पनौती जात्रा र यहाँको बजार - panauti jaatra 2081 • Festival of Panauti

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 มิ.ย. 2024
  • पुण्य भुमिका रुपमा नेपालको यो सानो सहर पनौती `पलाती ´जुन काभ्रे जिल्लामा अबस्थित छ। यहाँको कला संस्कृति ,भेषभुषा,जात्रा,पौराणिक परम्परा,साथै योमरी धेरैनै प्रचलित रहि आएको छ। धार्मिक दृस्ठिकोणले हेर्नू पर्दा त्रिवेणिको सङगम, इन्द्रेश्वर महादेव,धनेश्वर,भालेश्वर,गुप्तेश्वर र तेत्तीस कोटि देवदेविहरुको बास रहेको पाइन्छ। यहाँको हरेक कुना काप्चा मठ मन्दिरहरु रहेको छ। यहाको जात्रापर्वहरु पनि उतिकै प्रचलित र महत्व बोकेका छन।` देश जात्रा ´ अर्थात हरेक बर्षको ज्यस्थ पुर्णिमाको दिन पनौती बासिन्दाले यो जात्रालाइ धुमधाम सङग मनाउछन। आ-आफ्नो खेतमा हिलो सङ्ग रमाएर,झरी सङग रुझेर धान रोप्न सकेपस्चात यो जात्रा को सुरुवात हुन्छ र आफ्ना परिवारजन साथै पाहुनाहरु सङ्ग मिठो भोजन पस्चाट उन्मन्त भैरभ, भद्रकाली र इन्द्रेश्वर महादेवको रथ तानी रथलाइ जुधाएर सम्पुर्ण पनौती बासिन्दा एक आपसमा मेलमिलाप र भाइचारा निभाउछ।।
    साथै हरेक १२ बार्ह बर्षे मकरमेला जुन बार्ह बर्षको एकचोटी माघ महिना भरी लाग्ने गर्दछ गएको साल २०७८ साल र अब आउने ९० सालको माघमा लाग्ने छ। देश तथा बिदेश बाट आउने भक्तजनहरुको घुइचो लाग्दछ र याहाको त्रिवेनि नदिमा स्नान गरि पुण्य कमाउछन।
    पर्यटकिय हिसाबले थुप्रै बिदेशी पर्यटकहरु यहाको पुरातन सैलिमा बनेका घर,मठ मन्दिर पाटी,पौवा,ढुङ्गे धारा को अबलोकन गर्न समेत आएका हुन्छन । काठमाडौ बाट नजिक भएर पनि होला। साथै योमरी जुन मनपर्ने रोटिले पनि चिनिन्छ यसको सुरुवात पनि पनौती बाट भएको भन्ने मान्यता र किम्वदन्ती रहिआएको छ।
    panauti city
    panauti jatra 2081
    panauti jatra 2024
    panauti ko mela
    panauti bazar
    panauti ko yomari
    panauti ko khola
    panauti ko macha
    panauti jau
    jatra
  • บันเทิง

ความคิดเห็น •