टेलरवालीको स्वरले भाईरल "डाइभर सुजन बाबु" चकित ! गीत रेकर्ड हुने भयो | अब सुजनको हात नछोड्ने 👫💯

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 1.4K

  • @dilsujanmalla8768
    @dilsujanmalla8768 3 ปีที่แล้ว +26

    वाह सुजन बाबु लाई धन्यवाद बैनी को कला गला लाई उच सम्मान गोबिन्द सर को टिम लाई पनि सलुट 🙏🙏र चाडै गित सुन्ने आतुर छु

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 3 ปีที่แล้ว +20

    सारै राम्रो लाग्यो। भाइ सुजन।र बैनी निसा लाइ देखेर गीत पनि दुबै को राम्रो छ। आफ्नो साइट जब कहिले नछोडनु ल भाइ बैनी।

  • @baindrarai2066
    @baindrarai2066 3 ปีที่แล้ว +25

    नेपाली लोक दोहोरी कि तारा को उदय , बधाइ छ नानू तिमिलाइ ,आवाज यानी तिम्रो स्वर को फ्यान ,

  • @Sklama88
    @Sklama88 3 ปีที่แล้ว +7

    यति धेरै ज्ञानि निश्चल स्वाभाविक भएको सुजन बाबु लाई सम्मान छ ।निशा बहिनिको निकै सुमधुर अवाज छ बहिनीलाई पनि साथ दिनु बाबु दुबैलाई संगीतिक जिबन को शुभकामना छ 🌹🌹🌹🎊🎊🎉🎉🎉

  • @nepalibabuonline316
    @nepalibabuonline316 3 ปีที่แล้ว +36

    शान्ति श्रि दिदी जस्तै र स्वर पनि उस्तै
    दामि बहिनि गित संगित का पाईला सधै अगाडि बढुन
    हजर लाई शुभकामना

  • @mgrbijay2906
    @mgrbijay2906 3 ปีที่แล้ว +21

    धेरै मिठो स्वर छ भाइ भहिनी को अझै अगाडी बध्दै जानू सुभ कामना

  • @sisirvlog12
    @sisirvlog12 3 ปีที่แล้ว +43

    तपाइ हरुको माया अनि साथ पाएर आज एउटा बाटो पाको छु। त्यो बाटो अब निशा बैनिलाइ नि डोराउन चाहान्छु। अब आउने साङ्केतिक कोसेलि बैनि निशा सङग

  • @DRS.surkhet
    @DRS.surkhet 3 ปีที่แล้ว +36

    सुजन भाई लाई बधाई छ हजुर हरूको गित सँगितमा सहकार्य कहिल्यै नछुटोस शुभकामना

    • @rajupariyar7816
      @rajupariyar7816 3 ปีที่แล้ว

      Suman.bhai.Badhaixa.bhaiNisha.lai.Agadi.bdunu.hola

  • @ramtelthalbir9866
    @ramtelthalbir9866 3 ปีที่แล้ว +19

    अति मिठो स्वर बैनिको,अब सुजन भाइ र बैनी मिलेर
    गित गाउनु होला अग्रिम सुभकामना? र खरो मिडिया
    गोबिन्द पङेनी सर लाई धन्य छ 🙏🙏🙏🙏

    • @bharatsunar4316
      @bharatsunar4316 3 ปีที่แล้ว +1

      धेरै रामरोछ लपगिनी सर अगाडि बडाऊनु सर

  • @madhavpoudel7329
    @madhavpoudel7329 3 ปีที่แล้ว +49

    आहा कति मिठो स्वर रहेछ, बिष्णु माझी लाइ बिर्साउने रहेछ।

  • @kajinepali4115
    @kajinepali4115 3 ปีที่แล้ว +102

    अति राम्रो सोर छ नानू को सुजन बाबु पनि आउनु भो खुशी लागो दुई जान मिलेर काम गर्नु सफलता को शुभकामना छ गोबिन्दा जि सलाम छ

    • @सरुशर्मा-र1थ
      @सरुशर्मा-र1थ 3 ปีที่แล้ว +2

      अति राम्रो छ बाबु नानीकाे सेार धेरै धेरै शुभकामना छ

  • @harigurung5574
    @harigurung5574 3 ปีที่แล้ว +3

    यो निशा नानुको स्वोर आति मीठो लाग्यो यस्तो स्वोरले मौका पायो भने नेपाली साङ्गितिक क्षेत्रमा पक्कै पनि ताहल्का मचाउने छ ।

  • @roshanbista3749
    @roshanbista3749 3 ปีที่แล้ว +7

    धेरै दिन पछि सुजन बाबुलाई देख्न पाउँदा खुशी लाग्यो आज भोलि त सुजन भाइ अलिक मोटाउनु भयेछ र बहिनिलाई पनि धेरै -धेरै सफलताको सुभकामना छ लोकगीत क्षेत्रमा 👌👌👌👌👌👌👌👌👌👌👌

  • @mayamagar4392
    @mayamagar4392 3 ปีที่แล้ว +27

    साह्रै मीठो स्वर नानिको र सुजन बाबु दुवै जना लाई सफल ता को अग्रिम शुभकामना छ 😍🙏👍️❤️

  • @RajeevKumar-nv9ei
    @RajeevKumar-nv9ei 3 ปีที่แล้ว +31

    आहा कति मिठो भगवान फुर्सत मां जन्म दिनु भाको बहिनि सारै मन छुने सोर

  • @dhanakhatiwada9718
    @dhanakhatiwada9718 3 ปีที่แล้ว +21

    आहा!! कति मधुर ध्वनि 👏 अझै सफलताहरु मिल्दै जाओस भन्ने कामना गर्दछु ।

  • @narayanpaudel7554
    @narayanpaudel7554 3 ปีที่แล้ว +118

    निशा रनपालको भबिश्य उज्वल छ स्वरको जादुले गर्दा धेरैले मन परायको पाइयो ।

    • @rajdhakal4253
      @rajdhakal4253 3 ปีที่แล้ว

      Dami xa

    • @agnijwala9989
      @agnijwala9989 3 ปีที่แล้ว

      nisa bainiko sorma sarai ramro xa

    • @priyapariya3864
      @priyapariya3864 3 ปีที่แล้ว

      निशा लाई बधाई छ

    • @jayabohara9165
      @jayabohara9165 3 ปีที่แล้ว

      राम्ाेछ दुबै जना काे

    • @premkepchhaki6018
      @premkepchhaki6018 3 ปีที่แล้ว +1

      निशा बहिनीको स्वर चिरकाल सम्म नेपाली सांगीतिक आकाश्मा जिबन्त रहने शुभ संकेत छ, शुभकामना छ ।

  • @DineshKumarDineshKumar-zp3gf
    @DineshKumarDineshKumar-zp3gf 3 ปีที่แล้ว

    सर्वप्रथम त गोभिन्द सरलाई सलाम छ ।
    तपाईं महान पत्रकार हो । राम्रो प्रतिभा भएको
    लुकेर बसेको बैनीलाई सबैको सामु देखाउनु भयो । यति मात्र कहाँ होर आफैले गित बनाएर गाउन दिनु हुन्छ । तपाईंको लागि जति शब्द लेखेपनि कम हुन्छ सर । साथै मायालु मान्छे आदरणीय दाई सिताराम र सुजन बाबुलाई नमन गर्न चाहन्छु तपाईँ चारै जनाको फ्यान हो म सबै लाई सम्मान गर्छु ।

  • @premranabhat311
    @premranabhat311 3 ปีที่แล้ว +16

    तपाई हरुको जिन्दगी उज्जल छ।सारै राम्रो आवज छ नानू तिम्रो न आतिनु न मातिनु भबिस्य उज्जल छ।सुभ आशीर्वाद छ।

    • @shrijanapuri5348
      @shrijanapuri5348 3 ปีที่แล้ว

      सारै राम्रो साेर दुबैलाइ शुभकामना👍️👍️👍️

  • @manojtamrakar374
    @manojtamrakar374 3 ปีที่แล้ว +4

    बधाई छ भाई बेनी दुबे लाई दुबैको स्वर असाधै मीठो छ नया गीत चाढै सुन्न पाईयोस बिसेस त पङगेनी सर लाई धेरै धेरै धन्यवाद।।।।।💗💗💗

  • @humanthapa5565
    @humanthapa5565 3 ปีที่แล้ว +25

    खुशी लाग्यो पाल्पाको नानिले यसरी गित गाउदा बधाई छ निशा नानी आझै आगादी बर्नु सफलताको सुभकामना छ

  • @govinsharumagar8259
    @govinsharumagar8259 3 ปีที่แล้ว +2

    अती मीठो सोर साथै लगन शील सोभाब का बधाइ छ नीशा बहिनी साङ्गीतीक यात्राको अग्रिम सुभकामना ।

  • @ashokbasel7606
    @ashokbasel7606 3 ปีที่แล้ว +43

    आहा कति मिठो स्वर तपाईंको भविष्य धेरै राम्राे छ अगामी दिनकाे लागी धेरै धेरै शुभकामना छ👏👏👏❤️❤️❤️

  • @mimthapa9048
    @mimthapa9048 3 ปีที่แล้ว +1

    धेरै धेरै धन्यबाद छ गोबिन्द सर नय प्रतिभा को सम्मान गरेर गित दिए को मा एक्दम खुसी छौं हामी सबै दर्शक हरु गोबिन्द सर एक चोटी बैनी लाई ईन्देरेणी लयर जानुस न दोहरी पनी राम्रो रहे छ।

  • @bahadursunar5289
    @bahadursunar5289 3 ปีที่แล้ว +21

    मेरो नमस्कार छ सबै सबैलाई।
    बाहादुर सुनार।
    हाल मलेसिया बाट
    बौनि @भाईलाई शुभकामना ।

  • @yagyuabahadurkc5635
    @yagyuabahadurkc5635 3 ปีที่แล้ว +1

    धेरै सुरिलो आवाज रहेछ बैनी को यो सुमधुर स्वर ले उच्छ स्थान पाउन सफल होस यहि शूभ कामना छ बैनी निशा लाइ

  • @balbahadurbudha2279
    @balbahadurbudha2279 3 ปีที่แล้ว +61

    स्वर धेरै राम्रो छ बैनी सफलताको सुभकामना नेपाली गित संगीत को संसारमा एउटा नमुना बनेर उदाउनु।

    • @devakaparajuli1007
      @devakaparajuli1007 3 ปีที่แล้ว +1

      उज्ज्वल भबिस्य र सफलताको शुभ कामना बहिनी

    • @ujjwalpokharel9801
      @ujjwalpokharel9801 3 ปีที่แล้ว

      Safaltako shuvakmana Vai bahini dubailai

  • @bhimkhatri624
    @bhimkhatri624 3 ปีที่แล้ว +4

    वाओ वाओ कत्ती मिठो स्वर हो ।।दुबैजनालाइ सफलताको शुभकामना छ ।।।।

  • @purnathapa645
    @purnathapa645 3 ปีที่แล้ว +5

    बैनिको स्वरको त तारिफगरी साध्यनै छैन सलाम छ खरो मिडियालाई यस्तो लुकेको पर्तिभालाई बाहिर उजागर गरेकोमा साथै सिताराम सरलाई नि।

  • @padamkhatri8660
    @padamkhatri8660 3 ปีที่แล้ว

    वा मिसा बहिनी को दोश्रो पटक फेरी गोबिन्द सरले लिएर आउनुभयो अति धेरै धन्यवाद हजुर लाई यति मिठो स्वर कुकर बसेको रहेछ ‌। अब एक पटक इन्द्रेणी मा पुर्याइदिनु होला धन्यबाद

  • @ghayalsubash6967
    @ghayalsubash6967 3 ปีที่แล้ว +14

    Wow धेरै धेरै धन्यवाद गोबिन्द सर अनि सुजन भाइ अनि बाइनी लाई सफ्लताको सुभकामना धेरै पर्गत्ती गर्दै जनुहोला बाइनी धन्यवाद

  • @nirajrc6697
    @nirajrc6697 3 ปีที่แล้ว +5

    wow साच्चिकै जादुमय स्वर छ बहिनिको ! कसम बहिनिको स्वरमा भबिस्य देख्छु म !❣️💖❤️

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 3 ปีที่แล้ว +51

    सुजन बाबुको सोचाइ महान छ।दुबै जनाले मिठो दोहोरी गाउनु भयो।

  • @hariaryal137
    @hariaryal137 3 ปีที่แล้ว +3

    निशा को स्वर कति मिठो भावुक गीत गाउनुभो असरी अगाडि बढ्न सफल हुनु है बधाई छ।

  • @निर्मलाश्रेष्ठ-फ8त
    @निर्मलाश्रेष्ठ-फ8त 3 ปีที่แล้ว +5

    अतिराम्रो गाउनु भो दुबै जना मिलेर सधै संगै अगाडी जानू होला एक पटक इन्द्रेणी मा पनि गयर गाउनु होला सफलता को शुभकामना छ सुजन भाइ टेलर वालि बैनी खरो मिडिया हजुर लाई पनि ।

  • @reshampurja6996
    @reshampurja6996 3 ปีที่แล้ว +33

    बधाइ छ टेलर वालि बैनिलाई , स्वर मिठो छ, राम्रो लय र शब्द भएको गीत रेकर्ड गराउनु होला है पत्रकार गोबिन्द पङ्गेनि भाइ👌👌👌👌👌

  • @santakhadka2846
    @santakhadka2846 3 ปีที่แล้ว +1

    2 बजे राती यो भिडियो हेर्दा सारै खुसी लाग्यो दुबै जना भाइ बैनी को कति मीठो स्वर । शुभकामना दुबै जना लाई।

  • @ramchadarparja5646
    @ramchadarparja5646 3 ปีที่แล้ว +6

    आहा कति मिठाे बैनिको आवाज बैनिको उज्जल भबिस्सेको हार्दिक शुभ कामना बैनिले चालेको हरेक पाईला ले उन्नतिको शिखर चुम्मन सकोस फेरि पनि शुभ कामना

  • @punaramthapa9058
    @punaramthapa9058 3 ปีที่แล้ว

    आहा धेरै राम्रो छ ल सुजन बाबू भाइ अनि निसा बुनु तपाईको सोर धेरै मिटो छ मलाई पनि सानती बुनु जस्तो लायो अनि खरो मिडीया भाइ गोबिनद सर केमरा मेन सबै लाई धेरै धेरै शुभकामना धन्यवाद छ जय सङ्गीत जय नेपाल 💘💘💘👏👏👏🇳🇵🇳🇵🇳🇵

  • @bhubanishwarpandey8837
    @bhubanishwarpandey8837 3 ปีที่แล้ว +6

    पैलात गिबिन्नद सर लाई ❤️❤️❤️🙏🙏🙏🙏छ अनि सुजन बाबू लाईर बैनि लाई सफल ताको सुभ कामना छ सिताराम भाइ खोइ अाज राम्रो सोर छ दुबै जानालाई सलुट छ हा बोली कति मिठोछ गोबिन्नद सर को बोली कति मिठोछ❤️❤️🙏🙏🔈️🎤🎤🎸🎻

  • @ankursingh5842
    @ankursingh5842 3 ปีที่แล้ว

    आहा अती मिठो स्वर हाम्रै पाल्पा छहरा की निशा बुनु स्वर राम्रो छ हार नखानु आगामी दिन हरुमा मेहनत गर्दै अगाड़ी बढ्दै जानू 💞💞so beautiful voice

  • @anjandilip4250
    @anjandilip4250 3 ปีที่แล้ว +7

    अति राम्रो सोर छ गोविन्द सर हजुर कै हात छ टेलर वाली को बढ्न लाई इन्द्रेणी लैजानु है गोविन्द सर

  • @jeebangurung8421
    @jeebangurung8421 3 ปีที่แล้ว +2

    अति मीठो आवाज कि धनी निसा नानू सांगीतिक यात्राको लागि शुभआशिर्वाद ।

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 3 ปีที่แล้ว +12

    धेरै मिठो स्वर छ निशा बहिनी को छिटै सुजन भाई र निशा बहिनी मिठो स्वर को गित सुन पाईयोस आग्रीम शुभाकमन

  • @khimrajbist2984
    @khimrajbist2984 3 ปีที่แล้ว +1

    यति राम्राे स्वर भयकाे बैनिकाे गित छिटै सुन्न पाईनि भयाे प्रखाईमा छाै । सफल्ताकाे शुभकामना

  • @geetalamsal1964
    @geetalamsal1964 3 ปีที่แล้ว +121

    जति राम्री,त्यति मिठो स्वरुप बहिनिको स्वर ,सुजन भाईलाइ पनि धन्यबाद।।

    • @balkrishnakhatiwada933
      @balkrishnakhatiwada933 3 ปีที่แล้ว +1

      बहिनीको।कतिमिठोस्वोर।रहेछबहिनिकोसंगितिक।यात्ताअगिबढोस।सचभकामना

    • @birjarajdevkota7790
      @birjarajdevkota7790 3 ปีที่แล้ว +1

      Thary ramro Sor chha Aagade badaunu sir

    • @aashiskanxaaashiskanxa882
      @aashiskanxaaashiskanxa882 3 ปีที่แล้ว

      Wow athi nai ramro mitho aawajki dhani..chalyo batasa geet nishako aawaj maa suhayo ta..pargatiko kamana nisalai

    • @HastaBPMagar
      @HastaBPMagar 2 ปีที่แล้ว

      Sweet voice sis All the best sis 🙏

  • @sukdevadhikari8815
    @sukdevadhikari8815 3 ปีที่แล้ว

    जब एकपटक निशा बहिनिको आवाज सुने त्यो आवाजले हृदयमा बास गर्यो । गोबिन्द जिको पहल कदमी अती सराहनीय छ तपाई पनि धन्यवादको पात्र हुनुहुन्छ । बहिनी सङ्ग छिटो नै सहकार्य हुनेछ।

  • @luckymagar4558
    @luckymagar4558 3 ปีที่แล้ว +33

    धेरै धेरै शुभकामना छ बहिनी तिमिलाई अब का अाउने दिन हरू मा तिमिले साेचेका केरा पूरा हाेस्

    • @purnasunam8109
      @purnasunam8109 3 ปีที่แล้ว +1

      Hjrko aaxer ali mistek xa sachaunu hola

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 ปีที่แล้ว

    निशा बहिनीलाई धेरै धेरै अार्शिबाद छ । साँङ्घेतिक क्षेत्रमा ।समय लागछ बहिनी भगवान काे प्राथाना गरि सकेपछि फल पाउना समय लाग्छ। तिम्रो तेयाे मेहेनत , प्ररिश्रम गरेकाे बल्ल भेट्नु भाे पत्रकार , स्रर्जग , गायक खराे मिडियाकाे गाेबिन्द पङ्गेणि लाई ।अब डुक्क हाै यकदिन तिमी अबस्य पनि सफल गायिका बन्नेछाै ।

  • @nargurung2229
    @nargurung2229 3 ปีที่แล้ว

    sujahn babu brother and sister you to Congratulation i am looking from UK 👌♥️♥️👌♥️♥️👌♥️♥️👌

  • @kingrobinrobo4345
    @kingrobinrobo4345 3 ปีที่แล้ว +16

    बैनी को आबाज मा हाम्रो पक्षीम को गित हरुलाइ न्याय दिने स्वर छ जे होस

  • @leelagurung2533
    @leelagurung2533 3 ปีที่แล้ว +5

    Wowoowow so sweet voice Nisha nanu❤️❤️ & multitalented also & thx Sujan babu❤️❤️ also as well as Govinda bhai❤️❤️ for ur support God bless you allzz

  • @mohoansaud8198
    @mohoansaud8198 3 ปีที่แล้ว +12

    आहा कति सुन्दर हो हजुर हरु को सोर र गला धेरै राम्रो छ आगामी दिनमा पनि शुभकामना

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 3 ปีที่แล้ว +1

    बैनी को voice sweet छ सुजन बाबुकोपनी voice sweet छ God bles brother and sister long life

  • @nagendrakhatri8954
    @nagendrakhatri8954 3 ปีที่แล้ว +18

    बैनिको दोहोरी धेरै राम्रो छ इन्द्रेणी लानु परो गोबिन्द सर ❤️🙏🙏

    • @indrathapa4337
      @indrathapa4337 3 ปีที่แล้ว

      मिठो स्वार रहेछ बैनि को भबिस्या मा राम्रो कलाकार बन्ने कोसिस गर्नु होला। सुभकामना छ।।

  • @maheshdayal9375
    @maheshdayal9375 3 ปีที่แล้ว +1

    धेरै धेरै सुभकामना बहिनी। स्वर आसाधैइ राम्रो छ ।छिटैइ गीत रेकर्डिङ भैइ सुन्न पाइयस ।गोबिन्द सर लाई धेरै धेरै धन्यवाद ।

  • @gobindbk8076
    @gobindbk8076 3 ปีที่แล้ว +77

    अाहा कति मिठो स्वर यो नानी को❤️♥️❤️

    • @krijondhital5399
      @krijondhital5399 3 ปีที่แล้ว +1

      Wau nice voice
      Harek kadam ma safalta miloss
      Pashupati Nath le Kalyan garun

  • @budhagrg123
    @budhagrg123 3 ปีที่แล้ว

    राम्रो गर्नु भयो सुजन गुरुङ।तपाईको हृदय म लुकेको छ दयाको भवान यस्तै हुनु पर्छ।प्रगतिको कामना गर्दछु।

  • @birendarkashi5185
    @birendarkashi5185 3 ปีที่แล้ว +16

    आहा कति मिठो सोर सिस को हजुर्को तेयो सम्धुर सोर लाई सलाम छ सि सफल्ता र प्रगतिको कामना लगाएत खरो मिदिया लाई पनि विशेष धन्यवाद एस्ता प्रतिभा हरु पर्जा मा ल्यानु हुन्छ तेसै कारण्🙏🙏🌺🌺

  • @SitaGc-jn6qg
    @SitaGc-jn6qg ปีที่แล้ว +1

    Dheraie Ramro voice xa congratulations both of you ❤❤❤❤❤❤❤Lovely great God's bless both of you 🎉

  • @govindaadhikari1266
    @govindaadhikari1266 3 ปีที่แล้ว +4

    सुजनभाई र निसा बहिनी काे अन्तरबार्ता राम्रो लाग्यो भाईबहिनीकाे गित छिट्टै सुन्न र हेर्न पाइयाेस धन्यवाद अन्त मा सुजन भाईकाे घर काे कुराले दुःख लाग्यो जस्तोसुकै दुःख पर्दा पनि भाइ स्ट्रङ छन् भाईलाई धेरै धेरै शुभकामना दिन चाहन्छु

    • @rajukhadka3255
      @rajukhadka3255 3 ปีที่แล้ว

      धेरै राम्रो र मीठो स्वरकी धनी निसा बैनी र मार्मिक गीतको कलाको धनी सुजन भाइ दुवै जनालाई बधाई तथा शफल जिन्दगीको शुभकामना

  • @simonthapa3201
    @simonthapa3201 2 ปีที่แล้ว

    गोबिन्द भाइ बेसहारा को सहारा बन्नु भएको छ । तपाईंलाई सलाम 🙏 सुजल भाइ र निसा बैनी लाई शुभकामना ।👍️👌✌️

  • @rameskumar1949
    @rameskumar1949 3 ปีที่แล้ว +45

    आहाँ कति मिठाे स्वर बहिनीकाे अग्रिम शुभकामना !!!

  • @rajthapa4908
    @rajthapa4908 3 ปีที่แล้ว +8

    Beautiful voice. Both of you will have bright future in music industry.

  • @kalpanagurung360
    @kalpanagurung360 3 ปีที่แล้ว +16

    सारै राम्रो सोर भएको बहिनी।प्रगती गर्नु😍😍😍😍😍

  • @Nepal1985
    @Nepal1985 3 ปีที่แล้ว

    मिठो स्वार रहेछ बहिनी को । संगीत को सामान्य ज्ञान लिएर गाउदा हुन्छ ! संगीत त सागर हो सिकेर कहिल्यै सकिदैन । भबिश्य उज्जल छ बहिनी को । भाई तिमी ले पनि सिक्दा हुन्छ संगीत ।

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 3 ปีที่แล้ว +7

    सारै राम्रो voice कति सजिलोसँग गाएको शुभकामना बैनि भबिषय धेरै राम्रो छ चिनता लिनु परदैन समयले डोराउदै लादैछ है बैनि तर काठमाडौं बोलाउने दाईलाई पनि नराम्रो नभननु वाहाको पनि केही देन छ भनेर समझनु है बैनि

  • @ramathapa4795
    @ramathapa4795 3 ปีที่แล้ว +3

    धेरै धेरै शुभकामना बहिनी तिमी लाई गायन क्षेत्रमा अघि बड्दै जानुहोस्

  • @crchandra5345
    @crchandra5345 3 ปีที่แล้ว +66

    सांगीतिक यात्राको अग्रिम शुभकामना दिदी 🙏🙏

  • @tilmagar3095
    @tilmagar3095 3 ปีที่แล้ว

    शुजन बाबू भाईकाे उपस्थिति राम्राे लाग्याे र बैनिकाे स्वाेर अति राम्राे र मिठाे छ है हजुर👍️👍️👍️🌹🌹🌹🎵🎵🎵🎵🎧️🎤

  • @mutumunu5358
    @mutumunu5358 3 ปีที่แล้ว +9

    मीठो सोर छ निशा बैनी अनि सुजन बाबू भाइ को यहाहरुलाइ सफलता को सुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @dbgurung9475
    @dbgurung9475 3 ปีที่แล้ว +1

    अति सुन्दर स्वार छ निशा बहिनी लाई सफल्ताकाे शुभकामना छ।र बिष्णु माझी काे जस्तो स्वारकाे धनी निशा बहिनी हजुरलाई सफल्ताकाे शुभकामना छ ।

  • @namapun2385
    @namapun2385 3 ปีที่แล้ว +44

    आहा कति मिथो सोर बहिनिको सफलता को शुभकामना

  • @samarbahadurkumai15
    @samarbahadurkumai15 3 ปีที่แล้ว

    ल है खरो मिडिया का साथीहरूलाई धन्यवाद ,साथै सीताराम भाइलाईधन्यवाद ,एकपटक सामाजिक कार्यक्रम ईन्द्रेनी सम्म पुर्‍याउनु पर्यो बहिनीलाई ,साथै सुजन भाइ पनि ल । म कतार देखि हेर्दै छु धन्यवाद ।

  • @babitasaru8756
    @babitasaru8756 3 ปีที่แล้ว +5

    Hamro palpali cheli ati ramro voice vako janmeki rahex khusi lageyo dherai ramro x nanu voice safaltako dherai dherai subhakamna aba xitai new song sunna pau yahi asha x..🙏🙏🙏

  • @sumitrapandey7883
    @sumitrapandey7883 3 ปีที่แล้ว +1

    सारै राम्रो स्वर कि धनि निशा नानि को सुजन बाबु को सस्कार सारै राम्रो धन्यवाद ।

  • @sonuthapa9203
    @sonuthapa9203 3 ปีที่แล้ว +11

    कति मीठो स्वर बहिनिको मनै छुने आहा!यस्तोपो हो त स्वर

  • @suryashrestha6007
    @suryashrestha6007 3 ปีที่แล้ว +1

    हाम्रो पाल्पाली नानुलाई व्यावसायिक र संगीत दुबै क्षेत्रमा सफलता मिल्दै जाओस् , हार्दिक शुभकामना छ ।

  • @monbahadurthapa9242
    @monbahadurthapa9242 3 ปีที่แล้ว +5

    सूजन भाई हजूरको सोर सारै राम्रो लागछ र बैनि को सोर मिठो छ

  • @Ramjivlog4309
    @Ramjivlog4309 3 ปีที่แล้ว +1

    धेरै राम्रो कला रहेछ बहिनी best of luck...continue go ahead..

  • @devraj8725
    @devraj8725 3 ปีที่แล้ว +18

    आहा कति राम्रो सोर हो ।मता हजुर को ठुलो फेन भय

  • @mitrarai3734
    @mitrarai3734 2 ปีที่แล้ว

    सुजन भाइलाइ धेरै धेरै धन्यवाद सधैं यसरी नै भाइको ती कोमल हात माथी परिरहोस । अनि पत्रकार सरले बहिनी को बाबा आमाको लागि एउटा भिडियो हेर्न मिल्ने मोबाइल को ब्यवस्थापन गरि दिनु अनुरोध गर्द्छु । साथै हजुर को अनुवार पनि स्क्रिन मा देखाइ दिनु पर्यो । हजुरको अन्तरबार्त धेरै हेर्छु सारै राम्रो लिनु । हुन्छ

  • @chakragurung9244
    @chakragurung9244 3 ปีที่แล้ว +13

    नानी निरन्तर दि राख्नु अतिनै मदत गर्ने गित सब्द को खानी गोबिन्द पङेनी जि सङ भेत भए छ अति राम्रो

  • @dhangurung9849
    @dhangurung9849 3 ปีที่แล้ว +1

    धेरै धेरै नमन्गर्दाछु शुदान्भाइ नीसा बैनी यस्ताइ पर्तिभा कला राम्रो छ न छोड्नु होला

  • @RajeevKumar-nv9ei
    @RajeevKumar-nv9ei 3 ปีที่แล้ว +16

    आहा कति मिठो भगवान फुर्सत मां जन्म दिनु भाको ❤️❤️❤️

  • @yasorirai6690
    @yasorirai6690 3 ปีที่แล้ว

    दुबै जनाको सपना पूरा भएको होस्, सुजन बाबु र निस्सा नानी। भबिस्यको नेपाली गायक गायिका भनेर चिनिनु सकियोस्। नेपालको सिर सदैभरीन नै उच्च राख्नु होला।

  • @bpnsunar7376
    @bpnsunar7376 3 ปีที่แล้ว +17

    स्वर मिठो छ बहिनीको सफलताको अग्रीम शुभकामना बहिनीलाई। ❤❤🙂

  • @dhansing6392
    @dhansing6392 3 ปีที่แล้ว +1

    अति नै राम्रो सुजन भाइ बहिनी को सोर ले झन क्या मिठो छ

  • @rajendramadai1983
    @rajendramadai1983 3 ปีที่แล้ว +8

    हार्दिक शुभकामना बैनी, तपाईं को आवाज गजब छ धेरै उचाईमा पुग्नु हुनेछ,

  • @shambhudiyali4377
    @shambhudiyali4377 2 ปีที่แล้ว

    आहाँ मिठो स्वर बहिनीको सफलताको शुभकामना व्यक्त गर्दछु

  • @kamalbagale883
    @kamalbagale883 3 ปีที่แล้ว +5

    स्वर सारै मिठो छ।बहिनीको पनि प्रगतिको शुभ-कामना ल।

  • @matrikagautam4573
    @matrikagautam4573 3 ปีที่แล้ว +4

    बैनीलाइ ईन्द्रेणी मा पुऱ्याउनु परो
    बनीको पुर्ण सफलताको कामना छ

  • @shobhakharbhusal7646
    @shobhakharbhusal7646 3 ปีที่แล้ว +9

    धेरै राम्रो स्वर छ है बैनिको अनि १ पटक इन्द्रेणी मा पनि लैजानु पर्यो त्यहाँ बाट बैनिलाइ अझै सबैको साथ सहयोग मिल्छ !!

  • @yadavsunar9954
    @yadavsunar9954 3 ปีที่แล้ว +1

    ल दुबै जनाले यक अर्काकाे साथ न छाेडनु साथै मिलेर सहकारे गरेर अगाडि बड्नु भबिसे राम्राे छ साथै सुहाउने जाेडी पनीछ । हरेक कामकाे सफल्ता पाईनेछ । ल बधाई छ

  • @chhitizegorkhali9622
    @chhitizegorkhali9622 3 ปีที่แล้ว +7

    सारै मिठो छ यो बैनिको स्वर नेपालमा यस्तो स्वर कमैको छ

  • @sumanmoktantamang7955
    @sumanmoktantamang7955 3 ปีที่แล้ว

    really great brother sujan babu gurung ❤️👈️ ani यो बहिनी को सोरमा जादुछ
    सबैले साथ सयोग गर्नु होला बिष्णु माझी शान्ती श्री भन्दा कमको छैन सरस्वतीको बास्छ ❤️

  • @aalitamobiletv6587
    @aalitamobiletv6587 3 ปีที่แล้ว +5

    एकदमै राम्रो लाग्यो आज धेरै मिठो गित सुन्दा मन पर्छ भने गोविन्द दाजु लाई
    माया गर्ने जाति मसँग पनि साथी भन्नु दिनुहोला हजुर सपोर्ट मी हजुर 🙏🙏🙏🙏🙏😭

  • @ramsarannicegeetravinaybc9990
    @ramsarannicegeetravinaybc9990 3 ปีที่แล้ว

    आहा सार्है मिठो स्वर बधाई छ उज्ज्वल भविष्यको भाई र बहिनी लाई।

  • @nabinff2600
    @nabinff2600 3 ปีที่แล้ว +100

    बधाई छ निशा लाई साङ्गितीक यात्रामा

    • @kutkur8145
      @kutkur8145 2 ปีที่แล้ว

      बदाइ छ निसा नानू लाई भाइलाइ धेरै धन्नबात

    • @gracetamang2098
      @gracetamang2098 2 ปีที่แล้ว

      @@kutkur8145 she's

  • @minaramraiminaramrai6990
    @minaramraiminaramrai6990 3 ปีที่แล้ว +1

    निशा बैनी को स्वर आवाज मा सुरिलो मिठास पन छ उहाँ को भोलि को भबिस्य उज्जवल छ
    समय आउँछ भाग्या ले साथ पक्कै दिन्छ आतिनु हुदैन बदाइ शुभ कामना छ निशा बैनी लाई