भाग्य सर को भिडियो हेरेर इतिहासको कुरा याद आयो, कुनै बेला चाइना बाट नेपालमा अनाज अन्न हरु लिन आउथे भन्ने कुरा सम्झिदा मलाई हाम्रो देश सम्झेर रुन आयो 🤔😢😭
भाग्य न्यौपाने बाबुलाइ धन्यवाद,मैले महसुस गरे हामी नेपालीलाइ र नेपाल सरकारलाइ उत्तर कोरिया,चीनको विभिन्न ठाउँको देखाएर राम्रो सवक सिकाउनु भयो।नेपाललाइ त्यसत्यै वनाउन कमर कसौ।
भाग्य भाइ , साच्चै नै जस्तो नाम त्यस्तै भाग्यमानी हुनु हुदोरहेछ .., हामी यहि वरिपरि भए पनि त्यहाँ जान सक्किएको छैन , जेहोस , भाग्य भाइले चाइनाको विकास र उन्नतिलाई देखाउनु भएकोमा धेरै धेरै धन्यवाद छ , राम्रो संग सोधपुछ गरेर जानू होला , शुभ यात्रा शुभ रहोस् ..!
तेही सिमाना पारी तेसताे जगजगी रहेछ हेर यस्तो जमिन मुनि मेटराे चलने भय कति राम्रो जमिन माथि भन्दा जमिन मुनि धेरै मानिस कति राम्रो गु खाने नेताले सबै देखेर बुझेर पनि पैसाको अाेछायान लगायर सुते तर नेपाल काे बिकास पटि लागेन्
भाग्य भाइले गर्दा हामिहरुले पनि जेहोस नेपाल् मै बसि र पनि बिदेश को कुना कुना दिख्नु पाएकाछौ धन्यवाद भाग्य भाइलाई ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Hello bhageya sir ma hajurko sabai video haru herirakeko xu yakdamai man parxa china ko barema derai kura haru sikna ani dekna paiyo thanks you for wonderful video ❤
Historical place gayera update garaye ramro hunthyo. Old china janu hos. Purano kunfu Film ma dhekhine Kura haru dheknu huncha. Ra tapai lai aachamma pani lagnu sakcha.
thanks sir danya bad hami china tirai chhu tara pani yo thuma jana paeko chaina tara tapai nepal bata aera pani sabai video ma dekhaidinu vayo eakdam ramro cha la
युरोप अमेरिकाका युटुबरहरु समेत आस्चर्य चकित छन, The world can't compete with China's infrastructure भन्दै आश्चर्य चकित छन चाइनाको बिकास र सिस्टम देखेर, नेपाली दुई युबा युट्युबर स्पस्ट क्यै भन्न सकिरहेका छैनन ।
हामीले अाफ्नाे देशको बिकास हेर्न नपाए पनि छिमेकी देशको हेरेर चित्त बुझाउनुपर्छ । बिकसित भयो भने भ्रष्टाचार र तस्करी गर्न पाउदैनन् त्यसैले पनि बिकास गर्दैनन् ।
भाग्य दाजुले जे होस हामी जान नसकेको देस भिडियो बाटै भयनि धुमाउनु भयको छ ❤❤भाग्य दाजुको फेन यता हाजिर हुनु होला ❤❤
भिडियो मार्फत चाइनाको भ्रमण गराइ दिनु भयो अति खुसी धेरै धेरै धन्यवाद अनि सम्मान भाग्य दाई🙏
Hjrle pani khupai youtube hernu hudo raixa dona tira bhagye sir tira hai
कति राम्रो चाइनाको ठाउ देखाउनु भयो हजुरले 🙏🙏🙏❤️❤️
चाईना नदेखेनि भाग्गे भाईले देखाउनु भयो सारै राम्रो रैछ धन्ने वाद भाईलाइ♥️♥️
भाग्य सर हामी नेपाल बसेपनि चाईनाको सबै बिकसित ठाउँहरूको अबलोकन गराउनु भएकोमा भाग्य र शक्ती सरलाई धन्यवाद।
भाग्य सर सबैभन्दा पाइला हचुर लई नमस्कार अफ्नुई घर भित्र बसेर पनि चाईनको सबै टाउ देख्नु पयो सर हचुर लई धेरै धेरै धन्यवाद
नेता सबै भ्रस्ट जनता देश हिन्दुहरुको रास्ट्र हुनुपर्छ भन्दै देशै अस्थिर बनाइदिइ राछ कसरी बिकाश भै देश समृद्ध बन्छ नेपाल ।
भिडियो मार्फत चाइनाको भ्रमण गराइ दिनु भयो अति खुशी लाग्यो धन्यवाद भाग्य दादा र शक्ति दादा हजुरलाई 🙏🙏🙏
धेरै राम्रो भाग्य सर हाम्रो देश को बिकास हेर्न नपायनी आरुको देश को बिकास देखाउनु भएको छ हाम्रो देश कहिले यस्तो हुनेहो खै धन्यवाद सर
भाग्य सर को भिडियो हेरेर इतिहासको कुरा याद आयो, कुनै बेला चाइना बाट नेपालमा अनाज अन्न हरु लिन आउथे भन्ने कुरा सम्झिदा मलाई हाम्रो देश सम्झेर रुन आयो 🤔😢😭
Very nice ! Thank you very much for informing us
भाग्य न्यौपाने बाबुलाइ धन्यवाद,मैले महसुस गरे हामी नेपालीलाइ र नेपाल सरकारलाइ उत्तर कोरिया,चीनको विभिन्न ठाउँको देखाएर राम्रो सवक सिकाउनु भयो।नेपाललाइ त्यसत्यै वनाउन कमर कसौ।
भाषा को समस्या का बावजूद यस्तो बिकसित देस को जानकारी हामी सम्म पुर्याउनु भकोमा भाग्य जी लाई धन्नेबाद।
भाग्य सरको भर्मन शुभरहोस ।बधाई छ ।भिडियो धेरै राम्रो लाग्यो ।
चाइनाको बिकास को अबलोकन गर्दै नेपालिहरुलाइ पर्दर्सनि गर्नु भएकोमा भाग्य सर र सक्ति सर लाइ बिसेस धन्यबाद।🙏🏼
यी दुई देशका सपुत हुन् चाइना न गए पनि अनुभव त भयो नेपाली हरु लाई सिक्ने कुरो हो हाम्रो लागि धन्य बाद दुवै जना लाई
नेपालकाे नेता लाई देखाउनुपर्छ भाग्य सर
राम्रो छ सफलताको शुभकामना
भाग्य भाइ , साच्चै नै जस्तो नाम त्यस्तै भाग्यमानी हुनु हुदोरहेछ .., हामी यहि वरिपरि भए पनि त्यहाँ जान सक्किएको छैन , जेहोस , भाग्य भाइले चाइनाको विकास र उन्नतिलाई देखाउनु भएकोमा धेरै धेरै धन्यवाद छ , राम्रो संग सोधपुछ गरेर जानू होला , शुभ यात्रा शुभ रहोस् ..!
Hamro des ko नेता चोर हरु rahexan चीन सहर कती बिकास va को छ धनेबाद भाग्य सर
भाग्यसार हजुर चाइना गएर हामीले सबै उहाँको हेर्न पाए हजुरलाई धेरै धेरै धन्यवाद छ।
भाईराजा चाईनामा सबै राज्यमा त्यस्तै हो सबै मान्छे जमिन मुनि म पनि शुरुमा छक्क परे तर 2-3 दिन पछि नर्मल हुन्छ
हेर्दै छु सर हजुर भएर चाईनाको सबै ठाँउ देख्नु पैएको छ सर❤❤❤
कति राम्रो ठाउ देखाउनुभयो भाग्य भाइले धेरै धेरै धन्यबाद छ हजुरलाइ भाग्य भाइ हराउनु भयो भनि चाइना तिर खोज्न जानुहै जन्ता हरु🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌
तेही सिमाना पारी तेसताे जगजगी रहेछ हेर यस्तो जमिन मुनि मेटराे चलने भय कति राम्रो जमिन माथि भन्दा जमिन मुनि धेरै मानिस कति राम्रो गु खाने नेताले सबै देखेर बुझेर पनि पैसाको अाेछायान लगायर सुते तर नेपाल काे बिकास पटि लागेन्
भाग्य सर हजुरलाई धन्यवाद यति सुन्दर ठाउँ देखाउनु भएको मा❤❤
भाग्य भाइले गर्दा हामिहरुले पनि जेहोस नेपाल् मै बसि र पनि बिदेश को कुना कुना दिख्नु पाएकाछौ धन्यवाद भाग्य भाइलाई ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
नमस्कार ,जानकारीको लागि भाग्य सर ,शक्ति सर लाई धन्यवाद ।
DHNYEBD NEPANYE SIR.........!!!!! KOCHMYE,SYARE, NALMA:-3 LAMJUNG 5:49
धन्यवाद भाग्ये सर चाईना भर्मन गराउनु भको मा❤❤❤❤❤❤
जोर्दान बाट भाग्य सर र शक्ति सर सङ्गै चाइना घुम्न पाईयो ❤❤
संघियता बिना पनि देशको बिकास र उन्नती गर्न सकिन्छ भन्ने करा नेपालीहरुले बुझ्न जरुरी छ
So proud of you that you provide more information about the development of China. Thanks
प्रविधिकाे उच्चतम प्रयाेग,विकास ,सुविधा अधिकतम प्रयाेग ,साच्चिकै विकास हाेस त यस्ताे पाे हुनुपर्छ ।
Thank u so Mach Bhagya new Pani you can see the China I like you
Wow धेरै सफा रैछ हाम्रो नेपाल कैले यस्तो हुने हो,,
Chinako vivinan thaun dekhn paiyo dheroi khusi tq bhagy sir
Hello bhageya sir ma hajurko sabai video haru herirakeko xu yakdamai man parxa china ko barema derai kura haru sikna ani dekna paiyo thanks you for wonderful video ❤
बिकास भनेको येस्तो हो के हाम्रा गु खानी नेता देश खानी नेता भाते हरु ले सामान्ती भनेर आफू आयेर लुट्नु सम्म लुटे
Historical place gayera update garaye ramro hunthyo. Old china janu hos. Purano kunfu Film ma dhekhine Kura haru dheknu huncha. Ra tapai lai aachamma pani lagnu sakcha.
Janta ra neta ekai vy vne bikash testo hunx❤ sabvnda paila aafno rastra❤
भाग्य सर फ्री मै हामिहरुलाई चाइना भ्रमण गराई दीनू भयेको लागी धन्यवाद छ तपाई लाई❤ Happy journey 🙏
हाम्रो देस २४० बर्स राजाले चुसे अहिले नेताले हरुले चुस्दैछ्न देस बिकास चही गरेनन ।
Vaga neupana dai world tire garnuna la harnu Moja ayrako caha❤
Wow so beautiful china place 👌👌❤️❤️❤️
La la bhai khatra travel sarai man paryo tapai le gareko karya haru best of the best xa bhai keep going on like this
Thanks so much Bhgya Neupane jyu.Nepal ma janata bheda bakhra jasto Khalid Bikri bhayeka le Nepal abikasit garib bidesi ko nokar bhayera dukhi pidit niras udas bhayera basnu pareko chha. Yuba haru Sachet bhayera Nepal ko bikas garau.
Ho tyo chaii 5 chokta masu ko lagii 5 barsha nepal ko halat behalat ma
चाईना को thau देखाएको dhabebad bhage sir ❤🎉
❤ सक्ति सर र भाग्य सर को भिदियो हेर्दा मजा आउछ अनि हासो पनि लाग्छ्👍️👍️👍️🙏🙏🙏🙏😁
Wow such a amazing china 🇨🇳🙏👌👌👌
Dherai manxe voeni Kati clean xa china
Great Bhagge Bhai. I looking your all videos..
Thank you so much guys ❤ for your love and suport .thank you for 400 subscriber and next dream to 1k subscriber. love you all❤❤
support
Much love from Bhutan brother.. China pugnu vayo pache abo great wall of china janu hudaina.
thanks sir danya bad hami china tirai chhu tara pani yo thuma jana paeko chaina tara tapai nepal bata aera pani sabai video ma dekhaidinu vayo eakdam ramro cha la
Sarai ramro rahex china thank you Bhagya vai
Sari Ramo railway station in chaina bhagya sir and shikat sir good morning ❤❤❤❤❤❤❤
चाईना काे मेट्राे ईस्टेशन शानदार रछ जे हाेस भाई भिडीयाे बनाई सेयर गर्नुभऐकाे मा धन्यबाद ।
भाग्य दाइ हजुर को भिडियो आखै नचिम्लि हेरेको हेरै भय❤
China ko visit safely hos Bhagya noupane❤❤❤❤❤
भाग्य को भाग्य नै राम्रो
Very good dai hamro Nepal ko asthti jhathe china jastho khele hola
May God Bless You Bhagya Dai Enjoyed your China Tour Vlog
Wow wow कति दामी चाइना म दाजीलिङ बटा हैरी रहेको छु सर 🙏👍️
Bhagya Ji, China yasto usto ramro bhannu bhanda pani hamro nepal ma ko ko kun kun kamina ka karan desh dhwasta bhako xa bhanne pani sujhap dinus.....
Kati eautaai VDO haaleko
❤❤❤❤ शूभ यात्रा 💐🌺
धन्यवाद भाग्यजी चिन भ्रमण गरियो घरैबाट
Congratulation bhagya jee n all the best 🌺🌺
Daju chai yek dam dam dar hunu hunxa ❤
हैन हामी गरिबले यो देखनुय सोगहोकियाहो❤❤❤❤
हाम्रो नेपालको भ्रष्ट नेता हरुले कहिले सोच्ने होला यस्तो देश बनाउछु भनेर?
Balen priminister hube ho bhane sayad banna sakxa
हावो डेन्ज,र रछ
Video full watch thanks vagya sir
भाग्य जि अब उत्तर कोरियाको पनि भिडियो बनाउनु पर्यो ।निहाउ निहाउ गर्दै ..😂😂😂
Sidhaii jhundauxa 😂😂 kim jong un le
Dherai khusi lagx asto vdoharu herda afu jan npako dehharuko thauko vdoharu herda
चाईनामा घुम्ने ठाउँ राम्रो रहेछ तर भग्या न्याउपाने सर को कपल काट्ने सैलुन चाहिँ लहि रैन्छ नुहाउन त सधै नुहाउछ होला तर हेर्द फोहोरी जस्तो देखिने😀😀😀
❤❤ सर मन्परो है ❤❤❤
१००० भन्दा कमसाथी एकअर्कालाई सपोर्ट गरौँ है 🙏🙏❤️❤️
support
Vagye sir thank you China visit garayekoma
बिकास यस्तो पाे हुनुपर्छ त
Thank hai sir
We r really enjoying ur trip to China, enjoy bro & awaiting for new videos ..
Thank you so much for 325 TH-cam family ❤
सबै जना मिलेर 1k बनाउने प्रयास गरौ साथी हो हामी सिकारुहरु अगी बड्ने समय यही हो एक आपसमा हाते मालो गरौ अगी बडौ।
Plz
Malai garnush ma garxu😊
Ma Saudi Arabia bat herirahexu very nice pic ❤❤❤❤❤
Great ❤️
I can see the from from India my from Nepal
म पनि पुगेको ९ तलामुनिकाे अन्डरग्राउण्ड रेल स्टेसन ।चाइनाकाे बिकास ।🙏🙏
युरोप अमेरिकाका युटुबरहरु समेत आस्चर्य चकित छन, The world can't compete with China's infrastructure भन्दै आश्चर्य चकित छन चाइनाको बिकास र सिस्टम देखेर, नेपाली दुई युबा युट्युबर स्पस्ट क्यै भन्न सकिरहेका छैनन ।
nice। safe। journey
O very nice thanks
1000 Napugeko sathile sopot gardi jam hai😊❤
Beijing to Lasha ko train journey ( highest ft train journey) dekhaunu paryo !
khciha vannuparxa ( thankyu)
Dhany bat vagya sir bedma sutera majjale rell esteson herdai xu hai🎉🎉🎉🎉❤❤❤😊😊😊🙏🙏🙏🙏🙏
भाग्य भाइले चाइनाको बिकास देखेर कपाल नै ठाडो ठाडो भो,
के गर्ने नेपालिले यस्तो गर्छु भनेर सोच्न सक्दैन।
हामीले अाफ्नाे देशको बिकास हेर्न नपाए पनि छिमेकी देशको हेरेर चित्त बुझाउनुपर्छ । बिकसित भयो भने भ्रष्टाचार र तस्करी गर्न पाउदैनन् त्यसैले पनि बिकास गर्दैनन् ।
यो भिडियो हेरेर देश चाही भ्रष्टाचारले नै बनिने रहेछ भन्ने थाहा पाएँ, जस्तै हाम्रो नेपाल
Wow dami
Good morning sir 🌞