MANSARA - New Nepali Short Movie || Prakash Saput, Priyanka Karki
ฝัง
- เผยแพร่เมื่อ 6 ก.พ. 2025
- MANSARA - New Nepali Short Movie || Prakash Saput, Priyanka Karki
#rtentertainment #Mansara
© RT Entertainment - 2023
For more videos like this subscribe to our channel.
/ @rtentertainments
Connect With Us -
Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and TH-cam channels is strictly prohibited, embedding is allowed.
यहाँ हरु को टीम लाई धेरै धेरै धन्यबाद हजुर,सायद यो भिडियो सबै माज पुगोस् धेरै सूचना मुलक कार्यक्रम छ 👍👌🙋
wow !!
यसरी सकारात्मक संदेश प्रदान गर्ने गराउने खालको भिडियो बनाउनुहुने सम्पूर्ण टिमलाइ हार्दिक बधाई !! सफलताको बधाइ !!
नेपाली को यथार्थ व्यंग्यचित्र या यथार्थ नेपालिको ब्यथा । बधाई छ प्रकाश जि अनि पृयन्का जि।।।😢😢
wawa nice story
आहाँ कति मार्मिक अनि सन्देश मुलक भिडियो मैले त पूरा हेरे एकदमै राम्रो अनि मन छाेयाे कतै तपाईंहरू त छुटाउनु भएन🤔🤔🤔🤔
भोगी रहेको यथार्थ सत्य घटनालाई बाहिर उतार्नु भएकोमा सम्पुर्ण कलाकार प्रति हृदय देखी धन्यवाद 🙏
याहा हरु लाई खै कुन सब्द को धन्यवाद बेक्त गरौ सारै राम्रो लाग्यो साथै बुझ्नी मौका पनि पाइयो
समय सान्दर्भिक जनचेतनामूलक भिडियाे सारै राम्रो छ।प्रकाश सपूत दाजुको क्रियटिभ माइनलाइ मान्नुपर्छ है।हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी बिदेशमा फसेका बेचीएका पिडालाइ देखाइएको छ प्रियङ्का कार्की दिदीको अभियान सारै राम्रो छ❤️❤️🙏🙏🙏
यथार्थ घटनामा आधारित कथा।
Priyanka is always best actor. 👌
प्रकाश जी प्रियन्का जी लाई सलुट छ राम्राे अभिनय🙏🙏♥️🎉
तीतो यथार्थ,धन्यवाद सम्पूर्ण टीम लाई
धेरै राम्रो काम गर्नु भो प्रकाश दाइ बधाई छ
साच्चै नै समय सन्दर्भिक छ good luck all team❤❤
अति मर्मिक अनि हरेक नेपालीहरुको सत्य घटनामा अधारित video बनाउनु भएछ best of luck team
🪔🪔Wow 👏👏👏नाम नै काफी छ 🇳🇵🇳🇵प्रकास सपुत🇳🇵🇳🇵 देशको सपुत यस्ता सपुत हरु देशमा धेरै आबस्यक छ good luck 👍🇳🇵🇳🇵🪔🪔
❤❤❤❤❤
🥲🥲🥲😑😑
very good short movie mansara parksh saput ra pirayka karki very nice act thanks all tame 🙏🙏🙏🙏🙏❤️❤️🎊🎉
सत्य कथामा आधारित यो सिरियल ले मन छोयो संदेश मुलक पनि सम्पुर्ण टिम लाई सफलता को सुभकामना
धेरै राम्रो ।
वास्तविक घटना ।
यथार्थ त अनि अति नै सान्दर्भिक भिडियो🙏🙏🙏
सबै थिकै हो तर नेपाली युबा युवती लाई सरकारले नै बेच्छ अरुलाइ के भन्नु
Priyanka karki her acting is incredible 👏🏻
यथार्थ र समय सान्दर्भिक भिडियाे❤
Priyanka ❤❤👌👌
खत्रा एक्टिङ्ग प्रीयन्का ज्यु समसामयिक बिसयबस्तु मा आधारित यथार्थ घटनाको चित्रण प्रस्तुत गरेको मा हार्दिक बधाई टिमलाइ
बधाई छ याे टिमलाई
समय सान्दर्भिक मनै छुने सबै नेपाली ले हेर्नू र बुझ्नु पर्ने राम्राे जानकारी मुलक लाग्यो।
wow prakas saput sarlai salam xa❤❤❤❤ hamro desma yesati byaktiko khacho xa❤❤❤
Heart ❤touching priyanka d role bt reality ....best best best ..all of u act..
🥺💗 यथार्त यही हो साँच्चै नै अहिले
नेपालमा कति यस्ता घटना हरु घटि रहेको छ यसको बारेमा हामी सबैलाई थाहनभएको पनि हो सिधा साझा चेलीहरु बोल्न नसक्ने हरु पनि विदेश गइरहेका हुन्छन् उहाँहरुको झन् कस्तो अवस्था होला 🥺 एउटा फोन राम्रोसँग चलाउन नजान्ने बोल्न नजान्ने नेपाल बाट गइसकेपछि के उनीहरूलाई राम्रो होला त फर्किनु सक्नु भाछ त सबै नेपालीले नेपालीलाई ठगेर लुटेर जिउँदै मार्न बाध्य बनाउँछन् यो नेपाली दलाल हरुले ठग Manpower यसको लागि नेपाल सरकारले केइ गर्नुपर्यो । र धन्यवाद छ सबै team Lai यति राम्रो भिडियो बनाएर संदेश दिनुभएको छ Keep it up ..Prakash sir Priyanka mam लगाएत सबैजनालाई यस team ma ramro अभिनय गर्नुभएको छ ।❤❤
Sarai sarai ramro marmik Kahane yethartha ma didi bahene haru le vogirahanu vayako vogai ekdum maan xune 😍😍😕
Wow heart touching 😌 Parkash saput greet ❤
समय सान्दर्भिक भिडीयो❤🙏 शुभकामना।।
wow so nice 👍
Good work
.... Keep spreading awareness ❤❤ nice ❤❤❤ जे जस्तो भएपनि हामी सानो सानो TH-camr एक अर्का लाई सपोर्ट गर्नु पर्छ है साथि हरु ❤miss you ❤all 13:20
😅😅😅
😅😅😅
@@arungurung-dv1pb thank you so much so हजुर को जिन्दगी मा सदाई खुशी र हर्सा chhahun bro जहिले आमा बुबा ले साथ दिओस
धेरै राम्रो काम पर्कमस जि 👍️🇳🇵👍️🇳🇵👍️
Heart touching story.
Good Luck 🍀 all
Good mero vai Good luck
Ma Pani chu .. sano role ma ... Shek of Kuwait.. team sanga shooting garna pauda derai khusi chu... Thank you 🙏🙏
धेरै राम्राे चेतना मूलक जानकारी
हजुर हरुले गर्नु भको महान काम देखेरा सलाम गर्छु सर मेयम हामी अभागी महिला हरु साउको रिनले गर्दा परदेश सिनु पर्छ तर के गर्नु यति दुख भोग्नु पर्छ बाचे त घर फर्किने हो नत्र मरे कुकुर मोराइ हो यहाँ हाम्रो देशको नेताहरुलाइ केही मतलब छैना भोट हाल्नी बेलामा मत्रा आउछन दुई हात जोदै
सत्य घटना मा आधारित सचेतना मुलुक कथा राम्रो लाग्यो
Wow wow badai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
prakash saput is always a gem❤
But priyanka karkee neil it❤
Sarai ramro lago Aba dosro vaga Pani chtai harn paeosh Bhai 🌹
सारै राम्रो सिरियाल मति राम्रो यनकटिङ कईले आऊछ हजुर ❤❤❤❤
huge respect for the positive message
अन्त्य मा चाहिँ काल्पनिक मात्र भयो ,राज्य को कुनै अंग ले पनि यसरी सकरात्मक कदम चालेको छैन ।यही पनि देखाइएको छ ,उद्दारको लागि प्रशासन लाई भन्नु भन्दा पनि विभिन्न मीडिया हरुको सहायता लिन बाध्य छन् पीडित हरु।अनि अर्को कुरा वैदेशिक रोजगारको नाम मा हुने ठगी धन्दाहरु राज्यको सम्पूर्ण निकायलाई थाहा नै छ ,तर कुनै कदम चाल्न न सकेको मात्र हो।
यथार्थ सन्देश ❤
जानकारीमुलक सन्देश ❤
धन्यवाद 🙏🇳🇵
अहिले माया त गर्छन। जब छोरीको जन्म हुन्छ अनि पैलाको जस्तै हो story yahe ho.
याे भागमा त अासु 😂😂😂राेकन सकिन ❤❤❤❤
Ati ramro❤❤❤😢😢😅😅😅😅😢😂😂😂😂😂
Wow super ❤️
Very nice thank you so much parkas saputlai ji
derai ramro
धेरै ,धन्य ,छ,सबै ,टिमलाई,,
म नै भावुक भयो यो कथाले 😢😢😢😢😢
Kati runu😢😢😢😢😢mind blowing episode
म पनि अब को २ हप्ता पछि दुबई जादै छु कस्तो मन नै भारि भयो यो video ले😢😢😢
😢😢😢सक्नु हुन्छ भने नजानुस बहिनी प्रदेश सोचेको जस्तो संभावना छैन बहिनी 😢
@@Organic482 K garnu Dai Gar ko gimaywariii ly Garda poni janoii parx 🥺😥 Rahar Hoin baddhtya ho
@@kamalabhusal2913 😥😥😥आफ्नो ख्याल राख्नु होला अरु त शब्द छैन बहिनी 😥
Dubai ta safe cha don't worry ma pani dubai basera aako ho ladies haru ko lagi safe cha ekdam daraunu pardaena
Wow everyone has played their role so beautifully ..Really appreciated..
वास्तविक कुरा कति दिदिबहिनीहरुले यो समस्या भोगेका छन धन्यवाद अल टिमलाइ
Wow prinka dd solute xaa
वाह सपूत असली नेपाली सपुत
महत्वपूर्ण सन्देशमूलक सामग्री❤
यो एउटा काभ्रे को मात्र हैन सबै नेपाली समाज को परिस्थिति लाई मेल खाएको छ सरकार बलियो नभए हो।।
Heart touching ❤❤
रुन मन लाग्ने सिरय यल
अती अबब्ल गायक प्रकाश सुपुत सर
Dami Cha Dae ❤️❤️❤️❤️❤️❤️
प्रकाश बाबु जस्तो धेरै सपुत हाम्रो नेपालमा खाचो छ
Sarai ramro xa sujhapa tara haami pani kuwait mai xau hamro pani haalt testai xa yon sosada ma chai hoina vane jasto talab diyena ra aile ta 6 Mahinako paisa pani deko xena sabai pahal gareu tar hunxa hunxa matra vanxan tara kaam vane kehi vako xena bijok ma xau haami aako nilkamal ra hmt bata aayeka hau sarai man royo yo video le tqqq sir mam🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️❤️
Sano role mero poni Kuwaiti shek ko bhumika ma chu.. thank you sir
My best actor priyanka baini best actor.
Support all nice sort movie🎉❤
सन्देश मुलक छोटो मुभिि असाध्यै राम्रो लाग्यो
Priyanka acting just wow ❤❤
Just wow😌heart touching story 💕
तेए सहिले होसपुराउनु हामी नेपाली केएभएको केए
Wow dami Nepal bidash dasae yasto gotta hunnxa
हाम्रो वास्तबीक्ता यै नै हो 👍
Nice story 😍
Mero ta Mon choyo 😢😢
❤❤गजबको जानकारि
Priyanka is best❤
Hora😂
@@sofiyathapa4595 ho tw k
@@sofiyathapa4595😊😊😊
Ho good 100%Good ho hjr ma papi kawbt ma ho❤❤❤😂😂😂😂😂
कथा जताततै छन टिप्नेले टिप्नेहुन
तिताे यथार्थ 🎉🎉🎉😂😂😂😂
Wow ❤❤ nice ❤️❤️ song
Yo movie dherai ramro rahexa tara dherai choto vayo ali lamo hos movie 2pani herna pau mansara movie thyank you
excellent
good❤❤
sita ra sristy ley man parne manxesitai biwaha garos 😭😭😭😭😭😭❤️❤️❤️
Aaja bholi chaldai aayeko ethart video
यथार्थ समय सान्दर्भिक सन्देश
Nice parkash saput daju salut garxu hajurli
really informative .and appreciated
👍👍👍
Ramro chha sandes mulak tara sabai arabik ghr ma testo pida hudaina hai
True
Mind blowing Priyanka acting.. she can fit in each and every role.
Man chune raicha ❤❤❤
राम्रो अबिनय priyanka karki दिदी को 😊🤗😘 18:15 18:17
NAME NAI KAFI X parkash saput dai desh ko lagi yasta saput aabasek x parkash dai lai dil dekhi nai salam x hami jasta kayu manish haru ko aakha khulai dinu vko x dai ra sampurna tem lai pani dil dekhinai salam x❤❤❤❤.
Very.grate.story.and..badhic.praksh..saput.dada❤❤❤❤❤❤❤