bhidma Makar dajulai khojdai
हो र? मकर त घर पुगिसक्या होला अब मकरको घरमै खोज 😂😅
@@light-1985 Thank you dear sir,for a funny suggestion.
Congratulations