पक्राउ पुर्जी जारी भएपछि दुर्गा प्रसाईँ । छोरीलाई फोन गरेर यसो भने... Durga Prasai Pakrau Purji

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 พ.ย. 2024

ความคิดเห็น • 498

  • @ChhandaGurung-bh4tp
    @ChhandaGurung-bh4tp หลายเดือนก่อน +106

    नेपाली जनताहरू तपाईंको साथमा छन्।ढुक्क निडर रहनु होला।दुर्गा प्रसाईँ जिन्दाबाद

    • @BhumiRajRai-f6y
      @BhumiRajRai-f6y หลายเดือนก่อน +1

      k lae sat dinu vhae yasto loktantar ma raja hindu rastiya pagne lae ta pata farkawune bora ma halera khola ma falne ho ni vhae ho

    • @JojoLama-x5u
      @JojoLama-x5u หลายเดือนก่อน +1

      Durga dai tapai nadarauhus tapai hami sagai hunuhucha

    • @ManitaLimbu-m6b
      @ManitaLimbu-m6b หลายเดือนก่อน

      Hami xum hjrko sathma💪

    • @KishanDawadi
      @KishanDawadi หลายเดือนก่อน

      Hello hjr

  • @ashokgurung9096
    @ashokgurung9096 หลายเดือนก่อน +55

    पुर्ण समर्थन छ खास गरेर खाडी मुलुक मा बस्ने नेपाली हरु को !! जय देश जय गोर्खाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @aaravrana324
    @aaravrana324 หลายเดือนก่อน +80

    दुर्गा सरलाई सबै मिलि साथ् दिनु पर्छ। ✊✊✊✊✊🙏🙏🙏

  • @omkarbhandari8839
    @omkarbhandari8839 หลายเดือนก่อน +55

    माडवारी र विनाेद चाैधरी काे दबाब सरकारले काम गर्दै छ

  • @subashtamang9350
    @subashtamang9350 หลายเดือนก่อน +50

    दुर्गा प्रसाई जिन्दाबाद ❤❤❤

  • @murmusanjaypandu6844
    @murmusanjaypandu6844 หลายเดือนก่อน +22

    दुर्गा प्रसाई जिन्दाबाद जिन्दाबाद ✊🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ashokgurung9096
    @ashokgurung9096 หลายเดือนก่อน +55

    दुर्गा प्रसाइ जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @SitaSoni-o9b
    @SitaSoni-o9b หลายเดือนก่อน +29

    दुरगा जीन्दाबाद दादा जन्ता छ हजुरको साथमा

  • @nimasherpa7195
    @nimasherpa7195 หลายเดือนก่อน +39

    दुर्ग प्रसाईं जिन्दावाद 🇳🇵🇳🇵🇳🇵

  • @deshrajdahal4152
    @deshrajdahal4152 หลายเดือนก่อน +27

    जनता साथमा छन् दुर्गाजी / केपी जस्ता भ्रस्टहरुको केहि उपाय चल्ने छैन /

  • @AnupshresthaShrestha
    @AnupshresthaShrestha หลายเดือนก่อน +17

    दुर्ग प्रसाद न डराऊनु होस हामी नेपाली नागरिता ले सबैले शस दिने छ दुर्ग प्रसाद जिन्बाद जय देश जय नेपाल

  • @Ram98thapaa
    @Ram98thapaa หลายเดือนก่อน +53

    दुर्गा जि जनता भगवान साथमा छन नडराउनु हाेला❤❤❤❤❤

  • @baburamparajuli6914
    @baburamparajuli6914 หลายเดือนก่อน +7

    दुर्गा दाई तपाईँलाई हाम्रो साथ सम्पूर्ण जनताको साथ तपाईं अलिकति पनि मन विचलित नबनाउनुहोला।

  • @LaxmiChaudhary-q2z
    @LaxmiChaudhary-q2z หลายเดือนก่อน +20

    दुर्गा दाई जिन्दावाद।

  • @BikramBohora-c9y
    @BikramBohora-c9y หลายเดือนก่อน +9

    दुर्गा प्रसाई सरलाई सबैजना मिली साथ दिनु पर्छ ।

  • @sureshbam4530
    @sureshbam4530 หลายเดือนก่อน +5

    हामी साथमा छौ दुर्गा सर जिन्दावाद ।

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg หลายเดือนก่อน +33

    दुर्गा प्रसाइ जिन्दाबाद

  • @UttammagarUttammagar-s4n
    @UttammagarUttammagar-s4n หลายเดือนก่อน

    हजुर को साथमा नेपालि जन्ता हरु छ हजुर दुक्क हुनु
    जय दुर्गा पर्साइ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @AasiyaRae
    @AasiyaRae หลายเดือนก่อน

    दुर्गा प्रसाईं एकदम शही हुनुहुन्छ ❤❤

  • @sachinrai87
    @sachinrai87 หลายเดือนก่อน +3

    सबै कुरा ठीकै थियो तर तिमीले राजतन्त्र र हिन्दू राष्ट्र को अजेण्डा बोक्नु नै गलत भो नत्र सबै जनताले तिमीलाई साथ दिने थिए देशको अहिलेको अवस्थामा प्रसाई जी।

  • @taraneupane3646
    @taraneupane3646 หลายเดือนก่อน +6

    परिवर्तन कोे पक्षमा रहेका आम देशभक्त जनताकाे साथ समर्थन रहने छ दुर्गा जी।
    गर्व साथ सम्मानित अदालतको आदेशको पालन गर्दै हाजिर हुनुहोस् समयले साथ अवस्य दिनेछ।

  • @bimalarai2216
    @bimalarai2216 หลายเดือนก่อน +10

    दल तन्त्र कहिले नसुध्रिने भयो सत्यको लागि बोल्दा पक्राउ पर्नु पर्ने बालेनको टिसर्ट लगाउदा पक्राउ खानु पर्ने धरानमा बेतिथीको बिरुद्द बोल्दा पक्राउ पर्नुपर्ने कति दुखद कुरो दल तन्त्र को अन्त हुनै पर्छ

  • @jagatbahadurkhatri8326
    @jagatbahadurkhatri8326 หลายเดือนก่อน +1

    नेपाली जनता छ दुर्गा को साथ हजार चेलि हसाउने दुर्गाको जय होस हामी छौ साथमा

  • @purupoudel3439
    @purupoudel3439 หลายเดือนก่อน +2

    दुर्गा प्रसाइ देखि सरकार डरायर पक्राउ पुर्जी जारी गर्यो किन ?????

  • @saradatimilsina2784
    @saradatimilsina2784 หลายเดือนก่อน +4

    देशको लागि दुरगे को आवशयक छ

  • @JitbahadurNagarkoti
    @JitbahadurNagarkoti หลายเดือนก่อน +13

    जय दुर्गा सर 🙏🙏🔔🔔🇳🇵🇳🇵

  • @bharatkhanal1652
    @bharatkhanal1652 หลายเดือนก่อน +4

    अब दुर्गा प्रसाईं को आन्दोलन सफल हुन्छ

  • @buddhikumarLimbu
    @buddhikumarLimbu หลายเดือนก่อน +15

    छोरी सङ्ग बोलेकै हुन त😂😂😂

    • @BinaTamang-ig7wu
      @BinaTamang-ig7wu หลายเดือนก่อน

      😂😂😂

    • @DalbahadurGharti-iz3gk
      @DalbahadurGharti-iz3gk หลายเดือนก่อน

      नातक हो मुजि को

    • @ichibanmusume
      @ichibanmusume หลายเดือนก่อน

      Yesto sochai rakhnu paap bichar ho. Think possitive ! Think that replace you ?? Durga prasai ji help lots proved. He talking help to janta & save country satay tuto hunchh. Durga prasai is not bad person kasai luteko-choreko-naramro kaam gareko xaina !!!

  • @prakashdhungel7755
    @prakashdhungel7755 หลายเดือนก่อน +1

    Good अब झन् दुर्गा प्रसाई काे हाईट १०० गुणा बढि हुने भयाे!🥰

  • @dawalama9428
    @dawalama9428 หลายเดือนก่อน +3

    Jaya durga,mata

  • @NabinLimbu-e4w
    @NabinLimbu-e4w หลายเดือนก่อน +13

    अभियान केहि मात्रमा सहि होला तर बोली ठीक लागेन

    • @Ryanofficial_2707
      @Ryanofficial_2707 หลายเดือนก่อน

      सही हो
      काम गरनु तर jpt धेरै बोलेयो यो पनि India को ऊतर परदेशको मुख्यमंत्री को ईसारामा चलेको हो यो दुर्गा परसाई नेपाललाई हिन्दुवादी मातरै बनाऊनु खोजेको छ। यो देश बुद्धको पनि हो!

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 หลายเดือนก่อน +20

    Jindabad Durga

  • @JaySingh-iy9gb
    @JaySingh-iy9gb หลายเดือนก่อน +13

    केपि वली र्मुदा बाद दुर्ग प्रसाई जिन्दा बाद

  • @ajjha4721
    @ajjha4721 หลายเดือนก่อน +20

    Jay durga parsai ❤hami sabai janta hajur kai sath ma xu❤

  • @devichaulagain2435
    @devichaulagain2435 หลายเดือนก่อน +2

    जनता साथमा छन तपाईको नडराउनु🙏🙏

  • @anillamadong1658
    @anillamadong1658 หลายเดือนก่อน +11

    सब नाटक हो फोनमा कुरा गर्दा 1 कोहोर कुरा कहिले हुदैन सब सोजो जनतालाई घुमाउनु खोजेको

    • @Tek-Lamichhane
      @Tek-Lamichhane หลายเดือนก่อน

      Uta bat super base paxi akhoro Bolan milihalxani sir

  • @abiskaroli9356
    @abiskaroli9356 หลายเดือนก่อน +1

    हजुर लाइ जनताले साथ दिएका छौं यो देश को प्रधानमन्त्री हजुर नेता ले देश बेचेर सके जनतालाई दुःख दिएर हुदैन हजुर नमस्कार

  • @govindprasaddahal2894
    @govindprasaddahal2894 หลายเดือนก่อน +3

    नेहरूले जेलबाट छोरी इन्दिरालाई चीठि लेखेको
    पढेका थियौँ, अहिले दुर्गाजीले छोरीलाई त्यसरी नै भनेको मार्मिक कुरा सुनेर
    मनमा पीडा उत्पन्न भएकाे छ।

  • @bhishanpumarai319
    @bhishanpumarai319 หลายเดือนก่อน +4

    अबो नेपाल को कानुन एस्तै रछ 😢😢

  • @hemrajsaud963
    @hemrajsaud963 หลายเดือนก่อน +7

    Durga Parsai Jindabad 👑🥰🥰

  • @its.me.rajkumar
    @its.me.rajkumar หลายเดือนก่อน +12

    यस्ता बौलाहा अवसरवादि लाई नायक मान्ने हरु देख्दा अचम्म लाग्छ😂

    • @chandrakalashitaula
      @chandrakalashitaula หลายเดือนก่อน

      Ta chai phata hos ta Pani kpko hatiyar nai hos Sala pagal

  • @ambarbasnet5723
    @ambarbasnet5723 หลายเดือนก่อน +3

    दुर्गा दाइ काे भनाइ काे समर्थन गर्दै । घिनलाग्दाे भएर बाँच्नु भन्दा डरलाग्दाे भएर मर्नुनै बेश हाे ।

  • @rolakthapa3405
    @rolakthapa3405 หลายเดือนก่อน +2

    जनताको बितिय संस्था को जनताको निक्षेप झ्वम पार्नु पर्छ। भन्ने अपराधी लाइ थुन्नु नै पर्छ।
    यि मुद्ध बाहेक देश र जनता को लागि र यस ब्याबस्था आवज उठाए जनताले जनता को साथ रहन्छ।

  • @sagarmalla7012
    @sagarmalla7012 หลายเดือนก่อน +3

    दुर्गा दाइ मैले भेट्न खोजेको भेट्न सकिन मैले कुनै साथी सङ्ग यस्तो परिस्थिति मा कस्तो भुमिका खेल्नु पर्छ ।दुर्गा दाइ यहाँ जे पनि गर्न सकिन्छ देश को लागि ।। म

  • @shekharthapa484
    @shekharthapa484 หลายเดือนก่อน +3

    यसता अराजक अपराधि अर्काका ऋण खाएर न तिर्ने ,नियम कानुन नमान्ने ,समाज भडकाउने यसता मान्छे लाई पक्राउ गरेर हदैसम्मको कारवाहि गरियोस

    • @madapsunuwar7787
      @madapsunuwar7787 หลายเดือนก่อน +1

      Timiharu deshaj lutirachhau balatkar garirachhau

  • @ushamoon6447
    @ushamoon6447 หลายเดือนก่อน +1

    आहा कति सुन्दर मेमोरी शक्ति:
    छुटेका: राज गुरु का छोरी हरु को पोखरा मा भएको रहस्यमय मृत्यु,
    लोक प्रिय कलाकार प्रविण गुरुङ जो मृत्यु,
    ५००० + सेनाको सुरक्षा घेराभित्र भएको राजपरिवारका सदस्यहरूको नाटकिय हत्या,
    .............?

  • @prakashshrestha304
    @prakashshrestha304 หลายเดือนก่อน

    रवी, छवि, कुमार , जिबि, धन , गीता आदि कोही पनि चोखो देखिनु भएन जुन अत्यन्तै लज्जाजनक र निराशाजनक खबर हो।
    हामी जस्ता नेपाली जनता हजारौं लाखौं सहकारी पीडित भएकाछ्न जसको मुख्य उद्देश्य आफ्नो बचत रकमको सावाँ ब्याज पाउनु नै हो तर सरकार रवी मात्रै होइन रवी जस्ता सैकडौ हजारौं भ्रष्ट ठग सहकारीहरुको तिनीहरूको प्रबन्ध निर्देशक र संचालकहरु र तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति लिलामगरि सहकारी पीडितहरुलाई फिर्तागर्नु नै हो।
    सहकारी पीडितहरुले छिटोभन्दा छिटो आफ्नो बचतको सावाँ ब्याज पाउनु नै न्याय हुनेछ र अदालत यस बिषयमा मुद्दालाई छिटोछरितो किनारा लगाउन लागिपर्नुपर्छ जस्तो लाग्छ र आदरणीय न्यायाधीशज्युहरु सहकारी ठगहरु खास गरेर नेता ठगहरुलाई जनसाधारणलाई लाग्ने कानुन भन्दा दोब्बर सजाय होस जसलेगर्दा भबिष्यमा कुनै पनि नेताले राजनैतिक आडमा ठगीगर्न नसकुन ।
    सहकारी ठगहरु मुर्दाबाद ।

  • @nikhilgajmer6991
    @nikhilgajmer6991 หลายเดือนก่อน

    दुर्गाप्रसाई जिन्दावाद आब सम्पूर्ण नेपाली अामा बुबा दाजु भाई दिदीबहिनीहरु सम्पूर्ण ले दुर्गाप्रसाई लाई साथ सहयोग गर्नुहुन बिन्मर अनुरोध गर्दा छु जय देश जय नेपाल ।

  • @varatjirel4421
    @varatjirel4421 หลายเดือนก่อน +3

    जय दुरगा सर केगरदाे रछ हेराउ

  • @rajanshrestha9021
    @rajanshrestha9021 หลายเดือนก่อน +1

    हतोरसाही हुनेबेला हैन जनताको आवज बुलन्द गर्दै भ्रष्त डिमागका नेताहरुलाइ जिउन्दै नर्क तुल्य वनाउनु छ---

  • @bpsshrestha
    @bpsshrestha หลายเดือนก่อน +3

    Durga sir ko vnai sahi cha hami nepali sampurna sath hunuparcha ♥️

  • @sureshbhandari9487
    @sureshbhandari9487 หลายเดือนก่อน +10

    Hamro sath xa

  • @ChandraPrakashAcharya-l4d
    @ChandraPrakashAcharya-l4d หลายเดือนก่อน +12

    अब त आफ्नै छोरि सङ्ग कुरा गर्दा पनि युटुबे चाहिनि रहिछ

    • @bikramadhikari4117
      @bikramadhikari4117 หลายเดือนก่อน +1

      😂😂😂

    • @Akshit1karki
      @Akshit1karki หลายเดือนก่อน

      Jo dikhta he woh bikta he bhanney euta bhanae xa hindi maa🫶🏻🤣

  • @UbrajMangrati
    @UbrajMangrati หลายเดือนก่อน

    हजुरलाई जेपर्छ सके सम्म हामी गर्छौ यो देशमा तपाईको लागी हामी छौ

  • @itzmessgg0-yy1ki
    @itzmessgg0-yy1ki หลายเดือนก่อน +11

    Jya Durga sir

  • @tilakrampulami6900
    @tilakrampulami6900 หลายเดือนก่อน +7

    Jay Durga sir.

  • @biratalamashorts8330
    @biratalamashorts8330 หลายเดือนก่อน +3

    आफै को बोली,आज गोलि भएर आयो।बुढा लाई जेल हाले छन् भने अब जनता ले सहयोग कतिको सहयोग गर्छन् या गर्दैनन् हेर्ने दिन आए छ।

  • @Amritaqua
    @Amritaqua หลายเดือนก่อน +6

    Jaya durgha sir ❤

  • @laxmiprasadghimire7666
    @laxmiprasadghimire7666 หลายเดือนก่อน +2

    अरु कुरा भन्दापनि 2084 को चुनावमा रबि र बालेन एकै कित्तामा उभिनैपर्छ । अनिमात्र भनेजस्तो रिजल्ट आउँछ । नत्र युवा आआफ्नो डम्फु बजाउने अनि फेरि सत्तामा बुढापार्टी आउने, नेपाली जनताको हालत उहीको उही।

    • @raju-u4s8f
      @raju-u4s8f หลายเดือนก่อน

      100%

    • @AjayChaudhary-vo8xz
      @AjayChaudhary-vo8xz หลายเดือนก่อน

      Tapai le Rabi ko kura kin garnu huncha Rabi desh banaune manxe ho rw

  • @HemkumarraiRai
    @HemkumarraiRai หลายเดือนก่อน

    दुर्गा प्रसाई जिन्दबाद!!!

  • @dipechlimbu4046
    @dipechlimbu4046 หลายเดือนก่อน +5

    Mr. Durga parsai is good person 🎉🎉🎉

  • @Nayakhoj8k
    @Nayakhoj8k หลายเดือนก่อน +1

    जय दुर्गा सहर जय नेपाल❤

  • @birashatrana
    @birashatrana หลายเดือนก่อน +10

    दुर्गा पसाई जिदाबाद कालो गणतन्त्र मुदाबाद श्रदान्जली

  • @KesharGurung-c6e
    @KesharGurung-c6e หลายเดือนก่อน +1

    कुरा मात्र भयो र जनता हरुलाइ आश्वासन मात्र दियो तर नागरिक हरुलाइ लियेर किन केपिको घर घेर्न सकेन? बोलेर मात्र हुँदैन भयेन पनि

  • @KabitaraiKabitarai-r3l
    @KabitaraiKabitarai-r3l หลายเดือนก่อน

    दुर्गा प्रसाई जस्तो मान्छे यो देशको लागि चाहिनछ

  • @GaneshBogati-h2o
    @GaneshBogati-h2o หลายเดือนก่อน +1

    दुर्गा राम्रो मान्छे हाे।।।

  • @rajeshchand1255
    @rajeshchand1255 หลายเดือนก่อน +2

    न विराउनु न डराउनु! भनेझै तपाईले पिडित जनताको पक्षमा र भ्रष्टाचारीहरूको विरुद्धमा निडर भएर आवाज उठाउदै आउनु भएको छ त्यसैले जनताले तपाईलाई अवश्य सहयोग गर्ने छन।

  • @yambahadurshrestha6877
    @yambahadurshrestha6877 หลายเดือนก่อน +2

    केही हुदैन दम छ भने पक्राउ गर तर पक्राउ गरेउ भने तिमीहरूलाई जनताले तेतिकै छाेड्ने छैन

    • @ichibanmusume
      @ichibanmusume หลายเดือนก่อน

      All janta each time ek sath with durga prasai. Durga prasai is not wrong ? Yo durga pradai laai " jihudo lash garna sakchh ?" Becareful janta jo pakrin aauchh durga mata hos janta fire fire fire everywhere!!!!

  • @ramharikarki3559
    @ramharikarki3559 หลายเดือนก่อน

    नेपाली जनताले मन परे , बिश्वास लागे पक्कै सहयाेग गर्छन ,पछि लाग्लान दुईटा बाटाे छ चुनाव मौजुदा कानुनकाे बाटाे वा आन्दोलन लट्ठी भाटाे । देखियाे नि बंगलादेशमा तर भिड र हुलदंगाकाे दुष्परिणाम राम्रो हुदैन तसर्थ सके सम्म आफु राम्रो बनौ र बनाउने तिर लागौ बन्न सकिनछ बनाउन कठिन ।

  • @ManjuNembahang
    @ManjuNembahang หลายเดือนก่อน +5

    Durga Sr nadaraunu dess ko lagi 💪💪💪💪

  • @SitaramGurung-b9g
    @SitaramGurung-b9g หลายเดือนก่อน +11

    यो दर्गे भेलुबाजे को दोस्रो अबतार मुखमाआयो भन्दैमा जे पायो त्यही बोल्दै हिड्ने फटाहा झापाली हुन्

  • @ghanendramukhiya1125
    @ghanendramukhiya1125 หลายเดือนก่อน +3

    जय दुर्गा सर 🙏🌹

  • @SkShrestha-z8z
    @SkShrestha-z8z หลายเดือนก่อน +4

    Kati भावुक दुर्गा ji

  • @Bardiyali-d7u
    @Bardiyali-d7u หลายเดือนก่อน

    जिन्दाबाद दुर्गा प्रसाई

  • @rajkumarrai2836
    @rajkumarrai2836 หลายเดือนก่อน +4

    दुर्गा हाई हाई

  • @ज्ञानकुञ्ज-ड5य
    @ज्ञानकुञ्ज-ड5य หลายเดือนก่อน

    कर्म अनुसार फल पाईन्छ गीतामा लेखेको छ ।

  • @SanjayRai-nd4qf
    @SanjayRai-nd4qf หลายเดือนก่อน

    एमाले र कांग्रेस दुर्गा प्रसाई सँग डरायो जस्तो छ तपाई अगाडि बदनुस जनता तपाई साथ हुनेछ

  • @DambarBahadur-vr5md
    @DambarBahadur-vr5md หลายเดือนก่อน +2

    Nepali ko satha xa Durga sar kin har nkhanu ❤❤❤❤❤

  • @SureshkumarKhadka
    @SureshkumarKhadka หลายเดือนก่อน +1

    यत्तिकोमा विरोध गर्ने मान्छे भएन भने केपी ओलीले जे नि गर्न सक्छ। त्यसैले सबैले साथ दिनुहोला

  • @shambhushah2112
    @shambhushah2112 หลายเดือนก่อน +3

    Durga prasai ko aviyan ma hami sabae aaunu parx

  • @NirakKhadka-v2g
    @NirakKhadka-v2g หลายเดือนก่อน +5

    Jai durga sir

  • @ArjunLama-c2i
    @ArjunLama-c2i หลายเดือนก่อน

    कसम दुर्गा प्रसाईं सै मन्छे हो

  • @chandrashrestha3652
    @chandrashrestha3652 หลายเดือนก่อน +6

    जय नेपाल

  • @chaudharysoundandvideoservice
    @chaudharysoundandvideoservice หลายเดือนก่อน +2

    खबरदार, दुर्गा प्रसाई,लाई,पकराउ, गर्ने,लाई,नेपाल,मा,आगो, बल्छ, दुर्गा सर,न,डराउनुस, हजुर,लाई,खोरोच, मात्र ,आयो,भने, हजुर,को,लागी,मरन,तयार,छौ,जय,नेपाल, जय नेपाली, जय जनता, जय रास्ट्र, जय दुर्गा प्रसाई जिन्दा बात, दुर्गा प्रसाई जिन्दा बात, दुर्गा प्रसाई जिन्दा बात, दुर्गा प्रसाई जिन्दा बात,

  • @Sunartoplal
    @Sunartoplal หลายเดือนก่อน +1

    एकोहोरो पनि छोरी सँग कुरा हुन्छर उता बाट अावाज त सुनिएन त

  • @DilaRam-nv1bt
    @DilaRam-nv1bt หลายเดือนก่อน

    दाई हजुर लाई यो कुरा ले निकै😢😢😢😢😢🎉🎉❤❤❤🎉🎉

  • @dineshpachhai5304
    @dineshpachhai5304 หลายเดือนก่อน +1

    Durga parsai jindabad jay rastrabad jay Nepal 🙏👍❤️❤️❤️❤️❤️

  • @SitaRam-h2s5s
    @SitaRam-h2s5s หลายเดือนก่อน +6

    दुर्गा जय

  • @baliramsah8872
    @baliramsah8872 หลายเดือนก่อน +4

    Durga prasai jindabad

  • @samanshduwadi1015
    @samanshduwadi1015 หลายเดือนก่อน +5

    Durga is great man

  • @rajipghimire6172
    @rajipghimire6172 หลายเดือนก่อน +1

    छोरीसंग फोन गरेको नाटक मात्रै हो अवसरवादीको

  • @narayanpariyar4755
    @narayanpariyar4755 หลายเดือนก่อน +1

    यो शरकार , यो देश र हामी जनताको होइन , यी नेता भनाउदा भ्रष्टाचारी खत्तम हुने दिन नजिकदै छ।।

  • @HEMRAJGAUTAMGautam
    @HEMRAJGAUTAMGautam หลายเดือนก่อน

    बिनोद चौधरी र मारवाडिका का नौकर ओलि र सेरे गरेको दुर्गा प्रसाईं लाई छुने चेस्टा गरे सबै नेपाली उत्रिनु पर्छ

  • @sabishasabishathapa196
    @sabishasabishathapa196 หลายเดือนก่อน +3

    दुर्गा दाइ हजुर ले जनता को लागि केही गर्न खोज्नु भको हो तर हजुर को रबि को उस्तै अराजकता अपशब्द बोल्ने शैली ठिक भएन दाइ

  • @akalshrestha6084
    @akalshrestha6084 หลายเดือนก่อน +3

    jay durga dai

  • @rajbirrai1103
    @rajbirrai1103 หลายเดือนก่อน

    दुर्गा सहर भतुवा हरु दयाको हो तपाईलाई मेरोसलामछ

  • @madapsunuwar7787
    @madapsunuwar7787 หลายเดือนก่อน +7

    Jaya Durge

  • @sudanbudhathoki5710
    @sudanbudhathoki5710 หลายเดือนก่อน +1

    Go ahead ❤❤❤❤

  • @SASJM-w4m
    @SASJM-w4m หลายเดือนก่อน +3

    जय दुर्गा प्रसाई ज्यू ! 👍

  • @shivkarki7160
    @shivkarki7160 หลายเดือนก่อน

    तपाई लाई बचाउने हामीनेपाली जनता छौ पिर नगनुस