रिता रावत र किशन सिजापति बिगत सम्झेर भकानिएर रोए | Kishan Sijapati VS Rita Rawat | Live Dohori 2022

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • रिता रावत र किशन सिजापति बिगत सम्झेर भकानिएर रोए | Kishan Sijapati VS Rita Rawat | Live Dohori 2022
    #Kishansijapti #Ritarawat #Newlivedohori2022 #bhumarima_pare_bhane_ma #ManakamanaRodhiGhar
    ======================================= 🎼
    Singer: Purushottam Neupane and Bima Kumari Dura
    ======================================= 🎼
    Manakamana Rodhi Ghar Part - 15
    =======================================
    Lead Singer:
    🎤 Kishan Sijapati
    VS
    🎤Rita Rawat
    =======================================
    Technician Team :
    🎥 Camera
    🎥 Mahesh Mahara
    🎥 uddav Mahara
    🎥 Krishna BC
    =======================================
    🎥 Edit :
    🎥 Bishal Nath Yogi [ 9823482824 =======================================
    ♬ Recordist :
    Bhupendra B.C
    ♬ Audio Mix :
    Samit pariyar
    =======================================
    Managment
    Nabaraj Basnet
    =======================================
    Studio
    Padheri Rodhi Ghar
    , Gangabu Chwok
    =======================================
    All rights of this video are with Manakamana Rodhi Ghar यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।Thanks!-9847359264

ความคิดเห็น • 683

  • @saritaxettri9733
    @saritaxettri9733 2 ปีที่แล้ว +27

    अब सोचेको पुग्छ नरुनु रिता💞💕💕

  • @laxmanalemagar4571
    @laxmanalemagar4571 2 ปีที่แล้ว +32

    यो बिरानो स्वार्थी शहरमा कस्को को छर
    हिम्मत गर पुग्नेछौ लक्ष्यमा नमार्नु रहर ।
    आज भाई बहिनीको शब्दले भावुक बनाएछ । बिगतका भोगाई सबैको यहिछ । गित धेरै राम्रो छ सबैले हेरेर सुनेर साथ दिनु होला ।

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +2

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @puranrawat2186
    @puranrawat2186 2 ปีที่แล้ว +13

    मेरो जिबन मा पनि यस्तै 😢😢रिता र किसन भाइ बैनी धेरै धेरै शुभकामना व्यक्त गर्दछु 🤔

  • @anishsunar7425
    @anishsunar7425 2 ปีที่แล้ว +50

    धेरै राम्रो छ दोहोरी बधाई छ भाइ बहिनी लाइ

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +2

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

    • @siyagrg8738
      @siyagrg8738 2 ปีที่แล้ว +1

      @@manakamanafilms I'm

    • @yambahadurdhakal7722
      @yambahadurdhakal7722 2 ปีที่แล้ว

      @@manakamanafilms t

    • @yambahadurdhakal7722
      @yambahadurdhakal7722 2 ปีที่แล้ว

      @@manakamanafilms i

    • @devendarlimbu5426
      @devendarlimbu5426 2 ปีที่แล้ว

      Aqqll :

  • @youbrajmagar3391
    @youbrajmagar3391 2 ปีที่แล้ว +37

    दुबै जनाको स्वर सार्है उत्कृष्ट स्वर सफलताको शुभकामना भाइ बैनीलाइ 🌹🌹🌹🌹💐💐💐

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +1

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

    • @ugeshrijal215
      @ugeshrijal215 2 ปีที่แล้ว +1

      Fhdvc

  • @bijayoli7834
    @bijayoli7834 2 ปีที่แล้ว +5

    धेरै भावुक बनायो यो गीतले,,रिता जि को यथार्थ कहानीले आँखा रसायो

  • @rajendraaryal5381
    @rajendraaryal5381 2 ปีที่แล้ว +12

    नेपालमा धेरै शडक बालबालिकाको जीवन संग मेल खाने अति मार्मिक गीत मन छोयो गीत संगीतको क्षेत्रमा राम्रो प्रगति होस हार्दिक शुभकामना दुबै जनालाइ

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @rajubk8720
    @rajubk8720 2 ปีที่แล้ว +6

    यो दोहोरी सुनेपछि कस्को आँखा नरसाउला र कति मिठो सोर दुबैजना भाइ बहिनि को अनि शब्द त झनै मनै छुने

  • @grgsajan
    @grgsajan 2 ปีที่แล้ว +17

    मन छुने गीत धेरै-धेरै शुभकामना दुबै जना लाई 😍😍😍😍

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

    • @nainashahi3855
      @nainashahi3855 ปีที่แล้ว

      😘😘😘😘😘😘

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว +19

    आहा दोहोरी सारै मार्मिक छ त्यतिकै गीत मा पनि आफैंमा वजन्दार छ सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु धन्यवाद मलेसिया बाट

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +2

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

    • @yampravapoudel4226
      @yampravapoudel4226 2 ปีที่แล้ว

      P

    • @yampravapoudel4226
      @yampravapoudel4226 2 ปีที่แล้ว

      P

  • @bhawanis8000
    @bhawanis8000 2 ปีที่แล้ว +9

    किसन भाई र रिता बहिनी को मार्मीक दोहरी अति मेरो पनि धेरै मन छोय र दुबई लाई अंगामी दिन को सुभ कामना छ‌‌‌

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +1

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

    • @bijayshrestha2918
      @bijayshrestha2918 2 ปีที่แล้ว +1

      @@manakamanafilms .
      ....

  • @gchongs52
    @gchongs52 2 ปีที่แล้ว +11

    मनै रुवाउँने शब्दहरुमा रिता अनि किसन को मिठो स्वर र भाखा मा यो दाहरि गित सुनिरहन्दा साँच्चिनै मन पग्लेर आउँछ। दुवैजना युवा गायकहरुलाई बधाई छ साथै मनोकामना दोहरिलाई पनि धन्यवाद छ।

  • @prakashadhikari7157
    @prakashadhikari7157 2 ปีที่แล้ว +8

    मनै रूवाऊने सब्द अनी आवाज धन्यवाद छ

  • @nanduthapa5682
    @nanduthapa5682 2 ปีที่แล้ว +4

    भाई किसन र बैनी रिता रावटको स्वर देखि म खूसी छू । भाई बैनीलाई आआशीरवा छ ।

  • @kamalrai9142
    @kamalrai9142 2 ปีที่แล้ว +9

    यति मिठो आवाजमा यस्तो पिडा र ब्यथालाई सर्बोत्कृष्ट ढंगले प्रस्तुति दिने कलाकार लगायत सम्पुर्ण टिमलाई मनैदेखी धन्यवाद .. सरै मन पर्यो.. सबैलाई सफलताको शुभकामना !!

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +1

      धन्यवाद सम्पूर्णमा यो मिठो साथ र Support को लागि मिठा मिठा गीत संगीत हेर्नलाई हाम्रो TH-cam च्यानल लाई SUSCRIBE गर्नु होला !

    • @aishworyamgr
      @aishworyamgr ปีที่แล้ว

      @@manakamanafilms
      Àxft

    • @rojanshreatha8665
      @rojanshreatha8665 ปีที่แล้ว

      28:25

  • @bishwokalyansyangtan8619
    @bishwokalyansyangtan8619 ปีที่แล้ว +2

    बास्तबिकतालाई दोहोरीमाझ पोखियो धेरै धेरै धन्यवाद भाइ बहिनी लाई साथै मनकामना रोधी घरलाई पनि

  • @kajiramdam2850
    @kajiramdam2850 2 ปีที่แล้ว +2

    काठमाडौं को ठाउँमा जिवन गुजारा गर्दै भविष्य निर्माण को लागि निकै सङ्घर्ष गरेको कुरा गित मार्फत झझल्कियो हिम्मत ब नहार रिता एक दिन अवश्य उचाइमा पुग्ने छौं र त्यही सहरले तिमिलाई जय जयकार गर्ने छ ।

  • @arbeensailo6006
    @arbeensailo6006 2 ปีที่แล้ว +9

    कला र गलाको उत्तिकै सम्मान यिनी सानी सानी भाइ बहिनिहरु सफलताको शिखरमा लम्किन्दै गरून् कति खेर आँसु झरेउ थाहै भएन😥🤗

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +1

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @mohanshahi8728
    @mohanshahi8728 2 ปีที่แล้ว +13

    हरेक संघर्ष कारी युवा उवती ले भोगेका यथार्थ जीवनी लाई समेटेको अनुभव पाए मैले।बधाई छ दुवै भाई बैनी लाई।।

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @rudrabista406
    @rudrabista406 2 ปีที่แล้ว +7

    बधाई छ बैनि र भाइ लाइ

  • @lokmagariamfrompokhara3649
    @lokmagariamfrompokhara3649 2 ปีที่แล้ว +7

    धेरै राम्रो भाइ बहिनी को दोहोरी यो दोहोरी ले मेरो मन भित्र नै छोयो।बधाई छ अनि भाइ बहिनी लाई सुभ आशिर्वाद🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @jaabchams8471
    @jaabchams8471 2 ปีที่แล้ว +15

    अति मिठो २ नानीहरुलाई भक्कु शुभकामना उज्वल रहोस् सांगीतिक यात्रा ,अझ बन्दै जावोस् खत्रा खत्रा ,परदेशबाट Hong Kong

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +1

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

    • @krishnalamichhane9307
      @krishnalamichhane9307 2 ปีที่แล้ว +4

      M

    • @krishnalamichhane9307
      @krishnalamichhane9307 2 ปีที่แล้ว +1

      M

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 2 ปีที่แล้ว +9

    Wow very nice dohori vai ani bahini lai hardika badhai xa 👌👌♥️♥️🇲🇾

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @er.tulsirampokhrel805
    @er.tulsirampokhrel805 2 ปีที่แล้ว +4

    कति राम्रा शब्द !😍
    म दोहोरी प्राय नसुन्ने मान्छे ले सबै दोहोरी हेरे आज!

  • @kamalaroka1726
    @kamalaroka1726 2 ปีที่แล้ว +4

    mehant gardai jaunu dubbai jana ko swor ramro x😘😘😘

  • @devbc4428
    @devbc4428 2 ปีที่แล้ว +2

    कमेन्ट नगरी बसनै सकिन कतिखेर अँखा रसाएछन पत्तै पाइनछु दोस्रो भाग यहि लयमा सुन्ने अपेक्षा गर्छु कलाकार भाइ बैनी लगाएत सम्पुर्ण टिमलाई बधाई तथा सुभ कामना

  • @rajendrachaulagain4724
    @rajendrachaulagain4724 2 ปีที่แล้ว +3

    किशन भाइको ठूलो फ्यान हो म !
    Wish u for ur bright future vai..

  • @aitewaiba5856
    @aitewaiba5856 2 ปีที่แล้ว +5

    हृदय मा चसक्क घोच्यो मेरो।उत्कृष्ट कला स्वर सफलता को लाखौं लाख शुभकामना।आदरणीय सर्जक बिमल डांगी प्रती नमन।

  • @PrakashPrakash-eo1uz
    @PrakashPrakash-eo1uz 2 ปีที่แล้ว +4

    बधाई छ दुबै जना लाई 🥰 मेरो नि आखा रसायो

  • @janaksamari4085
    @janaksamari4085 2 ปีที่แล้ว +6

    दाेहाेरि हेर्दा हेर्दै आँसु खसेकाे पत्तै पाईन भाई बैनि लाई सुभकामना 😭😭

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @solomi625
    @solomi625 2 ปีที่แล้ว +6

    Hjur kishan&Rita२ लाई bdai xa Holtimlai safltako 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹subhakamana🌹🌹🌹xa 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹आत्ति मिठो dohori राम्रो lageyo तर यस्तै अनुसासन tarikale niratar kosis grnu अबस्से सफलहुना skinxa thank 🌹🌹🌹🌹🌹🌹🌹you somuch good👍 jay git jay sngit ok 👌

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो #TH-cam च्यानल #subscries गर्न न बिर्सनु होला Thankyou

  • @ranjitshahioffical
    @ranjitshahioffical 2 ปีที่แล้ว +3

    धेरै राम्रो छ हजुरको दोहोरि

    • @user-vn2sw3rw6o
      @user-vn2sw3rw6o 2 ปีที่แล้ว

      अति राम्रो दुख भरी दोहोरी भाइ र बहिनी को सायद मेरो जिन्दकी सङग मेल रहिछ्🤣🤣🤣🤣🤣

  • @sushilapoudelbaral9015
    @sushilapoudelbaral9015 2 ปีที่แล้ว +1

    Sarai ramro cha yo dohori. Rita ko swar ani sabda ati ramra Chan . Suvakamana pragati ko . US bata her dai

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @kamalrajjoshi
    @kamalrajjoshi 2 ปีที่แล้ว +1

    Aahaa Kati mitho dohori dherai dherai samjhana ani mutuvari maya mera pyara Vai bahiniharulai.

  • @santkumarrana9650
    @santkumarrana9650 2 ปีที่แล้ว +6

    रिता बहिनिको स्वर अति राम्रो छ

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @mohanlaloli5849
    @mohanlaloli5849 2 ปีที่แล้ว +6

    सारै मन छुय भाई बहीनी को गीतले

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @bimalbmsshrestha7545
    @bimalbmsshrestha7545 2 ปีที่แล้ว +25

    Heart teaching dohari ❤️

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

    • @narendrabohara4851
      @narendrabohara4851 ปีที่แล้ว

      Very very nice 👍

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 2 ปีที่แล้ว +11

    Sweet voice good song sisters and brother God bless

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +2

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @chandrasharma1661
    @chandrasharma1661 2 ปีที่แล้ว +7

    सुनेर भाबुक भए । नानिहरुलाइ हार्दिक शुभकामना !

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @lilasinghthakuri3248
    @lilasinghthakuri3248 2 ปีที่แล้ว +4

    आज सम्म कै मार्मिक गित छ रिता नानू र्किसन बाबू अझ उन्नति हुदै जाओस् ,यही शुभकामना ।दाङ बाट

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 ปีที่แล้ว +7

    धेरै राम्रो छ दोहोरी शुभकामना🎼 🙏

    • @lokbdrbista7071
      @lokbdrbista7071 2 ปีที่แล้ว

      अति मामीक सुभकामना रिता किसन

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @robinkumar9516
    @robinkumar9516 2 ปีที่แล้ว +4

    निकै मन छुने दोहोरी ❤️❤️❤️

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @rajendrakc4016
    @rajendrakc4016 ปีที่แล้ว +3

    सार्है मिठो अग्रिम शुभकामना बैनी भाई किसान

  • @krishnakhadka277
    @krishnakhadka277 2 ปีที่แล้ว +4

    बेस्ट छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो मामिक शब्द हरु मामिक दोहरी दुवै जना को साह्रै मनछोयो

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो #TH-cam च्यानल #subscries गर्न न बिर्सनु होला धन्यवाद !

  • @sujanrana5899
    @sujanrana5899 2 ปีที่แล้ว +1

    भाइ बहिनी मारमिक सब्दले साराे मन छुयाे🌷🌸🌹💐🌺👌

  • @santilama5755
    @santilama5755 2 ปีที่แล้ว +1

    Dherai marmik sabdda jati suneni man navarini bhai bahini lai safaltako suvskamana

  • @napwastate6661
    @napwastate6661 2 ปีที่แล้ว +1

    tiktok ma dekhera full dohori ani tyo mitho ani man xune line haru herna aaye ,,,badhai ani dhanney baad yesto ramro line haruko lagi

  • @kalpanapokhrel5422
    @kalpanapokhrel5422 2 ปีที่แล้ว +1

    sadhai ramailo garni kishan vaile aaja dherai ruwaya.....sarai marmik geet rudai heriyo..

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @albinpun627
    @albinpun627 2 ปีที่แล้ว +10

    दुबै जनाको धेरै राम्रो छ 💕

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

    • @pujanmagar1443
      @pujanmagar1443 2 ปีที่แล้ว

      Pyara vai bhainila ujal vabiseko kamanko sathai harek chaleka paila pailama unti pragatiko kaman gardxu

  • @sushilabaral5016
    @sushilabaral5016 2 ปีที่แล้ว +5

    रिता जि 100% लाइभ दोहोरि गायक हुनुहुन्छ।

  • @bhimpariyar9478
    @bhimpariyar9478 2 ปีที่แล้ว +1

    Man xune sabda ani voice kati ramro sunirakhum jasto xa miss you all Frens

  • @krishnashrestha1106
    @krishnashrestha1106 2 ปีที่แล้ว +3

    भाई बहिनी दुबैको दु:खको कहानीमा आधारित गितको शब्द चयन अनि स्वर अति नै मिठो । उज्जल भबिष्यको कामना ब्यक्त गर्दछु ।

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @sandiptamang9868
    @sandiptamang9868 2 ปีที่แล้ว +4

    आह!कस्तो भावुक बनायो यो शब्दहरुले keep it up i wish both of you best of luck😢😢😢

  • @ganeshrawat3792
    @ganeshrawat3792 2 ปีที่แล้ว +1

    किसन भाइको सवै कुरा राम्रो हुदै गएको छ यसरी नै अगाडि बढ्नु । रीता रावत बहिनीलाइ पहिलो पटक सुन्ने मौका मिल्यो । गीत गाउँदा गाउँदै भावुक बनेको देख्दा गीत र जीवन संघर्षसँग मेल खाएको हो भने पनि तिम्रो भवष्य धेरै उज्ज्वल छ । त्यसैले निरन्तर अगाडि बढ्दै जानु । दुवै भाइ बहिनीलाइ प्रगतिको शुभकामना ।

  • @lamaashim4322
    @lamaashim4322 ปีที่แล้ว +1

    Malai Rita raut ekdam man parxa big fan really and Vai ko Pani fan aja bata.❤️❤️❤️❤️

  • @NabarajBasnet
    @NabarajBasnet 2 ปีที่แล้ว +3

    आहा निकै मार्मिक दोहोरी मन छोयो

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +1

      मनकामना रोधी घरलाई यती धेरै माया र प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो #TH-cam च्यानल #subscries गर्न न बिर्सनु होला धन्यवाद !

    • @NabarajBasnet
      @NabarajBasnet 2 ปีที่แล้ว

      @@manakamanafilms ल ल गरेको छु

  • @prashuramsunam590
    @prashuramsunam590 2 ปีที่แล้ว +2

    अति राम्रो सुन्दर मार्मिक दोहोरी बधाइ छ रिता र किसन लाई । धन्यबात

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

    • @laxmia135
      @laxmia135 2 ปีที่แล้ว +1

      Very nice song

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +2

    अाहा सारै राम्राे दाेहाेरी याे गित सुन्दा खरे मेराे जिन्दगी पनि यस्तै भाकाे छ हेर्दा हेरै अाशु झर्याे 😭😭😭😭 बधाई छ सम्पुर्ण टिम लाई रिता अनि किसन लाई धेरै धेै धन्यबाद छ

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @rajendras.m.4535
    @rajendras.m.4535 2 ปีที่แล้ว +2

    सारै मन छोयो हरेक सब्द सब्द ले किसन भाई बधाई छ सांगीतिक यात्रा को कामना गर्दछु धन्यवाद 🙏👍

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @amarpun174
    @amarpun174 2 ปีที่แล้ว +1

    अमेरिका देखि हेर्दै छु

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +3

    ईनि भाई बैनाले हामलाई पनि रूवायाे रिता काे साच्चिकै वास्तविक भाेगाई नै हाे याे लालिगुरास मा पनिधेरै राेए बहिनिकाे अन्तर्वार्ता हेरेर धेरै धेरै शुभकामना 🙏 नानि बाबु

  • @tekthapa5364
    @tekthapa5364 2 ปีที่แล้ว +1

    Dherai dherai ramro dohoroi vai baini

  • @rawalkushal5305
    @rawalkushal5305 2 ปีที่แล้ว +3

    अति राम्रो दोहोरी मन्मै लाग्यो दुबैजनालाइ बधाई छ रिता र किशन भाइलाई

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +1

      मनकामना रोधी घरलाई यती धेरै माया र प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो #TH-cam च्यानल #subscries गर्न न बिर्सनु होला धन्यवाद !

  • @gayanendragharti7928
    @gayanendragharti7928 2 ปีที่แล้ว +1

    चिज् गुरुङ र किशन सिजा पती संग, गाउँने केटी हरु धेरै धेरै माया ममता, दुख्ख मा पिल्सिएका गित गाउ छन् ,
    हित हुन्छन्,,

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      धन्यवाद सम्पूर्णमा यो मिठो साथ र Support को लागि मिठा मिठा गीत संगीत हेर्नलाई हाम्रो TH-cam च्यानल लाई SUSCRIBE गर्नु होला !

  • @nandkrishna9682
    @nandkrishna9682 2 ปีที่แล้ว +1

    Rita g hjr ko big fan mho
    ..kahilay dukhi na hunu hola...

  • @dildura5759
    @dildura5759 2 ปีที่แล้ว +2

    सर्ब प्रथम मनकामना रोधिघर परिवार लाई हृदय देखि नै नमन!उजाड मरुभूमि मा उजाडिएको यो मन लाई भाइ,बहिनी को मार्मिक दोहोरी ले मन नै हरियाली बनाइ दियो आसा छ आगामी दिनहरुमा पनि एस्तै,एस्तै मीठो दोहोरी हरु हेर्न र सुन्न पाउने छौ भनेर keep it up jaye sangit, jaye Nepal🇳🇵🙏

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @sukgurung5704
    @sukgurung5704 ปีที่แล้ว +1

    दुबै जानको सोर मिठो प्रगतिको कामना तर रित बैनीको आफ्नै कहानी सॉगमिल्छ आझै सबै काहानी बिस्त्रीत आएको छैन अर्को भाग गितबाटै सुन्न पाए हु्न्थेयो ❤

    • @shyamraut7960
      @shyamraut7960 ปีที่แล้ว

      Dhara suvakamna ch rata rakshanvai Lai

  • @thakurgurung1155
    @thakurgurung1155 2 ปีที่แล้ว +1

    Aha Kati ramro swor Kati marmik geet Rita baini ra Kishan babu ko geet le mero man Pani vhabuk banayo Sarai ramro dohori badhai xa Dubai Jana lai lamjunge thagu UK bata

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @amunakarki5130
    @amunakarki5130 2 ปีที่แล้ว +1

    Hoit mero ta aakhama aasu adiyana 💕💕 badaixa bhai bainilai💕

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @rameshthapa8854
    @rameshthapa8854 2 ปีที่แล้ว +1

    अति मार्मिक छ भाग २ पनि ल्याउनुपर्ने भयो

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @ArmyDeltaTangoBruneiGRUDarusal
    @ArmyDeltaTangoBruneiGRUDarusal 2 ปีที่แล้ว +9

    Wow! Totally awesome mesmerizing perphomence God bless Both of you Sijapati and Reeta Raut . You have to keep going no matter what.should never give up. Success doesn't come Easley keep up the struggle till you success congratulate you on behalf off all the world.

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +1

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

    • @chiranjibilohani4060
      @chiranjibilohani4060 2 ปีที่แล้ว

      @@manakamanafilms
      J
      T
      .
      Lw
      _,)+. .
      . ..
      L.
      / .

  • @Muktic
    @Muktic 2 ปีที่แล้ว +1

    2 दुइजाना भाइ बैनिको कला गला राम्रोछ म भाबुकभय धन्यवाद छ सम्पुर्ण टिमलाइ

  • @kiranbaraili6071
    @kiranbaraili6071 2 ปีที่แล้ว +1

    Derai ramro xh mero ta aakha bata aasu aayo hjrharulai safatako suvakamna

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +1

      धन्यवाद सम्पूर्णमा यो मिठो साथ र Support कि लागि मिठा मिठा गीत संगीत हेर्नलाई हाम्रो TH-cam च्यानल लाई SUSCRIBE गर्नु होला !

  • @ritarawat4507
    @ritarawat4507 6 หลายเดือนก่อน

    यो मायॅा को लागी सम्पुर्ण दर्शक भगवानहरु लाई धन्यावाद🙏🥰🇳🇵

  • @rajusunar1313
    @rajusunar1313 2 ปีที่แล้ว +1

    Yo marmik geet ko lagi dubai jana vai baeni lai dherai dherai suvkamana.

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @santalalpraja5846
    @santalalpraja5846 2 ปีที่แล้ว

    Aagami dinko dherai dherai suvakamanaàa 👍👍👍👍👍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @prakritichamlingrai1547
    @prakritichamlingrai1547 2 ปีที่แล้ว +2

    आसु नै आयो so cute 😍😍आगामी दिन हरु मा सुभकामना

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @hikmatkanxa6172
    @hikmatkanxa6172 2 ปีที่แล้ว +1

    Man rasayra akhabata ashu thamna sakena yo dohori herda Dubai kalakar Vai baini lae badhai x ajhae 3 karod drsk man jitne safal rahos Vai bahini 2lae 😘🙏

  • @geetakatuwal3788
    @geetakatuwal3788 2 ปีที่แล้ว +1

    Babu nani lai badhai ta tha subha kamana xa kasto man xuyo sabdha le😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @GgGg-lf1vi
    @GgGg-lf1vi 2 ปีที่แล้ว +1

    फ़ेरि दुबरा हेर्दै छु hk बाट

  • @manughimire5418
    @manughimire5418 2 ปีที่แล้ว +2

    Heart toching marmic dohori dubai janalai safaltako suvakamana

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @suvnmagar2467
    @suvnmagar2467 2 ปีที่แล้ว +3

    सारै मन पर्यो भाइ बहिनी को गित सुनेर मेरो मन रोयो

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @shantishah1814
    @shantishah1814 2 ปีที่แล้ว +2

    प्यारो भाई किसन

  • @nokhkhatri3485
    @nokhkhatri3485 2 ปีที่แล้ว +1

    धेरै राम्राे छ दुबै जना धेरै धेरै शुभकामना

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @bimalthokar3658
    @bimalthokar3658 2 ปีที่แล้ว +1

    Wow dherai raamro chha bro and sis saaudi Delhi hertai chhu

  • @ganesh9304
    @ganesh9304 2 ปีที่แล้ว +2

    यो मार्मिक गिता गाएको मा धन्यवाद ।।।

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 ปีที่แล้ว +1

    दुःखपेदनाको गित गाउनुभयो, बअ अर्को एबिसोडमा, माया प्रतिको मीठो गित रिता रावत र किसन भाईको गितहेरौ हैत,,,

  • @user-wc3qr5tr4c
    @user-wc3qr5tr4c 2 ปีที่แล้ว +1

    Rita bunu ko yethartha kahani ho yo git ma vane jhai..... so sad bunu lop u miss u 🎤🙏❤❤❤❤

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @chandrasuryatv5483
    @chandrasuryatv5483 2 ปีที่แล้ว +1

    ritaa baini is the best

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @nabinlamichhane785
    @nabinlamichhane785 ปีที่แล้ว

    my favorite singer dee rw kishan vaii laii safaltako kamana chha

  • @ibgurung2152
    @ibgurung2152 2 ปีที่แล้ว +4

    Excellent both of you for this best performance n God bless you 🙏🙏❤️❤️👌👌

    • @omprasadparajuli5562
      @omprasadparajuli5562 2 ปีที่แล้ว +1

      अति मीठो मार्मिक सान्धर्भीक गिदभाई बैनी दुवैको उज्ज्वल भविष्य को कामनासहित बधाई ।

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +1

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @rajanchhetry7282
    @rajanchhetry7282 2 ปีที่แล้ว +1

    Suppar fine sabda haru xan dubailai badhai x

  • @qatarnepal9055
    @qatarnepal9055 2 ปีที่แล้ว +1

    Man sing dai bhag 2 aunu paro hay sarai man paryo

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @birendrathapamagar2145
    @birendrathapamagar2145 2 ปีที่แล้ว +1

    अति मन रोयो मेरो किसन भाइ प्रगति को उत्तर उत्तर कामना तिमिलाइ रिता बैनी लाई पनि सफलता को सुभकामना गर्दछु

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @rajanchhetry7282
    @rajanchhetry7282 2 ปีที่แล้ว +1

    Ramra xan sabda haru badhai xa dubailai

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 ปีที่แล้ว +1

    कति आँसु झारे बहिनिको भाइको गितले 😭😭😭😭

  • @shashirana7188
    @shashirana7188 2 ปีที่แล้ว +1

    Good 😴😴 marmik git pahilo choti hereko badhai xa bhai baieni

  • @santoschetri9515
    @santoschetri9515 2 ปีที่แล้ว +1

    Sarai ramro6 bhai Baini lai suvakamana6

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @sherishtysingh6773
    @sherishtysingh6773 2 ปีที่แล้ว +3

    Jati sunyo uti sunna man lagxa yo Umar ma yti mitho sor rw soch thyankyou Kishan babu❤️❤️❤️❤️❤️❤️❤️😘😘😘😘😘😘❤️👍❤️👍❤️👍❤️👍❤️👍❤️👍❤️👍❤️

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @tulsipaudel4571
    @tulsipaudel4571 2 ปีที่แล้ว +1

    kati ramro geet sabilie ruyane kishan salut cha timilie

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou