धरानको मात्र होइन देशकै मुहार फेर्ने रहर छ। हर्क साङ्पाङ् राई | Himalaya TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ม.ค. 2025

ความคิดเห็น • 1.1K

  • @tulgurung5652
    @tulgurung5652 ปีที่แล้ว +7

    💯% देश बिकास गर्नु जय हर्क जय सम्पाङ हर्क समम्पाङ🇳🇵🙏🙏

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 ปีที่แล้ว +113

    *हर्क साम्पाङ प्रधानमन्त्री हुनु पर्छ भन्ने जति यता हाजिर गर्नुहोस*

  • @lismanrai5297
    @lismanrai5297 ปีที่แล้ว +36

    यति धेरै राम्रो बिचार रशिद्दान्त भिजन भएको नेता यो देशको प्रधानमन्त्री बन्नु भयो भने आउने भाबि पिडिहरुले सुख शान्ति समृद्धि प्राप्त गर्ने छन् जय हर्क बाद।

  • @nabinrai9
    @nabinrai9 ปีที่แล้ว +65

    हर्क साम्पाङको बाटो जब देश र जनताले पछ्याउँछ ! त्यो दिन देखि हाम्रो सबै वैदेशिक ऋण तिरेर सकिन्छ ! र एक बर्ष पछि बाटै हामी समृद्धिको बाटोमा लाग्छौं ! जय हर्क साम्पाङ 🙏!❤❤

  • @rabindrabrai2352
    @rabindrabrai2352 ปีที่แล้ว +47

    मेरो देश र भुमीलाई यती धेरै मायॉ गर्ने मानिस भोली कहॉ पाउछु होला र? आज जे सुकै होस् जहॉ सुकै होस् प्राण रहन्जेल् , साथ दिने प्रण गरे! जय हर्क, जय मेरो प्यारो देश।

  • @chandramaniadhikari119
    @chandramaniadhikari119 ปีที่แล้ว +3

    धेरै धेरै धन्यबाद छ हरॅक शाम्पाङ जि डटेर अघाडि बढनू होस तपाइ लाई शु ,कामना

  • @urmilakc1728
    @urmilakc1728 ปีที่แล้ว +5

    बानियाजि हजुरलाइ धनेबाद

  • @mankumariale1589
    @mankumariale1589 ปีที่แล้ว +2

    सहि पत्रकार सहि मेयर जियु हजुरको कामलाई सलाम छ

  • @sadhanthakuri7331
    @sadhanthakuri7331 ปีที่แล้ว +39

    धरान का जनता भाग्यमानी छन जसले हर्क जस्ता सामाजिक नेता पाऊनु भयो।

  • @harirai588
    @harirai588 ปีที่แล้ว +2

    हर्क साम्पाँग जिन्दाबाद❤❤❤राजेन्द्र वानेयाज्युलाई हार्दिक नमन गर्दछौं👌🙏🙏🙏

  • @mohanlimbu7124
    @mohanlimbu7124 ปีที่แล้ว +15

    हिमालय टिभी मा धरान को मेयरको अन्तरवार्ता सुने एकदम मजा आयो हो १००% हर्क सॅाम्पाड॰ आगो हो सम्जेर गरेरै छोडनु हुन्छ सलाम छ मेयर सर

  • @shyamchhetri5386
    @shyamchhetri5386 ปีที่แล้ว +24

    पाथीभरा देवीको आशीर्वादले हामी सबैको कल्याण होस्।

  • @AshishShresthabrt
    @AshishShresthabrt ปีที่แล้ว +114

    यो राईको छोरो स्वाभिमानी र इमानदार हो । कहि कती बोल्दा हिड्दा केही तल माथी होला । तर यो मान्छेको नियत एकदमै राम्रो छ । म सलाम गर्छ हर्क जि ।

  • @Khotang40
    @Khotang40 ปีที่แล้ว +116

    मेयर साहेबको सोचै एकदम सहि र निस्वार्थ भावना छ । 🙏जय धरान जय श्रमदान 🙏

  • @mgr5776
    @mgr5776 ปีที่แล้ว +9

    जस्ले जे भनोस मेयर हर्क साम्पाङ always great हुनुहुन्छ ।उहाँको मन साफ छ।

  • @maijukochannel613
    @maijukochannel613 ปีที่แล้ว +15

    हर्क साम्पाङ भनेको देश लाई एउटा दिशा मा लैजान सक्ने छमतावान व्यक्ति हो ।मेयर साबको जय होस्।

  • @raishara3136
    @raishara3136 ปีที่แล้ว +48

    चोखो दिल हुने हरु छिट्टो आँसु झर्छ । राई मेयेर को सच्चा दिल र चोखो दिल भयेको हर्क मेयेर ।।

    • @haribahadurpokharel8186
      @haribahadurpokharel8186 ปีที่แล้ว +2

      एकदमै सहि भन्नु भयो चोखो पवित्र मन हुनेहरुको आसु आउछ छिट्टै

  • @rju419
    @rju419 ปีที่แล้ว +17

    हर्क साम्पाङ प्रती सधैं सहानुभूति छ। अनेक राजनीतिक नियति मार्फत धार्मिक ,जातीय आक्षेप लागिरहदा हर्क साम्पाङ माथी आरोप मात्रै हो भन्ने कुरामा स्पष्ट लाग्छ।

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 ปีที่แล้ว +59

    आँसु झर्न खोज्छ हौ हर्क दाजुको कुरा सुन्दा 😪😪😓😓🙏🙏🙏

    • @haribahadurpokharel8186
      @haribahadurpokharel8186 ปีที่แล้ว +5

      एकदमै मलाई नि यिनको कुरा सुन्दा आसु आउछ तर यिनले बेला बेला हासछन बोल्ने शैली अली फरक छ त्यहीँ भएर केही हदसम्म आसु कन्ट्रोल हुन्छ

    • @tankamayakhokrelkhatri9301
      @tankamayakhokrelkhatri9301 ปีที่แล้ว

      @@haribahadurpokharel8186 qqaqaaaqqaaqaqaaqqaqaqqaqqqaqqqaaqaqaqqaaaqqqqqqqqqqqqaqqqqqqqqqqqqqaqaaqqqqaqaaaqqaqqaaqqqaqqaqqqqqqqqqqaqqqqqqqqqqqqqqqq1

    • @rajathapa946
      @rajathapa946 ปีที่แล้ว +1

      😢😢

  • @king-of-Darkness966
    @king-of-Darkness966 ปีที่แล้ว +27

    If the Whole world is against Harka sampang A Revolution.
    Still I will stand with him.
    "कट्टर समर्थक"

  • @anilrai8594
    @anilrai8594 ปีที่แล้ว +31

    धेरै धेरै धन्यवाद यक्ष प्रश्न ।

  • @zeevanshrestha1166
    @zeevanshrestha1166 ปีที่แล้ว +40

    हर्क जी तपाई अगाडी बड्नुस जनता तपाईं को साथमा छन्।

  • @rajeshbishunkhe1306
    @rajeshbishunkhe1306 ปีที่แล้ว +28

    पूरा हेरियो कति मीठो कुराकानि🎉🎉🤘🤘

  • @nardevoli7403
    @nardevoli7403 ปีที่แล้ว +125

    बालेन शाह को अन्तर्वार्ता हेर्न हतार भएका जति यता हाजिर हौ त 🤗🤗

    • @yuwarajraiyuwarajrai9605
      @yuwarajraiyuwarajrai9605 ปีที่แล้ว +4

      बालेन शाह ले अन्तरवार्ता दीदैन 4 बर्स सम्म

    • @bipinshrestha7592
      @bipinshrestha7592 ปีที่แล้ว +1

      😂😂😂😂

    • @Nepalibhaijan
      @Nepalibhaijan ปีที่แล้ว

      ​@@rajeshsapkota3398सुतेकै मात्र देख्यो ?

    • @kamalkunwar8503
      @kamalkunwar8503 ปีที่แล้ว +1

      @@rajeshsapkota3398baa haruko jhola bokna xod vai

    • @nareshkumarrai5847
      @nareshkumarrai5847 ปีที่แล้ว +3

      बालेनले यस्तो बोल्न जान्दैन काम गर्छ तर दुई ओटैमा हर्क राज राई multi-talented मेयर सच्चा सपुत नेपाली छोरो हो।

  • @tulgurung5652
    @tulgurung5652 ปีที่แล้ว +21

    Right हर्क सर देश बिकास परिबर्तनकोलागी यसरीनै लागि पर्नुस । अबस्य नेपालको बिकाश सफलता पूर्बकपरिबर्तन हुदैजानेछ । (धन्नेबाद)🙏🙏

  • @sugamyadonlinetv23
    @sugamyadonlinetv23 ปีที่แล้ว +4

    मेयरमा नेतामा हुनु पर्न् गुण १००% छ अति राम्रो बिचार सान्दार्विक जवाफ keep it up .

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 ปีที่แล้ว +136

    हर्क साम्पाङ जिन्दावाद✊
    हाल देशमा राम्रो असल नेता भनेकै हर्क साम्पाङ हो उहाँ बाट सबैले सिक्नुपर्छ जनताको जनप्रतिनिधि कसरी भन्ने र बिकाश कसरी गर्ने भन्ने कुरा!

    • @बिरामीडाक्टर
      @बिरामीडाक्टर ปีที่แล้ว

      😂😂

    • @jayaanaj345
      @jayaanaj345 ปีที่แล้ว +1

      यीनको कर्मतिष्ठता प्रति सम्मान छ 🙏🙏
      तर अन्त सम्प्रदाय प्रतिको यीनको सोचाई, बुझाई र अभिब्यक्ति यस्तै रहन्छन् भने यिनी एउटा कर्मठ नेपाली त ठहरिएलान तर कुशल नेतृत्व कहिलै बन्न सक्दैनन्......
      अरु जाती र सम्प्रदाय प्रती यस्तै नै सोच बोकेर यस्तै गतिले हीन्ने हुन् भने चाडै नै यिनको पनी पतन निश्चय छ
      #लेखेर_राख्नुस्😏

    • @nogenn4357
      @nogenn4357 ปีที่แล้ว

      @@jayaanaj345testo sochai hjr ko ho harak ko hoina

    • @jayaanaj345
      @jayaanaj345 ปีที่แล้ว

      @@nogenn4357 1) लक्ष्मीपूजा जस्ता हिन्दु पर्था केही हैनन् अन्धविश्वास हुन भन्नु तर आफुले क्रिसमस धुमधामका साथ मनाउनु चाई मेरो सोचाइ हो कि हर्ककाे?
      2) हिन्दूत्व अतिवाद हो भन्ने सोचाइ मेरो हो कि हर्केको हो?
      3) "तिम्रा पुर्खा लाई मेरो पुर्खाले सरण दिएको हो" भन्ने सोचाइ र बुझाइ मेरो हो कि त्यो गुइँठे मेयर हर्ककाे हो?

    • @bishnutamang5916
      @bishnutamang5916 ปีที่แล้ว

      ​@@jayaanaj345क्रिसमस मनाउने हरू ले निमन्त्रणा दिएर सम्मान साथ बोलाउनु हुन्छ र लक्ष्मी पुजा गर्ने हरू ले हाम्रो लक्ष्मी पुजा छ आउनुस भनेर निमन्त्रणा नै दिँदैन भने काम मा नगएर के गर्ने त के लक्ष्मी पुजा छ भनेर निमन्त्रणा दिनु भएको छ र क्रिसमस मनायो भनेर भन्नु

  • @subaschhetri5401
    @subaschhetri5401 ปีที่แล้ว +7

    धेरै राम्रो अन्तरवार्ता, धेरै राम्रा विषय वस्तुको उठान , यर्थाथ परक र जवाफ देहिता त्यस माथी देश भनेको भुगोल मात्र होइन समृद्धी भनेको संरचनागत विकास मात्र होइन , भोलीका सन्तती को आधार भूमी हो, भविष्य हो , खुसी र संतुष्टि वाट पनि विकासको मापन गरिनु पर्छ । अति अव्वल सोच ।

  • @ratnakumari4208
    @ratnakumari4208 ปีที่แล้ว +1

    हर्क दाई तपाँईको जीवनमा सबै समस्यहरुमा सफलताको कामना गर्दछु

  • @sbrai8048
    @sbrai8048 ปีที่แล้ว +1

    वाह क्या मिठाे संवाद । अन्तरवार्ताले मानिसलाइ रमाइलाे गर्ला तर तथ्य बाहिर अाउन सक्दैन । संवादले हरेक सत्य कुरा बाहिर अाउछ । याे अन्तरवार्ता भन्दा पनि दुइ बाैद्दिकतावानहरूकाे मिठाे संवाद हाे । हिमालयन एचडीका वरिष्ट पत्रकार राजेन्द् बाँनियज्यू र धरान उपमहानगरपालिकाे मेयरज्यूकाे याे संवाद उच्चकाेटीकाे लाग्याे । शुभकामना छ ।

  • @sudipkhadka3011
    @sudipkhadka3011 ปีที่แล้ว +9

    special thanks for rajendra sir...for invite harka sampang

  • @urmilakc1728
    @urmilakc1728 ปีที่แล้ว +3

    हकँजि जुगजुगसम्बाचेर जनतालाइबचाउनुस हजुरलाइ आसिरबाद

  • @gautamsagar4760
    @gautamsagar4760 ปีที่แล้ว +13

    कति राम्रो इंटरव्यू ❤ हर्क साम्पाङ ज्जु

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 3 หลายเดือนก่อน +1

    जय हर्कबाद,जय हर्कपथ,जय श्रमक्रान्ती,जय सचेत स्वोतन्त्र जनता,जय बुद्धि,जय धरान,जय नेपाल।🎉🎉🎉❤❤❤

  • @maxmaxie1328
    @maxmaxie1328 ปีที่แล้ว +21

    हर्क लाई बिवादित बनाउन खोजिएको छ, सचेत नेपालीले बुझन जरुरी छ।

  • @binayaupadhyaya3827
    @binayaupadhyaya3827 ปีที่แล้ว +23

    हर्क राई त्यो हो जो कम बोल्छ काम धेरै गर्छ । देशको लागि जन्मिएको मान्छे हो देशको लागि केही गरेर मर्छ।हामीमा हर्क दाईको जति देश भक्ति हुन जरुरी छ ।

    • @mixentertainment3m833
      @mixentertainment3m833 ปีที่แล้ว

      सबै भन्दा धेरै हर्के नै बोल्छ , उसको फेसबुक हेर्नू पहिला अनि थाहा हुन्छ कति बोल्छ

    • @PravinRai-r9v
      @PravinRai-r9v ปีที่แล้ว +3

      Bolnu ni dherei bolx ne 😂😂😂 kaam nagarne le yeti ko bolne lekhne vako vaye dhulai khanthyo 😂😂😂 but his dedication is wonderful so we still support him.

    • @nightyoutubechannel9032
      @nightyoutubechannel9032 ปีที่แล้ว +1

      ​@@mixentertainment3m833बोल्नेमान्छेले काम पनि गर्छ

    • @bimochanadhikari1419
      @bimochanadhikari1419 ปีที่แล้ว +1

      ​@@PravinRai-r9vcristian haru le ta support garihalxa ni

    • @nogenn4357
      @nogenn4357 ปีที่แล้ว +2

      @@mixentertainment3m833 cristan sabai bahun desh khane damira sabai tapare xan harak sangpang kirati xora ho yalambarko santan ho bujha tapare ta kina jallxah sangpang ko ramro kam dekhera ha tapare???naramro comment sab tapare bahunle matrai gareka xan jaa sunurko gu kha taile kaihi khashdainash.tero sakha santannai yestai panauti hosh kasri desh bechum thiyo bhanda aru k sochaxash tai ho cristan bujhish katike tapare bahun💩💩💩kha chup laggerw bas

  • @bidurdangal1785
    @bidurdangal1785 ปีที่แล้ว +67

    काम गर्ने मानिसको विरोधी पछी लाग्ने कुरा धुर्व सत्य हॊ।किनकी फलेकै बृक्षमा मानिसले ढुंगा हान्ने गर्दछन।

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I ปีที่แล้ว +47

    असली निडर जनबादी नेता देश ले चाएको सच्चा सपूत हर्क साङ्पाङ राई ❤️ 💪🇳🇵

  • @ZanakTamrakar
    @ZanakTamrakar ปีที่แล้ว +22

    हर्क साम्पाङ जस्तालाई काम गर्न दिइनु पर्छ, पक्कै देशले मुहार फेर्नेछ ❤

  • @salalah655salalah3
    @salalah655salalah3 ปีที่แล้ว +2

    मेयर हर्क साम्पाङ्ग ज्यु, तपाईंले गर्नु भएको हरेक कार्य प्रशंसनीय छ तर देश ब्यापी रूपमा सत्ता पक्षले गरेको आर्थिक भ्रष्टाचार, बेथिति र बिकृती नियन्त्रण गर्न स्वतन्त्र प्रतिनिधि बाट सम्भप हुँदैन तसर्थ भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न 84 को चुनावमा बालेन शाह र तपाईं रा.स्व.पा.मा समाहित भएर रबि लामिछाने ज्यु सित सहकार्य गर्दै सिंहदरबारको यात्रा तय गर्नु होला यो हाम्रो सम्पुर्ण नेपाली जनता हरुको चाहना हो । पुरानो दल हरुले गरेको हालीमुहाली, बेथिति र बिकृतिको विरुद्ध रा स्व पा को जन्म भएकोले 3 जनाको सहकार्य र सहयात्राको अनुरोध गरेका हौं र गर्दछौं ।

  • @devrai48
    @devrai48 ปีที่แล้ว +10

    अब पुर्बी नेपालमा हर्कवाद बाहेक अरु के के भन्ने वादहरुले काम लाग्ने छैन अबको युग हर्क वाद बाट मात्रै बिकास सम्भावना छ जय हर्क वाद।

  • @bidurdangal1785
    @bidurdangal1785 ปีที่แล้ว +128

    हर्क देश बनाउँने मामलामा हिरॊ हॊ।र रहि रहनेछ भन्नॆ आशामा छौं।

  • @lilaramnepali8391
    @lilaramnepali8391 ปีที่แล้ว +19

    जनताले चाहे जस्तो खाेजे जस्तो नेपालकाे सच्चा सपूत भन्न रुचाउँछु म मेयर साहेबलाई हृदयदेखि नमन🙏 तपाईं जस्तो जनप्रतिनिधी नेपालमा पहिलोपटक देख्दैछु। अत्यन्तै उत्कृष्ट अन्तरबार्ता राजेन्द्र सरलाई उच्च सम्मान।

  • @ishworgurung4900
    @ishworgurung4900 ปีที่แล้ว +22

    हार्दिक बधाई अझै सफलता को कामना !

  • @utsabshrestha9668
    @utsabshrestha9668 ปีที่แล้ว +4

    धन्यवाद राजेन्द्र सर यती मिठो संवादको लागि।🙏🙏🙏

  • @mitrachamlingrai
    @mitrachamlingrai ปีที่แล้ว +1

    याे देशकाे असल नागरिक र देश लाई माया गर्ने जतिले हर्क साम्पाङ लाई सपाेट गरिरहेका छन्। देश लाई विखण्डन मा लाने र देश बिगार्ने चाेर फटाहा हरुले चाहिँ बिराेध गरिरहेको छ।
    He is always best mayor UK le pani chineko mayor ho💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪

  • @nepalthapa543
    @nepalthapa543 ปีที่แล้ว +4

    Salute Harkha Sir🙏🙏🙏🙏

  • @priyalamichhane1204
    @priyalamichhane1204 ปีที่แล้ว +46

    मनबाट होइन हिर्दय बाट निस्केको आँसुको मुल्य अमूल्य हुन्छ👊🙏🙏

    • @haribahadurpokharel8186
      @haribahadurpokharel8186 ปีที่แล้ว +4

      हर्क साम्पाङ भावुक पनि रहेछन

    • @Rishikakhadka
      @Rishikakhadka ปีที่แล้ว

      ​@@haribahadurpokharel8186❤

  • @bairagisahila7326
    @bairagisahila7326 ปีที่แล้ว +26

    बधाई शुभकामना मेयर जिउ लाई

  • @sarinanortheasterngirl1293
    @sarinanortheasterngirl1293 ปีที่แล้ว +2

    Great salute to harka sampang sir.. Really u are excellent . and u Allways do work for the betterment of the people.. U are the real hero of a country .. In future we want to see u as a prime minister of nepal.. Really u are amazing , u are the example of everyone even other countries of the govt should learn from you sir. ..
    Lots of love and support from sikkim (india).

  • @light-1985
    @light-1985 ปีที่แล้ว +12

    यदि नेपाली जनताहरुले देश बिकास भएर सुखी र धनी भएर जिउन चाहान्छन भने हर्क साम्पाङ्गलाई प्रधानमन्त्री बनाएर देश बिकास गर्न दिनुपर्छ।हर्क साम्पाङ्ग संग भिजन छ,बुद्दी छ र ईमान्दार छ।

  • @YakthungSaskar
    @YakthungSaskar ปีที่แล้ว

    अबको आशाको दिप हर्क साम्पाङ प्रती हार्दिक नमन सलाम छ ❤❤

  • @rajendrabashyal3139
    @rajendrabashyal3139 ปีที่แล้ว +16

    आहा कति राम्रो कुराकानी ।

  • @ManuSmriti-n4k
    @ManuSmriti-n4k ปีที่แล้ว

    हर्क सबैको हर्ष हो । यो कुनै वर्ष मात्र होइन । फेरिपनि प्रधान मन्त्री सम्मको यात्रा सफल हुनु पर्छ । हार्दिक शुभकामना ।

  • @arjunadhikari1294
    @arjunadhikari1294 ปีที่แล้ว +13

    सलाम छ मेयर साप राजेन्द्र सर अब अर्को हप्ता बालेन शाहा काे अन्तर बार्ता हेर्ने अासा छ।

  • @namkaran3322
    @namkaran3322 ปีที่แล้ว +1

    जय हर्क साम्पाङ🇳🇵🇳🇵🇳🇵🌹🌹🙏🙏🙏🙏🙏😢😢

  • @subbaLimbu779
    @subbaLimbu779 ปีที่แล้ว +3

    एक सचा देस भक्ती ब्यक्ति हो हर्क। ग्रेट हिमालय टेलिभिजन ।

  • @damarlalramdam3821
    @damarlalramdam3821 ปีที่แล้ว +1

    Harka sampang is a really great leader salute XA support XA Jaya Nepal

  • @bishnupaudel5607
    @bishnupaudel5607 ปีที่แล้ว +4

    यो देशमा म एउटा मानिस खोजिरहेको छु शिशिर योगिको गित जस्तै हर्क सम्पाङ जस्ता नेता हरेक जिल्ला जिल्लामा जन्मनु पर्छ पाटिका नेता यस्तै नेता बनुन बनाउन खुट्टा नतानुन आखिर सबैले बनाउने देश नै हो 47:57

  • @gobindkc3272
    @gobindkc3272 ปีที่แล้ว +1

    हर्क एक योद्धा हो।लडदै अघि बढछ।सबैको साथ छ।तर अलिकति यो धर्मको कुरा मा ब्याक हुदा राम्रो ❤️❣️

    • @RajuRam-r6r
      @RajuRam-r6r ปีที่แล้ว

      Yo kuroni sabaile bistari bughanexa .oha le sramdanbata panitayangki banauna surugarda pandit bolayera pujagarera suru gareko nadekhane .palika ma pahunalai rudraxa ko mala lagaidiyeko nadekhane .tara mandir ra charch ko faisala ma garna sakdina vanda hindubirodhi dekhne sathi haru lai🙏

  • @ZENEX_FF-r3p
    @ZENEX_FF-r3p ปีที่แล้ว +3

    हर्क साम्पाङको लागि फुल्ली सुपोर्ट❤❤❤❤

  • @kumarghale9223
    @kumarghale9223 ปีที่แล้ว

    मेयर हर्क सम्पन्गले भनेको देश बन्ने नै श्रमबाट हो भन्ने भनाइ छ धेरै साचो र सहि लाग्यो। श्रमले मानिस लाइ मेहनती र इमान्दार बनाउछ जसको परिणाम स्वाभाविक असल र राम्रो हुन्छ , यहि सत्य हो भन्ने मलाइ लाग्छ।
    मेयर हर्क साम्पाङ्ग एक नमुना नेताको रुप हो। देशको विभिन्न ठाउमा यस्तै नमुना नेताहरु र कर्मचारीहरु भैदिए देश र देशवासीको चाडै विकास र उन्नति हुनेथियो।

  • @ajay-magar2058
    @ajay-magar2058 ปีที่แล้ว +30

    Yo ho leader....❤❤❤❤❤

  • @durgagc9997
    @durgagc9997 ปีที่แล้ว +1

    देश को मुहार होइन धर्म को नाउ मा राजनिती गर्न खोज्यौ भने तिम्रो नै मुहार गुमनाम हुनेवाला छ दाइ।

  • @DeepakAlisha
    @DeepakAlisha ปีที่แล้ว +39

    Great leader Harka sampang
    Big fan of of Harka sampang here ❤❤

  • @nabinrai761
    @nabinrai761 ปีที่แล้ว +2

    यो देशको सच्चा नेता भनेको नै एकमात्र हर्क साम्पाङ हुन।जय हर्क साम्पाङ🙏🙏

  • @dineshji6530
    @dineshji6530 ปีที่แล้ว +1

    great

  • @starbodyfitness
    @starbodyfitness ปีที่แล้ว +27

    एक समयमा बडाे नेपालमा जङ्ग बहादुर राणा चाईयो चाईयो भन्थे लु हर्क साम्पाङ राई नै त्यो जङे

  • @subaschamling4685
    @subaschamling4685 ปีที่แล้ว +1

    Patrakar gulaini salam x des beyapi prasna ra chhittta bujdo valakusari thanks you hjr harulai aja sammma kai good and nice intraviwe hark sir is worl in leader

  • @ramlama6403
    @ramlama6403 ปีที่แล้ว +29

    फेरि पनि यछ प्रस्न हेर्ने मौका पायो बधाइ छ दुबैजानालाइ❤❤❤

  • @SophiaKhawas
    @SophiaKhawas ปีที่แล้ว +1

    ❤❤❤ this is real polutics of a leader with correct vision

  • @maharjandinesh1146
    @maharjandinesh1146 ปีที่แล้ว +21

    Sunil prajapati ‘ balen shah ,harka sampang are the real heroes of NEPAL

  • @binoduprety2596
    @binoduprety2596 ปีที่แล้ว

    मेयर हर्क सम्पाङ बोलिमा पिरो तर मन को हिरो हुनुहुन्छ । गल्ती र समस्या ले मान्छे परिपक्व हुदैजान्छ । नियत सफा छ सफलता मिल्नेछ ...

  • @suraz555
    @suraz555 ปีที่แล้ว +34

    हर्क बालेनको आची खुवाउनुपर्छ भ्रष्ट नेता र झोलेहरुलाई।। अब सबै जनताले आउने चुनावमा एकदमै सोचेर मत दिनुहोला नत्र जिन्दगिभर पछुताउनु बाहेक केही बिकल्प हुदैन चेतना भया।।।।।।

  • @chandrarai6518
    @chandrarai6518 ปีที่แล้ว

    🙏🙏🙏🙏हर्क साअंपांग्जिउलाई
    धेरै धेरै धन्येबाद छ सन्मानछ सबै भन्दा
    असल कामगर्ने एकमित्राको निमति जीवन अर्पनगरि पानिखुवाउनु भन्दा
    ठूलो प्रेम कसैकोपनि हुदैना नमस्कारछ

  • @duryousuk4525
    @duryousuk4525 ปีที่แล้ว +6

    Mr Mayor you should be the leader of this Nation!
    All the best!!

  • @reshamkunwar7580
    @reshamkunwar7580 ปีที่แล้ว +1

    मिस्टर हर्क राई राम्रो लाग्थ्यो तर
    घमण्ड देख्दा प्रायोजित जस्तो लाग्दैछ।

  • @hemprasadrai9111
    @hemprasadrai9111 ปีที่แล้ว +11

    Harka Sampang is not an ordinary rather he is an extraordinarily personality, multi talented, 100% right, satpratisat honest, fully dedicated and visionary, source of motivation and inspiration in the direction. In context Dharan basi and the whole Nepali are lucky aswel. Thank you sir for organising this conversation in this media.

  • @raisimriksimrikrai5785
    @raisimriksimrikrai5785 ปีที่แล้ว +1

    Jay Dharan 🙏jay Harka sampang 🫡🫡🫡🫡🫡🫡🫡🫡👍👌👌👌👌👍👍👍👍👏👏👏👏👏🤴

  • @rajrai701
    @rajrai701 ปีที่แล้ว +9

    Great mayor hununxa❤️❤️❤ Ani Eha le Harka Sir lai Bolaunu vayeko thank you so much❤️❤️👏👏👏👏🙏🙏🙏

  • @ghumantedipenkc8320
    @ghumantedipenkc8320 ปีที่แล้ว +1

    रातो खोर्सानि पिरो हो हाम्रो मेयर हिरो हो ✌️ एस्तै कडा नै हुनु प्रर्छ 😎

  • @mohanlimbu9771
    @mohanlimbu9771 ปีที่แล้ว +12

    journalist Baniya has done really great work by taking interveiw of popular mayor of Dharan sub metropolitan Harka sampang

  • @sarurai9426
    @sarurai9426 ปีที่แล้ว +1

    Harka sampang pradhan mantri vayo vane balla des banxa🙏👍️🇳🇵🇳🇵

  • @chandralimbu769
    @chandralimbu769 ปีที่แล้ว +17

    जो सुकैले जे भने ता पनि हर्क साम्पाङ जस्तो निस्वार्थ इमानदार र देश प्रेमी नेता नेपाल मा जन्मे कै छैन ।।

  • @narendrarai5624
    @narendrarai5624 ปีที่แล้ว +1

    जय हर्क साम्पाङ्ग अघि बढ्नु होस।

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +36

    यो देश हिन्दू, मुश्लिम, क्रिस्चियन, बुद्धिष्ट,
    लगायत सबै धर्मावलम्बीहरूको हो..!🇳🇵
    हर्क राई लाई खेद्नेहरु आतंककारी हुन्☹️

    • @LoyalNepali
      @LoyalNepali ปีที่แล้ว +4

      Timi ni Christian hou Kya?

    • @sajannepali987
      @sajannepali987 ปีที่แล้ว

      Hinduism is a kind of terrorist

    • @GangaRam-lt2wk
      @GangaRam-lt2wk ปีที่แล้ว +1

      Tero dharan ma hola hamro tarai ma testo xoina badi nabol vagaudi

    • @ishworkhadka-ut5pw
      @ishworkhadka-ut5pw ปีที่แล้ว +1

      आक थु

    • @deepakbhusal8024
      @deepakbhusal8024 ปีที่แล้ว

      क्रिश्चियन का कारण आज सन्सार भर अशन्ती घृणा अराजकता फैलियेको छ ।अफ्रिकी देश होस या बिश्व को अरु कुनै कुना को ठाउ ।जस्ले हतियार को मन्द बीस को मदिरा को मासुको ब्यापार गर्छ जातिको पहिचानको कुरा गरेर बिश्व भर अशान्ति अराजकता द्वन्द्व को खेती गरेर देश समाज र रास्ट्र लाई कम्जोर र अन्त्यमा बिभाजन को संघार पुर्याउछ ।भारत को मणिपुर ,कङ्गो सुडान,रुवाणडा आदि थुप्रै देश हरु धर्म परिवर्तन को चपेटामा परेर कंगाल पारिये देश हुन।युरोपेली देस हरु लगानीमा नेपाल मा धर्म परिवर्तन को खेल भयेको छ जुन दुख्द छ।

  • @surajsilwal640
    @surajsilwal640 ปีที่แล้ว +1

    हर्क सर,देश बनाउन र देश बनाउदा बौलाह भन्छन र बौलाह हुइन्छ भने जनतालाई तपाईं अझै बौलाएको हेर्न मन छ।र नेपाल आमाले तपाईं र बालेन गोपी हमाल जस्ता हजारौ अरु बौलाह कर्मनिष्ठा सपुतको जन्म दिउन।
    देश रहे प्रदेश रहला प्रदेश रहे जिल्ला र शहरहरु रहला।एसो भन्नुको तात्पर्य याहाले बुझिसक्नु भयो कि अहिले केन्द्रीय सरकारको सिस्टम र शैली कस्तो छ भनेर।तेसैले ८४ मा जति सकिन्छ याहाहरु बिचार मिल्नेहरु एक भई मुलुकलाई बचाउनुहोस।अहिले जनताको सेन्टिमेट एहि छ।फलाम तातेको छ ह्याम्मर हान्न ढिलो नगर्नुहोला।
    ,शुभकामना,

  • @mimbaduwal7772
    @mimbaduwal7772 ปีที่แล้ว +6

    Salute mayor keep it up good work!

  • @Aplihang_thalang
    @Aplihang_thalang ปีที่แล้ว +1

    Jaya hark bad🎉🎉

  • @worldpeace3753
    @worldpeace3753 ปีที่แล้ว +9

    I never go tired listening Harka Sampang communication

  • @ranachandrabahadur721
    @ranachandrabahadur721 ปีที่แล้ว

    प्रस्तोता राजेन्द्र बानियाँ ज्यु को अन्तर्वाता लिने शैली अत्यन्त राम्रो लाग्छ। उस्तै नेपाली माटो संग जोडिएको नेपाल को छोरो । नेपाल मा जनप्रतिनिधि यस्तै हुने हो भने नेपाल को मुहार फेर्न गाह्रो छैन।

  • @udimprai
    @udimprai ปีที่แล้ว +106

    We always support him and stand for him.

    • @rongkop1674
      @rongkop1674 ปีที่แล้ว

      ❤️❤️🙏🙏🙏

  • @keshartamang560
    @keshartamang560 ปีที่แล้ว +2

    आज 21 कार्तिक 2080. समय को अभबको बब्जुत पनि मेयर हर्क साम्पाङ को अन्तरबार्ता पुर्ण रुप ले अन्तिम सम्म हेरै👍️🇳🇵♥️🇲🇾
    मेरो मन ले भन्छ। हर्क साम्पङ लाई न चलाउदै राम्रो होला☝️किन कि उहाको बिचार नेपाली जन्ताले मनन गर्ने छन्♥️ सद बुस्द्धी हुनेले सजिलै झुझ्छन। अरुले तलुवा मा थोके पछि बुझ्छन्🙏जय हर्क बाध 🇳🇵♥️🇲🇾

  • @saritalimbu9694
    @saritalimbu9694 ปีที่แล้ว +5

    उच सम्मान मेयर साहेब लाइ🙏

  • @duganaa7315
    @duganaa7315 ปีที่แล้ว +1

    देश र जनताको माया गर्ने ईमानदारी जनानेता धरानले पाएको छ,14 महिना भित्र कति काम भएको छ भिडियोबाट प्रष्ट छ।। यस्ता नेता देश हाग्ने स्थानमा पुराए हामी सबै जाती धनी हुने हो,,सबै जातिको सिर उच्च हुने हो,,देशमा बिकास हुने हो,,यस्ता देश प्रेमी नेता,,खारो हुनुपर्ने ठाउँमा खरो नेता हामीलाई आवश्यक छ।। चिल्ला र मीठो भासण सुनेको 30 बर्ष भैई सक्यो देशले के पायो??? चिल्ला र मीठो भासण गर्ने साखा सन्तानहरुको जिबन परिबर्तन भए भोटने जनता जहाँको तहि छौ।। अब जात,धर्म र पार्टी भन्दा माथि उठौ र यस्ता देश प्रेमीलाई जनताले साथ दिनुपर्छ।।

  • @Mr.M848
    @Mr.M848 ปีที่แล้ว +11

    पत्रकार पनि यस्तै हुनु पर्छ
    राम्रो मान्छे संग राम्रो व्यवहार गर्नु पर्छ ❤
    Both deserve salute
    Nepal really want like harka sir❤️🥺

  • @magarjhalak7854
    @magarjhalak7854 ปีที่แล้ว +1

    सक्षम नेतृत्वकर्ता यो हो नि , अब देश बनाउनुपर्छ .हामि छौ साथमा

  • @pawan98709
    @pawan98709 ปีที่แล้ว +5

    yasto hunu parcha leader vanayko ( example of leader)❤❤❤

  • @abcdabcd7135
    @abcdabcd7135 2 หลายเดือนก่อน

    भषटाचारिले अटडा बनाएर बसेको यो देशमा यो भनदा कडा हुनुपरछ। मियर साब❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @santoshbokhim7841
    @santoshbokhim7841 ปีที่แล้ว +24

    Thank you Host-Mr. Rajendra Baniya sir.
    Good program.