सलाम छ मेरय साब तर आफ्नो सुरक्षा मा पनि ध्यान दिनु होला यो देस मा लोकतन्त्र हराए को छ तपाईं को काम ले धेरै जल्ने हरु पनि छ ख्याल गर्नु होला अन्त्य मा सफल्ता को कामना 🙏🙏
महान् नेता जो देश र जनता को लागि जे गर्न नी तयार हुने युग पुरुष सलाम।। चिन्ने ले हिरा नचिन्ने ले किरा ।अब एउटै हर्क साम्पाङ देश जनता को आशा, भरोसा, विश्वास हुन् चिन्नुस् भलो सबै छ देशसबै को हो ।।।।जय होस्
मिडियाले मेयर साम्पाङलाइ पछ्यान नै गार्हाे भयाे । पार्टीकाे मेयर हाे भने चुप लागेर बस्थे तर स्वातन्त्र मेयर भएकाेले अाफ्नाे नगरकाे जनताकेा लागी केन्द्र सरकार बिरुद्द नै अान्दाेलन वा मेयर साब सलाम छ । हाम्राे पनि समर्थन छ
स्वतन्त्र कार्य गर्ने नेपालकै पहिलो जनता प्रेमी जनताको जनप्रीय नेता नभै लिडर मेयर स्थानीय सरकार ज्युलाई सुरक्षा तपाई हामी हौं । यदि मेयर ज्युलाई छुस्सा केही भएमा तपाई हामी सम्पुर्ण नेपाली वासिलाई भएको सम्झिनुस । दलेहरुको जस्तो काम न धाम सयौं हजारौं सुरक्षा कर्मी, करोडौं को गाडी पेट्रोल तेल खर्च,सार्वजनिक रोड त्यस्का तिनीहरुको मात्रै एक्लै ।जनताहरुलाई 3-4 घण्टा प्रतिवन्द ।
इमानदारितामा कति तागत हुन्छ भन्ने कुरा मेयरहरूका साङमाको एक प्रतिबिम्ब इमान्दारकर्मनिष्ट श्रमपिता हर्क sampank ✊✊✊
मेयर काठमाडौं मात्र उत्रिनु पर्छ मिडिया र सपोर्टर को फौज को घुईचो।
साहसी मेयर साप ❤
😄 🤣 😂 honi Brother 🙏 ❤ 🇳🇵.
भविष्यको प्रधानमन्त्री धरानको मेयर हर्क साम्पाङ ।
हर्क साम्पाङ जस्तो हुनु पर्छ नेता मेयर साब लाइ पूरा सपोर्ट स्याङ्जा बाट❤❤❤❤❤❤❤
जनजातिको छोरो हो महान छ। जय हर्क साम्पाङ !!🙏👍️👌
जनजाती हैन मुलबासी हो
@@yogendrarana5481tei bhanna yaha aako thiye ma
आफनो नगरको बेथितीको आवज
उठाउने एक मात्र जन नेता
हर्क सामपाङ।जिन्दाबाद।
नेपाल बनाउने राजा हो हर्क साम्पाङ❤
सलाम छ मेरय साब तर आफ्नो सुरक्षा मा पनि ध्यान दिनु होला यो देस मा लोकतन्त्र हराए को छ तपाईं को काम ले धेरै जल्ने हरु पनि छ ख्याल गर्नु होला अन्त्य मा सफल्ता को कामना 🙏🙏
श्रम पिता हर्कराज राई ज्युलाई स्वागत छ काठमान्डौमा थोत्रे गाग्री अभियान जिन्दाबाद ✊✊
मेयर साहाबको सेक्युरिटी अलि चनाखो बनौ है, यस्तो भिडमा हातपात नहोस् या कुनै प्रकारको अप्रिय घटना नहोस। जय हर्क साम्पाङ।
हात पात गर्ने हिमत् कसैको छैन सडक छाप लाई 3,4 पैसा दिएर हान्न लायो भने मात्र हो नत्र हर्कलाई छुने आट् कसैले गर्दैन ,
हामा्े धरानकाे राजा मेयर साब जय हाेस
एक दम उत्कृष्ट रचनात्मक आन्दोलन
बोलिको पक्का हुनुहुन्छ आदरणीय मेयर हर्क सर ❤❤🎉🎉😮😮
किराँतिको छोरो बोल्यो कि पोल्यो।जय हर्क साङ्पाङ्🙏🙏
महान् नेता जो देश र जनता को लागि जे गर्न नी तयार हुने युग पुरुष सलाम।। चिन्ने ले हिरा नचिन्ने ले किरा ।अब एउटै हर्क साम्पाङ देश जनता को आशा, भरोसा, विश्वास हुन् चिन्नुस् भलो सबै छ देशसबै को हो ।।।।जय होस्
जै जै हर्क जै जै श्रमपिता जनता को लागि देश को लागि मर्न पनि तयार हुने हाम्रो नेता मेयर जै जै होस 🌹🌹🙏🏼🙏🏼🌹🌹
मिडियाले मेयर साम्पाङलाइ पछ्यान नै गार्हाे भयाे । पार्टीकाे मेयर हाे भने चुप लागेर बस्थे तर स्वातन्त्र मेयर भएकाेले अाफ्नाे नगरकाे जनताकेा लागी केन्द्र सरकार बिरुद्द नै अान्दाेलन वा मेयर साब सलाम छ । हाम्राे पनि समर्थन छ
अति राम्रो जान मेयर सापको❤❤❤
यो देशको सच्चा नेता,श्रमका महानायक हर्क राज राई सम्पाङ्ग हो🇳🇵🇳🇵
जय हर्क जय देश ।
💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
बोलीको पक्का मेयर साप ❤🙏
भुमिपुत्रहरुले एसैगरी लगतार राम्राे काम गर्छ भनेर नै याेदेशकाे ब्राम्हणहरुले माथि जानै दिदैन
जै हरक सामपाइ जै हरकबाद ।
आबा हेर्दै ज बहुन देश व्लातकारि ईमानदारित को तगत होस गरेर बस मेयर सब सरै बलिवान हर्क❤❤🎉
धरान को राजा हो राजा राई is किङ्ग मेयर 🙏🙏🙏
ल बधाई छ मेयर साब 🙏🙏🙏🙏🙏
हेर मन्त्रीहरूलाई लाज हुनु पर्ने
जय हर्क साम्पाङ जय नेपाल
सही माग लिएर आउनु भयो धरानको मेयरसाब🙏🏻 i love Harka sampang Rai🫶🏻
हाम्रो धरानको मेयर सबलाई सेक्रेटी चहीन्छा १५/२० जना चही ईमान्दर युवा नाई हुनुपर्छ सेक्रेटी चही👏
He is one of the best leader of Nepal🙏
हर्क सर जिन्दाबाद
सेवा सेवारो नेता होस त हर्क जस्तो good🌹🌹🌹🌹🙏🏼🙏🏼
Jaya harka sampang❤❤❤❤❤
जय हर्क साम्पाङ जय देश प्यारो नेपाल
Jai mayor harka sangpang jiu great job ❤❤❤❤
धराने किङ हो हर्क साम्पाङ
हर्क साम्पाङकाे यो सबै सत्य र ईमान्दार काे फल हाे जय हर्क साम्पाङ ❤❤🎉🎉
Jay Harka sampang Jay desh ❤
Jay harka sampang
Jay harka jiu
असली जननेता हर्क साम्पाङ❤❤❤
जय धारन को मेयर हर्क साम्पाङ
हरेक नेता हर्क साम्पाङ जस्ताे इमान्दार काम गर्ने देश को लागि बलिदान चढाउने हुनु पर्छ जय हर्क साम्पाङ जय नेपाल 🎉🎉❤❤
जय नेपाल जय धरान जय हर्क साङपाङ जय श्रमदान जय होस ❤❤❤
जय हर्क साम्पाङ ❤❤🎉🎉
परिवर्तन सम्भव छ ✊
नेता हुनु हर्क साम्पाङ जस्तो;
होनी हाम्रो मेयर साव जिन्दाावाद
Harka Sampang is the only one leader of Nepal
Good luck हर्क साम्पाङ 🤞🤞🤞🎉🎉🎉🎉
हर्क साम्पाङ्ग साहसी निदर र एक सच्चा देशभक्ति मेयर हुन्।हेर्नुस् सच्चा मेयरको पावर ❤️❤️❤️🙏🙏🇳🇵🇳🇵
Great leader ❤❤❤respect ❤❤❤ we are with you ❤❤❤ best wishes mayor jyu❤❤❤
आज समा कुन पाटिकाे नेता मन्त्रीलाई यसरी स्वागत गरेकाेछ हाेला यस्तो हुनु पछ जनताको माया पाउनुलाई काम गरनु पछ जय हाम्रो मेयर हाम्रो धरान🙏🙏🙏🙏🙏
हर्क पथमा मात्र देश बन्छ🙏🙏🙏❤️❤️❤️
जय harka sangpang sir and जय nepal
Jay harka sampang jay dharan
The Power Of Honesty.
अहिलेत मियर हर्क सङपाङ मात्र गंए फेरि पुरा धराने जन्ता थोत्रोग्ग्रो बोकेर जान नपरोस
Ek satas ho ek awhan hos 3lakh ma kamtima 1,lakh janta ktm utrinxa
go ahead mr meyer❤❤
Janata ko sachet sachha Neta Hark jyu. Jay hos !!
Mayor sir ko Kam safal rahos.jai mayor sir.
Good job Mayor saheb.❤
❤❤❤❤❤ i love harka sampang
जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏🌹🇳🇵🌷🌴🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हर्क साम्पाङ ❤❤❤❤
Good Har ka Jay
सत्य र माहान मेयर जाहा पनि सम्मान हुन्छ
नेपाल कै राम्रो
Jaya Harkawaad🙏👍❤
Wow❤ sahie ho garnovyo maysab
याे सबै इमान्दार र निष्ठाकाे प्रतिफल हाे ।
jai harka❤
JAY Nepal 🇳🇵 Jay Harka REVOLUTION.
Very good reporter
Dharan mayor harka sampang jindabad 🙏🙏🙏🙏🙏
सही कुरो मेयर साब🙏🙏🙏🙏🙏
Jai harka sampang jai saramdan
जय हर्क बाद
Good leader 👏 jayharkbad 👏 jantale bujnuparxa harkbad batnahi nepal banxa
हुन त सपोर्ट गरेको राम्रो हो तर यसरी भिउज र भिवर्स को लागि यसो गर्नु चाइ यो युटुबे हरु को भएना है
जय हर्कबाद,जय श्रमदान,जय धरान्🙏🙏
इमानदारकाे प्रतिफल❤❤❤
नेत त यस्तो पो हुनु पर्छ त।
जय हर्क साङपाङ जय आदलन जय नेपाल 🇳🇵🇳🇵जय धरान
राम्रो मान्छेको निन्ती जनताले नै सुरक्षा दिन्छ । भस्टचार नेतालाई जनताले लगाको चप्पल खोलेर हान्छ।
Harka sir Lai salam
नेता होस्त हर्क साम्पाङ्ग जस्तो जन्ता को लागी ज्यान दिने बिश्वो मा येस्तो नेता छैन जये हर्क बाद 🙏🙏🙏🙏
Jay harka Sampang 🙏🙏
यो देश को मंगोल मुलबासी को पावर हो यो ❤❤❤
यो नलायक सरकारलाई तह लगाउनु पर्छ। धरान के अर्कै देश हो ? बजेट सबै क्षेत्रमा बराबर बाडफाड हुनु पर्छ।
Jai Desh❤ Jai Harka Sampang❤ 🇳🇵 🙏 love 😍.
स्वतन्त्र कार्य गर्ने नेपालकै पहिलो जनता प्रेमी जनताको जनप्रीय नेता नभै लिडर मेयर स्थानीय सरकार ज्युलाई सुरक्षा तपाई हामी हौं । यदि मेयर ज्युलाई छुस्सा केही भएमा तपाई हामी सम्पुर्ण नेपाली वासिलाई भएको सम्झिनुस । दलेहरुको जस्तो काम न धाम सयौं हजारौं सुरक्षा कर्मी, करोडौं को गाडी पेट्रोल तेल खर्च,सार्वजनिक रोड त्यस्का तिनीहरुको मात्रै एक्लै ।जनताहरुलाई 3-4 घण्टा प्रतिवन्द ।
Good meyar harka sampang.jay harka bat
Jai harka sampang ❤❤
Nepal will develop only under the leadership of Hark Sampang!✊🏿🇳🇵🙏🏿
Hait yo honi ta jan neta
Haaaaaa😂😂😂 harkasampang jindabath❤❤❤
धरान को नगर प्रमुख हर्क राज राइ को भिजनले मात्र देश बन्छ जय नेपाल
Our pride Harka sampang ❤
यो युटुबे हरुले चै अतिनै गर्छ सपोर्ट होकि थिचो मिव्हो हो
यति नगरे सम्म जनताले पानी सहज ढंगले पाउने रहेन छ अब जनता जुरूक्क उठ्नुपर्छ पानी पाउनलाई।