देउरालीमा कमला घिमिरेको आगमन,किसनसँग चल्यो घमसान दोहोरी | Kamala Ghimire Vs Kishan Sijapati | Ep.157

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.พ. 2025
  • #Kamala_Ghimire #Kishan_Sijapati #Deurali_Dohori
    Kalinchowk Digital Nepal Presents In Association with Kalinchowk Foundation Nepal.
    निर्माता / निर्देशक / संचालक
    दिनेश खड्का
    संयोजक
    निलमणी भण्डारी
    सह-संयोजक
    प्रकाश शर्मा
    व्यावस्थापन
    प्रज्वल खड्का
    शिर्ष गीत शब्द
    दिनेश खड्का
    संगीत
    राजनराज सिवाकोटी
    स्वर
    राजनराज सिवाकोटी
    समिक्षा अधिकारी
    ग्राफिक्स्
    एकदन्त एनिमेशन
    छायांकन
    ताराकान्त बि.क.
    पदम ल्वागुन
    दृश्य सम्पादन
    ताराकान्त बि.क.
    समिप पौडेल
    मिक्सिङ तथा माष्टरिङ
    ताराकान्त बि.क.
    सेट निर्माण
    रोशन आर्टस् सर्भिस
    आर्ट
    हिमालयन आर्टस (सोनाम पाख्रिन)
    ९८५११५३१४५
    गायक
    किसन सिजापती
    गायिका
    कमला घिमिरे
    वाध्यवाधक
    प्रेम किरण राई- बाँसुरी
    पियन साईला - सारङ्गी
    गेम थापा - किबोर्ड
    पदम क्षेत्री - अक्टोप्याड
    गोविन्द परियार, कमल वली- मादल
    कुमार लामिछाने- ढोलक
    आभारी छौ:
    टंक बहादुर के.सी.
    उद्दव वली
    संजय भण्डारी
    शिलन लम्साल
    बिर बहादुर थारु
    सल्लाह सुझावको लागि
    deuralidigital2077@gmail.com
    kalinchowkdigital@gmail.com
    geedinesh2071@gmail.com
    ९८५१०२२५५१/९८४१३०९८३३
    @सर्वाधिकार
    कालिन्चोक डिजिटल नेपाल प्रा.लि.
    २०७८
    Technical Partner: Focus Creation Pvt. Ltd.

ความคิดเห็น • 1.1K

  • @DeuraliDigital
    @DeuraliDigital  3 ปีที่แล้ว +393

    कार्यक्रम देउरालीमा यहाहरुले नै मन पराउनु भएका वाल कलकारहरु कमला घिमिरे र किशन सिजापती विचको प्रत्यक्ष दोहोरी प्रस्तुत गरेका छौं। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। जय लोकदोहोरी !!

    • @Ganesh-ro3el
      @Ganesh-ro3el 3 ปีที่แล้ว +59

      Good 👍👍👍

    • @nirazangurung954
      @nirazangurung954 3 ปีที่แล้ว +29

      पाठ 2चाहियो दाजु 🙏🙏👂👂👂

    • @bibaslimbu6880
      @bibaslimbu6880 3 ปีที่แล้ว +11

      Deurai Digdal कार्यक्रममा मलाई सारै मनपर्ने बाल गायक, गयिका ल्याउनु भएको रछ, कमला बहिनी सानो छदादेखि उहाँको गित सुन्दै आक‍ो छु, राम्रो लाग्छ ,,,

    • @binodbardewa1371
      @binodbardewa1371 3 ปีที่แล้ว +11

      2 पनि चाइयो

    • @sarithaphatak9878
      @sarithaphatak9878 3 ปีที่แล้ว +5

      @@binodbardewa1371 wow wow nice❤️❤️❤️🙏🙏👌👌

  • @laxmanlim6307
    @laxmanlim6307 3 ปีที่แล้ว +30

    किसन र कमला नानुको दोहोरि धेरै राम्रो लाग्यो फेरि कमला नानुको धेरै प्रगती भयेछ खुशी लाग्यो नानू । पर्फेक्ट

  • @kumaristha3249
    @kumaristha3249 3 ปีที่แล้ว +15

    आहा धेरै राम्रो भाइ बैनिको दोहिरी धेरै चोती हेरे किशान भाइ र कमला बैनी को दोहोरी हास्यो पनि लाग्यो धेरैदामि

  • @rajendrakc4016
    @rajendrakc4016 3 ปีที่แล้ว +11

    किसान सिजापति का सबै दोहोरी किङ हुन
    आज त झन no 1

  • @bishnurana3170
    @bishnurana3170 2 ปีที่แล้ว +4

    आहा अति रमाइलो भये सारै मन छुने कमला नानु

  • @prakashsinghprakashsingh5316
    @prakashsinghprakashsingh5316 3 ปีที่แล้ว +17

    वाह कति धेरै मिठो भाका को साथमा दोहरी प्लिज यही जोडीको दोस्रो भाको पर्खाइमा छु

    • @PremThapa-hc1yy
      @PremThapa-hc1yy 3 ปีที่แล้ว +1

      Kamala Ra kisan ko suvakamana to you

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 3 ปีที่แล้ว +12

    ल बल्ल पाए आज किसन भाईको इस्तएको जोडा मिल्यो है !!
    एक दमै मीठो छ दोहरी आगामी दिनहरुको अजै प्रगती को शुभकामना दुबै बाल कलाकार भाईबहिनिलाई 🙏

  • @sthagovinda2714
    @sthagovinda2714 3 ปีที่แล้ว +9

    सुहाउँदो जोडी दुबै जनालाई सफलताको शुभkaamanaa

  • @manehs585
    @manehs585 3 ปีที่แล้ว +8

    धेरै राम्रो छ किसन भाई र कमला वुनु को स्वर सुनिरहुँ झै उहाँ हरुलाई धन्बादत शुभ कामना देउरालि टिम सबैलाई

  • @sitapariyah3081
    @sitapariyah3081 3 ปีที่แล้ว +41

    एक्दमै प्रतिभावान बालकलाकार नानिबाबुलैइ उज्ज्वल भबिस्य शुभकामना छ ! संचालक ज्यु एक चोटि सुप्रीम मल्ला बाबु र कमला घिमिरे नानिको पनि दोहोरी सुन्न पाए आभारि हुने थिए !

  • @nametosunatohogabashal4589
    @nametosunatohogabashal4589 3 ปีที่แล้ว +11

    देउराली मा भयका सबै जनालाई मेरो नमस्कार छ कमला बहिनी र किसन भाई ले राम्रो गित गाउनु भयो
    हस्त नमस्कार 🇳🇵🇳🇵

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 3 ปีที่แล้ว +20

    अति मीठो भाकाको मौलिक लोकदोहोरी ! यस गीतका हरेक शब्द र टुक्का सारै मार्मिक भावले प्रकट भएका छन् । स्वर पनि त्यत्तिकै मीठो ! प्रस्तुति सारै परिपक्व, सटिक, मीठो र बेजोडको छ । अति नै राम्रो लाग्यो । यति मीठो प्रस्तुतिको लागि चर्चित बालगायक किसन सिजापति र बहुचर्चित बालगायिका कमला घिमिरेलाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना ! संयोजनको लागि देउराली लाईभ दोहोरीप्रति हार्दिक आभार !!

    • @socioeconomy9915
      @socioeconomy9915 2 ปีที่แล้ว

      Ati ramro wish bright future

    • @durgacentury3690
      @durgacentury3690 2 ปีที่แล้ว

      excellent 👍️they have bright future😍keep it up both😍

  • @gopalkm5184
    @gopalkm5184 3 ปีที่แล้ว +12

    बाल कलाकार काे सुरुवात साहेद कमला बाटै सुरु भयकाे हाे। अहिले सयांै बाल कलाकार जन्मियकाे छन। नानि बाबुहरु काे दाेहाेरि प्रगतिसिल सन्देसमुलक बनाेस छाडा तिर नजाउस सुभकामना।

  • @ramesharyal1905
    @ramesharyal1905 3 ปีที่แล้ว +15

    किशन र कमला को गित राम्रो लाग्यो शुभकामना देउराली लाइ पनि शुभकामना

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 3 ปีที่แล้ว +12

    आहा अति नै मिठो अति नै उत्कृष्ट रमाइलो नानी बाबू हरु को

  • @Pranab77786mahadev
    @Pranab77786mahadev 3 ปีที่แล้ว +13

    किसन र कमला बैनी लाई धन्यबाद धेरै राम्रो गित गाउनु भयो

  • @traveldesk72
    @traveldesk72 3 ปีที่แล้ว +5

    Dherai utkritha Dubai ko...sayed senior kalakar bhanda dherai ramro..all the best wishes..

  • @taragc8158
    @taragc8158 3 ปีที่แล้ว +5

    दुबै लाई धेरै धेरै धन्यबाद थ्याङ्किउ आसीरबात कमला ले राम्रो गाईन बल्ल खार्रीछन खुसी लाग्यो घमन्ड न गर्नु यस्तै राम्रो गाउदै जानु धेरै धेरै धन्यबाद

  • @hariaryal137
    @hariaryal137 3 ปีที่แล้ว +14

    कति मिठो भाई बैनी को यो दोहोरी अति नै मन छुने खालका शब्द हरु प्रयोग गरेर गाउने प्रयास गर्नु भो यहाँहरु सबै टीमलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

  • @bikramtamang607
    @bikramtamang607 3 ปีที่แล้ว +9

    अति नै रमाइलो भयो अहिलेको सबैको मान मुटुमा बस्न सफल लोक प्रिया गीत मलाई पनि एकदम मान पर्ने गीत हो मैले चै भरपुर enjoy गरियो .! सबैजनालाई धन्यवाद
    मलेसियाबाट

  • @suraisa6437
    @suraisa6437 3 ปีที่แล้ว +3

    Derai ramro xa bai bahiniko kala yasarinai gako sunna pau hai agami dinmani

  • @jibankchetri8763
    @jibankchetri8763 3 ปีที่แล้ว +14

    कमला को आज भोलि झन आवज धेरै राम्रो हुँदै गाकोछ

  • @kamaltiruwal6578
    @kamaltiruwal6578 3 ปีที่แล้ว +11

    very very nice vai and bahini ko dohari asai gari agadi baddai janu ujjel vabiseko suvakamana xa hirdaya dekhinai dubailai

  • @jeevlalyogijeevlalyogi846
    @jeevlalyogijeevlalyogi846 3 ปีที่แล้ว +15

    कमला र किसन को स्वोर निकै राम्रो र मिल्छ हुनाहार बाल गायक हुन राम्रो छ

  • @bishnupudasaini3110
    @bishnupudasaini3110 3 ปีที่แล้ว +10

    सारै रमाइलो लाग्यो , बाल गायक अनि बाल गाइका नानी बाबू हरु लाई धेरै धेरै धन्यवाद अझै यो भन्दा उत्कृष्ट प्र्स्तुती देख्न र सुन्न पाइयोस ।फ़ेरि पनि धन्यवाद 👌

  • @kamalrajbam2830
    @kamalrajbam2830 3 ปีที่แล้ว +16

    कमला संग जित्न अब सबैलाई गार्‍हो छ

  • @bharatgurung2495
    @bharatgurung2495 3 ปีที่แล้ว +14

    dami super nanu kamala and kishan bhai lai and bless all team laai !

  • @indrakumarsunuwar2027
    @indrakumarsunuwar2027 3 ปีที่แล้ว +9

    कत्ति रमाइलो ?शुभकामना !

  • @lokgiri3931
    @lokgiri3931 3 ปีที่แล้ว +9

    राम्रो छ भाइ बैनी को ।कमला घिमिरे।।

  • @kbtamang4671
    @kbtamang4671 3 ปีที่แล้ว +5

    दुबई नानी हरु को तुक्का सुन्दा उस्तै प्रोफेसनल गाएक हरु पनि नर्बस हुने खालको छ एति मिठो सब्द छ

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 3 ปีที่แล้ว +33

    कमला एक्लैले केटा पाटी हराएको महसुस भयो,सलुट छ कमला नानी,तिम्रो भविस्य उज्ज्वल छ

  • @mamilarai4177
    @mamilarai4177 3 ปีที่แล้ว +6

    Mali vaeko live dohori akdamai mn parxa jhan aja ta k kura garum ra कामलाई बैनी सँग 👌👌👌👌♥️♥️

  • @magartara796
    @magartara796 3 ปีที่แล้ว +13

    किसन भाइ लाई सारै गारो पार्यो कमला नानुको टुक्काले

  • @sangitamagar1623
    @sangitamagar1623 3 ปีที่แล้ว +7

    कडा हो कडा ।कसरी बयान गर्नु ।उत्कृष्ट शब्द दुबैको ।👌👌👌 किसनको हेराइ र मुस्कान कडा ।👌👌

  • @umakantaregmi7430
    @umakantaregmi7430 3 ปีที่แล้ว +9

    किसन भाई र कमला वैनि दुवै काे प्रस्तुति राम्राे छ गाे हेड!

  • @dhanmantamang1398
    @dhanmantamang1398 3 ปีที่แล้ว +5

    Wa nice song good luck kamala nanu kisan babu badhaix all time

  • @Kamala__Tamang
    @Kamala__Tamang 3 ปีที่แล้ว +21

    आजा किसान र कमला को पर्खाई को धोहोरी सुन्न पायो निकै खुशी लागेयो 🥰🥰🥰

  • @sunilthapa7350
    @sunilthapa7350 3 ปีที่แล้ว +4

    अाहा कति राम्रो सासै मन प्रयाे म ईन्डया बाट हेरि राकाे छु ल बीउ अल

  • @bhimdangi4291
    @bhimdangi4291 3 ปีที่แล้ว +12

    कमला नानी त आज्काल्त च्याम्पेन भए छन भाइ बैनी लाई बधाइ6 राम्रो लागो

  • @gamerrmonster
    @gamerrmonster 3 ปีที่แล้ว +21

    कति राम्रो दोहोरी हो किसान बाबु र कमलाको म त हेरेको हेरै भए किसानको पगति देखेर खुसी लाग्यो बधाई छ

  • @taranathaadhikari5158
    @taranathaadhikari5158 2 ปีที่แล้ว +1

    सुन्दर छ जोडी पनि मिलेको छ राम्रोसँग अघि बढनुअनुसाशन पहिलो र सफलताको परिचयकहो

  • @kamalrajbam2830
    @kamalrajbam2830 3 ปีที่แล้ว +21

    कमला नानि काे जय हाेस् ,किशानकाे पनि जय हाेस् ।

  • @rampoudel3801
    @rampoudel3801 3 ปีที่แล้ว +2

    राधेराधे भाई बैनी को दोहोरी सून्न मज्जा आयो धन्यवाद

  • @ksdorjee2011
    @ksdorjee2011 2 ปีที่แล้ว +16

    धेरै राम्रो लाग्यो, यस्तै गीतहरु फेरी सुन्न पाउने आशा राखेको छु

  • @bhumikalasharmachhetri158
    @bhumikalasharmachhetri158 3 ปีที่แล้ว +16

    बाल सङ्गितमा कलाकारहरुको असाध्य प्रतिभाशाली छेमताको ठाउ लिएको छ ।बधाई बालकारहरुलाई

  • @dolmalopchan151
    @dolmalopchan151 3 ปีที่แล้ว +8

    किसन भाइ को दोहोरी एकदमै कडा मन छुने खालको साथमा कमला बहिनीको पनि 👌👌👌👌

  • @maalaamaalaa9663
    @maalaamaalaa9663 3 ปีที่แล้ว +19

    दामी छ दोहोरी धन्यवाद सम्पूर्ण टिमलाई 🙏🙏👍️👍️👌💟🌹🌹🌹

  • @puskalsharma293
    @puskalsharma293 3 ปีที่แล้ว +9

    अाहा सारै रमाईलाे दाेहाेरी दुबै जना बाल कलाकार लाई बधाई छ दुबै जना भाइ बहिनी लाई

  • @MAKSMUSIC10
    @MAKSMUSIC10 3 ปีที่แล้ว +4

    अति राम्रो छ। अहिले गितमा मात्र सिमित होस गित गाउने को भर हुन्न बिबाह पछि ल

  • @maniramkhadka9991
    @maniramkhadka9991 3 ปีที่แล้ว +8

    धेरै राम्रो दूबै भाई बहिनी को शब्दहरु

  • @sushilakhatri5109
    @sushilakhatri5109 3 ปีที่แล้ว +4

    Jay Deurali Digital Jay Hanuman Ji Jay Sangit Kamala Ghimire Vs Kisan Sijapati Dubai Janako Dohari Git Ati Ramro chha Dubai Jana Lai Dherai Dherai Badhai Chha Jay Hanuman Ji Butwal 8...

  • @khimapoudel249
    @khimapoudel249 3 ปีที่แล้ว +7

    अती सुन्दर बाबु र नानीको दोहोरी अझै प्रगतीको सुभ कामोना🌹🌹🌹💕💕💕

  • @premsagarchudali2707
    @premsagarchudali2707 3 ปีที่แล้ว +8

    भाइ बहिनी को दोहोरी एकदम मन पर्छ

  • @laxmanalemagar4571
    @laxmanalemagar4571 3 ปีที่แล้ว +92

    कमलाको प्रस्तुतिमा निखरता आएछ किनकी शब्द चयनमा एकदम परिपक्वता बढेको रहेछ धेरै खुशी लाग्यो । दुवै बाबु नानीको अझ सफलताको कामना छ ।

    • @chiranjibipakhrin5798
      @chiranjibipakhrin5798 3 ปีที่แล้ว +2

      एकदम सहि कुरा गर्नु भयो

  • @fireash5807
    @fireash5807 3 ปีที่แล้ว +10

    धेरै राम्रो भयाे किसनर कमनाकाे लाेक दाेहाेरि यसरिनै तुक्का नबन्ने हाेभनेत दाेरिकाे मत्ताेनै हुदैन राम्छ धेरै अगि बद्नु भन्न चाहान्छु ❤️👌❤️👌❤️👌

  • @somthapa2643
    @somthapa2643 3 ปีที่แล้ว +4

    yo dohari teningma pernu perne sabaile Sher gari madat garima haiee ramro lageu dohari vanexi yasto po dohori badhai xa Dubai laie

  • @kushalaryal8981
    @kushalaryal8981 3 ปีที่แล้ว +6

    धेरै राम्रो लाग्यो अझै राम्रो राम्रो लोक दोहोरी सुन्न पाउ😃😃😃😃😃सफलता को शुभ कामन

  • @anishakc7326
    @anishakc7326 3 ปีที่แล้ว +81

    भाईको सबै दोहोरी हेरेको थिए सबै राम्रो थियो तर आज कमला सग धेरै active भएर गाउदा एकदम राम्रो देखिएको छ अब सधै यसरी नै active भएर गाउनु हैई भाइ र दुबै जनालाई साङ्गितिक क्षेत्रको धेरै धेरै शुभकामना❣️

  • @fulmayathakuri41
    @fulmayathakuri41 3 ปีที่แล้ว +2

    Kamala nanu herda herdai ramri hundai gain, Dohori ko lagi jun parsanga ma pani confidence, badhai chha nanu babu

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 ปีที่แล้ว +4

    आहा कती मिठो गीत गाउनु भो दुवै जाना कलाकार ले उहां दुवै जाना लाई उत्त्तर उत्तर प्रगति को शुभकामनाएं एवं बधाई छ धन्यवाद

  • @gangaramlimbu7603
    @gangaramlimbu7603 3 ปีที่แล้ว +13

    कमला नानीले पनि लास्टै नै हँसाईन ❤️👍👌

  • @MrHomPun
    @MrHomPun 3 ปีที่แล้ว +24

    कमला घिमिरे आजभोली अझै अब्वल भएछौ जवाफ फर्काउनु माहिर भई सकेछौ बधाइ छ कमला र किसन👍👍हजूरहरु दुबैजनाको भविष्य धेरै उज्जल छ

    • @sarithaphatak9878
      @sarithaphatak9878 3 ปีที่แล้ว

      vire vire nice❤️❤️❤️❤️❤️

  • @jibnathsapkota6981
    @jibnathsapkota6981 3 ปีที่แล้ว +22

    किसन भाइ र कमला बैनिलाई सफलताको शुभकामना

  • @sugamwagle5146
    @sugamwagle5146 3 ปีที่แล้ว +20

    दुबैको प्रस्तुति राम्रो छ कमला पहिला भन्दा झन अब्बल भैछ्न खुसी लाग्यो

  • @rkt7570
    @rkt7570 3 ปีที่แล้ว +21

    इनि दुइको जोडि भबिष्यमा चम्कन नि सक्छ! राम्रो कला गला लियर आ छन!

  • @karkioasbahadur9909
    @karkioasbahadur9909 3 ปีที่แล้ว +8

    राम्रो छ कार्यक्रम देउराली 👍

  • @SuzanKhadka
    @SuzanKhadka 3 ปีที่แล้ว +15

    आहा उत्कृष्ट प्रस्तुति लाग्यो सफलताको शुभकामना छ है।

  • @saradapanta8643
    @saradapanta8643 3 ปีที่แล้ว +10

    दुबै भाई बहिनीको शब्द र शैली सारै राम्रो छ।

  • @kamalmalla8120
    @kamalmalla8120 3 ปีที่แล้ว +3

    25/30 barsa pugeka ko bhanda ajh badi shabda sarai ramro bal kalakarlai thanks

  • @Leekamagar
    @Leekamagar 3 ปีที่แล้ว +9

    आति राम्रो पस्तुती कमला बैनी को थाहा नै नपाइ एक्लै मुसु मुसु हास्न पुगे छु 😊😊कमला धन्यबाद बैनी र किसन भाइ लाइ

  • @santoshrai79694
    @santoshrai79694 3 ปีที่แล้ว +32

    साह्रै मन पर्यो ।।।। किसन र कमला लाई धेरै धेरै बधाइ तथा सुभकामना ।।😍😍😍

  • @ravindraprasad1623
    @ravindraprasad1623 3 ปีที่แล้ว +8

    तपाईं भाई बहिनी तथा सबै कलाकार हरु लाई धन्यवाद

  • @yamunasatyal8012
    @yamunasatyal8012 3 ปีที่แล้ว +4

    सारै राम्रो भयोे दुबै जना को ♥️♥️♥️♥️♥️♥️♥️

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +24

    आहा अतिनै रमाईलोछ दोहरि घम्सा घम्सी बाल गायक प्रशन्न सिजापति र बाल गाईका कमला घिमीरे बिच दुबै भाइ बैनि लाई बधाई तथा सफल्ताको शुभकामना जय देउरालि🙏💕❤️💕❤️💕❤️💕

  • @rajendrapaudel2029
    @rajendrapaudel2029 3 ปีที่แล้ว +2

    यी दुई बालकलाकार किसन बाबू र कमला नानू भबिष्यमा एउटै रथका दुई पाङ्रा बनेर जिवनको यात्रा गरेको देख्न र सुन्न पाइयोस... किनकी जोडि एकदम सुहाएको र एक अर्का लाई मन पराइएको भाब बुझ्न सकिन्छ।सारै राम्रो गित गायको मा दुबै जना लाई बधाई अनि शुभकामना।।।

  • @anitadhikari6473
    @anitadhikari6473 3 ปีที่แล้ว +13

    कमला को सोर मा सुदार आको रैन्छ सुधार गर्नु शुभकामना ❣️❣️💔❣️❣️❣️

  • @tunrishing227
    @tunrishing227 3 ปีที่แล้ว +21

    कुन शब्द ले बयन गरौं र कुनै शब्द नै छैन वा वा👌👌👍️👍️अति मिठो अति 💝❤️❤️💝

    • @komg1536
      @komg1536 2 ปีที่แล้ว

      wow super very nice. song kamala and kishan ko dohori ma myanmar. bata big fan kati ramailo hjr salut xa jay nepal

  • @durgakhanal5857
    @durgakhanal5857 3 ปีที่แล้ว +34

    किसनको ऊत्तरोत्तर पर्गतीको कामना गर्दै कमलाकै झै कसैले नसिकाई आफ्नै क्षमता र आफ्नै शब्दले गाऊने शक्ती मिलोस भन्न चाहन्छु बधाई छ

  • @bishnathapa2826
    @bishnathapa2826 3 ปีที่แล้ว +50

    अत्ति मिठो प्रस्तुती।।।कमला र किसानको जोडि राम्रो लाग्यो👩‍❤️‍👨😘😘😘😘😘😘😘😘😘😘😘😘

  • @tektek7217
    @tektek7217 3 ปีที่แล้ว +8

    वा,कमला,किसन,राेमास,दाेहाेरि,बधाइ,छ,दुबै,भाइ,बनी,लाxइ

  • @kesharsinghgc8959
    @kesharsinghgc8959 3 ปีที่แล้ว +10

    Wao! सुरुवात नै बबाल।उज्ज्वल भबिस्यको कामना नानी बाबुको।

  • @buddiram4638
    @buddiram4638 3 ปีที่แล้ว +5

    Dhanyabat kisan sijapati babu ra kamala baini sathai deurali lok dohori pariwarlai mero subha kamanxa hai

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 ปีที่แล้ว +45

    दुवैजनाको शब्द चयन रोमान्टिक पाराले गाउनुभयो, हेरियो धेरै रमाइलो भयो, / निरन्तर छाओस बालप्रतिभा अझै उत्कृष्ट बन्दै जाओस सफलताको अग्रिम शुभकामना ,,

  • @mayanebal5468
    @mayanebal5468 3 ปีที่แล้ว +45

    कमला नानु र किशान बाबु को गीत सुनेर आनद आयो कती राम्रो दोहरी गाउनु भयो दुबैलाई धेरै धेरै शुभकामना छ

  • @indrabahadur7910
    @indrabahadur7910 3 ปีที่แล้ว +25

    दुबै नानिबाबुलाइ प्रगतिको कामनमना🌹🌹🌹🌹

  • @rajendrapahadee1309
    @rajendrapahadee1309 3 ปีที่แล้ว +6

    सम्पूर्ण टिम लाई अगृम शुभकामना छ।

  • @sherishtysingh6773
    @sherishtysingh6773 2 ปีที่แล้ว +10

    Wow very nice Kishan babu hjrko har git sunxu rw hjr ko git ka parahar ati mitho rw teri nai mjedar hunxa❤️❤️❤️👍👍

  • @deudachautarimusic6673
    @deudachautarimusic6673 3 ปีที่แล้ว +5

    आहा कती राम्रो दोहरी किशन र कमलाको अब छिट्टै दोस्रो भाग सुन्न पाइयोस किसनको सोरमा फिदा छु मत कमलाको टुक्का मा

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 3 ปีที่แล้ว +4

    दुबै भाइ बैनिमा बधाई साथै सफलताको कामना धेरै मीठो पस्तुती दिनु भयमा 💗💚💚💔💞💔💛

  • @Santosh-g2z1c
    @Santosh-g2z1c 3 ปีที่แล้ว +22

    किसान को आज अलि सब्द भएन ।।
    कमाला को उत्कृष्ट छ सब्द आज को..👍️👍️👌👌

  • @dilthapa3366
    @dilthapa3366 3 ปีที่แล้ว +7

    कमला घिमिरेकाे गाईकि दामि छ 👌👌👌♥️💕💕🇳🇵🇳🇵

  • @manpun6372
    @manpun6372 3 ปีที่แล้ว +6

    धेरै राम्रो लग्यो है सर बधाई छ बैनी भाई लाई पनी ल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @jokhemagar331
    @jokhemagar331 3 ปีที่แล้ว +2

    wOw kisan vai timro sworma jadu xa Ani kamala baini 👌👌👌👌

  • @devarajbista4143
    @devarajbista4143 3 ปีที่แล้ว +45

    धेरै रमाइलो छ दुबै जना लाई आगामी दिन को सुभकामना... May God bless you 🙏

  • @manojneupane1344
    @manojneupane1344 3 ปีที่แล้ว +3

    भाइको गित गाउने शैली एकदम उत्कृष्ट छ आजको दोहोरी को मजा लिइयो।।

  • @ashokshahi2769
    @ashokshahi2769 3 ปีที่แล้ว +53

    अति रमाईलो दोहोरी वावुनानीलाई हार्दिक बधाई तथा शुभकामना ॥ भाग २ पनि छिटै आउन्छ भन्ने आस गरेको छु ॥

  • @jiwantimilsinaofficial341
    @jiwantimilsinaofficial341 3 ปีที่แล้ว +2

    Xachhi aaja ko dohori Mero lagi thulo preda bhanako xha thank you

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 3 ปีที่แล้ว +9

    येक दम राम्रो दुबै जना को

  • @indiraadhikari8724
    @indiraadhikari8724 2 ปีที่แล้ว

    किसन भाइर कमलाबैनि को दोहोरि हेरनलाइ मनथियो हेरनपाइयो रमाइलो लगोर जोडिनि सारैमियो अझैअगाडिबडदै जानु भाइरामरोछ

  • @pulamimagar375
    @pulamimagar375 3 ปีที่แล้ว +6

    Aaha kati ramro gako bhai baine le maza aayo sunyera