रविको रिहाईको माग गर्दै उर्लियो जनसागर, ओली गगन बिरुद्ध नाराबाजी डा केसीको खरो विश्लेषण Dr Surendra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024

ความคิดเห็น • 20

  • @padamkhanal1526
    @padamkhanal1526 3 ชั่วโมงที่ผ่านมา +3

    Sahi cha Bisleson
    Dr. shab ko

  • @Dhanisarabaijalee
    @Dhanisarabaijalee ชั่วโมงที่ผ่านมา

    Good speech sir

  • @dadhithapa1555
    @dadhithapa1555 2 ชั่วโมงที่ผ่านมา

    जनताले नयां हरुलाई सत्तामा गएको हेर्न चाहेका छन,पुरान भ्रष्ट हुन भन्ने कुरा ठम्याई सकेका छन,।पुराना हरु सुध्रिन्छन र ईनिहरुबाट राम्रो काम हुन्छ देश र जनताको लागि भन्ने आशा मारिसकेका छन जनताले।

  • @helloRoman-hp3zi
    @helloRoman-hp3zi 2 ชั่วโมงที่ผ่านมา

    Dr Saab malai ek-damai chopilo lagxa ❤

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 3 ชั่วโมงที่ผ่านมา

    यो केपी र शेरे बाले 24 खर्ब 72 अर्ब ऋण बनायो रवि लामिछाने, बालेन जी, हर्कराज राई र गोपी हमालहरु लाई नयाँ हरुलाई केहि कान गर्नु दिएन यो सरकार को के पारा हो साथीहरु ❤ सबै एक जुट हौं।

  • @parsuram8537
    @parsuram8537 2 ชั่วโมงที่ผ่านมา

    घुमाइ फिराइ गरिब बचत कर्ता को रकम पचाउने नियत हो यो सहकारी र गोर्खा मिडिया नामक कम्पनी को संचालक र त्यसको कर्मचारी को ,यसमा सरकारले नै रकम पचाउन मामलामा सहयोग गरिराखेका छन् । २ बर्ष कैद सजाय ,सारा रकम पच ।

  • @PrakashAryal-tr3dq
    @PrakashAryal-tr3dq 2 ชั่วโมงที่ผ่านมา

    तपाईं जस्तो मान्छेले भस्टचार गरन सिकाउनु भाको हो ओलि लाई बोली मा तपाईको बोली तेयि भन्छ।

  • @tilkhoria
    @tilkhoria 2 ชั่วโมงที่ผ่านมา

    हिमालय श्रींखला र पाहाडहरूलाइ शुहाउने, हराभरा रमनिय रंगिन डाडाकाडा र वटवृक्षलाइ शुहाउने, हिमाल पाहाड र तराइलाइ शुहाउने, अधुनिक विचार, विकास र यूगान्ताकारी माेडसगै चल्ने, विकासकाे तिब्रतालाइ सजिलाे, सहज, शुद्ध र यतार्थसगै ठाेस परिणाम दिने, सभ्यता,सस्कृती, मानव धर्म र जनअाकांक्षलाइ वचाइराख्ने, र याे देशकाे शीर उच्च बनाइराख्ने हर्क साम्पाङ, बालेन साहा, जंगबाहादुर, पृथ्वी नारायन जस्ता लाखाै माहापुरूषहरूकाे जन्म भइनैरहुन याे अाजकाे नेपाल र नेपालीकाे अावस्यक्ता हाे।

  • @bhupendradangal1228
    @bhupendradangal1228 3 ชั่วโมงที่ผ่านมา

    यी कस्ता लाजपचेका विश्लेषक हुन उखानेको चाकारी गरेको गरेकै छन अब चै राजदुत बन्ने भए राजदुत भैन भनेर रोएको रोएकै थिए !

  • @PadamPoudel-y8h
    @PadamPoudel-y8h 3 ชั่วโมงที่ผ่านมา

    जय रबि

  • @deshbahadurrogu7632
    @deshbahadurrogu7632 2 ชั่วโมงที่ผ่านมา

    जग्गा समेत एक अरब पार्टीले लिनु र मिन ले दिनु सहि हैन नि हैन र डा साहप ?

  • @Shanta-v5l
    @Shanta-v5l 3 ชั่วโมงที่ผ่านมา

    ❤ ravi dai

  • @kulbahadurbhujel4186
    @kulbahadurbhujel4186 ชั่วโมงที่ผ่านมา

    Yo sundra pani dai c

  • @nirojdevrai9253
    @nirojdevrai9253 2 ชั่วโมงที่ผ่านมา

    Kohi kasai chinta Nagarum hai..Sabai Thag Milera auta Thag lai thuneko xan..feri yo Thag ko pani palo auuxxa ni

  • @DivyaBhandari-mm2uj
    @DivyaBhandari-mm2uj 2 ชั่วโมงที่ผ่านมา

    Hainia

  • @ramchandrasilwal8933
    @ramchandrasilwal8933 2 ชั่วโมงที่ผ่านมา

    DR. KC , VERY CONFUSING INTERVIEW . I DO NOT LIKE WHOLE INTERVIW. MY FIRST RATING.

  • @mannukaushik8534
    @mannukaushik8534 2 ชั่วโมงที่ผ่านมา

    Yo Oli ko Jhole lagna Thalyo malai

  • @ramchandrasilwal8933
    @ramchandrasilwal8933 2 ชั่วโมงที่ผ่านมา

    FIRST WORSE INTERVIEW.

  • @BalGurung-l4g
    @BalGurung-l4g 2 ชั่วโมงที่ผ่านมา

    Aslli bachhan karta haru abba sarkarko office ghera garnu parchha tu

  • @BalGurung-l4g
    @BalGurung-l4g 2 ชั่วโมงที่ผ่านมา

    Aslli bachhan karta haru abba sarkarko office ghera garnu parchha tu